अती राम्रो अति खुसी लाग्यो यो कार्यक्रम हेर्ने मेरो बानी बसिसकेको छ । एक बार भैरहवा को हिरो यानपर्साद र आसा bc जीउ को एस्तै दोहोरी हेर्ने सुन्ने इच्छा छ।
@gumadeviadhakari46352 жыл бұрын
!
@gumadeviadhakari46352 жыл бұрын
5
@rameshthagunna36173 жыл бұрын
यो चन्द्रे शर्मा कता कता टिभी तिर देखे जस्तो लाग्यो तिमि तेइ मान्छे हो नेपाल लोक दोहोरी मा जज गर्दा कमेन्ट गर्न नजान्नि मान्छे ।।।
@sakshyamenmt3 жыл бұрын
चन्द्र शर्मा भन्ने गायक नेपाल टेलिभिजनको त्यो दोहिरी च्याम्पियनमा भाइरल भएका जज जस्तो लाग्यो कता कता ।
@ashokbarrana9513 жыл бұрын
ati mitho hajur 2 jana ko oho oho oho dhali dhali utha ko manchha ho tq asha
@yadavthapa68803 жыл бұрын
वा..वा..हाम्रा दाङ्गको सान...चन्द्र शर्मा...जस्ले पुरै दङ्गालीहरुको इज्जत राख्नु भएको छ..
@kesaripandey90013 жыл бұрын
चन्द दाइ र कल्पना दाहाल लाई भीडाउन पर्यो मेरो अनुरोध
@ratnamaninath3 жыл бұрын
अति नै मिठो गीत उखु गुलियो त्यसैमा अति हसिला गायक सर्जक चन्द्र सर तथा अति नै राम्री गायिका आशा जी लाई धेरै धेरै धन्यवाद ।दर्पण परिवार लाई धेरै धेरै धन्यवाद ।
@anzzugautam46553 жыл бұрын
Iyourself
@acharyagopal34482 жыл бұрын
धेरै धेरै राम्रो लागाे धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई अाशा दिदी लाई धेरै धेरै सम्जना छ
@sagarpoudel42423 жыл бұрын
भाइरल भनेर भाइरल भको मान्छे चन्द्रजीको यो भिडियो पनि भाइरल हओस।
@indrabahadurkhadka70272 жыл бұрын
आसा दि को पोसाक को लागि सम्मान❤️❤️
@ghanshyampun21983 жыл бұрын
अासाबैनीको अनुहारमा सधैउज्यालो हुन्छ दोहरी निकै राम्रो छहै बधाई छ सबै तिमलाई
@dammdammm88713 жыл бұрын
अासा दि 🙏🙏🙏❣️❣️
@tilakdhami66013 жыл бұрын
Best aasa ji 🙏
@Dhurba20002 жыл бұрын
अब चन्द्र शर्मा अनि हामी गुड छ।। दाङ भेटौ चन्द्र जी। आशा त सबै को आशा हो। मिना लामा बहिनी सँग दुई पटक मैले दरबार रोधी घरमा हजुर सँग गाएको छु। खिमा बहिनी सँग बबरमहलको मायालु दोहोरी घरमा पनि गाएको छु। बहुत मिस गरेको छु कृष्ण कंडेल लाई। भेट्मा सबिस्तार गरौंला। जेदो।।
@badrishrestha51903 жыл бұрын
दुबै जनाको उत्कृष्ट प्रस्तुती एकदम रमाईलो लाग्यो।।
@liladhungel95683 жыл бұрын
Hoho👌🏿👌🏿👌🏿👌🏿❤❤💃🏻💃🏻😎😎🍁🍁🌷🌷🙏🙏
@liladhungel95683 жыл бұрын
Good,good,👌🏿👌🏿👌🏿👌🏿🌷🌷🌷🌷🤩🤩❤❤❤❤❤🙏🙏🙏🙏
@TikaPun3 жыл бұрын
सम्पुर्णमा नमस्कार 🙏हाम्रो दर्पणलाई छोटो समयमा यति धेरै माया र आशिर्वाद दिनु भएकोमा निकै आभारी छु यो माया र आशिर्वाद कतिनी न घटोस है🙏
@sambhumagar55003 жыл бұрын
God look chelly
@bishnusunar9453 жыл бұрын
Pir namannu sis din 2guna rat 4guna maya badhnexa
@rajendramagar38873 жыл бұрын
Tika dd hajura lali drasan Namastya vhana chanxu hajura ko all geet haryana graxu Tra hajura ko gasto voyas aurako xnia dd hajura hall Saudi Arabia
@TheHotelnepalaya3 жыл бұрын
good luck
@jagatgharti36393 жыл бұрын
100,,,1 %
@pantajetha93563 жыл бұрын
छड्के हेराइ झन् कपाल घुम्रेको क्यारी होला यस्तो फुल उम्रेको सुरुवाती नै चर्को देका हुन्
@rajaramhumagain17703 жыл бұрын
आसा दिदिकाे गित जतिसुनेपनि धितमरेकाे छैन हाे दिदी कति मिठाे साेर हाे
@kishankarki27633 жыл бұрын
वाह.........सारै मिठा शब्दहरु आशा बहिनी मन आनन्दित भयो अझै प्रगती को कामना ।
@kabirajgiri82803 жыл бұрын
दर्पण माझ मा सम्पुर्ण बरिस्ठ कलाकार मित्र हरु मा दर्सन नमस्ते म कवि राज गिरि हाल साउदी अरब बाट्🇳🇵🇳🇵
@binbahadurbasnet45173 жыл бұрын
चन्द्रजिलाइ सम्मान साथै आसाबहिनिलाइ,धन्नेबाद,सम्पुर्ण टिमलाई हार्दिक आभार
@amritshrestha4743 жыл бұрын
उदिराम सर लाई सम्मान छ मैले ईन्द्रेणी कार्यक्रम बाट चिनेको हो बधाई छ आशा र चन्द्र शर्माको कलालाई ...............!
@darpanktm3 жыл бұрын
Thank u so much
@manirammaniramsarki47353 жыл бұрын
गीत त राम्रै छ ,गीत भन्दा पनि आसा बैनी को रुपै मोहनी । सफलता को कामना।
@dipakpariyar21503 жыл бұрын
धेरै धेरै राम्रो छबदाई छशबैलाई
@gallantrykaranofficial8133 жыл бұрын
जति सुन्यो उति सुन्न मन लाग्यो अलि छोटो भयो आधा घण्टा जति भय राम्रो हुनेथियो , तर पनि अति नै राम्रो लाग्यो बधाई छ सम्पुर्ण कलाकार टिमलाई
@bhupendratiruwa88903 жыл бұрын
बदाई छ
@bikashmagar59703 жыл бұрын
अाशा जि साचैकि तपाईं त रुपकि रानी हुनुन्छ ल स्वरको धनि हुनुन्छ अाशा जि
@rockboy59473 жыл бұрын
आशा बिसि को गायनी धैर्यता शब्द चयन मुस्कान मीठो भयकी बैनी तिम्लाइ उज्वल भबिस्यको कामना ❤️❤️❤️
@deepakkadariya13073 жыл бұрын
Hu8glh Y7 LG
@barshathapa64362 жыл бұрын
आशा बी सी दिदि को एकदमै भ्वाईस अनी धेरै राम्रो गीत गाउनु हुन्छ उहाँको गीत सुनेर मेरो दिन सुरु हुन्छ जय संगीत
@tejgurung87212 жыл бұрын
ó lol l70ee xa seel by by
@SantakumariKc5 ай бұрын
@@tejgurung8721lllllllllllllllllllllllllllllllllppppup h 23:15 ft see see seea CT see see see see see see see seeafwswa
@sabitrilamichhane87833 жыл бұрын
सारै रमाइलो दाेहाेरि
@keshavyogi47823 жыл бұрын
यो होनी रोचक अनी घोचक दोहोरी भनेको दुबै जना लाई सम्मान छ जय गीत 🙏🏻🙏🏻🙏🏻
@bodharajbasnet34823 жыл бұрын
टीका बैनिलाई सानदार सायरि पस्केको मा धेरै बधाई छ! साथै सुपर सुपर धेरै उपर । चन्द्र भाइ धेरै खारियको बरिष्ठ र पुरानो लोक गायक दंगालि ठिटो हो !! भने बैनि अाशा पनि सुमधुर स्वरकि चर्चित र कडा टुक्का प्रहार गर्ने तनहुकि अब्बल गायिका चेलि हुन ? यी दुई गायक/ गायिका बिच अाज कडा दोहरिको प्रतिसपर्दा र घा म्साघम्सि हुदैछ ? कोहिभन्दा कोहि कम छैनन् ? दुबै जना अब्बल र दमदार छन !! बैनि अासाको त्यो छटके नजरको मसिनो मुस्कान बडा मीठो र खत्रा लुक्स छ ? र स्वरपनि निकै मीठो छ !!! दुबैजनालाई धेरै बधाई छ !!! साथै उपस्थित सम्पुर्ण टिमलाई अाफ्नो कला गला र सुरिला र मिठा स्वरहरूलाई अगाडि बढाउदै लैजानु भन्ने मेरो शुभकामना छ !!!! धन्यवाद । प्रदेश नं ५ दाङ्ग तुल्सिपुर ।।।।
@basantgiri23683 жыл бұрын
चन्द्र शर्मा आफई मा होनहार गायक हो।लोक दोहरी मा ऊहा को ठूलो योगदान छ।बाकी कल्पना बैनी लाई भाइरल साइरल भने पछी।बिबाद मा तानियो।
@daldai80133 жыл бұрын
राम्रो छ दोहोरी आशा जि को हजुर
@bhimrawal18173 жыл бұрын
अस्तिनै कल्पना बहिनीलाई भाईरल साईरल भन्ने महा जज चन्द्र शर्मा आज अाफै भाईरल साईरल हुन पाे अाए छ कठै बरा । अाशा बहिनाे काे त म फेननै भईसकेकाे छु धेरै बयान नगराै । अाशा लाई अझै प्रगति गर्दै जानू शुभकामना ।
@santoshdai89973 жыл бұрын
Chandra sharma is 💖
@gorakhsinghgorakhsingh3262 жыл бұрын
धेरै रामरो दोहरी दुबै जना लाई धन्यवाद छ
@rananarayansing16333 жыл бұрын
ल ल मेरो फेब्रेट मध्येको एक आशा जी को लाइभ दोहोरि हेर्नु पाइयो आज। आशा जीको दोहोरि गाउँदा, गायकि त छँदै छ गाउँदा गर्ने त्यो स्रोता लाइ अनि अपनेन्ट लाइ मोहित पार्ने अभिनय (मुस्कान र छड्के हेराइ) सारै मन पर्छ। म त मर्छु कि क्या हो? यो आजको लाइभ दोहोरि उत्क्रिष्ट लाग्यो, आशाजी, दर्पण परिवार सबैमा उत्तरोत्तर प्रगतिको शुभकामना छ। यो कुरा मन पर्निहरु यता हाँजिर हुनुहोस हजुर हो धन्यवाद । स्याङ्गजा ठूलाडिही, हाल यु के
@darpanktm3 жыл бұрын
Thank u so much
@arjunkarki47523 жыл бұрын
अासा बि सि गित राम्राे छ चन्द्र सर्मा राम्राे गायक पुरानाे राम्राे छ
@dambardahal38333 жыл бұрын
अत्येन्त राम्राे दाेहाेरी अझै यस्तैयस्तै दाेहाेरी सुन्नपाउ
@MohanSingh-jm2ws Жыл бұрын
दर्पण परिवार सबै भन्दा बढि मनपर्ने ❤❤❤❤
@SahayogiBC3 жыл бұрын
दुबै कलाकारको अत्यन्तै राम्रो शब्द संयोजन थियो। धेरै राम्रो छ।हाम्रो प्रस्तुतिको निम्ति धन्यवाद ।
@SangitaPoudel3 жыл бұрын
आहा कति रमाइलो सम्पूर्णमा हार्दिक नमस्कार मिठो गीत लाग्यो सफलताको शुभकामना
@sagarchhettri32953 жыл бұрын
आशा जि को फेन भएकोेले मात्र हेरेको चद्र को त गित सुन्ननि मन लाग्दिन घमण्डको ।
@SRIMAN2021 Жыл бұрын
हाम्रा दाङका लोकप्रिय गायक चन्द्र शर्मा कति मिठो दोहरी गित
@jagatgharti36393 жыл бұрын
प्रस्तोता ,,,टीका पुन को फ्यान जति यता हाजिर 🙏🙏🙏
@simplekatoo53553 жыл бұрын
मीठो छ है अाशा बिसि दिजु यसै गरि शब्दहुरु अगाडि बदोस शुभकामना छ जहाशा जि
@bhumirajbhujel213 жыл бұрын
चन्द्र सर टुक्का खत्रा छ त्यसै जज भाको होत सलोत छ दुबै जनालाइ
@kukurharukoaushadhi90793 жыл бұрын
घन्टा खतरा छन लाष्टमा मिलाउन मात्र खोजेकोछ टुक्का ठ्याक्कै मिलेनन चन्द्रेको ।
@madhusudansharma48453 жыл бұрын
सारै राम्रो
@darmrajraj49823 жыл бұрын
आसा बैनीलाई ऊत्तर ऊत्तर प्रगतीको शुभकामना।
@lilamanGhatane2 ай бұрын
ओ हाे मिठाे हासाे मुस्कान युक्त गितासङ्गीत चन्द्र र आशा 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️
@hhgghhh97293 жыл бұрын
Dherai ramro lokdhori suna paiyo maja lagyo badhai xa sabai jana lai
@karinathapa80143 жыл бұрын
सम्पुर्ण टिमलाई प्रगतिको शुभकामना धेरै चाहिँ निलो कोट लगाउने वाकिल साहलाई
@grgbuddhi72513 жыл бұрын
सुपर दोहोरी२ जान को सलुट
@tankprasadbashyal63433 жыл бұрын
कल्पना र चन्द्रेको दोहोरी हेरेर फेल भयको हेर्न मन छ ।
@kiss-ihujungxettry10193 жыл бұрын
धेरै राम्रो लाग्यो याे दाेहरि आशा दि र चन्द्र दाई लाई शुभकामना
@bebunishamahato87602 жыл бұрын
E
@yamrajoli89163 жыл бұрын
अाशा गीतमा मात्रै हाेईन रुपमा पनि अनौठाे किसिमकी राम्री देख्छु!
@diliraj96323 жыл бұрын
अासालाई पाउनी त सबैले अास गर्छन त्र पाउनि कसै कसैले मात्र हाे 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💘💘💘💘💘💘💘💘💘💘💕💕💕💕💕💕💕💕💕💕😂😂😂😂😂😂😂😂😂😂
@agramkarki51143 жыл бұрын
सारै मनं छुने लय अनि स्ब्द र गायक गाहिका
@Arjunofficalchannel3 жыл бұрын
चन्द्र दाइको गितगाउने तरिक चाहिँ खुब मन पर्छ
@keshavbaral71113 жыл бұрын
Pic
@keshavbaral71113 жыл бұрын
N p p
@khemkhem76223 жыл бұрын
Thad kilas xa yasko
@santoshdai89973 жыл бұрын
@@khemkhem7622 english tw ramro sanga bol🤣
@dobetamang71073 жыл бұрын
चर्चित गायिका अाश र चन्द्र को दोहोरी राम्रो लाग्यो। प
@begamthapa26883 жыл бұрын
अति राम्रो दोहोरि सारै रमाईलो भयो समय अलि छोटो भयो कि भाग 2 पनि अाउस अाशा छ
@radhaparajulee13603 жыл бұрын
असाध्यै राम्रो लाग्यो तर अल्ली छोटो भयो है
@sheemaacharya81712 жыл бұрын
कती राम्रो लाग्यो
@umanandaa10673 жыл бұрын
अति रामो छ।
@narprasadgurung59833 жыл бұрын
Chandra Sharma ko geet gaune shaili ramro chha. Darpan ko stage management pani ramro chha.
@मनिषमनिषरिमाल3 жыл бұрын
वा वा सुर्खेती अग्रज गाईका सन्चिका पनि खत्रा ग्रनु भाछ गाउले नमन लगायत सबैजना लाई बधाई नमस्कार
@HariKrishna-kp7hm3 жыл бұрын
आसा बैनी कडा छ्न नि चन्द्र जि लाई आत्थु2 पारिन बधाई छ बैनि
@bishnusubedi19963 жыл бұрын
दाेहरि छाेटाे भयाे चन्द्रभाइ र अाषाबिसिकाे निकै राेचक धाेचक दाेहरि राम्राेलग्याे
@Xiaojinxu-q8b Жыл бұрын
Sarai ramailo❤❤ nice
@nabinmagar92333 жыл бұрын
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी चन्द्र शर्मा र आशा बि.सि. बिच बधाईछ जयगित जयसँगित🙏👌❤️❤️❤️
@lbgurung13143 жыл бұрын
Wow ati dami sarai ramro r dami
@prabinatamang41013 жыл бұрын
आजको बिजेता आशा दिदी 😘😘
@saritakhadka36962 жыл бұрын
Dhyrae Maja aayo fayri pani aasha laai nae Jodi banyra gauda dhyrae raamro hunthyo
@himalkhatri43543 жыл бұрын
धेरै राम्रो गीत आसा बहिनी साडी मा धेरै नै सुन्दर देखिनु भएको
@ambabhatta17492 жыл бұрын
धेरै धन्यवाद कलाकारहरू
@haribasnet91643 жыл бұрын
दहोरी नवकलाकार एवं नवयुबक युवतिहरुले अनुशरण गर्नु पर्ने जस्ता शब्दहरुको संयोजनभएको पाइन्छ।
@PawanPariyar_13 жыл бұрын
Kati majja ayo wow
@sureshraikal96953 жыл бұрын
आसा जि को प्रस्तुति धेरै राम्रो छ
@tankshahi11343 жыл бұрын
सारैराम्राे लाग्याे चन्दसर र अाशानानिकाेदाेहाेरि फेरिपनियसरिनै अाउनेगर्नुहाेला धन्न्यबाद
@liladhungel95683 жыл бұрын
Good👍🏻👍🏼👍🏻👍🏼❤❤
@tomlalsubedi35733 жыл бұрын
कति मीठो लोकदोहोरी हो ! भाका पनि त्यस्तै मीठो । धेरै राम्रो लाग्यो । आदरणीय गायक गायिकालाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!
@nainarai43263 жыл бұрын
Qqqqq
@liladhungel95683 жыл бұрын
Yes yes❤❤👍🏻👍🏻🙏🙏🌷🌷😀😀🙏🙏🙏🙏
@rekhagurungrekha50813 жыл бұрын
Aaha kati mitho ho k voice pani shabda pani manxe pani tetinai ramro xa
@badalsunar93733 жыл бұрын
नमस्कार सबै कलाकार ज्यु हरु मा दोहोरी साच्चिकै रमाइलो छ दुबै जना को उत्तिकै राम्रो छ गायन बधाई अनि शुभकामना ।।दाङ को हिरो चन्द्र दाजु लाई पनि सम्मान छ ।।।🇳🇵🇳🇵🇳🇵
@amarkhadka47393 жыл бұрын
बबाल दोहोरी बधाई छ सबै जनालाई
@sushilarana29923 жыл бұрын
Asha bahini yestai branded sabda haru matrai gaudai janu hola chhuttai pahichan ko lagi shubhakamana chha.
@ramkumarramkumar76293 жыл бұрын
Kati ramro sabd ani laye aasha ji anichandar ji ati mitho bhaka chandar jiyu hajur ko aawaj kati mitho la dubai jana ma dhanyabad Ramkumar india
@nokhiraoli73703 жыл бұрын
द्वर्पण कार्यक्रममा छत्र शाही र काजल जाेशि ले दाेहाेरि गाकाे सुन्ना र हेर्ने धाेकाे क कसलाई छ । तल लाईक गरिदिनुस् ल । कुबेत देखि
@maushamkhadka43273 жыл бұрын
I'm going 🐒🐖🐖 on the 🐮🐷
@असलविचार3 жыл бұрын
राम्रा र रमाइला मान्छेहरुका दाेहाेरी
@shovabaral18583 жыл бұрын
राम्रो छ
@rupabanjara56563 жыл бұрын
आसा दी को त म fan नै हु मन्छे पनि कति राम्री हो के मीस्यु सिस दामी दोहोरी😘😘💖💖💕💕💋❤️🙏
@cmpuri56323 жыл бұрын
मैले धेरै लोक गितहरु हेर्ने गरेको छु तर यो गित मैले ९ पटक सम्म हेर्दा पनि अझै मेरो हेर्ने धोकानै छ र हेर्छु पनि स्पेसली चन्द्र सर आसा बैनी लगयेत सम्पुर्ण अयोजक टोलि लाई हार्दिक नमन साथै उत्तर उत्तर प्रगतिको सुभकामना !!!
@jokhbdrrana96683 жыл бұрын
आजको दोहोरी अत्यन्तै राम्रो लाग्यो उहाँहरूलाई शुभ कामना व्यक्त गर्दछु । तरेली आशिष् राना "बिकल्प"
@birmakhadka62638 ай бұрын
सम्पुर्ण भगवान रुपि दर्सक मा शिर निहुराई सम्मानछ हजुर जय होस❤❤❤❤
@गणेशकार्कीपहाडी3 жыл бұрын
चन्द्र सर ले दोहोरी राम्रो गाउँदा रै छन्। रमाइलो छ।
@avikasamsuhangrai23223 жыл бұрын
Gaudo rahexa
@kamalthapamgr1583 жыл бұрын
सालिन भद्र अति सोभानिय शब्द र प्रस्तुती धन्यवाद।
@sumitrathapa91153 жыл бұрын
गित धेरै भन्दा धेरै राम्रो हजूर दूई जोडी लाई बधाई छ 🙏🙏🙏🙏👌👌🌹🌹🙏🙏❤
@ateerambastakoti22693 жыл бұрын
,00⅞753444
@kajiramadhikari3663 жыл бұрын
आज बल चिता बुझ्ने दोहोरि सुनियो 👍️
@pradiprijal33283 жыл бұрын
येस्तो पो हो दोहोरि भनेको।
@ajayajay-kh4jj3 жыл бұрын
पछिल्लो समय एकदमै मन मुटु बस्न सफल आशा जि उस्तै सुमधुर स्वर कि धन आशा जि को 🙏😘
@sarojbista21172 жыл бұрын
दोरायेर हेर्नू हुने हरु ले हाजिर गरैउ ल
@binodyogi47073 жыл бұрын
शब्द म दम छ दुबै को🙏❤️❤️
@khimkumaripaudellamsal40882 жыл бұрын
धेरै राम्राे दाेहाेरि
@aryanadhikari45033 жыл бұрын
एक दम राम्रो लाग्छ
@janakpaudel13833 жыл бұрын
Asha bc is best💞💞💞 (चन्द्र सन्द्र त त्यस्तै हो)
@bibaslimbu68803 жыл бұрын
तपाईं कलाकार हरूको कला गितसँगित हेरेर हामी दर्शक सधा रम्नुपाउँ, निरन्तर चलिरहोस सफलताको अग्रिम शुभकामना ,दिन चाहान्छौ,