देश डुब्दा विदेश नछोड्ने निरो ! सत्ता छ, सरकार छैन ! असक्षम गृहमन्त्री ! मनै हल्लाउने विपत ! CALL 24

  Рет қаралды 32,762

News24 Nepal

News24 Nepal

Күн бұрын

देश डुब्दा विदेश नछोड्ने निरो ! सत्ता छ, सरकार छैन ! असक्षम गृहमन्त्री ! मनै हल्लाउने विपत ! CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 303
@buddhikafle8117
@buddhikafle8117 2 сағат бұрын
रबिको रिस धादिङको cdo लाई पोखेका रमेश लेखकले
@chandankhawas4464
@chandankhawas4464 2 сағат бұрын
अहिलेको सरकार कुहिएको आलू जस्तै हो। लेखक र सिंह ले तत्काल राजीनामा दिउन।
@durgakhadka7866
@durgakhadka7866 2 сағат бұрын
नैतिकता छ भने राजिनामा दे भ्रष्ट गृहमन्त्री ,प्रधानमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री 😡😡😡😡
@numafunag3054
@numafunag3054 2 сағат бұрын
काङ्ग्रेस एमालेको के नैतिकताको कुरा गर्नु है रमेश लेखकले भटिमा छिरेर मुना मदन लेख्दै थियो होला 😂😂😂
@kamalpokhrel3742
@kamalpokhrel3742 2 сағат бұрын
कोरोना कालमा प्रधानमन्त्री ओलि, गरीब जनता सयांै कोस पैदल हिंड्न् बाध्य भए सरकारको बेवास्ता को कारण । अहिलेको प्राकृतिक बिपत्तिमा पनि ओलि प्रधानमन्त्री , सुन्न र देख्न पाइदै छ कि दुखी गरिब ज्यानको बाजि लगाइ पैदल नै गन्तव्य सम्म पुग्न बाध्य छन । अझ पनि एमाले एमाले भन्दै कुर्लने हामी नेपाली । लाजमर्दो सरकार ।
@Devraaz_magar
@Devraaz_magar 2 сағат бұрын
काङ्ग्रेस एमाले देस बरबाद पार्न खोलेको संगठन हो पुस्ठी आफै गर्दै छन ।। दुई त्याही को सरकार केको लागि दुई दिन को पानी ले देखायो
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 2 сағат бұрын
अहिलेसम्मको सक्षम गृहमन्त्री भनेको रवि मात्रै थिए ।
@ramumardi8092
@ramumardi8092 Сағат бұрын
yes ur right sir🙏
@fgsdfgds
@fgsdfgds Сағат бұрын
Luto garyo ravi ley pani afnu mudda matra milayo sabai party chor hun ghanti pani chor nai ho
@gopilalrai5315
@gopilalrai5315 Сағат бұрын
सहि हो किन्की रबिले तयार गरेको दैबिक उद्दार फन लाई सम्म पनिप्र्योग गर्नु जानेन यो दुइकौडिको गृह मन्त्रीले
@MahendraKarki-xo1qx
@MahendraKarki-xo1qx 2 сағат бұрын
सहि कुरा राजिब सर यो सरकार भनेको जनताको लागि बनेकै होइन यो सरकार त बालेन तह लगाउन रबि लाइ जेल हाल्न अनि आफ्नो नेता हरुको भ्रष्टाचार जोगाउन बनेको सरकारले कसरि गर्छ जनताको हेर बिचार
@sonikabhandari5550
@sonikabhandari5550 2 сағат бұрын
यो गृह मन्त्री ता रबिलाइ जेल हालनका लागि मात्र गृहमन्त्री भयको हो काहा जनताको कामगर्न हो त
@subhash7408
@subhash7408 2 сағат бұрын
❤❤❤
@komalbasnet4242
@komalbasnet4242 2 сағат бұрын
Tyo badhi le oli and lekhak lai pani bagaunu parne
@YamChhetri-eb2wr
@YamChhetri-eb2wr Сағат бұрын
बहुत मनपरो
@bhupenrijal8515
@bhupenrijal8515 Сағат бұрын
अगि पछि दाया बाया रबि लाइ जेल हाल्न मात्र जुक्ति लागायर बस्दा बस्दै उद्दार मा ढिलो भयो
@PurushottamPant-r2c
@PurushottamPant-r2c 2 сағат бұрын
अाेलिकाे हनिमुन सकियकाे छयिन ।अारजु काे पनि सेम छ ।
@dev45678
@dev45678 2 сағат бұрын
मानव को रगत पसीना मां पालिएका जुका हरु को अवस्था नाजुक छ ।
@subhash7408
@subhash7408 2 сағат бұрын
राईट
@hemantlamichane3948
@hemantlamichane3948 Сағат бұрын
राजिब सर जिन्दाबाद ❤🎉❤🎉❤🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 2 сағат бұрын
गृहमन्त्री नैतिकताको अाधारमाराजिनादिनुपरछ
@dhankhimbulerai9646
@dhankhimbulerai9646 3 сағат бұрын
सत्ता भनेको असहिष्णु र संबेदनाहिन हुदारछन।
@magarpun8919
@magarpun8919 2 сағат бұрын
अब याे केपि नेपाल आयाेभने बालुवाटर मात हाेईन यर्पाेट भित्त्रनै छिर्न नदिनु उतै पठाइदिनु स्रकार पेपिलाई नेपालमा अनुमति छैन नत्त्र जनतालेफेरि ढुङ्गाले हान्नु नपराेस याे ग्रिहेमन्त्रि ले आँसुझारेझै गर्ने जनताले हेर्दा साेक मनायजस्ताे गर्ने भित्त्र मन्मा खुसि राखेर बस्ने ग्रह र देसलाई दुखपर्दा ठुला देसमा रमाउने केपि तिमिहुरु जस्ता याेदेसमा बाँच्नुनै दुर्भाग्गे हाे
@tejbogati8527
@tejbogati8527 2 сағат бұрын
कांग्रेस एमालेको काम छैन अब माओवादी सहित नयाँ पार्टीले देश हाँक्नु पर्छ भ्रष्टहरुलाई तह लगाउनु पर्छ।
@ShyamsundarBasnet-j1g
@ShyamsundarBasnet-j1g 2 сағат бұрын
याे देशमा झाेले,गधा ,दलाल,राष्ट्रघाति,देशबेचुवा जबसम्म हुन्छन् तबसम्म याे देश र जनताले कहिलेपनि शान्ति र मुक्ति पाउँने छैनन् त्यसैले याे कुरा भातखाने सबै जनताकाे चेतना भया ।
@bhupenrijal8515
@bhupenrijal8515 Сағат бұрын
नेपाल को गृह मन्त्री लेखक मुखले आदेस दिन नसकेर आदेस लेख्दा लेख्दै ।। ढिलो भयो उद्दार गर्न
@tankakhadka5401
@tankakhadka5401 2 сағат бұрын
हामी जनताले खोजेको यही हो। पार्टीको झोले भएर यी देश र जनताका का लागि गद्दार नेता र पार्टीलाई जिताउने हामी नै होइन र???
@krishnakhanal2222
@krishnakhanal2222 2 сағат бұрын
kuro sahi
@GhanashyamKarki-y4c
@GhanashyamKarki-y4c 2 сағат бұрын
याे कपुतलि देशकाे लागि बिष हाे यसलाई जिउदै आगाे लगाउनुु पर्छ के पि कपुतलि काे छाेरा छाेरी भय पाे जनताकाे माया लाग्थ्यो ।
@YogendraBajgaiN
@YogendraBajgaiN 2 сағат бұрын
सत्यतथ्य निडर पत्रकारज्यु, राष्टभक्त रबि,बालेन,कुलमान जिन्दाबाद❤मोरङ्गबाट❤भ्रस्टचारि राष्टिय कलङ्क सेरे केपिको निर्लज्जा बिस्वकै ब्यईजति सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉😂🎉
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 2 сағат бұрын
अहिले न्युराे oli america मा व्यस्त छ।
@subhash7408
@subhash7408 2 сағат бұрын
जुका हो नेपाल को
@gkchhetri8285
@gkchhetri8285 Сағат бұрын
भुकम्प अायकाे बेलामा पनि याे दलाल सरकारकाे रबैया यस्तै थियाे। अाज पनि उस्तै छ भाेलि पनि उहीँ रहनेछ। किनकि महामुर्ख हरुले चलायकाे राज्य सँयन्त्र यस्त्रै रहिरहन्छ। उत्तर काेरियाकाे शासक झै हुनुपर्छ जाे जनता लाई बेलैमा सेवासुबिधा नदिने सरकारि कर्मचारिलाई मृत्युदण्ड नै दिन पछि परेनन
@HhhJjj-kk1ir
@HhhJjj-kk1ir 2 сағат бұрын
जतिसुकै निकम्मा सरकारकाे अालाेचना ,बिराेध गरे पनि डाँकाहरुले कानमा तेल हाल्ने र अाँखामा माेतिबिन्दु लगाएर बस्छन् भने कस्काे के लाग्छ र !
@rahmbaniya2579
@rahmbaniya2579 2 сағат бұрын
Yo varasta nalayek sarkar ho good news
@sandipmaheshworifanclub7137
@sandipmaheshworifanclub7137 2 сағат бұрын
देश प्रेमी युवा ले एक पटक छातिमा हात राखेर सोच्नै पर्छ।८४ मा रबिलाई माैका दिनै पर्दछ।जय देश जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔
@abisekrayee7971
@abisekrayee7971 3 сағат бұрын
Rqjinama matra hoina yeslqe karwahi hunu parxa..nepali janta mareko xa...yo grihamantri ko karan le😢🤬🤬
@krishnaChapagain-wc9xy
@krishnaChapagain-wc9xy 2 сағат бұрын
अबआयाे इनका कार्यकर्ताकाे पेटभर्नेदिन किनभने बाडिपिडितलाइ बजेट छुट्टियाे।
@krishnasoti7434
@krishnasoti7434 2 сағат бұрын
४/४घण्टा गुहार माग्दै बसेका पीडित को ब्यथा नबुझ्ने गृहमन्त्री। बल्ल बल्ल एउटा चंणिक तामाङले बचाउन सके। उल्टै गृहमन्त्रीको प्रवचन दिदै बचाउन सकिएन भने। धन्यवाद। गृहमन्त्री।
@premkhadka3248
@premkhadka3248 2 сағат бұрын
गृहमन्त्रीलाई यस्ता कुरा बोल्न लाज लाग्दो रहेनछ।अब असक्षमताको कारण गृहमन्त्रीले तत्काल नैतिकताको आधरमा राजिनामा दिनुपर्छ।
@amoshgautam632
@amoshgautam632 2 сағат бұрын
रोममा निरो राजाले देस जलाएर रमाइलो मान्दै इसाइहरुलाइ देश जलाएको आरोप लगाएर कयौं इसाइ लाइ जेल हालेको थियो, केहि समय पछि रोममा कन्सतान्तिन राजा भए पछि देश उँभो लागेको थियो। नेपालको निरो के पि शर्मा ओलि हुन, अब नेपालको कन्स्तान्तिन चाहि रबि हुन जय रबि जय घण्टी।
@poision9995
@poision9995 Сағат бұрын
यस्ता चोर सरकार अर्काको छोरा छोरी जे सुकै होस आफ्नो छोरा छोरी भए भएपो सन्तान को माया को महत्त्व बुझ्ने तेस्ता सन्तान नै नभएको अलछिना जहिले देश मा दुर घटना आउँछ उ किर्ते प्रसाद सता जहिले दशा सुरु हुन्छ
@palutamangnepal5724
@palutamangnepal5724 2 сағат бұрын
Ramesh Lekhak ko kam xaina
@khemrajgiri5751
@khemrajgiri5751 Сағат бұрын
सरकार रबि लामिछाने काे पछाडि लाग रहेकाेछ अझै! यस्तो सरकार काे केकाे आसाँ बरु तत्काल रााजि नाम दियर युवालाई सत्ता हस्तान्तरण गर्नेकि नैतिकताको आधारमा नेपालि काे हितको लागि !
@ShantimayaSubba
@ShantimayaSubba 2 сағат бұрын
जत्ती रम्झम लुट्नु यही अत्तिम के पि भा ले को । मौका काहा छुटाउन नि ! बरा ! जनता जाए भाडमा । छु मत्लब ???
@shambhuprasaddhital613
@shambhuprasaddhital613 2 сағат бұрын
मन्त्री, प्र म हुन मरिहत्ते गर्ने तर आफ्नो जिम्वेवारी बहन गर्न नसक्ने के हो यो ? देश तिमिहरुको पेवा हो ?
@PrabinShrestha-v9g
@PrabinShrestha-v9g 2 сағат бұрын
केपिले देशमा याे अबस्था अाउदा केपिलेअमरिकाे गेहु खान बसिरहेकाेछ केहाे ।
@abisekrayee7971
@abisekrayee7971 3 сағат бұрын
Yo grihamantri rajinama diyera yeslae kada vanda kada karwahi hos...grihamantri le garda janta mareko xa kathmandu city ma😢
@rajeshgurung4238
@rajeshgurung4238 2 сағат бұрын
Shameful government and still you are making way to escape. BIG. LIAR.
@yadabgurung6585
@yadabgurung6585 2 сағат бұрын
KP Oli (UML) & the Nepali congress were sent to power by the Nepalese people themselves. The Nepalese people should not be allowed to complained them anymore in any situation till 2084.
@dffFfg-eg5qj
@dffFfg-eg5qj Сағат бұрын
केपिवलि,सरकार१२बाहाना,नगरि,२४घन्टा,भित्र,राजिनामा,तुरुन्तदेउ
@Shivaphuyal-bn8yf
@Shivaphuyal-bn8yf Сағат бұрын
अब 84सिमापनी जन्ताको बुद्धिनफिरे देस कहीलेई बन्दैन देस सक्नलागे जिब्रो नभार मिर्गौलो नभाकाले
@camilalll7894
@camilalll7894 Сағат бұрын
Yo ramesh lekhak bhanne jantu rabi ko biroda garda yo ramesh sang time chan Yo nalayek le rajinama dinu parxa rabi ko biroda garcha laaj pacheko bhastchri nalayek bhanchan janata le
@tejendramanmalla7072
@tejendramanmalla7072 29 минут бұрын
वास्तब मै भन्ने हो भने, गृहमंन्त्री भद्रभलादमी हो। भएर के गर्नु, गृहमंन्त्रालयले गर्नु पर्ने धर्म निभाउन नसकेकै हो,दुर्दर्सिताको नामोनिसाना देखिएन। त्यसैले राजिनामा दिएर पस्ताचाप गर्नु।
@anandajuwa6172
@anandajuwa6172 2 сағат бұрын
Netaharu bhrastachar ra ghush khana dherai agadi apad bipad desh sankat parekobela netaharu dekhidaina harayekoxa netaharu PM KP Oli ra Sher Bahadur deuba sanarthak jhole haru yestai netaharu lai bhot dine yestai neta ko enja jhole janataharule bichar garne ho ki hoina yo janatakai hatmaxa
@hariprasadsharma7581
@hariprasadsharma7581 25 минут бұрын
खतमै पारे ,जनताको बिजोग ,लेख्ने सब्द हराइ सक्यो ।धन्यवाद NEWS 24
@GorakhDeuba-u6s
@GorakhDeuba-u6s 9 минут бұрын
मलाई याे देशका पत्रकार नै अयाेग्य लाग्छन्! किनकि यिनीहरूले समाचारमा काल्पनिक विश्लेषण गर्ने गर्छन्!
@fgsdfgds
@fgsdfgds Сағат бұрын
Kp oli jindabad mai pani yemaley sai pani yemaley
@ManojDangal-f2t
@ManojDangal-f2t 2 сағат бұрын
Aaila aapat parako bala nata lai gali garna matrai ho .. fare chunab aauda tai nata la jetara aauchan .. vote halna tai janata hun .sarkar kasto cha sab lai tha cha pailai bata yesto aapat garo hudai aayako cha .corona ko time ma nai tha paunu parna ho .fare jitarai aaya chor haru ... Ekchin gali garna ho .. fare vote deyara jitayara nata banauna ho .. nepal ra nepali kailai sudredainan ... Samachar ma sab nata ko bara ma vanda ne khoi ta kasla ka garo .ta . Nepali lai natako bara tha hunda ne vote denchan .72 salko earthquake ko bala ne janata la dhukha pako thiya Kun sarkarla Hara .. Nepal ma aapat bipat parako parai cha tai ne sarkar la ka kam garo tha .. janata aafai la aafno samasya ko samadhan garaka chan .. tatro aanudhan aako sab nata la ra nata ka aafna la sakaya .. corona ko time ma ne tato sahayog aako khoi ka gayo . Ko bolna kasla Vanna .. Tai sab Jana chiya pasalma basna guff garna ekta kura pako chan .. natalai gali garo lastma tai natlai nai vote halyo ..
@sudipsunuwar7835
@sudipsunuwar7835 Сағат бұрын
यो रमेश खरेल तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
@Balaramraut135
@Balaramraut135 Сағат бұрын
भरषट निरदहि गिरहय मन्त्री र गिरिबनधु टि इसटेटको जग्गा खाने महाकाली बेचुवा प्रधानमन्त्री तुरुन्त राजिनामा दिहाल।जनताले धेरै दुःख पाइसके।
@dhanatamang572
@dhanatamang572 5 минут бұрын
भ्रम फैलाउने कान्तिपुरलाई किन सजाय दिन सक्दैन अदालतले ?
@BharatRawal-r2t
@BharatRawal-r2t Сағат бұрын
कार्यवाहन प्रधानमन्त्रीज्यू अलिकति लाज छैन है तिमीहरूलाई त लाज नभएको हो के नैतिकता नभएको मान्छेहरू के तिमीहरु त पशु भन्दा नि तल्लो जातको के
@Ram_Chaudhary8387
@Ram_Chaudhary8387 41 минут бұрын
चोर कांग्रेस एमाले सरकारमा गएदेखि देशमा अनेकौं घटना घटिसक्यो। हजारौं मान्छे मरिसके यी चोरहरूको कारणले लाखौं मान्छे विदेशीन बाध्य भए यो दुई दिने झरीले देशको धेरै धनझनको क्षति भएको छ। अब यी चोरहरुले कति भ्रष्टाचार गर्ने हो अनि हामी जनता माथि कति ऋणको भारी बोकाउने हो जनता सचेत नभए यी चोरले मनपरि गर्छन्😢
@shivarimal8011
@shivarimal8011 34 минут бұрын
देस र जनताहरु को लागि एक मात्र राजा हो राजा लियाउ देस र जनता बचाउ राजतन्त्र जिन्दबाद ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵(दुर्गा प्रसाईं लाई रिहाइ गर सरकार)
@GhanashyamPokhrel-k3q
@GhanashyamPokhrel-k3q 40 минут бұрын
खै कस्लाई भन्नू?? चुनाव को दिन हामीनै भोट हाल्छौ २ पिस मासु र रक्सिमा बिक्री भएर। अब त सचेत हौ हामी सबै! यिनिहरुलाई अब आउने चुनाव मा बहिस्कार गरौन कृपया
@VishmaPokharel-s2m
@VishmaPokharel-s2m Сағат бұрын
असामाजिक तत्त्व हुन केपी । केहि आशा नराख्दा हुन्छ भ्रष्ट ओली सँग। ओली र रमेश भारतीय बदमासहरु दोय रंगा र बिल्ला का नेपाली भर्सन हुन।
@otakurai9638
@otakurai9638 2 сағат бұрын
नक्कली कम्युनिस्ट एमाले अध्यक्ष वर्तमान प्रधान मन्त्री केपि ओलि सरकारको मुकुण्डो जनता समक्ष छर्लङ्ग भयो।
@deepaadhikari6505
@deepaadhikari6505 2 сағат бұрын
Dhanyabad Rajeev sir Sahi Kura yesari nai bolirahanu hola, janta aaba Pani janta le kada kadam chalnai paryo yo aati bhayo Oli ko manpari tantra, grihamantri kamai nalagne,yestai netaharu ko khilap Bhalo nahos.
@lilakumarimalla5186
@lilakumarimalla5186 37 минут бұрын
जनता वाढि,पहिराेकाे दुरदसाले मानव जिवनकाे विचलित भयाे,जनताले ज्यान जाेगाउन ४ घन्टा देखि हारगुहार माग्दा पनि नालायक सरकार गृह मन्त्री ,कार्यवाहक प्र धानमन्त्रीले नैतिकता छ भने राजिनामा देउु ।
@SuryaShrestha-zx1nn
@SuryaShrestha-zx1nn 2 сағат бұрын
अब राहातमा पुरै पाटिगत भाग बन्डा सुरु हुन्छ । यी लाज,घिन, सरम नभएकाहरुलाइ जति,जेजेभने पनि पुग्दैन ।
@RaiRai-gl6er
@RaiRai-gl6er 2 сағат бұрын
Yaha bhanda sahaneko simaxain , janatale thokna thalnuparxa.200 Jana Janata Marda hunxa bhane 8, 10 bhrastachari aparadhi Marda ke hi pharak pardaina , baru bhrastachari aparadhi kam hunxa.
@Gambirbasnet
@Gambirbasnet Сағат бұрын
देश लुट्न आएका हुन इनिहरु नेपालिको सेवा गर्न आएको होइन भ्रस्टचारी हरुको सरकार हो जति धेरै छ्यती भयो तेति कमिसन खान पाउछन
@RajkalaShrestha-z8c
@RajkalaShrestha-z8c Сағат бұрын
खड्के नपुंसक लाइ देश फर्किन दिनु हुँदैन। यदि आयो भने पनि बिमानस्थल बाट नै कालो मोसो दलेर जुत्ताको माला लगाएर लखेट्नु पर्छ।
@YubrajBista-b2j
@YubrajBista-b2j 54 минут бұрын
बाडि आउँछ गालि वलिलाइ कठै नेपाली जनता । बचाउन समभक ठाउमा गरेका छन सबैलाई बचाउन त सकिँदैन नि ।सुचना दिदा दिदै जानु जनताकाे लापरबाही हैन र । 😢 गाेलाेवल समस्या लाई किन आलाेचना । अब पिडित लाई सहयाेग गरै न । 😢
@YwuHsje
@YwuHsje Сағат бұрын
कसले सोचेको थियो होला र असौजे बाढी र यतिविधि प्राकृतिक विपत्ति?जुनसुकै बेला आउँदो रहेछ।अब सरकारले खोलाको छेउ,खोला पस्न सक्ने भूभाग पहिरो खस्न सक्ने भूभागको बस्ती अन्यत्र सार्नु परो ।नत्र जहिले आलोचना मात्र खेप्नुपर्छ।हामी जनतालाई सरकारको आलोचना भन्दा राम्रो काम गरि प्रशंशै प्रशंसा भएको सुन्न पाउने इच्छा छ।सानालाई माया गर्ने संरक्षण गर्ने ठूलालाई आदर सत्कार गर्ने हामी नेपालीको परम्परादेखि चलिआएको रीति कत्तिपनि ख्याल नराख्ने जस्ता कुरिति सबै हटाउनु परो सरकार!!!!!
@gtanepal22
@gtanepal22 Сағат бұрын
यतिको Journalist चै हुनु पर्छ है ❤❤
@biren57
@biren57 2 сағат бұрын
अघिल्लो पटक यू यस जांदा दक्षिण अमेरीका घुमेका र यस पटक पनि यति लामो यू यस बसेर राज्यको ढुकुडी नसकेको भए राम्रो हुने थियो ।
@garudbinita
@garudbinita 2 сағат бұрын
माओवादी लाई मार्न त काङ्ग्रेस को हेलिकप्टर राति पनि उड्थ्यो त
@Surendra-o4c
@Surendra-o4c Сағат бұрын
राजिब सर तपाइजस्तो केही पत्रकारले भ्रस्टहरुको सातो लिएको छ सलाम गर्छु तपाइलाइ।
@shyamdeshar9767
@shyamdeshar9767 Сағат бұрын
बाढि पहिरो को वितण्डा अलिकति के कम भाथ्यो अव वलिको थुटुनाको वितण्डा शुरू भो ।
@nischallamichhane8471
@nischallamichhane8471 Сағат бұрын
सबै मिलौँ अनि यो टुक्के,र्याले र छेपारेलाई देशबाटै लखेटौँ, यसमै नेपालि जनताको भलो छ।
@nareshdhau
@nareshdhau 56 минут бұрын
सरकार छैन सत्ता छ भत्ता छ १२ + १२ थाहा छैन मिसी जुट थाहा भाको नेताहरु छ बिकाश कसरि गर्ने थाहा छैन कसरि भ्रस्टाचार गर्ने थाहा छ आजकाल त नेतालाई गालि गर्न पनि लाज लाग्छ
@sanzoktamang5255
@sanzoktamang5255 Сағат бұрын
यो दशैँको मुखमा नालायक सरकारको सिस्टम नीतिले काम नगर्दाखेरि ज्यान गएको छ के यो मेरो देशमा सरकार छ राजीनामा दे गृहमन्त्री र केपी ओली।
@yamlalshrestha-ph9nj
@yamlalshrestha-ph9nj 2 сағат бұрын
यो कसैको रहर हैन।यो प्राकृतिक बिपत्ती हो।यो बोल्ने मानिस लाई नै ठुलो बनाए पनि केही गर्न सक्दैनन।
@lokensingh4122
@lokensingh4122 Сағат бұрын
याे त सरासरझुटाे हाे हेलिकप्टर कति भिजिबिलिटि मा उड्छ यी बाहखरि पढेका लाई कति न माैसम बिध जस्ताे कुराे गर्छ
@BalbahadurRana-i5v
@BalbahadurRana-i5v 2 сағат бұрын
सुसासन र जनतालाइ आपत बिपत मा जोगाउन बनेको गठबन्धन को सरकार को नियत अरकै देखियो 84 सिमा जनताले भुल्नु हुदैन
@BikashLimbu-w3p
@BikashLimbu-w3p 2 сағат бұрын
गृहमन्त्रि मुजि देख्नेबितिकै रिसउठछ
@minbahadurrokka7242
@minbahadurrokka7242 38 минут бұрын
हैना राजिब जिउ ई कलङक हुन जन्तालाई त हैना आफ्नो भुडि भरना मात्र हुन नालाऐक मन्त्रिपरिषद हरु चाेर हुन ईनकाे राजिनामा माग गरि दिनु प्रछ
@DeepaKarki-gz8ql
@DeepaKarki-gz8ql Сағат бұрын
यो जस्तोअशक्षम नालायक गृह मन्त्रि कोहि भयना थुक्का
@sudukosasubedi7564
@sudukosasubedi7564 Сағат бұрын
गृह मन्त्री धेरै थिय तर नेपाली कांग्रेश का रमेश लेखक जस्ता कोही देखियन र थियनन पनि /
@nagendrakarki8014
@nagendrakarki8014 Сағат бұрын
अन्धा र बहिरा यिनिहरुलाई जति भनेपनी केही हुनेवाला छैन
@hsfsgusywtsyususi9938
@hsfsgusywtsyususi9938 Сағат бұрын
vaisi.gothalo.hune.laiek.xaina.yo.chor.lai.giriya.mantri.banaiako.xa.aani.daesh.ra.jantale.dhukaha.napae.kasle.pauxa.
@yubalc2279
@yubalc2279 Сағат бұрын
उतै मोरे पनि हुन्थ्यो नाायक भ्रष्टचारि को नाईके
@yubalc2279
@yubalc2279 Сағат бұрын
उतै मोरे पनि हुन्थ्यो नाायक भ्रष्टचारि को नाईके
@Tamangvlog-w3f
@Tamangvlog-w3f Сағат бұрын
यो नलायक सरकार किर्ते प्रसाद र गृहमन्त्री ले राजिनामा दिएर गए हुन्छ
@shayamdai5415
@shayamdai5415 Сағат бұрын
बुदि बिबेम नभयका मन्त्री मन्डल भयकाे कारण नै जनताले ज्यान गुमाउनु परेकाे हाे ।र याे सरका देश र जनता लुट्न मात्र बनेकाे हाे फरक पर्दैन ।
@WangdaLama-t1e
@WangdaLama-t1e Сағат бұрын
केपी ओली तत्काल देश निकाल गर्नु पर्छ केपी ओली लाई नेपाल मा रहने कुनै अधिकार छैन
@naveenchettri5277
@naveenchettri5277 2 сағат бұрын
#काङ्ग्रेस, #एमाले, #खायोबादीले नेपाली जनताहरूलाई आज सम्म #गोरू,#भेडा, #शुङगुर, #शुङगुर्नी, #खच्चड बनाएर राखेको रहेछ भन्ने यहि बाट पुष्टि हुन्छ..... अझै चैत खुल्दैन यिनीहरूको....!
@lokensingh4122
@lokensingh4122 Сағат бұрын
य सर हजुरलाई पनि सरकारले जाे बाेल्याे यश सरकारकाे बिरूद्ध मुद्दा लगाउने चलन छ है सर
@gangadcmagar1545
@gangadcmagar1545 Сағат бұрын
अब बाढी पहिरो रे गर्दा पार्टी का झोले , दलाल हरुले पैसा कमाउने दिन हरु आयो
@PurushottamPant-r2c
@PurushottamPant-r2c 2 сағат бұрын
शेरेकाेेछ ेरेलकट्टुमा मुतेर बसेकाे छ ।श स्वास्ननित हनिमुन मना❤🎉उदे
@DalbahadurthapaH
@DalbahadurthapaH Сағат бұрын
कांग्रेस पार्टी, ने तागीरह,मंत्री,जनतआमरएपनई,फरकपरदऐनभनदछनखूरसईछओडनसकदऐन,धनेबाद❤जयेनेपाल
@prakashbasnet9373
@prakashbasnet9373 Сағат бұрын
भाग्ने बाटो पक्कै पाउने छैनन् सत्य अवस्य फुट्छ
@padamrana3245
@padamrana3245 2 сағат бұрын
बैइज्जतिको पोको भारी बोकेर आयो पाजिहरु।।
@laxmikumarithapa2366
@laxmikumarithapa2366 Сағат бұрын
बिकास हुन सकेन बा काे पाला मा ठिकैहाेला आसे पासे लाई धेरै मायागरनु हुनछ याे पनि ठिक तर के याे बिपति पनिबालेनै बाेलायर लियर त आकाे हाेइन हाेला भन पायपछि जे पनि भनदिनेबिपति कति खेर आउँछ कलाइ थाहा हुनछ के वाेलि गयर बाटाे मा सुतने भुकुमप आयाे काेरान आयाे याेत प्रकृरति काे दाेस हाला नेता जाेजुन पाटि काे भयपनि केदाेस
@anaramb.k4054
@anaramb.k4054 2 сағат бұрын
हजुर ले धेरै राम्रो कुरा गर्नु भयो पत्रकार सर हजुरलाई धेरै भन्दा धेरै सम्मान छ 👍
@rohitrajlamsal7121
@rohitrajlamsal7121 Сағат бұрын
फटाहाहरुले बोल्ने समचार यस्तै हुन।
@rupchandrakarki243
@rupchandrakarki243 33 минут бұрын
तस्कर को राज्या गृह मन्त्रि ले तुरुन्त राजिनामा दिनु पर्छ सलाम छ राजिब सर ❤
@gtanepal22
@gtanepal22 Сағат бұрын
जब सम्म एमाले र कांग्रेस रहन्छ तब सम्म देश बन्छ भन्नु मुर्खता मात्र हुनेछ सबै भतुवा नेता र कार्यकर्ता मात्र छन्
The joker favorite#joker  #shorts
00:15
Untitled Joker
Рет қаралды 30 МЛН
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 56 МЛН
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 4,1 МЛН
ENGLISH SPEECH | PALKI SHARMA: India's Right Path (English Subtitles)
14:44
AFTERNOON NEWS FATAFAT - NEWS24 TV
4:16
News24 Nepal
Рет қаралды 10 М.
The joker favorite#joker  #shorts
00:15
Untitled Joker
Рет қаралды 30 МЛН