No video

छिनभरमै बालेनले बनाए न्युरोडको फुटपाथ, २ घण्टामै फेरियो न्युरोडको मुहार Balen Newroad Foothpath Work

  Рет қаралды 212,839

Web Khabar

Web Khabar

Күн бұрын

छिनभरमै बालेनले बनाए न्युरोडको फुटपाथ, २ घण्टामै फेरियो न्युरोडको मुहार Balen Newroad Foothpath Work
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
baen newroad work
balen shah today newroad work
Balen dojar in newroad
Balen dozar in newroad
Balen shah dojar newroad
Balen shah dojar action in newroad
Balen new work in newroad
Newroad balen shah action
Balen ko dojar in newroad
Newroad after balen action
Newroad today balen dojar
Today balen newroad news
balen dojar in aasan
balen shah making newroad footpath
balen shah work speed
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZbin :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 840
@LokRijal
@LokRijal Ай бұрын
अब बालेन को नेतृत्व मा पुरै देश यस्तै रफतार मा विकाश र समृद्ध भय को हेर्ने मन छ मलाइ त अरु को को हुनुहुन्छ हाजिर हम त
@user-hc9vh8zs2r
@user-hc9vh8zs2r Ай бұрын
हाे हजुर हाे
@sajankumarchaudhary4735
@sajankumarchaudhary4735 Ай бұрын
देश बचाउनुको निम्ति बालेन्द्र शाहलाई देश जिम्मा लगाउनुपर्छ 🇳🇵
@bikigurungofficial1967
@bikigurungofficial1967 Ай бұрын
Sai ho
@suniltimalsena1
@suniltimalsena1 Ай бұрын
कामको रफ्तार देखेर खुशी लाग्यो अझै ठुला ठुला काम गर्नुछ बालेन तिमिले यसैगरी होसियार पुर्वक अगाडि बढ आम जनता तिम्रा साथमा छन !
@jagbahadur-kt9ex
@jagbahadur-kt9ex Ай бұрын
कोको जानू हुन्छ बालेन सर को पार्टी मा भोट हाल्न लाई बिदेश बाट म जान्छु कोको जानू हुन्छ लाइक गर्नु यो कमेन्ट मा
@matiramb.k6431
@matiramb.k6431 Ай бұрын
म पनि जान्छु बालेनको पार्टीमा
@gitaupreti894
@gitaupreti894 Ай бұрын
बालेन निडर र आटिलो ब्यक्ती हो ! हाम्रो बालेन मेयर को जिन्दाबाद
@LekhnathSharma-u9t
@LekhnathSharma-u9t Ай бұрын
सबैनेताले इमानदारी पूर्बक काम गरेमा पाचबर्समा यो देश स्वर्ग बन्दछ । तर एक मात्र बालेन रहेछन सच्छा नेता ❤❤जै बालेन ❤❤
@jayalimbu212
@jayalimbu212 Ай бұрын
जय काठमाडौं मेयर बालेन। यसै गरि सिङ्गो देश को बिकाश भए साच्चिकै नेपाली जनता धेरै शुखी र खुशी हुने थियो होला। जय देश जय बालेन❤❤❤❤जय नेपाली जनता ❤❤❤❤❤❤❤❤❤❤
@khanduangstadt7907
@khanduangstadt7907 Ай бұрын
We Love u. Balan😊🎉❤
@user-cm1yn1ye9g
@user-cm1yn1ye9g Ай бұрын
चौरासी को। चुनावमा बाले शाहलाई प्रधानमन्त्री बनाउन देश भरी बाट। सबै एकजुट भएर अगाडि बढ्नुपर्ने।छ।जय।बाले न।जयदेश।जय। नरेश
@dhanlo218
@dhanlo218 Ай бұрын
बालेन नेपालकै हिरो ! जय बालेन !
@durgab.ranamagarranamagar8131
@durgab.ranamagarranamagar8131 Ай бұрын
निर्दलिय स्वतन्त्र गणराज्य नेपाल ,, जय बालेन , डाइरेक्ट जनता बाट निर्बाचित बालेन सरकार ।
@anbahadurpun5680
@anbahadurpun5680 Ай бұрын
सलुट छ काठमाडौ महानगर को मेयर बालेन शाह लाइ
@NirajRasaily-db3vn
@NirajRasaily-db3vn Ай бұрын
हृदय देखि सम्मान छ आदरणीय मेयर बालेन शाह ज्युलाई
@surajbogati9484
@surajbogati9484 Ай бұрын
माने माने बालेन लाई माने भन्नू हुन्छ पत्रकार माेहदय हजुर ले मात्र नभयर मैले पनि माने माने पाटीकाे झाेले बाहेक सम्पुर्ण नेपालीले माने भन्नुन
@user-id4on6ky2g
@user-id4on6ky2g Ай бұрын
जय बालेन केपि सरकार चाहिदैन बालेन सरकार चाहिन्छ जय बालेन
@amitgurung7450
@amitgurung7450 Ай бұрын
सर्वोच्च अदालत पाटन लाई धन्यवाद बालेन को पक्ष मा फैसला गर्नु भएको मा बालेन सर हजुर लाई नमन छ 🙏🙏🙏
@KailashKoiral
@KailashKoiral Ай бұрын
स वि सेन्टिफ्ल्याट ... भया हुन् अदालतका न्यायाधीशहरु धन्य छन्
@SitRoka
@SitRoka Ай бұрын
यसलाई भनिन्छ काम गर्ने कालु मकै खाने भालु बुडा पाकाको उखान खेर गएको छैन देखिस चिनि काम भनेको यस्तो हुनुपर्छ
@bharatkumarshrestha1210
@bharatkumarshrestha1210 Ай бұрын
नेपाली कांग्रेस, एमाले का सांसदहरू हो, (संसदमा दुई तिहाई को बहुमत छ), हिम्मत छ र नेपाल आमाको छोरा छोरी हौ भने जनताले भोट मार्फ़त सिधै छानने प्रधानमन्त्रीको लागि संबिधान संशोधन तुरंत गर्नुस, तपाईहरूको नेतृत्व र नाम नेपालको इतिहासमा सुवर्ण अक्षरले लेखिने छ । नेपाल आमाकी सच्चा छोरा - जय बालेन शाह ❤❤❤
@AnandpSah
@AnandpSah Ай бұрын
❤ काठमाडौँ महानगरपालिकाका महान् र विकास प्रेमी जनता जसले बालेन जस्तो हिरा लाई आफ्नो अमूल्य मत दिएर विजय गराउनुभएको मा सम्पूर्ण देशवासीले गौरव गर्नेभयो❤
@RajanderRajanderSK-td3ym
@RajanderRajanderSK-td3ym Ай бұрын
जय होस बालेन साहाको❤❤❤❤❤❤
@UrmilaKhadka-tj2nb
@UrmilaKhadka-tj2nb Ай бұрын
बालेन साह लाई अब हामि नेपाली ले प्रधानमन्त्री बनाउनु पर्छ
@BudiBhai-je5cd
@BudiBhai-je5cd Ай бұрын
जय बालेन शह ❤❤❤
@bhaktaprajapati4194
@bhaktaprajapati4194 Ай бұрын
जयबा लेनयसरि नैदेस कोबिकास हुनुपर्छ
@ssck67
@ssck67 Ай бұрын
सबै भन्दा अगाडी न्यायलयलाई सम्मानका साथ धन्यबाद दिनु पर्छ ।
@007robinhoodlove5
@007robinhoodlove5 Ай бұрын
Singapore नेपाल भन्दा गरीब र नाजुक अवस्थामा थियो तरपनी एकजना ली क्वान यु को कार्यशैलीले ,दुरदर्शिता ले अहीले वीश्वकै धनी देश बनायो ,बालेन नेपालका त्यो एक व्यत्ती बन्ने क्षमता राख्दछ्न 🇳🇵🇳🇵🙏🙏
@user-tj3co9pg1b
@user-tj3co9pg1b Ай бұрын
Jaya balen
@gyanushrestha8276
@gyanushrestha8276 Ай бұрын
जय बालेन 🥀 ❤ ।
@dhansinghbadal9236
@dhansinghbadal9236 Ай бұрын
सलाम छ मेयर बालेन ज्यु
@KpHangsurung-fv7ip
@KpHangsurung-fv7ip Ай бұрын
जय बालेन् तर विडम्बनाको कुरा केन्द्र सरकारमा सब भ्रष्ट हरुको लास काे चाङ थुप्रिएको छ।
@user-xn9bw3by9k
@user-xn9bw3by9k Ай бұрын
जय बालेन अदालत❤❤❤
@bbthapa895.artist.designer
@bbthapa895.artist.designer Ай бұрын
अन्ततः सत्यको जित भयरै छाड्यो । यो एउठा ज्वलन्त उधाहरण हो र ऐतिहासिक जित पनि । ज्य वालेन ।
@buddhimanreldhytamu1935
@buddhimanreldhytamu1935 Ай бұрын
Greater than Greatest work Jai Balen Shah ❤❤❤❤ Jai shotantra... Jai Nepal
@LaxmiThapa-ff5oe
@LaxmiThapa-ff5oe Ай бұрын
जय बालेन सर नमन 🙏
@kemarajbayambu5345
@kemarajbayambu5345 Ай бұрын
जय बालेन सर ❤❤❤❤
@jitmansherpa4791
@jitmansherpa4791 Ай бұрын
Mayor Balen is great visionary leader, Nepal and her citizens should support him danm blindly. He is our country future.
@ramchandrashrestha2626
@ramchandrashrestha2626 Ай бұрын
🙏🙏🙏🙏बालेन❤❤❤❤❤❤❤
@keshavsharma-lt7fe
@keshavsharma-lt7fe Ай бұрын
बालेन र योगी आदित्य नाथ को कार्य एकै समान, अब मोदी र योगी संग मिलेर देश को स्थिति भारत जस्तो बिकसित बनाउनु पर्छ, तर राजनीती लाई किनारा गर्दै देश बिकास तिर लाग्दै....
@PrakashRegmi-q6f
@PrakashRegmi-q6f Ай бұрын
जय बालेन❤जय बालेन निति❤
@kamaladahalpathak3476
@kamaladahalpathak3476 Ай бұрын
नेपाली राजा श्री बालेन शाह सर लाइ काेटि काेटि नमन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@narayanmanandhar6729
@narayanmanandhar6729 Ай бұрын
धेरै राम्रो काम हुँदैछ। देश भरि जमै ठाँउंहरुमा यसरि नै बिकाश होस, जय बालेन, जय नेपाल❤❤❤
@shardashah3792
@shardashah3792 Ай бұрын
वाहा बालेन वाहा क्या दाम्मि😘😍👌
@user-qo5jg2nf1z
@user-qo5jg2nf1z Ай бұрын
बालेन सर जिन्दाबाद
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
बालेन सर जिन्दाबाद❤❤❤❤❤
@SuryaOfficial14378
@SuryaOfficial14378 Ай бұрын
सबै नेपाली जनता मिलेर बुढाहरुलाई देश निकाला गरौ र देश बालेनको जिम्मा लगाउ 🙏🙏
@BulalGurung-u9b
@BulalGurung-u9b Ай бұрын
अचम्म छ बालेनको काम एकदमै मनैदेखि धन्यवाद सलाम भन्न चाहन् एकदमै धन्यवाद भन्न चाहन्छु बालेन सरलाई।
@dipeshraila123
@dipeshraila123 Ай бұрын
जय बालेन्🧡🧡🧡🇳🇵🇳🇵🙏🙏
@ConfusedCrescentMoon-yy7hy
@ConfusedCrescentMoon-yy7hy Ай бұрын
नेपाल को नेतृत्व लिनु पर्छ अब बालेन सर र सुनिता म्याम ले जनताले चुन्नु पाउनु पर्छ अब 84 मा मन्त्री
@user-tt5gp8bw8x
@user-tt5gp8bw8x Ай бұрын
Waao Jay Balen Sahi Balen
@hponbharatchamling772
@hponbharatchamling772 Ай бұрын
काम गर्ने जो कोहिलाई हामी सम्मान गर्नुपर्छ अहिले स्वतन्त्रले गर्‍यो अब काङ्ग्रेस एमालेले माओवादले गरोस उनिहरुलाई पनि जनताले सम्मान गर्नेछ तर एमाले काङ्ग्रेस माओवादीहरु यो ३५ बर्षसम्म के गर्‍यो...?
@user-ue2vf7wr9u
@user-ue2vf7wr9u Ай бұрын
जय बालेन शाह । कुराकम कामधेरै गर्ने बालेन शाह
@sandhyakc2476
@sandhyakc2476 Ай бұрын
Jay Balen 🎉❤❤❤❤
@surajbogati9484
@surajbogati9484 Ай бұрын
याेत हिन्दी फिलिम नायक सैलिमा काम भयन भन्या ! बालेन लाई १ दिनकाे प्रम बनायर हेराै अनिल कपुर जस्तै काम गर्छन सलाम छ बालेन जीलाई
@ConfusedCrescentMoon-yy7hy
@ConfusedCrescentMoon-yy7hy Ай бұрын
श्रीपसुपतीनाथ ले बालेन दाइ लाई यति शक्ति दिउन कि एक दिन देस नै बालेन दाइ को हात मा पुगोस जय देस जय बालेन❤❤
@JivanBohara-xs8nb
@JivanBohara-xs8nb Ай бұрын
Balen is real hero jaye balen Jaye nepal
@shyamshrestha4491
@shyamshrestha4491 Ай бұрын
मेयर बालेन शाह काे नामै काफि, जिन्दाबाद❤🎉
@user-sj5ct6qx4z
@user-sj5ct6qx4z Ай бұрын
जाय balen शह ❤❤❤
@user-ud6rp8xr5o
@user-ud6rp8xr5o Ай бұрын
अब हामी जनताले सपाे गरनु परछ जय बालेन सर 💪💪💪💪💪💪🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️
@chandbahadurrana9629
@chandbahadurrana9629 Ай бұрын
सत्य को जित भयो असत्य को हार राम्रो काम गर्नु भएको मा मेयर साहब लाई मुरि मुरि धन्यबाद छ जय नेपाल 🔥🔥🔥🔥🔥 जय नेपाल
@KbpariyarSalyan
@KbpariyarSalyan Ай бұрын
बलेन सर जिन्दावाद
@rajubogati2757
@rajubogati2757 Ай бұрын
नेपाल कै राज नेता बालेन शाह ❤।
@omprakashshrestha8234
@omprakashshrestha8234 Ай бұрын
हाम्रो नेपाल राम्रो नेपाल जय बालेन 🙏🙏🙏🙏🙏
@Khagendradhungel-w7p
@Khagendradhungel-w7p Ай бұрын
धेरै राम्रो काम भईराको छ हाम्रो नेपाल र नेपाली को अस्तित्व जोगाउनको लागी बालेन दाई जस्तो साहासी लिडरको खाँचो छ सलाम छ बालेन दाई अनि हजूरको काम लाई.
@bukeshmudbari2037
@bukeshmudbari2037 Ай бұрын
जय वालेन शाह । We like and love your great job👍
@mggaming9450
@mggaming9450 Ай бұрын
आज सम्म मलाई कुनै नेता हरु मन पनि पर्दैन थियो तर पाइलो चोटी बालेन दाइ को कामले गर्दा मलाई मेरो देश प्रति माया र बालेन दाइ प्रती धेरै विस्वाश जागेको छ अब नाइके बुडो झोले हरुलाई चाई लात हानेर हाम्रो देश बाट निकाल्नु पर्छ जय बालेन😊🙏🙏
@b.mpradhan4129
@b.mpradhan4129 Ай бұрын
❤ Hip hip hurey Hip hip hurey hamro des ko rajdhani ko new road ramro banne bhayo ,Jay balen ji 🙏 n team members 👏 🙏 ❤
@user-nd1ji6vw8c
@user-nd1ji6vw8c Ай бұрын
Nice balen ❤❤❤
@deeptamang1198
@deeptamang1198 Ай бұрын
जय बालेन धन्यवाद सलाम सम्मान छ❤❤❤🌺🌺🌺🌺🌺🌺🌷🙏🙏🌱
@lilapaudyal8469
@lilapaudyal8469 Ай бұрын
Jaya balen bikaskogati tibrabhayekoma.love you balen bikashkogatitibrabhayekoma.
@shresthasubas8844
@shresthasubas8844 Ай бұрын
अरब बिकास भएकै एसरी हो। बेलुकी माटो सम्याएको हुन्छ तर भोलि खेल्ने ग्राउन्ड मा दुबो उमृएको हुन्छ अनि पो बिकास हुन्छ।
@user-cm1yn1ye9g
@user-cm1yn1ye9g Ай бұрын
बाले। शाहलाई 21तोपको। सलाम हजुर
@user-ps5be7ti5x
@user-ps5be7ti5x Ай бұрын
Safaltako subha kamana sampurna mahanagar laai dhanyabad balen sarkhar balen raja dhanyabad
@tankabarakoti6164
@tankabarakoti6164 Ай бұрын
ईच्छाशक्तिले मात्र सफलता हाशिल हुन्छ
@meenakc5112
@meenakc5112 Ай бұрын
Jay balen sir
@EdrruuYtyu-mk5ez
@EdrruuYtyu-mk5ez Ай бұрын
काम राम्रो छ जय बालेन
@rameshbhetwal3851
@rameshbhetwal3851 Ай бұрын
देश बनाउने भनेकै बालेन ले हो जय बालेन
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu Ай бұрын
जय बालेन साह अब प्रधानमन्त्री हुनुपर्छ
@SumanChepang-yc7kd
@SumanChepang-yc7kd Ай бұрын
Nepalko nombar 1 best hiro balen good job salamx balen sir 💪🤘✊👊
@rajeshtharu123
@rajeshtharu123 Ай бұрын
Good work ❤❤❤balen
@suyalthapa3951
@suyalthapa3951 Ай бұрын
Good balen sir❤❤❤
@kabinkabinkhadka6910
@kabinkabinkhadka6910 Ай бұрын
Balen king
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j Ай бұрын
जय बालेन शर र महानगर टिमहरु लाई 🙏🙏🙏 🇳🇵🇳🇵🇳🇵
@bhupaltamang839
@bhupaltamang839 Ай бұрын
बालेन साहको जय होस् ।
@birswr4905
@birswr4905 Ай бұрын
Salute to Mr Balen.
@bijayalama3765
@bijayalama3765 Ай бұрын
Wow good job of Nepal king Balen sha
@purushottamshrestha1018
@purushottamshrestha1018 Ай бұрын
Great work. Very encouraging. Support Balen's vision and mission.
@bardandahal5448
@bardandahal5448 Ай бұрын
अबको प्रधानमन्त्री बालेनलाइ नै बनाउनु पर्छ ,अनि मात्र देशले कोल्टे पर्छ ।
@nimadong1437
@nimadong1437 Ай бұрын
Im so happy! God blesses Mayor Balen shah always!
@user-fk8zk1se2c
@user-fk8zk1se2c Ай бұрын
वाबलेन वा बालेन
@binodshrestha2524
@binodshrestha2524 Ай бұрын
Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Shivam_Sharma.8008
@Shivam_Sharma.8008 Ай бұрын
बालेन हाम्रो सान हो❤😊
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg Ай бұрын
जय बालेन❤🎉
@sagarbagale6433
@sagarbagale6433 Ай бұрын
जय बालेन
@user-ey8dk1zy3t
@user-ey8dk1zy3t Ай бұрын
के पी वली बालेनसंघ माफी मागेर मात्र सफल बन्न सकिन्छ।
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh Ай бұрын
जय बाल्ने शाह देशलाई अगाडि बढाउनुहोस् हजुरको हातमा लिनुस्।
@bimanepal3048
@bimanepal3048 Ай бұрын
Great work balan sar
@karnasinghgurung9734
@karnasinghgurung9734 Ай бұрын
बालेन जस्तो नेता भए देश बन्न समय लाग्दैन हजुर हो,
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 Ай бұрын
Japan , china , Europe jastai garer Balendra ko kam dekhada Nepali janata 100% khusi chhan. Nepal ma Balen ko team anibarya chha. Jay Balendra jyu..
@user-lo5or8wl7g
@user-lo5or8wl7g Ай бұрын
जय बालेन ❤🎉❤
@platinumaarif7836
@platinumaarif7836 Ай бұрын
Jay balen.. good work ..
@lamarain808
@lamarain808 Ай бұрын
फुट्पात बढाउदै गर्दा सङ सङै बिरुवाहरु पनि रोप्दै गर्यो भने अझै सुनमा सुगन्ध र बाताबरन मैत्री सहर बन्थ्यो होलाकि
The Voice Kids - Episode 11  | Season 3 - 2024
1:43:59
The Voice of Nepal
Рет қаралды 1,6 МЛН
SPONGEBOB POWER-UPS IN BRAWL STARS!!!
08:35
Brawl Stars
Рет қаралды 20 МЛН
Please Help Barry Choose His Real Son
00:23
Garri Creative
Рет қаралды 23 МЛН
Fortunately, Ultraman protects me  #shorts #ultraman #ultramantiga #liveaction
00:10
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 83 МЛН
SPONGEBOB POWER-UPS IN BRAWL STARS!!!
08:35
Brawl Stars
Рет қаралды 20 МЛН