देश जोगाउने कस्ले || देश भक्ति गित || Nepali National Song || Bindu Karki || 2081

  Рет қаралды 548,695

Bindu Karki

Bindu Karki

Күн бұрын

Пікірлер: 1 600
@kishorkarki9750
@kishorkarki9750 Ай бұрын
धन्यवाद बैनी बिन्दु लगाएत सम्पूर्ण टीम लाई देशभक्त गित गाएको मा❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@RamnarayanSahani-d9r
@RamnarayanSahani-d9r 29 күн бұрын
2:11 ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@Rishiacharya-e5n
@Rishiacharya-e5n Ай бұрын
टिकटकमा सुनेर खोज्दै खोज्दै आएको हो म त। म जस्ता साथीहरु कति हुनुहुन्छ
@anilstha7271
@anilstha7271 Ай бұрын
Cem moh pni
@chakgurung3175
@chakgurung3175 Ай бұрын
धेरै धन्यवाद , हिम्मतिलो बहिनी र सबै कलाकारहरूलाई जय होस् ❤❤❤❤❤
@SureshBK-bt4dt
@SureshBK-bt4dt Ай бұрын
धेरै धेरै शुभकामना दिदी देश भक्ति गीत गाए को मा मुरी मुरी धनेबाद ❤❤❤❤❤।
@karnakarki5206
@karnakarki5206 Ай бұрын
सलाम छ यो छोरी लाई सबै एक भएर अगाड़ी बडनु भने झोले हरूको भागा भाग हुन्छ। ज्ये घण्टी।
@gyanprasadgadtaula3433
@gyanprasadgadtaula3433 Ай бұрын
अति नै राम्रो गित देश भक्तिले भरिएको धन्यवाद कलाकारहरुलाई🎉🎉🎉🎉🎉🎉
@madhabayer567
@madhabayer567 Ай бұрын
गितका सर्जक तथा गायक गायिकाहरुलाइ उच्च- सम्मान । बेथिति र अन्यायको बिरुद्ध सबै जनता एकजुट हुनुपर्छ 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️🙏
@sonamghale6170
@sonamghale6170 Ай бұрын
Salute cha kalakar all teams lai🙏🙏🙏🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@AffectionateHorseRacer-zp8zr
@AffectionateHorseRacer-zp8zr 11 күн бұрын
❤❤❤
@user_tejprasad123
@user_tejprasad123 Ай бұрын
सारै राम्रो गित आयो अब जनता लाई यै यौटै गितले संदेश दियको छ जनता एक हुन जरुरी छ अब पनि पार्टी भनेर हिड्ने हो भने देश बेच्छन् यिनैले
@ChiranjibiGhimire-r3x
@ChiranjibiGhimire-r3x Ай бұрын
विन्दु वहिनिलाई कराेडाैकाे शुभकामना कतिमिठाे देशभक्ति गित स्वर पनि त्यति नै मिठाे वधाई छ
@rayinarjit393
@rayinarjit393 Ай бұрын
❤❤❤❤❤❤❤
@Shivadukhidukhijeeban
@Shivadukhidukhijeeban Ай бұрын
❤❤
@DarkEvil-do7bu
@DarkEvil-do7bu Ай бұрын
❤😂❤❤😂😂❤❤😂❤❤😂😂❤❤😂❤❤❤❤❤❤❤❤
@ArjunBohara-sz4zc
@ArjunBohara-sz4zc Ай бұрын
गायिका बिन्दु कार्की लाई उच्च सम्मान छ यो रास्ट्र भक्ती गित को लागि
@psyoutubechannel.5126
@psyoutubechannel.5126 Ай бұрын
राष्ट्र र राष्ट्रियतालागी हामी सम्पुर्ण देशभक्त नेपालीहरु एकजुट भएर अघि बढौ। देशमा दिगो शान्ति सु-ब्यवस्था र समृद्ध राष्ट्र निर्माण गरौं 🇳🇵🔔🇳🇵
@manjusubedi5579
@manjusubedi5579 Ай бұрын
धेरै राम्रो गित बनाएको मा धेरै धेरै धन्यवाद देश भक्ति गित गाउनु भएको मा बिन्दु sister लाइ मन देखि नै धेरै सम्मान 🎉❤🙏🏻
@bhimbahadurbohora223
@bhimbahadurbohora223 Ай бұрын
भाइरलको जमाना यति राम्रो गीत त कसले सुन्छ र यो कलियुगमा
@ratnarajuprety8878
@ratnarajuprety8878 Ай бұрын
बिन्दु कार्की ले गायकाे याे गित धेरैलाई मन परेकाे छ ।जय घन्टी जय रबि ।धन्यबाद ।
@Bodhi.023
@Bodhi.023 Ай бұрын
यो गीत २०८४ को लागि अझ प्रभावकारी हुनेछ
@deepanepal13
@deepanepal13 Ай бұрын
इतिहासले रबि दाइको नाम लेखेको हुनेछ अब जय घन्टी जय रबि 🌹🙏🌹❤️❤️
@aadityadevkota459
@aadityadevkota459 Ай бұрын
रवि यसै मर्ने छैनन् इतिहास नलेखाइ.....❤️🇳🇵
@narayanpaudal6884
@narayanpaudal6884 Ай бұрын
क्या सत्य आधारमा बनेको गित यस्तै गित बनाउन सबै कलाकार लागौ बैनिलाई सम्मान छ
@UmeshSaud-s8p
@UmeshSaud-s8p Ай бұрын
बधाई बिनदु बहिनिलाई
@DarkEvil-do7bu
@DarkEvil-do7bu Ай бұрын
❤😂😂❤😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 7:39 7:41
@bijaybishwas8535
@bijaybishwas8535 Ай бұрын
धेरै धेरै धन्यवाद छ हजुर लाई हजुरको मुक्त कण्ठ बाट यति मिठो देश भक्ति गीत सुन्न पाउँदा 🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏👌👌👌
@NalindraprasadPanta
@NalindraprasadPanta Ай бұрын
बिन्दु बैनि लगायत सम्पुण टिमलाई सलाम छ❤❤❤
@uttamkhadka2751
@uttamkhadka2751 4 күн бұрын
धेरै धेरै उत्कृष्ट गित ! 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵♥️🌹🔔🔔🔔🔔😊
@roshanoli4423
@roshanoli4423 Ай бұрын
सायद अब को ईतिहास मा चल्ने गीत यहि हो अब सलाम छ तपाइलाइ यति मीठो अनि देश भक्ती गीत को लागि🔔🔔🔔🔔🔔🔔
@TejMagar-q7g
@TejMagar-q7g Ай бұрын
बिन्दुबैनी लाई यतिमिठाे देसभत्ति गित गरिवदुखी जनता प्रती सजकबनाउने यति मिठाे गित
@limbuharka9913
@limbuharka9913 Ай бұрын
सत्यमा आधारित जति सुने नि सुनी रहुँ झैँ लाग्ने गित शुभकामना छ गायिका बिन्दु कार्की बहिनी
@anuragstha8352
@anuragstha8352 Ай бұрын
सबैले यसरी आफ्नो आफ्नो ठाउँ बाट आवज उठाउनु पर्छ सत्तेको लागि लड्नु पर्छ ।सम्मन छ बिन्दु सिसको टिमलाई🙏
@maheshbhattarai2089
@maheshbhattarai2089 Ай бұрын
लाखौ लाखौ शुभकामना छ अब यहि गित ले बोले अनुसार सबै जनता जागौ 78 वटै जिल्ला बाट ✊✊✊✊✊🔔🔔🔔🔔🔔🔔🔔
@dharmaraj468_
@dharmaraj468_ Ай бұрын
77😂
@karanrokaya9207
@karanrokaya9207 Ай бұрын
अर्को एउटा जिल्ला कहिले थपिएछ मलाइ त ध्यान नै थिन यो पाराले नेपाल सरकारको सचिब बन्न सकिन्छ त???
Ай бұрын
77
@yakshabhandari454
@yakshabhandari454 Ай бұрын
❤🎉
@SheetalChaudhary-q6b
@SheetalChaudhary-q6b Ай бұрын
👍👍👍👍🙏🌺💐
@deutithapa514
@deutithapa514 Ай бұрын
देश भक्ती नेपाली कलाकार बिन्दु बैनिलाई शुभकामना ❤️❤️
@nirdoshbiru8695
@nirdoshbiru8695 Ай бұрын
धेरै राम्रो गीत बनाएको मा धन्यावाद❣️❣️
@akontmg1380
@akontmg1380 Ай бұрын
❤❤
@sonamghale6170
@sonamghale6170 Ай бұрын
Nice song❤❤❤
@bishnughimire1336
@bishnughimire1336 Ай бұрын
राम्रा शब्दहरूका साथमा, भावमा एकदम गैहिरिएर गाउनुभएको छ, हजुरका भावनाहरू नै छछल्किएका हुन्, साह्रै राम्रो, साह्रै राम्रो । सबैले सुन्न जरुरी छ ।
@subhadrakhanal9230
@subhadrakhanal9230 Ай бұрын
समय सान्दर्भिक गित बहिनिलाई प्रगतिकाे शुभकामना
@रबि_बालेन_हर्क_गोपी
@रबि_बालेन_हर्क_गोपी Ай бұрын
वाह वाह वाह वाह कति राम्रो गीत ❤❤❤❤❤❤
@rabinkanxa11
@rabinkanxa11 Ай бұрын
गाईका बिनु कार्की दिज्जु लाई सफलताको शुभकामना
@rukmani8656
@rukmani8656 Ай бұрын
बालेन कुल्मान घिसिङ रबि जि हरुलाइ लाखौं लाख कोआसिरबाद 🎉🎉🎉🎉🎉🎉छ यस्तो पो हुनुपर्छ नेता देशमा
@chakgurung3175
@chakgurung3175 Ай бұрын
सारै राम्रो सन्देश मुलुक गीत
@sitasubedi981
@sitasubedi981 Ай бұрын
सारै मिठो स्वर अनि अति मिठो गित बधाई छ यो टिम लाइ सुभकामना छ
@kedarwaiba5734
@kedarwaiba5734 Ай бұрын
सरै राम्रो लाग्यो👍️👍️👍️👍️👍️👌👌👌👌
@RajanGautam-u7m
@RajanGautam-u7m Ай бұрын
आहा कति राम्रो समय सन्दरर्भिक गित गाउनुभाको जय होस सम्पुर्ण टिम को❤❤🙏🙏🙏
@mr.sudiproka8648
@mr.sudiproka8648 Ай бұрын
सलाम छ यी माहान चेली लाई देश भक्त गित गाउनु भाकोमा❤
@FtfGyg
@FtfGyg Ай бұрын
जगदिश खरेलको उच्च सम्मान।
@kajipariyar5065
@kajipariyar5065 Ай бұрын
अति सुन्दर गित सम्मान छ हजुर हरु सम्पुर्ण टिम लाई अब एसै गरि भ्रष्टाचार दलाललाई ८४मा पत्ता साफ गर्नु पर्छ जय घण्टी 🔔🔔🔔
@awesometankasirganesh5078
@awesometankasirganesh5078 Ай бұрын
Ravi dai name sunera aako hai ❤❤❤
@UmeshDhami-bi9ji
@UmeshDhami-bi9ji Ай бұрын
1000 पटक सुनियाे त धित मरेन यार ।
@bikrambhandari231
@bikrambhandari231 Ай бұрын
बिन्दु बहिनीलाई २१ तोपको सलामी छ। धन्यवाद बिन्दु बहिनी।
@dhurbastha951
@dhurbastha951 Ай бұрын
संसारका कुनै पनि ठाउँमा बसेका नेपालीहरुलाई एकपटक आफ्नो मुटु छामेर देशले बोलाइरहेको आभाष गराउन सक्ने, यो तेस्रो नेत्र खोलिदिन सक्ने गाना.....
@PradhanNakhipot
@PradhanNakhipot Ай бұрын
सम सामयिक गीत। बिन्दु जी र टिमलाई बधाई।
@keshabrajkhadka8806
@keshabrajkhadka8806 Ай бұрын
शव्द राम्रो झन मिठो संगीत दामी बनेको छ गीत
@RatnaSoni-iy1pb
@RatnaSoni-iy1pb Ай бұрын
बिन्दु कार्की बहिनि लाई धेरै धेरै शुभकामना छ।जय घन्टि❤❤❤❤
@ganeshbk3734
@ganeshbk3734 Ай бұрын
धेरै राम्रो गित जय रबि जय घण्टी
@PurnaMagar-s8r
@PurnaMagar-s8r Ай бұрын
यस्तै यस्तै गित हरु सुन्न पाउ शुभकामना छ❤
@mohangurung6350
@mohangurung6350 Ай бұрын
स्यावास । यति हिम्मती नारी । यसैगरी संधै डटि रहनु । आफ्नो ख़्याल गर्नु नानी । यहाँ सुराकि लगाएर तंपाईको ज्यानको ख़तरा हुन सक्छ ।
@BimalaSigdel-gg3qd
@BimalaSigdel-gg3qd Ай бұрын
आहा कति राम्रो गित धेरै धेरै शुभकामना 🙏🙏🙏🙏जय रबि जय देश🇳🇵🇳🇵🔔🔔
@sajannepali199
@sajannepali199 Ай бұрын
वाउ सारै रामो् गित सबै ले सपोट गरौरबि लाइ
@LaxmiLaxmi-cy5de
@LaxmiLaxmi-cy5de Ай бұрын
धेरै धेरै राम्रो छ गीत अनि जय घन्टि 🔔🔔🔔🔔 सबै लाई नमस्ते ❤️❤️❤️ शुभकामना
@sakulkumarghimire123
@sakulkumarghimire123 Ай бұрын
सलाम छ हजुर लाई यो गीत सुन्न पाएकोमा गर्व छ हजुर हरू लाई 🎉🎉❤❤❤❤❤❤❤❤
@chhabilalsubedi1
@chhabilalsubedi1 4 күн бұрын
जन गायिका बिन्दु जी साथै टिमलाई नै सलाम छ । सबैलेसाथ दिऔं ।❤❤❤❤
@KkJj-r1b
@KkJj-r1b Ай бұрын
राष्ट्रियता झल्काउने गित शुभकामना गायिका ज्यु
@NarendraBista-xu9gr
@NarendraBista-xu9gr Ай бұрын
बधाई छ सम्पूर्ण टिम लाई देश भक्ति गित शुभकामना सबैलाई
@BhupenDc
@BhupenDc Ай бұрын
आहा कति राम्रो गित जति सुने पनि सुनौ सुनौ लाग्ने
@KhadkaNyaupane-ov4cm
@KhadkaNyaupane-ov4cm Ай бұрын
गायिका बहिनी बिन्दु कार्की लाई मेरो मनै देखी सम्मान र हौसला छ अझै यस्तो देश भक्ति गित चाडैं सुन्न पाइयोस् सफलता को सुभ कामना ❤❤
@atmarampaudel1035
@atmarampaudel1035 Ай бұрын
क्या मीठो स्वर र बास्तबिकता को गित
@karanshahu789
@karanshahu789 Ай бұрын
अति राम्रो समसायमिक घटनामा आधारित देश भक्ति गीत बधाइ छ सबैलाई ।
@shyamshwet473
@shyamshwet473 Ай бұрын
मनै चसक्क भयो सम्पुर्न टिम लाई धेरै धेरै धन्नेबाद
@AshokMagar00
@AshokMagar00 Ай бұрын
देश भक्त गीत गाउने कलाकार भाई बहीनी हरू लाई उच्च सम्मान छ ❤❤🙏🙏
@SUKGHALE-u8y
@SUKGHALE-u8y Ай бұрын
Tq for supporting to Rabi Balen 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏❤️❤️❤️❤️from malaysia
@chakgurung3175
@chakgurung3175 Ай бұрын
आह कति मिठो मर्मिक, सन्देश मुलक गित
@BikashAnjna
@BikashAnjna Ай бұрын
धेरै धेरै शुभकामना है यो बनाउने दिदि लाई र रबि दाई जिन्दाबाद❤❤ अब 78 जिल्ला बाट रबि दाई साथ दिने नेपाल जनता ले धेरै धेरै यो गित को लय शब्द लेख्ने दिदि ❤❤❤
@KrishnaPrasad-yz4lk
@KrishnaPrasad-yz4lk Ай бұрын
बिन्दु सिस लाई करोडौं को सुभकामना कति मीठो देस भक्तिगित कति मिठो सोर बधाई छ
@bimalshrestha2012
@bimalshrestha2012 Ай бұрын
देश भक्ति गीत धेरै धेरै उत्कृष्ट छ , ज्यादै मन पर्‍यो।
@GiriGanesh-u3i
@GiriGanesh-u3i Ай бұрын
आहा बिन्दु सिस्टर लाई कराेडाैं काे शुभकामना र बधाई छ अत्यन्तै मिठो र राम्रो छ देश भक्ति गित गाउनुभएकाे मा उच्च सम्मान छ हजुरलाई 🙏🇳🇵❤️
@BishnuprasadKhanal-e7s
@BishnuprasadKhanal-e7s Ай бұрын
देश बनाउनु पर्छ हाम्रै पालामा! Good luck rabi dai
@churamanineupane1135
@churamanineupane1135 Ай бұрын
अति सुन्दर गीत आफ्नो देश बचाउन को लागी देश को रक्षा को लागी ❤❤
@RameshBhattarai275
@RameshBhattarai275 Ай бұрын
नेपाली छोरी साह्रै राम्रो गीत हामी जनता सामु पस्कनु भएकोमा मुरी मुरी धन्यवाद तपाईंलाई ।
@anilxinal1618
@anilxinal1618 Ай бұрын
नेपाल भरिको भौगोलिक सुभकामना गायिका लगायत सम्पुर्ण टिम लाई यो युवा बर्ग लाई चेतना मुलक स्वदेस गित निर्मार्ण गर्नु भएको मा😊😊😊
@KumarDamay
@KumarDamay Ай бұрын
योगीतको लागी कोटी कोटी नमन❤
@budhiupadhyaya8647
@budhiupadhyaya8647 Ай бұрын
बिन्दु नानीलाई सलाम ।
@KeshabDhungana-o7v
@KeshabDhungana-o7v Ай бұрын
But your song❤ wow and feel in your song 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Ram-pg1fw
@Ram-pg1fw Ай бұрын
wow धेरै राम्राे ..... राज्य आतंक बिरुद्ध आन्दोलन मा याे गित बजाउनु पर्याे❤❤❤
@bashantabohara7024
@bashantabohara7024 Ай бұрын
साँच्चै राष्ट्र प्रेमी गित ♥️♥️❤️❤️❤️❤️ सलाम छ गायिका ज्यु
@NandalalLuitel-c5k
@NandalalLuitel-c5k Ай бұрын
बिन्दु बहिनी लाइ शमान गरू देशभ्ती गित गाएक‍मा 🇳🇵🇳🇵🏆️🏆️🎋🎋
@DurgaBah
@DurgaBah Ай бұрын
बिन्दु कार्कीको देश भक्ती गित अत्यन्तै राम्रो लाग्यो सुनिरहु लागी रहने।
@saraswotikatuwal4401
@saraswotikatuwal4401 Ай бұрын
धेरै राम्रो गित गाउँनु भएको छ धेरै धेरै शुभकामना 🙏😘💞❤️🙏
@RameshMagar-pb8qc
@RameshMagar-pb8qc Ай бұрын
1000 पटक सुनेर पनि सुन्न मन लाग्छ
@katakrai4344
@katakrai4344 28 күн бұрын
बिन्दु नानीलाई धेरै धेरै धन्यवाद साथै अन्य कलाकारहरुलाई पनि
@Tuchcha_blog
@Tuchcha_blog Ай бұрын
वा रे वा गीत मा दम छ। समय सान्दर्भिक गीत। आशु नै आयो बैनि❤
@RohitRijal-si8cc
@RohitRijal-si8cc Ай бұрын
धेरै राम्रो गित धन्यवाद जय रबि कुलमान बालेन हर्क ❤️🌷🇳🇵🙏
@sulavsharma3955
@sulavsharma3955 Ай бұрын
मन देखि नमन यो गितको लागि जय होस् हाम्रो देशको
@chakragnawali2301
@chakragnawali2301 Ай бұрын
निक्कै सुन्दर गित्, रचनाकार गायिका एबम समस्त कलाकार हरुलाई हार्दिक धन्यवाद जनमुखी गितको लागी !!
@thakurbhusal8569
@thakurbhusal8569 Ай бұрын
गुड वहिनी राम्रो मान्छेको खुलेर समर्थन गर्न पर्छ चाहे तो दुस्मन नै किन नहोस्
@indrakhati3465
@indrakhati3465 Ай бұрын
सलाम छ यि माहान चेली लाई देश भत्त गित गाउनु भाकोमा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@shankarbahaduroffical425
@shankarbahaduroffical425 Ай бұрын
सम्पुर्ण टिमलाई २१तोपको सलाम🙏🙏🇳🇵
@ChandraPariyar-kb4lh
@ChandraPariyar-kb4lh Ай бұрын
म खोज्दै आको यो गित सो नाइस song धन्यवाद सिस आवाज बुलन्द सबै तिर जन्ता चाय परिवर्तन निसित छ
@laxmineupane1129
@laxmineupane1129 29 күн бұрын
जति सुने पनि नथाक्ने गित सलुट छ सबेे टिम लाई
@krishnadhami654
@krishnadhami654 Ай бұрын
सलाम छ बिन्दु बहिनीलाई देश भक्त गित गाउनु भयो❤
@MrSamratBk-r8r
@MrSamratBk-r8r Ай бұрын
धैरै राम्रो गित बनाएकाे धन्यावाद छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@sushilamahat3814
@sushilamahat3814 Ай бұрын
मन मुटु छाेयकाे गित । सलाम छ कलाकार टिमलाई
@manojAdhikari-l6k
@manojAdhikari-l6k Ай бұрын
🙏🙏हृदयदेखि नमन छ देश भक्त गीत गाइदिनु भएको मा सम्पूर्ण कलाकार टिमलाई .. देशको विसङ्गति र अन्याय विरुद्ध गीत गाउनु कलाकार को धर्म हो जय होस् हजुर हरु सबै को🙏🙏🙏🙏
@Prathaml.c._official
@Prathaml.c._official Ай бұрын
कति मिठो अनि समय सान्दर्भिक गीत शुभकामना हजुर लाई
@thamansingdura1723
@thamansingdura1723 Ай бұрын
🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉 हिट २०८४ को लागि यो गीत !
@ymm1386
@ymm1386 Ай бұрын
यति मीठो सत्य सत्य यथार्थलाई उजागर गर्देको मा धन्यवाद 🙏🙏❤️
@DuioCouple
@DuioCouple Ай бұрын
सारै राम्रोछ हजुरको गित
@RocksThapa
@RocksThapa Ай бұрын
क्रन्तिकारी देश भक्ति सबै एकजुट हौं हामी सबैको जय होस्
@rameshthapa4815
@rameshthapa4815 Ай бұрын
आहा अति सुन्दर प्रस्तुति हजूर धन्यवाद सबै मा नमस्कार 🙏
@khimprasadbhandari4980
@khimprasadbhandari4980 Ай бұрын
साच्चै देसभक्ति गित अति राम्रो लाग्यो।🌹🌹धेरै धेरै बधाई छ 🙏यो बहिनिलाई।