Top 3 KO semi episode ma Pani 5 hrs paxi Kati thorai views hau😅😂
@Kaman-sf8il3 ай бұрын
रिशभ काफ्ले जस्ताे छाेरा पाउन हजार जुनि तपस्या गर्दा पनि सम्भव छैन र रिसब जस्ताे यथार्थमा रहेकाे भाेगेकाे कुराहरुलाई कमेडीमा पाउन जिबनमा दुईबिसा कुरिएछ।रिशभ मेराे लागि अलरेडी विनर हुन।❤लभ यू रिशभ❤🇳🇵
@nirjalapanthee55083 ай бұрын
Rishav
@Shiwaya13_073 ай бұрын
रिसव काफ्लेलाई vote गरेर comedy champion session3 को winner बनाउ साथीहरु
@ratna65acharya3 ай бұрын
Rishav Kafle = Comedy champion huna_xan.✔❤❤👏🎉
@racenkunja46323 ай бұрын
पक्कै हाे पुरै comedy टिम किनेकाे छ किनकि रिमा काे नाम जवरजस्ति जाेडिएकाे छ नत्र १६ तिरै अाउट हुनुपर्ने हाे
@sanjaykarki27733 ай бұрын
100%
@SanjuRai-fx3er3 ай бұрын
No no no no😂😂😂
@kumar_basnet3 ай бұрын
@@racenkunja4632 kati ma kineko riaxa rw tyo ni prastha pardeko vaye aajha ramro hunthyo....support garnu xaina vane khutta tanne kaam ni na garnu hos...🙏🏻🙏🏻🙏🏻
@dipakdhakal3753 ай бұрын
घर को आर्थिक अबस्था हेर्दा सबै भन्दा सुनिल लाई भोट दिएर जिताउन मन लाग्यो सफताको धेरै धेरै सुभ कामना सुमन brother आशा छ मेरो भोट खेर जादैन हामि तिमिलाइ winner भाको हेर्न आत्तुर छु❤❤
@dipakdhakal3753 ай бұрын
@user-sv9lq1tv9c hjr ko winner vako herna chahanu hunx ra❤️
@Dillipande.3 ай бұрын
सुयसा भने जति यता हाजिर हौ त 🌿
@surajpandey87643 ай бұрын
K quaility x ra suiyasa maa jitauna ko lagi sano dekhera ta vayena ni quaility huna paro damdar huna paro varatmani lai hera na
@ratna65acharya3 ай бұрын
DakshiNAkali ko Boko__le ta; Winner bhayara nai gayajasto*(netaa le nai jasto) Po; khaadaa-maalaa lagaayaxa👆!!
@shantigurung67253 ай бұрын
SUNIL KHADKA👍👍👍👍👍💪💪💪Dakshinkali mata ki jay😊😊
@Kamal-Brahi3 ай бұрын
सुयशाको यो सानो उमेरमा राम्रो प्रगति हो।तर रिसभले जित्दा राम्रो हुन्छ।ट्यालेन्टको कदर हुन्छ।🎉🎈🎉🎈
रिसव ले जित्नु पर्छ 🙏🙏🙏best wish for risav मैले त भोट गरिसके सबै ले भोट गर्नु होस ल🙏🙏
@bachanbaral45453 ай бұрын
Rishav kafle champion vayeko Herne ma matrai ho ki aru ni like
@gipson973 ай бұрын
कमेडी च्याम्पियन नियमित हेर्ने को को हुनुहुन्छ? सिजन १ बाट नै ❤
@R.G.L.N.P3 ай бұрын
यति धेरै तनाबका बिच यस्तो राम्रो comedy गर्ने रिसबले जितेन भने अन्याय हुन्छ सबैले भोट गरौ ।।। free भको भए त फाड्ने नै रहेछ ।।
@mohansingjalimission_103 ай бұрын
जसले जितेपनी मेरो भन्नू केही छैन सबैलाई उत्तिकै माया साथ समर्थन छ ।
@harighimire78213 ай бұрын
तीनैजना प्रतिस्पर्धि क्षमतावान छन् । सबैजनालाई शुभकामना । काठमाडौबासी भएका नाताले पनि सुनिलको भोट राम्रै आउनु पर्ने हो । लिटिल एञ्जेल्सका विद्यार्थि संख्या हेर्ने हो र इमान्दारीताका साथ सबैले भोट हाल्ने हो भने सुयषाको जित्ने सम्भावना बढी छ । तर उनलाइ अहिल्यै जिताउने बेला भएको छैन । व्यङ्ग्य बुझ्ने उमेर भएकै छैन । त्यसैले आँफु नहाँसिकन दैनिक हुने सानातिना कुराहरुलाइ हाँस्य र व्यङ्ग्यको रुप दिन सक्ने रिसभलाई यो पटक सबैले भोट हालौँ ।
@laxmimata15553 ай бұрын
Vote for rishav kafle
@sujangautam24143 ай бұрын
Risab is the winner 🏆
@navarajchitwanwonssapkota14723 ай бұрын
नानिलाइ सम्मान छ बधाइ छ फाइनल पुग्नुनै जित सरह हो रिसब काफ्ले ले जित्छन होला च्याम्पियन चाइ
@KismasThapa-oz4vs3 ай бұрын
10 भोट करन लाई हालेको काम लाग्यो 🎉 सुयोसा बहिनिलाई पनि 10 भोट हालेको छु पक्कै पनि काम लाग्नेछ र कमिडि च्यान्पियन पनि हुने छिन भन्ने आस गरेको छु ! पशुपति नाथ दाईने हुन ! धन्यवाद 🙏🎉🎉🎉🎉🎉
@jayapudasaineetoronto46563 ай бұрын
Sahi ho. Vote for Suyasha
@ramkunarshrestha34973 ай бұрын
Sunil bro ni kam xaina hai comedy ma plz vote sunil❤❤❤❤💐💐
@dabalbahadursaud1803 ай бұрын
राम्रो भाेट बढी भन्दा बढी हाल्नु हुन अनुराेद गर्दछु सुयासा नानि धन्यवाद ।
@poudelaasha3 ай бұрын
Sunil Khadka🎉❤
@LucasSilva-s4x3 ай бұрын
रिशब लाई जिताउ कृपया उहाको बाबाको लागि भए पनि
@ambikapathak96683 ай бұрын
Risav ko video herera Rima makhhai ❤ I pray to god Rishabh ko buwa lae chitae Sancho hos harey Krishna 🙏🥰🥰
@DiwashLamichhsne3 ай бұрын
Rishav dai❤❤❤
@sanjaykarki27733 ай бұрын
100%
@RajuTamang-xq3mc3 ай бұрын
Rishav ❤winner
@dineshjungadhikari15493 ай бұрын
Rishav kafle lai dherai vote garera comedy champion ko winner 🏆 banaunu parxa🤗🤗so vote for rishav
@sureshadhikari93713 ай бұрын
गेडा लाछ झ्याक्ने खाडीमा चाक बाट पसिना निकाली निकाली कमाको पोइसा यी चिक्नेहरुलाइ भोट हालेर खेर फाल्न हुन्न।फ्री मा हेर्नी हो मजा लिनि हो😅
@umeshkhadka65593 ай бұрын
सुनिल खड्का लाई भोट गरेर जिताइदिनु होला ❤
@tilbahagggggggghghhhdur29703 ай бұрын
यसपालिको कमेदी च्याम्पियन पक्कै पनि विशाल भन्दारी ले नै जित्छ जस्तो लाग्छ हो मलाई त ।😮😮
@dharmak85043 ай бұрын
❤❤जितकाे अग्रिम शुभकामना 🎉🎉नानु
@indrapoudel62033 ай бұрын
प्रतिभा सबैको राम्रो छ ,मलाई सुनिल मन पर्छ ❤❤❤❤❤
@JanakiBishwokarma-p1v3 ай бұрын
Hunata 3nai jana best hunuhunxa tara Risab babule nai jitnu parxa jasto lagaxa
@ambikapathak96683 ай бұрын
3janai deserving home tour ko video herda Sunil vai kasto mehenati kati Maya lagyo good luck vai❤
@mobilevideocreation3 ай бұрын
Big fan rishab dai❤
@buddamrai22943 ай бұрын
ब्रो रिमु को मात्रै होइन 😅😅😅😂😀😀😁नेपाल र नेपालीको मन जित्नु भाको छ अबो यो सिजन को पुरस्कृत पनि तपाईं हो🎉🎉🎉🎉🎉🎉
@upretishibaram85453 ай бұрын
कोहि कसैको ब्यक्तिगत समस्या हेरी comedy champion को बिजय गराउने भन्दा पनि राम्रो प्रतिभा र राम्रो कलाकारको पहिचान गरि बिजय गराउनु उचित हुन्छ । मेरो विचारमा सुयसा जतिको राम्रो प्रतिभा भएको कलाकार अरु हुनै सक्तैन ! suyasa is the best comedy champion .
@sankalpamadridista61553 ай бұрын
Malai achamma lagxa yar yo fuchi lai k dekhera top 3 banako Hola tori voters haru
@deepathapa70353 ай бұрын
मलाइ पनि तेस्तै लाग्छ, यो फुच्चिले जिति भने रिशव र सुनिललाइ अन्याय हुन्छ
@amardahal53663 ай бұрын
Rishav dai le jitnu parxa ❤❤❤
@sagarchapagain17563 ай бұрын
होइन यो home visit हो कि home donation visit हो...येस्तो गरि गरि show चलाउनु थुक्क जिन्दगी