नेपाल आइडल सिजन ५ मा विजेता बन्नुभएकोमा करण परियारलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु।
Пікірлер: 5
@theyouthpowers64647 ай бұрын
congratulations🎉🎉🎉
@KalpanaKanxiDT7 ай бұрын
अलमलमा छु कसरी धन्यवाद भनौँ तपाइहरुलाई ! निशब्द छु तपाइहरुको यति बिघ्न प्रेम देखेर ! यो संसारमा प्रेम भन्दा ठुलो के नै रैछ र ? यो स्टेजमा मलाई धेरै माया दिनु भएकोमा सबैलाई Thank you so much 🥰❤️ तपाइहरुको माया मैले सबैभन्दा उच्च स्थानमा राखेको छु । यो ऋण म चुक्ता गर्ने बाचा गर्छु है ❤️🥰 तपाईं को Karan pariyar