चुरे क्षेत्रका बासिन्दा २५ दिन हिँडेर पानी माग्दै काठमाडौंमा

  Рет қаралды 333

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

मुलुककै आधाभन्दा बढी जनसंख्याको बसोबास रहेको तराई-मधेशमा पानीको समस्या चर्को छ । यसको मुख्य कारण चुरे क्षेत्रको विनाश हो । भूमिगत जलभण्डार सुक्दा तराईमा पानीको हाहाकार भएको हो । चुरे क्षेत्रमा बढिरहेको अतिक्रमण र विकासका नाममा जथाभावी खनिएका सडक तथा बनाइएका संरचनाले चुरे क्षेत्र मात्रै जोखिममा परेको छैन, अवस्था यस्तै रहे तराईमा मानिसलाई बस्नै समस्या हुने देखिन्छ । तर, न सरकारलाई यसबारे कुनै चिन्ता छैन । भूमाफिया र तस्करले चुरे रित्याउन लाग्दा नागरिक आफै सक्रिय बन्न थालेका छन्, र भन्न थालेका छन्- चुरे भए पानी, पानी भए हामी ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 2
Amazing Parenting Hacks! 👶✨ #ParentingTips #LifeHacks
00:18
Snack Chat
Рет қаралды 19 МЛН
🍉😋 #shorts
00:24
Денис Кукояка
Рет қаралды 1,1 МЛН
ENGLISH SPEECH | PALKI SHARMA: India's Right Path (English Subtitles)
14:44
Sadhguru makes a foreign anchor speechless | Best reply
11:00
Varun Sharma
Рет қаралды 2,9 МЛН
If You Know These 15 Words, Your English is EXCELLENT!
7:39
Brian Wiles
Рет қаралды 2,3 МЛН
One of the Greatest Speeches Ever | Steve Jobs
10:31
Motivation Ark
Рет қаралды 35 МЛН