धेरै आभार टिकाराम सर अर्को भागको अपेक्षा गर्दछु।त्यतिबेलाको समाज,मानवीय जीवन शैली,मेलमिलाप कति सौहार्दपुर्ण,आत्मीय, घनिष्ट र घनिभुत रहेछ जान्न पाइयो।
@jyotishdrdevendraaa Жыл бұрын
यो शृङ्खला हेर्दा त्यो बेलाको शिष्टता, सरलता, सौहाद्रता अनि आपसी मेलमिला तथा उत्कृष्ट शिक्षा जसले गर्दा नै समाजमा आपसी सद्भाव भएको रहेछ भन्ने जान्न पाइयो । न जातिय गन्ध छ न अहिलेको जस्तो दुर्गन्ध , धन्यवाद यात्री जि अनि धेरै धेरै नमस्कार छ गोङ्ग बुवा हजुरको विशाषय आयु होस । अन्य थप शृङ्खला पनि हेर्न पाइयोस् जति पटक सुने पनि सुनु सुनु लाग्ने यस्तो प्रश्तुती धन्यवाद !
@PhanindraDahal-f1x Жыл бұрын
यात्री जि सबैको संकलनलाई ई किताब बनाऊदा राम्रो होला
@sureshthami Жыл бұрын
तेस्तो विघ्न स्कुलको ज्ञान् हासिल नगरेको म भुइँ मान्छे लाई टिकाराम सरको हरेक प्रस्तुति असाध्यै मन पर्यो । कुरा सुन्नु पाकाको अहिलेसम्मको भाग नछुटाई हेरेको सुनेको छु हरेक प्रस्तुतिमा ज्ञान् लिइरहेको भ्रमण गरिरहेको आभास भइरहेको छ । यात्री सरलाई हृदयदेखि हार्दिक नमन !
@G-Rose66 Жыл бұрын
धन्यवाद टिकाराम सर,, अझ उहाँबाट राजा बिरेन्द्र, महेन्द्र को गाथा अझ सुन्न पाए हुने थियो सर,
@shishirshresthass8713 Жыл бұрын
ज्ञानको भण्डार रहेछ ।
@BuddhikalaAdhikari Жыл бұрын
ज्ञान र अनुभवको भण्डार ।
@binodchhetri9942 Жыл бұрын
धन्यवाद टिकाराम सर येस्तै येस्तै कुराकानी अझै ल्याउदै गर्नु ❤❤❤❤
@krishnabc4718 Жыл бұрын
ज्ञानकाे भन्डार हुनुहुदाे रैछ नमन उहाँ लाई राजा बिरेन्दकाे जीवन सैलिकाे बारेमा र उहाँले उबेला धुमेकाे शुदर तिरकाे अछाम जिल्लाकाे बारेमा पनि थाेरै खाेतलखातल गरि दिनुहाेला सर मलाई यहाँको सम्पूर्ण सम्बादहरु बढाे चाखले सुन्ने र हर्न गर्छु ❤ ❤
@neilkanthauprety5912 Жыл бұрын
यस प्रकारको योगदानकोला यात्रीजीलाई नमन ! यस प्रकारको खोजपूर्ण संवाद हामी सर्वसाधारण नेपालीकोलागी बहुमूल्य भैरहेको छ।
@gokulkunwar7052 Жыл бұрын
ज्यादै सकृय, दिर्घायु को कामना
@janukamagar6 Жыл бұрын
अहिले सम्मको utaकृस्ट लाग्यो
@sanokajibastakoti3015 Жыл бұрын
नमन 🙏🙏उहाँ लाई।
@pushparana1962 Жыл бұрын
नमन 🙇💐🙏 बुवा हजुर ।
@Binodji Жыл бұрын
मेरो नेपाली राम्रो छ भनेर घमण्ड गर्ने यात्रीलाई प्रबाह र भन्गालोको फरक राम्रै सग पढाइ दिए बूढाले यात्रीलाई , स्कूल हरुको सर्भे गर्दा लामै अन्तर क्रिया गरेको थिए मैले नि उहा सग , बिद्वान हुन् भन्ने थाहा थियो तर यो तहको भन्ने मेसो पाको थिईन, जिउदो इतिहास रहेछन बूढा
@tuturutututu Жыл бұрын
यात्रीको नेपाली औसत हो । उनको नेपाली शब्द छनौटका हिसाबले हेर्दा हिन्दी भाषीले पनि बुझ्न सक्ने किसिमको हुन्छ । झर्रो नेपालीपन कम पाइन्छ ।
@prabhuewai9905 Жыл бұрын
@@tuturutututu Sanskrit dherai hunchha
@KeshabShah-le4ec Жыл бұрын
next part pani aaunu parxa
@ajaymuktan162 Жыл бұрын
Smart budo manxay
@shyamsah-xk1lo Жыл бұрын
वग़ जी बिद्ववान र अहिले को बिजय साकक्षी हुनु हुनछ नमन छ उहा लाइ🎉🎉🎉📯❤
@mespangrai5240 Жыл бұрын
ठिक भन्नु भयो - वहाको अनुहार ठ्याक्कै कर्नाटक का दछिण भारतिय हरुको जस्तो छ! 21:22
@prabhuewai9905 Жыл бұрын
Yes, Mongoloid facial features!
@mespangrai5240 Жыл бұрын
@@prabhuewai9905 you got it mate!
@rajusilwal8296 Жыл бұрын
बङ्ग काे अर्थ भन्दा भन्दै अन्तै मोडियो अर्को पटक आउला
@nareshrawal12 Жыл бұрын
love from bajhang ❤
@shreerajpaudel5168 Жыл бұрын
intelligent interview.
@tuturutututu Жыл бұрын
उहाँसँगको अन्यन्य कुराकानी पनि हामी समक्ष ल्याउनु होला । धन्यवाद
@surajadhikari2640 Жыл бұрын
टीका जी ! भाग २ छिट्टै ल्याउनु होला ।
@bejunajoshi4972 Жыл бұрын
Thank you so much Yatri Jee for the wonderful interview! Looking forward to second interview. Regards,
@योगाउँकोठिट्टोम Жыл бұрын
nice interview 🙏
@narendrakesharkhanal7961 Жыл бұрын
वङ्ग ज्युलाइ मैले सुरमा चिनेको हो वहाँ विद्वान् हो ।
@Binodji Жыл бұрын
मेरो नेपाली राम्रो छ भनेर घमण्ड गर्ने यात्रीलाई प्रबाह र भन्गालोको फरक राम्रै सग पढाइ दिए बूढाले यात्रीलाई , स्कूल हरुको सर्भे गर्दा लामै अन्तर क्रिया गरेको थिए मैले नि उहा सग , बिद्वान हुन् भन्ने थाहा थियो तर यो तहको भन्ने मेसो पाको थिईन, जिउदो इतिहास रहेछन बूढा