कसै गरि पनि मासु खानै हुन्न भन्नेहरुको भ्रमको जवाफ र जसरी पनि मासु खानै पर्छ भन्नेहरुको भ्रमको जवाफ पनि राम्ररी दिनुभाछ गुरुले, गुरु उनै हुन जस्ले भ्रमलाई चिर्न सक्छ, भ्रमको सृजना गर्दैन। जय होस सबैको🙏
@MadPhilosopher136 ай бұрын
कृपया यस प्रकारका मूर्ख मानिसहरूबाट अन्धो नबन्नुहोस्।
@uttambishowkarma7283 ай бұрын
Dr. Yogi vikashananda गुरुले धर्म र विज्ञानलाई मध्यनजर गदै कुरा गर्नुहुन्छ।❤
@deviprasadniroula28996 ай бұрын
आदरणीय बिकासानन्द जी हजुरको मासु खानु भन्ने अभिव्यक्ति ले हजुरलाई असल ब्यक्ति मा मैले राख्न सकिन।।।।।
@manugurung47623 ай бұрын
एकदम राम्रो गुरु सबैको मनोभावनालाई बुझ्नु भको रहेछ 🙏
@kamalakc67375 ай бұрын
सान्दर्भिक र मनन योग्य तर्क । बिज्ञान भन्दा माथी धर्म होइन ,कति राम्रो बिचार ,
@Buddharai122 ай бұрын
कति राम्रो कुरा जहाँ जे को आवश्यकता पर्दछ त्यो मात्रा जाहिच हुन्छ 🙏👍
@yatrimina36847 ай бұрын
मासु नखादैमा धार्मिक हुने त होइन तर पशु पशुप्राणी र साग सब्जी/बोट बिरुवामा फरक छ। बोटबिरुवाको मुना पलाउँछ तर पशुप्राणीको मुना पलाउँदैन अर्को बाघले मृग खान्छ कारण ईश्वरले सबैलाई स्वतन्त्र छोडी दियो र खान्छ .. मान्छेले खाने र साना किरा फटेङ्ग्रा र जनवारहरुले खानेमा दाँज्नु त मिलेन होला हौ डा० साहेव!
@debendraentertainment1786 ай бұрын
मिलेन होला हैन साथी हो भन्नुपर्छ गु जस्तो कुरो गर्यो यो गुरुको नाममा गोरुले
@renaisserai41466 ай бұрын
Right Guru
@donerastrabadi6 ай бұрын
tei bhayara ta timilai khana man xaina bhane nakhau bhaneko ho ta .. yastro kura garda k bujheu ...? dalai lama masu nakhane manxe ho . but aajabholi unle khanxan .. aba k bhanne yaslai
@ritagurungritagurung80066 ай бұрын
Dharma ko naam ma khasi boka bali chadauxa devi deuta ko naam ma k tyo chai hatya hoina jathbabi hatya vaneko hotel ma chuski Mardai moj masti garxan ni sukuti chicken chilli sanga tyo ho naramro Tara ek jana rogi manxe ly afnu sarir ko lagi kahely kahi khanxa vane tyo normal ho tei vanna khojeko ho guru dev ly he spritzer 100%right
@anuragjwala246 ай бұрын
जान्वर मुना नखाई कसरी ठुलो भयो होला
@MahendraShrestha-d3yАй бұрын
गुरुदेवको कुरा एकदम स सहीजोलले जे भने नि
@Dilparsad-Syangtan6 ай бұрын
गुरु विकाशनन्द spiritual लाई science सग सगै जोडेर विश्लेषण गर्नु हुन्च यो नै सबैभन्दा राम्रो पक्ष हो। भिडियो को लागि सम्पदा बहिनीलाई धन्यवाद ।
@padamsiwakoti284110 күн бұрын
आवश्यकताको सिद्धान्त
@GyanBahadur-h4s7 ай бұрын
हरेको कुरा आधुनिक तरिका ले हेर्नुपर्छ,कुरा सहि हो!
वंश विस्तार गर्ने सबै जीव प्राणी वा वनस्पति हरूको मुख्य आहार जीवित वा मृत प्राणी हरु र ताजा वनस्पति वा अवशेष नै हुन। यो नै प्राकृतिक चक्र हुन्। स्वस्थ र दिर्धजीवि हुने आशामा औषधिको नाममा अनेकानेक पदार्थ को सेवन गर्ने एक मात्र प्राणी मानव हरूले रासायनिक मल लगायत अनेक अप्राकृतिक तरिकाबाट वनस्पति को प्राकृतिक गुण र शक्ति नष्ट गर्ने कार्य हरू चाहि मानव हरूले गर्ने पापकर्म हुनु पर्छ।
@binarmdas6 ай бұрын
तर्कको अन्त्य हुदैन तेसैले मानिस स्वतन्त्र छ, जसले जस्तो कर्म गर्छ तेसले तेस्तै फल भोग्छ ।कर्मण्यबादिकारस्ते ------।
@Chandrakala7276 ай бұрын
यति गुरु देव लाइ धेरै धेरै धन्यवाद
@rajendratamrakar53576 ай бұрын
You are absolutely right Gurudev ❤
@RammaniAdhikari-x3m2 ай бұрын
नमस्ते गुरुदेव, अ हिम्सा सत्यमास्तेय ब्रह्मश्चर्य आत्मनिग्रह, लोहात्शो भरणाचार्य जीवितम् हन्तियो नर मज्जात्कुण्डवसेत्शोभि तत्भोजी लक्छ्यवत्शर । त्रिजन्मनि बराहश्च कुकूट सप्त जन्मषु. ......... _भगवान कृष्ण आधार गीता।
@Chhinalsandip20Chhinalsa-ez2rl6 ай бұрын
धर्म एक मानव बीचको सोचाइ हो,सबैले हाम्रो धर्म राम्रो छ हाम्रोमा धर्ममा आउनुस मुक्ति पाइन्छ भन्छन् तर बास्तबमा चाहे जुन धर्म मानेपनि सधै मन्दिर धाएपनि मनमा पाप छ भने त्यो तपाई हामीले चढाएको फुल🌹भगवानजीहरूले असुईकार्नु गर्नुहुन्छ,, for example ,Point✌️ Be noted god stay on Ours heart No need ✌️Surch anywhere🤔 AM I right गुरूजी🙏
@amritachhetri76416 ай бұрын
बिल्कुल सुन्य ज्ञान यो गुरु मा,,, बरु प्रस्न गर्ने चाहि ज्ञानी लाग्यो
@Pritamk9196 ай бұрын
Yes sir
@rajaramupreti-k3f6 ай бұрын
सहि भन्न् भो
@ritagurungritagurung80066 ай бұрын
He is sprithuel Guru not dharma ko ku Guru so dharma ko Guru haru ly matra vanxan masu khau nakhau devi deuta lai bali chadau nchadau sprithuel Guru ly j xa satya vaneko xa
@krishnaregmi30895 ай бұрын
Ekdamai ramro comment aayo 🚩🌿 Thank you ! 🙏
@govindakhadka87126 ай бұрын
गुरुको यो विचारमा सहमत हुन परम व्रह्म ज्ञानी भअपछि मात्र सम्भव होला
@rabindraghimire72006 ай бұрын
बाघ र मृग सित मनुष्य लाई तुलना गर्ने लाई इन्टरभिउ लिने लाई पनि सलाम छ हजुर बाघ ले जसरी पानी पिउँछ आज बाट उसरी नै पानी पिउन लगाउनु उहाँलाई सामान्य कुरा!
@bvponlinetv53426 ай бұрын
साग सब्जी काटे अझ झागिएए आउँछ तर पशु प्राणिको टाउको काटे के होला? मानिसहरु जसरी यो धर्तिमा बाचेको छ त्यसरी नै सारा पशु प्राणीहरु बाच्नु पाउनु पर्छ यो धर्ती हामी सबैको साझा थलो हो साझा भूमी हो। मार्नु पाप हो बचाउनु धर्म हो रुवाउनु पाप हो हसाउनु धर्म हो। सूर्यको धर्म ताप हो। पानीको धर्म बग्नु हो। आगोको धर्म बल्नु हो। बाघको धर्म मासु खानु नै हो मान्छेको धर्म सेवा हो। सेवाको अर्थ बचाउनु हो। सत्य प्रेम आनंद मा जीवन जिउनु हो। हामी मासु खान्छौ र नै पशु हत्या हुन्छ अनि गोसखान ब्यापार उकासिन्छ । कनै ठाउँ यस्तो हुन्छ सबै नै भेजिटेरियन त्यहा गोसखान नै हुदैन । जहाँ पशुप्राणिहरुको श्रदा हुन्छ ती प्राणिहरुलाई साथी झै ठानिन्छ।
@fun_joy1116 ай бұрын
Right 100%
@anuragjwala246 ай бұрын
ताउको काद्दै जादा ८४ हजार जन्म पार गर्न सकिन्छ
@deepikachamlagain91095 ай бұрын
be vegan to save our cows and calves.
@UmaKc-tg8jg6 ай бұрын
उत्तर मन परेन गुरु जी!!फिलोसोफर जस्तो कुरा
@GitaSigdel-fi1uf6 ай бұрын
100% sahi kura🙏🙏
@Nepalifood3866 ай бұрын
कसैकाे ज्यान लिनु कायरता र पाप हाे।
@AnilNp-w4y2 ай бұрын
तैले सबै जानेको छस् ख्यासिस्
@bimaladhakal15825 ай бұрын
मासु खादैमा राक्षस वा पापी हुने तर नखादैमा धार्मिक बन्न सक्दैन तर खान राम्रो कि नराम्रो आफै साेचनिय छ।अंकार घमण्ड त्यागाै त्यही हाे धर्म ।खान नजानेर राेग लाग्छ ,खान जाने शरीर स्वास्थ्य रहन्छ बिचार आफ्नो ।।।।
@krishnaregmi30895 ай бұрын
Little knowledge is dangerous guru... 😊 Maile socheko jati ni gyaan rainaxa tapai maa 🙏. Jaya Shree Ram 🌿🚩
@yogic_practioner6 ай бұрын
गुरु त्यो हो जसले मानिसको जीवनबाट अन्धकार हटाउँछ र जीवन उज्यालो बनाउँछ तर अन्धकारमा परेकाहरूलाई भ्रममा पार्दैन।
@swamiBinayee6 ай бұрын
संवेदनशील बनौं । हाम्रो लागि मांस वाहेक लाखौं अन्य खानेकुराहरु उपलब्ध छ्न । त्यसैले मांस खानुपर्छ भन्ने १ लाख कारण खोज्नु भन्दा मांस नखाने केवल १ कारण खोज्नु नै मनुष्यको हितमा छ।
@Dusk_hunter6 ай бұрын
Ho tero dherai budhi cha. Agriculture or grain mancha le Khana Thale KO bharkhar 75000 barsa hunathalyo. Tyo bhanda aagadi sabai bhokai baste ani bhokmari le marthe. Jaslai j Khana maan lagyo khancha. Ta vegetarian or dharma KO broker lai k KO chaos.
@anojadhikari24516 ай бұрын
guru भनेको गोरू रहिछ।
@dhenprasadrai16826 ай бұрын
कताकता परस्पर बिरोधी झै लाग्यो यो सम्बाद ! धेरै सम्पती कमाउनेको प्रशंसा गरेको पनि सुनियो अनि आबसेक भन्दा बधी कमाउनु पाप हो भन्नू ले के बुझ्ने ?
@NbNb19876 ай бұрын
ANI TARKARI KHAADA CHAI TARKARIKO HATYA VYENA MURKHA???
@Reshma89-uz4bx6 ай бұрын
@@NbNb1987emotions r feeling hundaina paudhama.. Chee chyaundaina, rudaina tarkaari..
@PremSilwal-bd1zr5 ай бұрын
मैले यी महोदयको बारेमा सुनेको कुरा असत्य रहेछ क्यारे !
@sameerrai11103 ай бұрын
जय होस !:
@yogyayogya20026 ай бұрын
हजुरहरुका ज्ञानकुराकानिले निकै मन छोयो हजुर सकेसम् हत्या बध नगरी हुन्न तर त्यो प्राणीको सकेसम्॥ आयु लम्ब्याउने गरेर बध गर्नु कम पाप हुनसक्ला। जय गुरु देव।
@saraswatidhungel96 ай бұрын
Absulately right sir …. 😊
@SunilPariyar-f5x6 ай бұрын
100%Sahi kura guru ko
@gyankakura10316 ай бұрын
जति ठूलो कुरा गरे पनि यिनको ज्ञान zero 😢 Gyan को पहिलो श्रेणी भनेको प्रेम हो । जुन कुरा आफ्नो छोरा र पशु प्रति समान हुन्छ । पशुलाई लाठी देखायो भने भाग्छ किन ? हान्यो भने कराउँछ । नास्तिक वर्ग लाई यिनको ज्ञान ठिकै छ, जसले आध्यामिक ज्ञान मा विश्वास गर्छ यिनलाई तुरुन्तै delet गर्नु पर्छ । यिनलाई गुरु भनिँदैन । गुरु ले दिने ज्ञान यस्तो हुँदैन । शरीर ले खोज्यो भन्दै मा दिने ? तपस्या भनेको के हो ? शरीर ले खोजें जति दिने ?
@fun_joy1116 ай бұрын
ekdam right
@anuragjwala246 ай бұрын
जस्को ग्यान छ उ भोग भोगै मर्नै पर्छ मैले बुजे को
@baburamsyangtan32526 ай бұрын
Sahi ho
@pradipchhetri72106 ай бұрын
धर्मले मासु खान भन्दैन गुरुदेव परम्परा र संस्कृतिले मासु खाइराछन तर यिनिहरु पनि समय सापेक्ष परिवर्तन हुन्छन त्यसैले हजुर जस्तो मान्छेले मासु खान उत्प्रेरित गर्नु भनेको राम्रो होइन ।
@sandhyasharma84042 ай бұрын
Hotani khana hunxa vanne Kura chai thik lagena
@harichandralimbu-g2f3 ай бұрын
वास्तविक र विज्ञान संगत तर्क गर्नुहुन्छ।
@sumanbasnet67625 ай бұрын
भगवान श्रकृष्ण भन्नु हुन्छ। आधा अधूरा ज्ञान लेने वाले अर देने वाले दुवै जनालाई खतरा हुन्छ। अब: हामी अनुमान लगाऊ की वहाँ भित्र भएको ज्ञान रूपी वाणीमा कति पूर्ण, छ। र कति अपूर्ण..। राधे राधे 🙇🕉️🙏
@ritalimbu71626 ай бұрын
मासु खाने कुरालाई आध्यात्मिकतासंग जोडेर आफ्नो कुरालाई जति नै सहि बनाउन खोजे पनि तपाईं को कुरा ले प्राणी हिंसा लाई समर्थन गरेको छ । अनि फेरि प्रेमको कुरा कसरी गरिरहनु भएको छ???
@fun_joy1116 ай бұрын
Right
@AmbikaAdhikari-y7z6 ай бұрын
Guru haina philosopher ho yo byakti
@shreekambanglimbu5 ай бұрын
साह्रै असल कुरा डाक्टर साब
@jodidar1236 ай бұрын
हत्या नगर्नु तर मासु खानु हुन्छ भन्ने कुरा सही लागेन । अनि तरकारीसङ्ग पशुको प्राणीलाई कसरी दाज्न सकिएला ?
@Sumit-i9p5 ай бұрын
Sai ho mardaina khanxa vane ne tetinai pap ko vagidai hunxa kinaki kinne le garda nai business ko lagi pasu marinxa sai ho
@bidurgautam19325 ай бұрын
hawa bikasananda
@MrDipaktuladhar9 күн бұрын
हो नि त । नमारी मासु आउदैन । अरुलाई काट्न लगाउनु पनि अप्रत्यक्ष हत्या भएन र गुरुजी ?
@MrDipaktuladhar9 күн бұрын
नमारी मासु आउदैन । अरुलाई काट्न लगाउनु पनि अप्रत्यक्ष हत्या भएन र गुरुजी ? अहिंसावादीले आफ्नो लागि अरुलाई काट्न लगाउनु एक प्रकारको स्वार्थै हो जस्तो लाग्छ ।
@pankajrayamajhi28246 ай бұрын
Yes Right guru ji
@BabuRam-ft9er6 ай бұрын
गुरुदेवले सहि कुरा गर्नु भयो।❤❤❤❤
@sakunarai1713 ай бұрын
यो पृथ्वी मा भयेको सबै थोक हरुमा मानिस जातिले अधिकार गर्ने अधिकार ईश्वर ले मानिस जाति लाई दिनु भएको हो तेसैले खाने खाओस नखानेले नखाओस खानेले नखाने लाइ इन्कार नगरौ र नखानेले खानेलाई इन्कार नगरौ गुरुको कुरो सहि हो🙏
@rameshworphuyal31514 ай бұрын
काल बाट संचालित गुरु !!
@AOC_human6 ай бұрын
आध्त्मीकताको सबै भन्दा ठुलो ज्ञान भागवतगिता मा क्रिष्णले दिनु भएको छ जस अनुसार हरेक प्राणी प्राणी नभएर आत्मा हो र भागवत गिता बाहीरी लडाइलाइ बिल्कुल समर्थन गर्दैन (यथार्त गिता) पढ्नु होला युटुबमा पनी छ यस्तै पुग्गा पन्डीतले हो हिन्दु धर्मलाइ कलन्कीत गरेको सास्त्रको गहीरो अध्यन नगरी हावामा गुरु बनी हिड्नेहरु आजकाल धेरै छन॥ क्रिपया सोसल मिडीयाहरुले यस्ता गुरुको भिडीयो हाल्नु अघाडी सत्य आफै पनी अध्यन गर्नु होला हरेक कुरा जान्न सकीन्छ
@Mr-Gyan1116 ай бұрын
Geeta is not everithing only one simple book
@AOC_human6 ай бұрын
@@Mr-Gyan111 every book is simple but if you read and get that knowledge you become like krishna and every person consider as lord because knowledge is top in the world. Otherwise you never know {what is your purpose in here} if you are human.
@nirmanneupane1886 ай бұрын
यी गुरूलाई म जति जान्ने कोही छैन भन्ने रहेछ।
@samirrai84676 ай бұрын
एउटा खसीलाई काट्दा त्यसलाई कति पिडा भएर कराउँछ .नाथे यो जिब्रोको स्वादकोलागि मान्छे कति निर्दयी बन्छ ! हामी एउटा बिबेकशील प्राणी भएर यसरी निरही पशुलाई काटेर खाँदा यो अवश्य नै यसलाई पापमा गनिन्छ। ठुल्ठुला महान व्यक्ताहरूले मांसु खायो भन्दैमा हामीले पनि खानु उचित होइन । हाम्रोमा पनि बिबेक छ ।
@chhyoisanglama7196 ай бұрын
Good
@sdgaming309612 күн бұрын
Hajurko kurale andha haruko pani aakha kholidinxa guru g ❤
@suvalarajalim27276 ай бұрын
1००%सहि कुरा सर्👍️👍️👍️
@bonism16 ай бұрын
कस्तो राम्रो कुरा गर्नु भो।
@JPT-c3s6 ай бұрын
मासु तेस्तो आबस्था मा आबस्यक हुन्छ।जब धर्ती मा अनाज र बनस्पती को नस्ट हुन्छ।।जीवन जिउन मासु बाहेक केही नजर आउदैन।तेतिबेला सोभाबिक हो बाकि अहिलेको समयमा स्वाद को लागि प्रानि को हत्या गर्नु मानब्ता होइन।।।
@BikjayaPakhrin6 ай бұрын
Hjr ekdam sahi ho 😢😢😢😢😢
@BikjayaPakhrin6 ай бұрын
Hamro hindu dharma maa auta kamila karnu pani pap manix
@ओशो-साधक06 ай бұрын
यि बुढा साँच्चिकै गुरु हुन की भन्ठानेको थिए तर मेरो सोचाइ गलत रहेछ, यि बुढाले त आध्यात्मिक गुरु भएको अभिनय गरेका रहेछन।
@amirchhetri9776 ай бұрын
Same here,,,
@MultiTapen6 ай бұрын
तपाई ले ठीक भन्नु भो
@amirchhetri9776 ай бұрын
😂 haha,,Sai ho
@pushkarthapa59655 ай бұрын
1oo%.
@godlessoutsider22835 ай бұрын
रामदेव र मोदीलाई गुरु मान्न गएहुन्छ....
@madhavbhetwal96206 ай бұрын
''जिश मरने से जग डरे मेरे मनमे आनन्द कब मरौ कब पाउ पूण परमानन्द''-सन्त कबिर धार्मीक हुनु र आध्यात्मिक हुनुमा धेरै फरक छ हजुर फेरि पाप र पुण्य को यो कस्तो खेल हो ।
@gangamaya63726 ай бұрын
कुनै प्राणीको सृष्टिको गर्ने क्षमता छैन भने त्यो प्राणीको हत्या गर्ने पनि अधिकार मनुष्यमा छैन।
@buddhisagaracharya51496 ай бұрын
सृष्टि सबै ईश्वरको।सबै प्राणीहरुको लागि खानेकुरा ईश्वरले सृष्टि गरिदिनुभएको छ,जस्तै-मानिसको लागि सागपात,फलफुल र गाईभैंसीको लागि घाँसपात।दाह्रा र नङ्ग्रा भएकाहरुका 13:15 लागि मांस र नभएकाहरुलाई साग वा घाँस खानु हिंसा हुँदैन भनिन्छ।
@rajaramupreti-k3f6 ай бұрын
100%
@ajyagurung77366 ай бұрын
100%
@MadPhilosopher136 ай бұрын
Bible edit garne ko hun? Manxe Haru hoinan? Ajha Bible le ta nikai laamo itihas bokeko xa. Manxe Haru sabai ramro hunxan? Hudainan. Kunai dushta swabhaab ka pani hunxan. Tinai le yesta Shloka Haru lekheka hun. Vedic Dharma ma pani yestai kaiyaun Shloka Haru xan, quran ma pani xan. Manis le aafna tuksha rakshyasi kaamana purti garna ka lagi yesta lekh lekheka hun. Afaile bichar garnuhos, tyati dayalu parameshwor le kasari aafna rachana ma bedhbhaab garna saknuhunxa? Euta lai prem garne ra arko lai mara, khau vanne hamro ishwar kataapi hunuhunna. Yedi yo satya hoina vane ishwar ko ashtitwa nai xaina. @@buddhisagaracharya5149
@rokamagarprakash40566 ай бұрын
सही कुरा हो
@angringisherpa34876 ай бұрын
मलाई गुरुको उतर ठिक लागेन! बिरुवा सजिब हो तर त्यसमा प्राण र चेतना हुँदैन! प्राण हुनेलाई प्राणी भनिन्छ र त्यसमा चेतना हुन्छ! त्यसैले त प्राणी हिंसा पाप हो! आत्मा मर्दैन त्यसैले हत्या गरे पनि हुन्छ भन्ने अर्थ लाग्ने दोधारे उतर भएन र!?
@AmbikaAdhikari-y7z6 ай бұрын
Yestai hunchha jaba pilosopherko kura guru haina yo
@Nimesh-khadka6 ай бұрын
बैज्ञानिक जगदिशचन्द बोस ले बिरुवामा चेतना भएको प्रमाणित गरेका हैनन र?
@chhyoisanglama7196 ай бұрын
Molai ni thik lagena
@gopalPaudel-ww3hk6 ай бұрын
guru g namaskar.100% good
@tankarajdulal51996 ай бұрын
रोचक बहस ❤❤❤
@nirmalasunuwar26616 ай бұрын
Jaya guru.jaya manokranti
@jitendramukhiya78305 ай бұрын
Namaste guru ji ❤❤❤❤
@BoomprasadYakha6 ай бұрын
पशुप्रणीमा आई दुई कुर हुन्छन 1)प्रण र 2)शरिरमात्र हन्छ त्यसैले मासू खानू पापहोइना खाने को इच्छा हो। 1)पाप को भनेको के हो? तपाई जान्नू हुन्छ। 2)आत्मा मानिसमा हुन्छ तर पशुमा हुदैन।
@ميناسونار6 ай бұрын
Ok
@bedshrestha11117 ай бұрын
जय गुरु देव ❤
@नेत्रभण्डारी-ग5भ5 ай бұрын
सहि हो। समुद्री तटमा बस्नेहरुले कहाँ पाउनु फलफूल , दहि दूध , साग सब्जी। जिबन जिउनैकै लागि माछा , मासु ट्रान्सपोर्ट गरेर ल्यायको सब्जी अलि अलि सलाद । जहाँ जे आबस्यकता पर्छ त्याहा तेसैको मासु खाइयको रैछ। सरिरलाइ चाहिने पोसकतत्व जुन जनावरबाट पाइयो तेसैलाइ पाल्न खान थालियो। यक ठाउको जनावर अर्को ठाउँमा मानिसको जीवन बचाउन लगियो त्याहा देबिको रुप मानियो। पुजा गरियो। मुस्लिम चाचा त भन्दैथिय य गाई गोरु हामरा हे। तुम्लोक जो भरतखण्ड बोल्तेहो ना उदर त पहिला विशाल समुद्र था । जब अफ्रिकी प्लेट आके चाइनिज प्लेटमे ठक्कर लागे तो बिचके भाग पूरा पहाड बन्के खडा होगया उसिको हिन्द नाम दियाथा हिन्द मा बस्ने वाला हिन्दु होगया। बादममे समुन्द्र तटसे जित्ना वो लोकको भालाइके लिय गय सब भगवान हो गय। जीव जन्तु पोथे पुजनिय हो गय।
@amritprasadbawan67496 ай бұрын
हामी बिश्वमा मानीस बसेका छन जाहाॅ गाए पनी मानीस सॅग पुग्छ मानव एक अकाऀ को परीपुरक हो त्यस कारण यो कुरा ठीकै लाग्यो
@sharesamridhi77726 ай бұрын
Will or need ..... nice thought ...
@BodhrajPathak6 ай бұрын
गुरुजीले आतमा हते पापहोईनभने ध्रमचै केहोत गुरु निकै राम्रो मानेर हेरकोत केभनेकोत
@krishnaprasaddawadi32315 ай бұрын
वैदिक सनातनी मा मात्र नखाने हाे। यसमा हिसा गरि खानु भन्नेवित्तकै हजुरले नरककाे वाटाे राेज्न भयाेकी गुरु। धर्म नजानेकाेलाइ कडा कारवाहि हुदैन। तपाईं जस्ता अाध्यात्म जानेर खा भन्दा गुरु मात्र घाेर नरकमा जानछन अवश्य। जय मनोक्रन्ती।
@beautifullworld76166 ай бұрын
ज्ञान र विवेक शून्य गुरु हुन यिनी। यिनमा वेद र पुराणादी शास्त्रको बिल्कुलै ज्ञान छैन रहेछ।
@ritagurungritagurung80066 ай бұрын
He is sprithuel Guru ok not dharma ko Guru dharma ko Guru ly vanxan baru masu khau nakhau devi deutalai bali chdau nachdau yo Guru ly teso vandaina
@ManojRai-xh8sv6 ай бұрын
सहि कुरा
@LaxmanBhandari-th4wg6 ай бұрын
Sahi Kura guruji❤❤.
@AnitaPhuyalbhandari5 ай бұрын
नमन गुरु देब🙏🙏
@suvalarajalim27276 ай бұрын
1००%सहिकुरा सर को
@BhuwanAdhikari-x9z6 ай бұрын
माम्साहार महापाप
@wakildipendrachand8236 ай бұрын
जय मनोक्रान्ती ! जय गुरुदेव !
@khagendrakhatri33406 ай бұрын
मासु खाने प्राणी र नखाने प्राणीको शारीरिक बनावट नै फरक हुन्छ । मानिस शाहकारी प्राणी हो । मासु खायो भने उसको सोचाइ र मानसिकता नै फरक हुन्छ । इन्द्रीय असन्तुलन हुन्छन् ।
@ritagurungritagurung80066 ай бұрын
Tyo ta afnu ekxya ho hajrau barsa dekhi khaieko chijlai khau vanera khane nkhau vanera nakhne pani hoina ra Rooney pani hoina so afnu ekxya ra absykta anusar khada kehi farka hudaina
@SantaRai-j9k2 ай бұрын
Om nmha har Mahadev
@jitinrai836 ай бұрын
Bikas sir sahi salamat❤🙏
@bishnusharma19105 ай бұрын
गुरु भएर मानव जाति लाई घनघोर अँधेरा मा ढकेलनु सबै भन्दा ठुलो अपराध हो
@hembahadur12336 ай бұрын
मासु खानु आ आफ्नो इच्छा हो कसैले खान्छ भने घृणा गर्न हुन्न,म मासु खान राम्रो त भन्दिन ,सहि हो हत्य गरेर नखानु हत्य गरेको खानु हुन्छ
@rameshworphuyal31514 ай бұрын
डा. बिकाशा नन्द ज्यु ले मासु खानु पाप होइन भन्ने कुराले हिंसा र पाप को जालमा फसाउने तर्क गर्नु नै ज्ञान भन्ने की अज्ञान भन्नु मासु खानलाई प्राणी को हत्या हिंसा गर्दा पनि पाप नलाग्ने तर्क फेरी मोक्ष का कुरा पनि गर्नु हुन्छ अचम्म छ !!!
@AbhayChaudhary-kk8ez6 ай бұрын
हामी जस्तो मान्छेको कारणले त माछा र मासु को पसल खुलेका हो त गुरु जी, आफूले नकाटे पनि हत्या गरे बराबर हुन्छ। तर तपाईंले भनेको कुरा 100% ठिक छ। तर तपाईंले भन्नु भयो कि काटेर खादिन त्यही कुरा मात्र खण्डन गर्न खोजेको हुँ जुन कि हामी जस्तै मान्छेको कारणले माछा र मासु खुलेको हो अनि हामी कसरी नकार्न सक्छौ।
@bikramb62306 ай бұрын
याे तर्क मलाई पनि ठिक लागेन।
@janukaparajuli5975 ай бұрын
Masu khanu vanu vako vayora hajur ramro manxa hina
@sherkhadka31566 ай бұрын
प्रश्न अनुसार उत्तर मिलेन जस्तो लाग्यो । यो प्रश्न को उतर यति लामो हुनसक्दैन ।उतर एक शब्दमा हुनसक्छ (डिजाएर ) मनको कारण मात्रै हुनसक्छ ।जब मन शान्त हुन्छ तब उतर मर्छ ।।
@MrDipaktuladhar9 күн бұрын
तरकारी कात्नु र जीव मार्नु एउटै देख्नु उचित होइन । गुतुजीको मासु प्रति तृष्णा देखिन्छ । ---- दलाइ लामाले पछि मासु खान थालेको उदाहरण ठीक लाग्दैन । यहाँ स्वार्थ देखियो । --- भाघले मृग खानु र मानिसले माछा-मासु खानु एउटै होइन ।
@Premlalbkdiyali6 ай бұрын
सब्जी श्री कृष्ण ले खानु अनुमति दिनुभछ हामी मानव हौ राछेस हैइन गुरु जि
@dbmagar6726 ай бұрын
क्या मार्मिक कुरा छ धन्यवाद
@samarparngayanpunj51026 ай бұрын
गुरु जी तपाई असल गुरु हाेईन।तपाईं धेरै ठुलाे पाप गरिहाल्नु भाे।याे अमानवीय हर्कत हाे।तपाईं लाई के भनम गुरु हाे कि गाेरु हाे।
@ritagurungritagurung80066 ай бұрын
He is not dharma ko Guru dharma Guru haru ly matra vanxan masu khau nakhau devi deuta lai bali chadau nachdau tyo ho dharma ko Guru vaneko ta yo Guru ta kunai dharma ko pani hoina sabai dharma ma j xa tei satyaa vaneko ho ra he is sprithuel Guru ho he repect all dharma so tei vaera ekjana rogi ly khada k hunxa sabaily hajrau barsa dekhi khairako chiij vann khojeko matra ho hajrau barsa agi yo Guru ta yo dartima janmeko pani thena teti bela chai kasly kun dharma ly kun Guru ly sikaira khako hota
@tarakarki36185 ай бұрын
Abdekhi yo guru manna sakiyan
@sagarrai11756 ай бұрын
मेरो बिचारमा सारा ब्रमण्डानै चलायमन छ त्यस्तै पृथ्वी नै स्वाचालित छ अर्थात एकले अर्कालाई निषेध नगरी कुनै पनि पदार्थ जीवन्त रहदैन ।
@khagendraprasad50786 ай бұрын
Just like me ❤
@IndraKc-zs4mo6 ай бұрын
माछा मासु सकभर न खानु राम्रो हो जय श्री राम्🙏
@INDURai-f6u6 ай бұрын
धार्मिक अन्धविश्वासीहरु सास्त्रमा जे पढ्याे त्यहि अन्तिम सत्य हाे भन्ने वुझ्छन... तर जीवन र जगत केहाे..सत्य केहाे..? सत्यको खाेजिमा धर्म,दर्शन र विज्ञानकाे जन्म भयाे याे वुझ्दैनन...सत्य मार्गीहुनु, सत्यकाे खाेजनै धर्म हाे.. गुरुकाे चेतना स्तर र प्रवचन वुझ्ने मानिसहरु धेरै कम छन...
@surajsharma22216 ай бұрын
Masu is love ❤
@RamkishnaMehta6 ай бұрын
Ek Vijaya ma euta kura matri satya huncha yogi ji .
@sandhyasharma84042 ай бұрын
Guruji arule hatya garisak ko masu khana hunxa vannuvo , 1 question ??masu pakauni le napakaye, khanile nakhaidiye, tyo hattya garnile Pani ta ,garni thiyana holani, gurujiko vanai anusar vayevarko pap jati hattya garnelai lagnevo, pakauni Ra khani lai , nalagni vayo, but ma ta vanxu , hattya garni lai, pakauni lai, khaidine lai , Eni tinai vagma badiyeko hunxa 🙏 so Karan 3 parti lai nai pap barabari lagne xa 🙏😭🙏dhannya badh gurujiko Jaya Jaya hos🙏
@bernadetrebongprachith95537 ай бұрын
Like your show
@shyamgt-41012 ай бұрын
गलत गलत किन बोलिरहेका ,गुरु जस्तो ब्याक्ति ले अभिव्यक्ति पटकै मिलेन । मासु लाई तरकारी सङ्ग उदाहरण दिदै, प्रेम र महाभारत तिर दौडादै छन । बिचरा नानि सोझो पर्नु भएछ ।