अहिले त बि.बि.सि नेपाली सेवा सुन्दा सिरकले मुख छोपेर सुत्न मन लाग्छ । त्यती धेरै चित्त दुख्छ । बिहान बेलुकी दुइपटक प्रशारण हुने भए पो बिहानी पख र साँझ पख । दिनमा एकपटक त प्रशारण हुन्छ, के साँझ पख झुण्ड्याउनु पर्यो? सिधै "बिबिसी नेपाली सेवाबाट फलानोको नमस्कार" भन्दिए भैहाल्यो नि ।
@dandapaniadhikari257629 күн бұрын
चीनमा साम्यवाद छ कि छैन भन्ने कुरामा पश्चिमी मिडियामा खुबै चर्चा हुन्छ , तर तिनै पश्चिमी मुलुकहरूमा अहिलेको राजनीति र अर्थतन्त्र कसरी संकटमा पर्दैछन् भन्ने चर्चा गर्दैनन् । किन होला ?
@narayanbhattrai405529 күн бұрын
महान नेता माअो देखि सि जिन पिङ सम्मका नेताले कम्युनिस्ट शासन राम्रोसँग काम गरिरहेका छन । बिश्वका पुजीवादी दानबहरुले जति अफबाह फैलाए पनि चिन अघि बढिरहेको छ । बि बि सि पनि बेलायतको मुख पत्र हो यस्ले कहिले पनि निश्पक्ष्य समाचार दिएको छैन । पुजिवादको भजन गाएर कम्युनिस्टको बिरुद्ध भ्रम फैलाउने गरिरहेको छ ।
@kiranrana510829 күн бұрын
Naya pujiwaad bhaneko .. China nae ho … Sara sansaar ma ahile Ukraine war .. Palestine war. Roknu parna ma thulo bhumika nibhaunu Parne .. Tara testo dehiyeko chaina .. bhayeko project. B r I .. lae America lae bhag dinu Parne ra surskcha ko jimma usae lae diyo … ❤❤❤
@ResearchStory5827 күн бұрын
Bro china ko economy harnuss na capital market kati xa
@kiranrana510827 күн бұрын
@ china ko economy lae 2002 Dekhi America le w t o ma prawesh garayeko ko es Kura ma Russia ko Birodh thiyo .. Kina ki Russia ra china le border share garchan ra. Border dispute war bhai sakeko cha … u tube hernu hola tehi huna le Vladivostok has lae China afno area bhancha Tyaha Putin le Indian trade center ra Indian infrastructure develop gari rahe ko cha ..
@OmRasaili-l9m25 күн бұрын
जे सुकै होस यो१००%हो कि देश वाद र जनताबाद।
@Dhru98728 күн бұрын
चिन समयको गति संगै अगाडि बढिरहेको छ । कसैले पनि छेक्न सक्दैन चिनलाई ।
@Tamangagropvt28 күн бұрын
चीन महान छ
@rajankhanal175224 күн бұрын
चीन कम्युनिष्ट देस हो ❤
@mohanprasaddhakal-u7b29 күн бұрын
ब्रिटिश मार्सल माउन्टमोरीले माओलाई अबको ५० वर्षमा चीन धनी बन्ने भविष्यवाणी गरेका तर माओको अठोट नै गरेका!
@MrSidhant-g8r28 күн бұрын
कम्यूनिष्ट कति ? भन्ने सवालनै गलत छ !मानिसकाे आयू र कम्यूनिष्टसाशन एउटैहाे भन्ुस !!!
@alexkep763529 күн бұрын
नाम मात्रै कम्युनिष्ट हो नेपाल भन्दा धेरै खुल्ला छ चीन।
@Dbrlimbu205028 күн бұрын
Arthatantra ma first hola ho sir
@magarpaul977029 күн бұрын
हाम्रो नेता हरुले कहिले बुझने ??
@bhimlimbu911329 күн бұрын
Yasto niti chai ali ali mayor harka sampang a revoulation ma pani dekhinx tr yatah nam chai farka shramdan vani suru gariyeko x
@chhabi.aale9926 күн бұрын
मेरो प्रतिक्रिया चाँहि अरुभन्दा अलि फरक किसिमको छ । विषयवस्तुमा सबैको आ-आफ्नो नजर हुन सक्छ, जस्तो कि एकै सिक्काका दुइ पाटा हुन्छन् । तर यहाँ कार्यक्रम प्रस्तोताले व्यक्तीका नाउहरू लगायत कतिपय कुराहरूको उच्चारण नै गलत गर्न पुगेका छन् । के अब बि.बि.सि. भाषिक उच्चारणको मामिलामा पनि कमजोर भैसकेको हो? पहिले बि.बि.सि को क्रेज बाट अहिलेको अवस्थामा आइपुग्नुमा के के कुराहरू जिम्मेवार छन्? बि.बि.सि ले पनि सोँच्नुपर्ला ।
@gauravchhantyal598629 күн бұрын
They learned from the past.They learned from there mistake that they have done in a past.That is there key of success.
@PashupatiChauhan-oq5sp29 күн бұрын
Nepalra China saga ykata garana ho vana janatalae ykata ma batulara hame nepale lae paradana manatema kamarada bepalapa C lae paradana manatema lenu parachha Ra urage hemane rajay lachheme Dave Saha rasata pate ma layunu yde nalayma dasama tholo anesata huna chha kamarada parachanada lala salama kamarada besala C
@khitizbajgain784526 күн бұрын
अनि बेलायती साम्राज्यवादी का २"४ लाख तलब भत्ता खाएर "एजेन्ट" ले नेपाली भाषामा बनाईएको यो भिडियो लाई हामीले तथ्य मानिदिनुपर्ने होला होइन त ??
@ushakiranaazad261929 күн бұрын
कती कन्ट्रोभर्सी बोलेको छ यो भाईले छ्या
@ushakiranaazad261929 күн бұрын
bbc को यो बोल्ने डियरको ज्ञान छिपछिपे रहेछ भनु या पश्चिमाको पाल्तु ? तर bbc Hindi ले लिपुलेक लिम्पिया धुरा नेपालको हो भनेर भनिदियो यो जुन सत्य हो । तर यो हावा भाईको ज्ञान के होला है
@veersing72928 күн бұрын
चीन को columnist derai pdai likhai ra dur sochoi ko parlty ho
@Cosmicenergytrapper29 күн бұрын
नेपालि कम्युनिस्ट नेत कति इसाई ।।
@ramkumarwaiba86729 күн бұрын
❤😂🎉Bharat China ek jut vae sakekole Aba 😂🎉Mayayui Atripti Manav rupy bahurupi Danav Saitan pret Athma rheko Ghor kalyugi Angrej hruko Najayej Sntn Paltu Chamche Jholey hruko Ekkal Sasan Sosan Saskiya bndai aka Maha Paapi hruko Pahichan hundai chhn re 😂🎉
@keshavbhattrai140228 күн бұрын
*China is new Imperialist power ....Current China is Socialism or Communism?? ...yo manxe Mao ko contribution lai gali garne western Capitalism ko platu ho jasto x...history ko 0 knowledge aayax gyan pelna...Aileko China ma na democracy x na Socialism...New Socialist Facism x aile China...ma..*