चिज र निर्जलाको प्रेम रहस्य , रोधीमा रोटी रक्सी Chij Gurung VS Nirjala Gurung @Sarangi Sansar Ep 564

  Рет қаралды 1,227,112

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायकचिज गुरुङ र सुमधुर स्वरकी धनी निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#ChijGurung
#NirjalaGurung
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 563
=======================================
Orginal Song : • Gurung Salaiju Song 20...
Gorkhali Films Presents!
Gurung Movie Hyullai Maya
Song's Title: Hyullai Maya
Gurung Rodhi Song
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Chij Gurung
♬ Nirjala Gurung
=======================================
=======================================
Musician Team
♬ Pramesh Ghimire - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Shiva Anurag - Dholak/Tabala
♬ Madan Regmi - Madal
♬ Sunil Bardewa - Madal
♬ Bhim Bardew - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 978
@chijgurung
@chijgurung Жыл бұрын
नमस्ते म लोक तथा दोहोरि गायक चिज गुरुङ।🙏 मेरा सम्पुर्ण दर्शक श्रोता प्रति शिर झुकाएर नमन छ। यो दोहोरिका केहि शब्दमा गुरुङ भासा मिसाएका छौं,ङोल्स्यो छ्याबा आछ्याबा रोटित::सोल्टिनि राम्रि छौ तर रोटि बनाउन आउदो रैनछ राम्रो छैन भन्न खोजिएको छ,रोटिलाई क्हेँ पनि भनिन्छ तर बुझ्न सहज होस् भनेर रोटि भनेका छौं। (हामि नेपालिहरु बिभिन्न जातजाति,रहनसहन,भेषभुसा,भाषाले धनि छौं।सबैले सबैलाई सम्मान गरौ धन्यबाद।🙏🙏)
@mohanpakhrin9263
@mohanpakhrin9263 Жыл бұрын
No problem Chij जी, दोहोरी अत्ति मिठो राम्रो रमाइलो लाग्यो बधाई तथा शुभकामना ! र सफल सांगीतिक जोडी को लागि पनि अग्रिम शुभ -कामना keep touching keep singing best wishes 😇
@danbahadursaru9439
@danbahadursaru9439 Жыл бұрын
J
@sabingurung645
@sabingurung645 Жыл бұрын
Ekdam xyaba mo nglo
@SarangiSansar
@SarangiSansar Жыл бұрын
"(हामि नेपालिहरु बिभिन्न जातजाति,रहनसहन,भेषभुसा,भाषाले धनि छौं।सबैले सबैलाई सम्मान गरौ धन्यबाद।🙏🙏)" हजुरको महान सोच प्रति पनि हाम्रो उच्च सम्मान छ ।
@rambahadurtamang8089
@rambahadurtamang8089 Жыл бұрын
Chij Bhai aaja dohari sharai ramro lagyo ati Anand lagyo ati khushilagyo,gurung vasha Pani ati ramro xa m tamang ko xora vayra Pani ramro lagyo❤❤❤yastai gari shangetik yatra agade badhi rahos❤🎉🎉
@subashbcsubashbc
@subashbcsubashbc Жыл бұрын
चिज गुरुङ दाई र निर्जला बहिनी लाई उच्च सम्मान गर्छु साथै यो जोडी लाई एक भाको हेर्न पाऊं
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
🌹🌹
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
प्यारो भाइ बैनी चिज र निर्जला लाई उच्च सम्मान। चिज भाइ र निर्जला बैनिको दोहोरी सारै मन पर्छ।शुभकामना
@SarangiSansar
@SarangiSansar Жыл бұрын
चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायकचिज गुरुङ र सुमधुर स्वरकी धनी निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
@tirthagurung3865
@tirthagurung3865 Жыл бұрын
Kamal sir le boleko sunirana man lagxa malai
@mohanbp9062
@mohanbp9062 Жыл бұрын
Congratulations 🎉👏
@kgurung1840
@kgurung1840 Жыл бұрын
ATI ramailo
@MinaChhetry-wj9ch
@MinaChhetry-wj9ch Жыл бұрын
Asmita jasto ramro gauna akasilya sakdin
@mohanbp9062
@mohanbp9062 Жыл бұрын
​@@MinaChhetry-wj9ch CA out CN in 😜
@udaytamang4894
@udaytamang4894 Жыл бұрын
भाग 2 आउनु परो है चाडै चिज्को र निर्जलाको सब्दा बनाउने शैली सारै राम्रो ❤
@ratnamaninath
@ratnamaninath Жыл бұрын
आहा क्या मज्जा को दोहोरी सारङ्गी ससार परिवार र चिज गुरुङ र निर्जला गुरुङ लगायत सम्पूर्ण गायक गायिका हरुलाई धेरै धेरै धन्यवाद ।
@kritimangurung134
@kritimangurung134 Жыл бұрын
आहा यति मीठो गितमा सुन्दर तस्विरहरुको प्रस्तुती लिएर आउनु भएकोरहेछ फेरि पनि चाडै अर्को यस्तै राम्रो प्रस्तुती लिएर आउनुहोला❤🙏🙏
@rounnythapa194
@rounnythapa194 Жыл бұрын
चिज सोल्टी को त अजै सम्म जति पनि गित सुन्न छुटाको छैन ।त्येस्मा झन हाम्रो गोर्खाली हरु को चिज सोल्टी र निर्जला बहिनी गित सुन्न पाउँदा म अति हर्सित मा छु।दुबै जना को अजै परगती भको देख्न पाउ भनी दुबै लाई शुभकामना ❤❤❤❤
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
🥰
@manbahadur5487
@manbahadur5487 Жыл бұрын
चर्चित चिज र स्वर धनी उदमान निर्जला गाउकाे पहिचान रहेकाे भाका गाउदा,वास्तविक जाेडि मनले के साेचाे सम्झेदै मन भरि अासु झारदै पटक पटक हेर्न लाग्याे सारङ्गि टिम मलाई असाध्यै मन पर्ने चिज र बहिनी निर्जलालाई अग्रिम सफलताकाे शुभकामना ।
@SangamOnlinetv
@SangamOnlinetv Жыл бұрын
नमस्ते सम्पुर्ण स्रोता बृन्द chij gurung nirjala gurng lai सदै भरि माया गरि दिनुहोस है❤
@gurungthakur5921
@gurungthakur5921 Жыл бұрын
साह्रै मीठो गीत प्रस्तुत गरेकोमा कमल भाई र गाएक गाइका भाई बैनी मा धेरै धेराई धन्यबाद ।
@phaligurung8292
@phaligurung8292 Жыл бұрын
मैले अति मन पर्ने कलाकार चिज बाबू र निर्जला नानू को दोहोरी अति उत्तम र चाेटिला शब्द हरु, त्यसैमा गुरुङ्ग भाशा को शब्द हरु ले झन्साह्रो मिठास लाग्यो ! जस्को निम्ति दुबै लाई धेरै२ शुभकामना छ । साथै सारङ्गी सन्सार का सबै सद्स्य लाई नमन छ ।
@khemrajbastakoti9500
@khemrajbastakoti9500 Жыл бұрын
धेरै समय पछि सारङगीसन्सारमा आखा ठुलाउने समय मिलो धन्यवाद सबैलाई अबत लभ पारनु परो चिज बुरो
@tal3977
@tal3977 Жыл бұрын
चिज गुरुङ निरलजा गुरुङ्को जोडी लाई अशिर्बाद !!शुभकामना! कति मिलेको जोडी !लोभै लाग्दो ।
@ganeshgurung8000
@ganeshgurung8000 Жыл бұрын
धन्यवाद सम्पूर्ण सारंगी टीम लगायत दुवै भाई बहिनीलाई चिज भाई र बहिनी निर्जलालाई धेरै मिठो दोहोरी सुन्न पायो हामी वीर गोर्खाली हो स्याबास अझै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु जय संगीत
@chakrabohara4936
@chakrabohara4936 Жыл бұрын
मिठो दोहोरी सगै हडकड को यात्रा शुभ रहोस् चिज निर्जला ❤❤❤❤❤❤
@narchhantyal9116
@narchhantyal9116 Жыл бұрын
चिज र निर्जाला को घम्सा घम्सी रमाइलो तुक्का को बोल राम्रो लाग्यो धन्यबाद साराङ्गी संसार रोदि घर र सबै गायक गाइका हरुलाइ
@dipakthapa3065
@dipakthapa3065 Жыл бұрын
बबाल प्रासुति चिज अनि निर्जला नानि को गयिका , कमल भाई को सबै कलाकार मा पनि UK बाट मेरो शुभकामना छ ।
@shreeramchand4634
@shreeramchand4634 Жыл бұрын
म पनि प्रतिक्षा मा छु ल ।यो जोडी लाई जिवन साथी मा देख्न पाइयोस् धन्यवाद।
@rjnchapagain4695
@rjnchapagain4695 Жыл бұрын
चिज ईज चिज भएपछि दाेहरि कलाकार काे राैनक नै अति रमाइलो हुन्छ धेरै धेरै बधाई छ ।
@tulbahadurthapa7715
@tulbahadurthapa7715 Жыл бұрын
चिज भाइ र निर्जला बैनिको गित र जोडी दुबै मिलेको छ आजिवन जोडी देख्न पाउ र शुभकामना पनि।❤❤❤
@bishnusubedi1996
@bishnusubedi1996 Жыл бұрын
लाेकदाेहरि का चम्किला तारा निर्जलागुरुङ्ग तथा चिजगुरुङ्ग धेरैराम्राे दाेहरिगायर मनाेरँन्ज दिनुभयाे अागमि दिनमा सँगित यात्रा सफलरहाेस सुभकामना
@leppurja369
@leppurja369 Жыл бұрын
चिज को कुनै पनि गीत नछुटाउने फ्यान । निर्जला संग हेर्ने धोको आज सम्म ३ पटक पुरा भै सक्यो। आज त उधुमै रमाइलो भयो। भाग २ मा चिज ले निर्जला लाइ फकाउन जादा त झन् कति रमाइलो होला। दुबै लाइ "बैशाख पुर्णिमा २०२३' Hongkong को यात्रा को लागी अग्रिम सुभकामना। ❤❤❤
@nishanmagar5600
@nishanmagar5600 Жыл бұрын
एकदमै मौलिक भाका मा रमाइलो दोहोरी त्यसमा पनि अहिले का चर्चित गायक गायिका चिज गुरुङ र निर्जला गुरुङ को दमदार प्रस्तुति आहा साह्रै मजा आयो❤️❤️❤️
@prithvigurung2314
@prithvigurung2314 Жыл бұрын
गोर्खाली ङोलो ङोलोस्योको नयाँ प्रस्तुतिमा लाईभ दोहोरी सुन्न पाईयो अति रमाइलो भयो धन्यवाद कमल सर र सम्पूर्ण सारंगी संसार टिमलाई 👌👌💐💐🙏🙏♥️♥️♥️♥️
@randhojgurung1839
@randhojgurung1839 Жыл бұрын
Out standing chij grg,Nirjala ko dohori injoy liyo fm:UK
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
🌹🙏
@taraparsadbista-fs8wk
@taraparsadbista-fs8wk Жыл бұрын
चिज भाइ को शब्द हरु एकदमै मार्मिक र गाउले टिपीकल शब्दले नेपाली को मन जित्यो।धेरै धेरै धन्यबाद।
@hareramthapa6851
@hareramthapa6851 Жыл бұрын
🙏 कमल सर अनि सम्पुर्ण साराङ्गी परिवार। चिज गाउला र निर्जला गाउले को बब्बाल । best wishes from England💝🙏💝
@mahitedangi9239
@mahitedangi9239 Жыл бұрын
अति भन्दा अति राम्रो दोहरी त्यसै मा झनजोदी पनि अति राम्रो दुबै जनालाइ बधाइ छ
@lalkumarmagar5635
@lalkumarmagar5635 Жыл бұрын
आज पनि असाध्दै रमाईलो दोहोरी सुन्न पाईयो 🌹🌹👌👌
@mrrunjittmagar6301
@mrrunjittmagar6301 Жыл бұрын
लन्ठुको मित्रहरु हात उठाअौ,, ट्रेनिङ १ मा जाअोस कामना🎉🎉🎉
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
👌👌❤
@sumanmagar6680
@sumanmagar6680 Жыл бұрын
😍😍😍😍
@punamatagurung5066
@punamatagurung5066 10 күн бұрын
😊qqqqqqqqqq❤22the 1​@@amarthapa7972
@rameshmalla8586
@rameshmalla8586 Жыл бұрын
निर्जला को हरेक शब्द उत्कृस्ट लाग्छ गीत फर्काउने सैलि साह्रै राम्रो लाग्छ सबाल जबाफ गज्जब दिने कला को फ्यान पो भाको म त अनि चिज को त के बयान गर्नु पर्यो र नामै काफी छ निर्जला को गीत मा भबिस्य राम्रो देख्या छु मैले सफल गायिका भएको हेर्न पाइयोस कामना
@suryathapa2039
@suryathapa2039 Жыл бұрын
निर्लला बहिनी को कति राम्रो अर्गानिक स्वर , कति राम्रो सँग तुक्का मिलाएर गाउनु भाको छ ।बहिनी लाई भाबी जिबन अझै प्रगति गर्दै जाओस् यही छ शुभकामना ।साथमा चिज गुरुङ सर लाई नि।
@tal3977
@tal3977 Жыл бұрын
दुबै गायक गायिका चिज र निरलजा नानू लाई मंगलामय शुभ कामना !!! हरेक पाइल शिखर चुम्न सफल होस!!जय गित जय संगित ।
@khimkc1344
@khimkc1344 Жыл бұрын
निर्जला बैनि काे स्वरै छ के लठ्याउने धन्यबात छ दुबैलाई ।।।असाधै रमाईलाे दाेहरि गित छ ।।
@ramkajigurung2798
@ramkajigurung2798 Жыл бұрын
ए हो बुटे चोलेरी ♥️♥️♥️ङोलो र ङोल्स्यो दुबै जना लाई सफलता को शुभकामना ♥️♥️♥️
@debinmagar9915
@debinmagar9915 Жыл бұрын
चिज र निर्जला दोहोरीमा मात्रै हैन रियल लाइफ जोडी हुनुपर्छ है शुभकामना दुबै जनालाइ ❤
@samirkc1592
@samirkc1592 Жыл бұрын
याे भाका मलाई अत्यन्तै मनपर्छ र अाज यसैमा दाेहाेरी सुन्न पाउँदा धेरै खुसि लाग्याे।मिठो छ दाेहाेरी।
@buddhibuddhigrg7731
@buddhibuddhigrg7731 Жыл бұрын
जय गित जय संगीत❤❤❤ सुन्दर जोड़ी निर्जला चिज ❤ दोहोरी झनै झकास
@gokarnabista5256
@gokarnabista5256 Жыл бұрын
रमाइलो दोहोरि चिज भाई र निर्जला बहिनी लाई धन्यबाद जय गीत जय सङ्गीत 🎉
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
🥰
@gyanpuri655
@gyanpuri655 Жыл бұрын
सुपर दाेहाेरि याे जाेडिले गायकाे सबै गित सबै भाका मिठाे लागछ🙏🙏🙏
@durgagurung5358
@durgagurung5358 Жыл бұрын
आहा क्या आनन्द आयो भाइ र बहिनी दुबै जनालाई सफलताको अग्रिम शुभकामना ।
@Durga803
@Durga803 Жыл бұрын
अति उत्कृष्ट स्वर र शब्द सबै जनालाई सफलताको सुभकामना छ।
@hemchandragurung6191
@hemchandragurung6191 Жыл бұрын
नमस्कार 🙏हाम्रो र राम्रो कला सस्कृती लाई सबैले संरक्षण गरौं 🇳🇵जय नेपाल 🇳🇵🙏🙏🇳🇵
@dilbahadurbk1711
@dilbahadurbk1711 Жыл бұрын
आहा कति रमैलो गित छ है बधाइ हो तपाईं हरुको मीठो मीठो कला गला लाई सुत्ने बेला मा सुनेर सुतेको थिय झन रमाइलो लाग्ने हाम्रो नेपाली लोक भाका हरु जुन देस मा भये पनि जस्तो दुख मा भय पनि जब हाम्रो नेपाली गला हरु को आवाज ले मनै खुसी खुसी बनाइदिने गर्छ बधाइ हो बधाइ हो बधाइ हो🙏🙏🙏🙏🙏👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏👍️👍️💔💔💔💔💔
@dhanmayaghrtimagarpun1175
@dhanmayaghrtimagarpun1175 Жыл бұрын
कति मिठाे बढाई छभाई बहिनि याे जाेडि कहिलै नछुटाेश 🤗🤗🤗❤️❤️❤️❤️❤️❤️❤️🥀🥀
@gurungpritamsing4885
@gurungpritamsing4885 Жыл бұрын
❤❤❤❤ धेरै उत्कृष्ट सब्द र मन प्व्र्ने भाका मा गाई दिनु भयो सफलता को अग्रिम सुभ कामना दुबै भाइ बहिनीलाई साथै सरांगी टिम प्रती
@yambdr.ruchal2019
@yambdr.ruchal2019 Жыл бұрын
ATI ramailo lagyo आजको दोहोरी नमन् छ सम्पूर्ण गायक गायिकाहरुमा
@caflay
@caflay Жыл бұрын
नमस्कार 🙏 म एक्लै अघि बढ्ने छैन ! हामी हातमा हातमिलाएर यो देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौ ! 🙏 जय नेपाल
@sharingiscaring-rg4vi
@sharingiscaring-rg4vi Жыл бұрын
गफै धेर भो बाबै तिम्रो।।।।। हरेक कुराको लिमिट हुन्छ।।।। स्थापित हुन गफ दियौ स्थापित भएसी टिक्न लाई काम गर्न पर्थो तर रबि लामिछाने फाउन्डेसन लाई 2/4 करोड ।।। बिदेसी लाई कानुन बिपरित ठेक्का पासपोर्ट बोल्नै नहुने एसरित भएन बाइ।।। ऐले सम्म का पुराना दल भन्दा फटा र भ्रस्ट मानसिकता देखियो ल ।।। लु लु अब यहाँ हामी दोहोरी सुन्ने लाई एस्तो गफ नदेउ बा ।।। बाइ
@krishnagc2040
@krishnagc2040 Жыл бұрын
Namaskar Rabi sir hjr Bata dherai aas gareka chhaun hamile
@ARJUNCENTURYH.D
@ARJUNCENTURYH.D Жыл бұрын
Kina ho hajur fake ID banayara aruko name batname garnu bha ko ali sabeya ta ram ra arulai chot napuryam hass 🙏
@sureshbohara159
@sureshbohara159 Жыл бұрын
Rabi sir namaste ma hjur ko big fan Hjur aagadi badnus janta le khojako bikash garnush aam nepali janta hjur ko sat ma hune xa sadhai vori aaba hjur haru bata ho nepali janta le aas gerako buda neta haru le desh khatam banako xan Rabi sir hjur lai ra hjur ko pati lai aagami din haruma safal ta ko shuva kama na xa
@buddibahadurgurunv9013
@buddibahadurgurunv9013 Жыл бұрын
4 wata ko poi khate
@suryabahadursunar2747
@suryabahadursunar2747 Жыл бұрын
दोहोरी गीत सारै मन पर्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो चिज गुरुङ्ग र निर्जला गुरुङ को गीत दामी लाग्यो उपस्थित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
@gurungrajkumaro1
@gurungrajkumaro1 Жыл бұрын
हाम्रा पालाको गित चिज भाइ र निर्जला बैनी ले राम्रो सङ गाउनु भयो . सबैलाई नमन 👌🙏
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 Жыл бұрын
हुनत चीज र निर्जला ले अन्य दोहोरि हरुमा पनि गायका थिए होलान तर मैले सारङगी संसार मा पहिलो पटक हेर्ने मौका मिल्यो।यो जोडी ले संगै दोहोरि गायको हेर्ने धोको थियो जुन सारंगी ले पुरा गरिदियो सारङगी संसार लाई धन्यवाद।चिज र निर्जला का नेपाल मात्र होइन संसार भरका चिन्ने र दुबैलाई मनपराउने शुभ-चिन्तक, फ्यान हरु छन धेरै कारण बाट यो जोडी एक भै बैबाहिक दाम्पत्य जीवन मा बाधिएको हेर्न चाहानछन तर बिडम्बबना अस्मिता डल्लाकोटी जस्तै Already रिजर्ब भए फेरी चिज र अस्मिता को नाम जैडिए जस्तै हुन्छ।
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
👌❤❤🤪
@mohantamang3596
@mohantamang3596 Жыл бұрын
लन्ठु को त नामै काफी छ, अस्मिता सेलाउदै निरजला चम्किदै सफलताको शुभकामना बहिनी🌺🌺🌺
@hombahadurgurung6946
@hombahadurgurung6946 Жыл бұрын
अति नै मिठो दोहोरी गित हार्दिक नमन छ चिज र निर्जला ।होनि जर्किन सबै नखोज तुर्याउन पर्छ मैले सबैलाई पुर्याउन।🙏🙏🙏
@sumanthapamagar1992
@sumanthapamagar1992 Жыл бұрын
अत्यन्त मन पर्ने गायक जिल्ला बासि चिज सोल्टीको गित जति सुने उति सुनौ सुनौ लाग्ने🙏🙏निर्जला सोल्टिनी को त के कुरा गर्नु बयान गरि साध्य छैन।शब्द संयोजन अति राम्रो उज्ज्वल भविष्यको कामना निर्जला सोल्टिनी💓💓
@bharatpokhrel7134
@bharatpokhrel7134 Жыл бұрын
आहा क्या आनन्द आयो, मेरो मन पर्ने भाकाको साथमा मन पर्ने गायक गायिकाको आवाज कति मिठो हो बरै, यो मनको तिर्सना नै मेटियो,😊 सबै सबैलाई सफलताको धेरै धेरै शुभकामना 🙏🙏
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
👌
@juddhabahadurgurung9157
@juddhabahadurgurung9157 Жыл бұрын
super song
@rukmangrg1240
@rukmangrg1240 Жыл бұрын
Wow ati utkrishta dohori Chij Ngolo and Nirjala baini dherai dherai suvakaman all the best god bless you both ❤from uk 🇬🇧
@manishthapa9971
@manishthapa9971 Жыл бұрын
Yo jodi ta nachhutos hi jiban sathima beriyko dekhna pau chij n nirjala ji sarai ramro sorko Dhani n gayki testai 🎉🎉🎉🎉🎉❤❤❤
@VickyDhawan-dz7yx
@VickyDhawan-dz7yx Жыл бұрын
Very good chij and Nirjala songs ☺️😅 aapkaa jodi 💯💪😊👍ok chij ji
@arjunbk6438
@arjunbk6438 Жыл бұрын
निर्जला को सोर म दोहोरी जति हेर्यो उतिनै हेरि रन मन लाउछ good luck 👌👌👌
@bisnubhatta5499
@bisnubhatta5499 Жыл бұрын
दुबै गोर्खाली को जोडि दामी छ लगन गाठो बाधे पनि हुन्छ मन मिले !❤!
@NtcSherpa-br9vx
@NtcSherpa-br9vx Жыл бұрын
popular बहुचर्चित गायक डा, लन्ठु काे मन जित्न सके सुटुकका कानूनी विबाह हुन्छ धुमधाम तामझाम विवाह हुँदैन लन्ठु काे खुट्टामा बन्चरो हान्नू छ र यो किना भन्दैछ गैरे र बुझे हुन्छ चिक धन्यवाद
@padamgurung5430
@padamgurung5430 Жыл бұрын
❤❤ jodi mile ko chha, agadi baddai januhawas saphalta ko Shikhar chhunu hunechha, mero subhakamana🌹🌹🙏🇳🇵 Jai Nepal 🇳🇵👍👍
@m.selectronic9705
@m.selectronic9705 Жыл бұрын
Ati Maza Lagyo sarangi sansar Lai Dherai Dhanyebad chij Bhai ra Nirjala Baini Lai Lyadinu Vakoma Yo mereo dherai Man parne jodo ho iam from Delhi India
@udekgurung2314
@udekgurung2314 Жыл бұрын
गोरखाली ठीटो र गोरखाली ठीटी को धमाकेदार प्रस्तुति एकदम राम्रो छ, बधाई🎉🎉🎉
@rabitamu9145
@rabitamu9145 Жыл бұрын
सारै रमाइलो भाकामा दुबै जनाले उतिकै राम्रो गाउनु भयो धेरै धेरै धन्यवाद
@ManNeupane-f2h
@ManNeupane-f2h Жыл бұрын
सारंगिसंसारकाे टिममा मेराे नमन 🙏🙏भाग दुई पनि ल्याउनु है कमल सर चिज र निर्जला काे गाँउमै छु जस्ताे आभास भयाे बिदेश बाट
@gobindbskm8508
@gobindbskm8508 Жыл бұрын
निर्जला गुरुङ ले अब नेपाल खाने भयो,, अझै सफलता को सुभकामना बैनी ❤️❤️
@hiralalgurung2530
@hiralalgurung2530 Жыл бұрын
Wow, nice 👌👌👌👌 beautiful गुरुङ्ग ठिटो र गुर्सनी नानी काे दोहोरी हेर्न र सुन्न पाउँदा खुशी लगियो र सम्पूर्ण सारङ्गी संसार टिम लाई धन्यवाद छ। For this wonderful dohori, see you soon guys, on next episode मा हैं त। UK
@mingurung6031
@mingurung6031 Жыл бұрын
आगामी दिन मा यस्तै लोक दोहोरी सुन्नु पाउने छ भन्ने अपेक्षा राखेको छु दुबै भाइ बाहिनी तथा सम्पुर्ण टिम लाई बधाई छ
@kajikhatri2646
@kajikhatri2646 Жыл бұрын
Yo geet sun aatur chuo hami darsak lae yo jodi sahi cha chij r nirjala ko sagarmatha chauon suvkamana cha.
@kajimangurung6070
@kajimangurung6070 Жыл бұрын
अतिनै राम्रो दोहोरीगीत् शुभ कामना छ दुवै भाई बैनीललाई
@kalakharka4358
@kalakharka4358 Жыл бұрын
दामी छ गीतको भावहरु निर्जला गुरुङ र चिज गुरुङ अझै उत्तरोउत्तरको आशा राख्दै thanks to sarangi sansaar .
@jaspaija2362
@jaspaija2362 Жыл бұрын
मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌💕❤️🙏
@krishhskk
@krishhskk Жыл бұрын
😮
@Prem--magar--offcial
@Prem--magar--offcial Жыл бұрын
अति उत्कृष्ट स्वर सब्द सम्मान छ सबै कलाकार हरुलाइ सुभकामना 🎉❤❤
@chandragurung2429
@chandragurung2429 Жыл бұрын
हाम्रो गोर्खाली चिज गुरुङ र निर्जला गुरुङको घम्साघम्सी बुट्टेचोलिले दोहोरी गित मन पर्यो सम्पूर्ण कलाकार तिमीहरूलाई मेरो एकमुष्ट नमस्कार 🙏🙏🙏
@yamgurung402
@yamgurung402 Жыл бұрын
Pahila gaun ma rodhii basne jun prachalan thiyo tyo dherai ramailo pal ho jasto lagxa aja samjhda ❤❤ thanks entire team well done!!!
@hitgurung5840
@hitgurung5840 Жыл бұрын
ल यस पलि मन परेको कलकार चिज भाई र निर्जला नानी को गित सुन्न पाईयो दुबैको राम्रो थियो । टुक्काहरु निर्जला नानी लाई घेरै२ बधाई छ आजै राम्रो गर्दै जानु राम्र२ कलकारहरु संग गएको देख्दैछु खुखी लाग्यो एक दिन पक्कै दिन आउछ/ सुरुहुदैछ राम्र दिन हरु have a nice HK tour both of you best of luck whole saragi sanser लाई पनि धेरै घन्यबाद छ
@magurung01
@magurung01 Жыл бұрын
अत्यन्तै उत्कृष्ट दोहोरी चिज निर्जला सम्मान
@user-vijay1973
@user-vijay1973 Жыл бұрын
यी दुई जनाको छेउमा बसेर सुन्न पाए कति मजा आउने थियो होला मलाई सबैभन्दा धेरै मन पर्ने चिज गुरुङ र तेस्तै लजालु भावकी बहिनी निर्जला गुरुङ को पनि स्वर तथा टुक्का उत्तिकै उत्कृष्ट उज्ज्वल भविष्य को कामना छ ।
@bhumevishwakarma4425
@bhumevishwakarma4425 Жыл бұрын
शब्दको खानी नै हो चिज गुरुङ
@rawnukkunwar2460
@rawnukkunwar2460 Жыл бұрын
म गुरूङ नभए पनि गित जति सुन्यो सुनौ सुनौ लाग्ने।भाग २ पनि प्रस्तुत गर्नु भएमा आभारी हुने थिएँ।
@suryagurung4156
@suryagurung4156 Жыл бұрын
nice live Dohori chij and nirjala ❤❤❤🎉🎉🎉 beautiful songs my best song
@dineshchemjong9531
@dineshchemjong9531 Жыл бұрын
डोलो डोल्स्योको दोहोरी अत्यान्तै सुन्दर छ।अबको रियल जोडी।बधाई छ
@Saraswati952
@Saraswati952 Жыл бұрын
चिज भाई अस्मिताले धोका दिए पनि गित गाउने साथी सारै राम्रो भेटाए का छैउ सिल सोभाबकि प्रगति को कामना गर्दछु 👍👍
@pbgurung2554
@pbgurung2554 Жыл бұрын
एइ भाकामा दोस्रो भाग चाहियो भन्ने जति हाजिर हुम त
@basudevpandit54
@basudevpandit54 Жыл бұрын
चिज भाइको जोडि अस्मिता सङगको भन्दा बडी जम्ने देखिन्छ अझै दुबैले बढी कोसिस गर्नु होला।
@narayangurung9721
@narayangurung9721 Жыл бұрын
साहरे राम्रो सँगेतिक जोडी❤
@indragole7164
@indragole7164 Жыл бұрын
दुबै जना लजालु स्वभावका साह्रै सुहाउँदो जोडी रहेछ। रमाइलो दोहोरी सम्पूर्ण टीमलाई सफलता को शुभकामना ।
@mamatagarbuja2885
@mamatagarbuja2885 Жыл бұрын
😢😮😅😊
@mamatagarbuja2885
@mamatagarbuja2885 Жыл бұрын
😊
@mamatagarbuja2885
@mamatagarbuja2885 Жыл бұрын
6
@NirjalaGurung-nm8kh
@NirjalaGurung-nm8kh Жыл бұрын
नमस्कार 🙏म निर्जला गुरुङ को तर्फबाट यतिधेरै माया दिनु भाकोमा धन्य छु अझै पनि सेर गरेर माया गर्दिनु होल है ह्जर हरुको माया आशिर्बाट ले गर्दा आज म यो ठाउमा छु
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
WISH YOU AHEAD NIRJALA JEE,❤ OUTSTANDING PERFORMANCE.❤❤
@Ramaillo
@Ramaillo Жыл бұрын
Awesome performance by both bhai & Baini. Next time please sing the song Bhet bhayo Siklesh ko mela ma .
@keshavfagochongbanglimbu7399
@keshavfagochongbanglimbu7399 Жыл бұрын
Best couples and keep it up continue sister 👍🙏💐♥️
@SadikshaKhanal-m4h
@SadikshaKhanal-m4h Жыл бұрын
म आफु पनि बाहुनको कुलमा जन्मिए पनि मगर समाजको बिचमा हुर्केको हॅु,यो कल्चर मगर समाजमा पनि ऊत्ति कै बिद्यामान छ।गित सुन्दा यूवापनमा मगरनिहरूसॅग रोधी बसेको याद आयो।साह्रै मिठो दोहोरी छ,मेरा गोर्खाली भाई बहिनी दुबैलाई ऊत्तरोत्तर प्रगतिको कामना❤️❤️🙏🙏(नोट:ईश्वरी प्रसाद खनाल हाल चितवन)
@rimmagar7676
@rimmagar7676 Жыл бұрын
चिज सोल्टा ❤❤❤निर्जाला सोल्टीनि 🎉🎉🎉 good luck
@sundeshsaru6201
@sundeshsaru6201 Жыл бұрын
❤❤❤ चीज दाईं लाई दाईं नभनेको भए हुन्थ्यो निर्जला सिस्टर ले
@Luffy19227
@Luffy19227 Жыл бұрын
सफल्ता को कामना चिज भाइ अनि निर्जला बैनिमा👏👏👏👏
@lokrai7606
@lokrai7606 Жыл бұрын
Chij💗Nirjala All the best up coming futures… Best couple 💏…
@kapurgurung9566
@kapurgurung9566 Жыл бұрын
यथार्थ Real feelings अायाे गाउँ-घरकाे, Expression, words बहुत राम्रो छ दुवै भाईवैनीकाे, Real base मा गाईएकाे मन छाेयाे मेराे ।
@Krishna-yl1bh
@Krishna-yl1bh Жыл бұрын
केटिले आज सहि ट्र्याकमा गाइन यार !चिज त चिजनै हो!
@ranamaskey7027
@ranamaskey7027 Жыл бұрын
यिनी केटिले जहिले सहि ट्य्राकमा गाउछिन
@bgg5017
@bgg5017 Жыл бұрын
Chij babu ra Nirjala nani ko mitho dohori sunda ananda ayo. Hijo ko rothi ko samjhana dalai diyo, naniharu lai UK bata sub-asik and subkamana chha. No 1 jodi pani ho.
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
ARKO YEAR MAA YEE JODI LAI UK MA 6MONTHS BASNI GARI DEKHNA PAAIYOS. GOOD LUCK.❤❤
@grgakhirsimpleart8959
@grgakhirsimpleart8959 Жыл бұрын
बल्ल आज रोधी धर नाम मात्र हैन साचिकै रोधी जस्तो यो हि नि रोधी भनेको हाम्रो गुरुङ जातिको रोधी भनेको बेल्ले छ्याब मु ङोलो ङोल्स्यो नममे फेरि हेर्न पाउ i love it ak gurung from hong😂😂😂❤❤❤❤❤ kong
@arjungautam9787
@arjungautam9787 Жыл бұрын
लन्ठु र निर्जलाको जोडि राम्रो छ ।बिबाहमा परिणत हओस
@khitizbajgain7845
@khitizbajgain7845 Жыл бұрын
म बाहुन गुरुङ गाउँमा बसेको ७ बर्ष भयो कस्तो ठ्याक्कै दोहोरी बसेको महसुस भयो धन्यवाद यहाँ हरुको टिमलाई
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 19 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 7 МЛН
Chij Kumar Gurung VS Shova Karki |Top-16|Episode - 25 | DOHORI CHAMPION
19:09
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН