चिज र निर्जलाको बिहेको कुरा छिनियो । Suman Pariyar, Tika Sanu, Chij Gurung & Nirjala Gurung Dohori

  Рет қаралды 1,815,097

Tika Sanu Official

Tika Sanu Official

Күн бұрын

#sangeetmala
#chijgurung
#nirjalagurung
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
Original Song: Jhalko Lali Othako
➤ Singer - Milan Lama & Devi Gharti Magar
➤ Lyrics - Milan Lama
➤ Music - Milan Lama
Original Video Link: • Jhalko Lali Othako - M...
======================================
Live Dohori Singer
★ Chij Gurung
★ Suman Pariyar
★ Tika Sanu
★ Nirjla Gurung
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
Khum Oli Birahi
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2023,
KZbin:
/ tikasanu
Facebook: / tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZbin channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 859
@tomlalsubedi3573
@tomlalsubedi3573 Жыл бұрын
छोरा छोरीको बिहेको सन्दर्भमा समाजमा हुने कुराकानीको प्रसंग, मौलिक परिवेश र भावमा बहुचर्चित एवं लोकप्रिय सांगितिक व्यक्तित्वहरुले मन्द ठट्यौली पारामा गाउनु भएको यो दोहोरी असाध्यै राम्रो लाग्यो ! दोहोरीले समाजको चालचलन, बोली ब्यबहार र परिवेश जस्तो छ त्यस्तै पारामा कथावस्तु पस्केको छ । कुनै गाउँ ठाउँमा यो प्रसंगमा प्रतक्ष्यदर्शी बनिरहेझै लाग्छ दोहोरी हेर्दा र सुन्दा । त्यसैले त प्रस्तुति जीवन्त छ ! यति सुन्दर, रोमान्टिक तथा कलात्मक प्रस्तुतिको लागि सबै आदरणीय कलाकारहरु तथा सम्बद्ध सबैलाई हार्दिक सम्मान, बधाई तथा धेरै धेरै शुभकामना !!
@buddhikumaridarai3850
@buddhikumaridarai3850 Жыл бұрын
L aww
@DdLimbu
@DdLimbu Жыл бұрын
दोहोरी अत्तिनै मिठो रमाइलो तर छोटाे सुन्दा सुन्दै सकियो ।अब चिज सर र निर्जला बहिनिको दम्दार रमाइलो दोहोरी चाहियो है ।सम्पुर्ण लाई सलाम धन्यवाद 🙏🙏🌷🌷💕💕💖💖❤️🙏🙏
@yamunakandel5066
@yamunakandel5066 Жыл бұрын
my favourite चिज ,सुमन, टीका,निर्जला ।चिज र सुमन ले असाध्यै रमाइलो भयाे
@milanxetri3120
@milanxetri3120 Жыл бұрын
Wowowoowowoowowoowow धेरै राम्रो❤ मोत टीका जी को फ्यान नैं हो। है सुमन दा.अनि निर्जला . जी . सबै wowow❤
@SantabirTamang-g3b
@SantabirTamang-g3b 8 ай бұрын
🙏🙏🙏🙏🙏🙏💌💌💌💌💌💌💌💌अति सुन्दर सबै नेपालि सुप्पर स्टार् कलाकार जिउहजुर सबै जनालाइ मेरो तर्फबाट सम्मान का शथै मिठो मया ❤❤❤❤❤lovely ❤❤❤
@chandrakantakandel8857
@chandrakantakandel8857 Жыл бұрын
Hahahaha, kati mitho fantastic dohori song xa.Sampurnama Dherai Dherai Samman Tatha Suvakamana Xa.
@LilaBahadur-k6u
@LilaBahadur-k6u Жыл бұрын
यै तिम फेरि आर्को भाग्मा देख्न पाम्🇳🇵🇳🇵🇳🇵🇳🇵
@dineshrasaili3525
@dineshrasaili3525 Жыл бұрын
Suman dada ko junsukai dohori le man xunxa ani aaja ta jhana kurai na garau kamedi parako dohori ani sabai jana ko akdam ramro xa aafno aafno thau bata badai xa sabai lai 🥰🥰🥰
@suraksha4172
@suraksha4172 Жыл бұрын
आजलो दोहोरी त भसकै रमाईलो भयो टीका सानू बहिनीको अझै उत्तर उत्तर प्रगतीको कामना दुई हात जोडी भगवान संग बिन्ती गर्छु ।
@DeependraKumarSharma-p5x
@DeependraKumarSharma-p5x Жыл бұрын
Thankyou tika Sanu. आपको अफिसियल channel से त बिबहा को कुरा छिनियो। अब रियल मा कहिले???
@SuryaBhai-fu8oo
@SuryaBhai-fu8oo Жыл бұрын
साह्रै राम्रो लाग्यो मन पर्या 4 जना कलाकार एकै स्टेजमा देख्दा झनै त रमाईलो ब्यङ्गेय ब्यङ्येले बिरामी परेर सुतेको नि हाॕसोले थोरै मनोरंज्जन दियो धन्यबाद हजुरहरुलाई फेरी अर्को भाग लियर आउन अनुरोध गर्छौ हाल गुजरात देखि हेर्दै छू ल |
@ashusunar9782
@ashusunar9782 Жыл бұрын
संगित माला किप्रस्तुता सानू हजुर मा हार्दिक 🙏नमन छ संगित माला लाई माया गरि यति मिठाे दाेहाेरि पस्किनु भाकाे चिज रनिर्जला ले पुरानाे भाका मा धेरै राम्राे छ टुक्का पनि मन छुनि छ अहिलेका जलदा बल्दा गायकार लगायत सबै कलाकार मा मेराे प्रगति काे शुभ कामना छ 🙏🌹
@niranjangyawali3088
@niranjangyawali3088 11 ай бұрын
दोहोरी भनेको त एस्तो हुनु पर्छ चारै जना लाई सम्मान छ सारै राम्रो फेरि नि अर्को अर्को भाग हेर्ने सुन्ने मन छ
@keshbahadurgurung6
@keshbahadurgurung6 Жыл бұрын
एकसे एक कलाकारहरू बडो रमाइलो लाग्यो धेरै धेरै धन्यवाद टीका सानू अर्को भागको प्रत्येक्षमा छु ल ।
@KamalaBhandari-n2e
@KamalaBhandari-n2e 10 ай бұрын
ल बधाइ छ अनि शुभ कामना ❤
@chandrabahadur.
@chandrabahadur. Жыл бұрын
हाल को नब गाईका निर्जला top १ मै छिन चिज को सोल्टीनि टीका सानू टिम लाई 🙏💖धन्यवाद
@ramprasadsharma2993
@ramprasadsharma2993 Жыл бұрын
खुब रमाइलो लाग्यो😣😣😣कति हास्नु 😍😍😍सबैजनालई शुभकामना 😥😥
@shivakandel6194
@shivakandel6194 Жыл бұрын
निर्जला र चिजको अर्को इपिसोडमा बिबहा गराइदेउ टिका ❤❤
@4co2se7c
@4co2se7c Жыл бұрын
आहा कती रमाई लो गित लिएर आनूभो टिका जि धेरै धेरै शुभ कमना माउशुली लाई love you ❤❤❤🎉हुमा लाई माया छ 🎉🎉🎉🎉❤❤अनिता अनू भारत गुजरात
@hiralalgurung2530
@hiralalgurung2530 Жыл бұрын
यो रिले दोहोरी रमाईलो लाग्यो, भाई बहिनी हरु को गीत उत्तम छ। Whole टिम लाई धन्यवाद छ। I enjoyed lots, love you guys 👌👌👌, UK
@ramkajithapa5005
@ramkajithapa5005 Жыл бұрын
ल आज को दोहोरी बड काइड्दा लाग्यो धरै धेरै बधाइ छ
@rijalsanjeeb4212
@rijalsanjeeb4212 3 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😮
@BhaktabahadurThapa-x3n
@BhaktabahadurThapa-x3n 3 ай бұрын
😢4
@sher.b.rai12
@sher.b.rai12 Жыл бұрын
अति सुन्दर दाेहाेरि गायक चिज भाइ र निरजला बैनिकाे रियल जाेडि भकाे देख्न पाउ शुभ कामना ❤❤🙏
@PunamXetri-zb7di
@PunamXetri-zb7di Жыл бұрын
वोव कति रमाइलो ❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉✍️✍️✍️✍️कति हस्नु क्या म सुमन दाइ उफ्फ😂😂😂😂😂😂❤❤चिज दाइ कडा पो आयो सुर्ती पो फाल्नु रे😍😍😍😍😍😍🤭
@santkumarrana9650
@santkumarrana9650 Жыл бұрын
सुमनले प्रसंग लम्ब्याउदै थियो तर टिकाले छिट्टै प्रसंग लाई समतिहाल्यौ टिका बाठो छ गाउनलाइ गुड लक
@bimalaparajuli5988
@bimalaparajuli5988 Жыл бұрын
अब यसको अर्को भाग चाहियो ल टीका दिदी अनि अर्को भागमा हजुरको र अस्मिताको दोहोरी ल्याउनुन दिदी पिलिज 🙏🙏🙏❤️❤️❤️
@chandrathapa5054
@chandrathapa5054 3 күн бұрын
हजुर अर्को भाग ल्याउनु पर्यो अस्मिता डल्लाकोटी र सिध्दार्थ आलेलाई समाबेश गर्यो भने साह्रै रमाइलो हुन्छ।।।
@anjanaluitel2537
@anjanaluitel2537 Жыл бұрын
धेरै राम्रो छ ❤❤यो भाकामा धेरैको गित सुन्छु तर मिलन दाजु र अस्मिता डल्लाकोटी को झै पोख्त आवाज अनी शब्द संगीत चै कसैको पाइन कडा दोहोरी थियो त्यो❤ सुन्दा नराम्रो लाग्ला मनमा लागेको कुरा भन्दिए सबैको आ-आफ्नो बिचार हुन्छ नरिसाउनु होला है
@kulnidhitiwari8224
@kulnidhitiwari8224 Жыл бұрын
राम्रो छ।
@dhanmayaghrtimagarpun1175
@dhanmayaghrtimagarpun1175 Жыл бұрын
चिज गुरूङ र निरजला काे बिवाह काे कुरा निस्क्याे ❤❤❤❤❤अति रामाे दाेहाेरि यी दुई काे जाेडि पनि छित्तै बिवाह बन्दन परे देख्न पाउ
@ramaghimire8757
@ramaghimire8757 Жыл бұрын
कति राम्रो लाग्यो आमा छाेरै यतै बसौ भन्दा र सुमनले कान नसुनेकाे भन्दा उल्टाे सुन्दा मत हास्दा हास्दै गाला नै दुख्याे बधाई छ सम्पुर्ण मा❤❤❤❤
@kamalrajbam2830
@kamalrajbam2830 Жыл бұрын
सबै अब्बल कलाकारको दोहोरी सारै उत्कृष्ट छ ,सम्पूर्णलाई बधाई छ,निर्जलालाइ बढी समय दिएको भए झनै उत्कृष्ट हुन्थ्यो ।
@मामुकीमायालुछोरीमअभागी
@मामुकीमायालुछोरीमअभागी Жыл бұрын
आहा कति राम्रो दोहोरी रहेछ सानि सँगीतमाला सानिले चलाए पछि त कहाँ नराम्रो हुन्छ र सँगीतमाला सानिले चलाउने कार्यक्रम मलाई त असाध्यै मन पर्छ सबै लाई धेरै माया अनि मिठो सझना छ र सानिलाई मुटु भरि माया छ सानि
@madanbasnetbasnet9360
@madanbasnetbasnet9360 Жыл бұрын
दर्शन नम्स्कार सम्पुर्ण मा अति रमाइलो सुन्दर भिदियो ❤
@RawalPuskar-nz4eo
@RawalPuskar-nz4eo Жыл бұрын
वा कडा दोहोरी सर्‍र सम्पुर्ण मा मीठो सम्झना मन पर्ने कलाकार जम घट
@sunitapoudel5385
@sunitapoudel5385 Жыл бұрын
यस्को भाग 2 चाहियो ❤❤दोहोरी पूरा भएन
@sudank.c.7572
@sudank.c.7572 Жыл бұрын
सुमनको टुक्का प्रहारगर्ने शैलिलाई सलाम छ समग्रमा दोहोरी उधुम रमाइलो लाग्यो सवैलाई एकमुष्ठ धन्यवाद ❤️
@kamalbaral7099
@kamalbaral7099 8 ай бұрын
Kiwi 🥭🥭 I've my o MN gr hi
@udayabikrambohara6130
@udayabikrambohara6130 Жыл бұрын
सबै सबै कलाकारलाई उच्च सम्मान साथै सांगेतिक अभिवादन ,धेरै समय देखि टीका सानुका गीत तथा कार्यक्रम हेर्न छोडी अन्सस्क्राईब गरेको थियं तर आज यो गीत र बिषयले मन जित्यो सस्क्राईब पनि गरियो है।सबैको प्रस्तुति अब्बल छ अझै अब्बल सुमन परिवारको रह्यो,यदि म गलत होईन भने आज सम्मकै लाईभ दोहोरी मध्यको सबै भन्दा अब्बल प्रस्तुतीकरण बिषय वस्तुलाई पुर्णरुपमा न्याय भयको छ।निर्जला बहिनिको सांगेतिक यात्रा सफल रहोस् शुभकामना .......जाँड रक्सिको कुरा नजोडियको भय अझै सुनमासुगन्ध हुने थियो।
@dasuthapa2503
@dasuthapa2503 Жыл бұрын
अर्को भाग नि ल्याउन पर्छ होइ टीका जी ।खुबै मनोरञ्जन दिनु भयो सम्पुर्ण कलाकार हरु लाई उच्च सम्मान साथै संगीत माला कार्यक्रम को होल टिम लाई घन्यबाद ।मनोरञ्जन को लागि ................🎉🎉🎉🎉🎉
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 Жыл бұрын
चिज र निर्जला बीच दोहोरीमा बिहेको कुरा चल्यो।दोहरी गायन कला कौशल प्रशंसनीय छ। दुबै जना बीच वास्तविक जीवन मै बन्धनमा बाधिन सकुन्।धेरैधेरै शुभकामना छ।अन्यथा नलिनु होला।दुबैको तनमन मिले मात्र है।
@bipinthapa9406
@bipinthapa9406 Жыл бұрын
😂
@sitadekhadka
@sitadekhadka 10 ай бұрын
​@bipinthapa9406 009019
@tenjisherpa8130
@tenjisherpa8130 Жыл бұрын
धेरै रमाइलो भयो दोहोरी हेरेर सुनेर मज्जा आयो❤❤❤❤
@topabagar2913
@topabagar2913 Жыл бұрын
Cij ra nirjalako akdami fyn ma ra sabi timli pani dheri dheri dhanybad
@chandidahal-g6p
@chandidahal-g6p 4 ай бұрын
Both teams are perfect in social mission.Bravo !
@rajbhakta2655
@rajbhakta2655 Жыл бұрын
दुबैको मन मिलेदेखि राम्रै काम बन्छ चिज गुरुड़ र निर्जलाको बिहे भा हेर्ने मनछ झल्को लालिओठको••••।
@baburamdawadi6456
@baburamdawadi6456 Жыл бұрын
ससुरा घोइरा परे ,ज्वाईं चाहीं लाटा , अभिनय मीठै लाग्यो दुवैको ।बधाई सबैमा ।
@NishankiManandhar
@NishankiManandhar Жыл бұрын
😂😂❤❤ रमाइलो दोहोरी सबैलाई सम्मान 🙏🙏🤣🤣❤️❤️
@BimalaLama-p8j
@BimalaLama-p8j Жыл бұрын
Kati mitho sabtha sauman ji ko sahrai ramro layo Malai bdahai xa sabai Jana hajur haru lai❤❤
@chakgurung3175
@chakgurung3175 Жыл бұрын
ओहो आज त बबालै हुने भयो , सफलताको शुभकामना छ।
@laxmanalemagar1155
@laxmanalemagar1155 Жыл бұрын
सिरियलको अर्को भाग पनि आओस् टिका बैनी अत्यन्त राम्रो र मर्म स्पर्शी छ।
@krishnabaral8480
@krishnabaral8480 Жыл бұрын
असाध्यै राम्रो लाग्यो ।धेरै धेरै धन्यवाद भाइ बहिनीलाई ❤❤😂😂?
@bashrajsharma9079
@bashrajsharma9079 Жыл бұрын
दोस्रो भाग मा केटा केटि बिच सोधने कुरा राखी गित ल्याउनुहै टिका बैनि असाध्य मन परेको छ ।
@malbsunar1239
@malbsunar1239 Жыл бұрын
सबप्रथम कार्यक्रम सगितमाल की सनचलाक टिकालाई धेरै धन्यवाद आज पनि निकै रमालो गित प्ररतुत गरनु धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई
@ritalimbu8087
@ritalimbu8087 Жыл бұрын
Jahurharulai derai derai dhannyabat x purano kalakar vanekota puranai hudorahex kinki hajurharulai gaunu vayako dohori heri rahu jasto sunirahu jasto lagx tika sanu,suman vai,chin gurung vai upasthit vayako karyakramlai naheri chithai bijdain .hajurharu sampurn timlai feri pani dhannyabat x.
@tulbahadur2186
@tulbahadur2186 Жыл бұрын
सुमन परियार र चिज सर को टुक्रा यकदम घत लाग्यो टीका सानू मिस 👌👌👌👌👌👌🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
@dudhapokharichy
@dudhapokharichy Ай бұрын
म त सन्चो नभएको मान्छे पनि यो गीत सुनेर लास्टै हाँस्न मन लाग्यो के। धेरै धेरै बधाई छ हाम्रो चिज भाइ र निर्जला बहिनि लगात सम्पूर्ण टिमलाई
@basantarana837
@basantarana837 Жыл бұрын
सुमन को अभिनय राम्रो लागो ❤ गीत को शब्द नि आति daami
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
अाहा सारै रमाईलाे छ दाेहाेरी तर यहाँ निर्जला काे बुवा चाहिँ ईन्द दादा अनि चिज दादा काे अामा सिला दिदी भयकाे भय धेरै राम्राे हुन्थ्याे याे अलि मेच खायना बधाई छ सम्पुर्ण लाई 👌👌👌👌❤️🇳🇵🌹
@IndraKumari-nw9tj
@IndraKumari-nw9tj 7 ай бұрын
0
@bharatgurung2495
@bharatgurung2495 Жыл бұрын
दामी दामी अति मार्मिक दोहोरी all team member lai salut !
@nabrajojha7896
@nabrajojha7896 Жыл бұрын
❤❤❤oho tika baini@🎉🎉🎉ati sunder jodi chha nirjala baini r chij bhai bhai ko jodi
@shibabhattarai740
@shibabhattarai740 Жыл бұрын
चारै जना लाइभ दोहोरीका बेस्ट एकै ठाउँ देख्दा खुसी लाग्यो आहा रमाइलो दोहोरी मीठो प्रस्तुति सबै मा एकमुस्ट धन्यवाद सफलताको सुभकामना।टीका sis ❤❤❤❤अर्को भाग छिटै ल्याउनु है।
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
प्रस्तुति धेरै रमाइलो लाग्यो , अझै रोजक लाग्ने मलाई , एक अर्कोलाई बेँग्य शब्द प्रहार गर्दा /
@HarkaAle-td1xo
@HarkaAle-td1xo Жыл бұрын
Bishes Suman sir lai dherai dhanyabad kan kam sunne acting Sarai ramro lagyo hasera.
@amritamohit6068
@amritamohit6068 10 ай бұрын
बधाई छ ❤❤
@kaushilapradhan2478
@kaushilapradhan2478 Жыл бұрын
Aajako dohori sarai ramailo vayo.suman bhai baira vayera ulta ulta boleko sarai man paryo,badai xa sabai kalakar lai ajai pragati gardai janu hola.❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉 Very nice😂😂😂😂😂😂😂
@DeependraKumarSharma-p5x
@DeependraKumarSharma-p5x Жыл бұрын
एक दमै राम्रो लाग्यो दोहरी 🤣🤣🤣🤣पेट नै दुख्यो।।धन्यवाद तपाईलाई ❤❤❤ टिका 🎉
@chakgurung3175
@chakgurung3175 Жыл бұрын
आज अहिलेसम्मकै पपुलर फेब्रेट कलाकारहरूको जोड प्रस्तुति जय होस
@dipakthapa3065
@dipakthapa3065 Жыл бұрын
अति राम्रो प्रसुति धन्यवाद ।
@sanukanchha4489
@sanukanchha4489 Жыл бұрын
संगित मालाको संचालिका टीका सानू लगायत सगित मालाको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ! दोहोरी त यसै मीठो जति सुन्यो उति सुन्न मन लाग्ने । संगितमा मालालाई कउन धन्यवाद दिन्छु भन्दा लन्ठु सारै लन्ठु नै भयो त्यसैले दोहोरीमा जस्तै अब चिज र निर्जलाको छिट्टै लगन गाठोमा बाधिदिनु पर्यो । नत्र लन्ठु ले यति राम्रो ३२ सै लक्षणले भरिएको कन्या पाउन गारो छ अहिलेको जमानामा !!!
@parwatiairee6298
@parwatiairee6298 Жыл бұрын
धेरै रमाईलाे लाग्याे हजुरहरूकाे दाेहाेरी सुनेर सारै मन पर्छ सधै हेर्ने गर्छु ❤❤❤
@StruggleBabu
@StruggleBabu Жыл бұрын
निर्जला त अचेल सबैको रोजाई छिन खोजी खोजी हेरिन्छ❤❤टीका सानू is best❤❤
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 Жыл бұрын
सारै राम्रो दोहोरी अब भाग दुई नि छिटै ल्याउन पर्यो सफलताको सुभकामना छ अल टिमलाई कतार बाट हेर्दैछु
@santoshsamoangrai1132
@santoshsamoangrai1132 Жыл бұрын
साह्रै राम्रो अब बिहे भएको पनि हेर्न सुन्न पाउ भाग 2 मा
@DevrajLama-ce7jc
@DevrajLama-ce7jc Жыл бұрын
Haha katti hasnu hajurharu ko dohori sunera sanu didi chij ra Nirjala jodi Good
@sunilbc3536
@sunilbc3536 Жыл бұрын
Dohori nikai ramro xa ..aba bhag 2 ko partichaya xu ...Sabai kalakar harulai samman xa 🌹🌹🌹
@SizanBhandari04
@SizanBhandari04 Жыл бұрын
Babal ramailo vo part 2pani bihy garnu parxa suman vai ko rool babal
@DanGurung-o2m
@DanGurung-o2m Жыл бұрын
निर्जला। लाई। माग्ने। क्रममा लोकदोहोरी। राम्रो। भयो। मालाई। त। मेरो बुडी। बाबा। र म। मग्ना। गएको। याद। पाे। आयो। सम्पूर्ण। गएकर। हरू। लाई। सम्मान। छ। राम्रो लाग्यो ❤❤❤❤❤
@TulashiN-l5l
@TulashiN-l5l Жыл бұрын
धेरै राम्रो छ गीत बधाई छ ❤❤❤❤
@NirajBhusal-gb2qr
@NirajBhusal-gb2qr Жыл бұрын
Y th
@ChetraGurung-b8p
@ChetraGurung-b8p Жыл бұрын
धेरै राम्रो रिले दोहोरी बधाई छ होल्ड टिम लाई
@madanbasnetbasnet9360
@madanbasnetbasnet9360 Жыл бұрын
आर्को भाग पनि निकाल्नु होला
@indirapaudel4341
@indirapaudel4341 Жыл бұрын
सालिन तरिकामा कडा प्रहार सुमन को बिग फ्यान ❣️❣️
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u Жыл бұрын
बिहे को तुङ्गो भयन यो भाग मा अर्काे भाग पनि ल्याउनु पर्याे टीका बैनि
@padambudha7940
@padambudha7940 Жыл бұрын
धेरै राम्रो छ😊
@khatritek8044
@khatritek8044 Жыл бұрын
TIKA BAHINI PLZ TEHA SARANGI DEKHEN MAILE PLZ SARANGI PANI RAKHNUS NA Mero request ❤ dami Geet ❤❤❤
@HarkaAle-td1xo
@HarkaAle-td1xo Жыл бұрын
Excellent dohori mitho Shor mitho bhaka ani Ali Ali hasaune comedy pani raixa Sarai mann paryo.
@sherbahadurgurung3361
@sherbahadurgurung3361 10 ай бұрын
Ekdamai entertainment prastuti sangitik yatra safaltako subhakamana tika bahini
@padamrai3766
@padamrai3766 Жыл бұрын
दोहोरि सारै रामो छ, सुमन ्र चीज मेरो बेस्ट टीका सानु त मेरै हो झन् राम्रो हुमा बैनी, दुब्लाको रामो लागेन तपाई हरुको यस्तो कार्यक्रम मा जोडिन पर्यो न दिन मिल्छ होला plz
@lokrai7606
@lokrai7606 Жыл бұрын
La Chijle Nirjalalai git ma magne kam bhayo real ma magna janu paryo hai aba best of luck supper couple 💏 supper rile Dohori.
@krishnaportel9957
@krishnaportel9957 Жыл бұрын
कति राम्रो दोहोरी आए छ निकै राम्रो लाग्यो
@gurungsudu388
@gurungsudu388 Жыл бұрын
Aajako dhhori sunera kati hasnura best of luck all
@deepakpahadipahadi4710
@deepakpahadipahadi4710 Жыл бұрын
गज़ब छ अज को जोवारी बधाई छ सबै टिम लाई
@santoshdangi8241
@santoshdangi8241 Жыл бұрын
अति राम्रो अर्को भाग कहिले आउँछ
@rajbhakta2655
@rajbhakta2655 Жыл бұрын
हुनपनि केभोको हो यिनि दुइको प्यारले सम्दिनी पो ताक्दो रैछ सुमन परियारले झल्को लालिओठको•••।
@sunitasapkota409
@sunitasapkota409 Жыл бұрын
अब भाग २ पनि आउनु पर्यो
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 4 ай бұрын
आहा कति समय सादमिर्क गित ।यो नि गित भनेको। सम्पुर्ण नेपाली कलाकारहरुलाई‌ सम्मान
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 3 ай бұрын
पुरै गित सुन्न सम्मनै हसाएर मार्यो कस्तो रमाइलो कलाकारहरूको जंकाभेट। धेरै रमाइलो भयो धन्यवाद सम्पुर्ण टीमालाई।
@aashagurung4338
@aashagurung4338 Жыл бұрын
😂😂👌👌फेरि यस्को अर्को भाग आओस
@LabiLama
@LabiLama Жыл бұрын
Jata suman dai tetai ramailo ❤❤❤❤❤
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स Жыл бұрын
अत्यन्तै उत्कृष्ट छ शब्द हरु
@bhupalthapa3
@bhupalthapa3 Жыл бұрын
अति राम्रो गीत शोर र गाउँ घर याद आयो शुभकामना छ
@falgundhungel9641
@falgundhungel9641 Жыл бұрын
wOW मज्जा आयो 😀😁😂🤣😃😄☺️😐️🤔
@shivakandel6194
@shivakandel6194 Жыл бұрын
आजत हसाउनु हँसाय आज सुमन र टिका चिज निर्जलाले❤❤❤❤
@DEBRajChalaune
@DEBRajChalaune Жыл бұрын
यो गित धेरै धेरै समाजिक समसाम्हिक छ सबै कलाकार लाई सम्मान छ छिट्टै भाग 2 पनि ल्याउनु पर्यो हामी अर्को भागको पर्खाइ म बसिरहेका छ म
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 31 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶
00:21
TheSoul Music Family
Рет қаралды 16 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 19 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 17 МЛН
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 31 МЛН