live दोहोरी मा popular अद्भुत बहु प्रतिभा चिज भाइ सँग गाउन जोखिम उठाउनुभयो सिन्धुली कला घरका कलाकारले हामी त जान्दैनौँ धारा जिक्ने काम नगरौँ चोर औंला हामीले पनि उठाउँछौ पन्चेबाजा र दोहोरी king मिश्रण भएकोमा धन्यवाद
@ritathingofficial6665Ай бұрын
नमस्कार म रीता थिङ्ग धेरै नजानेर थोरै जानेर यस्तो कोसिस गरियो🤗🙏 अग्रज व्यक्तित्वसङ्ग उभिन पाउँदा मात्र भाग्यमानी मान्ने मान्छेसङ्ग रहेर कोसिस गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ। यो अवसर जुराइदिनुहुने सारङ्गी संसार परिवार र कला घर परिवारप्रती कृतज्ञ छु। प्रस्तुत प्रस्तुतीमा भएका दुर्बल पक्षलाई सुधार्दै जाने प्रयास रहिरहनेछ।❣️🙏
@shubhammagar538725 күн бұрын
Chij gurung is king of ghale 😂😂
@birghlan1039Ай бұрын
चैट चैट 🎉🎉🎉🎉🎉🎉 माया पनको पत ❤❤❤❤❤
@KalyanShrestha-kz9pm29 күн бұрын
मलाई पबित्र रम्तेल ज्यु को हरेक प्रस्तुति मन पर्यो मान्छे त झन सुन्दरि
@NgimatemvasherpaАй бұрын
सिन्धुली पन्चेबाजा कलाघरले दोहोरी गाउने गुरुङ ज्वाइँ पाएकोमा पन्चेबाजा र live dohori मिश्रण होस् मिलन होस् प्रयास राम्रो छ सिन्धुली घरपरिवारलाई धन्यवाद
@TukBahadurRahun-c1xАй бұрын
Dami
@Lalkumar.mАй бұрын
🤣🤣🤣असाध्दै रमाईलो दोहोरी 👌👌❤❤
@shivarajkalikote1057Ай бұрын
दोहोरी धेरै धेरै राम्रो छ हाम्रो सिन्धुली कलाघर को दिदि बैनी को मिठो सोर छ❤❤🎉🎉❤
@pabitraramtel2056Ай бұрын
नमस्कार म कलाघर सिन्धुलिको उपाध्यक्ष पबित्रा रम्तेल चर्चित गायक चिज गुरुङ सर सङको हाम्रो दोहोरी कस्तोलाग्यो सल्लाहा सुझाब दिनुस है🙏🙏
@thamanthapa5762Ай бұрын
धेरै राम्रो लाग्यो हजुर सुभकामनाछ 🎉🎉🎉
@birghlan1039Ай бұрын
धेरै राम्रो 🎉🎉🎉🎉🎉🎉
@ravankayat3676Ай бұрын
धेरै राम्रो लाग्यो बहिनी अझै कोशिस गर्दै जानुहोला❤️🙏
@SuranderBcАй бұрын
एक्दम दम्दार छ सिन्दुली कलाघर त कला को खानी हो
@BimalGurung-t1z27 күн бұрын
SUPER CHIJ GURUNG.
@Sagar69688Ай бұрын
Dami dami ❤❤❤
@shankarrai602Ай бұрын
Wowowow kya ramailo 🎉good luck all time
@rukpun7352Ай бұрын
सिन्दुलीको नानीहरु 👍️👏👏👏
@SmilingDimSum-op6jvАй бұрын
Chij❤❤❤❤🎉🎉🎉🎉
@chandrathapa421Ай бұрын
Thank u all for the wonderful dohori...keep going watching from Bhutan....!!
@NarimayaRana-b7l28 күн бұрын
नमस्कार साह्रै रमाईलो बहिनीहरु सफलताको शुभकामना
@loknathtimalsina488829 күн бұрын
अति राम्रो लागो ।
@Kamalthapa94Ай бұрын
Wow nice 👍 Injoy all of you 🙏🇳🇵👀♥️
@arjunlimbu7791Ай бұрын
रमैलो दोहोरि🎉🎉🎉🎉🎉🎉🎉
@bibaslimbu6880Ай бұрын
सिन्धुली कलाघर निर्माण अभियान जारिछ सबैले साथ सहयोग गरौ /
@cheetijrajurc2317Ай бұрын
Wow nice
@LalumagarLalumagar-g3fАй бұрын
Nice song
@rudrabgurung2508Ай бұрын
Very good Suman bhai and all cheli haruma English year 2025 and happy Lochhar Ko best wishes all team and bhai Chij
@sanchitathapamagar926Ай бұрын
नमस्कार म सन्चिता थापा मगर हामी कलाघर परिवारले विभिन्न प्रस्तुति हजुरहरु माझमा राख्ने गर्छौ । त्यस मध्य पनि आज चर्चित लोकदोहोरी गाएक चिज गुरुङ सर सङ्गको दोहोरी कस्तो लाग्छ ? सुनेर प्रतिक्रिया दिनुहोला है 😀🙏🙏🙏
@gangabdrgurung-xi8mgАй бұрын
सङ्घर्ष ले नै सिखरमा पुर्याउछ सङ्घर्ष गर्न छोडनु हुदैन अग्रिम शुभकामना
@shrijanagoletamang2830Ай бұрын
हाम्रो प्रस्तुति हजुरहरुलाइ कस्तो लाग्यो ?
@ChandraJugjali-k2uАй бұрын
धेरै रमाइलो दोहोरी ❤❤❤❤❤❤
@KumarTamu-fy9ooАй бұрын
Ati ramailo❤❤❤
@IndrakumariGurung-bb6pu24 күн бұрын
wow🙏🙏🙏💕💕💕💕
@basrana4122Ай бұрын
Epic ❤❤❤
@SunilTamang-q4cАй бұрын
Nice dohori
@DeependraGiri-b5yАй бұрын
Very very nice 👍👍
@DomanGurung-w7xАй бұрын
धेरै राम्रो छ
@dhangurung4128Ай бұрын
(Lanthu ) sanga Vaiker ramailo garexa sabai SUGA jasto GREEN dress lagaeko 🖐✋❤❤🎉🎉👍👍❤🎉👏🙏
@nargurung2229Ай бұрын
Wowo beautiful dohori sweet voice ❤❤❤❤❤❤❤❤❤
@shisirsiddaАй бұрын
दारासारा झार्दिदा थाहा होला 😂😂😂
@balkishanthapa9368Ай бұрын
Very nice song💗💗💗💗💗💗
@nepalibabusuman8159Ай бұрын
हाम्रो प्रतिभा हाम्रो प्रयास
@BishnuLimbu-c9yАй бұрын
nice❤❤❤❤❤
@dillikumar1225Ай бұрын
एति चर्चित गायक सग गाउने तरिका अलि भएन अलि सव्य भएर गाउने कोसिस गर्नु होला
@DhurbaBohora-j7e6 күн бұрын
❤❤❤❤❤सारै रार्मो
@agurungkanchha5274Ай бұрын
यी नानीहरूको रिस मात्रै कडा रहेछन् तर अरु गाउने क्षमता भने अझै आलकाँचै रहेछन्, आजैसम्म पनि गाउँकै थोत्रो धन्सरतिर डाँठ र भुत्लामाथि बसेर खैरी झरेको मादल बजाएर गाउने अवस्था र हैसियतमै रहेको पाएँ, त्यसैले अझै धेरै कुरा सिक्नु छ, धेरै कुराहरु सिकेर अलि परिपक्क भएर मात्र लाइभ दोहोरीमा आउदा राम्रो हुन्छ होला जस्तो लाग्छ, साथै यही क्षेत्रमा रहनुहुन्छ भने उन्नति प्रगतिको शुभकामना पनि गर्दछु ।
@mgar10Ай бұрын
Good voice ❤❤❤
@Barsha9816Ай бұрын
❤
@manojbhujal40748 күн бұрын
La धेरै ramailo
@Nikhilxettvi23 күн бұрын
भाग 2 ल्याउनु परियो नानु❤❤❤
@RcXetri15 күн бұрын
राधिका ढकाल दिदीको स्वार यक दम मिठो छ।।।
@SovitapaudelDahal21 күн бұрын
रमाईलो दोहोरी🇳🇵♥️♥️♥️👈️👈️♥️♥️♥️👌👌♥️♥️🇳🇵
@Ghanshyam_MagarАй бұрын
❤❤❤❤❤❤
@PratapPiryarАй бұрын
Nice
@DeepakThapa-s5n8 күн бұрын
Ati ramro ठाडो भाका चोक ko
@santoshkhadka5435Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@DalBahadurRai-k1kАй бұрын
🎉🎉🎉🎉🎉
@mohanshrestha6792Ай бұрын
नानी हरु को गाउने शैली अलि रहेनछ
@yubrajgurung349Ай бұрын
Dohori Gaulai Aajhai Sudharnu Parne Rahechha Khasai Gai Vaneko Hoina Jastai Vaneko Dat Jhardinchhu vandai Purai Gaule Parako Chha Pratiyitama Gagema No Katinchha yo parale