रवि र रा.स्वा.पा लाई मात्र किन दोहोरो नागरिकता कैलाश सिरोहिया र हाल रामेश्वर थापा (अन्नपूर्ण पोस्ट को मालिक) को छोरा को पनि आइरहेको छ। किन उठ्दैन कुरा।
@uttam014 ай бұрын
इनिहरुको सो फेरि 0 तिर आउँछ है जनता ले फेरि 😂😂
@SangtenLama-b3y4 ай бұрын
ऋषि धमला को टेलीविजन भएकोले रस्वापा माथि ब्यङग्य भयो सुन्दर खनाल तिमी अदालत होरा तिमी सँग के प्रमाण छ रविल सहकारी ठगी हो बनेर यत्रो छानबिन समितिले पत्ता नलागेको कुरा तिमीले पत्ता लागेउ झोले रविको नाम बेचेर खाने झोले
@sudipbasnet-sq4tx3 ай бұрын
रवि ठग साला चाेर , अमेरिक का मा ९ मुद्दा लागेर आएकाे नेपाल
@munalpumaRai2 ай бұрын
Haha ris uthexa यो कमेडी दरबार हो
@TripleS80826 күн бұрын
comedy lai comedy ko rup ma lina sakna parcha , yaha sabai ko roast hunxa ! Rabi Lamichhane lai sundar khanal le sahakari thag ho bhanera bhaneko xaina ! ule sahakari thag bhanla bhaneko ho ! kura bujhnu xaina tesai ta bolnu bhqyena ni!
@rabinbc52834 ай бұрын
रबिको नाम लिने यो सुदरमनी भतुवालाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु
@नुवाकोटखबर4 ай бұрын
देशको सबै शक्ति लागेको थियो रबि माथी ।हुदा हुदा कमेडिमा समेत मागी खाने भाँडो बानायछ ।।पकै यो कमेडी होईन एमालेको वा काङ्ग्रेस को झोले हुनु पर्छ ।।
@AnishNepali-f7b4 ай бұрын
Ub ply😊@@Press-2024
@LaxmanKafle-hv7uc4 ай бұрын
सहि भन्नू भयो तेहि भयेर POD पायेन तेस्ले
@jamesxetri95924 ай бұрын
Prime time dhamalako tv channel ma aauxanita tesaile
@Letang8Morang-vy3me4 ай бұрын
@@नुवाकोटखबर रासपा पनि सेम मुला को ड्याङ
@BAHADURGURUNGSAM4 ай бұрын
Aafu chai kosko ni
@unluckybrose4904 ай бұрын
यो सुन्दर मुला घासले साउदीमा जाने जति सबै भेडा चराउन जान्छ भनथानेको रहेछ। साउदी जाने सबै भेडा चराउन जादैन भाइ यो कुराको हेक्का राख। कमेडियन भए भन्दैमा साउदी जाने प्रदेशिलाई भेडाको सम्बन्धसङ्ग नजोड। साउदी जानू रहर होईन बध्यता मुला😊😊
@bhupendeaaryal65464 ай бұрын
धमलाकाे टि भि भएर हाेला रबिकाे खेदाे खनेकाे
@ratanam1.b3i4 ай бұрын
😂😂😂😂 hola
@sudipbasnet-sq4tx3 ай бұрын
रवि ठग हाे
@govindakhadka48094 ай бұрын
रविको नाम नलीकन तिम्रो नाटक गर्नेहरूको पनि पेट नपालिँदो रहेछ भन्ने यहाँबाट स्पष्ट हुन्छ रवि एक व्यक्तिले कति मान्छेलाई पालेको रहेछ। Wow rabi❤
@ranjitlamichhane10433 ай бұрын
रबि यक ब्रान्ड हो तेसैले हसाउने मा होस या रुवाउने मा होस ।नाम त आईरहन्छ।
@bijaybalami14264 ай бұрын
कैलाश सिरोहियाको नागरिकता छानबिन सेलायो । फेरि कुरा उठाउनु पर्यो । कति रबिलाइ मात्रै व्यंग्य गर्छौ ।
@amitthapa47064 ай бұрын
धमलाको TV होनी त सर
@jamesxetri95924 ай бұрын
Prime time dhamalako tv channel ma aauxanita tesaile
@jineshofficialchanel61404 ай бұрын
Kailash ko bare maa khe bola ta show nai banda hunch ani 😂😂
@bijaybalami14264 ай бұрын
@@jineshofficialchanel6140 है 😀😀😀
@bijaybalami14264 ай бұрын
@@amitthapa4706 बोले पनि काट्छ होला । 😀
@महेन्द्ररदुङ्गवाभछा4 ай бұрын
म्याकुरी हो मेन कलाकार कमेडिको नम्बर वान🎉🎉
@Ram_AKA_Coolboy_Ramesh_6_vlog4 ай бұрын
Malai ni aja ko sabai vanda man pareko miss pabi ra myakuri ko dohoryaudai miss pabi ra myakuri tin choti herda ni pugeko.xaina ajai uha haruko prastuti
@lilamanidahal33774 ай бұрын
😊
@MBSOnline0392 ай бұрын
म्याकुरीको लक लागेको छ यो प्रोग्राम शुरु भएदेखी !
@suryamagar19904 ай бұрын
सबैले खेदो खन्दा खन्दा आज एउटा रमाइलो सो ले पनि खेदो खने रबि दाइलाई !! मुजिहरु कलाकार भएसी स्वतन्त्र रुपमा हामिलाई मनोरञ्जन दिम है। कुनै पार्टीको झोले भनेर होइन 👹👹 यस्तै पारा हो भने बन्द गर्दा हुन्छ खाते सो।हामिलाई स्वस्छ स्वतन्त्रता कमेडि चाहिएको हो। पहिलेका एपिसोड सबै ठिक थिए हाज गेडा जस्तो लाग्यो।
@saliksatabhdi4 ай бұрын
Rabi lai chai kei Vanna nahune ho???
@Bishnu-vn9zz4 ай бұрын
@@saliksatabhdi K K thageko paisa Ali Ali payeka holan ni ta 😂
@shikshakarki4084 ай бұрын
के रबि चाहिँ कुन देश को राजा हो र केही भन्नु नहुने हो झोला बोक तर सिमित मा बोक झोले हो देश बिकास गर्ने नेता खोज झोले हो आफ्नो र आफ्ना को लागि मात्र देश र जनता लुटपाट गर्ने लुटेरा हैन झोले हो
@KrishnaPunmagar-ev4bn4 ай бұрын
@@suryamagar1990 काजु को prime tv मा आउँछ नि तेहि भयर होला फेरि बहिस्कार सुरु गर्नु पर्ने भो
@kkc35094 ай бұрын
@@saliksatabhdiभन्नुहुन्छ भाइ तर नचाहिने कुरामा जोक बनाएर भरम फैलाउनु त भएन नि।
@BichitraSansar20814 ай бұрын
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
@OurJapan114 ай бұрын
Ok✋
@TukmanGharti-vd3ci4 ай бұрын
Oky sem hai
@SKDback14 ай бұрын
@TukmanGharti-vd3c back mei
@DeepVlog0.24 ай бұрын
Hunxa matra Mero poni sub
@ShanThapamagar-mi7vy4 ай бұрын
Hus
@chandragm-4 ай бұрын
मलाई चाहिँ pk भएर हिरेछु है❤ pawan katiwada ❤
@SujanManandhar-mf4mt4 ай бұрын
प्रमोद खरेल को fan को को हुनु हुन्छ ❤❤😊 ला है अब थाहुन्छ 😊😊
सम्बेदनसिल पाट त ठिकै छ !!तर सहि लाई सहि र गलत लाई गलत भनेर पनि सन्देश दिन जान्नु पर्यो !!!!यत्रो सन्सदिय समितिले समेत सहकारी मा रबिको दोश छैन भनिसके पछि !!यत्रो कार्यक्रम मा पनि गलत सन्देश प्रवाह गर्ने काम चाहिँ सुहाउदौन !!यस्तो कुरा मा ध्यान दिनु होला।।
@Uchit_Gammer004 ай бұрын
tehita vaneko sabai ramro thiyo tara......sabai tirabata nirdos huda pani ali suhayana ki😊
@yasodaKarkirayamajhi4 ай бұрын
कमेन्टमम रवि झाेले गनायाे।
@shivadolakha924 ай бұрын
Sahi kura
@BununbinodBinodbunu-jh7on4 ай бұрын
ईनि हरु को दर्बार भन गर्नु पर्छ जस्तो लायो साथी हरु मलाई त जय रभी सर अब देखि रोस्त न हान्म है रभी सर्को❤
@SudevidrGurung4 ай бұрын
भैसि चोरेर ल्याउने अनि मैले भैसि चोरेको होईन दाम्लो लियर आको दाम्लोमा अट्कियर भैसि आयछ भन्नु र बुडि देश नागरिकता टेलिभिजन छोडुवा शहकारि ठगुवा तेरो कान्छो बाउ रबि शहकारिमा दोष छैन भन्नु यउटै हो
@dambarbasnet1274 ай бұрын
प्रमोद खरेल अनि सुसिल नेपाल दुबै जाना राष्ट्रिय गहना हुन
@mayaadhikari34484 ай бұрын
नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!
@adeeplamichhane43634 ай бұрын
हार्दिक श्रद्दान्जली सुन्दर खनाल
@nabarajshrestha10003 ай бұрын
Yo khanal le daro vetni voo.
@Girifamily420Ай бұрын
Testo vanna hunna bro
@PrabhashTamang-yo3qk4 ай бұрын
अर्को यपिसोट मा माफी माग्नु पर्छ सुन्द्ररेले 😡😡
@jaishidipak50654 ай бұрын
यो मुजी सुन्दर बडी बोल्दैछ यसलाई ठेगान लगीऊनु पर्छ
@mlbbGangadhar4 ай бұрын
त मुजि को दम छ भने ठेगान लगाएर देखा
@दिनेशकुमारखड्का4 ай бұрын
कमिडि हो मुजि हरेक कुरामा राजनिती न जोड
@ranamagar4333 ай бұрын
@@mlbbGangadharत मुजि को हो
@himeshpanta_official4 ай бұрын
Himesh Pant lai Kera kha vanne haru paapi hun! 😂
@bikasharyal-ei5fd4 ай бұрын
K malai out garne hora 😂😂
@govindakshetri37574 ай бұрын
के खा भन्ने त येस्तो कमेडीलाई
@PrinceSameerDhami4 ай бұрын
Hemesh Kera 🍌 khaa 😂😂😂
@Natural_video-LBJ4 ай бұрын
Sahi ho but bro Ali hasne line haru kamti hudai xan hai❤
@Suryarawot-4 ай бұрын
😁😁
@SportsCancer14 ай бұрын
आगामी हप्ता महा नायक राजेश हमाल लाई लिनु पर्छ भन्ने जति यता हाजिर गरौं त साथी हो❤❤❤
@merodaainepal29794 ай бұрын
आजाको भाग खासै रमाइलो लागेन लास्टमा रमाइलो भयो फुच्चे भाइले राम्रै हसायो
@ManGhimire-f2d4 ай бұрын
जोक्स त गरेउ कि भाइ तर जोक्स गर्दा पनि अलि सत्य तथ्य नबुजी गर्दा अलि ठिक न होला है यो सुन्दरे को चाई के बिगरेको रछ रासपा ले
@devastrous33894 ай бұрын
गिरिबन्धु बिधेयक पास गर्ने तेरो बाउ रास्वपा
@Shrestha-A4 ай бұрын
खोइ तो खाते सदै नराम्रो भन्छ जहाँ पनि
@yasodaKarkirayamajhi4 ай бұрын
सुन्दरकाे कमेडी बेस्ट छ। कमेडीयन हाे नि त उ, कहाँ झाेले खाेजेर भेटिन्छ त?...
@Mt.Chomolungma88484 ай бұрын
Sahakari lutne lai Baki rakhnu hunna😂
@yasodaKarkirayamajhi4 ай бұрын
@@ManGhimire-f2d नेतालाई राेस्ट त भैईहाल्छनि ।कुरा रह्ये सत्यकाे ।सत्य के हाे भने गाेर्खा मिडियाकाे मालिक रवि सर पनि हाे । सहकारी छानमिन मा रविलाई पनि पैसा अपचलनमा दाेषि देखाएकाे छ।
@mr_florista4 ай бұрын
ल है साथि हरु मिलेर जाने हैन त अगाडि मिलेर जानु को फाई हेर्नुहोस आज मेरो 23k पुग्नै लाग्यो ❤ यता आउनुहोस ओके लेख्नु ब्याक दिनेछु ❤
@MkA36604 ай бұрын
OK
@Sonzurai0074 ай бұрын
Back
@MkA36604 ай бұрын
@@Sonzurai007 back dunu hola
@mr_florista4 ай бұрын
@@Sonzurai007 डन हेर्नु त
@arpanthapamagar4 ай бұрын
Bak@@Sonzurai007
@balarajshrestha14 ай бұрын
एउटा भारतिय कैलास सिरोहियाले नेपाल डुबायो अर्को भारतिय बिकि आएर बाकी रहेको पनि सक्न लागो।रबि कसै सङग नझुकेको कारण भारतको धोतिहरु र भारतको हलिले रबि लाई खेद्दै छ
@SundarkhanalComedian4 ай бұрын
आजको एपिसोडमा रास्वपा माथिको व्यंग्य बढी पाउनुभो होला , अरु पार्टीलाई भन्दा भन्दा थाक्या हो ,कान सुन्नेलाई भन्ने हो । आशा हुदा सम्म गुनासो रहिरहन्छ आश रहेपो गुनासो रहन्छ ❤️🙏❤️
@balkumarbhandari40344 ай бұрын
You are my favorite comedyan
@santoshD84914 ай бұрын
Kina darayeko bro roast haanna parenatw😅😅😅
@देशपरदेश-ढ5ग4 ай бұрын
sundar khanal le maick chhopne aadadt ramro lagena
@BishnukarniKc4 ай бұрын
रास्वपाले पनि सुन्दैन दाइ जति भन्न मन छ भन्दा हुन्छ अझै सिधै ब्याक्ती नै तोकेर भन्दा राम्रो जुनसुकै पाटिको होस
@Armyblink510434 ай бұрын
kina darako hola, veda haru sabai party ka xan, comedian vayesi masta roast hanna paenxa keep going brother, rabi ley ni tarif garna kei ramro kam gareko xainaa aailee samma
@yangrilama46184 ай бұрын
I watched and will watch this programme only for utsav dai and himesh pant. Utsav dai always 🤟 and 🔥 the performance.
@adeeplamichhane43634 ай бұрын
माफी नमागेसम्मा रबिको बिरोध गर्ने यो सो नै बहिष्कार गरौ
@WangchhuSherpa-mv7pm4 ай бұрын
सुन्दर अर्को छोटई रबिको खिल्ली धेरै नगर्ने
@tilakprasad31054 ай бұрын
रबि को नाम नबेची अब यो शो पनि नचल्ने भो😮😮😮
@halkaramailo922 ай бұрын
Ho hai
@ArjunKumar-jq8lc3 ай бұрын
लास्टमा विकास जि को comedy हेर्न आत्तुर हुने जतिले हाजिर हौ त ✋ विकासको Roasting healthy र organic हुन्छ जहिले पनि 😁 सुनिरहु जस्तो ।।।
@LamaBaje-nz4ox4 ай бұрын
अब देखी यो सो को सुन्दर खनाल भन्ने पागल😡😡😡 लाइ बहिष्कार गर्न पर्छ भन्ने जति यता हाजिर हुम त😡😡😡😡
@kkc35094 ай бұрын
जे जस्तो भएपनि हिमेश is brand म हिमेष र म्याकुरीको को लागि आउँछु यो कार्यक्रम हेर्न
@RajkumarGautam-r4n4 ай бұрын
३ करोड नेपालीको आसार डुकडुकी यो नेपाल देश को महान नेता आदरनीय रबि दाजुको बारेमा र रासोपा पाटि पति लछित नगरो हो जय देश जय 🔔🔔🔔🔔🔔
@KrishnaPunmagar-ev4bn4 ай бұрын
म नियमित स्रोता हो रास्वपाको बिरोध गरेको मन परेन गडा जस्तो कमेडी नगर्न अनुरोध गर्दछु
@God-lynx4 ай бұрын
सुन्दर चाई की एमाले की कांग्रेस बाटा परीचालित छ जस्तो छ,,💯 एकोहोरो हरेक एपिसोड मा रबिको कुरा ल्याएको हुन्छ,
@karmalama54294 ай бұрын
यो सुन्दर ले अर्को episode मा माफी माग्नु पर्छ । comedy को नाममा सधै रास्वापा माथि बिना प्रमाण प्रहार गर्न पाउदैन । नसुधि्रए comedy darbar लाई महँगो पर्न सक्ला
@merochannelrs13 ай бұрын
हो १००% सहि कुरा
@krishnasen77123 ай бұрын
दुनियाँ लाई पाउछ रा स्व पा लाई किन नपाउने
@OriCruSE3 ай бұрын
Eh vanna ta milxa hau 😂😂😂
@संङ्गम_जोशी3 ай бұрын
केही नापिन्न हौ जेगरेनी हुन्छ तिमी हेरेर आनन्द लेउ
@sudipbasnet-sq4tx3 ай бұрын
सहकारी ठगलाई ठग भन्दा के हुन्छ हाेउ झाेले हरु , रवि अझै अलिअलि सम्मसशदिय समितिले बच्चाएकाे
@sagarpaudel991327 күн бұрын
Good show wow I love it
@KishorkumarKhatri-b2k4 ай бұрын
सुन्दर खनाल केरा खा
@birendrarawat2454 ай бұрын
रबि लामिछानेको नाम नलिकन त comedian हरुको पनि पेट नभरिने भयो । यो मुजि खनाल राम्रो लाग्थ्यो तर आजको peformance बाट यो जाठो यमाले र कालो काङ्रेसको चेलो जस्तै feel भयो
@bambahdhur49604 ай бұрын
रास्वपा को रोष्ट महंगो पर्ला होस गर बहिस्कार होलास
@krishnasen77123 ай бұрын
भाको कुरा त होनि
@Pratikbasnet13573 ай бұрын
रबि यो देशको माहानायक हो
@beingsusagar13 ай бұрын
😂😂😂
@dineshrai72772 ай бұрын
Chor ho rabi pani
@BhupalRai-v8g2 ай бұрын
😂😂
@ReshamPokhrel-l6v4 ай бұрын
रास्वपा बीना कसैको चुलो चल्दैन आजकल नेपालमा ।सत्य तर तीतो
@rashmishakya-xe2xo4 ай бұрын
उत्सव ❤️हिमेश ❤️चै खतरा talent लाग्छ ❤️
@DikBahadurMagar4 ай бұрын
नमस्ते Comedy club show एक दमै राम्रो लाग्यो आगामी दिनहरुमा अझ राम्रो प्रगती उन्नतीको शुभकामना!!
@MsmKlang-i7t4 ай бұрын
आज सुन्दर खनालको कमेडी झुर😅रास्वपा बिरोधि😊
@iskipakatulla32814 ай бұрын
tito lagyo satye?
@sujanneupane94924 ай бұрын
समितिले निर्दोष छ भनेको मान्छेलाई कुनै कलाकारले रविको विरोध गर्यो भने खुसी हुने अनि सत्य तीतो हुन्छ रे😅😅😅😅@@iskipakatulla3281
@magarmijadadabari79954 ай бұрын
Jhur hoia solid chha jatha
@TukmanGharti-vd3ci4 ай бұрын
कैलाश कार्की र सुमन कार्की लाई लिउनु परो है यो सो मा कमेडी को लागि
@pradeepnepal78784 ай бұрын
सुन्दर खनाल बहिस्कार आज बाट पुर्वाग्रहि भएर बोलेको देखियो ।
@omthapa65144 ай бұрын
सुन्दर खनाल पुतिमुखे😆😆😆
@samjhanalamichhane15374 ай бұрын
अलि सभ्य बोलुम न है
@tripgamingnepal74054 ай бұрын
😂😂 kina ho bro
@BinodBhandari-h2y4 ай бұрын
😂😂
@bipeshmagrati25874 ай бұрын
Kasto comedy ma ta haase la
@mr.invisible27194 ай бұрын
Tme chai k mukhya 😂
@rabinbc52834 ай бұрын
यो सुन्दर खनाल जन्तु भन्ने जन्तु पनि गगनेको गु खाएर हुरकेको भतुवा रोइछ
@bharatgurung24954 ай бұрын
best comedy yati ramro Nepal ma no 1 comedy ❤🙏🙏❤
@DeepakAlisha4 ай бұрын
Yo sundar khanal le khadi ma basne haru ko apaman gareko xa Veda charaune vanera 😡😡😡😡yesto soch lai bahiskar garau 39:11
कुन आधारमा रवि लाई सहकारी मा लगेर जोडेको? यस्तै हो भने तिमिहरुको सो तिमिहरूले मात्रै हेर्ने दिन नआऊला भन्न सकिदैन अलि बिचार गरेर जोक गरौ ल धन्यबाद
@WritergThakuri4 ай бұрын
😂😂😂😂😂😂
@Amritoli1234 ай бұрын
नेपाली सांगितिक क्षेत्रका एक बलिया खम्बा जसले नेपाली सांगितिक क्षेत्रलाई आफ्नो काधमा बोकेर सम्पूर्ण नेपालीको मनमुटुमा बस्न सफल गाएक प्रमोद खरेल सरको प्यान जति यता हाजिर हुम त ।
@govindadhimal45424 ай бұрын
सून्दरे तातोन छारो रबिको खेदो नखन है तिम्रो एहि ताईन तुईको कमेडीको क्यारीयर पनि डम्माडोल होलानी
@anilk.c.83504 ай бұрын
Roast garnani napaini terima bhookmari
@Khadikolaure-h3n4 ай бұрын
यो सुन्दर पनि यमाले कांग्रेस को झोले होला comedy मा पनि ध्यान दिने हो कि भाई पैला पनि हिरोईन को चप्पल खाको बिसे जस्तो छ
@ajitapokharel56963 ай бұрын
Sundar ji ko act pni sundar ani munxe ni sundar❤
@Girisarkaar4 ай бұрын
रबिको नाम बेचेर यता पनि चल्ने भय । साला सुन्दरे रबिको नाम कस्तो बेला लिने सोचेर बोल
@DeepakThapa-p2e4 ай бұрын
Nice comedy riyality show 👍👍👍and best of luck for your whole teams 🥰🥰🥰🥰🥰
@kabita20014 ай бұрын
Khatey Sundarey.. overcomedy garda gu khalas.
@ratanam1.b3i4 ай бұрын
jasle je vane pani babal comedy yarr nepal ko ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@LamsongShaktiRai4 ай бұрын
पहिलाे एपिसोड जत्ति राम्रो थियो त्यस पछि का कुनै एपिसोड त्यो लेबल मा पुगेको छैन।।।
@Angel-m9q8t4 ай бұрын
Bestest show ever 👏👏👏👏❣️✌️
@surajbudhathoki67614 ай бұрын
Rabi ko name bina ani youtube ani samchar nai nahune bhayo rabi is now brand ❤❤❤
@Kandeldai4294 ай бұрын
राधे राधे❤❤❤❤
@tarasen-j8r4 ай бұрын
रबि लाई नछोई तिमिहरुको मुखमा माड लागेन है
@Purnakumarranjit294 ай бұрын
उत्कृष्ट लाग्यो👌👍️🤝♥️🇳🇵🇳🇵
@Letang8Morang-vy3me4 ай бұрын
सुन्दर ले एमाले काङ्ग्रेस माओबादी र रास्व पा लाई सखाप पार्ने भो😅😅😅दामी दामी,सुन्दर ब्रो! रासपा भनेको एमाले काङ्ग्रेस को कान्छो भाइ हो!
@DhakkaKiraty4 ай бұрын
100% said ho
@prakashsirmal33354 ай бұрын
एत्रो बर्श पुराना नेताले देस लुटि खायो तर सुन्दर खनालले चै रबि लाइ मात्र खेदो खन्यो।
@L.B.Chhetri5254 ай бұрын
कमिडी मा पनि सन्देश मुलुक जानकारी हुनु पर्छ ।सत्यतथ्य हुनु पर्छ रबि सहकारी ठग प्रमारित हुनु भएको हो र? आलु जस्तो कमेडी सत्यतथ्य हुनु परेयो आगामी दिनमा...
@vivov21e494 ай бұрын
हाम्रो महानायक राजेश हमाल ज्यु लाई पनि यो स्टेजमा ल्याउनु भए सुनमा सुगन्ध थपिन्थ्यो😂🙏 गरिमा मल्ल ज्यु को हित्तैसी जोडी ❤❤
@KrishnaPunmagar-ev4bn4 ай бұрын
जसले जे भनोस हिमेश पन्त र पवन खतिवडा को लागि हेर्न आइन्छ अरु सबै झुर
@hikmatkc70444 ай бұрын
same here
@GangaSharma-f3s4 ай бұрын
Dami ❤️ Dammmmi 😄😄👍👍👍😄😄 comedy ♥️♥️♥️♥️ so good luck ❤️❤️❤️ and congratulations 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@kirankc10684 ай бұрын
लास्टमा आयर खत्रा दियो बिकाश भाईले❤❤
@govindaadhikari53333 ай бұрын
watching in nov 01 attiandence plz😍
@mingaha47724 ай бұрын
नेपालमा पुरानो पार्टी देखि मिडिया,पत्रपत्रिका,ठूलो ब्यापारी,दलाल,झोले र कमिडियन सम्म लाई रबिको बिरोध गर्न पछि परेको छ, कमेडी हो उदाउन पाईन्छ तर अहिले सबैले घेरेको अवस्था मा अझै कमेडिको नाममा बिरोध गरेको जस्तो भान भयो
@laxmanadhikari36234 ай бұрын
मेरो अत्यन्तै मनपर्ने कार्यक्रम यो त सबैको लागि अचुक औषधि हो। सबैले हेरेर स्वस्थ हुनुहोला। बिक्की लाई ह्दयदेखी नमन।🙏🙏🙏
@pradeeppaudel23004 ай бұрын
यो सुन्दर भने कुनै चाहिँ पाटी को झोले रहेछ आज सम्म देश लुटेको तेरो अँखा ले देखो किनै सुन्दर कि रबि कै नाम न लिए यो सो चाल्दैन बिचार गर है केटा हरु फेरि दो नै बन्द होला😢
@Sudeep185093 ай бұрын
यो रबि लामिछानेको नाम बारबार लिएर आफ्नो धन्दा गर्नेलाई एकमुष्ट हार्दिक श्रद्धनजली।
@sureshgautam8154 ай бұрын
यो सुन्दर भन्नी मान्छे कलाकार होईन खकार रछ नबुजी अरूको बारेमा उडाउन यसलाई कसले अनुमती दीयो🤬🤬🤬
@NarmadaPoudyal23 күн бұрын
Very nice 😮
@Rockisking4 ай бұрын
याे साेकाे असली कमेडियन भनेकै म्याकुरी पवन खतिवडा हाे। अनि हिमेश र सुन्दरमणि अरु त सब झुर पातहरु नामकाे मात्र कमेडि दरवार भाे जस्तो लाग्दै छ याे साेकाे😂😅
@ShibaAcharya1434 ай бұрын
सुन्दर खनाल को प्रस्तुती हिजो अस्ति राम्रो लाग्थ्यो तर आज झुर लाग्यो।।
@halkaramailo922 ай бұрын
Halka ramailo chha hai . . . Ata pani ❤❤❤❤😂😂😂😂😂
@brikeshlama21514 ай бұрын
यो सुन्दर खनाल नि झोले रहेछ नि।।के राम्रो के नराम्रो तेत्ति नि छुत्याउन नसक्ने jaaठअ।।रबिले क गलत गर्या छर।।जे भयेनि देश्को लागि जनताको लागि त लदिराको छ।।।
@arjunlama7774 ай бұрын
Myakuri and papi so nice act❤❤
@rajankhatiwada17384 ай бұрын
यो सुन्दर भन्ने जन्तुलाइ keek out नगरे सम्म यो show बहिष्कार छ।
@smaharajan18004 ай бұрын
Paile kick out ko spelling sikera aune ho ki?
@rajankhatiwada17384 ай бұрын
@@smaharajan1800 je BHani ek latti diyrea bariko kanlamuni puraune bujnuna hush🤣🤣
@surajbist98724 ай бұрын
Everyone is doing so well 👌 Please i humble request, Don’t demotivate anyone with your bad judging .. Be a supporter and be proud ❤ Namrata Shrestha you are doing well so far So keep it up 👍
@Premprem8682p24 ай бұрын
रा.स्व.पा. लाई लक्षित कमेडी भ्रामक भयो ,सुन्दर खनाल को मन परेन् कमेडी गर्नु अघि आफुले भने को कुरा को सहि ज्ञान हुन जरुरी छ। कमेडी गर्नु अघि आफुले सत्य तथ्य बुझ्न जरूरी छ।
@singerpramod67784 ай бұрын
आज म धेरै नैं खुसी छु किन थाहाँ छ आज मलाई मनपर्ने मान्छे प्रमोद खरेल दाइ आउनु भएको छन् न त ❤❤❤❤
@chandralama91124 ай бұрын
सुन्द्रर खनल फेरि पनि आयो भने आज बाट हेरिदैन यो शो पनि
@BikashShahithakuree-i7t4 ай бұрын
Hami Pani teha live herna aauna k k garnu parca plz reply
@SudhirPokharel-f1k4 ай бұрын
Comedy Darbar ko page hernu facebook ma
@kamalbirahi90944 ай бұрын
केहि समय भएपनी मनको दुख पीडा हरुलाइ बिर्सने गरि मनोरञ्जन दिनुहुने सम्पुर्ण कमेडियन हरुलाइ हार्दिक सम्मान छ। भबिस्यमा दक्ष हास्य कलाकार बन्नुहोला उज्ज्वल भबिस्यको शुभकामना पनि छ। तर यो सुन्दर खनाल भन्ने मान्छे आफ्नो हास्य प्रस्तुति दिएर हसाउन आएको हैन। कुनै पार्टी बाट परिचालित नै हो। भबिस्य मा गएर एउटा सफल झोले बन्छ। कमेडी को निउमा संसदीय छानबिन समेतिले सहित सहकारि ठगिमा रबिको कुनै सङलग्नता छैन भनेर प्रमाणिात भएको विषयलाई उठाएर लाखौं नेपालिहरुले आशा र बिश्वास गरेको एउटा लोकप्रिय जननेता एवम् एक युग एक बिचार माथी नै मनपरी बोलेको छ। यो कुनै पनि हालतमा राजनितिक व्यंग्य हैन । यो सरासर कसैले परिचालित गरेर गाली गर्न लगाएको प्रष्ट देखिन्छ। यो तिनै एमाले काङ्ग्रेस माओबादी हरु मध्ये कउनै एक को सामान्य झोले हो। यसमा भबिस्यमा गएर हास्य कलाकार बन्ने कुनै गुण देखिएन। यो मात्र एक कट्टर झोले बन्छ।
@HimalDulal-m1z4 ай бұрын
सुन्दरकाे काम छैन पुरानाे पार्टीको दलाल रहेछ
@govindashahi31184 ай бұрын
Yea
@RisingYouth1604 ай бұрын
Super ❤❤❤❤❤❤❤❤❤
@sureshgautam8154 ай бұрын
सुन्दर खकार मुजी तेरो काम छैन भने खाडी जा मुजी अरूको कुरा काटेर नबस🤬🤬
@moonnnnmn4 ай бұрын
Nice show 🎉🎉🎉🎉🎉🎉
@bikashthapa26714 ай бұрын
अरू सबै गज्जब तर यो माइक्रोफोन मिलाको मिलाई गर्न पर्ने हरेक एपिसोडमा प्रस्तुती नै बिगार्ने गरि चाँहि ठिक भएन
@kumari_Limbu234 ай бұрын
Yo comedy darbar sarai maan parcha ❤❤❤hasna ko lagi