चितवनमा सन्तोष देउजालाई लखे टे रास्वपा कार्यकर्ता | Nepal NewsLine

  Рет қаралды 239,905

Nepal NewsLine

Nepal NewsLine

Күн бұрын

Пікірлер: 1 000
@KrishnapariyarPariyarkri-hm5wv
@KrishnapariyarPariyarkri-hm5wv 2 ай бұрын
देउजा झोले पत्र कारलाई हान्नु पर्छ जे गरे चितवन बासीले ठीक गरे सलाम छ
@chandrabhujel9155
@chandrabhujel9155 2 ай бұрын
रबि लामिछाने बिरुद्ध यसले निकै बिबादास्पद रिपोर्टिङ गतेको थियो कुनै बेला त्यसकारण पनि सन्तोष देउजा तार्गेटमा परेको हुनसक्छ।
@mgsku4854
@mgsku4854 2 ай бұрын
Honi hjr astai marnuparxa yo sala chorli
@nirurai2764
@nirurai2764 2 ай бұрын
💯 👍 maile Pani suneko xu dhana bachexa rabiko birodhi ho deuja sir
@tshiringsherpa3249
@tshiringsherpa3249 2 ай бұрын
Parchanda ko patrakar ho Santos deuja.
@mugasubedi8761
@mugasubedi8761 Ай бұрын
रविको घोर बिरोधि हो
@RekhaMagar-c9k
@RekhaMagar-c9k 2 ай бұрын
ल माने मैले चाहिँ चितवन बाशी लाई जय चितवन जय होश
@alinabhandari1307
@alinabhandari1307 2 ай бұрын
सलम छ चितवन का जनता लाई देश को माया रहेछ हजुर चितवन का जनता लाई सलम छ
@JM-rc5xv
@JM-rc5xv 2 ай бұрын
सहकारि ठगहरुका झुन्ड
@BalGurung-oq9et
@BalGurung-oq9et 2 ай бұрын
Pagal bahula
@rudrarai8006
@rudrarai8006 2 ай бұрын
Arka ko garib dukhi ko paisa khaney lai support garney haru
@puskarshrestha4490
@puskarshrestha4490 2 ай бұрын
@@rudrarai8006khaaye ko vaye pramaan lyaayera thune vai go ta.. aarop laaudai jel maa katinjel raakhne..
@SagarKhatri450
@SagarKhatri450 2 ай бұрын
जनता हुनुपर्छ भने चितवनका जस्ता हुनुपर्छ परीबर्तन गर्ने भनेकै चितवनका जनताले हो जे गर्छ चितवनले गर्छ जय चितवन बासी🤫🤫🔔
@MinaNeupani
@MinaNeupani 2 ай бұрын
Hami chitawon padampur
@rabighimire2955
@rabighimire2955 2 ай бұрын
ठिक गरेका छन चितवन बासिले।👍️👍️👍️
@alinabhandari1307
@alinabhandari1307 2 ай бұрын
जनता भन्दा ठूलो कोही छैन हजुर सत्य को जित हुन्छ जय रबि जय घन्टी जय नेपाल
@radhikabasnet3358
@radhikabasnet3358 2 ай бұрын
😮 कान्तिपुर ऋषि धमला र जल गैंडा लाई बहिस्कार गर्नु पर्छ
@samirrai9264
@samirrai9264 2 ай бұрын
सहि हो
@Akdv_hunt
@Akdv_hunt 2 ай бұрын
सहि कुरा
@hemugurung5427
@hemugurung5427 2 ай бұрын
चितवानका जनतालाई धन्यवाद 🙏देशकाे र रबिकाे माया रहेछ । जय हाेस रबि र चितवान बासि सबै 🙏
@ramesha9685
@ramesha9685 2 ай бұрын
चितवनकाे स्वाभिमानलाइ सम्मान ।
@kedarpariyar-i5i
@kedarpariyar-i5i 2 ай бұрын
ऋषि धमलालाइ देख्दिन त कता गयो तेलाइ पनि खेदाउनुपर्छ
@NarendraKhati-y7t
@NarendraKhati-y7t 2 ай бұрын
आन्दोलनमा आउने आट भएन होला
@BhaktaJirel-o4w
@BhaktaJirel-o4w 2 ай бұрын
काजु लाई??
@SureshJaishi-kd8mt
@SureshJaishi-kd8mt 2 ай бұрын
रवि भनेको रवि हो एउटा बाघ लाई लाखौं स्याल त के अरबौं स्याल मिलेपनि केही फरक पर्दैन आखिर जीत त बाघको नै निश्चित छ ।
@khadgashresthakhadgashrest9782
@khadgashresthakhadgashrest9782 2 ай бұрын
अब देवजा र पालाे कान्तिपु र पत्र कारि के शिराेया लाई नि कान्तिपु अपिस घेराउ गरव
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
चितवनको जनतालाई मने साँच्चिकै देश भक्त सचेत नागरिक रहेछ, जयजयकार होस❤❤❤
@kamalshrestha2639
@kamalshrestha2639 2 ай бұрын
झोले देवजा धन्न बच्यो है एति गर्नै पर्थ्यो ((चितवन बासिलाइ धन्यवाद🙏🙏❤❤ 🔔🔔👍️👍️))
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 ай бұрын
ठिक हजुर को बोचार
@hemantlamichane3948
@hemantlamichane3948 2 ай бұрын
हे भगवान पशुपतिनाथ रबि लामिछाने को रक्षा गरुन् ❤🎉❤🎉❤🎉❤🎉❤🎉🏵️💮🌼🌸🌲🥀🌺🌱💐🌿☘️🌹🌷🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@pratapThinglama
@pratapThinglama 2 ай бұрын
रबि ल्याउ देश बचाउ 🙏
@raisujan2984
@raisujan2984 2 ай бұрын
T jasto gobar jhole vaya samma yo dehs kahile bandaina
@MdSherbahadur
@MdSherbahadur 2 ай бұрын
जय रास्वपा जय घण्टी जय चितवन बासी रवि लामिछाने जिन्दावाद सन्तोष पहिले देखिनै रबि लामिछाने को खेदो खनी रहेको छ यस्ता पत्रकार लाई गोदाई गरु जन्ताहरु🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤🙏🙏🙏🙏🙏
@BhaktaJirel-o4w
@BhaktaJirel-o4w 2 ай бұрын
हो सन्तोष देउजा रास्वपा लाई दुश्मनी हो कङ्रेस लाई समर्थक हो हान हान!!!
@RajuNepalbabu
@RajuNepalbabu 2 ай бұрын
सन्तोष देउजा मात्र होइन अब जोलाई पनि लखट्छन् अब चितवन जनताले।
@rojanpariyar7479
@rojanpariyar7479 2 ай бұрын
देश परिवर्तन हुन्छत केबल चितवन बाटै हुनेछ धेरै धेरै धन्यवाद चितवन बासिलाई
@bharatbahadurb.c.1156
@bharatbahadurb.c.1156 2 ай бұрын
यो जल गैडालाइ लखेटे ठिक गरे चितवन का जनताहरुले ❤❤
@narendrabudha970
@narendrabudha970 2 ай бұрын
जे गरे ठिकै गरेरै छन् सन्तोष देउजालाई खुबै चुरेखुरी थियो यसको पनि
@TikaBahadurRana
@TikaBahadurRana 2 ай бұрын
नेपाल देस गरिब हुनुको कारण,,यहि हो,,,,
@manjittamang2068
@manjittamang2068 2 ай бұрын
गलत गलत समचार फैलउनेलई हन्नैपर्छ
@GunakharKandel-hr3td
@GunakharKandel-hr3td 2 ай бұрын
good यो पनि 12 भाइ मध्ये को पत्रकार होजय रबि🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sharmilakarki6443
@sharmilakarki6443 2 ай бұрын
ऋषि धमला लाइ पनि यसरी नै लखेटे को हेर्नु मन छ्
@SuwasKarki
@SuwasKarki 2 ай бұрын
dalal kantipur lai pani yasarinai lakhetnu parxa
@sharadarayamajhi9139
@sharadarayamajhi9139 Ай бұрын
जय रबि भाइ रबि बचाउं नेपाल बनाउं जय चितवन बासी भगवान ले संधै कल्याण गरुन सबै लाइ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@shivabhaktibhojbahadur1378
@shivabhaktibhojbahadur1378 2 ай бұрын
कुनै पनि पत्रकारको पत्रकारिता सत्य अनि निश्पक्ष भए कुनै हुल अनि समुह बाट खेदिनु पर्दैन जस्तो लाग्छ !😅😅😅😅
@BishnuBisnet
@BishnuBisnet 2 ай бұрын
सन्तोष देउजा बाह्र भाइको कार्यकर्ता हो
@hariaryal4023
@hariaryal4023 2 ай бұрын
ठिक गरेछ्न चितवनका जनताले !
@khadkabk9712
@khadkabk9712 Ай бұрын
यो झोले पत्रुकारलाइ ठिक गरेछन। अब पालो धमलाको हो। सच्चै चितवन का जनतालाइ माने मैले। यस्तो एकजुट कुनै जिल्ला मा छैनान। सलाम छ❤
@ShivaPuri-i1x
@ShivaPuri-i1x 2 ай бұрын
धन्य बाद चितवन बासि जनताहरू जय रबि सर
@dangalinewstv9882
@dangalinewstv9882 2 ай бұрын
चितवन को जनता हरुलाई सलाम छ पत्रकार को नाममा राजनैतिक दल हरुको झोले हुनुको परिमाण हो
@skramailo15
@skramailo15 2 ай бұрын
सलाम छ चितवन का जनता लाई 🙏🙏🔔🙏🙏🔔🙏🙏🔔🙏🙏🔔🙏🙏🔔🙏🔔🔔🙏🙏🔔🙏🔔🔔
@ashikrai4992
@ashikrai4992 2 ай бұрын
Aba desh ma rabi pradhan mantri hunu parx sabai lai dhanyawabt
@Bhumi-lh3wf
@Bhumi-lh3wf 2 ай бұрын
सन्तोस देउजा लाई सर्मिला वाइबा ले ठिक पार्छ बस पारक को होटेल तिर लानु पर्छ।
@keshgurung2058
@keshgurung2058 2 ай бұрын
Janata vanay ko yesto hunue parxa chitawan ko❤❤❤
@lilakc9082
@lilakc9082 2 ай бұрын
रास्वपा का कार्यकर्ता भनि रहेको छ तिनीहरु सस्याका मात्र होईन नेपाली जन्ता हुन
@gomaparajuli9679
@gomaparajuli9679 2 ай бұрын
ठिक गरेछन् चितावन बासिन्दाले 🙏🔔🔔🔔🔔
@anaramb.k4054
@anaramb.k4054 2 ай бұрын
चितवन को जन्ता जस्तै हुनुपर्छ सबै नेपाल भरी को जन्ता ❤
@yamghimire6855
@yamghimire6855 2 ай бұрын
साच्चिकै देशभक्त रहेछन चितवन बासी🔔🔔❤️❤️✊✊
@kantipursancharsewa6837
@kantipursancharsewa6837 2 ай бұрын
कपुरबाेटे , कल्वा र कान्तिपुरलाइ यसरी नै खेदाै साथी हाे
@dhruba6026
@dhruba6026 2 ай бұрын
चितवन बासी महान हुनु हुन्छ ❤❤❤
@narantimalsina4623
@narantimalsina4623 2 ай бұрын
चितवान बासि लाई ध्यन्याबाद ! ठिक गर्नु भो ! ❤
@MinaLibang-r4f
@MinaLibang-r4f 2 ай бұрын
ठिक परो अस्ति देखी रिस उठेको थियो मलाई पनि यो देउजा भन्ने संङग
@BibekGorkhali
@BibekGorkhali 2 ай бұрын
१२ भाइको नाति लाई ठीक गरेछन् जे भयो राम्रो भयो😂
@yubakc3529
@yubakc3529 2 ай бұрын
Jay Ghanti,Jay RSP Jay Rabi sir,God bless you,🌹💐🏠
@reshamthapa5450
@reshamthapa5450 2 ай бұрын
बाशीलाई धन्यवाद ! जय चितवन जय रबि दाई
@BalBdrRaut
@BalBdrRaut Ай бұрын
कुनै दिन एमाले र काङ्ग्रेस कार्यकता लाई यसरी नै लखेट्नु पर्छ।
@sitasapkota4427
@sitasapkota4427 2 ай бұрын
रबि लामिछाने को कुरा छैन यहाय न्याय र अन्यायको कुराछ मिडिया ले ठिक छ भने ठिक र बेठीक छ भने बेठिक बताउनु पदँछ जय जय घन्टि
@soyalff5572
@soyalff5572 2 ай бұрын
हामी चितवन बासी कहिलेपनी झुक्दैनौ हामी चितवन बासी देश परिबर्तन गर्नुपर्छ देश बचाइराख्नुपर्छ भनेर अघि बढ्नुभएको रबिदाइको साथ सधैं दिनेछौ कोहि सङ्ग डराउदैनौ
@ramu.chhetri.vlog.7175
@ramu.chhetri.vlog.7175 2 ай бұрын
राम्रो मुल्यांकन गरेछ्न जय जनता जय घण्टी
@harirana9313
@harirana9313 Ай бұрын
बास्तबमा भन्नुपर्दा स्वतन्त्रत पार्टी जनताको लागि हो भने यसो गर्न हुन्न है
@ChandrakalaKarki-gf1zy
@ChandrakalaKarki-gf1zy 2 ай бұрын
Jay ghnti jay Ravi dai 🙏🙏🙏🙏🙏🇳🇵
@Bishnumenu
@Bishnumenu 2 ай бұрын
सन्तोष देउजा १२ भाइ भित्र पर्योकी क्याहो?
@Nancyluvjw3
@Nancyluvjw3 2 ай бұрын
मान्छे मननपर्न सक्छ सबैलाई एउटै मान्छे मनपराउनु, एउटै सिद्धान्त हनु भन्ने छर? देशको राम्रो काम गर्ने, घुसखोरी नहुने, निस्वार्थ कामगर्ने चाहिँ हुनुपर्छ।
@abisekrayee7971
@abisekrayee7971 2 ай бұрын
यएस्लाइ छोद्नु हुदैन जन्ताले कार्वाही गर्नु पर्छ!!चितवन को दिदी दाजु आमा बाबा धन्यबाद❤❤❤❤
@prazolmoktan5072
@prazolmoktan5072 2 ай бұрын
अदालत र पुलिस चौकी मा आगो लाइदे युबा हरु
@kajikarki9262
@kajikarki9262 2 ай бұрын
जाप्निज भालुले गर्दा यो सब भएको हो ..जाप्निज भालु भन्ने को हो भन्ने सबैलाई थाहै होला
@chingurung6591
@chingurung6591 2 ай бұрын
रमाइलो लाग्यो याे लडाई हेरेर मङ्गोल हरु खुसी भएको होला।।। कती लामो लामो नाक हो गाठे
@devirijal7227
@devirijal7227 2 ай бұрын
यी 12 भाईलाई नठोकि तहनलाग्ने भए जहिल्यै नचाहिने न्युज बनाउछन
@Nilkumarpun
@Nilkumarpun 2 ай бұрын
Jay Rabi Jay ghanti 🔔 🔔 Santosh deuja 😄 😄
@lovelysom4460
@lovelysom4460 2 ай бұрын
Chitwan ka janta Lai Salam 🙏🙏🙏 6
@DambarShahi-xw7fu
@DambarShahi-xw7fu 2 ай бұрын
यो देउजा भिजिलान्ते हो भनेर पहिले थाहा थियो , रबि लाई फसाउनु मा एस्को ठुलो भुमिका छ ।
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 2 ай бұрын
कान्तिपुर भेटिए पनि छाेड्न हुन्न चितवनमा।
@gopalroka6704
@gopalroka6704 2 ай бұрын
जय रबि जिन्दाबाद 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@DineshKumar-wt7hf
@DineshKumar-wt7hf 2 ай бұрын
हान हान प्रचण्ड को छोरा देउजा लाई 😂😂😂
@DipakthapadipakthapaDipa-jo4td
@DipakthapadipakthapaDipa-jo4td 2 ай бұрын
एक दम ठिक गरे यो सन्तोस देउदा अलि हिरो बन्न खोज्छ
@padambc8166
@padambc8166 2 ай бұрын
Jay rabi dai
@HariSingh-mm6cf
@HariSingh-mm6cf Ай бұрын
यो सन्तोष देउजालाई राम्रो सग धुलाई गर्नु पर्छ
@keshgurung2058
@keshgurung2058 2 ай бұрын
Salute xa chitawan ko janata harue ❤❤❤
@yadanshermalimbuofficialyo3989
@yadanshermalimbuofficialyo3989 2 ай бұрын
यो साथी त्यस्तो फेयर पत्रकार त होइन पनि आफ्नो कर्मको फल सबैले भोग्नु पर्छ ,गल्ती सबैको हुन्छ सुध्रिनु अकसर पनि पाउनु पर्छ ।
@ChetparsadSapkota
@ChetparsadSapkota 2 ай бұрын
देश गृह युद्ध मा जाने निश्चित हुँदै छ कुन बेला साम्प्रदायिक दंग सुरु हुन्छ अनि गयो
@NaranKhatri-t6u
@NaranKhatri-t6u 2 ай бұрын
झोले नै होसन्तोस देउजा सलाम छ चितोन को जन्ता लाई 🙏🙏🙏🙏🙏🙏
@bikashalemagar3803
@bikashalemagar3803 2 ай бұрын
सादु हो भने किन जिबि राईलाई नसमातेको लेझोहरु जय नेपाल
@tejkumarstha2680
@tejkumarstha2680 2 ай бұрын
पहिले रबि कै बीरोधी देउजा आज त्यो स्थान बाट कसरी बछे कसो पिठो भएन छ के खान गएको देउजा ??
@हेमकुमारि
@हेमकुमारि 2 ай бұрын
अब रविकाे लागि चितवन बासिले गर्नु पर्छ ताेडफाेड सब गरेर रविदाइ लाई निकाल्नुपर्छ चितवन बासि
@nabarajsharma6758
@nabarajsharma6758 2 ай бұрын
देउजा त प्रचण्ड को छोरो हैन र प्रचण्ड को ईशारा मा यस ले गलत समाचार देखायो यस्को अर्थ रबि लाई फसाउने मा प्रचण्ड को पुर्ण हात छ
@jamunapudasainee811
@jamunapudasainee811 2 ай бұрын
चितवन का जनता परिवर्तन का वाहक हुन। कम आंकलन नगर्नुहोला।😡😡 घुषपैठ गर्ने लाई खवरदार! सान्तिपुर्व भएको आन्दोलनलाई ऊक्साऊने ले दण्ड पाऊने नै छ।
@padmasunder2168
@padmasunder2168 2 ай бұрын
ठिक पेरेछ , देउजाको त पातै फर्काउनु पर्ने ।
@jeevangosai-y9l
@jeevangosai-y9l 2 ай бұрын
चितवन वासी जन्ताहरु जिन्दावाद 💪
@Santa968
@Santa968 2 ай бұрын
म रास्वापाको ठुलो fan हो मेरो comment हरू हेर्दा हुन्छ तर यस्तो हर्कतले रास्वापालाइ ठुलो घाटा हुन्छ कुनै अराजकहरू छन भने कार्बाही हुनु पर्छ।सरकार मुर्दाबाद
@RajanShrestha-j5i
@RajanShrestha-j5i 2 ай бұрын
चितवन,को,जनता,लाई,परमेश्वर,ले, आशीष,दिच्छन
@kedarsapkota8122
@kedarsapkota8122 2 ай бұрын
१२ भाई को कान्छो भाई हो सन्तोष देउजा खराब मान्छे हो यो
@gyanbahak1771
@gyanbahak1771 2 ай бұрын
आज यमराज छुट्टी मा रहेछ सलाम छ चितवन बासी लाई
@Arjunofficalchannel
@Arjunofficalchannel 2 ай бұрын
रासपा लाई सक्ने दाउमा रहेको देउजालाई नचुट्नु तर दुईचार thapaDaad हान्दा चाहिँ हुन्छ यो दैछिउरे हो😊
@jayakiranjayakiran7900
@jayakiranjayakiran7900 Ай бұрын
किन कसो बुझ्न जरुरी नै छैन नि ..... यो झोले हो... पत्रकारको खोल ओढ्ने झोले पत्रकार हो..निस्प्क्ष र जनता मुखी पत्रकारलाई सम्मान छ यस्तो झोलेलाई ठोक्नु पर्छ ...
@BimalabiswasBiswas
@BimalabiswasBiswas 2 ай бұрын
ठिक पारे चितवन बासिन्दा ल🇳🇵🇳🇵🔔🙏🏻
@SureshBhujel-z9p
@SureshBhujel-z9p 2 ай бұрын
रासपा को कायकर्ता होइनन् इ गुन्डा गियाङ हुन सोतनत नियालए माथि बिसबाश नगरनि दोशी लाइ निर्दोष भन्नु पत्र कार माथि हातपात गरनि सडकम तमासा गरदैम कानुनले रबि लाइ छोड्छ
@gyanugurung1216
@gyanugurung1216 2 ай бұрын
ठिक गरेछ हात्तीलाई चितवन बासिन्दाले ।
@surajtamang338
@surajtamang338 2 ай бұрын
नेपाल भन्ने देशमा एक मात्र ठाउमा नेपाली छ त्यो हो चितुवान सलाम छ चितुवान जन्ता
@nainakumarrai4811
@nainakumarrai4811 2 ай бұрын
निक्कै भुक्दैथियो अस्तिनै पो सन्तोष देउजाले भेत्नुपर्ने थियो तर ठिकै भयो पहिला भएनी पछि भएनी भेतोनी चितवन जनता को
@goodwiii8477
@goodwiii8477 2 ай бұрын
मिति २०८१ साल माघमहिनामा होला साहायद दुर्गा प्रसाईं पोखरा मा आएका थिए पोखरा आमरसिङ्ग चउरमा त्याह यो पनि आएको थियोे त्याह पनि रबिकै बिरोध गरेको थियो यो रबिको बिरोधि नै हो चितवनका देशभक्त जनताले ठिक गरेछन यस्लाइ जस्ती लाग्यो मलाउ त।
@TukBahadurRahun-c1x
@TukBahadurRahun-c1x 2 ай бұрын
यो देउवालाई ठीकै गरे यो पत्रकारको नाम लिएर त्यहाँ केही गर्न आको हो।
@apekshyaghimire3945
@apekshyaghimire3945 2 ай бұрын
Good good news👌👌👌👌
@BokhimBasan
@BokhimBasan 2 ай бұрын
ठिक पर्यो
@yogprasadtimalsina2524
@yogprasadtimalsina2524 2 ай бұрын
बाँदर मुखे देउजा हार्दिक श्रद्धाञ्जली
@tekbahadur6968
@tekbahadur6968 2 ай бұрын
१२ भाइलाई पनि यस्तै गर्नु पर्छ
@roshantmg9096
@roshantmg9096 2 ай бұрын
हामि चितवनको Power of God अब देख्दै छ जय चितवन जय नेपाल जय रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@soniyabaruwal1850
@soniyabaruwal1850 2 ай бұрын
माने चितवन लाई र यांहा का जनता लाई
Air Sigma Girl #sigma
0:32
Jin and Hattie
Рет қаралды 45 МЛН
Jaidarman TOP / Жоғары лига-2023 / Жекпе-жек 1-ТУР / 1-топ
1:30:54
"Идеальное" преступление
0:39
Кик Брейнс
Рет қаралды 1,4 МЛН
The Match That Made Lionel Messi Famous
14:37
VSP7 FOOTBALL
Рет қаралды 325 М.
Air Sigma Girl #sigma
0:32
Jin and Hattie
Рет қаралды 45 МЛН