नमस्कार म prince कति राम्रो गीत पशुपति अंकल को गीत करोडौ कलब मा पुगोस् छिट्टै सफलता को शुभकामना शब्द शब्द मार्मिक आहा गीत नै काफी❤❤
@sita.pokhrel1237 күн бұрын
आहा कति मिठो गीत❤❤ बधाई तथा शुभकामना दादा लाई❤❤
@bedupadhaya66838 күн бұрын
गीत संगीतका सम्राट नै हुन पशुपति शर्मा का हेरक गित सबै नेपालीको मन मुटुमा बस्न सफल अनि समय सान्दर्भिक हुन्छन् यो गीतको लाई 21 तोपको सलामी मेरो तर्फबाट हजुर लाई।
@lamsaljagannath53748 күн бұрын
आहा!अत्यन्तै मर्मस्पर्शी गीतले साह्रै मन छोयो !मेरो बास्तबिक कहानी संग मेल खाएको छ। आदरणीय दाइ पशुपति शर्मालाई सफलताको धेरै धेरै शुभकामना ❤❤
@chhetrisantosh-cy5oo7 күн бұрын
आहा कति राम्रो मेरो त मनै छोयो पशुपति दादा को गित ले सफलता को शुभकामना दादा ❤❤
@sagarmanidhungana37268 күн бұрын
Waiting ❤❤
@pabitrathapapa36277 күн бұрын
दामि छ नया गित मन छुने🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Annapurna.trekking8 күн бұрын
ल बधाई छ पशुपति शर्माको समय सान्दर्भिक र मर्मस्पर्शी गीतको लागी शुभ कामना 🎉🎉🎉🎉 र @PashupatiSharma बधाई छ। ❤❤❤❤
@DhurbaChhetri-y7c8 күн бұрын
ठ्याक्कै मेरो मनोभावना संग मेल खाने गित गाईदिनु भएको मा धेरै -धेरै धन्यवाद !Thank you pashupati sharma ji ती शक्तिहरुको पतन अभ्यश्य नै हुने छ
@keshavdhakal85218 күн бұрын
हरेक गित जीवनमा मेल खान्छ्न दाइका गित्❣️❣️mutuma baseko mero pashupati daij❤❤always love you❤❤❤
@susmitakunwar97438 күн бұрын
आहा कति मन छुने गित आफ्ना भन्नेहरू आफ्ना मान्छेले दु ख पाएको देख्न चाहन्छन् तर खुसी भएको देख्न चाहँदैनन समयको माग अनुसारको गित बनाउनु भएछ। धन्यवाद 🙏 सफलताको सुभकामना 🎉🎉🎉
@SitaPaudel-v8n3 сағат бұрын
OP PASHPATI SHARMA DAI HAJUR KO GEET RAMRO CHHA LAI1LIKE
@SitaPaudel-v8n3 сағат бұрын
Op
@rudrav11078 күн бұрын
शब्द एकदमै 👌राम्रो लाग्यो . अनि अभिनय पनि दामी लाग्यो . सफलताको धेरै-धेरै शुभकामना पशुपति सर🙏🙏❤❤🎉🎉
@anilsapkotaofficial8 күн бұрын
धेरै पछि आफ्नै गित सुन्न पाइयो दाजु, शुभकामना 🎉❤
@Annapurna.trekking8 күн бұрын
यो गीत सुन्दै एक अर्को लाई 🙏🤝🙏👉🎉🎉
@khetbdrnepali39728 күн бұрын
दामी मेल खायो best of luck🙏🙏🙏🙏🙏🙏🙏
@RjTamrakar8 күн бұрын
आहा शब्द एकदमै राम्रो लय,स्वर र अभिनय पनि उत्तिकै सर्वोत्कृष्ट सफलताको अग्रीम शुभकामना।❤
@kamalakulunglucky23658 күн бұрын
आहा ! मनमा जाने गित पशुपति सरकाे 💗 भाेली अवश्य टिकटक बनाउछु 👍️
@manjitpahadiofficial24568 күн бұрын
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलता को शुभकामना ❤
@HariThapa-8 күн бұрын
आहा कति राम्रो शब्द 🎉❤❤
@Sunilkvlog28 күн бұрын
चिन्नुपर्ने छ जिन्दगी हाँसेर हिन्नुपर्ने छ। ❤❤❤
@SandeshPun-78 күн бұрын
Long time pxii pashupati Dai KO song sunda Khushi layo❤🎉
@susanmagar95838 күн бұрын
आहा कति राम्रो गित❤❤
@PushkalSharma-y7q7 күн бұрын
अाह पशुपति दादा काे जुन गित सबै राम्राे हुन्छ तपाईं लाई सलुट छ दादा👌👌👌🌹❤️❤️✅🥇
दाईका गीत जहिले समसामुहिक र मिठास करौड शुभकामना🎼🙏🏼❤️
@strugglelife168 күн бұрын
पशुपतिको fan जतिकोको हुनुहुन्छ यता हाजिर हुम है
@ReshamKshetri7 күн бұрын
दामी😮
@samikshyaadhikari7748 күн бұрын
शुभकामना छ दाजै ❤💐🙏🙏
@jamunakhanal.34208 күн бұрын
अति राम्रो 😊😊😊😊😊
@RamShresthaShrestha8 күн бұрын
लौ म चै पशुपति दाईको ठुलो फ्यान है❤❤❤❤❤❤❤❤
@Annapurna.trekking8 күн бұрын
आहा बल्ल मान्छे चिन्न पर्ने गीत पो आयो 🙏🙏🇳🇵🇳🇵❤❤🎉🎉
@RachanaPaiyani6 күн бұрын
राम्रो छ ❤❤
@ManjilShrestha11998 күн бұрын
Derai ramro song❤️
@baburam31768 күн бұрын
दाजु नमस्कार हजुरको गीत त प्रत्येक नेपालीको समस्यामा दिनु भेउरीरहेका र भोगिरहेका कुराहरूलाई यति मार्मिक तरिकाले उता दिनुहुन्छ कि कसरी मैले हजुरको बयान गरौँ मसँग हजुरलाई दिने कुनै शब्द छैन धेरै सम्मान छ। भगवानले हजुरलाई सधै यस्तै भावना बेहोल शब्दहरू जुराउनलाई मद्दत गर्नुहुनेछ भन्ने मेरो कामना छ
@loveismom568 күн бұрын
पशुपति दा...को गितको भिडियो देखेर हेर्न मन लागिहाल्यो ❤❤❤🎉🙏