लोक गायक गाइका भाइ बैनिहरु लाई धेरै धेरै बधाई छ है मलाई गित संगीत मध्ये सबै भन्दा लोक गित मन पर्छ म हेटौंडा
@PrakashNeupane-tg3ss5 ай бұрын
Kati metho sor ibsu ko ❣️❣️
@milansherpa73555 ай бұрын
देश भक्त युवा कलाकार भाइ बहिनीहरुकाे देशप्रतिकाे माया- प्रेम रुपी रिले लाेकदाेहाेेरी गीत अत्यन्तै उत्कृष्ट छ,साथै उस्तै मिठाे स्वर अनि सुर बधाई छ यहाँहरुलाई, यसकाे दाेस्राे भागको पनि अपेक्षा राख्दछौ,,,🙏💞🙏
@dhirajtamang7635 ай бұрын
Ma ta ibsal ko big fan ho so nice song all the best❤❤❤
@yurajmahat35215 ай бұрын
एसमा गित मात्रै होइन सन्देस र नेपाली युवाको पिडापनी पोखिएको छ 🍒🇳🇵
@nareshbhandari14285 ай бұрын
आहा यो गित मात्रै होइन नेपाली समाजको बास्तबिकता हो धन्यवाद सम्पूर्ण कलाकारहरुलाइ साथै साङ्गेतिक सफलताको शुभकामना ❤❤🎉🎉❤❤
@binodchaulagain62135 ай бұрын
निकै राम्रो प्रस्तुति शब्द चयन उतिकै राम्रो सन्देशमुलक यो प्रस्तुति का लागि आभारी 🙏🙏❤❤❤
@hikmatshahi81785 ай бұрын
नमस्कार म हिक्मत शाही क्षितिज के कस्तो लाग्यो प्रतिक्रिया पाउ है त❤️❤️
@birendrathakurikanxo20465 ай бұрын
dazmi xa❣️
@Bipana6565 ай бұрын
❤❤
@sarojadhikari72935 ай бұрын
nice song
@geetadhamala86305 ай бұрын
गित को शब्द धेरै मीठो र मार्मिक छ तर के गर्नु हाम्रो नेपाल मा पैसा छैन पैसा कमाउन लाई बिदेश नगय उपाय नै छैन बिदेश को थोरै पैसा बचाउदा पनि नेपाल मा धेरै हुन्छ नेपाल को 15 हजार तलब ले के गर्नु
@aakashshrestha56575 ай бұрын
I love you ibsu❤❤❤❤❤❤❤
@sherbahadur97465 ай бұрын
nice song ibsal baini
@Tejbirkm5 ай бұрын
👏🏻👏🏻👏🏻👏🏻👏🏻
@dovandohorighar5 ай бұрын
💖💖💖💖
@ManjaliBasyal5 ай бұрын
💓💓💓
@sujina245 ай бұрын
Khatarai parstuti denuvako xa keep it up
@bharatbharat43195 ай бұрын
❤🎉🎉
@JenishUprety-z2z5 ай бұрын
त्यो छेउको क्याप लाउने केटो लाई चाहिँ माइक नदेको भए हुने ( बोकाले बाख्रा ओगटेको जस्तो मात्रै गरेको छ )