राष्ट्रवादी साथी १ हैं जसरी हुन्छ जति सक्यो चाँडो राजा लिउ ❤🇳🇵
@sanubhiesarestha30548 күн бұрын
ज्ञानेन्द्र ❤❤❤❤❤❤
@neeraadhikari81958 күн бұрын
हानी नेपाली जनता हरु नेता हरु को गुहु खान पनी तयार छौ अनी तिमी हरुले के दिन्छै र जित्छौ न भर्स्ट्र गर्न पनी दिदैनौ अनी का जित्छौ त बिचारा हामी नेपाली हरु
@bijaysah44528 күн бұрын
माननिय ज्यू जन्मदिनको शुभकामना 🙏ज्ञानेन्द्र शाही राप्रपा जिन्दावाद 🙏🇳🇵ॐ
@vupengurung56108 күн бұрын
Yes 💯% Right..
@shivarimal80117 күн бұрын
ज्ञानेन्द्र शाही जिन्दबाद🙏🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sachitrakarki22767 күн бұрын
ज्ञानेन्द्र साई जिउ सहि कुरा हाे
@balaramdhungana16848 күн бұрын
जन्म दिन को शुभकामना ग्यानेन्द्र जि जय होस्
@Timemanageviews8 күн бұрын
जून देशमा राजस्था छ त्यो देश बिकसित छ दुबई,कटार,अन्य बीभिन्न राजस्था भएको देश हेरनूस सांनो देशमा राजस्था र जनताबाट निर्बाचित कार्यकारी प्रधानमन्त्री आवास्यक छ तर नेपालका जानताले कहिले बुझेनन जानताबाट निर्बाचित कार्यकारी भन्दा उतम गणतंत्र अरु दुनियामाँ केही छैंन आफूले भोट दिएर जीताएको माँनछे प्रधानमन्त्री हूँनच्छ जन्ताको होनाहार छोरो तर कस्ले बुझने यो नेपाली जन्ता यदि यस्तो बुझने भएको भा कृतिपुरमाँ कांग्रेसले जितने थिएँन जसले हावा गफ़ दियर भासन गर्छ
@balaramdhungana16848 күн бұрын
देस दौड नि दौडवोस झोले लाई मासु भात ले पुग्छ हरे शिव जनता
@DESTINY-8B7 күн бұрын
सत्य यहि हो ,भ्रष्टहरू पनि यि मिडिया बाट परिचालित हुन्छन्
@rambinay82038 күн бұрын
Right 👍🏻
@haramikukur-i7y8 күн бұрын
जन्ता सचेत छैनन ,! शिक्क्षा नीति नै भयन , नेपाल मा !!नैतिक शिक्षा ल्याउनु पर्यो !!!
@HamalThakuripasupati8 күн бұрын
सहिकुरा नेता जिई🎉😂😢😢😮
@DipakBahadurRana9 күн бұрын
Good luck zanendra shahi brother ❤
@Deva_9057 күн бұрын
Good 👍
@RakeshKumarSingh-t3q6 күн бұрын
जनता मासु भातमा बेचिने भए देशको लागि बुझने जनता भएनन ।
@PrakashBasnet-xc3ot7 күн бұрын
Good 👍👍 be strong 💪💪
@देशभक्त-ढ3ण7 күн бұрын
नयाँ सोच होस मरेकाहरुको पछि लागेनन छाक टार्न गार्हो भैसक्यो डिबेट भन्दानी समय अनुसार चल्ने नै महान हुन्छं कि ! १६ बालाजुको हेर्दा हुन्छ
@AnjuSingh-dd1rr8 күн бұрын
अबकसैले कसैलाइ होच्याउने, खिसी ट्युरी , ब्यङग्य हान्नु भन्दा, एउटै लक्छ्य र उदस्य बोकेकाहरुको एकता हुन जरुरी छ। असम्भव भन्ने केही छैन; अबको एकमात्र विकल्प भने कै रास्ट्रबादिहरु मिलेर जनआन्दोलन ! जनआन्दोलन !! जनआन्दोलन गरौ !!! अब साझा उदेश्य बोकेका सम्पूर्ण देशभक्त र रास्ट्रवादी शक्ति गोलबन्द भएर राप्रपा, केसरबहादुर बिस्ट समूह, शिवशेना, रास्वोपा र दुर्गा प्रसाइको अभियान र बालेन साह समर्थक सबै रास्ट्रबादी समूह, ॐकार परिवार धार्मिक समुह सबै एकता गरेमा अबस्य आ- आफ्नो लछ्य हाम्रो संघारमै उभिएको छ ढुक्क बनौ! होइन अझै आ-आफ्नै डम्फु बजाएर बस्ने हो भने भ्यागुतो धार्नी-बिसौली कहिले पुग्ने वाला छैन। परिणाम "भ्यागुतो जत्ती उफ्रेनी तलको तलै हो"! नत्र अझै यी रास्ट्रघातिको दसौलाख झोले, कार्यकर्ता, चाटुकार भ्रष्टहरु भएसम्म उछिन्न गार्है पर्छ। अब निर्णय गरौ! कसैले पनि अहम र घमण्ड नगरी, यदि रबीजिको रास्वोपा पार्टिले पनि गणतन्त्रात्मक ब्यबस्था आफ्नो एजेन्डा त्यागि एकता गरौ। यदि यो देशको हावापानी, माटो, धर्म, सस्कृती र परम्परा सुहाउदो शासन ब्यबस्था अबलम्बन गरौ। मन र मस्तिष्कबाट डर त्रास र हीनताबोध हटाएर सबै उठौं ! सबै जुटौं ! यदि हामी सहिमा रास्ट्रबादी हौ भने,९३% ॐकार भएको नेपालमा रबिन्द्र मिस्र जिले जस्तै जनताको मनोभावना बुझि कुनै घमण्ड नगरी अत्यन्त दुरदर्सी भै सोचेर नेपाल र नेपालीको भलाइ चाहने हो भने एकै ठाउमा एकता गरि सहकार्य गर्दा देश चाडो समृद्ध बन्ने थियो। जसरि रबिन्द्र मिस्र जि पनि साझा- बिबेकशिल पार्टी छोडी राप्रपालाई स्विकार्दै राजधानी जस्तो ठाउँबाट चुनाव लडेको र झिनो मतले मात्र हारेका हुन। राप्रपाले पनि जनताको भावना बुझि अब रास्वोपा जस्तै अरुको अस्तित्वलाइ बुझेर एउटै टेबुलमा बसि " Brain Storming" गरि देश बिकास कसरी हुन्छ भनेर फेरि एक पटक आ -आफ्नो एजेन्डा सहित बिचार विमर्श गरे हुन्थ्यो नि भन्ने मेरो सुझाव हो! "देशको बल देशवासी नै हुन् र जब देशवासीहरुको एकता र राष्ट्रियताप्रति प्रेम र श्रद्धा बढदछ त्यो देश सप्रन्छ, त्यो देशको भविष्य उज्ज्वल हुन्छ, यो सफलसूचक हो, यसरी नै हामी आफ्नो खुट्टामा उभिनेछौ ।" स्व. श्री ५ महेन्द्र"! जय मुलुक ! जय मुकुट !! जय हिन्दुरास्ट्र!!!
@KaliRawat-b8p6 күн бұрын
जन्म दिनको शुभकामना माननीय ज्यू 🎉🎉🎉🎉❤❤❤
@DurgaNarayan-kn3lv8 күн бұрын
Sahi Kura garnu bhayo gyenendra daju .
@nathbahadur35218 күн бұрын
Good
@PASSWORDNEPAL5 күн бұрын
right😮😮❤
@TopbahadurRoy6 күн бұрын
दम छ कि नाई भन्ने त्यो त चुनावले देखाइसक्यो
@dineshpachhai53048 күн бұрын
❤❤❤❤❤ Rajtantra jindabad jay rastrabad jay Nepal 🙏👍❤️
@YamPrasadPaudel-xl1cx7 күн бұрын
Gynendra sahi good
@tejGurau9 күн бұрын
राजा लेउ देश बचाउ
@SiddharthaKharel-f5y8 күн бұрын
❤❤❤ hai Gyanendra yuba neta 🫡🫡🫡
@dhimalsachin39608 күн бұрын
भोट केमा घण्टिमा भनेको रैछ। हामी चाहिँ भोट केमा हलोमा भनेको सुनेको रैछौ। अहिले नतिजा आएर पो थाहा भयो। कानले पनि ढोका खान्छ भनेको थियो हो रैछ। तर सत्य नछुड्नु होला जित पक्का हुनेछ। जय नेपाल..!
@rajendraroka30728 күн бұрын
अरु भन्दा रास्टबादी एजेन्डा बोकेको पाटिहो राप्रपा ,बिडम्बना सङ्गठन बनाउनेतर्फ ध्यान नदिदा यस्को चुनावी नतिजा राम्रो आयन ,जनता सचेत हुन सकेनन्
@ChandramaniChulagain9 күн бұрын
Yo rauteko roilo Pani jayjai ho
@AnjuSingh-dd1rr8 күн бұрын
आशा गरेका थियौ !!! यो २०८१ सालको ४१ स्थान भएको उप-चुनावमा नेताका मात्रै होइन जनताको पनि परिक्षा थियो। अब नेपालका आजित जनताले कसलाइ भोट हाल्छन पर्खौ र हेरौ भनेको थिए। तर परिनाम आयो उस्तै उहीँ काग्रेस, एमाले, माओबादी र रास्वोपा( माओबादी काग्रेश र एमाले को नया version) !! तर अब त ३४ बर्ष बित्यो पक्कै पनि यस्तालाइ भोट हाल्दैनन कि भन्ने थ्यो तर तर अझै जनताको चेतनाको बिकास भएको रहेनछ! कि! कसो? जनता??
@Android_police8 күн бұрын
हारेकै ठिक हो थोत्रो राजाबादीहरु ,,, जितेकै राम्रो रास्ट्रबादीहरुले ।
@laxmanacharya82428 күн бұрын
RIGHT
@LokbahadurAdhikari-j6r8 күн бұрын
सबै भन्दा हिन्दू राष्ट् हिन्दू धर्म मान्ने सम्पूर्ण पार्टी नेता अभियन्ता हरु एक जुट भयर मोर्चा गठन गर्नु पर्छ जसरी राजा हिन्दू राष्ट् हिन्दू धर्म सक्न माओ बादी सहित ७ दल एक भयर हर्सोल्लासका साथ एक जुट भएर सके हो त्यस्तै एक जुट भयर हर्सोल्लासका साथ मोर्चा बनाएर अगाडि न बढे सम्म जनता यिनै सेरे ओली प्रचण्ड का दास हरु यिनै का पछि लाग्छन् रक्सी चिउरा मासु भात पैसा मा विकि रहन्छन् मुलुक मा केही हुने वाला छैन
@binodshrestha25249 күн бұрын
Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dataramchapain20168 күн бұрын
Happybirthday gyanendra vai
@reshambahadur39668 күн бұрын
❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
@RamBohora-f8d7 күн бұрын
Happy birthaday ❤❤
@DhanTamang-p8h7 күн бұрын
Tik garyo jantale
@prasantadhikari97178 күн бұрын
"भष्टाचार गर्नु आमाको रगत खानु बरावर हो" असाध्द्यै बिचारणीय कुरा जस्तो लाग्छ तर यो स्तरको प्रतिबध्दता राप्रपा बाहेक अरू कुनै राजनितिक पार्टीमा देखीएन।
@birkhaswar34724 күн бұрын
नेपाल मा जनचा ने छेनन काेहि काङगेस काेहि य माले काेहि समाजबादि काेहि माअाेबादि जनता अचचमका छन झललादेस बेचने पाटि छाेडने नसकने कसताबिर गाेबखालिका सनतान भय म त अचचमलरलागछदेस बेचे पनि पाटि छा्डने नसमने जनता ने बेकुपदेखछु अचचमकाजनतानेपाद मादेखछु रा प पा कापनटिका पाटसका अधक्षसहित का पाटि काबयाकति हर, गाउँ गाृ गय सङठन नबानाउने पाटि मात्र खेाले र बसने कसरी जित हुनछ यसरी जनता बेकुपदेखछु बिकाउ नेता लाेभि पापि जनचा ठयाककमिलेकाेछ
@prempariyar30838 күн бұрын
यो व्यवस्था को विरोध गर्ने फेरि आफै यहि व्यवस्थामा जनताबाट चुनिएर जनताको रगत र पसिनाको कमाई बाट तलव खाई गाको छ । जुम्लामा जितेको कहिले हो खौ जुम्लाका जनताले के पाए ...? यति बोल्नु भन्दा आज सम्म कुनै कामको सुरुवात गरेको भए कति हुन्थ्यो।
@srenee25857 күн бұрын
Kina gareko chaina!?? Satta ma basne mantri lai sodnu pm lai sodnu na kam ke garnu vayou kina satta ma bina kam basne?? Gyandra sahi le Nepali saman kinna priority dideecha yo pani kam hoina ra?
@Роман-р4й4э6 күн бұрын
हो हो राजा हो सबै चोर छन्न
@sidnndc54588 күн бұрын
29 बर्स लागियो 😮😮 यो कैले को भिडियो हो कि 39 भन्यो😊😊 anyway happy birthday जन नेता लाइ❤❤
@NavarajSingh8 күн бұрын
तपाइँ किन राप्रपा भएको के अरु केही हुनु पर्छ ।
@TopbahadurRoy6 күн бұрын
धेरै नभुक फेरि सुन म हारलाई
@devikhatri49038 күн бұрын
😂😂😂😂😂😂😂😂😂😂😂कसरि सर
@TKc-f5d8 күн бұрын
Nepal ra nepali janatako jiudo vaguman gyanendra sai jindabad comment from gulmi malika 7 ghamir thamman bahadur khatri
@debulama24809 күн бұрын
Media matra dalal hoina😂janta chai maha jhole xa yeha
@manojdhami78197 күн бұрын
सहि कुरो
@right2liveworld4788 күн бұрын
5-6 vote aayo ni ..❤❤❤❤❤
@AdhikariPrakash-k5c8 күн бұрын
माननिय ज्यु जतिसुकै गर्नुस् या भनुस नेपाली जनता ड्ढुङ्गे युग मै छन देश जति सुकै बिग्रोस ब्याब्स्था जति कुहियोस मन्त्री प्रधानमन्त्री कुहियको आयमा पनि नेपाली जनता कांग्रेसी एमाले बाहेक अन्त मन लादैनन
@srenee25857 күн бұрын
Nepali janata hoina bikat ka anpad veda haru hun dui paisa ma bikne Malik neta nee rojne afu sadee garib nokar nee bani rahane
@srenee25857 күн бұрын
Tehi bikat ka janata hun congress emale ko paisa ma bikne haru ani afno jindagi nokar nee rahiyou Malik neta lai vote dine bikat ka nokar janata haru. Veda haru
@KumarBeerahi8 күн бұрын
राजा र हिन्दु रास्ट्र नभन्नु जनता तपाइको साथ मा हुनेछन्
@suneelthapa97587 күн бұрын
कुइरे बन्न खोजेको
@DipakBahadurRana9 күн бұрын
Don't worry brother
@sharwandahal20998 күн бұрын
Happy Birthday to you
@DipakBahadurRana9 күн бұрын
Happy birthday to you brother
@neupanekulraj56328 күн бұрын
Janta veda vae hjr
@HstHst-x9u8 күн бұрын
जन्मदिन को हार्दिक मंगल मय शुभकामना
@bandhurajacharya36779 күн бұрын
दुर्गा आउ देश बचाऊ
@rj-e2f8 күн бұрын
भाेट दिने जनता नै मासुभाते नेपालका के भन्नू खै
@lekhanathSharma8 күн бұрын
अझै नेपालमा दलालर झोलेजन्ता धरैरहेछन भन्नेकुरा
@PrakashchandraAryal8 күн бұрын
अासा लाग्दाे नेता
@KrnbhupendraKiran-xf1mh7 күн бұрын
Hjr ko panii sakeyo janta jana chahanxan 😮😮😮
@SomaKhanrki8 күн бұрын
❤❤❤❤❤❤❤
@GambhirDevkota-n5k8 күн бұрын
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤❤❤
@arjungiri31089 күн бұрын
Janta abuj xa ramro herdain naramro xanxan
@SushilChettri-d7c8 күн бұрын
😭😭👍️👍️
@mallok34258 күн бұрын
सक्रिय राजाचाहियो भन सहमतहुन्छौ बाँधीयको राजा र नेताले राजगर्ने राजावादिलाइ भोट दिदैनौ नदिन भन्छौं ।बाँधेको राजा चाहेकाहौभने रास्वपामा बिलयभय हुन्छ
@purnatikaentertentsalyan92238 күн бұрын
राजा र गाजा उस्तै लाग्छ राजा टाउकाे मा भए फन्न गाजा लागेपनि हाेस हुन्न ।।
@kumarTamang-l1e8 күн бұрын
माओवादीले मात्र साच्चै देशको बिकाश लागि काम गर्छ यो ज्ञानेन्द्र जस्ता हावा मुलाले के नाप्दैन ।
@ashoklamasoni8 күн бұрын
देश भरि पता साफ मण्डलले राप्रपा 84 मा कमल थापा काे हाल्त निश्चित छ
@RamchandraPariyar-rp1pt8 күн бұрын
Aaja ye janta sabai comonist maobadi congress vaie sakchan.1 din dukha absaya pauna chan.
@KhadkaBk-xp5hb8 күн бұрын
🎂🎂🎂🎂🎂🎂🌹👏
@Dipakthapa-f5b8 күн бұрын
Yasko 84 ma samatiko boliho
@SapanDevkota8 күн бұрын
Negative mind
@binodshrestha25249 күн бұрын
Thank you Gayannendra sir salam chha many Many Return of the day happy birthday to you all the best God bless you 🙌🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SKYBLUESKY-i2i8 күн бұрын
Har ko pida bicara
@LokBahadur-q8g8 күн бұрын
Jantalai astai lut tantra man parai raheka xan ta sir Chosna dinus.....
@gummagar61728 күн бұрын
Only 29 years old ?😂😂😂
@gayatrisharma55019 күн бұрын
Rajendra le durga prasailai dhoka dieko phalho
@dblama58378 күн бұрын
Gaph Dherai sangathan jero kasari chunab jitxa
@sheshashah37288 күн бұрын
Laptop Vheda Kirtipure Janta finally elected the wrong party guy !
@tilakkarki27298 күн бұрын
Upa chunab ma janatale lapko khuwaidiya tha vo holani
@NiranjanBajracharya-b1d6 күн бұрын
Jetnuperney manchey harxha..dalal haru jitcha anni ghanta huncha desh bikash
@Robin-kv5vh8 күн бұрын
He thinks by doing little favour to public prior to the election and get votes to bring that same old regional division and caste discrimination king system back is his dream. He still failing to understand public core concerns.
@belgurung61628 күн бұрын
राउटेको रोईलो
@ajabsingh91638 күн бұрын
India ka kamaiya haaru le congresse communiste haaru lai nai vote garchhan
@Harshamana8 күн бұрын
Yo amaleechoor harulee paleko INGO Ngoma kam garnee dollaareharu sadkma ayera julus dherai dhkyaa hooo
@TbusinessSnusiness8 күн бұрын
चिट्ठ हो चिट्ठ गफ ले कोसैले बिस्वास गर्दैन कुनै पार्टी लाई जनता पनि गधा भेंडा नै हो नेपाल् को
@LokendraBhandari-x3u8 күн бұрын
यो पुरानो बोलेको वीडियो कतेरा बनाको जस्तो छ
@dilmagor34258 күн бұрын
NEPALKA JANATA VEDA HUN Kashle kati Luteo Janatalai Thai chhaina
@rajusankhi10587 күн бұрын
Nepal ma midia nai xaina mananiya jiu yi ta pati ka jhole khate haru matra hun
@madhavbohara99348 күн бұрын
Padhe lekhe ko mayor hunu parne ani bolne na padhe ko Gyanendra Shahi jasto manxe le desh ko kanun banaune re hahahahaha mero desh ma hami Janata