चीज र निर्जला को सारै राम्रो जोडी छ चादै नै दाम्पती जिबन मा बाँधिएको हेर्न मन छ सुभ कामना
@hemantam5243 Жыл бұрын
चिज गुरुङ र निर्जला गुरुङ काे जाेडी चाहिँ भगवान्ले जुराएर पठाएकाे हुनुपर्छ असाध्यै राम्रो प्रस्तुति कला र गला मा सजिएको निकै मिठो सङगीकाे साथमा हजुरहरुको सुन्दर प्रस्तुतिलाई हृदय देखि नै सम्मान गर्दछु साथै मिठो सम्झना संगै अजम्बरी माया 💗 हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि हेर्दै छु नमस्कार 🙏🙏♥️ सदैव यसरिनै हेर्न पायाेस् हजुरहरुको जाेडी यसरिनै जिवन्त सम्म चम्किरहोस् अग्रिम शुभकामना छ ❤❤❤❤👌👌👌🌺🇳🇵♥️🇲🇾
@bakhatgurung9151 Жыл бұрын
बिहे भाए सारै राम्रो जोडी पनि अनि गित पनि त्येतिकै राम्रो ❤
ई दुईकाे चाडै बिहे हाेस प्रभुले सात दिनुभएकाे हाेस,🙏🙏🙏🙏🎎🛐
@khemrajjoshi7009 Жыл бұрын
बजारको हल्ला साकार होस ।छिटै बधाई दिन पाइयोस् । शुभकामना 👌👌👌👌👌
@hanfuudffs78766 ай бұрын
चित र निर्जला काे बुडा बुडि भएकाे देक्ना पाउँ हाजुर🙏🙏🙏🙏🎎🛐
@TirthaTamang-oy9dk Жыл бұрын
हो त बजारको हल्ला मात्र नभै गाउँ गाउँ अनि टोल टोलको आवाज हो अनि प्रतेक चिज र निर्जालाको शुभचिन्तकहरुको आवज हो। अब त आवास्यकता पनि होला नि बिहे।
@jasbirsalami2578 Жыл бұрын
सुन्दर जोदिको सुन्दर गित दुबै जनाको सफल होस 🌹🌹🌹🌹🌹
@gurungkarna4868 Жыл бұрын
❤www दामी छ ❤ल❤जोडी बने मा दुबै को भबिस्य राम्रो हुन्छ ल चिज ❤र❤निर्जल❤जि❤🎉🎉🎉
@dhakaltamang-qn6xm Жыл бұрын
यो जोडी जुनि भरी कहिलै न छुट्टीएर ।❤यत्तिकै देखन पाइयोस्
@karnasingpunkarnasingpun4389 Жыл бұрын
चिज गरुड र निरजला गुरुङ को बिबाहको दिन सुन्न पाउनु पर्छ है फेरी पनि धन्यबाद छ समपूर्ण लाई
@lekhanathgoutam1342Ай бұрын
चिज् गुरू रनीरजला बिहे गरदाचैकेहुन्छ
@manbdr5003 Жыл бұрын
यो जोडि जीवन भरी निरन्तर चलिरहोस जीवन साथी को रुपमा सफल रहोस।
@AmritaTamang-uz4kk4 ай бұрын
चिज दाइ र निर्जला दि को जोडि चै अस्धै सुहाको देखे ❤❤
@khumchhantyal7116 Жыл бұрын
यो हल्ला सत्यमा पणिरत होस भनी भाकल नै गरेको छु मैले त मरो मनको ईच्छा चाद्दै पूरा होस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@TejGurung-uu8rk Жыл бұрын
चिज भाई र निर्जला बैनि काे गितचै महेरि राखेकाे हुन्छ सदै जस्तै गायन क्षेत्रमा जमेकाे छ अबचै जिबनसाथि भऐरपनि जम्नु पर्छ है याे तपाईहरूलाई मेराे सुजाप।
@digvijayshah5746 Жыл бұрын
सुन्दर जोडिको सुन्दर गित
@sureshsunar28089 ай бұрын
., . ... ..........,😊ß😊
@nayandrarai1277 Жыл бұрын
Fantastic, चीज भाई vs निर्जला बहिनिको दोहोरि
@StruggleBabu Жыл бұрын
१०००००% यी दुइजनाले बिहे गर्छन।भगवान ले बनाएको जोडि हो यो❤❤बिहे त गर्नु तर अस्मिताले जस्तो छिट्टै नगर्नु।आफ्नो एउटा बिरासत बनाएर मात्र बिहे गर्नु है❤❤
@bakhatkarki6356 Жыл бұрын
एकदम राम्राे देहाेरि, याे जाेडिका दाहाेरिहरु सुन्न लायक छन तसर्थ निरन्तरता हाेस।
@yambahadurgurung69 Жыл бұрын
क्या मिठो शब्द क्या राम्रो जोडी यो जोडी लाई कसैले नराम्रो आखा नलागोस् बरू छिट्टै विवाह भै दिए हुने थियो म पोखरा कास्की मादी गाउँ पालिका बाट
@shibabhattarai740 Жыл бұрын
सुन्दर जोडी बबाल प्रस्तुति ❤❤
@kishangurung398 Жыл бұрын
आहा अति मार्मीक दोहोरी अस्दै सुहाको छ दुई जनाको जोडी छीटै बन्धनमा बाँधिएको हेर्न पाऊ❤❤❤❤❤
@hareramthapa6851 Жыл бұрын
शुभकामना हजुरहरुमा🙏🙏🙏 best wishes from England💝🎉💝👍️
@BishwoGaunle Жыл бұрын
तिमी दुबैको जोडी यकदम सुहाउँछ हाम्रो चाहना हो । दुबैको प्रतिभा त्यत्तिकै बेजोड छ ,सुन्दर पनि त्यत्तिकै । हाम्रो र तपाईहरुको सल्लाहमा बिहे गर्नुस है । यत्तिको राम्रो जोडी नछुटोस है भन्दयाछु ।
@durgagurung5358 Жыл бұрын
बजारमा भएको हल्ला हल्लामा मात्रै सिमित नभई सत्यतामा परिणत होस् । दुबैजना भाइबहिनीलाई सफलताको अग्रिम शुभकामना ।
@shyamlama1133 Жыл бұрын
चिज गुरुङ र निर्जला को बिहे हुनुपर्छ
@krishnagurung5888 Жыл бұрын
tapai haru ko git dherai dherai ramro xa pargati gari rakhanu sabai tim lai dhanney bad ❤❤
@bikramthapa9783 Жыл бұрын
चिज सर अस्मिता को जस्तो हुन्छ मनको कुरा चाहिँ छिटै भनु पर्छ ।❤❤
@balbahadur8057 Жыл бұрын
बरैनि म त भन्छु यदि भगवान ले म लगायत सारा जति पनि भाइ चिज र बैनि निर्जला को दोहोरी र यति मिलेको जोडी ङोलो ङोल्स्यो को जोडी लाइ पुकार सुनिदिनु हुन्छ भने 🙏🙏 लौन जुनि जुनिको मुना र मदन झै जोडी मिलाइदिनु होला प्लिज र भाइ बैनिले पनि हामि सारा हजुर हरुको सुभ चिन्तक हरु प्रति निरास नपारि दिनु होला अब को केहि बर्ष पछि झ्याप आट्नु होला 🙏🙏🙏🙏💐💐💐👏👏👏❤️❤️❤️👍️👍️👍️ साथमा यहाहरुको यो भन्दा पनि अझै उज्ज्वल भबिस्य र प्रगति को सुभ कामना good luck & all the best 👍️👍️👍️
@hiralalgurung2530 Жыл бұрын
Wow, nice चिज भाई अब त्यो बजारको हल्ला लाई रियल जोडी भएको हेर्न र सुन्न सकिन्छ कि? Anyhow you guys are amazing सङ्गीती जोडी, सम्पूर्ण टिम लाई शुभकामना छ। Bye 👋👋👋 UK
@bishnusubedi1996 Жыл бұрын
बजारकाे हल्ला यथार्थमा छिटै परिणतहाेस सुभकामना
@nareshbhandari1428 Жыл бұрын
लभ परेको कुरो ठिक साचो हो यो नछुटोस नटुटोस एक शुभचिन्तकको हु साङ्गितिक जोडी जीवन जोडी पनि बनेको देख्न पाइओस अग्रिम शुभकामना ❤❤🎉🎉❤❤
@gunjangunjan7676 Жыл бұрын
हल्ला नै सल्लाह बनोस। हसिली र भद्र रोमान्टिक को जिन्दगी मा बत्ती बल्यो भने सधै उज्ज्यालो हुन्छ।
@TejGurung-uu8rk Жыл бұрын
चिज भाई र निर्जला बैनिकाे जाेडिपनि मिल्ने गितपनि मिल्ने तेसै म भन्छु जिबन बिताउने जाेडिपनि भएकाे हेर्ने बिचार छ।
@padamshrestha8976 Жыл бұрын
मुसि पछि को निर्जला सङ्ग को साङ्गेतिक जोडि खुब जमेको छ चिज भाइ को
@gurungkb80 Жыл бұрын
Nice dohori chij r nirjala yo Jodi yek hunupax
@manbahadur5487 Жыл бұрын
दाेहारि छालकाे नियमनै काफि छ।चिज र निर्जलाकाे माया प्रेममा सहमत हुने हरु।
@yubinyt7612 Жыл бұрын
जे होस् गुरुङ गुरसिनीले बजार तताएको छ है खुसी लाग्यो❤❤❤
@tulbahadur9419 Жыл бұрын
हामिले पनि जीवन साथीरूपमा हेर्ने मन छ यो जोडिलाई
@yukeshgurung5096 Жыл бұрын
Wow super se uper jodi ramrosuhauxa good luck biheko lagi
@Ngimatemvasherpa Жыл бұрын
popular अद्भुत टुक्का गायक चिज लाइ सुनौलो अवसर दिएकोमा दोहोरीको छाल ले छलाङ माराेस हाम्रो कामना गुरुङ जोडी लाइ उच्च सम्मान
@motigurung3009 Жыл бұрын
चिज सर ! जम्मै जिम्मा हजुरको हातमा देखिन्छ ! आँट गरियो भने निर्जला बहिनी अवश्य तपाईकै हो ! अग्रिम शुभकामना दुवैजनालाई !
@TekBist-m2k Жыл бұрын
बजारमा भएको हल्ला साच्चिकै जिबन परिणत हाेस बधाई छ जाेडिलाइ
@mailo371 Жыл бұрын
बजारको हल्ला लाई सत्यमा परिणत भएको देख्न पाउ 👌👌👌🙏🙏
@amargurung2406 Жыл бұрын
Dami jodi. Ramro dohori.
@TirthaTamang-oy9dk Жыл бұрын
माछी बस्यो खोलिको लेउ लेउमा भन्ने बोलको भाकामा अर्को दोहोरी होस् भन्न चाहन्छु,धन्यबाद
@hipharsh4391 Жыл бұрын
चिज भाइ र निर्जला बैनि ले हामी दर्सक को आशा लाई निरासमा कति बनाइ दिनु हुँदैन बैवाहिक जिबनको नछुटिनि लगन गाँठो कसिलो बनाउँनु पर्छ❤❤
अहिले पनि दशर्क लाई भरोसा नमपार्नु यदि माया छैन भने सबै कुरा राम्रो सँग सोच बिचार गरेर अगाडि बढ्न र हामि हरु लाई सयमा सहे भरोसा छ ❤️❤️❤️
@waibabijaykumar2747 Жыл бұрын
दर्शन हजुर भाका मा सुन्न पाए हुने थियो
@khimbahadurgurung5840 Жыл бұрын
Great Jodi beautifull dohori Singers and dancer well done both of you
@suryalayo7548 Жыл бұрын
Wwwwwwoooo ❤❤❤ super bowl both of them
@bhatatpaudel3432 Жыл бұрын
कृपया तपाईंहरुको जोडिलाई ईश्वरले सफल बनाईदियोस!
@Arjunnp12 Жыл бұрын
जोडि अति राम्रो छ❤❤
@utsabgurung-gk6li Жыл бұрын
बजारको हल्ला सत्य भएको देख्न पाउ चिज & निर्जला 👩❤️👨🙏
@somkumarbanjin1574 Жыл бұрын
पहिले पनि हल्ला चल्द चल्दै अरुले उडायो आबत छोड्नु हुन्न हई चिज सर हाल बिरानो मुलुक मालेशिया❤❤❤
@sundeshsaru6201 Жыл бұрын
अझै पनि हल्ला मात्र भन्ने र बस्ने हो chij bro
@bhimbahadur1026 Жыл бұрын
Veri Veri nice jodi ❤❤❤❤🎉🎉🎉
@aakgurung435 Жыл бұрын
Good chij vs nirjala nanu
@nagenderbahadurjithapa7060 Жыл бұрын
Dhanneebad shirjanagurug mibhaka dohori shunaao
@dalchhantyal3909 Жыл бұрын
शुभ बिबाहा भएको देख्न पाउ❤❤❤यो जोदि
@mohanpakhrin9263 Жыл бұрын
अहिले नै भन्नु हुन्न बिहेको पक्का पक्की भए पछि दुवै बसेर मिडिया भन्नु होला best wishes Chij and Nirjala अझैं एक डेढ साल पर्खनु बाँकी गुबचुपमै बिताउनु परेको बेरौला 😅 ❤
@ramprasadpokhrel2225 Жыл бұрын
टौेर😢😢😮😮😮😮॥सआादस
@bistaregbahadur5458 Жыл бұрын
Aaha yo jodi ko Dohori nikai ramailo xa kati hasnu ho majja aayo👌👌♥️♥️♥️🙏🇳🇵
@RameshShahi-j3y Жыл бұрын
शुभ ❤ बिहेको ❤गुट लक ❤
@SamKhadka Жыл бұрын
यो चिज भाइले मनको कुरा लुकाएर मुखले झुठो बोल्यो गाउने बेला र घुम्ने बेलाको हाउ भाउले त तेस्तो भन्दैन त
@saritamaya1335 Жыл бұрын
Nice song I like very much from Jordan 🇯🇴 ❤❤❤❤❤❤❤❤
@Sonimekah-xy3vx Жыл бұрын
Nice song I like very much from india ❤
@MitaRam-dg5xo Жыл бұрын
Congratulations xa chij ra nirjala
@pallichandra1981 Жыл бұрын
बजारको हल्लालाई सत्यमा पणिरत भएको हेर्न पाम ❤ दुबै जनालाई शुभकामना मेरो ❤
@NarimayaRana-b7l10 ай бұрын
Hallalai sacho simit banai dinu la chij nirjala jee
@dhirendrakc-i6t Жыл бұрын
Very nice song 🎵 👌 congratulations 🎊
@udayabahadur-ej1cs Жыл бұрын
तपाईं दुइको लभ सफल हुन्छ जोडिपनी ठ्याकरकै मिल्याछ 👫
@devibhattarai8405 Жыл бұрын
निर्जलाले आंखा चिम्लेर गाएकोले अली रोचक भयेन।
@basrana4122 Жыл бұрын
Chij Daju Ko always best Rodhi hunchha. Thank you both of you. Thank you all thank you rodhi ghar ❤❤ love from London ❤❤
@ankitgc667 Жыл бұрын
यो हल्लालाई सत्य भएको देख्न पाइयोस् 😊
@humkalithapa1277 Жыл бұрын
हावा नचली पात हलिहि दैन चीज बाबु र निर्जला नानु जी👌👌👍👍
@ManishaBhandari-x4x3 ай бұрын
हावा नचलि पात हल्लन्न हुरि चलेपछि रुख नि हल्लिन्छ जरै देखि, पहिला अस्मिता अस्मिता अहिले निर्जला निर्जला ले एकातिर ब्याहा गर्ने बित्तिकै फेरि इब्सल सङ्ग जोड्छन यि दुई को पनि दोहोरि जम्छ ❤❤ जे सुकै होस चिज र निर्जला को जात ,रुप,जोडि ,उमेर सवै मिल्छ जस्तो लाग्छ❤❤❤best wishes both of U Lyf aafno mrji le jiune ho paye सम्म अहिले दुवै बन्धन मुक्त हुनुहुन्छ ,चित्त बुझाएरै बस्नु relation मा ❤❤❤
@tulsigurung2380 Жыл бұрын
Dammi xa hajur
@kamalathapa5918 Жыл бұрын
Wow suppo chji and Nirjala
@lalumagar3749 Жыл бұрын
Really Jodi Bhayeko herna chahanxu Raja Rani ko❤❤❤❤
@somrana8202 Жыл бұрын
बजारको हल्ला लाइ सत्य भएको देख्न र सुन्न पाइयोस ! कसैको पापी नजर नलाग्योस !❤❤🙏🙏
@mohanpakhrin9263 Жыл бұрын
Chij र Nirjala ले यो compliment accept गरून् जय CN जोडी ❤ best wishes CN
@amarthapa7972 Жыл бұрын
Sattenai ho bhannunee hau❤❤❤aba ta bela bho dui bisha pugna layonee😂😂😂😂😂😂😂😂😂😂😂
@khadgagurung4116 Жыл бұрын
@@mohanpakhrin9263❤ruउ!उउउउउ❤
@khadgagurung4116 Жыл бұрын
@@mohanpakhrin9263❤ruउ!उउउउउ❤
@khadgagurung4116 Жыл бұрын
@@mohanpakhrin9263❤ruउ!उउउउउ❤
@reshampurja6996 Жыл бұрын
जति सक्दो छिटो यो युगल जोडीको बिहे बन्धनमा बाधिएको देख्न पाइयोस 💝❤️💝❤️👍️👍️👍️👍️
Watching from USA Best wishes to Tej and Nirjala future
@upendrachaulagain5927 Жыл бұрын
यत्राे दर्शककाे आशिर्वाद लाई ठाडै अस्विकार गरेकाे मा सारै दुख लाग्याे तर हामी ले भने र हुदैन् तर सबै मिल्छ भनेर भनेकाे अब देखि लभ गर भनेर कमेन्ट नगर्ने निर्णय गरियो ।जय गित जय संगित
@jumgurung-xq4or Жыл бұрын
Good job 🎉
@bishnurucha6891 Жыл бұрын
Malai man parne Jodi ho bihe ko video heranu man xa❤❤❤❤❤
@ganeshgurung8000 Жыл бұрын
Dherai mitho dohori herna payo chij bhai ra baini Nirjala dubai kalakar lai dhanyawad vanna chahanxu ra teejko auna lagyo malai lagxa teej sambandhi ko bhaga ani teej sambandhi kai bisayebastulai liyera gayo vane ramro hunxa hola jai Sangeet ❤❤
@tilthapa7539 Жыл бұрын
चिज सर तपाईले प्यार गर्नु हुनछनी ? तर तेसतो सोचनी हैन सीधा तरिका बाट भन्न पर्छ i love u......nirjala. .भन्नु पर्छ, ,तपाई खाली सीधा भयर सबै ले हेपछन ,, तपाइको केही दम नभय जसतो लाग्यो,,, यस्तै हो भने भोलि निरजला पनि अर्को संग बिबाह गर्छ, ,, तिम्रो केही दम देखीन,,, म्रद भनेपछी डराउन हुदैन यस्तो चाला ले बिबाह हुदैन!!अली टाठो र तगडा संग हिडनी गित गाऊनी गर्नु पर्छ यस्तो लाटो चाल ले बिबाह हुदैन, ,हामी बिदेशी लाई 2जीऊ 1 भयको देख्न लाई कृती आतुर छौ
@VickyDhawan-dz7yx Жыл бұрын
Very nice Jodi chij sir and Nirjala Gurung very good songs 😊🙂👍
@kumarikami758510 ай бұрын
Very nice video chij dia and nijira vauju 💖💖❤️😍❤️😍
@arjunpuri5559 Жыл бұрын
सुहाको छ दुबै को जोडि 👌👌👍️
@Dipson444A Жыл бұрын
सहि हो जोडि सुहाउछ ❤❤❤
@khimbahadurgurung5840 Жыл бұрын
How lovely words best of luck all the time in yours life Chij Tamu and Nirjala Tamusyo fm Damside Pokhara
@pragyagurung7838 Жыл бұрын
Expecting dohori in gurung language from chij and nirjala 🎉🎉🎉