रबि निर्दोश हुनु-हुन्छ भन्ने जति यता हाजिर गरौँ त ।। रबि सर जिन्दावाद 🚩🚩🚩👏👏👏🙏🙏
@creatorgg40787 сағат бұрын
Kalo congress ra jb daka le faseko
@user_rai_jetha4 сағат бұрын
रबिको आन्तरिक कुरा था छ र झोलेलाई?कि उसको मन भित्र पसेको छौ?हैन भने के आधारमा निर्दोष भो सहकारी ठग?
@NepaliHeart-bn8kp4 сағат бұрын
@@user_rai_jethasahakaari thag bhanni kaha bata pusti vayo? AP1 HD maa GB rai ko lagani pani xa ta... GB rai ahile samma kina pakreko xaina? Yo sab le Rabi nirdosh dekhaauxa
@aashutoshgamer5574Сағат бұрын
रवि निर्दोस हुन गाह्रो छ।एक चलाखी गरे। फसे।फसाए। धेरै को विश्वास मा घात नहोस् ।
@madandumrerijal1783Сағат бұрын
❤❤❤
@darikakarajan506214 сағат бұрын
यथार्थता र सत्यता बोल्ने एक कुशल पात्र संविधानबिद डा भिमार्जुन सर प्रति नमन 🙏
@rabindrabhattarai75232 сағат бұрын
%
@Okhorgotekonati11 сағат бұрын
डा भिमार्जुन आचार्य प्रष्ट खुलेर सत्य बोल्ने ब्यक्ति डा प्रति नमन /
@PrakashPant-p4g35 минут бұрын
विद्वानहरूद्वारा गरिएको विश्लेषण यस्तो हुनुपर्छ
@gurupoudel741115 сағат бұрын
नेपालको मलाई मनपर्ने मान्छेहरु मध्येको एक भिमार्जुन आचार्य हो सरल प्रष्ट खुलेर सत्य बोल्ने ब्यक्ति
@krishnapokhrel55599 сағат бұрын
Right kura
@d.ksundasyoutube.463614 сағат бұрын
आज धेरै समय पछि भिमार्जुन सर को बिचार सुन्ने अवसर मिल्यो। अत्यान्तै धन्याबाद दुई पात्र लाई नै सलाम गर्दछु।।।।❤❤❤❤❤❤
@PremkumarBhandari-f1k5 сағат бұрын
अन्तिममा पनि Dr साबलाइ सलाम।तमाम नेपाली लाई आसा जगायर जनुभयो।
@purnabista70612 сағат бұрын
सत्यतथ्य बोल्ने डा.भिमार्जुन प्रती उच्च सम्मान छ्☘️♥️🙏
@SantoshDevkota-q3b14 сағат бұрын
कानुनको रुपमा गरिने अत्याचार सबैभन्दा ठूलो दुर्भाग्यपूर्ण छ।
@Sangam_jung14 сағат бұрын
अब अन्तिम विकल्प मतदाता सच्चिन जरुरी छ।
@pankajkhadka658913 сағат бұрын
Pusta change nahunjel yestai ho.aafnai gharko bau aam lai ta samjhauna garo hunxa aruko kasari saknu
@BegKumar-xp5rl11 сағат бұрын
सही विचार अब ढिला गर्न हुँदैन प्रत्येक नागरिक लाई बुझाउन पर्छ मतदान बाटै काग्रेस एमाले निर्मूल पारौ
@devendrabudha466714 сағат бұрын
धेरै धेरै धन्यवाद दुबै जनालाई
@ramkpyakurel84714 сағат бұрын
आशा गर्छु यो कार्यक्रम को दोस्रो भाग पनि आयोस प्रतीक्षा मा छौ
@BegKumar-xp5rl12 сағат бұрын
Dr भिमार्जुन आचार्य जी को धेरै राम्रो सान्दर्भिक विचार प्रति स्यालुट छ सर
@purnadevkota15 сағат бұрын
यात्री सर र भिमार्जुन मेरो मनको महामानव हुनुहुन्छ ❤❤❤❤❤❤
@kirankc106810 сағат бұрын
वा डा: भिम सर कति मजाले जनतालाई बुझाई दिनु भयो सलाम तपाईं लाई ❤❤
@khinathapa3739Сағат бұрын
रबि लामिछाने लाई सबै मिलेर नियाय दिनु पर्यो .....के गर्ने निति बेगार को राज गर्ने डाका .हरु मिलेर देश लुटेर खाइ सके ....🙏🙏😢😢♥️♥️
@InduThapaKunwar74 сағат бұрын
कस्तो सत्य कुरालाई बुझेर बोल्ने आट सलाम छ
@kajipariyar506510 сағат бұрын
सम्मान छ हजुर प्रति डा.साब यो सबै केपी को चाल हो सत्य को जित हुन्छ जय घण्टी
@egallerynepal835211 сағат бұрын
१२ भाईको धङ्धङी बाट माथी उठेर पत्रकारिता गर्नु होला यात्री जी 🙏
@rajendrakhadka255212 сағат бұрын
डाक्टर साबका मन छुने कुरा सुन्दा सुन्दै कति खेर आँखाबाट आँसु झरे पत्तै पाईन 😢😢😢😢
@merodaainepal297913 сағат бұрын
भिमार्जुन दाजु मलाई एकदमै मनपर्ने मान्छे हो आजा उहाको कुरा मलाई एकदमै ठिक र राम्रो लाग्यो दुबै जनालाई मेरो नमस्कार 🙏🙏
@tejrai12 сағат бұрын
मलाई एकदमै मन पर्ने संविधान विद डा. भिर्माजुन ( अर्जुन मिलन ) 🙏
@dhandhami88415 сағат бұрын
धेरै धेरै धन्यवाद दुबै जनालाई 🙏❤️🇳🇵
@rakhimankb17369 сағат бұрын
यक्दमै सफा सम्बाद डा. भिमार्जुन सर सेलुत छ ।येहाँलाई 🙏🙏
@dipakbasnet-je2sk11 сағат бұрын
यथार्थ विश्लेषण भिमार्जुन सर।
@letsexploreit921213 сағат бұрын
यो देशमा मलाई मनपर्ने मान्छेहरू मध्ये एक मान्छे।❤
@Katwalaartic_official198549 минут бұрын
राजनीति दर्शन हुनुपर्छ नैतिकता हुनुपर्छ अनि सत्य र यथार्थ हुनुपर्छ । संविधान भित्रको कानुनी न्याय समान हुनुपर्छ। न्यायाधीश अन्धो हुनुपर्छ जस्ले ब्यक्ति नचिनोस केबल मान्छे भन्ने मात्रै फिलिङ होस
@surajkumaar22official12 сағат бұрын
सही बिचार संविधानबिद डा भीमार्जुन आचार्य ज्यु!
@prasadpaudel453315 сағат бұрын
यात्री जीले आँट त गर्नुभयो, साधुवाद 🙏🙏
@startamu309811 сағат бұрын
सत्यता बोल्नु भयाे डा. भिमार्जुन प्रति हार्दिक नमन् 🙏🙏 Justice for Rabi lamichhane 🙏🙏🙏🙏
@technologyvsspirituality905014 сағат бұрын
एउटा असल विश्लेषक लाग्छ भिमार्जुन आचार्य, उहाँका विचार बहुत सन्तुलित लाग्छन्। 🙏🙏🙏
@BegKumar-xp5rl11 сағат бұрын
प्रत्येक प्रवास मा रहेका दाजु भाई दिदी बहिनीहरूमा मेरो अनुरोध छ आफ्ना परिवार लाई बुझाऊँ मतदान बाटै काग्रेस एमाले लाई निर्मूल पार्ने कोशिश गरौं
@gangapacharya907112 сағат бұрын
हजुरको यो अन्तरवार्ता कति मजाले हेर्नै मौका पायौं हामि सबैले हजुर प्रति सम्मान इजत माया गर्नु पाउनु राम्रो कुरा हो भिमार्जुन आचार्यले बताउनुभयो सबै कुरा कस्तो राम्रो 🙏🙏🙏 हजुर हरु दुबै प्रति सम्मान 🙏
@Mr.beannepali2311 минут бұрын
एकदम सहि बिश्लेषण गर्नु भयो भिमार्जुन सर तर बिडम्बना जनताले यो सबै भुलेर चुनाबको दिन बाटो बिराउछन।
@Katwalaartic_official1985Сағат бұрын
बिद्वान संविधानबिद डाक्टर भिमार्जुन आचार्यज्यु को अन्तरबार्ता सुनेर भित्री आत्मा पनि टच गर्यो र खुशी भयो आत्मा ।यस्तो हुनुपर्छ सत्य र न्याय भन्नेकुरा। 🎉🎉🎉
@tikuvai619215 сағат бұрын
जसले यो कार्यक्रम हेर्दै हुनुहुन्छ ,तपाईंको दैनिकी सुखमय बितोस्।
@rukmangatgaire57914 сағат бұрын
हजुरको नि सुखमय बितोस।
@TheGamerBoys11110 сағат бұрын
यथार्थ बिस्लेसन💐💐🇳🇵🙏
@manjusapkota771923 минут бұрын
डा भीमार्जुन सर र टीकाराम सर लाइ उच्च सम्मान का साथ नमन गर्दछु उहाँ हरु दुवै जना स्पष्ट र याथार्त बोल्नेमा पर्नु हुन्छ सायद मलाई मात्र नभई सम्पूर्ण मित्र हरु लाई लाग्छ होला यस्तै
@rajgiri753315 сағат бұрын
डा. सूर्य सुवेदी, डा. भिमार्जुन आचर्य जस्ता कानुन विध आउनु जरूर छ।।।
@Sls6523 сағат бұрын
Thank you Dr Bhimarjun Acharya
@chhatraluitel4850Сағат бұрын
सधैँ सत्यता र स्वतन्त्र ढङ्गले बोल्ने डाक्टर भिमार्जुन आचार्यलाई सलाम छ।🙏🙏
@KishanPoudel15 сағат бұрын
"दुनियाँमा सबैभन्दा ठुलो अत्याचार कानुनको आवरणमा गरिने अत्याचार हो"
@ramsedai8045 сағат бұрын
समसामयिक बिषयेमा राम्रो अनि बाैद्दीक पात्रसंग राम्रो बहस सुन्न पाईयो मन लाग्दा लाग्दै सक्कीयो अलिक लामो भईदिएको भए मजा आउंथ्यो🙏🙏❤️❤️
@mayaadhikari344814 сағат бұрын
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन जय देश जय रबि
@camilalll78942 минут бұрын
Ek dam Sahi bhanu bhayo Dr bhimarjun jiu 🙏🙏
@RameshRokaya-l9hСағат бұрын
मनपर्ने ब्याक्तित्व प्रति नमन🙏
@sushilabhandaribhandari1975 сағат бұрын
बिध्यालयमा नै बेदेशको तयारी भइरहेको छ। आफ्नो भूमिमा बसेर सुहाउँदो नीति आओस्। कानुन सबैलाई बराबरी कोही ठूलो शक्तिको दुरूपयोग हुनु अज्ञान
@kirankc106814 сағат бұрын
भिम सरको कुरामा सहमति सतप्रतिशत सही कुरा गर्नुभयो ❤❤
@rajkumarkhanal308442 минут бұрын
Skip नगरी हेरीरहने म मात्रै होला 👌, किनकि हरेक कुरा छर्लङ्ग हुने गरी स्पष्ट हुने गर्छ डा. साब का कुराहरू 🤘
@bhojchapagain600910 сағат бұрын
भिर्जुन सर ऋण लिएर नतिर्नेको हकमा कस्तो कानुन निर्माण गर्ने भन्नु भन्दा ऋण लिए पछि भुक्तानी गर्नैपर्छ कुनै कानुन बनाइनु हुदैन् ।
@jyoteshdhakal640446 минут бұрын
Very good analysis,100% truth.......
@JanakChettri-r1e14 сағат бұрын
अत्यन्तै उत्कृष्ट अन्तर्वार्ता अन्तर्वार्तामा बोलाइने व्यक्तिको छनोट अती राम्रो
@tulasakoirala2437Сағат бұрын
Dr bhimaarjuna sir ko bicharlaai uchha samman.
@dipendrachand217015 сағат бұрын
जुन यो गणतन्त्र ,लोकतन्त्र भन्छन् के त्यो साँच्चै नेपालमा छ र भिमार्जुन जी लाई सोधी दिनु हुन्थ्यो कि, मन हल्का हुने थियो।
@JujuBhaiDeshar6 минут бұрын
भिमार्जुन आचार्य सरलाई धेरै धेरै धन्यवाद छ अब केपी ओली देउवा पुराना पार्टीका सबै भ्रष्टाचारीहरुको पनि सम्पत्ति शुद्धीकरणमा छानविन गर्न माग गर्नु पर्छ समसदमा रासोपाका सामसदले बाहिर स्वतन्त्र नागरिक,बुध्दिजिबि, कानुनविद हरुले सबै भ्रष्टाचारीहरुको सम्पत्ति छानबिन गर्न माग गरौ
@manishdhungana92118 сағат бұрын
Dharai ramro kura ani espst bolne byakti vimarjun ji 🙏
@chhetriadhikari95783 сағат бұрын
धन्यवाद आचार्य सर।।
@GaneshPandey_206416 сағат бұрын
आउनुहोस मिलेर अगाडि बढौ ❤
@TNPandey7863 сағат бұрын
कुरामा दम छ सुसुजीत हुनपाऊदा….❤सहि समय को सहि पात्र 🕉️🙏🏻🌎
@R.k97111 сағат бұрын
सारै महत्वपूर्ण सबैले बुझ्ने तरिकाबाट वकालत गर्ने डा भिमाजुर्न सरलाई सलाम छ
@devishiwakoti323Сағат бұрын
Right kura garnu bhayo Dr shb le
@rajshrestha51510 сағат бұрын
सलाम छ भिमार्जुन सर ❤️🙏❤️ सत्य सधै सत्य हुन्छ रबि निर्दोष हुनुहुन्छ तर काङ्ग्रेस एमालेको राजनीति सिध्याउने भएकोले आज उहालाइ यसरि दुख दिएको हो। जय रबि सर ❤️🙏❤️न्यायालयले पक्कै न्याय दिनेछ!!#
@obito_uchiha4447Сағат бұрын
very interesting..I always watch his (dr. Vimarjun)interview..🙏
@minrijal967315 сағат бұрын
Justice for Ravi Dai❤️🙏🙏
@ganeshneupane35568 сағат бұрын
धेरै धेरै धन्यवाद दाजु प्रष्ट पार्दिनु भएकोमा
@anjudhungana6518Сағат бұрын
सही बोल्नु भयाे
@JeebanTiwari-vz2bo4 сағат бұрын
हार्दिक नमन गुरु ।देशका बिद्वान अधिबक्ता स्वागत नेपाल राती होइन जुन बेला लान मिल्छ भन्छन।
@user-thapashanta6 сағат бұрын
सहि कुरा। विज्ञ भनेका डा भिमार्जुन जस्ता हुनुपर्छ।
@pradipsangroula1502 сағат бұрын
One of the most respectable and honest man I have ever known 🙏🙏🙏
@ShyamChhetri-gb7qy12 сағат бұрын
जय जय होस् हजुर।
@rpchahana3 сағат бұрын
Best Dr. Bhimarjun
@PurnaLimbu-n6e4 сағат бұрын
सारै राम्रो बहस खुशी लाग्यो जय रास्वपा।
@Smart-xb4f10 сағат бұрын
Justice for Rabi Dai Respect for both
@HBMbudhamagar6 сағат бұрын
Great analyses Dr.Bhimarjun sir
@govindaupadhyaya9 сағат бұрын
धन्यवाद भीमार्जुन सर !
@bidurpoudel888311 сағат бұрын
समानुपातिक बिचार ❤❤
@bindrakhatri360912 сағат бұрын
0 haters DR भिमार्जन आचार्य।,,👏👏👏👏👏
@shantaraj279814 сағат бұрын
He is great❤❤
@damodarpoudel88663 сағат бұрын
राम्रो छ ।
@ganeshmangurung341012 сағат бұрын
भिमार्जुन sir यथार्थवादी hunuhudo raixa je ho tehi bolni dherai kura janiye hamle pani good interview
@poshanrajlamichhane9033 сағат бұрын
Satya kura jay hos 🎉
@bindudhungana746112 сағат бұрын
यथार्थ , न्याय र सत्यका लागि अडिग भएर बोल्न सक्ने भिमार्जुन सर।
@gorkhanepal460212 сағат бұрын
Great ❤❤
@namunastationary9287Сағат бұрын
Dherai time dekhi parkhai ma thiye संविधानबिद डा भिमार्जुन ko Interview herna
@dhrubapaneru6475Сағат бұрын
❤Good news for civilian
@BhupalmanShrestha6 сағат бұрын
Actual condition of National economics & politics of Nepal. This is an actual inttillecual interview. Thanks to both.
@iloveMom-s4v3 сағат бұрын
रबी निर्दोष छ
@taraJoshi-ky3ef3 сағат бұрын
Great man great opinion ❤
@sanjaybickramshah159513 сағат бұрын
Very nice talk❤
@kabineaupane19815 сағат бұрын
Bhim Jee ko Jaya hos❤👏
@shreepdlamichhane15495 сағат бұрын
सही र सत्य बोल्नु भयो भिमार्जन ज्यू। तर देश त नेताहरूले बेचिसके एत्रो रिन कहांबाट केले तिर्ने ई राजनिती दलका गोठालाहरू पाल्दा पाल्दा जनता र देशको ढाड सेकिई सक्यो।
@surajtale1864 сағат бұрын
bhede RA JHOLE janata hunJEL samma no change , sir
@bhimsenphuyal82684 сағат бұрын
भीमार्जन जी हजुर लाई नमन सही सत्य कुरा जनतालाई दीनु भयो यी भ्रष्ट दलाल ले कानुन को धजी उडायका छन यी कुरा जनताले नजीक बाट हेरीरहेका छन होसीयार दलाल हरु तीमीहरुको अन्त्य अबस्य हुनेछ
@sanushrestha49586 сағат бұрын
you are great sar bhimarjun
@nandubhusal73618 сағат бұрын
My best bhamarjan acharya thanks thika ram G
@nareshshrestha14834 сағат бұрын
प्रश्न जति गर्दा पनि कुनै वास्ता छैन त्यसैले अब प्रश्न मात्र हैन यो व्यवस्था नै परिवर्तन हुनु पर्छ, हाम्रा सन्तति को भबिस्य अन्धकार भै सक्यो
@kabirajdhakal42965 сағат бұрын
डा. भिमार्जुन सरले चुनाव अगाडी नै भन्नुभएको थियो इनिहरुलाइ ठाउँको ठाउँ ढाल्नु पर्छ भनेर खोइ जनताले बुझेन हामी नेपाली नै त्यस्तै छौ,नया लिडर खोजेर मात्रै हुँदैन,नया लिडर कसरी पाइन्छ यो कुरा जनताले दिमागमा गिदि उत्पादन गर्नु परो
@gurungbhim55043 сағат бұрын
केही हुदैन केही गर्न सकिन्न डा साहाब यो देशमा । यहाँ अब आधा मान्छे मर्न छ यी नेताहरुले भ्रष्टाचार गरेर कमाएको सम्पती पनि काम लाग्ने छैनन ठूलो छेती चाहिँ देश त जनताले बेहोर्नु पर्नेछ हेर्नुहोला।
@IsaraAle6 сағат бұрын
Sahi kura sir
@lilaupreti31807 сағат бұрын
Well said Bhirmjun sir
@parbatipoudel96954 сағат бұрын
रवि माथी प्रतिशोध साधेकै हो । सभामुख माथी पनि कारवाहि हुनुपर्छ कानुन भन्दा माथी कोही छैन