चिज गुरुङ लाई नै दोहोरीमा पछार्ने कालीकोटकी इब्सु सञ्ज्यालको क्षमता देखेर सबै अच्चमीत । २५.०१.०८० ।।

  Рет қаралды 1,699,531

Indreni.Com

Indreni.Com

Жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ChijGurung_IbsuSanjyal #LiveShow #

Пікірлер: 1 100
@ibslsanjyal9026
@ibslsanjyal9026 Жыл бұрын
सबै लाइ नमस्कार,,म इब्सु सन्ज्याल,,यहा हरु लाइ मिठो माया ,,, पहिलो पटक इन्द्णि मा गायउने प्रयास गरेको छु ,,,लोक दोहोरी गीत का हस‌्ति आदरणीय सर चिज गुरुङ सग ,,,यहा हरुको मिठो माया को अपेक्षा गरेको छु ,, मलाइ यो अवसर जुराइदिनु हुने गुरु खगेन्द्र प्रसाद न्यौपाने लाइ धेरै धेरै सम्मान,,,इन्दै्णि टिम लाइ बिषेश धन्यवाद ❤❤
@Gogan.Adhikari
@Gogan.Adhikari Жыл бұрын
इब्सु एक दमै राम्रो स्वरले गाई दिएउ दुनियाँ दङ्ग परे बधाई छ
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
IBSI SANJYAL JEE VOICE SUPER TUKKA UTHAI CONFIDENT SMILE SABAI RAMRO XA, OUTSTANDING PERFORMANCE WISH YOU ALL THE BEST. PHERI PANI CHIJ GRG JEE SANGA GAUNI TRY GARNU HOLA. GOD BLESS YOU AND BEST OF LUCK
@birendrarokaya1635
@birendrarokaya1635 Жыл бұрын
derai ramro xa kalikot ka ho ni
@kuberbudha5443
@kuberbudha5443 11 ай бұрын
my favourite singer❤ इबसु ❤
@nirmaljanala
@nirmaljanala 9 ай бұрын
❤❤❤❤
@bhimbahdurbhandari6153
@bhimbahdurbhandari6153 Жыл бұрын
इब्सु बैनिकाे उत्कृष्ट गायन छ स्वर अत्यधिक सुरिलो छ सफलताको शुभ कामना 👍👍👍👍💯💯💯💯👏👏👏👍👍👍
@hemantaneupane6581
@hemantaneupane6581 Жыл бұрын
दामी छ इब्सु नानीको स्वर उज्वल भविष्यको कामना गर्दछु
@bikramhang6163
@bikramhang6163 Жыл бұрын
गायिका बैनी को सानो उमेर भए पनि स्वर र सवाल जवाफ शब्द धेरै राम्रो छ । बैनीको संगितिक भबिस्य उज्वल छ । शुभ कामना छ ।
@Juddhakhatri7399
@Juddhakhatri7399 Жыл бұрын
यो बैनिको प्रतिभा गाउने शैली शब्द चयन अति उत्कृष्ट लाग्यो अहिलेका चलेका या भनौ रातारात भाईरल भएका गायिकाहरुको भन्दा पनि बढी रहेछ,बैनिलाई उज्ज्वल भबिस्यको कामना छ।।।
@mitralimbu6876
@mitralimbu6876 Жыл бұрын
सहि बाटो देखाउने र अवसरको खाचो छ।
@calikhadka732
@calikhadka732 11 ай бұрын
You are so beautiful 🤩 angel
@gaurilaldhami8132
@gaurilaldhami8132 Жыл бұрын
भाग दुई पनि चाडैं आउनु पर्छ । चिज भाइ को केकुरा नब बैनी लाई आागामी सफलता को शुभकामना ❤❤❤
@suprimpuripuri7115
@suprimpuripuri7115 11 ай бұрын
यो चिज सङ्ग हैन अलि राम्रो गायक शङ्ग गाउन लाउनु पर्छ यो नाम नसुनेको 😢
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
आहा कति मिठाे स्वर ईब्सु बहिनीकाे शब्द चयन पनि उत्कृष्ट लाग्याे साँगितिक क्षेत्रमा उज्ज्वल भबिस्यकाे कामना। लाईभ दाेहाेरी क्षेत्रमा अत्यन्तै उत्कृष्ट नाम चिज गुरुङ प्रती उच्च सम्मान ब्यक्त गर्न चाहान्छु।
@khumraj5858
@khumraj5858 Жыл бұрын
नयाँ नयाँ कलाकार देख्न पाउदा खुशी लाग्छ इन्द्रेणी मा
@chakrapokharel1347
@chakrapokharel1347 Жыл бұрын
Sanjrsl namilaodhannrbachha jai
@rituthapa6765
@rituthapa6765 Жыл бұрын
अब धेरै भन्दा धेरै दाेहाेरी हेर्न पाउँ सफलताकाे शुभकामना कालिकाेटकि चेलि ❤❤❤❤
@gobindathapa2049
@gobindathapa2049 Жыл бұрын
चिज भाइ र ईब्सु नानुको दोहोरी दामी लाग्यो।नानुको भबिस्य उज्ज्वल छ है।ईन्द्रेनी होल टिमलाई नमन्👍️🙏
@krishnapaudel8926
@krishnapaudel8926 Жыл бұрын
असाध्यै रमाइलो लाग्यो।इब्सुलाइ धेरै धेरै शुभकामना।जय कलाकार,जय इन्द्रेणी 🌈।
@bedanta121
@bedanta121 Жыл бұрын
नानीको स्वर, लय र हाँसो अति राम्रो छ ।दोहोरी गाउने क्षमता पनि राम्रो रहेछ लौ यहि क्षेत्रमा अघी बढ उन्नति निश्चित छ । शुभकामना
@LaxmanMagar-pc8fk
@LaxmanMagar-pc8fk 11 ай бұрын
😅
@tejtamang3185
@tejtamang3185 Жыл бұрын
कर्णालीकी चेली ईब्सु जि स्वर गायीकीपन एकदमै राम्रो लाग्यो साथै शब्द चयनमा पनि प्रखर रहेछिन साङ्गितिक क्षेत्रमा अपार सफलताको कामाना🎉🎉चिज सर जस्तो हस्ती सङ्ग गाउन पाउनु नै तपाईको सौभाग्य हो पहिला चोटीमा नै।सम्पूर्णमा उच्च सम्मान।।
@liladharpaudel6157
@liladharpaudel6157 10 ай бұрын
A
@dibeshshahi395
@dibeshshahi395 Жыл бұрын
लौ त ।। धेरै धेरै बधाई छ मेरो बैनि❤❤❤❤ र आदणिय गुरु खगेन्द्र प्रसाद न्यौपाने सर❣️❣️
@ibslsanjyal9026
@ibslsanjyal9026 Жыл бұрын
दाजु❤❤❤
@kalakharka4358
@kalakharka4358 Жыл бұрын
निक्कै पृथक सैलिमा गीत प्रस्तुत भो चिज गुरुङ र इब्सु सनज्यालको राम्रो मिश्रण पाईयो शुभकामना चिज र इब्सु लाइ |
@manbhadurgc6377
@manbhadurgc6377 Жыл бұрын
भब्य र सभ्यताको साथ उत्कृष्ट अर्गानिक लोकदोहोरी शब्द स्वोर ले भरिपुर्ण आजको यो कार्यक्रम ले गगन छुनेछ छुनुपर्छ ।छिट्टै फेरि पार्ट 2 को पर्खाइमा छौं सबैमा🙏🙏🙏जय नेपाल जय सङ्गीत
@rupnarayankadariya2713
@rupnarayankadariya2713 Жыл бұрын
Inki1kķûù
@krishnakumarikshetri
@krishnakumarikshetri Жыл бұрын
​@@rupnarayankadariya2713 ❤😮😊🎉🎉🎉😂
@ushakhanal-df6rn
@ushakhanal-df6rn Жыл бұрын
​@@rupnarayankadariya2713 ❤
@bikashgurung8430
@bikashgurung8430 Жыл бұрын
😢😮😅Ajxcec😂😢😅😊😊a😂6❤😅😂😊😮😊
@topbahadur9445
@topbahadur9445 Жыл бұрын
अनुसासन मा रहेर गायकाे सुन मजाआयाे
@lokshreebista2123
@lokshreebista2123 Жыл бұрын
आहा बिकट कर्णाली अनि त्यो बिकटताभित्र लुकेको कालिकोट त्यसैमाथी हाम्रो चेलिको कथा व्यथाको बिचबाट इप्सल नानुको कलाकारितामा देखिएको प्रस्तुति र शब्द चयनको उर्जा शक्तिप्रती गर्वले छाती फुलेको छ।प्रगतिको शुभकामना नानू ❤❤❤
@leppurja369
@leppurja369 Жыл бұрын
My fav Chij Gurung र कोइली को जस्तो स्वर भएकी इब्सु सञ्ज्याल को लाईभ दोहोरी वाह! वाह! भन्ने लायक छ......
@karanbahadur-ps7eo
@karanbahadur-ps7eo Жыл бұрын
😊
@karanbahadur-ps7eo
@karanbahadur-ps7eo Жыл бұрын
😊
@udekgurung2314
@udekgurung2314 Жыл бұрын
चीज गुरुंग संग टक्कर? एकदम राम्रो बधाई छ बैनी इस्बू, keep it up🎉
@thamansingdura1723
@thamansingdura1723 Жыл бұрын
चिज भाइको त खोट लाउने ठाउ नै छैन न १ हो । 👌👌👌। दुबै जनाको दामी छ । दुबई बाट ।
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
IBSU SANJYAL V/S CHIJ GRG JEE KO DOHORI OUTSTANDING PERFORMANCE, WAOO IBSU SANJYAL JEE KO VOICE TUKKA SMILE CONFIDENT SUPER XA, ANI PHERI CHIJ GRG SANGA GAYEKO HERNA PAIYOS PARTIXAMA WISH YOU AHEAD, MANY THANKS TO THE INDRENI ENTIRE TEAM.
@user-zq6ud6ve4f
@user-zq6ud6ve4f Жыл бұрын
सारै मीठो स्वरका धनी दुबैलाइ शुभकामना चिज र इस्बुको जोडिलाइ।बेजोड क्षमता रहेछ ,अर्को भागपनी चाडै आओस यी बहिनिको।
@narayanibhattarai3553
@narayanibhattarai3553 Жыл бұрын
बहिनिको स्वर अनि शब्द सारै राम्रो छ।सफलताको सुभकामना
@ashakhati3173
@ashakhati3173 Жыл бұрын
यी मिठो गायिका नानी लाई सारङ्गी सन्सार मा पनि गाउने मौका दिनु है राम्रो गाइका❤️👌👍️
@narendrabahadurraut9246
@narendrabahadurraut9246 Жыл бұрын
आहा यो होनित लोक दोहोरी भनेको हेर्नुस् कति सब्य शब्द हरु छन मनै छुने वाव अब आउने दोहोरी हरु पनि सधै एस्तै सुन्न पाइयोस् तपाईं हरु सबैको कल्याण होस जये संगीत
@harilama1534
@harilama1534 Жыл бұрын
ईन्द्रेणी कार्यक्रम ले गर्दै आएको कर्मकाण्ड हरु आम नेपाली जनहरुको लागि फलदायीक नै छ ! आज को अङ्गमा कर्णाली की चेली निक्कै बहु प्रतिभाकी धनी इब्सल बहिनीको कलाले वा शब्द चयन र गाउँले शैली सबैले मोहित बनायो ! चिज गुरुङ को के कुरा गर्नु दुवै जना प्रति हार्दिक सम्मान एवम् बहिनी को उज्ज्वल भविष्य लागि शुभकामना !
@tulabadurraut8874
@tulabadurraut8874 Жыл бұрын
हैट योहोनित अर्गानिक भनेको दामी छ है ल बैनी त धादिङ्ममा भोज राज थापाले गित गाउन लाको बैनी पो रैछी न सारै खुसी लागो आज इन्द्रेणी मा आइछिन आज
@shivarimal8011
@shivarimal8011 Жыл бұрын
नमस्कार इनरेणी टिम लगात सबजना उपस्थित महानुभाब हरु 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️वा वा कति राम्रो दोहोरी गाउनु भयो भाइ बहिनीले २जना लाई शुभकामना ,बहिनी कति राम्रो दोहोरी गाउनु भयो वा वा बहिनी को उतोरउतोर परगति को शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@dnkhadkaxetry3607
@dnkhadkaxetry3607 Жыл бұрын
इन्द्रेणी मा देख्ने इच्छा पूरा भयो इब्सुलाइ मेचिकाली टुडेको इन्ट्रभ्यु मा देखे देखि म फ्यान इब्सुको आहा खगेन्द्र सर देउडा मा तपाईंको लय शब्द क्या दमदार हुन्छ है आज को गीत पनि उत्कृष्ट छ चिज सर लगायत सम्पूर्ण इन्द्रेणी टिम्लाई शुभकामना 🎉❤❤
@hiralalgurung2530
@hiralalgurung2530 Жыл бұрын
Wow, nice 👌 👌👌👌 मान्छे पनि राम्री, स्वर पनि मिठो नानी लाई उत्तर उत्तर प्रगतिको कामना छ। अनि हाम्रो चिज भाई को त के कुरा he is brilliant awesome 👍 👍. thank you so much for your hole team, इन्द्रेणी परिवार, love you guys,
@user-ek8hf3ci8o
@user-ek8hf3ci8o Жыл бұрын
@ramkumarshsh7339
@ramkumarshsh7339 Жыл бұрын
वास्तबमै आर्गानिक मीठो स्वर अनि मिठा-मिठा आर्गानिक शब्दहरुको खानी कालिकोटे नानिलाई भब्य उज्वल भबिष्यको शुभकामना ।।।।
@nareshbhandari1428
@nareshbhandari1428 Жыл бұрын
अर्गानिक शब्द अनि कोकिल कण्ठ स्वर बहिनिको साङ्गितिक सफलताको शुभकामना
@manigurung1469
@manigurung1469 Жыл бұрын
सारै रमाईलो दोहोरी कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम । युवाराज जी ले राम्रो संचालन गर्नु भयो धन्यवाद ।
@bhimsinghkutiyal1672
@bhimsinghkutiyal1672 Жыл бұрын
क्या मजा को स्वर र गायकी रहे छा, ईफ्सल संजेल नानी को, उत्तीकै राम्रो चीज भाई को पनी। ❤
@basantasanjel5986
@basantasanjel5986 11 ай бұрын
Thankyou
@mankumarthebe2040
@mankumarthebe2040 11 ай бұрын
यति सानी बल्ल १९ बर्ष पुगेकी कालिकोटे नानीको यति राम्रो सुरिलो स्वर अनि शब्द चयन त्यस्तै राम्रो छ।
@chakrachand861
@chakrachand861 Жыл бұрын
कालीकोटे इब्सु सञ्ज्याल बहिनीको स्वर र गायकी अत्यान्तै मिठो लाग्यो । अदभूत क्षमता र प्रतिभाको उच्च सम्मान गर्दै आगामी उज्ज्वल भविस्वको कामना गर्दछु ।
@jagatprasadghale9286
@jagatprasadghale9286 Жыл бұрын
नया गायिका संजेल बहिनीलाई भबिष्यको सम्भावना धेरै राम्रो देखियो ,बहिनीलाई उत्तरोत्तर प्रगतिको शुभकामना सहित ,ईन्द्रेणी टिमका सबैजनालाई हार्दिक मङगलमय शुभकामना छ।
@ParkashaBam
@ParkashaBam Жыл бұрын
आहा कति दामी गाउनु भयो 🙏🙏❤️❤️ सम्मान छ सम्पूर्ण मा ।
@nandabahadur2500
@nandabahadur2500 Жыл бұрын
अति मीठो स्वर रहेछ बैनि को मान्छे पनि कति राम्रि चिज गुरुङ शर को ता फ्यान
@madhavpoudel7329
@madhavpoudel7329 Жыл бұрын
यो दोहोरि अत्यन्त रमाइलो भयो, इब्सु सञ्ज्याल दोहोरि गाउन खप्पिस र शब्द चयन पनि राम्रो गर्दि रहिन, यो जोडी को भाग २ ल्याउनु पाए हुन्थ्यो, धन्यवाद।
@bharatigitageet7888
@bharatigitageet7888 Жыл бұрын
əd
@bharatigitageet7888
@bharatigitageet7888 Жыл бұрын
2
@bharatigitageet7888
@bharatigitageet7888 Жыл бұрын
👏👏
@RukeshMoktan-se8zx
@RukeshMoktan-se8zx 11 ай бұрын
​@@bharatigitageet7888😊😊 ❤
@gamingshekhar4940
@gamingshekhar4940 11 ай бұрын
😢🎉😂🎉😮🎉😮😮🎉😢😮😂😮😢😮😂😂😮🎉😢😂😅😮😢😮🎉😢😢😮😮😂😊🎉🎉😅😮😮😅😮😢😮😮🎉😢😮
@dppuri1982
@dppuri1982 Жыл бұрын
यी बैनिको स्वरमा दम छ शुभकामना छ
@laxmigautam2862
@laxmigautam2862 Жыл бұрын
चिज लाई जितिन नानिले 😂कति मीठो हो स्वर कति राम्रो शब्द छनोट वा
@sagargautam811
@sagargautam811 Жыл бұрын
गायिका को स्वर र शब्द छनोट निकै राम्रो लाग्यो प्रगतिको शुभकामना ।
@lalbahadurgurung4966
@lalbahadurgurung4966 Жыл бұрын
Wow dohari ko Raja lai new singer le takkar diyo khusi laghyo congratulations both singer 🎉🎉🎉🎉❤❤❤❤❤
@janakijoshi
@janakijoshi Жыл бұрын
सारै मिठाे स्वर बैनिलाइ सुभकामना
@khimkc1344
@khimkc1344 Жыл бұрын
यी कलाकार नानि काे बाेलि स्वर हाँहाे गाउले शैली सारै राम्राे लाग्याे धन्यबात छ बैनि यसरिनै प्रगति गर्दै जानू धन्यबात हैत ।।
@sangyelodromgr4033
@sangyelodromgr4033 Жыл бұрын
साहित्यिक सब्द रचना संगै सुमधुर आवाजकि धनि नवोदित गायिका #ईब्सु बुनु र अर्गानिक गायक #चिज गुरुङ भाई द्वयको गीतमा प्रस्तुत सब्द चयन साच्चिकै राम्रो लाग्यो । अर्गानिक गायक #चिज गुरुङ जस्तो कलाकार समेतलाई आच्छु-आच्छु पार्ने कला प्रतिशतले लोक तथा दोहोरी गीत संगीतको यात्रामा सुन्दर एवं उज्ज्वल भविष्य छ बहिनीको बधाई छ । लाखौं करोडौं एकमात्र लोकप्रिय युट्युब च्यानल तथा हिमालयन टेलिभिजनको च्यानलले प्रशारण भएको बधाई छ ।
@toprajchhetri7672
@toprajchhetri7672 Жыл бұрын
उत्तम कलाकार कालिकोटे नानिको,दमदार लाग्यो,स्वर अति मिठो लाग्यो,,❤️❤️
@minajirel4751
@minajirel4751 7 ай бұрын
Wow so nice❤❤
@basantathapa9594
@basantathapa9594 Жыл бұрын
स्वर मिठो छ यो बहिनिको मैले टिकटकमा सुनेको देखेको प्रगतिको सुभकामना ❤
@taraprasadnyaupane400
@taraprasadnyaupane400 Жыл бұрын
हजुर ले यो बैनी सङ सहकर्य गर्न पर्यो के वसन्त सर औता अल्बुम मा सारै मिथो भोकल रैछ❤
@limbooturman5634
@limbooturman5634 Жыл бұрын
WoW sooooo sweet voice of ebsu sis god always bless u 👍️ बहिनीको गाउँ घर तिर पुरानो रुडिबादि चलन लाई अगाडि चिर्दै बढनु होला यो एकाइसौ शताब्दीमा पुरानो परम्परामै अल्झिएर बसियो भने हरेक कुरामा पछि परिन्छ अनि भबिस्यमा पछुताउँन शिवाय अरु केहि हुन्न तेसैले किप गइङ अन्टिल राइज एट फाइनल अब्जेटिभ 🙏
@chandrathapa421
@chandrathapa421 Жыл бұрын
Sarai ramro prastuti, thank you Indereni family. Waiting next episode between Chij vs Renuka Bhattarai...!!
@baltamang9038
@baltamang9038 Жыл бұрын
चीज गुरुङ सँग गीत सङ्गै शब्दको शब्द फर्काउन सक्ने नयाँ प्रतिभा इब्सु बहिनीको सुमधुर स्वर सुन्दा आनन्द आयो।उज्जवल भविष्यको शुभ कामना।।
@rambahadurrambahadur2050
@rambahadurrambahadur2050 Жыл бұрын
बैनिको स्वर र दोहोरी गित गाउने शैली सारै मन पर्यो। शुभकामना
@BirmanGurung-yt5rf
@BirmanGurung-yt5rf Жыл бұрын
Sarai ramailo dohari
@bikashjaishi5861
@bikashjaishi5861 Жыл бұрын
कालिकोटे चेली इब्सु जी लाई साङ्गितिक् प्रगतिको धेरै धेरै शुभकामना❤🎉
@karansinghsaud9605
@karansinghsaud9605 Жыл бұрын
कालीटेछोरीकोजयहो
@dambarbahadurthapa
@dambarbahadurthapa Жыл бұрын
हार्दिक बधाई छ, कालिकोटे चेलीलाई !!! सफलताले शिखर चुम्न सकोस् !!!❤🎉❤
@bhaktarajbista5453
@bhaktarajbista5453 9 ай бұрын
​@@karansinghsaud9605😢😊😊😊0 p 0
@gokarnabista5256
@gokarnabista5256 Жыл бұрын
चिज भाई सँग दोहोरि गाउनु चानचुने कुरा होइन सफलता को शुभकामना बहिनी लाई ❤
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
सारै मीठो भाका मा भाइ बैनी ले उत्कृष्ट प्रस्तुति दिनु भो। अहिले लाइभ दोहोरी मा आम दर्शक ले खुब रुचाइएको गायाक प्रीया भाइ चिज गुरुङ सग गित गाउन पाउनु नै एउटा सफलता हो जस्तो लाग्छ। बैनी को स्वार शब्द चयन सब राम्रो छ बैनी दोहोरी मा निरन्तरता दिनु होला।भबिस्य उज्ज्वल छ। शुभकामना
@kishanban4037
@kishanban4037 Жыл бұрын
चिज गुरुङ भाई र इब्सु सञ्ज्याल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ भाई बहिनी देउडा गित राम्रो छ धन्यवाद छ युवराज सर कान्छा श्रेष्ठ सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉🎉🎉
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
आहा क्या दामी गाउनु भयो दुबै जनाले इब्सु बैनी मा अति मिठो कला गला रहेछ शुभकामना छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@rabindradhami3813
@rabindradhami3813 Жыл бұрын
Super nice dohori
@Grg1077
@Grg1077 11 ай бұрын
.
@Grg1077
@Grg1077 11 ай бұрын
7 j6q77 .i
@rajendrashrestha3810
@rajendrashrestha3810 Жыл бұрын
चिज गुरूङ दाेहरिकाे सम्राट लाई भाषा काे अलि अप्ठेराे परेको कि क्याहाे नयाँ प्रतिभा इब्सु सञ्ज्याल बहिनीलाई राम्रो प्रस्तुति दिएकाेमा साधुवाद।
@laxmandeuba1356
@laxmandeuba1356 Жыл бұрын
सम्पूर्ण ईन्द्रेणी परिवार लाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏🙏🙏💕❤❤❤
@BinodKhanal-nv8xh
@BinodKhanal-nv8xh Жыл бұрын
चिज गुरुङ्गलाई पनि कालो निलो बनाउने नानिलाई हार्दिक बधाई ! उज्ज्वल भविश्यको शुभकामना !
@rejungmongool5452
@rejungmongool5452 11 ай бұрын
Um kyaa first time sis le cheej dai lie pani aatayoo😂😂😂😂
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 11 ай бұрын
भाषा नबुझेर हो नि😂
@chandratamang2769
@chandratamang2769 Жыл бұрын
सारै माजा आयो।।फेरि फेरि नया गीत चाडाइ सुन्न पाउ
@DR_VLOGS55
@DR_VLOGS55 Жыл бұрын
आहा खुसी लाग्यो थप सफलता को शुभकामना ipsal अनि खगेन्द्र दाइ
@sheelachand5946
@sheelachand5946 Жыл бұрын
ईव्सु को स्वर बहुत मीठो छ,यिनलाई ठाउं दिन आग्रह गर्दछु।
@khumbahadurrana785
@khumbahadurrana785 Жыл бұрын
ईंद्रेनि ले नयाँ नयाँ कलाकार को आगमन गर्नु हुन्छ धन्यवाद
@rabiachariya7677
@rabiachariya7677 Жыл бұрын
राम्रो स्वोर आगामी अझै सफल रहुन बैनी,
@harikummar5469
@harikummar5469 Жыл бұрын
Salamax indreni timelai ani Krishna sirlai pani
@bssaud1234
@bssaud1234 Жыл бұрын
सबै कुरा यो दोहोरी धेरै भन्दा धेरै राम्रो छ तर स्वर झन धेरै राम्रो छ अग्रसरता शुभकामना
@kishanban4037
@kishanban4037 Жыл бұрын
ABCइन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर युवराज सर छत्र भाई जय भगवान् 🎉🎉
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 11 ай бұрын
आर्गानिक गायक चिज गुरुङ र आर्गानिक नव प्रतिभा कोकिल स्वरकी धनी कालिकोटे नानीलाई सफलताको शुभकामना , नानिको आर्गानिक शब्द संयोजन अति नै उत्कृष्ट छ !
@hitgurung5840
@hitgurung5840 Жыл бұрын
हाम्रा चिज भाई लोकदोहोरी फटको Bollywood को अभिनेता सरुखान जस्तै हो त्यस म पनि ईब्सु नानीले कलिलो उमेर पहिलो पट्टक निर्धक चिज भाईसंग गाएको देखे शब्द चाहेन दुबै तिर राम्रो थियो । भाईलाई दाईको सुझबा अल्लि be strong भएर गाऊन है यसम whole indreni team लाई पनि घेरै२ घन्यबाद छ
@mahendrapaudel2115
@mahendrapaudel2115 Жыл бұрын
कालिकोटे बैनिलाइ सलाम मिठो गाउनु भयो लब यु टु सन्जेल बैनि
@my-video-diary
@my-video-diary Жыл бұрын
अति सुन्दर स्वर अनि लये, रमाइलो र मनोरंजक। मेरो कमेन्ट पढ्नुहुने सबै साथीहरूलाई स्वागत र अभिवादन।🙏🏻🙏🏻🙏🏻
@takagrg8758
@takagrg8758 Жыл бұрын
यो बहिनिको सङेतिक भबिस्य अति उज्ज्वल छ , उतर उतार प्रगतिको कामना
@birbahadur1785
@birbahadur1785 Жыл бұрын
एक्दम राम्रो छ नानू अजै राम्रो गर्दै जानू
@thapabhai2546
@thapabhai2546 Жыл бұрын
नबुझ्नी लाई अलि गार्हो थोरै थोरै पश्चिमको भाषा मिसाएकोले,तर निकै मीठो स्वर प्रतिभा छ ,,साङ्गितिक प्रगती को शुभ कामना छ
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Жыл бұрын
खकेन्द्र न्योपाने ज्युले इन्द्रेणी छोडेको आज था पञ्य बधाई छ खकेन्द्रे न्यो पाने ज्युलाई ऐती राम्रो स्वर भाकी प्रतिभाकी धनीलाई इन्द्रेणीमा ल्याकोमा कुनै खोट छैन यो नानीको गायिकिमा
@amargurung9584
@amargurung9584 Жыл бұрын
Best best best lok dohari song & congratulations to both singer & best future.
@rounnythapa194
@rounnythapa194 Жыл бұрын
मेरो अति मन परने कलाकार चिज सोल्टी को जो सङ्ग गाए पनि अति रमाइलो हुन्छ ।त्येस्तै बहिनी स्वर अति राम्रो छ ।बहिनी को भबिस्य अति राम्रो छ ।बहिनी अजै प्रर्गती बड्दै माथी जानु भनी कामाना गर्द्छु ।र सबै टिम लाई शुभकामना
@mitralimbu6876
@mitralimbu6876 Жыл бұрын
धेरै समय पछि खगेन्द्र सर इन्द्रेणिमा देखिनु भएछ💕🙏
@sovitadahal7223
@sovitadahal7223 Жыл бұрын
राम्रो संग गाँउनुहुने कलकारहरुचिजगुरुङरबहिनीलाई धन्यवाद सधैंभरि फलोस फुलोसउत्तर उत्तर प्रगतीकोकामना❤❤❤❤❤❤
@jalekoman-ol8qi
@jalekoman-ol8qi Жыл бұрын
💠आकाशझै फराकिलो समुन्द्रझै गहिरो हिमालझै अटल हावाझै सितल सुन्दर अनि कोइली को झै आवाज हृदय को तार छेडेर जाने उत्कृष्ट प्रस्तुति लाई करोडौंशब्दले सम्मान❣️💠🔹🔹हार्दिक बधाई तथा सांगीतिक अभिवादन 💞❣️❣️💞❣️cuty girl ❣️❣️
@matrikadc4192
@matrikadc4192 Жыл бұрын
सन्ज्याल बहिनी को आवाज को म ठूलो फ्यान हो म सल्यानि
@raazchand8085
@raazchand8085 Жыл бұрын
आहा यो हो नि नेपाली ठेट लोकदोहोरी दुबै जना लाई धेरै धेरै धन्यवाद बहिनि लाई ऊज्वल भविष्यको अग्रिम शुभकामना
@santoshpaneru5768
@santoshpaneru5768 Жыл бұрын
धेरै दिनपछी राम्रो दोहोरी सुन्न पाइयो। धन्यवाद इन्द्रेणी टीम।
@yubrajkhatri8024
@yubrajkhatri8024 Жыл бұрын
Wow great dohari❤❤chijgurung dai r bahini ko❤❤❤
@sangyelodromgr4033
@sangyelodromgr4033 Жыл бұрын
" कुरा सुन्दा फुरुङ्ग भो किन होला यो मन ! जुम्लाका स्याउ गोरखाको सुन्तला हुने भयो मिश्रण !! " बधाई छ #इब्सल सन्जेल बुनुको असाध्यै राम्रोसँग गीतको अन्त्य गर्नु भयौं ।
@munnamunna9780
@munnamunna9780 Жыл бұрын
लु गजब नानू दोहोरि स्वर पनि मिठो रछ बधाई तथा सफलताको शुभकामना जय ईन्द्रेनि
@kashisinghdhami6343
@kashisinghdhami6343 Жыл бұрын
अति राम्रो स्वर तथा शब्द चयन नयाँ प्रतिभाको उदय भएको महसुस भयो सांगीतिक क्षेत्रमा अपार सफलताको शुभकामना।
@hariacharya6034
@hariacharya6034 Жыл бұрын
धेरै धेरै बधाई सम्पुर्ण इन्देणी टिम र अन्य कलाकार ज्यु मा
@dharmarajxettry6790
@dharmarajxettry6790 Жыл бұрын
याे दाेहाेरी साह्रै राम्रो छ। सम्पूर्ण इन्द्रेणी टिमलाई अझै प्रगतिकाे कामना।। अब छिट्टै इब्सु र छत्र दाइ काे रमाइलो दाेहाेरी आउन पराे।
@gokarnachaulagain6102
@gokarnachaulagain6102 Жыл бұрын
बैनिको अर्गानिक स्वर तारिफ गर्ने शब्द छैन
@gayatripudasaini5785
@gayatripudasaini5785 Жыл бұрын
दुःखकाे ईन्द्रेणी,सुखकाे ईन्द्रेणीमा अाज नयाँ प्रतिभाकाे शब्द र स्वरले अचम्मित पार्याे असाध्यै राम्राे प्रतिभानानुकाे❤️चिज भाईकाे पनि उस्तै शब्द चयन,जय गित ,जय सँगित,जय ईन्द्रेणी🙏💐
@harikrishna9590
@harikrishna9590 Жыл бұрын
प्रतिभा र स्वर राम्रो गुणस्तरको रहेछ,इबस सन्जेलको। स्वरमा नयाँ प्रकारको टेष्ट भेटिएको छ। सफलता को लागि शुभकामना।
@Gogan.Adhikari
@Gogan.Adhikari Жыл бұрын
स्वर शब्दमा भरपुर इब्सु बैनी तहल्का मचाईन
@bhuwan6821
@bhuwan6821 Жыл бұрын
मैले हेरेको अहिले सम्म कै मन परेको उत्कृष्ट भाका र यो टीम ❤❤
@user-nt6yw5lp9h
@user-nt6yw5lp9h Жыл бұрын
कालिकोटे बैनीको भबिश्य उज्ज्वल छ राम्रो गाउनु भो उज्ज्वल भबिस्य को कामना ....
@surajgurudhami6997
@surajgurudhami6997 Жыл бұрын
अति नै मार्मिक दोहोरि ❤❤❤❤❤❤
@krishnakhadka277
@krishnakhadka277 Жыл бұрын
मलाई साह्रै मनपने गायक गायिका दुवै जना दोहरी सुन्दा मलाई साह्रै मजा आयो धन्यवाद छ
@user-jw8qp5ei6p
@user-jw8qp5ei6p Жыл бұрын
स्वर अनि शब्द सारै राम्रो छ अझ राम्रोसँग काम गदै जानु सफलताको शुभकामना
@chandrapandey3551
@chandrapandey3551 Жыл бұрын
हैन यो बैनि त मान्छे जति राम्रो स्वर पनि तेस्तै राम्रो रैछत जय होस्
Получилось у Миланы?😂
00:13
ХАБИБ
Рет қаралды 6 МЛН
Я обещал подарить ему самокат!
01:00
Vlad Samokatchik
Рет қаралды 9 МЛН
Son ❤️ #shorts by Leisi Show
00:41
Leisi Show
Рет қаралды 9 МЛН
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 19 МЛН
Самая крепкая лысина в мире😁
0:30
EpicShortsRussia
Рет қаралды 3,2 МЛН