यो सबै नाटक हो यदि यो सत्त्य साबित गर्यो भने विश्वप्रकाश लाई सबै जनताले साथ दिने छ।
@TilakSubba-b8f4 ай бұрын
याे सबै हाे हल्ला/नाटक मात्रै हो।फायल कस्ले खोल्ने ? गृहमन्त्रीले ।गृहमन्त्री कस्को काङ्ग्रेसको । काङ्ग्रेस कस्को आरजुको ।अनि कसरी फायल खोलिन्छ ?
@bejaan663 ай бұрын
फायल खोल्नी आफ्नो सर्कार भयेको बेलामा चोखिने मौका मिलाका छन भ्रस्ट हरुले 😮😮
@somangiri86393 ай бұрын
अरुले गरेको भ्रष्टाचारको फायल खोल्ने आफुले गरेको भ्रष्टाचारको फायल खोलेत आफै जेल गैहालिन्छ किन खोल्नु।
@SureshLama-q9p3 ай бұрын
@@TilakSubba-b8f यो बदनामि देश लुटुवाहरुलाइ जे भने पनि हुदैन कामले देखाउनु पर्छ त्यो काम मात्र हो 84 को चुनाबमा जन्ताले बिचार गरेर लोब लाभमा नडुबि मतदान गर्नु परेउ
@suryagautam1883 ай бұрын
Jo jati Vuke pani Rastraghati Vrastra Dalalaharu Khadake and Company's ra Vrastra Kichakanya haru ko Apabitra Gathabandhana le baneko yo Gayera Sambaidhanika Sarakara ko Kama nai Vrastrachari haru ko Samrakachena garne vayeko le ra Sarakara ma Sabai Vrastrachari Dalala haru matrai raheko huda Vrastrachara ko 📂 khulxa vanne kurama Kasailai biswasa chaina . Desa ko Pradhana Mantri nai Giribandhu Tea state prakarana ma Nitigata Vrastrachari vanera Faisala diyeko Vrastrachari xa .
@ramjikarki25417 күн бұрын
Ni no ni gift@@bejaan66
@DilamayaPanday4 ай бұрын
तो गगन भन्ने मान्छेले रबिलाई सहकारीठगी लाई मन्त्री बन्न पाउदैन भन्ने पापी हरुले मुखले ठिक्क पारेको हो
@kishorkumarshrestha50873 ай бұрын
धन्यवाद बिश्व प्रकाश सर यस्तै कार्यक्रमको कुराहरू निकालेर कार्य छानबिन गराउनुहो ला।🙏🙏🙏👍👍👍
@chudamanichaudhary86079 күн бұрын
Netaharule mandain kanoon k garnu
@jhamkasitaula3244 ай бұрын
गिरिबन्धु ट्रिस्टेट र भुटानी शरणार्थीको केसलाई उजागर नगर्ने हो भने विश्वप्रकाश शर्माको राजनीति गर्ने नैतिक अधिकार सिद्धिनेछ।
@BhaktiHamal3 ай бұрын
Good
@sapanarai23593 ай бұрын
यो वली र आर्जुल नै देश यो हालतमा पुर्याएका हुन
@BkUpadhyay-nx9kq3 ай бұрын
यस्तै गरी सांसद हरुले हात खुट्टा नकमाईकन संसद मा जोरदार आवाज उठाई भ्रष्ट र दोषी हरु लाई कडा भन्दा कडा कारवाही गर्नै पर्छ ।
@tradakomar90863 ай бұрын
गगन र बिश्वप्रकाश को नाटक मात्र हो,गर्ने मानिसले सरकार बनेको दुई दिन नहुदै चोरको छाला तर्ने प्रहरी किन सरुवा गर्यो???नाटक महोदय ।।
@jeebanbanstola82743 ай бұрын
कॉग्रेसले र गगन विश्व ले त्यस्तो माँग गर्दैनन् झुटो समाचार नबनाऊ।
@BhartRawal-f5c27 күн бұрын
कस्तो भरौटे हाे
@birbahadurchemjong27634 ай бұрын
ठिक फाइल खोल्नु पर्छ
@ganeshpuri3694 ай бұрын
खुल्क्याएर खोल्दैन फाइल लुकाउछ अब हेर है अब पुलिस हटाउछ
@ratnagovindashrestha75663 ай бұрын
इ भ्रष्टाचार लाई छोद्न हुदैन यस्तो राम्रो मौका आउदैन
@TaraBabadur-l6q3 ай бұрын
Ae kp randikaxora hospital gar kaduna kaduna naval aaek din jeljanxas
@TaraBabadur-l6q3 ай бұрын
Pakisthan ko jasto kaduna bangalore ani e sab fansima ladkanxan
@jayarammaharjan51064 ай бұрын
अाेलीदेउवा नाटक गर्दै,भेडा जनताहरु नाटक हेर्दै ।
@JhamanPunmagar3 ай бұрын
सारै चित्त भुझ्दो कमेन्ट !
@dilkumarsamba-s8u3 ай бұрын
गिरोब्न्दु र भुटानी सरनार्थी प्रकरण बारेमा जब फायल खोलिन्छ तब काङ्ग्रेस का बिस्वा प्रकाश र गगन थापाको पुस्ताले काङ्ग्रेस पार्टी हाक्ने छन् यो धुर्ब सत्य हो!
@ratnagovindashrestha75663 ай бұрын
धन्यवाद बिस्वप्रकास ज्यु ३ करोड जनता फुलमाला ले स्वागत गर्नेछन
@arjungurung37383 ай бұрын
गगन ,बिश्व प्रकाश जि ओलि, आर्जु,सेरेको नाम निशान मेटाउ जनता ले तिमी दुई लाई धन्न्ये वाद को साथै 84 मा दुई को भर्मार साथ सपाेट जनता ले गरने छ।
@RajChamling-qm5vg4 ай бұрын
नाैटंकी सुरु। पर्ख र हेर।
@BhaktiHamal3 ай бұрын
Tero gichchukma haner aka nekalnu nparos kukur daka pak hi t😮😮
@DurgaAcharya-ev4kf3 ай бұрын
होत फाएल खोल्ने कर्मचारी को सरुवा गरेर आफ्नु निकट कर्मचारी राखेर फाएल खोल्ने जनता लाई कति बेकुफ बनाएको खाए देस खाए
@ChitwanTaasGhar3 ай бұрын
सबै मिल्छ कस्ले कार्वाही गर्छ।सरकार उहाँहरूकै छ।
@GangaramPoudel-ji6sz3 ай бұрын
बिस्वप्रकाश शर्माले उठाएकाे याे कुरा निचाेडमा पुगाेभने विश्व प्रकाशलाई स्वागत गर्न फुलमाला जनताकाे हातमा हुनेछन्। तर याे बिषय गायव गरेमा ढुङ्गा मुडा हुनेछन् जनताबाट
@SubhadraPrasai-g6q3 ай бұрын
धेरै हौसिनु पर्दैन फाइल पनि खुल्छ सधै को लागी सफ़ाई पनि पाइन्छ ।
@GyanKharel3 ай бұрын
बिश्व प्रकाश ले उठाएको कुरा सत्ते हो तेस्को छानबिन गर्नु पर्छ भन्ने आम नेपालीको माङग हो
@BirbahadurYekten3 ай бұрын
फायल हेर्नू अावश्यकता छैन भनेर हुन्न पचाउने कुरा यदि गरिन्छ भने सहकारि पनि छानबिनकाे अावश्यकता छैन कसैलाै पाखा कसैलाई काखा विभेद गर्नु हुन्न केपि ज्यु ।
@gobindashrestha74933 ай бұрын
जनताले कठालो पक्डन पाएको बेला को को हुन भ्रष्ट थाहा पाउंछौ
@jyotirayamajhi7353 ай бұрын
के होला? के बिस्वास गर्ने? केही पनी हुँदैन। फाइल खुल्ला तर कार्वाही केही हुंदैन लेखेर राख्नु होला।
@TheGamerBoys1113 ай бұрын
कार्बाही हुनुपरो छिटो जैल भित्र बसेको हेर्न हतार छ 🙏🇳🇵
@prajapatikandel43613 ай бұрын
बिश्वप्रकास् गगन्थापा । 🎇🙏😁
@chandraramanparajuli56653 ай бұрын
गिरिबन्धु र शरणार्थी प्रकरणको फाइल खुलेर सत्य तथ्य बाहिर आउनसक्यो र बदमासलाई दण्डित गर्नसक्यो भने नेपाली कांग्रेसले चोखिने अवसर पाउनेछ । नत्र ने का प्रतिको नेपालीको नकारात्मक धारणामा सुधार हुनेछ ।
@chandraramanparajuli56653 ай бұрын
भन्नु हावामा महल खडा गर्नु सरह हुनेछ ।
@HighlandpropertyKTMNepal3 ай бұрын
रमेश लेखक जस्तो मान्छे जब गृहमन्त्री बने तब यो कुनै पनि हालतमा दबारै लान्छन् यसमा हामी सबै सचेत रहनुपर्छ
@mohanmanidahal93803 ай бұрын
ढिलो छिटो फायल खुल्छ
@pradeepsubedibharatpur73303 ай бұрын
चोखाउने काम हुने होला सायद।।।
@sirgotolucknow3 ай бұрын
सट्टा पट्टा एउटा धोका हो। सुन दिएर फलाम लिनु कहाँको न्याय हो
@batugurung46753 ай бұрын
यो देशको धमिराहरु लाई सडकमा घिसारेर ल्याउनुपर्छ । त्यसैले अब हामी आम नेपाली जनताहरु एक भएर जागौं हे जागौ। अब ढिलो भैसक्यो ।
@mohanghimire3633 ай бұрын
समाचार को लागि मात्रै हो खोल्दैन
@Jandra-h1c3 ай бұрын
याी दादा गिरि लाई सिदै जेल हाल्लु नै लाेक तन्त्र हाे
@rameshshreshtha56243 ай бұрын
स्यबास स्यबास अब पाप को भा डो फुट दै छ
@sushil75673 ай бұрын
भ्रष्ट नस्ट धोस्त गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दावाद
@MarkandaAdhikari3 ай бұрын
के को नाटक देखाउनु पर्यो , देश लुटेर खाइ सक्दा पनि खराब ब्यक्ति लाई काखमा राखेर आफ्नो अस्तित्व मेट्ने काम गर्नु भयो । जनता ले राम्रो संग चिनेका छन ।
@gangaramsah63843 ай бұрын
फाइल चेन्ज हुनसक्छ हैं
@KajiBahadurGhimire-n9m5 күн бұрын
सहि सन्देश छ चाहना राख्नु राम्रो हो।
@DhanGurung-qf4ty3 ай бұрын
सही कुरा भन्नु भयो बिश्व सर्मा ले
@BhartRawal-f5c27 күн бұрын
सहि कुराे हाे
@ranjitlama32043 ай бұрын
बिसु प्रकास र गगन थापाले आर्जु र ओलि को फाईल खोले मात्त्र जनताले काङ्ग्रेस मा पनि राम्रो नेता रहेछ भन्ने बिस्वास हुनछ
@gyanukoirala68965 күн бұрын
इनिहरुले गीरीबन्दु भुटानि को फाइल खोले भने सबैलाई सुनपानी छर्केर चोख्याउछन थाहा भाकै कुरा हो!
गिरिबन्दु टि रिसोर्ट कंक्रेसले ७० बिगाह बेचेको तपाइ अफै बोलेको होइन र ?
@mohanshrestha59703 ай бұрын
याे विलकुल देखावटि मात्र हाे । फायल खाेले पनि सफाई दिने निश्चित छ ।
@BalaramPokhrel-tg5dh3 ай бұрын
तपाईं हामी लाई लालिपप देखाएको मात्र हो हेर्नू होला
@deumanguragain48723 ай бұрын
बिस्सो प्रकाश को सक्त्ति जागोस जय होस🙏🇳🇵😊
@ningleki20153 ай бұрын
बल्ल युबा नेपाली कङ्गेर जाग्न थालेछ अब हामि पहिलेको कमनिस्ट समर्थक हरु अब नेपालि कङ्ग्रेस लाइ साथ सहयो गर्नेछौ
@JibanBesnat3 ай бұрын
नाटक मात्र हो
@KajiBahadurGhimire-n9m5 күн бұрын
सत्तामा गएर घोषणा पत्र मा भएका कुरा भन्दा बाहेक का कुरा देश र जनता लाइ धराप मा पार्नु यो लेन्डुपे काम कुरा प्रति नेपाली जनता इतिहास कै दुखि बनेका छौ अब हरेक जनता होसियार हौ।
@फपफदफधट4 ай бұрын
सहि बोलेका छन् महामन्त्री द्वयले यथार्थ छानबिन होस् जो कोहि भ्रष्टचारीलाई कार्यवाही होस् ।
@Prathaml.c._official3 ай бұрын
कालो कांग्रेस ले फायल खोल्छ भन्नु जनता मूर्ख बनाउनु हो
@mahendrashrestha29453 ай бұрын
बोलेका मात्र हुन गर्ने केही होइनन गर्ने भर देखि त रबि लाई गर्न दिन्थे नि आफ्नै पार्टी को ठुला भनाउदा हरु फस्ने डर ले नै रबि को पछाडी परेका हुन रबि का कुर्सी खोसेका हुन
@mahendrashrestha29453 ай бұрын
खोल्ने भए देखि खोलेर आफ्ना आरजु भाउजू लाई पनि जेल हालेर देखाउ
@gobindashrestha74933 ай бұрын
ओली थरररररर छ , बुढेसकालमा फेरी जेल को हावा खानु पर्छ भनेर ,
@BalramHokde2 ай бұрын
Ake dam ramro kura Rakhnu bhee Mn hamari bisso
@chijbahaduradhikari60113 ай бұрын
काम गर्न खोज्ने प्रहरीकै जिम्मेवारी हटाइएको छ ।कति विस्वासीलो होला !!
@AchyutPanday3 ай бұрын
पहिला पुरानो खाता खाेल्न नपाउने कानुन बनाउने अनि घुस्याहा सफाइ मिल्छ
@सेवारो3 ай бұрын
गिरिबन्दु टि इस्टेट र भुटानी शरणार्थी कान्ड खोल्नमा गगन जि र विश्व प्रकाश शर्मा ले भुमिका खेले काङ्ग्रेस ले त आँखा चिम्लेला तर ३ कडोड नेपाली जनताले सदा सदा साथ दिनुहुनेछ
@krishnapaudel3133 ай бұрын
यो नाटक् हो बास्तवमा कुरा होइन
@hastagurung16503 ай бұрын
भित्रभित्रै मिलाई सक्यौ होलानीआब तिम्रो फायल खारेज गर्नु गएको त होला नी।
@Soni__Tamang3 ай бұрын
यसतो भ्रष्टाचारीलाई देश निकाला गर्नु पर्छ ?
@TirtharajBajgain3 ай бұрын
न फाईल खुल्छ न त डराउन पर्छ ,खालि जनता लाई नाै टंङकि।
@DilliBhattrai-h7b2 ай бұрын
कुरा धेरै रम्रो यतिका कुरा गर्ने नेतालाई जन्ता को सहयोग छ
@jillaptheeng34263 ай бұрын
पच्चीस ओटा ठुला भ्रष्टचार को कान्डमा ठुलै पार्टीको ठुलै नेताहरुको आडामा ठुलै नेताहरुको प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न अथवा रहेकोछ उनीहरू कै हातमा ✋ राज्य सत्ता यो फाईल खोल्ने कुरा नाटक नौटंकी हुनसक्छ है गाईज ।
@prahaladthapa79613 ай бұрын
सम्पूर्ण देश भक्तहरू, कांग्रेस र एमालेले भ्रष्टाचारको फायल खोल्न गयकै होईन र किन फायल खोल खोल भनि रहने ? फायल बन्द गर्न गयका हुन या बाध्य भय भने खोले जस्तो गर्न गयका हुन र सजिलो छ सबै तर्फ आफैले उत्पादन र भर्ना गरेका मान्छे छन जसले जनताको काम होईन भ्रष्टाचारीको काम र शुरक्षा दियर बसेका छन ।
@sureshshresth79203 ай бұрын
लौत गगन र बिश्वप्रकाश हेरुम तिमिहरुको हिम्मत र ईमानदारिता ,यदि यी दुबै प्रकरण को फाइल खोलेर मुछिएकाहरुलाई कारवाही गराएमा ,तिमिहरुको पुजा गर्नेछ साढे तिनकरोड जनताले ,लौत हेरुम 🤔
@BibakNiuraКүн бұрын
❤❤
@BuddhimanLimbu-o1u3 ай бұрын
ऐन नेताहरुले पोलेर खाई सकेको छ !
@mahendrashrestha29453 ай бұрын
केही गर्दैनन यी काङ्ग्रेस सान्सद गगन र बिस्वप्रकास हरु ले गर्ने भए देखि अनेकानेक काण्ड मा मुछिएका हरु लाई मन्त्री बनाउने थिएनन काङ्ग्रेस पार्टी ले, जनता लाई ललिपप देखाएर राज गर्ने खेल मात्र हो यिनी हरु को।
@aavashpant28423 ай бұрын
A b pant right version and right discussion
@lokbahadurlo35703 ай бұрын
Good news
@dhankhadkadhankhadka-y2n3 ай бұрын
पक्ष बादी
@loknathneupane33753 ай бұрын
ठूला आपराधिक गतिविधिको विषयमा म कुटेजस्तो गर्नु त रो गर जस्तै नाटकिकरण भै रहेको छ ।
@guitargurung2693 ай бұрын
सबै फाइल अब जनताले खोल्छ र हिसाब किताब राम्रो संग गर्छ।
@BinodShahi-z2q3 ай бұрын
Sai ho👏
@chakrarai90923 ай бұрын
मौका यही हो
@DharmaKumariSubedi3 ай бұрын
आतिरामर
@MinTamang-z7y3 ай бұрын
वअउ बला युवा नेताको बुद्धि फरकेयो काग्रेस नेता मन्त्री हरुको
@krishnadhong78253 ай бұрын
इनि हरुले फायल खाेल्ने हैन फायल लुकाउने हाे याे जनता लइ मुर्ख बनाकाे मात्र हाे इनि हरु कस्ताे हाे भन्ने कुरा लाटाेले पनि बुजेकाे छ
@himbdrpunyoutabchenal19922 күн бұрын
देखाटी हो काङ्ग्रेस को देखाउने दात एउटा खाने दात अर्को हुन्छ एतिको आट भको बिश्वाप्रकाश जि लाई सलाम छ
@DeeploveDangi3 ай бұрын
कांग्रेसको पासोमा एमाले फस्दै
@rammahat30863 ай бұрын
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@SuvanMiya-q8g3 ай бұрын
अपरादि हरु न उम्कियोससरकारजनताअबाज
@SatyabhamaUpadhayay18 күн бұрын
Thank you sharma sir .
@pawanlalrajdhami630819 күн бұрын
सुनसरी बाट रेगुलर❤जयरबि❤जयबालेन❤जयकुलमान
@KajiBahadurGhimire-n9m5 күн бұрын
माननिय दिपक खड्का ज्यु र कुल मान ज्यु ले यो समस्या मिलाइ दिनु होला नत्र नेपाली जनता दुखि हुनेछौं।
@rupeshnepalrupeshbiratnaga38923 ай бұрын
🤔एउटा प्रहरी सरुवा हुदा सबै सबुत गायब हुने देशका प्रधानमन्त्री जेल ?😂
@hotnewsonlinevibes66963 ай бұрын
गिरीबन्दु को आवाज हिजो सहयात्री हुँदा माउवादी रास्वोपा गेडा हेरेर बसेको थियो त
@TankaPanta-h3p3 ай бұрын
केन्द्र सरकारले सहयोग गर्नको सट्टा बालेन ला ई बिकाश गर्न नदिंने पाटिका झोले वाड अध्य क्ष ले भत्कायेको कुरा कामाण्डौ बासि झोले हरुले बुझ्नुपर्छ।
@prakashchandragautam5963 ай бұрын
थापा र शर्माको गिरिबन्धु र आरजुको फाइलखोल्ने त्यत्रो हैसियत छैन होला ! म त पत्याउँदिन है। मिडिया अनुसन्धान अधिकृत नै फेरबदल गरे भन्छन।
@SureshLama-q9p3 ай бұрын
डाक्टर होइनन् भगदार गरेर खाने जो सुकै होस चाहे अर्जु होस कि अर्जुन होस छोडनु हुदैन जस्ले यो काममा निस्वार्थ भइर लाग्छ त्यो नेता सचिक्कै जन्ता र 84 को नेता हुनेछ
@kristhspa63143 ай бұрын
परीक्षा माहा मन्त्री हरुको बश्वप्रकास गगन ले जे बोले त्य िुरा हुन्छ कि हुदैन
@BirsinghAiri2 ай бұрын
एकदिन यो फायल पनि खुल्नेछन सत्य सत्यनै हुन्छ धैर्यगरौ
@Lilbahadur-u5e3 ай бұрын
Verygood
@netrakc33853 ай бұрын
जनता ले कसैको सपोर्ट र कसैको बिरोध मा मात्र गर्न चाहेको होइन जसले गरेपनि भ्रष्टाचारको बिरुद्ध कार्वाही गर्छ जनता त्यसकै साथमा हुने छन्!
@ShankarPrBhattrai3 ай бұрын
याे सायद बाहिर गिरी बन्दु र भुटानी सरणार्थी काे फाईल खाेल्नै पर्छ भने जस्ताे गर्ने भित्री याेजना अर्कै पनि हुनसक्छ। जसकाे लक्ष्यण अनुसन्धानमा रहेकाे प्रहरी प्रमुखकाे अबैधानिक तरिकाले मेन भुमिका बाट हटाईनु।
@laxmanparajuli34213 ай бұрын
भ्रष्ट सधै भ्रष्ट नै हुन्छ यो पार्टी उ पार्टी भन्दा पनि भ्रष्ट लाई सजाय दिलाउन सकेमा यो सरकार साच्चैको जनताको सरकार बन्ने छ ।❤❤❤❤❤❤❤❤
@DilliramBhandari19923 ай бұрын
ठिक को हो फाइल खुल्नु पर्छ केपि को भनाइ अनुसार हो भने मलाइ बालुवाटार को सरकारी जमिन देउ म पुर्वि पहाड को जग्गा दिन्छु मिल्छ त? नचाहिने बोल्छ कमिसन खाएर
@uddhavadhikari57033 ай бұрын
Good❤😂🎉🇳🇵🇳🇵🇳🇵
@bhutyalchakrabahadur906719 сағат бұрын
अहिले देश अनुहार फेर्न खुले का पार्टि हुन सहि भन्यौनराम्रो सङ्ग अहिले देश ले अनुहार फेर्यो