विपत्तिमा कुर्सी मात्रै ओगटेर बसेका दुई अनुहार।देशमा संक*टः प्रधानमन्त्री अमेरिकामै व्यस्त ।

  Рет қаралды 324,082

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 1 000
@rupeshkapali7043
@rupeshkapali7043 Ай бұрын
गृहमन्त्री राजिनामा दे
@thapa246
@thapa246 Ай бұрын
अरु सत्ताको दलाली गर्ने पत्त्रुकारहरु त बोल्न सक्दैनन् काङ्ग्रेस र एमाले का दलालहरु काजु र कान्तिपुर त चुपो लागेर बसे आज रबि लामिछाने भको भय काजु र कान्तिपुर अनि अरु पत्रुकारहरु कति उफ्रिन्थ्री जनता media चिनौ
@RajKumar-lq5mn
@RajKumar-lq5mn Ай бұрын
@@thapa246 सहि बिस्लेसन दिनुभयो
@npkc410
@npkc410 Ай бұрын
किन रबि लामिछाने नबोल्ने ठाउँमा पुगेको हुन र?
@ramrai4809
@ramrai4809 Ай бұрын
यो खाते गृहमन्त्रीले तुरुन्तै राजीनामा दिअोा्।
@Suman_Mahat
@Suman_Mahat Ай бұрын
रवि लामिछानेलाई समर्थन जति यता आउनुहोस्
@MadhuThapa-to5to
@MadhuThapa-to5to Ай бұрын
Jaya ghanti Jaya rabi
@hemantasharma7025
@hemantasharma7025 Ай бұрын
सर म पनि हाजिर भयत ❤❤❤❤
@RajuRana-g8i
@RajuRana-g8i Ай бұрын
Jaya rabi jaya nepal❤❤❤
@BP-jq1ru
@BP-jq1ru Ай бұрын
त्यसले नि केहि गर्दैन
@jhalnathkunwar8343
@jhalnathkunwar8343 Ай бұрын
जय घन्टी जय रबि🔔🔔🎉🎉🎉🇳🇵🇳🇵🇳🇵
@RajkalaShrestha-z8c
@RajkalaShrestha-z8c Ай бұрын
सरकार मा रहेका जिउँदो लास हरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु।
@sandipmaheshworifanclub7137
@sandipmaheshworifanclub7137 Ай бұрын
हे देश प्रेमी युवा हो यो देशको मुहार फेरेको‌ देख्न चाहनुहुन्छ भने ८४ मा हामिले रबिलाइ मत दिनै पर्दछ नत्र यि पुराना पाटिबाट केहि हुदैन भन्ने पक्का भइसकेको छ।जय देश जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔
@kalpanathapa3944
@kalpanathapa3944 Ай бұрын
Ravi pane testai ho .....afno Polto varxa hidxa ..
@RajendraDawadi-gf8yu
@RajendraDawadi-gf8yu Ай бұрын
Ho hajur aba ravi lai nai dine ho vot
@RajendraDawadi-gf8yu
@RajendraDawadi-gf8yu Ай бұрын
Ho hajur aba ravi lai nai dine ho vot
@user-ov79e5sprituallife
@user-ov79e5sprituallife Ай бұрын
​@@kalpanathapa3944uso vaye purana party ko jhola boknu ani tesailai vot dinu🤬🤬🤬🤬
@purnashahi-zh4dk
@purnashahi-zh4dk Ай бұрын
सङ्का लाग्छ
@NunaStha
@NunaStha Ай бұрын
भर्ष्टचारी सरकार काग्रेस एमाले रहुनझेल सम्म यो देश ले शान्ति पाउदैन जबसम्म काग्रेस एमालेलाई यो देश बाट निक्काल्देै नेपाली जनताले तबसम्म यो सान्त हुदैनन् सबै जाग्नु पर्छ नेपाली जनता ??????????????
@DelparsadAdhikari
@DelparsadAdhikari Ай бұрын
१००%❤❤❤
@suraz555
@suraz555 Ай бұрын
रबिको खेदो खन्दै ठिक्क छ,जनता मरेको कहाँ देख्छन्
@ramkandel8329
@ramkandel8329 Ай бұрын
wow wow sahi vanu vayo hajur
@gangapacharya9071
@gangapacharya9071 Ай бұрын
चोर डाँका तस्कर खाते नेताहरू ले देस सके 😢😢😢यो गृहमन्त्री ले राजिनामा दिए हुन्छ खाते
@krishnashrestha9353
@krishnashrestha9353 Ай бұрын
दुइ तिहाइको अचम्म लाग्दो सरकार पुरा 100% फेल भयो
@BoharadhjrkBohara
@BoharadhjrkBohara Ай бұрын
के पि, प्रधानमन्त्री भएपछि 😢😢😢😢😢 नेपाल मा यस्तै घटना हून्छन
@toyotabhai6037
@toyotabhai6037 Ай бұрын
सहि कुरा सर पनैति
@BikramlamaBikram
@BikramlamaBikram Ай бұрын
लोदर रैछ खड्काप्रसाद ओली को सरकार मुर्दावाद
@dilurana3996
@dilurana3996 Ай бұрын
Lodare pradhanmantri
@rktamu858
@rktamu858 Ай бұрын
#Panauti #kpoli
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h Ай бұрын
यति धेरैे जनधनकाे क्षति हुंदा पनि अमेरीकामा वलि र नेपालमै भएपनि गृह मन्त्रि, वैठकमा रहेर हाेलिवाइन् र मासु खानु र ६७ जना जनताहरुकाे काट्टाे खाएजस्ताे भएन र ?
@rambahadurthapa2955
@rambahadurthapa2955 Ай бұрын
बुढो गोरूले गाई ओगेटे जस्तो गरेर कुर्चि बसिरहन मिल्दैन?
@ganeshmkhyaju5310
@ganeshmkhyaju5310 Ай бұрын
देशको नागरिकको जिउधनको सुरक्षा गर्न नसक्ने सरकार कुर्सीमा बस्न सुहाउँदैन , देश सकटमा पर्दा बिदेशमा रमाउने प्रधानमन्त्री बिदेशबाट नै राजीनामा दिए धेरै राम्रो हुन्छ होला !
@thapa246
@thapa246 Ай бұрын
अरु सत्ताको दलाली गर्ने पत्त्रुकारहरु बोल्न सक्दैनन् काङ्ग्रेस र एमाले का दलालहरु काजु र कान्तिपुर त चुपो लागेर बसे यिनिहरुको गित गायर बसेका छन् आज रबि लामिछाने भको भय काजु र कान्तिपुर अनि अरु पत्रुकारहरु कति उफ्रिन्थेथे गृहमन्त्री को लापरबाही ले सयौं जनता ले ज्यान गुमाउन पर्यो media चिनौ
@007robinhoodlove5
@007robinhoodlove5 Ай бұрын
रवी गृहमन्त्री भएको भए 170 जनाको ज्यान्मारा रवी नै हो भनेर 12 भाइ पत्रकार र झोलेहरु उफ्रने थीए😮😮
@deepakpariyar7265
@deepakpariyar7265 Ай бұрын
Ak dam ramro kura vannu vayo hjr
@mahendrashrestha2945
@mahendrashrestha2945 Ай бұрын
सहि
@ramkandel8329
@ramkandel8329 Ай бұрын
sahi vanuvayo
@SitaPandey-rt2ly
@SitaPandey-rt2ly Ай бұрын
आगो बाल्थे ।
@FarmerVillage-o9s
@FarmerVillage-o9s Ай бұрын
ठग नेताहरूको यसरी नै मर्नु परोस्।😡😡😡
@DhojbahadurBitalu
@DhojbahadurBitalu Ай бұрын
आज भने विरेन्द्र जैरु जि ले राम्रो विस्लेषण गरे खुसी लाग्यो
@rnpokharell
@rnpokharell Ай бұрын
याे पनि बतुराउँछ कहिले काहीं, तर आज ठिक गरेकाे छ
@RajKumar-lq5mn
@RajKumar-lq5mn Ай бұрын
लुट को धन फुपुको श्राद्ध भनिएको यही हो देशमा विपत्ति परेको छ प्रधानमन्त्री जम्बो टोली लिएर घुमघाम मा ब्यस्त छन् यस्तो स्वार्थी नालायक सरकार लाइ जिताएर पठाएका जनता पनि अपराधी जस्तो देखिन्छन्
@sumankarki6753
@sumankarki6753 Ай бұрын
मेरो बसमा हुन्थ्यो भने नेपालका आधा नेतालाई मैले तातो तेल मा फ्राइ गर्थे
@aashutoshgamer5574
@aashutoshgamer5574 Ай бұрын
भोट हाल्ने लाई भाटा अभियान शुरु गरौं ।बहिष्कार अभियान शुरु गरौं एमाले, काङ्ग्रेस र माओवादीका नैतिक र चरित्र हीनलाई।
@sujankc4379
@sujankc4379 Ай бұрын
काङ्ग्रेस पछि रबिको धेरै खेदो खन्ने भनेको नै तपाईंहो जैरु सर।
@arpanghale1641
@arpanghale1641 Ай бұрын
अत्यन्तै उत्कृष्ट तपाईंको यो देशभक्त कार्यक्रम बिरेन्द्र सर🙏🙏🙏🙏
@gokarnagiri1347
@gokarnagiri1347 Ай бұрын
मारवाडिको चाकरी गर्दै ठिक छ
@ramkandel8329
@ramkandel8329 Ай бұрын
congresh yamale chundremundrya harukaam yahi ho kaam
@otakurai9638
@otakurai9638 Ай бұрын
बिना क्षेमाता गृहमन्त्री रमेश लेखक तु राजीनामा दिनु पर्द्छ।
@rmeshbagale9930
@rmeshbagale9930 Ай бұрын
रबि जत्तिको गृहमन्त्रि यो देशले पाउन गाह्रो छ, बिरलै पाउला!नालायक सरकार,अपराध लुकाउन र भ्रस्टचार कसरी गर्न सकिन्छ भन्ने मा ब्यस्त छ!
@JeevanKunwar-n8x
@JeevanKunwar-n8x Ай бұрын
रबि ले नी माखो मार्दैनन् जय बालेन
@dipak.thapa2736
@dipak.thapa2736 Ай бұрын
पापी नेताहरु कहिले मर्ने होलान् । सबै भ्रष्ट नेताहरुलाई जनताले बहिष्कार गरौं।
@chandramangurung5090
@chandramangurung5090 Ай бұрын
यस्तो गल्ती युरोप तिर भएको भए प्रधान मन्त्री, गृह मन्त्री सबैले नैतिकताको अधारमा राजिनाम दिई सकेको हुने थियो । थुईक्क दुई तिहाईको सरकार
@keshavjnawali5779
@keshavjnawali5779 Ай бұрын
कति सारै नालायक छ नेपालको सरकार जनताको उद्धार गर्दैन नेता र मंत्रीहरु केवल आफ्नो स्वार्थमा मात्र ब्यत छन
@SureshPrasad-k7l
@SureshPrasad-k7l Ай бұрын
युवराज कँडेल नवीन ढुंगाना जी कुनै हालतमा कतै पनि विचलित नहुनु होला ३ महिना जेल बसेर केही हुन्न हजुर हरुको हिम्मतको लागि सलाम🙏ओली तंत्रमा बोल्न लेख्न नपाइने रहेछ ढिला चाँडो जीत आखिर सत्यको नै हुन्छ सबै स्वतन्त्र र राष्ट्र प्रेमी देश भक्त एकजुट भएर यो भ्रष्टाारविरुद्धको अभियानमा सबै एक जुट हुन आग्रह गर्दछु यिनीहरूको पाप को घडा भरी सक्यो सबै मिली तोड्नु पर्छ💪💪🙏
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz Ай бұрын
दुई तिहाइकाे सरकार मुर्दावाद। गृहमन्त्री, प्रधानमन्त्री मस्तिमा नेपाली जनता धेरै ठुला सास्तीमा केपी, सेर बहादुर, गृहमन्त्री राजिनामा दे।नेपाली जनता जिन्दावाद 🇳🇵🇳🇵🇳🇵❤️🙏🙏🙏👍️👍️👍️
@SuryaKhadka-r4g
@SuryaKhadka-r4g Ай бұрын
मलाई त के पी वली भन्दा नी त्यो के पी लाई मिर्गुला दिने संग पो रिस उठेको छ
@MadhuThapa-to5to
@MadhuThapa-to5to Ай бұрын
Honi
@AshokKumar-wm6mk
@AshokKumar-wm6mk Ай бұрын
😂😂😂😂😂
@Epssupportnpl
@Epssupportnpl Ай бұрын
😂😂😂😂😂
@SandhyaBista-xx4ey
@SandhyaBista-xx4ey Ай бұрын
Malai pani
@purnabudha9200
@purnabudha9200 Ай бұрын
😂😂😂😂😂😂😂
@AshokRokaya-o8c
@AshokRokaya-o8c Ай бұрын
देस मा सरकार जनता को छैन जंगल राज चलायर को छ देस मा भयका कलकारखाना नदी नाला सरकारि जगा जनता लाइ सरणाथि भोटानि वोइटबणि सुनकानड ललितानिबास कैनटिनमीन घोटाला लवोडा कानड सबैइ आफुगरने दोस अरुलाइ लाउने काम मात्र गरदैछन जनता को मतलबैइछैन यस्ता नेता भोट दिने जनता कस्ता हुन यो गलत अब नेपाली जनता गरनोहुदैन इनोलाइ भोट हालु गुउखानो आखाफुटादिनो हातकाटिदिनो हुनछ यस्ता घटनामा काम नलाग्ने नेता केचाय चायकोछैन जनता यसरिमरिरने इनोले देस बिदेस मा इनोजोयगरेरने
@dbdb5654
@dbdb5654 Ай бұрын
नाति नातिनिहरु खेलाएर बस्ने उमेरमा अब यि बुढाहरु यानकि काङ्ग्रेस , एमालेबाट अब देश चल्न सक्दैन
@bishnuluitel9070
@bishnuluitel9070 Ай бұрын
केपी बाले नेपाल त अमेरीकाबाटै चलाइदिए त ! अरिङ्गालहरु कडै रहेछन !
@lokendramahatra447
@lokendramahatra447 Ай бұрын
गृहमन्त्री ले अब राजीनामा दिनु पर्छ।
@Megha-p7l
@Megha-p7l Ай бұрын
यस्ता नाहलायक कुर्सीमा बस्न औचित्य छैन
@prabinrana2423
@prabinrana2423 Ай бұрын
सलाम छ जैरु जी तपाईंको प्रस्तुति लाई। कमसेकम थाेरै भएपनि पिडित जनताको घरदैलोमा पुगेर बाढीले भएका क्षतिकाे के कस्तो अवस्था छ सरकारलाई देखाईदिने प्रयास त गर्दिनुभयाे।
@dependralamichhane4727
@dependralamichhane4727 Ай бұрын
प्रधानमन्त्री त पटकपटक फेल नै भएका हुन तरपनि जनता उनैलाई रोज्छन त उन्को के गल्ती फेरि गृहमन्त्री पनि उस्तै उस्तै भएपछि जनताले दुख पाउने नै भए......आउदो चुनाब मा जनताले सोचेर भोट दीए भने हामिपछी का पिडीत हरुले केही राहत पाउन सक्छन् ।
@mohanshrestha2853
@mohanshrestha2853 Ай бұрын
रास्वपा सकाउनको लागी बनेको सरकार अन्त ध्यान कहाँ छ र
@liladhar6394
@liladhar6394 Ай бұрын
Salam chha birendra sirlai.
@gaharbudathoki782
@gaharbudathoki782 Ай бұрын
नत्र बीचारा दुर्गा प्रशाहीले लिहेको आफनो ब्याजी रूपयॅाको ब्याज बुझाउदै देश र जनताहरू बचाउने देशकै नागरीक्ता हाम्रै कामहो भनेर अपराधीहरूको अपराद सहीत फोटो समको पात्रो बनाहेर हिडदा पनी तपाईहरूलाईनै पचदैन बरू हर्क साम्पगले ढुगो बोकीयोरे भनेको सुन्दामै देशको नेता बनाहीन्छ भनुहून्छ रत अबोत देश र जनताहरूको नाजुक अवास्था निम्ताई सकेका छन् अपराधीहरूले भनेपछी सात हात मिलाहेर एउटैको मात्र नाम जपेर उत्रीनु होस हैत र दसजानाहरूको नाम जपेमा फाइदात अपराधीहरूमै पुग्छ हैत
@ramkandel8329
@ramkandel8329 Ай бұрын
Selutxa birendra jairu sir hajurlai aagadikai vanima hajurko daamxa dhanyabadh
@TankKhanal-qs4no
@TankKhanal-qs4no Ай бұрын
केपि काका अमेरिका मा काकि घुमाउन मा बेसथ यता सिधा साधा नेपाली जनताले अकालमा जेन गुमाउनु परयाे।
@deenanathacharya2743
@deenanathacharya2743 Ай бұрын
देशब्यापी रुपमा बिशेषत राजधानी काठमाडौंमा भएको क्षति ,मानविय क्षति प्रति गहिरो दुःख ब्यक्त गर्दछु। अब सरकारले राहत बितरण का नाममा नेताहरूले आफन्तलाई मात्रै बिशेष ग्राह्यता दिने ,नेताहरूले आफ्नै गोदाममा राख्ने जस्ता कुकृत्य शुरु हुनेछ । अब सरकारको बास्तबिकता बुझ्न बाँकी छ ।
@premkhadka1996
@premkhadka1996 Ай бұрын
हामी जनता घाँस भएर नै यस्तो भएको हो । अब 84 मा पनि सुध्रिने होइन भने ......
@deepubro123
@deepubro123 Ай бұрын
Jai Birendra jairu ❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@laxmanpaudel4212
@laxmanpaudel4212 Ай бұрын
Ramesh lekhuk josto kam nalagne Minister Rajinama deu
@chakgurung3175
@chakgurung3175 Ай бұрын
गृहमन्त्री लेखक १००% फेल किमकर्तब्यभिमुख भएर बसेका छन, यस्तो चलले पनि केको कुर्सी मा बसिराख्छौ लेखक लाज छैन
@IndrenijaladMHN
@IndrenijaladMHN Ай бұрын
यो संकटकालीन स्थितिमा नेपाल सरकार किन मौन भयो ? किन जनतालाई सतर्कता बनाएंन आपातकालीन स्थिति जान्दा जान्दै हुँदा हुँदै जनतालाई बचाउन सम्झाउन बुझाउन सकेन नेपालको वर्तमान आपातकालीन स्थिति हुँदा हुँदै विदेशका प्रम फर्कदा पनि अझैं अमेरिका मा बस्नु उचित थिएन।नेपालका प्र म बिदेशमा सयर गर्नु आफ्नो जिम्मेवारी निभाउन सक्नु भयेन। यहीँ हो देशको अभिभावक हुनुको भूमिका? सधैं राजनैतिक खिचातानी? जनता प्रति यहीँ हो उत्तरदायित्व? बरू राजनीतिबाट सन्यास दिनुस्। यसरी देश बन्दैन।देशमा अनेकौ चुनौती विपत्ति हुँदा वर्तमान सरकारले बाढी पीडित लाई बचाउन सकेन। बरु एक शाहसी युवकले बाढीमा फसेका दुई मान्छेको उद्धार गर्न सके । लाचार सरकारले कुनै उल्लेखनीय योगदान दिनसकेन बडो दुःखद् घटना देख्न पर्यो। हामीले बाढीमा बगाएक धेरै नेपालीलाई बचाउन सकेनौँ।एक जना हाम्रा मावली आफन्ती पनि यसै पहिरो मा परेर बित्नु भयो । बाढी पहिरो मा ज्यान गुमाएका दिवङ्गत नेपाली प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। ____ परदेशिएको देशप्रेमी
@shreepdlamichhane1549
@shreepdlamichhane1549 Ай бұрын
बिरेन्द्र जैरू एक होनाहार योद्दा हुन। प्रष्ट समाचार प्रसारण गर्नु भएकोमा हजुर लाई सलाम छ।
@shusiladahal7798
@shusiladahal7798 Ай бұрын
हाम्रा pm को बारेमा जति चिच्याएपनी सुन्दैनन किनकि यिनलाई पहिलेदेखि कसैको नसुन्ने बानी परेको छ
@humlalthapa6776
@humlalthapa6776 Ай бұрын
Birendra jiu lai salute
@VinnyG2022
@VinnyG2022 Ай бұрын
न पहिले कै गर्रेको थियो; नत्र केही गर्ने औकातै छ भन्ने किन ईनीहरु संग बिलाप गर्छौ मित्र?
@IndrenijaladMHN
@IndrenijaladMHN Ай бұрын
बडो दुःखद समाचार यूके बाट हेर्दैछु सुन्दैछु।
@HariDhami-i1b
@HariDhami-i1b Ай бұрын
अत्यन्तै उत्कृष्ट कार्यक्रम बिरेन्द्र सर
@bishnupandey302
@bishnupandey302 Ай бұрын
कॉंग्रेस र एमाले देश लुट्न बाहेक अरु केही गर्दैनन
@laxmanprasad6341
@laxmanprasad6341 Ай бұрын
कति राम्रो सटीक र यथार्थ टिप्पणी ,thanks birendra ji
@SantoshBK-gc8qv
@SantoshBK-gc8qv Ай бұрын
मारवाडिका चाकरी गर्दै ठिक छ
@PurushottamPant-r2c
@PurushottamPant-r2c Ай бұрын
हाेनि मन नसकियर हाेलानि ।
@kajiramkhatri6597
@kajiramkhatri6597 Ай бұрын
बृद्द दाजु भाउजुको सेवामा लाग्दा बिपतको अबस्थामा जनताको उद्दार गर्न सकेन गृह मन्त्री ल
@denishthakuri8108
@denishthakuri8108 Ай бұрын
हो यो अहिलेको चोर गृहमन्त्री केहि न कामको छ।
@UpretyKusum
@UpretyKusum Ай бұрын
रबिको बिरोध गर्ने पत्रकार रबिको बिरोध गर्ने नालायक सरकार तर रबिलाई माया गर्ने आम देश भक्ति नेपाली जनता तिमीहरूले जतिसुकै बिरोध गर तर सक्दै त सक्दैनौं रबिलाई हेक्का रहोस् जय देश🙏🙏
@Wonders-p2u
@Wonders-p2u Ай бұрын
Yo mula grihamantri ko kaaam xaina …esle xitttai rajinama Dina parxa …yo Bolne dherai kaam eutai nagarne mula ho …chor sarkar euta Ravi ko paxi lagya xa ani khoya matlab eslai
@chakrathapa
@chakrathapa Ай бұрын
नैतिकता छ भने सरकारले राजिनामा दिनु पर्ने हो ।
@BhanuDahal-i2v
@BhanuDahal-i2v Ай бұрын
देश र जनता यस्ताे बिपद बाढि पहिरो मा डुबेका बेला जनताको उद्धार गर्न नसक्ने नालायक प्रधानमन्त्री र गृहमन्त्री राजिनामा देउ। एमाले र कांग्रेस सरकार लाई याे विपदमा जनता बचाउन हैन रबि लाई पक्राउ गर्न र फसाउन लागि रहे हार्दिक श्रद्धाञ्जली नालायक प्रधानमन्त्री र गृहमन्त्री
@S.Dhakal
@S.Dhakal Ай бұрын
ज्यादै दु:खद समाचार ! म अमेरिका बाट हेर्दैछु ।प्र म र गृह मन्त्रीले राजीनामा देउ ।
@WjejecJ2j2fjf
@WjejecJ2j2fjf Ай бұрын
धन्यवाद पत्रकार सर निष्पक्ष पत्रकार
@BintiramChaudhary-r5r
@BintiramChaudhary-r5r Ай бұрын
जब प्रकृतिक बिपत आईपर्दा त्याे गृहमन्त्री भनाउन्द मानुवा बहुत लपडरवाहि गरेकाे बुझिन्छ सिडियाे हरु देखि शुरक्षा प्रमूख हरु लाई एलावत राखिएकाे देखिएन सरकारी निकाय बाट😅 अलटल गरेकाे दखिन्छ।
@DilMagar-td1lo
@DilMagar-td1lo Ай бұрын
You are great Birendra sir❤
@shyamshrestha3837
@shyamshrestha3837 Ай бұрын
सत्य तथ्य उजागरको 👏
@tejendramanmalla7072
@tejendramanmalla7072 Ай бұрын
हुन त यस्तो विपदमा भन्ने कुरो त हैन, जे जति जनताले दु:ख पाए ,यो सबै सरकारको अदुर्दसिता अनि राजनिती स्वार्थले गर्दा हो। नदिको दोष छैन,यो सबै नदिमाथी घर,बाटो आदि निर्माण गर्दा हो,भन्ने सर्बविदितै छ।यस्तो बाढी त पहिले हामी युवा अवस्थामा देखेभएकै हो।
@santoshranpal6618
@santoshranpal6618 Ай бұрын
Thanks news 24 Nepal for speaking truth of nepali politicians.🙏
@narlo128
@narlo128 Ай бұрын
हामी गरिब दुःखि सुकुम्बासि सिधा साझा नागरिकहरूलाई आपत बिपत दुख बिराम भोकमारी लागेको बेला कुनै पार्टी नेता सरकारले हेर्दैन र नहेर्ने रहेछ। चुनाबको बेला भोट र पाटीको झोलेहरूले नाराजुलुस ढुंगा मुढ रोडमा टाएर बाल्न अनि पसिना कमाइ खानाको लागि मात्र तपाइ हाम्रो प्रयोग गर्दारहेछ।अब त हामीले बुझ्नु पर्यो है मीत्रहरू ? तपाइ हामीलाई ईश्वर ले रक्ष गरून ।
@rnpokharell
@rnpokharell Ай бұрын
भ्रष्ट सरकार र भ्रष्ट मिडिया रबिकाे खेदो खन्न छोडेर त्यता तिर ध्यान दिएको भए कयौं काे ज्यान जोगिने थियो!!
@devidaspandey6387
@devidaspandey6387 Ай бұрын
सरकार केका लागि चुनिएको हो देस र जनताको गास बास कपास का लागि चुनिएको हो यो पटक काे बाढी सरकारको नजिकै आयो कानमा तेल हालेर बसे जस्तै देखियो नजिकै आएको बाढिपहिराे त देख्न भ्याएन टाढाको बाढिपहिराेकाे कुराकाे केको विस्वासीलो मान्ने े❤सरकार सम्पूर्ण नेपाल नेपाली जनताको मुख्य अभिभावक हो 🙏🎉🎉🎉
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk Ай бұрын
यो २ तिहाईको सरकार जनताको हितको लागि बनेकै होइन।यो सरकारको आयु जति लामो भयो त्यति नै जनताले दुख पाउने छ्न।
@shivshankarmahato1620
@shivshankarmahato1620 Ай бұрын
अहिलेको सरकारमा जति पनि मन्त्रीहरू छ एउटा पनि जनताको काम लाग्ने छैन। आफ्नो स्वार्थमा मात्रै लागेको छ। जय देश जय नरेश जय राष्ट्रवाद
@arunpant-t1u
@arunpant-t1u Ай бұрын
A b pant right version and right discussion
@BhimKandel-m6w
@BhimKandel-m6w Ай бұрын
धन्यवाद 🙏 देश र जनता पेर्मि पत्रकार बिरेर्द जयु ज्यु लाइ जनता को पिर मर्का लाइ उर्जा गरिदिनु भयकोमाँ.
@RishiramShrestha-lt1bb
@RishiramShrestha-lt1bb Ай бұрын
जैरू जि को शब्द प्रहार मन पर्छ ।तर के गर्ने गर्न पर्ने ले गर्न सक्दैनन्
@BhanuDahal-i2v
@BhanuDahal-i2v Ай бұрын
देश र जनता बाढिमा डुबेका छन यस्ताे बिपदमा जनताले देशमा सरकार छ भन्ने अनुभुति गर्न सकेनन्। नालायक प्रधानमन्त्री र गृहमन्त्री राजिनामा देउ।
@baburamaryal4742
@baburamaryal4742 Ай бұрын
सत्य तथ्य सहि बोल्ने पत्रकार बिरेन्द्र जैरु सर लाई सम्मान छ पहिला हामी खाडी मुलुक बाट रबि को प्रस्तुति राम्रो थियो हेरिन्त्यो अहिले बिरेन्द्र जैरु को हेरिन्छ
@jhakadkarki1095
@jhakadkarki1095 Ай бұрын
Goog point
@nainghtetwai6229
@nainghtetwai6229 Ай бұрын
Good sahi
@tamangsantosh6147
@tamangsantosh6147 Ай бұрын
Good news sir
@amritashrestha9009
@amritashrestha9009 Ай бұрын
ठिक्क पर्यो तिमीहरू लाई
@BhanuDahal-i2v
@BhanuDahal-i2v Ай бұрын
एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ। एमाले र कांग्रेस सरकार रहुन्जेल जनताले सधैभरी यसरि नै दु: ख पाईरहने छन। यस्ताे बिपदको बेला जनताले देशमा सरकार छ भन्ने अनुभुति गर्न पाएनन नालायक प्रधानमन्त्री र गृहमन्त्री राजिनामा देउ
@laxmanparajuli3421
@laxmanparajuli3421 Ай бұрын
बालेनको दुरदर्शिता माथी प्रश्न गर्ने नेता नेतृत्व कारण यो अबस्था देख्नु पर्यो कस्तो राजनीति ??? राजनीति भित्र को लाजनिती चेतना भया !!!दिगो बिकास आवश्यक छ ।❤❤❤
@sundarshrestha7230
@sundarshrestha7230 Ай бұрын
HOME MINISTER MUST BE RESIGNED
@HariprasadBhattarai-u6s
@HariprasadBhattarai-u6s Ай бұрын
❤good birendra jiu 100%❤
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 Ай бұрын
दलाल र भर्ष्टचार हरु को समुहको महानहरुले आसिर्वाद लिएर बनेको गठबन्धनको सरकार हो।दलाल हरु र भर्ष्ट हरु लाई बचाउने मात्रै हो सर।देश र तपाईं हामी नेपाली हरुको लागि हैन नि यिनिहरु ।यिनिहरु लाई किन यो प्राकृतिक प्रकोप ले सोरेर लैजादैन नि भगवान।।।
@Crazyfan16
@Crazyfan16 Ай бұрын
गृहमन्त्री र कार्यबाहाक प्रधानमन्त्री ले नैतिकता कोआधार्मा राजिनामा दिनु पर्छ।
@BhanuDahal-i2v
@BhanuDahal-i2v Ай бұрын
२ तिहाईको सरकारकाे दम्ब २ दिनकाे बाढि पहिरो पानि खाेलाले देखाई दियाे। नेपालि जनतालाई शरणार्थी बनाएर बेच्ने काङ्ग्रेस र एमाले ले जनताको उद्धार गर्न ध्यान दिएनन्। एमाले र कांग्रेस सरकार देश र जनता बचाउन उद्दार गर्न हैन रबि लाई पक्राउ गर्न र फसाउन मात्रै लागिरहेका छन। नालायक प्रधानमन्त्री र गृहमन्त्री राजिनामा देउ
@sitatamanglama7024
@sitatamanglama7024 Ай бұрын
अब जगाउ जनता एनिहरुलाइ लखेटे राम्रो
@krishnaacharya8332
@krishnaacharya8332 Ай бұрын
फेरि जनता लुट हवाई ब्यवसायीहरु । एस्तो बिपत्तिमा सेवा गरौं भन्ने भावना पलाओस । जय शम्भु ।
@HarishDhamivlog
@HarishDhamivlog Ай бұрын
यो सरकार लाई देश र जनता को कुनै चिन्ता छैन भ्रष्ट सरकार संग गृहमन्त्री केपि सेर गगन इनि हरु संग कुनै बुद्धि छैन बस एक रबि लाई जेल हाल्ने उपाय सोच्ने यो सरकार लाई बगाउनु पर्ने थियो😢 थुइ सरकार
@binodkcnepali9915
@binodkcnepali9915 Ай бұрын
पत्रकार लाई सलाम 🫡
@dipendrashahi3788
@dipendrashahi3788 Ай бұрын
दमदार सट यो आवाज घन्किरहोस बेथिति बिरुद्द र सरकारको लापर्बाही बिरुद्ध
@bijaytripathi6099
@bijaytripathi6099 Ай бұрын
Sahi kura
@kavrelithito5968
@kavrelithito5968 Ай бұрын
बिरेन्द् सर जस्तो मान्छे देश र जनतालाई खाँचाे छ❤️❤️🙏🙏
@गोपालकोइराला
@गोपालकोइराला Ай бұрын
सान्दर्भिक कार्यक्रम 💐💐🇳🇵🙏🙏❤
МЕНЯ УКУСИЛ ПАУК #shorts
00:23
Паша Осадчий
Рет қаралды 4,2 МЛН
Миллионер | 3 - серия
36:09
Million Show
Рет қаралды 1,5 МЛН
Today Top 50 News Headlines | News 24 TV | 2024/11/17
11:10
News24 Nepal
Рет қаралды 1,1 М.