गुरुदेब काेटि काेटि पर्नाम जयहाेस गुरुदेब हजुरकाे याे पर्बचनले मनमा धेरै सान्ति मिल्दै छ।
@ABCABC-os4rn4 ай бұрын
भगवान बुद्धको ज्ञानको कुरा गर्ने तर बुद्ध, धम्म र संघको शरणमा जान डराउने गुरूवरहरू....
@bishowmaharjan66154 ай бұрын
तिमृो अज्ञानताको भारी तिमी नै बोक्नुपछ, if you meet buddha on the way kill him, how will you understand this ? ज्ञानमा जोड दिनु , ब्यति , जात र धम्मां होइन ।
@murarishah8214 ай бұрын
🎉🎉🎉 भवतु सब्ब मङ्गलम🎉🎉🎉ठिक कुरा गर्नु भयो। जय विश्व परिवार ❤❤❤@@bishowmaharjan6615
@murarishah8214 ай бұрын
❤❤❤ जो स्वयं बुद्ध हुन । उ कुन शरणमा जाने बन्धु।❤❤❤
@RLP90Gdpy-qv8jt3 ай бұрын
बहुन जस्तै हुनुपर्ने बुद्ध को उपदेस सुनौने अनि ब्राह्मण वाद थोपने 😂😂😂😂😂
@murarishah8213 ай бұрын
@@RLP90Gdpy-qv8jt तपाईंले गुरुलाई चिन्नु नै भएन । गुरुको कुन प्रवचन मा बाहुन बाद देख्नु भयो हजुरले म कुनै जात धर्म समप्रादय मान्दिन पुजा प्रार्थना पनि गर्दिन आफ्नो कर्ममा विश्वास गर्छु र बुद्ध पुरुष को सङ्गत गर्छु । गुरु विकासानन्द स्वयं बुद्ध हुनुहुन्छ बुद्ध बन्ने अधिकार हजुरलाई पनि छ कसैको शरण मा गएर बुद्ध होइदैन आफु स्वयं ले प्रयास गर्नु पर्छ। म स्वयं एक नास्तिक हु। लेखा विषय को प्राध्यापक हु तर जस्ले गुरुको ज्ञान् लाई हेला गर्यो उसले आफ्नो भाग्य बिगार्यो यो मेरो नितान्त आफै बुझाई हो माईन्ड नगर्नु होला। म ६० बर्ष को बुढो मान्छे भएर पनि गुरुको प्रवचन सधै सुन्छु सबै कुरा मलाई काम लाग्ने हुनै पर्छ भन्ने छैन मलाई फाईदा हुने कुरा जिवन मा लागु गर्छु मन न परेको कुरा एक कानले सुन्छु अर्को कानले उडाउछु अर्को कुरा गुरु बहुन बाजे पुजारि हुनुहुन्न दार्शनिक हुनुहुन्छ जो भित्रको आखाले जे देख्नु हुन्छ त्यहि भन्नु हुन्छ । हामि मौज मस्ति गर्छौ घुमफिर गर्छौ बात मार्छौ मैले चिनेको १५/२० बर्ष हुन आट्यो कहिले काम छोडेर बिदा बस्नु भएन । अलिक गुरुको बारेमा अध्यान गर्नु होला धेरैको कल्याण भएको छ हजुरको पनि कल्याण हुने छ म २० बर्ष आघि प्यारालाईस भएको थिए गुरुको स्ववचन र विधि घरमै बसि प्रयोग गरे र जाति भए आज म ६० बर्ष को बुढा भए पनि मलाई काम गर्नमा 20/21 बर्ष को युवाहरू ले पनि जिर्दैन म आज १२/१४ घन्टा निश्काम कर्म गर्छु कहिले पनि बिदा मनाउदिन । न पत्याए नेपाल कमर्स क्याम्पस मिन भवनमा आउनुस । जो कसै लाई पनि मेरो बारेमा सोध्नुस । हजुर लाई छर्लङ्ग हुने छ गुरुको ज्ञान् । धन्यवाद हजुरको जयहोस हजुरको कल्याण होस स्वास्थ मुक्ति होस प्रगति होस । खुशी को बहार आवोस
@pahalsinghdhamidhami103 ай бұрын
जय होस् 👏👏 गुरु आजकल हजुरको प्रबचन सुन्दा सुन्दै खुशी महसूस गर्छु मनमा आनंद आउछ
@devkumaroli62874 ай бұрын
नमन गुरुदेव ❤🙏 सधै यस्तै जीवनयोगी videos हेर्न पाइरहु। जय @manokranti centre
@SamHemram-ir8vl4 ай бұрын
जय मनोकारणती, जय विश्व परिवार, परवचनले सबैको कल्याण होस्।
@binitagurung7953 ай бұрын
nnnn olol😊
@binitagurung7953 ай бұрын
nnnn olol😊
@binitagurung7953 ай бұрын
nnnn olol😊
@tulsibhusal74374 ай бұрын
नमन गुरूदेब हजुरकाे प्रबचन ले सहजर सरल बनायकाे छ मलाई जय हाेस गुरूदेब
@ambikagiri74453 ай бұрын
Jay hos
@nareshkumar-dd3co2 ай бұрын
हजुरका वचनहरू धेरै सुन्छु आफूलाई चेन्ज गर्ने प्रक्रियामा छु गुरु महाराज हजुर महान पुरुष हुनुहुन्छ
@Neelsagarsewasashram4 ай бұрын
❤❤❤❤❤ our god naman
@Milantamang224 ай бұрын
नमन गुरुदेब हजुर को वाचन सधै सुन्ने गर्छु आफ्नो जीवन परिवर्तन गर्ने प्रयास मा छु,
@santakumar31234 ай бұрын
प्रवचनले दुःख पिडा हटाउने र केहि गर्ने ईमोसन जगाउन मद्धत गर्छ 💪
@sovaacharya57504 ай бұрын
Om
@greentea14312 ай бұрын
नमन गुरु सबै मानव जाति को जय होस् ❤
@puspamaharjan43534 ай бұрын
जय होस🎉❤🎉 गुरु देब🎉❤🎉
@bandananeupanae55183 ай бұрын
Naman guru dev
@kushalRokaya-g2b4 ай бұрын
नमस्ते गुरु 🙏🏻
@pramodneupane90032 ай бұрын
होश ध्यान साक्षी सजगता स्थीति प्रज्ञा मानिस को अन्तिम खोज
नमाेनम गुरु देव हजुरकाे प्रवचनले मलाई धेरै उजा मिलेकाे छ तर हजुरलाई भेट्ने अवसर मिलेको छैन
@RajuSharma-yg6gg4 ай бұрын
❤❤ नमो बुद्धाय
@Mohan-oh7bg4 ай бұрын
प्रणाम गुरुदेव सबैको जय कल्याण होस।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
@tekrajpunmagar49694 ай бұрын
गुरुदेव सबै कल्याण होस् जय विश्व परिवार 🧘🥀🌺💞
@ExcitedAardvark-zc9jk4 ай бұрын
Jay gurudev pranam naman ❤❤❤
@shyamp.sapkota3374 ай бұрын
मङ्गल प्रेम प्रणाम गुरुदेव 🌺🙏🏾🙏🏾🌺❤️❤️
@janammoktan2413 ай бұрын
नेपाल र भारतमा बुद्ध पनि हिन्दु हो भनेर भ्रम फिजाउँदै छ। यसको बारेमा नबुझ्ने झुट प्रचार गर्ने लाई, सत्य के हाे भन्ने बुझ्नका निम्ति एउटा भिडियो बनाउनु पर्यो।
@shivaphuyaldolakhali73994 ай бұрын
गुरुदेव् प्रणाम् 🙏सबैको सदा कल्याण होस् ।।
@HarimayaBaral-w5u2 ай бұрын
प्रणाम गुरुदेब मलाई पनि गुरु देबको उर्जा l लागोस उर्जा लागोस प्रणाम
@debendradhenga86134 ай бұрын
❤0% मै छु गुरूदेव तर प्रवचन नियमित सुन्छु
@DarshanThapa-ck1ds4 ай бұрын
Jay गुरूजी
@lalbnembang29664 ай бұрын
जसरी रथ हुदैन भनेर गुरूले उदाहरण दिए जस्तै हो
@SantoshDangi-ly9cr3 ай бұрын
"यो समय बितेर जाने छ " कृष्णले भन्नू भएको छ।
@SIR-Raju4 ай бұрын
Gurudev pranam Aja Buddha ko barema sunne avipsa jagyo. Navandai tei barema video dekhe. Dhanyabad. ❤
@manibhudhamagar48683 ай бұрын
Buddha Dharm ko Gyan Bujaunu Bayakoma Gurulai Bavoto Shubha Mangal Sadhu Sadhu Sadhu
@lostone.17482 ай бұрын
Shradeya Gurudev Naman 🙏❤❤❤👌
@sangitaacharya58184 ай бұрын
नमन गुरुदेव्🕉️🌺❤️🙏🙏🙏🙏🙏
@jayaprasad64284 ай бұрын
नमन गुरु देव 🕉️🕉️🙏🙏♥️♥️
@kumarigurung72224 ай бұрын
koti koti pranam guru dev 🙏 pokhara bata
@bipin_raut4 ай бұрын
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@SaradaBasnet-n2n3 ай бұрын
Naman🙏🙏🙏🙏🙏gurudeb.
@RLP90Gdpy-qv8jt3 ай бұрын
तरा right view बनेको सहि दृश्य हो जे चिज जस्तोछ तेस्तै नजरले हेर्नू हो नकि बनयेर तेस्म कथ काहानी जाेडेरा हैन जस्तै मुर्ति लाई मुर्ती बनेर हेर्ने मुर्ति लाई देवि देउत बगवन मन्नु सम्जिनु त्यो असम्यक दृष्टि हो जबा मुर्तिलाइ देवि देउत ईश्वर सम्जिन्छ तेस बाट समज्म ब्रम पैद हुन्छ र मनिशरु दिग्ब्रमित हुन्छ
@COLONY999-ip5ty4 ай бұрын
Jay gurudab jay manokaranti jay bishopariwar
@sumanbhujel3474 ай бұрын
Koti koti parnam guru deyba 🙏🇳🇵❤️
@SantoshDangi-ly9cr3 ай бұрын
परणिपत गुरुदेव
@keshabpandeya60694 ай бұрын
गुरुदेव नमन🙏🙏🙏🙏
@sunitasapkota38493 ай бұрын
Naman guru dev❤❤❤❤
@DhanrajGurung-fu9vb4 ай бұрын
Jai hus guru deve 🙏🙏🙏
@prabhanshmandal88294 ай бұрын
jay Manokranti , Jay Gurudev
@gangamagarganga40014 ай бұрын
❤❤❤Naman gurubar❤❤❤
@gomak.c24034 ай бұрын
जय सिया राम🙏🌺🌺🌺🌺🥰🥰
@binitapaudel1234 ай бұрын
Naman gurudeb
@KumariKumari-sx4mi4 ай бұрын
Jay Guru Dev Koti Koti Pranam ❤🙏🙏🙏🙏🙏🙏🙏❤🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
@ritabaral9794 ай бұрын
Hardik naman guru dev sabai ko Jay hos 🙏
@Prabal3474 ай бұрын
🙏🙏🙏 गुरुदेव !!!
@jbshrestha21304 ай бұрын
gurudev naman🎉🎉🎉🎉🎉🎉
@RachanaRumba-yz4wv2 ай бұрын
Tq so much guru for Teachings 🙏🙏🙏🌹🌹
@pharsabahadur66264 ай бұрын
प्रणाम गुरूदेव 🙏🙏🙏🙏🙏❤️❤️❤️
@padamdong45954 ай бұрын
नमन प्रणाम गुरुदेव,,,,सबैको जयहोस
@kusumlama84264 ай бұрын
Sat sat naman gurudeb🙏🙏🙏🌷🌷🌷💜💜💜
@DadhiramSapkota-nc5en4 ай бұрын
अहो भाव गुरुदेव
@RosanLim4 ай бұрын
Jay guru deVV ❤️🙏🏻🇳🇵
@tikalaxmi18604 ай бұрын
Good morning guru dev 🙏
@animalworld-mu7nj4 ай бұрын
Sabaiko jaya hos 🙏❤❤❤
@asmitapoudel87244 ай бұрын
Jay guruji ❤
@baralyubaraj91524 ай бұрын
गुरु❤
@shantikhanal40862 ай бұрын
नमस्कार गुरुदेव
@mayadevikoirala26384 ай бұрын
ॐजय्जय।हो
@pasang001234 ай бұрын
Om ❤❤❤❤❤
@JayWaiba-s1p4 ай бұрын
Naman gare guru
@dilusarbuja78334 ай бұрын
PRANAM❤GURUDEV❤
@jivanacharya3584 ай бұрын
Naman Guru
@Kalpanakafle5214 ай бұрын
नमन गुरु देब🙏🙏
@PurnaDiwali3 ай бұрын
Good morning
@dipeenraidipeen4 ай бұрын
Guru🙏🙏🙏
@tikaramkhanal52183 ай бұрын
❤❤🎉🎉🎉 good luck with your work
@prempun43184 ай бұрын
🙏🙏 naman
@akfuntv14 ай бұрын
Good🎉🎉🎉
@Fuchee4834 ай бұрын
🙏🙏❤
@PurnaDiwali3 ай бұрын
👏👏
@mahendrakirati33714 ай бұрын
❤❤❤❤🙏🙏🙏🙏
@gopuxettry334 ай бұрын
❤❤🎉
@krishnaneupane31774 ай бұрын
🙏❤️🧠🙏❤️🧠🙏❤️🧠🙏
@krishnarajbhandari73722 ай бұрын
तपाईंलाई आर्य अष्टाङ्गिक मार्गको बारेमा जानकारी भएको देखिएन,सुरुमै मिथ्यादृष्टि देखियो,कि पूर्ण रुपमा बुद्धको शरणमा जानुहोस कि बुद्ध शिक्षाको बारेमा गलत खिचडी पकाएर पाप संचय नगर्नुस्।तपाईं एक आत्म बादी कसरि बौद्ध शिक्षाको बारेमा व्याख्या गर्नुहुन्छ???अनि मलाई अचम्म लाग्छ मनोक्रान्ती योद्धा भनिनेहरु बिचरा कति निरीह छन्। जे भन्यो त्यही हाहाहाहा गर्दै स्वीकार गर्छन्।
@xyzxvytrf12 күн бұрын
Buddha lai ramro sanga bujne manche ko rahexan bhane ko ta sabai non buddhist haru po rahexan!!! Buddha ko barema buddhist bata kura sunne ki non buddhist bata kura sunne??????
@lalbnembang29664 ай бұрын
संसार नै छिनछिनमा बदलि रहने हुनाले एउटै मान्छेको कति आत्मा हुन्छ, पुर्न र ईश्वर हुन जान्छ त्यसैले त यहां आत्मा,पुर्न जन्म र ईश्वर हुदैन भनेको मान्छेले बुझदैन र हुदै नभएको कुरालाई लिएर दिन रात रोईकराई गर्छ मानवलाई शास र बास दियो त्यो मात्र् ठूलो कुरा छ है!!
@lingdenramlimbu35773 ай бұрын
😡😡😭😭🤣🤣🙏🙏 Normal comments No Body Care, तेस्कारण Emoji राखेंको छु Sorry, गुरुदेब नमस्कार हजुर को हरेक प्रबचन मा English Subtitles राख्नु अनुरोध गर्द्छु if Possible ❤❤🙏🙏