डक्टर साब पिसाब धेरै लागेको बेला पिसाब फेर्न गयो भने र त्यो समय पिसाब ढिलो हुन्छ!सानो धारा फाल्ने र पिसाब फेर्दा जुन किसिमको फोर्स नै हुदैन!
@GaganThapa-mi2yi3 ай бұрын
Prosted
@shankharlama4720 Жыл бұрын
धन्यवाद dr. सप जान्कारि को लागि
@gurungresham4695 жыл бұрын
यो रोगको बारेमा जानकारी दिनु भयकोमा धन्यवाद
@georgemajhi95532 ай бұрын
DR. SAHEB धेरै जना ले ADDRESS माग्नु भए को रहै छ नी? दिनु भए राम्रो हु ने थियो । WITH THANKS
@jagangurung8474Ай бұрын
Thank you for your information Sir 🙏👍💚💖💜🤩
@DurgaBk-cp4zw Жыл бұрын
डक्टर साब पिसाब बारम्बार त लाग्दैन!तर धेरै पानि पिएको बेला अथवा धेरै पिसाब लागेको बेला पिसाब फेर्न गयो र फेर्न थालेपछि सानो धारा झर्ने अथवा ढिलो सुस्त तरिकाले झर्छ!नरमलि त मान्छेलाई धेरै पिसाब लागेको बेला पिसाब फेर्न जादा एकदम पिसाबको गति स्पिड हुन्छ नि!एकदम फोर्स ले झर्ने गर्दछ नि !तर मेरो त ढिलो सुस्त हुन्छ!के कारण हो भन्दिनु भए आभारी हुनेथिएँ!
@bhimkc1248 ай бұрын
तपाईंको मुत्र नलिमा इन्फेक्सन भएर हो मुत्र नलिमा पत्थरी भयो भने पनि एस्तो हुने गर्छ
@devchauhan27775 ай бұрын
Hjrlai kasari vetni kaha vetinxa sir
@devchauhan27775 ай бұрын
Hjrko number pauna
@BinitaTamang-o9e2 ай бұрын
@@DurgaBk-cp4zwmero pani astai hunxa kina asto hunxa holan.aehi karan ma tanabma xu
@khimbdrrana5209 Жыл бұрын
ThNk you for Informition.
@omkhatri27864 жыл бұрын
Dr sabe lai kha vatna sakixa plz
@akalmahat83654 ай бұрын
Thank you so much Dr sir for helping me very good video Dr sir mero prostate cancer xa kasri niyaintran garne Dr sir
@UshaSharma-ry7vu4 жыл бұрын
Thank you doctor shyab
@TejLimbu-bw3uc4 ай бұрын
Good morining dr sir thankyou sajestion dr sap
@RanjanaGurung-t3k Жыл бұрын
Rhank you doctor
@Dinesbasnet-n2y2 ай бұрын
यो प्रोस्टेटको कारण सम्भोग गर्नलाई चाहिँ केही गाह्रो हुन्छ कि हुन्न उत्तेजना नहुने भइहाल्यो भने पनि एकदम छिटो डिस्चार्ज हुने
@rcthapa8225 Жыл бұрын
Thank dr sab 🙏
@sanjeevchamlingrai63445 жыл бұрын
Thanks a zillion BUT are there any other way in case someone suffer from>> I mean the preventive measure!
@NIRMALABhujel-g1l26 күн бұрын
Dr please kun hospital ho upchar
@sagartikabishajushrestha79024 жыл бұрын
Thank you doctor for information.
@parashuramlamichhane77423 ай бұрын
मेरो उमेर 69 भयो पिसाब फेर्न गाह्रो भयो मेरो बुवा को पोस्टेड अपरेसन 21 बस पहोले हजुर ले गरेको थियो मलाई पनि देखियो म हजुरको मा आउछुसमय मिलाई दिनु होला डा साप हस मिल्छ भने जवाफ पाउ
@narbahadurayer40503 ай бұрын
हजुरकोएडरेसपाउ धन्नेबाद
@dneshsharma5 жыл бұрын
Thanks for the video....!!!
@bipanlimbu79693 ай бұрын
डाक्टर साब। पिसाब गरिसके पछि अलिकति पिसाब बाँकी रहेको जस्तो हुन्छ। अनि रहेको बाँकी पिसाब गर्दा पिसाब सँगै शुक्रकिट मिसिएर आउँछ के यो हो समस्या?
@ritakhadka918420 күн бұрын
Ma 41 barshako bhaya malai pishaba poleko 10/11 barsha bhayo dherai upachara gare kehidina thik hunchha feri polchha haspetela dherai thau gaya niko hudaina yasko upaya kahahola
@bhimkc1248 ай бұрын
डक्टर साब मेरो सम्स्या एस प्रकार छ कृपया जानकारी दिनुहोला सर एस्को उपचार केहोला कसो गर्दा ठिकहुन्छ ..मेरो बेथा एस प्रकार छन ,, मेरो देब्रे खुट्टाको थिघ्रा पोल्ने झम झमाउने गर्थियो छिटो छिटो पिसाब लाग्ने हुन्थियो चेक गराउन हस्पिटल गए हस्पिटल गएर अल्ट्रासाउन्ड गराएर हेर्दा मुत्र थैली ओरि केही पत्थरी जस्तो केही क्याल्सेम जमेको जस्तो देखियो अनि 6 महिना दबाई खानु पर्छ भनेर दबाई खाएको छु त्र पोल्ने बेथा भने उस्तै छ डाक्टरले त भन्नुभएको थियो एस्लाई अप्रेसन गरेर फाल्दानै ठिक्हुन्छ भन्नुभयो त्र अहिले म खाडी तिर छु उहाले भन्नुभएको थियो पिसाब रोकिने सम्स्या आउन सक्छ भन्नुभएको थियो त्र 15 दिन जति भयो दबाई खादैछु त्र आज पोर्न मुभी हेर्दाखेरिमा हस्त मिथुन गर्न मनलाग्यो हस्त मिथुन गरे पहिला सुरु सुरुमा हस्त मिथुन गरेको फिलिङ्स त हल्का आयो त्र लिङ्ग बाट बाहिर बिर्य निस्केन झरेन पनि बिरे नझर्नुकी कारण के होला पहिला त झर्थियो आज झरेन भित्र नै कता हरायो कतै बिॠ को नलि फुटेर त भित्र नै रहेन सारै डर लागेकोछ सर मलाई जानकारी दिनुहोला सर 🙏🙏🙏
@chandrabhandari45557 ай бұрын
यो डाक्टर साबले कुन अस्पतालमा काम गर्नु हुन्छ जानकारी पाउन सक्किछ
@RajkumarManandhar-gs7hb3 ай бұрын
24 बर्समा मलाई पिसापनै बन्दभै रगत देखापर्यो एस्तोअबस्थामा केगर्दाठिकहोला
@keshavbijukchhe70374 жыл бұрын
Dr arjun dev bhatta kun hospital ma bhetna sakinchha
@axb21214 жыл бұрын
के हस्थमैथुन नगरेपछी प्रोस्टेट हुन्छ र!
@raiharkajit78208 ай бұрын
डा. साब अनि यसको समाधान चाही के होला सबैले लक्षण मात्र भन्छन्
@PadamPun-z4j4 ай бұрын
सर हजुर सङ्ग काहा कुन्ठाउ भेट्न सकिन्छ सर भेटेरै समस्या राख्नु पर्ला
@dilipsentury79804 жыл бұрын
Hello sir Dr arjun dev bhatta kuna hospital hunhucha please
@rishiram51985 жыл бұрын
मेरो उमेर 33 बर्ष हो।मेरो एउटा अन्डकोश (दाहिने) कहिलेकाही दुख्छ ।सुन्निने पानी भरिने पिसाब फेर्न गारो हुने बिर्य निस्कासन लगायत कुनै समस्या छैन मात्र कहिलेकाही हल्का हल्का दुख्छ। किन होला ? कृपया बताइदिनु भएमा आभारी हुने थिए 🙏🙏
@Radakaji7 ай бұрын
Meroni aaile testoi samasya dhekhiyako xa hjrley yesko samadan kasari garnu vayo vanna sanu hunxa
@keshabkhadka34644 жыл бұрын
पिसाब फेरिसके पछि लिङ्ग पोल्नु को कारण के होला sir
@omkhatri27865 жыл бұрын
Dr sir lai kha vatna sakixa
@omkhatri27864 жыл бұрын
Ok kun hospital ma vatna sakinx
@purnapulami58584 жыл бұрын
मेडिकियर नेशनल हस्पिटल एण्ड रिसर्च सेण्टर लि. चावहिलमा गएर भेट्न सक्नु हुन्छ।
@sanjitaroka-wh2hk7 ай бұрын
दक्तर सर छितो छितो पिसाब आउने रोक्न्लाइ क गर्नु पर्छ
@iprai91347 ай бұрын
Kina polxa ponuko garan chahi bataunus
@harishchandrabhyal8149 Жыл бұрын
नमस्ते डा 🙏 क्यान्सर छ छैन काहाँ कसरी चेक गर्नु प्रछ?
Kun hospetl ma upachar hun x malai ani prosetd ko samsya x.
@rayhanlama66225 күн бұрын
Medicare hospital
@prakashniraula87784 жыл бұрын
Um Medicare hospital Chabahil ma vetna sakinxa
@badribaskota846 Жыл бұрын
डा साव मलाई सेकेन्ड स्टेज देखाएको छ।अाज भन्दा १ हप्ता अघि सिलिगुडी गएर अल्ट्रासाउन्ड गरे हजुरले भने जस्तो पिसाव गर्न राति २ पटक कुनैकुनै समयमा 3 पटक पनि पिसाव जान्छु।पिसाब गरेपछि ननिख्रएकाे जस्तो हुने अनि १/२ सेकेन्ड पछि पुन १/२ थाेपा अाउने।गर्छ।अब मैले के गर्नु पर्छ? बताई दिनु न।
@Neshnal454Ай бұрын
मेरो लिङ्ग मा पनि समस्या आएको छ सेक्सको अनुभव नै हुदैन किन होला र लिङ्गमा उत्तेजना पनि हुदैन किन यस्तो भयो होला।यसको समाधान कसरी गर्न सकिन्छ
@bhojbahadur90654 жыл бұрын
Dr sab namaskar mero prosatate cancer vayo vanchhan doctor ley ani 2 tai aanda kos katera falnu parchha vannu vako chha k yesko upchar yastai ho ta
@bishworajmaraseni80013 ай бұрын
Kun hospital bhetna sakincha?
@Brajvloge45 жыл бұрын
Hi Vericocle & hydrococle को नि videos बनाउनु हो ला । हिन्दीमा मा त धेरै भेटीन छ ।नेपाली मा पाईदैन ।plz ..
@bhagawotineupane28045 жыл бұрын
M
@sunilchams9745 жыл бұрын
Same questions
@leeltamang1780 Жыл бұрын
Hajur lai kun hospital ma vetinxa plz contenk pauna plz
@binodbisunke8201 Жыл бұрын
Namaskar hjr asma kasari bachane plz jankari pauna malai astai hunx ma jamma 33barsa matra bhaya hjr
@krishnaGiri-it9feАй бұрын
समाधान केहाेला गुरु?
@dawasherpa4342 ай бұрын
जेनटिसले पेट र खुट दुनियाको आबसया
@hamrokatha85294 ай бұрын
Dr. How can I see you for appointment? Please provide me with address.
@TamangLalprasad4 ай бұрын
Dabia ko kura garum na
@aminrai60004 жыл бұрын
Upachar kun haspitalma hun6 phone number paunu sakin6