निर्विवाद नेपाल आइडल करण परियारको आवाज, उत्कृष्ट सङ्गितकार बिबि अनुरागीको सङ्गीत, गणेश कडेल को मिठा सब्दले यो गजलिय कोसेलिलाई न्याय दिएको देखिन्छ !!
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@kalpanarai7137Ай бұрын
बयान गर्ने कुनै शब्द छैन।स्वर संगीत everything 🙏🙏♥️
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@jagatramtharu2279Ай бұрын
दिल छोयो । नेपाली साँगितिक क्षेत्रका एक नक्षेत्र - करण परियार बेटा ।
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@Pral-i8dАй бұрын
साह्रै मिठो गजल करण भाइको । सफलताको शुभकामना ।
@bbanurageeАй бұрын
@@Pral-i8d हार्दिक आभार हजुर
@RamBahadur-n6jАй бұрын
Damixa
@kalarai8066Ай бұрын
Karan babu best wishes always❤
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@BirBskmАй бұрын
आहा सारै मिठो गजल❤ बधाई करन लाई अनि respect bb sir❤
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@manibhaisaskar7623Ай бұрын
कति भाग्यमानि करन भाइ डेबियु गजलनै यतिठोस एतिठुलो लेजेन्डको हात लागेसि कलाकर को भविष्य लाई केनै चाहिन्छ र शफलताको शुभ कामना
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@yamramjali143Ай бұрын
बचपन देखिनैको साथी गणेश कडेलकोअति मिठो सब्द तेतेनै मिठो स्वर संगीत शुभकामना छ यो गजल लाई धेरै मेहनत गरि बनाउनुहुने सम्पुर्ण कलाकार टिमलाई साथी भाईहरुलाई 💞💞🌺🍀
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@somgurung4044Ай бұрын
Dami karan bhai
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@PuskarPulamiMagarАй бұрын
धेरै मिठाे स्वर अनि शब्द संगित पनि उति नै मिठाे छ हजुर ❤❤❤❤
@Zainal-v2iАй бұрын
B B Anuragi Mero idol hunuhunxa vane Mero pyaro vai Karan pariyar ko mitho swar❤❤❤❤
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@rameshkarki2255Ай бұрын
आहा सारै मीठो स्वर शब्द सफलता को शुभकामना सम्पुर्ण टिम लाइ❤❤
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@trinetradslofficial5839Ай бұрын
आहा क्या आनन्द आयो यो रचना रच्ने र आफ्नो समधुर सोरले कत्ती मिठास भरेउ भाइ मिठो सोर का धनी प्यारो भाइ करन बि क लाई लगायत सम्पुर्ण टिम लाई बधाई छ ❤❤❤
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@durgabahadur7769Ай бұрын
आहा कति राम्रो गित स्वरका धनी करन भाइ बधाइ छ होल टिम लगाऐत स्वरका धनी सरजकं सङ्गीत कार बि बी सर सन्मानछ❤️🙏
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@pujaghimiray8373Ай бұрын
🙏🙏karan you always best new narayan kopal ho thimi always strong and happy 😃 ❤❤god bless you from Australia bata all the best sadai khushi hunu hai ❤❤❤❤dherai maya cha
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@danealabhi7588Ай бұрын
यो पाली चै हामिले full justice गरेर हाम्रो प्यारो भाइ करण लाई बिजय बनाएको कुनै बिस्मत छैन karan is Gem of our nepali music industry 😍😍 what a dope vocal all the best entire team 🤗
@hiralalpunmeroyoutubechann6293Ай бұрын
हो नी सल्यान हाल साउदी बाट करणको एकदमै सपोटमा❤
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@amitrasaili7433Ай бұрын
आहा अति मिठो करन परियार जि को आवाज मा यो गजल अति सुहायेको छ अनि आदरणीय दाजु बि.बि. अनुरागी दाजु ले दिनु भयेको साथ देखेर अति खुसी लाग्यो❤❤
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@यसबिबिरहीАй бұрын
आहा कति मिठो सब्द तेति नै मिठो सङ्गीत तेसैमा करण भाइको सुमधुर सोर मुटमा छोयो सफलता को सुभकामना सम्पूर्ण टिमलाई ❤❤❤
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@sherbasatmali3935Ай бұрын
साह्रै मीठो स्वर !
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@Anju-BishowkarmaАй бұрын
आहा कति राम्रो गजल, नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्माको तर्फबाट 🙏 म सङपनी जोडिनु है 🙏
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@binurai4085Ай бұрын
Wow my favourite idol karn❤❤❤❤❤❤❤best wishes big congratulations ❤❤❤🎉🎉babu
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@RameshPariyar-g6eАй бұрын
आहा कति मिठो सुनिरहु लागिरहने र मनैदेखि आनन्दित बनाउने गजल गित। नेपाली गित संगीत को दुनिया मा लोकप्रिय सर्जग बिबि अनुरागी ज्यु उत्कृष्ट लोकप्रिय सफल इतिहास छदैछ तेसैमा झन मिठो मनमोहित स्वर का धनी करन परियार भाइ संग को सहकार्य वास्तवमा एउटा उत्कृष्ट गजल प्रस्तुती सब्द संगित स्वर ले न्याय पाएको अनुभूति भयो सुनमा सुगन्ध प्रस्तुती दिनुभो।बिबि सर र करन भाइ को आगामी सहकार्य नि चाहन्छौ 🙏
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@KamalKamal-up2miАй бұрын
Yo priy vaiko git sunda lageko thakan pani metinxa good luck vai
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@prakashthataalOFFICIALАй бұрын
सारै मिठी गजल गीत करन भाइ बिबि अनुरागी सर लगायत सम्पुर्ण टिम्लाइ हाइ बधाइ साथै अपार सफल्ताको सुभकामना 🙏🙏🙏
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@prakashrai730422 күн бұрын
बि.बि. अनुरागी सरको संगीत, गणेश कडेल सरको शब्द अनि करन परियार भाइको सुमधुर आवाज कति मिठो सँगम ।यस्तो पो हुन्छ नेपाली गीत सङ्गितको जादु।मनै आनन्दित भयो यो गीत सुनेर❣️❤️। बधाई तथा शुभकामना सम्पुर्ण टिमलाइ 🎉🎉🎉🎊🎊🎈🎈 आगामी दिनमा पनि यस्तै मिठो गीत सङ्गितको अपेक्षा गर्दछौ बि बि सर ❤️🙏❣️
@maheshkumarkhati4309Ай бұрын
साह्रै मिठो गजल ! भव्य शुभकामना बीबी दाजु !
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@nikun6585Ай бұрын
Good luck Karan vai ,सारै सुहाउँदो आवाज र मिठो गजल रचनाकार गणेश कडेल ज्यु लाई पनि मुरि मुरि धन्यवाद 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@RajendraBahadurbista-ms1ltАй бұрын
उत्पात न्याए दिए यो गजललाई भाइ करणले हार्दिक बधाई तथा शुभकामना
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@reetabhandari27Ай бұрын
आहा । आहा । बयान गर्ने शब्दहरु नै छैनन । करण बाबू मेरो सधै पृय । हार्दिक शुभकामना । रचना ; स्वोर सङित सबै उत्कृष्ट छन ।
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@Adhikari245Ай бұрын
उत्कृष्ट त हुने नै भयो टिम नै गजबको छ।बधाई छ बिबि सर र करण भाई अनि टिमलाई
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@LokeshNisha-g6y11 күн бұрын
Kasto man xuyo 😢😢
@NandKishor-ol1uiАй бұрын
सार्है मीठो गजल । आँखा बन्द गरेर सुन्दा पनि झनै मीठो लागेको छ है ❤❤❤
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@JiwanadhikariJiwanadhikari27 күн бұрын
हजुर को गला र स्वरको धनी करन जि हजुर को उज्यल भबिस्यको कामना गित,गगल,,यस्तो स्वर सुन्नु पाउ हामीले सदैब ❤
@DiBa-op5toАй бұрын
आहा कति मिठो ❤❤❤ बधाई छ सम्पुर्ण मा उज्ज्वल भविष्य शुभकामना ❤❤
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@PabitraGurung-k8iАй бұрын
Ramro cha Karen Babu…Good luck
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@BishnuChand2045Ай бұрын
अति नै मिठो शब्द संगित दामि लागेयो शुभकामना भाइ लगायतका सम्पुर्ण टिम लाइ🌺💓🎶🎤👏👏👏👏
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@paulsinggurung334Ай бұрын
Ramro xa hai Vai congratulations 👏👏
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@pradipkandel529Ай бұрын
आहा गजल शब्द गणेशअंकलको बधाई साथै शुभकामना सम्पुर्ण टीमलाई।
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@nepalikumarraj6477Ай бұрын
अति मिठो आवज सरै मन पतो
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@prashantakhadka1617Ай бұрын
Ramro xa swor... ❤❤
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@edge-ji6ceАй бұрын
Dami❤🎉
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@sunitakhadka6401Ай бұрын
Wow sarai mitho gajal safalta ko suvakamana❤️
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@ashusunar97826 күн бұрын
धेरै राम्राे करण भाईकाे मिठाे स्वर मा गायकाे गजल प्रगतिकाे धेरै धेरै अाशिर्वाद✋👍️👍️👍️ छ सबै अभिनय कलकार प्रति उच्च सम्मान छ🙏🙏💖💖👌👌👌👌👌👌👌
@jagatramtharu2279Ай бұрын
एकदम दिलदार गीत । बधाई छ करण बेटा ।
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@mahibhadrapariyar3559Ай бұрын
Wow dami vai
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@rupeshrisal449Ай бұрын
सारै मीठो गजल best wishes करन भाइ
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@LalbahadurjoraChhetri-mc8eqАй бұрын
अहा अति नै मिठास शब्द भोईस आहा❤❤❤❤
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@GhisingBale11Ай бұрын
Big fan of Karan pariyar 🔥👍keep it up
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@dhrubamaharjan8732Ай бұрын
Gajab ko lyrics, composition ra Karan Pariyar ko gajab delivery. Congratulations!
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@kevin-py6oeАй бұрын
Dami cha karan bhai
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@PanchapuriVlogsАй бұрын
हाम्रो देवरबाबु गणेश कंडेलको शब्द,मीठो स्वरका धनी करण परिवारको आवाज, अनि मनपर्ने संगितकार बिबि अनुरागीको संगितमा तयार भएको यो अत्यन्तै मीठो गीत गजलको लागि हार्दिक बधाइ तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाइ 🙏
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@sabingurung8710Ай бұрын
मीठो गजल गीत बनेछ,सफलता को शुभकामना
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@NabrajRai-q2lАй бұрын
करण परियार को स्वर मा बर्दान नै छ ।
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@hollyheaven7378Ай бұрын
Sarai mitho gajal, yo rachana jugau-jug samma darsak ko man ma basne cha ❤❤❤❤
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@bishnubhatta741726 күн бұрын
धेरै धेरै शुभकामना तपाईलाई यति मिठो राष्ट्र प्रति प्रेम जागृत गराउने गित पस्किनु भएकाेमा साथै उत्तरोत्तर प्रगतिको कामना ❤❤❤❤❤
@Kanxa-ej1rzАй бұрын
atinai mithoo xa करण वाइको आवाज
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@Maheshwar-o2dАй бұрын
Sweet Gazal,Best wishes Karan ji and team.
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@pushkalshresthaАй бұрын
साधारण तर सुन्दर र मर्मस्पर्शी । बधाई सम्बद्ध सबैलाई ।
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@indraprasadkhatiwoda8427Ай бұрын
Love from assam India....❤❤❤❤ Ekkasi ka ko ke yad ai dira yar .....😢 🎉🎉🎉❤❤❤❤ pahilo choti Vitra ka choyo choyo yar ....gajab gajab.....
@sandeepmagarsandeepmagar4498Ай бұрын
Wao mitho xa Vai ko voice ❤❤❤
@bbanurageeАй бұрын
@@sandeepmagarsandeepmagar4498 हार्दिक आभार हजुर
@manojthapa2408Ай бұрын
Congratulations dada❤🎉🎉 sabda dherai ramro x 🙏🙏🙏 hjrko voice le jhan dherai mitho suniyo👏👏🎈🎈🙏
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@deewakarb.bchand7003Ай бұрын
so nice babu❤❤❤n big salute B.B anragi team❤❤❤❤❤🎉🎉🎉🎉
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@VishalKhalingrai-p6bАй бұрын
Mitho lyrics Ani Karan Vai ko voice ta babbal sumparna team lai dherai dherai maya❤❤❤
खास मा भाईरल हुनु पर्ने गित यस्तो हुनि के भा नेपालमा हावा हावा गित मात्र हेर्ने गर्छन अब हामी ले कला लाई चिनेर हेर्ने गरौं आहा क्या दामी करण भाइ को स्वर सफलता को सुभकामना
@purnabishwokarmaАй бұрын
दामी गित सफलताको कामना
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@edge-ji6ceАй бұрын
अति नै मीठो आवाज
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@ishwornepali3334Ай бұрын
Aaha Sarai mitho❤❤❤❤
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@rajeevpariyar8396Ай бұрын
Wow 👏👏👏👏 very nice song good luck Karan
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@NaveenChetry-nl1vzАй бұрын
I am waiting
@bbanurageeАй бұрын
@@NaveenChetry-nl1vz हार्दिक आभार हजुर
@BalkumarMahat-zu6lxАй бұрын
sabdha xaina wow🎉🎉🎉🎉🎉
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@indrakhati3465Ай бұрын
दामी सफलताको शुभकामना
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@bimalalama954Ай бұрын
यत्तिकै म्युजिक मनपराएको त होइन मैले यस्तै यस्तै सुन्दर मनमोहक स्वर सुन्दर शब्द संगीतले तानिदिन्छ ।❤
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@dharvindersingh5232Ай бұрын
Wow very very nice gajal song ❤❤ BB sir ❤ Karan Bhai lai awasar dinu vayeko ma derai derai thanks BB sir ❤❤❤hjr lai
@bbanurageeАй бұрын
हार्दिक आभार हजुर प्रति
@KrishnaKumar-yc2db7 күн бұрын
Wow Dami xa Gajal ani Bhai ko Sora Dami Dami xa❤️👌❤️👌❤️👌❤️👌❤️👌