दोहोरी गीतमा प्रस्तुत सब्द संयोजन तथा कला, गला, बहुआयामिक अब्बल नेपाली मौलिक दोहोरी गीतमा पनि 💐 अर्गानिक गायक चिज गुरुङलाई समेत आच्छु-आच्छु पार्ने सिन्धुली कलाघरकी उप-अध्यक्ष बहिनीको ।
@sangyelodromgr4033Сағат бұрын
दोहोरी गीतमा प्रस्तुत सब्द संयोजन तथा कला, गला, बहुआयामिक अब्बल नेपाली मौलिक दोहोरी गीतमा पनि 💐
@sangyelodromgr40332 сағат бұрын
सिन्धुली कलाघरमा आवद्ध बहुजातीय बहुभाषिक, बाहुल सम्रदायको स्वामित्वमा संवद्ध सम्पुर्ण पुरुष तथा महिलाटिमलाई जति सुकै प्रसंशा गरे पनि कम हुन्छन् । कला, गला तथा बहुआयामिक प्रतिभावान छन् । उहाँहरु प्रति अन्तर मनबाट हार्दिक नमन 🙇♂️ छ सम्पुर्ण टिमलाई । प्रतक्ष लोक तथा दोहोरी गीतका अर्गानिक गायक #चिज_गुरुङ सोल्टी र सिन्धुली कलाकारलाई प्रतिनिधित्व गर्दै, प्रतक्ष दोहोरी प्रस्तुतिमा असाध्यै रमाइलो लाग्यो । शुभ मंगल मौलिक नेपाली पञ्चेबाजाको धुनबाट आरम्भ गर्दै, दमदार दोहोरी गीतमा भरपुर मनोरञ्जन भयौं हामी लोक तथा दोहोरी गीतका स्रोता दर्शकदिर्घहरु एवम् शुभेच्छुकहरुमा । सो,अझ उन्नति प्रगतिको अनेकन मंगलमय शुभकामना व्यक्त गर्दछु ।
@Ngimatemvasherpa6 сағат бұрын
pupular अद्भुत बहु प्रतिभा चिज भाइ कार्यक्रममा हिनेको अति भो सनै फुक्दै हिनेको कति भो यही शब्द clip भयो धन्यवाद सिन्धुली पञ्चेबाजालाई सलाम
@dhanbahadur43913 сағат бұрын
पबित्र राम्तेल को सब्द सराइ उतौलो भयो के 😊
@bhajindrabudhathoki88374 сағат бұрын
पबित्रा बहिनी दोहोरीमा नीकै कडा हुनुहुन्छ। मैले उहाको निकै दोहोरी हेरेको छु।प्राय सिन्धुली दोहोरी कला केन्द्र बाट प्रस्तुत हुने लाईभ दोहोरी मा उहाकै भुमिका प्रमुख हुन्छ।आज सारंगी ले जोडी ठ्याक्कै मिलाइदियो किनकी चिज सर अवत दोहोरी को दरिलो खम्बा भैसक्नु भयो।
@santabahadurgurung62843 сағат бұрын
आहा सरै रमाइलो दोहोरी ❤सिन्धुली कला घर को सम्पुर्ण टिम र चिज भाइ लगायत साराङीसन्सार टिम लाई उच्च सम्मान छ ❤❤
@RajeshShrestha1966 сағат бұрын
सारङी सन्सारलाई सम्मान गर्दै त्यो नाच्ने ल्याग्रेको अली ढङ पुगेन ।
@mohanthapa70924 сағат бұрын
❤❤सबैको जय होस प्रगतिको बाटोमा लम्किरहनु गन्तब्य अबस्य भेटीन्छ ❤❤
Yo dohori suner herer sachikai ramailo ani romantic lagyo best of luck to all team
@PrithviGrg-qe7sz5 сағат бұрын
Aaha sabaile chaheko yo jodiko live dohori sarai sunna man thiyo dhanyabad kamal sir ani sarangi sansar taan r sindhuli kala ghar teemlai salam🙏🙏💐💐♥️♥️♥️♥️♥️
@KhagendraThapamagar-fe6ry7 сағат бұрын
बुढा बुढी को कथा मा आधारित दोहोरी सारै रमाइलो
@JibanThapa-gx6ir6 сағат бұрын
Sarangi sansar ,sinduli ka sabaikalar lagyat chij Ani sabi upastithimahanubhalai Hardik sammnan pugosh❤
@shilubelbase93713 сағат бұрын
अति मिठो
@lalthapa66923 сағат бұрын
जय हो सारङी सन्सार ❤❤❤❤🎉🎉🎉
@YTShortsmg6 сағат бұрын
🙏वाह के रामरो दोहोरी हो ,सलाम छ ।शुभकामना ❣️
@Sagar696887 сағат бұрын
Chij is king live dohari ❤❤❤❤
@bibashgurung61566 сағат бұрын
1:03:31 सारङी भाइ को त म सुरुवात देखि नै हो । सारङी सर सलाम ।। Mr कमल जय होस।।
Ali katela gauna janin natra ajai rmailo hunithyo❤❤❤😊
@haridhakal43894 сағат бұрын
❤Harmiko ijat nafalnu chij vai❤
@PratapPiryar4 сағат бұрын
Nice
@yogendraghale82124 сағат бұрын
❤😂❤😂❤❤😂😂
@BishalThapa-ul3cv27 минут бұрын
Rupa sinjali baini khoi ta nanu
@dhangurung82583 сағат бұрын
Ati ramro dohori geet ra sath ma Afna kalabaja sankriti karyakramharu dherai ramro ra Aananda lagyo bhane bhane dohori sangitik xeyraka charchit kalakar lok priya gaek chij gurung satha sidhuli kalakghar ka Ati ramri ra ramro dohori geet sundhur awaj ka sath sidhuli kalakaghr ka savai Utkristha kalakar gaika nanu haru lai dherai samman xa ra sarangi sansar ghar ka savai charchit kalakar gaika gaek badhbadak savai kalakarharu lai dherai dherai dhannyvad