भगवानरूपी दर्शक महानुभावहरु सम्पूर्ण मा नमस्कार 🙏🙏🙏। तपाईंहरुकै सुख दुःख मा साथ दिन र मनोरञ्जनका लागि हामीले विभिन्न खाले प्रस्तुतिहरु दिइरहेका छौ । हजुरहरुले हाम्रो अन्य प्रस्तुतिलाई जस्तै यो प्रस्तुतिलाई पनि माया गरिदिनुहुनेछ र प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा राखेका छौ । धन्यवाद ।
@devrajkhatri4265 Жыл бұрын
😮😊😊😮😊😊
@Juna_goatfarm. Жыл бұрын
You yy to yyyyyyyyyyy
@bidurthapa1923 Жыл бұрын
@@Juna_goatfarm.ĺĺ
@sunitaingnam2942 Жыл бұрын
@@devrajkhatri4265kk mm😂 up I'll HBO Hulu I'll just😢 by huh❤ by Dr esse ko by by CT by Dr but TFT ma àa
@mr.indianhacker-shorts6153 Жыл бұрын
निकै राम्रो पस्तुति
@BikramBhujel-rw5ln Жыл бұрын
हैट चिज गुरुङ सर भए पछि दोरि को मजै अर्को बबाल फेरि साउन महिना म येस्तै गित लेम है
@DineshPariyar-g6i Жыл бұрын
दामी छ!जति सुनेनी सुनौ सुनौ लागिरहने।
@bishnubahadurshrestha6012 Жыл бұрын
रमाईलो छ दोहोरी एक्दम enjoy भयो धन्यबाद all team लाई
@harkajang Жыл бұрын
यो दोहोरी रमाइलो खाल्को राम्रो छ है यसरी सबै मिलेको राम्रो देखिन्छ।
@gopalacharya8180 Жыл бұрын
अाहा बबाल छ ❤❤❤❤❤❤❤ जोरदार तालि धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
@ramkumarsambahangphe9419 Жыл бұрын
दमदार धमाका रिले दाेहाेरी🎉🎉🎉
@ChetraGurung-b8p Жыл бұрын
धेरै राम्रो रिले दोहोरी बधाई छ होल्ड टिम लाई
@hirakaji6030 Жыл бұрын
Chij gurung vay paxi tesai ramailo,
@kapilkhadka9044 Жыл бұрын
एकदमै राम्रो दोहोरी हामी माझ लेराईदीनु भयो धन्यबाद पुरै टीमलाई बिषेस गरी चीज र निर्जला बैनीलाई
@gyanpuri655 Жыл бұрын
कति हासनु रमाइलो छ❤❤
@amritBudha-i7p Жыл бұрын
दामी सुनिरहु जस्तो रिले दोहरि
@gyanendragurung3859 Жыл бұрын
दामी रिले दोहरी यो गुरुप
@pabitramagar522 Жыл бұрын
0
@nanda_lal Жыл бұрын
गित संगित रमाइलो हो हरेक मान्छेको कथा बोकेको हुन्छ दुख सुख अनि मौसम समय अनुसार गाईन्छ तर jptअसभ्य शब्द बोलेर गाएको सुहाउँदो भएन गित भनेको सबै परिवार बसेर सुन्ने हेर्ने खाल्को हुनुपर्छ
@baburamshresthavlog789 Жыл бұрын
Owwwwo dheri ramailo chej gurung dai best fran tq so much sabai teamli sadai aserenai ramailo hernu pau
@manbahadursunar2665 Жыл бұрын
दामी छ
@malikarodhighar7636 Жыл бұрын
ल है रमाइलो गरम अति मिठाे दाेहाेरि आयकाे छ🎉🎉🎉🎉🎉🎉🎉
@laxmansharma5916 Жыл бұрын
आहा कति रमाइलो
@abrialasuo4352 Жыл бұрын
सारै राम्रो लायो दोहोरी हार्दिक बधाई तथा लाखौ तथा करोडौं सुभकामना❤❤❤
@drs_unlimited Жыл бұрын
Aahaa la badhai cha sabai lai mitho dohori
@yadabrana5784 Жыл бұрын
दामी लाग्यो❤
@gyanendraghartimagar9876 Жыл бұрын
Dohori Dherai Raamro chotalo xa sabai tim laai Badhai xa shubha kamana congratulations ❤
@BinaThapa-r7f Жыл бұрын
कति हास्नु मत रमाइलो भयो अजै रमाइलो गर्नु होला हजुर
@santoshgcsantosh1238 Жыл бұрын
रिया बैनिको मत फिन हो है धेरै नि मन्परछ उन्को आवाज
@puskalsharma293 Жыл бұрын
अाहा सारै रमाईलाे तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁😁 धेरै राम्राे छ बधाई छ सम्पुर्ण लाई 👌👌👌🇳🇵❤️🌹
@olikrishna2609 Жыл бұрын
याे गितले रियालाई भाईरल बनाउने भयाे लाखौं ले सुन्ने गितमा याे के शब्द बाेलेकाे हाेला छि केही लाज सरम नभएकाे बईश त सबैलाई आउँछ भन्थे तर रियालाई जस्तो चाहिँ अरु कसैलाई नि आउदैन हाेला ।।।
@chitrabahadur6642 Жыл бұрын
बैँस ले मातेर होला हजुर 🤗🤗🤗🤗
@yubrajshrees5203 Жыл бұрын
धेरै राम्रो रीले दोहोरी साहरै मन् पर्यो।
@bimalgurung295 Жыл бұрын
SUPER CHIJ GURUNG
@diliplama7467 Жыл бұрын
Atti ramro geet. Tyo ni chij gurung geet yatti ramro geet ho
@Reshamsunuwar Жыл бұрын
रमाइलो भो है रोपाई दोहोरी
@rabi_ale Жыл бұрын
हैट चीज गुरुङ ज्यू को टुक्काले मार्यो 😂😂😊
@MausamThapa-wi6ro Жыл бұрын
समपुर्ण तिम पर्ती नमन विशेष चिज गुरुङ जि लाई सलुत्🙏
@noorbahadur2372 Жыл бұрын
सम्पुर्ण कलाकार लाई धेरै धेरै धन्य वाद सारै हसायो
@binamagar7765 Жыл бұрын
रमाइलो😊
@Ngimatemvasherpa Жыл бұрын
पूर्व जोडीले भने जस्तै भाग्यमानी जुगा लन्टु सबैलाई धन्यवाद। सुनौलो अवसर दिने मुनाल रोदिघर परिवार उच्च सम्मान
कतै कतै शब्द चएन ठिक भएन है रमाइलो गर्ने भन्दैमा जे आयो तेहि लाज लायो
@sitashrestha7818 Жыл бұрын
अति दामि दाेहाेरी
@dilrana7894 Жыл бұрын
बबाल छ
@bhupipaudel5799 Жыл бұрын
रमाइलो दोहोरी बधाई छ सबै टीमलाइ❤❤🎉🎉❤❤
@ChunamaniNeupane Жыл бұрын
एस्ता असभ्य शब्द गाउनेलाइ केको धन्यबाद अलि सभ्य त हुनु परिवार मा हेर्न नि लाज
@som5127 Жыл бұрын
गित बाट त पुरा रोपाई सुनियो । अब on ground मा हिलोको रोपाई यि दोहोरी गायक /का हरुका हेर्न पाए अझ रमाइलो हुन्थ्यो कि ? किनभने भोलि 15 असार थाहा होलानि हैनर ?
@kumarlimbu3304 Жыл бұрын
रोमान्टिक दोहोरी लाग्यो😊😊😊
@sanuale460 Жыл бұрын
नीर्जलाको बाबा ले पनी गाउनु न हजुरको गीत मन पर्छ🙏🙏
@khum4110 Жыл бұрын
दोहोरी रमाइलो लाग्यो खास जुका कहाँसम्म जान्छ भनेर मात्र हेरेको मैले😂😂❤❤❤
@dbthapa2007 Жыл бұрын
हे.. सन्पै भिजेयो कै छैन सुख्खा भाग्यमानी रहेछ यो जुका ❤️ हे ... जुका पनि मान्छे झै जिस्केला बिचार गर मुख बाट निस्केला ❤️ इ टुक्का अर्थात शब्द एक दमै राम्रो लागेयो र हासो पनि ल साथी हरु कमेन्ट गर्नुस त इ टुक्का कुन कुन कलाकार ले हान्नु भएको छ ? अनि बिचरा निर्जला बैनी कति सालिन स्वभाव कि अनि उस्तै लजाइ सायद बाबा साथमा भएर होला सम्पुर्ण कलाकार टिम लाई सफलता को सुभकामना👌❤️🌹
राम्राेछ कृषि सम बन्दि गित काम नगरेनि गरे झै लागाे बदाईछ😊😊❤
@TulashiN-l5l Жыл бұрын
धेरै राम्रो छ गीत छ धेरै राम्रो छ ❤❤❤
@suryasamarpan2544 Жыл бұрын
वाह बडो रमाइलो 😅😅😅😅😅😅😅😅 मज्जा आयो 😅
@hirakcofficial2168 Жыл бұрын
सारै रमाइलो दोहोरि😂😂😂😂
@kalapmagar3714 Жыл бұрын
अति दामि दाेहाेरी❤
@uzinale1812 Жыл бұрын
हाम्रो दिनेश सर लाई नचाउन पाको भए अझै रमाइलो हुने थियो कि😊
@rajanbasnet6308 Жыл бұрын
Congratulations 🎉❤ asher 15 day all them remember 🎉 from Saudi Arabia bata hardie xu
@SpRai-xh9ze Жыл бұрын
Dami dami bbl
@bhimbahadur1026 Жыл бұрын
Veri Veri nice ❤❤
@madanshakya7727 Жыл бұрын
Ramailo dohori
@Yuskalchhinal Жыл бұрын
Aahaa sarai ramailo
@AmritKarki-kx1dc3 ай бұрын
यस्तो फोहोरी गित गराउनेलाई कारबाही होस्
@deepikashirmal1604 Жыл бұрын
कति हास्नु यार
@mohanpakhrin9263 Жыл бұрын
अत्ति रमाइलो दोहोरी 😅 सारै हँसाए टोलीले 😅😅😅😅
@gahalokbahadur2952 Жыл бұрын
रोपाइको बारेमा प्रस्तुत गरेको गीत राम्रो लाग्यो। तर.. कुनै2 शब्द हरु दबल मिनिङ्ग वाला थियो अलि मन रमाको बेला अन्तै मुड्न थाल्यो। लोकदोहोरी भनेको सुख दुख बिसाउने एउता सामाजिक चौतारी हो।धन्यवाद
@aakgurung435 Жыл бұрын
Dami All time
@subhadraadhikari454 Жыл бұрын
यो दोहोरी अतिनै छाडा भयो यो रिया को शब्द के हो यस्तो नि हो दोहोरी कति बैँस आको यो रिया लाइ
@rukuthapa2625 Жыл бұрын
भालुनि काे काम के थियो त
@singgurung7206 Жыл бұрын
Happy asar 15 Sabai gayak gayika haru laai ❤❤❤❤❤❤❤❤❤
@Suniltamang-g4w Жыл бұрын
Wow nice. 👌
@bishnughale453 Жыл бұрын
सुपर 🙏🙏🥰🥰🇧🇹
@Ramaillo Жыл бұрын
Congratulations to entire team. Good luck and best wishes for coming musical career to all Bhai & Baini haru...
@bharatrajput182510 ай бұрын
A
@rajanbasnet6308 Жыл бұрын
Super 👌 👍 😍
@SizanBhandari04 Жыл бұрын
Babal ramailo vo
@BodyshotKing-t2 Жыл бұрын
Please chij gurung lai next dohori ma bolanu hola last man pareyo chij gurung ko dohori chai please 🙏🙏🙏🙏