देशको अवस्था बारे प्रश्न गर्दा यसरी जङ्गगिए कांग्रेस सभापति: देउवा

  Рет қаралды 39,517

HTP Khabar

HTP Khabar

Күн бұрын

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 883
@RagaArjun-i9d
@RagaArjun-i9d 3 сағат бұрын
पत्रकार को यो हो ठिक पारा हो। धन्यवाद पत्रकार ज्यु यसैगरी अगाडि बढीरहनु पर्यो । ल तपाईंलाई बधाई छ ।
@thapa246
@thapa246 2 сағат бұрын
हम्मरले टाउकोमा हान्नुपर्छ यो देश बेचुवालाइ
@Katwalaartic_official1985
@Katwalaartic_official1985 2 сағат бұрын
लगेर अस्तिको बाढिमा हाल्नुपर्ने
@thapark4719
@thapark4719 Сағат бұрын
हाहाअाहा
@DambarRimal
@DambarRimal 2 сағат бұрын
लाज परेकाहरू केही गर्न नसकेपछि पत्रकारको प्रश्नको उत्तर नदिएयर यसरी भाग्छन्।😡😡😡🖕
@devrajrai692
@devrajrai692 2 сағат бұрын
दिवाकर जि हाक्काहाक्की प्रश्न सोध्ने पत्रकार हो चाहिएको यहिँ हो चोरहरु लाई
@AnshYadav-mn6um
@AnshYadav-mn6um 3 сағат бұрын
देश डुबाउने काग्रेस को ठूलो हात छ 2084 मा प्रत्यक्ष निर्वाचित हुदा बालेन साह लाइ क कसले नेपाल को प्रधानमन्त्री को रुप मा हेर्न चाहनुहुन्छ
@ghanshyamsaud7533
@ghanshyamsaud7533 2 сағат бұрын
पहीलेत यिनी बुढा खाडा भतुवा नेता हरु मर्नु परेन
@thapark4719
@thapark4719 Сағат бұрын
निर्वाचनमा सबैले यो कुरा बुझेर दाजु भाइ झगडा गर्छन ❤
@ganeshprakasholi9849
@ganeshprakasholi9849 Сағат бұрын
Right
@yabinpun
@yabinpun 8 минут бұрын
Pm ko lagi uthna ko lagi ta party chainxa hoina ra?? eklai uthna milxa pm ?????
@deepbohara9897
@deepbohara9897 2 минут бұрын
@laxmanrawot1968
@laxmanrawot1968 3 сағат бұрын
यो छेरेलाई कहिलै पनि केही नसोध्नु तो जाठो बोलेको बुझिदै बुझिदैन ❤
@lalbudhachhetri8316
@lalbudhachhetri8316 2 сағат бұрын
😂😂😂😂😂😂😂😂
@gaminguniverse6918
@gaminguniverse6918 2 сағат бұрын
😂😂😂😂
@tulsiramkc4853
@tulsiramkc4853 2 сағат бұрын
😂😂😂
@ghanranamagar664
@ghanranamagar664 2 сағат бұрын
😂😂😂😂 bo bo bokka wo wo wook jasta sabda bolne mtrai ho kehi bhujdaina vneya. Uf
@BUJYAYATIBHO
@BUJYAYATIBHO Сағат бұрын
😂😂😂😂
@BholaNathBhujel
@BholaNathBhujel 2 сағат бұрын
जनता को लागि सरकारमा गएको भए पो जवाफ आउँछ आफ्नो नराम्रो कर्तुत लुकाउन मात्र गए पछि के जवाफ दिने
@bisheswartharu5327
@bisheswartharu5327 Сағат бұрын
2084 मा अब एमाले कांग्रेस माओवादी पार्टी देशमुक्त देश बनाउ।। मुजि जनताहरू
@nainbahadur5035
@nainbahadur5035 52 минут бұрын
तत् के भन्या यो
@SandeshSharma-rw6oy
@SandeshSharma-rw6oy 35 минут бұрын
Ta chahi ko hos . Ta pani muji janata ta hos ni. Ta jaathale chahi ke garis ailesamma deshko lagi.
@nirpakhanal4171
@nirpakhanal4171 7 минут бұрын
एक दम सही कुरो हजुर
@sureshpuri5714
@sureshpuri5714 3 сағат бұрын
Tukka tasto xa Congress savapati laj xaina Congress lai
@surendrabhandari7235
@surendrabhandari7235 2 сағат бұрын
यो काङ्ग्रेस कस्तो खाल्को रहेछ पूरा नाङ्गै भैसको यिनिहरुलाइ कुन ठाउका जन्ताले भोट हालेकाहुन अब जन्ता सचेत हौ
@Nepal_Khabar
@Nepal_Khabar 3 сағат бұрын
सेर बहादुर डराएर भाग्नु भएकै हो?
@DeepTamang-r2y
@DeepTamang-r2y 2 сағат бұрын
भन्दिन के गर्छ्स उता जा 🤣🤣🤣
@ansarizeetvkalim9915
@ansarizeetvkalim9915 2 сағат бұрын
नेपाली कांग्रेस को सभापति दिवाकर को अगाड़ी टिक्ने न हो भागम भाग भ्यो
@baldevbhatt5751
@baldevbhatt5751 2 сағат бұрын
घडि चोर को कुरा देउवाको काम बुजिन्छ रे त्यसैले होला हैन घडि चोर 5 चोटि प्रधानमन्त्री हुदा काम बुजिएको देउवा र कांग्रेस को कामले नेपालि जापान भन्दा विकसित भाको हैन
@yubrajbc5353
@yubrajbc5353 2 сағат бұрын
😂😂😂
@NabinKhapangi-f8m
@NabinKhapangi-f8m Сағат бұрын
दिवाकर भाइ नेतालाइ सोधपुछ गर्दा । इ नेताका छोराछोरी कुन देशमा बस्छ्न पढ्छ्न भनेरो सोध्नु न ।पिलज 🙏🙏❤️❤️
@minkhatri7303
@minkhatri7303 2 сағат бұрын
हामी नेपालीले यस्तो पार्टीको यस्तो स्वभापतिलाई अझै कहिलेसम्म बोकिराख्ने अब पनि हामी नेपालीको बुद्धि आएन भने देश खतम भयो भयो भयो। आजैबाट बहिष्कार गर्न अगाडि बढौँ
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec Сағат бұрын
लाज छैन घडि चोर को कुरा देउवाको काम बुजिन्छ रे त्यसैले होला हैन घडि चोर 5 चोटि प्रधानमन्त्री हुदा काम बुजिए छ।
@JayaChand-h8p
@JayaChand-h8p 2 сағат бұрын
छेरे काे नबुझिने बाेलि र झनक्क झन्किने बानि हाे मजाको नेता पाएकाे छ जनताले
@prabinpun1453
@prabinpun1453 2 сағат бұрын
यो चोर कांग्रेस को नेता जनता को अबस्था देखेर डराएर भागेको छ
@rabindrakumaryadav8854
@rabindrakumaryadav8854 3 сағат бұрын
Jun Manche le media Lai Herne bitikai bhagihalx tyo manxe le desh chalaona sakx
@JagsDeuba
@JagsDeuba 3 сағат бұрын
Deuba ko laaj र देश कै laaj garyo deuba ley aaba rajinama ग़र बुडा😂
@RijanBk-ul3gn
@RijanBk-ul3gn 2 сағат бұрын
शेरे 😂
@theeasycreativetips8523
@theeasycreativetips8523 Сағат бұрын
दिवाकर शाह जिको पत्रकारिता मन पराउनेहरु यता 👇️
@suraj22106
@suraj22106 Сағат бұрын
छेरे बौलाइसकेछ राँची लाने बेला भइसकेछ।
@lalitthapa6652
@lalitthapa6652 2 сағат бұрын
Great diwakar sir 🎉 solute sir
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 сағат бұрын
अब जन्ताले बुझौ है रा स्व पा लाई भोत दिने हो ❤2 तिहाइ
@ReallygoodGood-r5m
@ReallygoodGood-r5m 2 сағат бұрын
Raswapa parti hoin ra timi Nepali ho ki raswpa
@RajanDangi-r4g
@RajanDangi-r4g Сағат бұрын
Moh ho nepali🇳🇵🙏🤘💪 Jay balen 👑 Jay Nepal 🇳🇵 🙏 ?@@ReallygoodGood-r5m
@toyotabhai6037
@toyotabhai6037 2 сағат бұрын
राम्रो काम गरे पो बोल्छ
@subasvlog7
@subasvlog7 2 сағат бұрын
यस्ता मुजी नेता ले गर्दा युवाले दुःख पाको
@gautamshrestha9224
@gautamshrestha9224 2 сағат бұрын
Vote for balen only...tesle matrai Kam garcha...
@deep.deep143
@deep.deep143 Сағат бұрын
यस्ताहरुको के कुरा सुन्नु यिनिहरुले नबोली काम गर्ने रे लाज सरम छैन😡😡
@prakashadhikari1631
@prakashadhikari1631 2 сағат бұрын
साचैई भन्ने हो भने नेपाल मा नेता हुन लाई पुरानो नेतामा कसम कोई लायेक छैन ?
@rajansimkhada9774
@rajansimkhada9774 2 сағат бұрын
शेरे ठिस भएछन
@laxmantmg5679
@laxmantmg5679 2 сағат бұрын
के देखेर बोट दिन्छ हो काङ्ग्रेस लाई प्रश्नको जवाब एउटा दिन नसक्ने नत राम्रो काम गरेको छ अाइले सम्मा
@ChahdraBhujel
@ChahdraBhujel 2 сағат бұрын
लास लागेर भागेको अब त्यस्तै बुढा नेताहरुलाईदेशदेखि लखट्नै पर्छ।👺👺🤣🤣🤣🤣
@nareshrai2955
@nareshrai2955 2 сағат бұрын
Nepal maa tapai jastai patrakar vayo vane khi Huna sakxa
@ShaimanR
@ShaimanR 24 минут бұрын
पत्रकारज्यू तपाईँलाई धेरै धेरै धन्यवाद छ। तपाईँ किन त्यस्ता पाखेहरूलाई प्रश्न सोध्नुहु देशको माया नि छैन उनीहरुलाई त्यस्तो जब नेतासँग किन प्रस्न सोध्ने।
@rojansunuwar9474
@rojansunuwar9474 Сағат бұрын
शेरबहादुर लाई भाग्न बाध्य पार्ने रिपोर्टरलाई सलाम छ 👍 राम्रो 😂good one 👌👌
@pradipkafle
@pradipkafle Сағат бұрын
यो काइते र्‍याले पित्रि प्रधानमन्त्री बन्ने पालो पर्खेर बस्याल, तेरिमा जाँठा
@mutationprasadchaudharytha2798
@mutationprasadchaudharytha2798 2 сағат бұрын
Deva budho raajinama de aab
@balkumarbhandari4034
@balkumarbhandari4034 Сағат бұрын
दिबाकर दाजु लाई 🙏🙏 र पुरै काङ्ग्रेस र शेरे लाई माचिक्ने भन्न चाहान्छु ।
@janakbhandari1653
@janakbhandari1653 Сағат бұрын
स्पष्ट बाेल्न नसक्ने ले के काे देश चलाउलान् धन्य छ नेपाल
@amritsherchan7174
@amritsherchan7174 Сағат бұрын
आजको बैठक कहाँबाट पैसा आऊछ भन्ने निर्णय भयो.
@prembahadur3152
@prembahadur3152 10 минут бұрын
2084 bat kagresh pati aafai sakiyar Jane xa vastchari neta haru kagresh Nepal desa xoder Jane xan
@gaharbudathoki782
@gaharbudathoki782 Сағат бұрын
बीचारा सेर बाहादुर देउबा जी बाट फाईदा उठाउनु पाउने कर्मचारी टु झोलेहरूकै फाइदा भनेको देश प्रतीको ब्रम्मा लुट गर्न पाउनकै कारण सब्द नत अर्थ नत बोलीछ नत बुजीन्छ अझ उनीछन् अंमकार घमन्ड अनी कसैले फुर्काउदा फुरूकै भहैजाने हुनाले नेताहरूको नाम माथी लुट पनी हजारौ हजार लुटन पाहेको छन् रत नेताज्यु अनी भोलीको पनी प्रधानमन्त्री आजको पनी प्रधानमन्त्री बनाउनुमा हजारौ पोलेसी लघाहेर बनाउछन् हैत
@bhimsing1273
@bhimsing1273 Сағат бұрын
बुटलको लुबिनि अंचल हसपिटलमा सिटिस कैन मिसिन बिगियको छ भनेर उहाहरूले बाहिर पठाउनु हुन छ किन कि हजारैको सखैमा दिन बिमारि आउनु हुन छ यो बिसय 7 दिन पहिला को हो
@kailashrai9536
@kailashrai9536 Сағат бұрын
Deuba family laiii desh ko rinn lageko cha ....lakhauu juni ma tirna sakdaina
@shankarbahaduroffical425
@shankarbahaduroffical425 57 минут бұрын
पत्रकार दिवाकर शाह लाइ उच्च नमन छ सबै पत्रकारको एतिको हिम्मत चाहियो।
@deepaklamichhane5753
@deepaklamichhane5753 52 секунд бұрын
स्याबास स्याबास पत्रकार महोदय कांग्रेस सभापति भागे😅😅😅😅 लाज नभएको🎉🎉🎉🎉🎉
@gobindsah2444
@gobindsah2444 14 минут бұрын
भगेको होइन ।।।😂😂😂 मान्री जीउ हरु थुक लाजमर्दो अभिव्यक्ति 😅😅 शेरे 😉😉
@somraj7012
@somraj7012 Сағат бұрын
नेतानैझुटोबोलेर कर्मचारिदेखि जनतापनि झुटोबोल्नासिके गलतलाइ सहि र सहिलाइ गलतकसरिभनासक्छन अचम्मलाग्छ।
@alishapoudel8549
@alishapoudel8549 13 минут бұрын
Tero bauko
@terainepal4238
@terainepal4238 2 сағат бұрын
यस्ता देउबा मुजी लाई भोट दिने सम्मान स्वरूप माचिकने भन्नु छु 😮😮😮😮😮😮😮😮😮
@ishwaripoudel5790
@ishwaripoudel5790 10 минут бұрын
एस्ता चोरहरुलाई के सोध्ने यि सबैलाई बाडिमा लगेर हाल्नुपर्छ देश बेचुवाहरु
@kulbahadurroka5412
@kulbahadurroka5412 5 минут бұрын
यो देशको अनिष्ट भनेकै दलालहरू शेरे र केपी ओली हुन!! यी मरेर नगएसम्म यो देशमा हुनेवाला केही छैन यी दलालहरू प्रति-घोर निंदा छ ⛔️⛔️⛔️
@PuskalTamang-l8j
@PuskalTamang-l8j 24 минут бұрын
यस्ताई युबाहरु चाहिन्छ देश मा टिक भनुभो तपाईंलाई धन्यवाद
@raikeera69
@raikeera69 52 минут бұрын
गृहमन्त्रीको तत्कालै राजिनामा आउनु पर्यो !!! 😡😡
@kailashbastola7486
@kailashbastola7486 2 сағат бұрын
हेरत देशको सबभन्दा ठूलो पाट्रीको सभापतीको हालत बोल्ने शैली र त्यसको झोलेले बिचरा पत्रकारलाई धकेलेको प्रश्न गर्दा । 😅 हामी जनता जती दोषि कोही छैन किनकी यिनिहरुलाई हामीले जिताएको हो।
@chakrachakra7509
@chakrachakra7509 Сағат бұрын
good दिवाकर पत्रकार भनेको यस्तो हुनुपर्छ अपिल त्रिपाठी जस्तै अघि बढ्नुस जनताले खोजेको पत्रकार बल्ल भेटियो
@jitthapa6416
@jitthapa6416 49 минут бұрын
भष्टचारी बुढी लाई किन मंत्री बनाएको भनेर सोध्छन् भनेर पागल झैँ गर्दै छ।
@ArjunArjun-f5g
@ArjunArjun-f5g Сағат бұрын
सेरेको बोली बुझिदैन । सेरेलाइ जिताउने भेडाहरु उस्तै हुन यस्तालाइ भोट दीएर जिताउछ्न ।।
@PKzone2530
@PKzone2530 6 минут бұрын
काँग्रेस को सभापति.. 😄😄 यस्ताको पछी लाग्ने हरू पनी मान्छे नै हुन। अनी यस्तालाई प्रधानमन्त्री बन्नु पर्ने!! कुर्सीमा बस्ने मात्रै कि जिम्मेवारी पनी वहन गर्ने??
@jagatbabu4864
@jagatbabu4864 17 минут бұрын
अझैपनि मेरै काङ्ग्रेस भन्दै हिड हो काङ्ग्रेसको झोले र केही लालची जन्ता हो तिम्रा बा एसरी भाग्छन ई मर्न नसकेको असत्ती
@Rakeshkumarthapa
@Rakeshkumarthapa 2 сағат бұрын
while body खाने खाने काङ्ग्रेसको सभापति होनी देश कारणले काँडा बोल्छ जनताको अगाडि
@Krishnaghimireghimirekrishna
@Krishnaghimireghimirekrishna Сағат бұрын
धन्य हो डडेलधुराका जनताहरु जस्ले भकभके जस्तोलाई माननीय बनाए।फेरि माननीय बनाउने हो कि।
@madhupun1996
@madhupun1996 Сағат бұрын
येस्ता नेटाहरु पाउने हामी नेपालीहरू भाग्गेमानी हौं येस्ता लाई अझै 84 मा पनि खोजि खोजि जिताउ
@raibalbahadur582
@raibalbahadur582 57 минут бұрын
थुक्क येस्तो छ देशको प्रधानमन्त्री कति पट्क हुने प्रधानमन्त्री लाज बिनाको हामि जन्ता पनि कति सोजो रहेछौ
@indrajoshi8119
@indrajoshi8119 41 минут бұрын
यिनीहरू सबै चोरको शाहरु घोष खानलाई एक नम्बरको अरुले काम गर्यो भने खुट्टा तान्ने जय बालेन जय रबी
@kaushalbasnet5342
@kaushalbasnet5342 Сағат бұрын
यस्ता नेतालाई हात खुट्टा बाँधेर बागमती मा बाढी आएको बेलामा बगाईदिनु पर्छ कि कसो साथिहरु??? जय नेपाल जय युवा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kailashrai9536
@kailashrai9536 Сағат бұрын
11:23 Desh ko halat
@DavidDarnal
@DavidDarnal Сағат бұрын
यो बाढीले यो खातेहरूको परिवार बगाएन केपी सेरे कहिले लैजान्छ यो बाडीले
@dipakdhital2637
@dipakdhital2637 Сағат бұрын
येस्तो भिडिओ ठिक चुनावको अगाडि हाल्नु पत्रकार जिउ किनको जनताले बिर्सन्छ्न येस्ता कुराहरु
@SubashRai-ez7cr
@SubashRai-ez7cr Сағат бұрын
देशलाई १५० बर्ष पछि धकेल्ने भ्रष्टहरु सेरे पि के लगायतका राष्टघातीहरुलाई तिन पुस्तासम्म जनताले थुक्नेछ्न।
@naturebeauti4181
@naturebeauti4181 Сағат бұрын
यी रास्ट्रीय ठगहरुको बोल्ने हैसियत भए पो बोल्नु!! लुटेराहरु लुटेको कुरा खुल्छ भनेर भागेका हुन।भुक्का थिए राजनिती गरेर खर्ब पत्ती भएका गुन्डा पृष्ठभुमिका बाट थप आशा नगरौ न।।। सकिए लुटेराहरु।।।।
@diliprai8333
@diliprai8333 Сағат бұрын
यस्ता नेतालाई चै बाढी पहिरो चल्दै गरेको ठाउँमा पठाई दिउन
@DhaniramKoli-x3e
@DhaniramKoli-x3e Сағат бұрын
काङ्ग्रेस को सभापति होइन यो जंगली बाँदर हो ।यस्लाई त्रीशुली मा नबगाउदा सम्म देश बन्दैनन
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 Сағат бұрын
बौलाहा कालो काङ्ग्रेस ल हेर्नुस त भ्रष्ट काङ्ग्रेस हरुको जनता माथी झुठो बोलेर पागल बनाउदै छ
@मैलेनचिनेकाेमान्छेतिमी
@मैलेनचिनेकाेमान्छेतिमी Сағат бұрын
यस्तै पारा देखाउनु पर्छ बल्ल भोट हाल्नीहरुको ऑखा खोल्छकी
@LelinMalla
@LelinMalla Сағат бұрын
पत्रकार महोदयलाई सम्मान गरे मैले येस्तो देशद्रोहीहरुलाई प्रश्न सोधेर समय बर्बाद नगर्नुहोस् ।
@GangaVk-rk2nm
@GangaVk-rk2nm Сағат бұрын
जस्तैः शेर बहादुर देउवा उस्तै नेपाली काङ्ग्रेसका कर्याकर्ता त्यसै 35 बर्ष मा नेपाल टाट पल्तिएको हैन
@BinaTamang-ig7wu
@BinaTamang-ig7wu 2 сағат бұрын
जति गरे पनि जे गरे पनि चिनाबमा भोत कस्लाइ बियरलाइ,भोट कस्लाइ मासुलाइ,भोट कस्लाइ पैसालाइ भनेर हिड्ने हामी नै हो 😂😂
@sabimewahang
@sabimewahang Сағат бұрын
थुक्क पाच पाच पल्ट प्रधानमन्त्री भैसकेको नेताको हर्कत छि छि लाज पचेका हरु मर्नु नसकेको असतिहरु
@nepaluchaudhary1070
@nepaluchaudhary1070 43 минут бұрын
पत्रकार ज्यु जनताको दुई तिहाईको सरकार भन्न तपाईं जस्तो मान्छे ले भने को सुहाउँदैन ।यो जनताको दुई तिहाई को सरकार होईन भ्रष्ट नेताहरु को सरकार हो
@sternalgamer1461
@sternalgamer1461 Сағат бұрын
अनपढ नेताहरू भएपछि त्यस्तै हुन्छ पत्रकारसँग झगडा मात्रै गर्छ
@nabink98
@nabink98 2 сағат бұрын
अब बुझौ है जनता हामीहरुले बुझ्ने मान्छे चिनौ अब भोट दिदा हाम्रो पार्टी कहिले नखोजौ राम्रो मान्छे चुनाउ😥😥😥
@padambajgain1708
@padambajgain1708 Сағат бұрын
नेपाली जनताले नेता कस्तोलाई बनाऊने भन्नेकुरा नजानकै भयर होकी???????
@tmgbdr68
@tmgbdr68 38 минут бұрын
लाजमर्दो कुरा गर्छ कांग्रेसको नेता हरु सर्म धर्म केही नभएको पार्टी कांग्रेस ।
@rambahadurbk5547
@rambahadurbk5547 Сағат бұрын
जो जो नेता का छोरा छोरीहरू बिदेश पढ्छन तिनीहरू लाइ नेता मान्ने हैन लात हान्ने अभियान शुरू गरौं।
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 Сағат бұрын
देउबा ओलि प्रचण्ड कुनै काम छैन अब हाम्रो देश मा इनीहरुले आफ्नो झोले प्रयोग गरेर देश 35 बर्ष देखि लूटेर खाने भन्दा कै गरेन
@nimavologa
@nimavologa Сағат бұрын
यी सवै नेतालाईअस्तिको वाढिमा लगेर हिलो खुवाउनु पर्ने हो
@somraj7012
@somraj7012 Сағат бұрын
रिजन भिजन केहिनभयका कामनलागने भ्रष्टचारगर्नामात्र जानेका नेताकर्मचारि मन्त्रिको गठबन्धनको कारण्नैहो जनतालेदुखपायको सिदैबुझियकोछ कुराबङ्ग्यउनु पर्दैना झुटकोखेतिगरेर राजनिति चल्दैना जनतासचेतहुने सचेतभैसके सचेतनभयका जनताले बुझ्ना अतिआबस्यकछ नत्रहरेकठाउमा बिपतिआउनेछ आउनेठाउमाअहिलेआयो नआयकोठाउमा यस्तोबिपत्तिभन्दा ठुलोबिपत्ति आउनेछ योजलबायुको परिबर्तन र खोलामासेर घरजग्गाबनाउने लेनिम्तियको निम्त्याउने दुर्घटनाहो बुझ्नुसया नबुझ्नुस योसत्यहो।
@bbjr9406
@bbjr9406 2 сағат бұрын
म कांग्रेस हो तर शेरे कांग्रेस होइन बि .पि कांग्रेस हो जस्ले प्रजातान्त्रिक संबैधानिक राजतन्त्रत्मक हिन्दु राष्ट्रय नेपाल🇳🇵 अनि भ्रस्टाचार लाई झुन्डिएआ र मार्ने सुरुवात शेरे चोर र यिनै का आसेपासे जस्तैः धनराज गुरुङ , बालकृष्ण चोर , आरजु भ्रस्टाचारको नाइके राना छोरी भ्रष्ट राना खातिनी र बाकी अरु लाई थुनेर देश निकाला including बाख्रा चोर अनि रबि लामिछाने जस्ता सपुतलाइ सहकार्य गर्ने हो। सबै कांग्रेस देशद्रोही होइनन् जहाँनिया राना (कुवर) साशकलाई गोलि खाएर हटाइएको कांग्रेस लै हो। शेरे कांग्रेस होइन चोर कालो कांग्रेस हो। जय नेपाल🇳🇵🙏🙏🙏
@Nirajtamang-y1e
@Nirajtamang-y1e 2 сағат бұрын
ल है नेपाली जनताहरू २०८४ मा यो ठूलो दलहरू सबैलाई bye by ८४ मा प्रदश sap गर्नुपर्छ
@ImCh-u6k
@ImCh-u6k Сағат бұрын
के सोध्नुहुन्छौ पत्रकार सर यस्ता भगवती लठेप्रोलाई बोलेकै बुझिँदैन। रिस मात्रै ठूलो हो। यस्ता भोट हाल्ने भिडाहरूलाई सोध्नुपर्छ के यस्तो कुराहरु भेडाहरु हुन्छ नि जो नचिनेर भोट हाल्नेहरू जुठो हड्डीमा बिक्नेहरू इनीहरूले बुझ्नुपर्छ के
@AjayBarali-uu3jf
@AjayBarali-uu3jf 35 минут бұрын
100% भागेकै हो सर बहादुर देउबा अहिले ता अलिकति भागेका छन् 84 मा पुरै भगाउने छन जनताले होस् गर
@joshrasaili9539
@joshrasaili9539 Сағат бұрын
एस्ता त छन् देशको पुर्ब प्रधानमन्त्री ठुलो पार्टीको को सभापति कसरी उभो लाग्छ देश 😢
@JanakNeupane-m9n
@JanakNeupane-m9n Сағат бұрын
काङ्ग्रेस देश लागि ठुलो घातक छ , हामी नेपाली जनता बेलै मा सचेत हुन जरुरी छ। आफ्नो जिन्दगी झोले भयर बिताए पनि देश को भबिष्य र छोरा छोरि को भबिष्य को बारेमा सोच्ने हो कि। सधै भरि अन्धकार मा बस्ने हो। यसको जवाफ मिसन 84 मा दिनुपर्छ।
@mukeshraut7512
@mukeshraut7512 2 сағат бұрын
नेपालको समस्या एमाले काङ्ग्रेस माओवादी कहिले पनि सकाउने सक्दैन। 34 वर्ष भइसक्यो। यो पार्टी समस्या हो
@shreedharrajadhikari134
@shreedharrajadhikari134 Сағат бұрын
यस्ताहरूलाई बाढी हाल्नु पर्छ । जनता मर्दा र धन जनको क्षती हुदा दंग पर्ने के काम ? पत्रकार भनेको यस्तो हुनु पर्छ ।अब जनताले चिनु पर्छ ।अब यिनीहरूलाई बहिस्कार गर्नु पर्छ ।
@jamanbist6436
@jamanbist6436 Сағат бұрын
खुबै गरेको छ।३५बर्षदेखि देशको हरिबिजोग गर्ने पात्र हो।
@sandeepjoshi2353
@sandeepjoshi2353 Сағат бұрын
छ पटक प्रधानमन्त्री भईसकेको मा‌न्छे लाई बाल😂😂
@homgurung807
@homgurung807 2 сағат бұрын
देशको सबैभन्दा बहुमत भएको दल नेपाली काँग्रेस सभापतिको जवाफदेही बाट पन्क्षिदै पत्रकारको जवाफ दिनबाट भाग्ने अवस्था त्यस्ता व्यक्तिलाई कसरी नेपाली काँग्रेसले कसरी सभापति चुने लाजैमर्नु छ धिक्कार नेपाली काँग्रेस😡😡😡
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 11 МЛН
Ansuni Aur Anokhi Sikh Kahaniyaan Ft. Sarbpreet Singh - Guru Gobind Singh Ji & More
2:21:40
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17