रवि र गगनसमेत गृहमन्त्रीमाथि खनिए, रमेश लेखक भए हतास। कलाकार आसिफ शाह पेनवुड स्कुलको सिकार !

  Рет қаралды 6,343

News24 Nepal

News24 Nepal

Күн бұрын

रवि र गगनसमेत गृहमन्त्रीमाथि खनिए, रमेश लेखक भए हतास। कलाकार आसिफ शाह पेनवुड स्कुलको सिकार ! - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 113
@Dearjindagi6778
@Dearjindagi6778 3 сағат бұрын
Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤
@budhilawati7654
@budhilawati7654 4 сағат бұрын
गृह मन्त्री मात्र हईन,पुरै K P सरकार असफल, सफल पनि कसरि, पुरै तस्कारहरूको गठबन्दन।
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 3 сағат бұрын
जै बालेन्🙏जै रबि🙏🙏जै गोपि🙏जै कुलमान्😍जै हर्क जै माहाभिर 🙏🙏❤️🙏🙏 ❤️❤️🙏❤️❤️ 🙏❤️🙏❤️🙏 ❤️❤️🙏❤️❤️ 🙏🙏❤️🙏🙏 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@musicaward4782
@musicaward4782 4 сағат бұрын
नालाएक गृहमन्त्रीले राजीनामा दिनुपर्छ।
@Dearjindagi6778
@Dearjindagi6778 3 сағат бұрын
अहिले उखाने र गुखाने ले चलाएको सरकारको हो 😂😂😂
@rajeshshrestha5600
@rajeshshrestha5600 3 сағат бұрын
गृहमन्त्री हुनू त रवी लामीछाने जस्तो
@bidurpoudel8883
@bidurpoudel8883 4 сағат бұрын
मौसमबिद् हरुले हो ह्यां नेर झर्छ पहिरो भनेर थोप्लो लगाएर देखाईदिन पर्थ्यो अरेन्त!
@himlalbhandari4593
@himlalbhandari4593 4 сағат бұрын
कहाँ देश र जनताको हितमा सोच्नलाई गृहमन्त्री हुनुभएको हो र उहाँ त आफ्नो पार्टी आफ्नो घरपरिवार आफ्नो आसेपासेलाई अगाडि बढाउन पो गृहमन्त्री हुनुभएको हो त हाम्रो देशको मन्त्री गृहमन्त्री संसद मेयर अध्यक्ष उपाध्यक्ष वडाध्यक्ष डाक्टर मास्टर कसैलाई पनि देश र जनताको चिन्ता छैन बस जसरी हुन्छ आफै कमाउने आफै खाने आफै रमाउने यही सिद्धान्त लिएर हिँडेका छन् अनि देशमा विकास कसरी हुन्छ ।
@sudipbhattarai3075
@sudipbhattarai3075 4 сағат бұрын
रबि दाइको fan हरु यता हाजिर ल ❤❤
@-Opponent
@-Opponent 3 сағат бұрын
सहकारी ठगको हलि हरु
@RitaRita-w3c
@RitaRita-w3c 2 сағат бұрын
जय रबि दाई 🙏🙏🙏🙏
@RitaRita-w3c
@RitaRita-w3c 2 сағат бұрын
​@@-Opponentतेरो बाउ भन मुला 😡😡😡
@Dilkumar93
@Dilkumar93 2 сағат бұрын
@@-Opponent giri bandhu bhutani sarnarthi ko jholy
@krishnarajjoshi3098
@krishnarajjoshi3098 2 сағат бұрын
सरकारलाई गाली गर्ने जति यता हाँजिरहौँ
@SeseLimbu-k6w
@SeseLimbu-k6w 2 сағат бұрын
गृहमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्छ, पदमा बस्ने योग्य देखिएन।
@SajitThapaMagar988
@SajitThapaMagar988 4 сағат бұрын
Rabi dai future PM
@khemarajsanjyal9859
@khemarajsanjyal9859 3 сағат бұрын
आज नयाँ कोट आएछ वीरेन्द्र दाजुको😂
@Sumesh-e5q
@Sumesh-e5q 3 сағат бұрын
नैतिकता भए गृहमन्त्रीले राजिनामा दिनु पर्छ
@Usharma656
@Usharma656 4 сағат бұрын
जब सम्म काङ्ग्रेस र एमाले सदनमा रहन्छन् । यिनीहरुबाट कुनै पनि राम्रो कुराहरु हुदैन ।यिनीहरुले गर्ने भनेकै भ्रष्टाचार, ठगी र झुट बोल्ने मात्र हो ।
@raikeera69
@raikeera69 3 сағат бұрын
गृहमन्त्रीले तत्कालै "राजीनामा" दिनुपर्छ !! 😡😡
@praneshdhital7815
@praneshdhital7815 3 сағат бұрын
घर मंत्री हुनेक्ष्यमता नवाएको लाई गृहमन्त्री बनाको छ। सरासर ज्यानमारा हो।
@binodshahi7785
@binodshahi7785 2 сағат бұрын
गृहमन्त्री आलु हो रमेश लेखक भन्ने मान्छे त्यहि माथि एमाले सरकार ज्यान मारा नै हो जनताले यहि बुझ्ने गर्छन समबेश काँग्रेस सरकार झन बढि हो यसको मतलब .....
@IndrenijaladMHN
@IndrenijaladMHN 4 сағат бұрын
अहिले यूकेबाट हेर्दै छु सुन्दै छु
@nareshmagar5219
@nareshmagar5219 2 сағат бұрын
रमेश लेखक ज्यान मारा हो यसलाई राजीनामा दिनुपर्छ
@SureshAryal-e4o
@SureshAryal-e4o 3 сағат бұрын
रमेश लेखक र सरकारको दिमागको भिजिविलिटी नभयको कारणले हो ज्यान गयको
@sakulkumarghimire7749
@sakulkumarghimire7749 3 сағат бұрын
यस्ता निकम्म गृहमन्त्रीले राजीनामा दिन पर्छ
@IndrenijaladMHN
@IndrenijaladMHN 4 сағат бұрын
नेपालको वर्तमान समयमा राजनीति एकदम डरलाग्दो तथा खतरापूर्ण भएको छ। राम्रा मानिस भन्दा
@yenkhatiwada7246
@yenkhatiwada7246 2 сағат бұрын
पत्रकारज्यू तीन तहको सरकार किन ?मौसम पूर्वा अनुमान हुँदाहुँदै कसले अनुमति दिएर गाडी चलाएको ?यसको जिम्मा कसले लिने? यसको इम्प्लिमेन्टसन कसले गर्ने हो ?यसको जवाफदेहिता को हुने हो ?के नेपालमा जे गरे पनि हुन्छ ?
@laxmantaradawadi4125
@laxmantaradawadi4125 4 сағат бұрын
सबका सब ....डिका बान हुन् !
@ratnaraj78thakuri5
@ratnaraj78thakuri5 3 сағат бұрын
हजुर को प्रस्तुती पुरानो रबि लामेछाने को कोपि भयो! जन्ता तेति लाटा छैनैन हजुर को बाचन शैली चेन्ज गर्दा बेस्ट होला ! झय्यौ लागेर बिच्मै swipe गर्छन जस्तो लाग्यो!
@RambabuKarkee
@RambabuKarkee 3 сағат бұрын
रमेश लेखक संग अरुकुनै खुबी नभयेपनी आफ्नो पार्टीका सभापति शेर बहादुर देउबाको चाकरी र चापलुसी गर्नको खुबी अवश्य छ उनको यहिं खुबीले वहाँले सदै कंचनपुरबाट सांसदको टिकट र जितेपछि मन्त्री निश्चिति हुदै आउनु भयेको छ 🙏😜
@messisangeet3261
@messisangeet3261 3 сағат бұрын
त्यस्ता विद्यालयहरुलाई कारबाही गर्नुपर्छ।
@BhanuDahal-i2v
@BhanuDahal-i2v 3 сағат бұрын
अहिलेको सरकारले अहिलेसम्म राम्रो काम गरेकाे एउटा पनि उदाहरण छैन। नालायक प्रधानमन्त्री र गृहमन्त्री राजिनामा देउ। बिपदको बेला जनताले देशमा सरकार छ भन्ने अनुभुति गर्न पाएनन
@BhanuDahal-i2v
@BhanuDahal-i2v 3 сағат бұрын
पहिले रबि गृहमन्त्री हुँदा बिपदकाे समयमा उद्दार र राहतमा राम्रोसँग ध्यान दिएर ठाउँ ठाउँमा टाेलि खटाएर राम्रो काम गरेकाे थिए
@ganeshKunwar-w3t
@ganeshKunwar-w3t 3 сағат бұрын
2ठूला दल मिल्नु को कारण नै यहि हो जनता जो मरुन तरनु हो बोगुन के मतलब छैन। तिनी को आखाँ का गएको छ भने रवि जी बालेनजी दुर्गा प्रसाई जस्ता मान्छे लाई जेल कसरी हाल्ने भन्ने कुरा मा बैठक मा व्यस्त हुन्छ्न।
@BhanuDahal-i2v
@BhanuDahal-i2v 3 сағат бұрын
सरकार पुरै असफल भयाे । यस्ताे बिपदको बेला जनताले देशमा सरकार छ भन्ने अनुभुति गर्न पाएनन। नालायक प्रधानमन्त्री र गृहमन्त्री लाई देश र जनताको माया छैन। जनताकाे उद्दार मा हैन रबि लाई पक्राउ गर्न र फसाउन लागि पराे सरकार
@GyanbahadurChaudhary-x9g
@GyanbahadurChaudhary-x9g 3 сағат бұрын
पुरै सरकारनै राजिनामा दिनु पर्छ माफिया को सरकार हो भ्रष्टाचार जोगाउन बनेको
@SachinTimilsina
@SachinTimilsina 3 сағат бұрын
Rabi ko naramro nabhan hai jairu goru. Rabi is rabi
@karnakarki5206
@karnakarki5206 3 сағат бұрын
नमस्कार सके सके चोरका खन्ती ले अब देश पनि यो नेपाल होईन भन्न मात्र बाकी छ।
@razzpunk9161
@razzpunk9161 3 сағат бұрын
Jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔
@Bishnu-qn3ec
@Bishnu-qn3ec 3 сағат бұрын
Yo vhastachari sarkar nai gatilo cxain Rabi is Good 👍
@krishnakc4153
@krishnakc4153 3 сағат бұрын
Yo vrasta chari Sarkar rajinama de Congress yamale patta saf hunxa 84 ma 😡😡😡😡😡
@urmiladahal8202
@urmiladahal8202 2 сағат бұрын
रबि दाईको फ्यान गरु यता हाजीर हौ त
@PasangSherpa-tw6gl
@PasangSherpa-tw6gl 3 сағат бұрын
Rabi dai jasto gryamanteita kahahunxra?? Bandarkp gothalajasto gruamantrix kegarnu
@karkiganga7284
@karkiganga7284 2 сағат бұрын
भरतलाई हाम्रेा खेालाले त लाउछ नेता पेा गतिलेा पयन नेपालले
@beshmayagurung501
@beshmayagurung501 3 сағат бұрын
अन्तरिक छान बिन प्र कित सग गर छननबिन मन्त्री हरू
@gyankc4949
@gyankc4949 2 сағат бұрын
जहाज़ नउडी भिजीबिलीटी के अडकल अन्डरईस्ट्मेटमा बोलेने ठग चोरको कारण स्थिति असहज भयो।
@chandrasubba3813
@chandrasubba3813 3 сағат бұрын
Hamro desh Nepal 🇳🇵ko sarkar ma bashnu hunei mahan political party leaders le kunei,kehei ramro ra desh ko sabei janta haru ko hits ma kam kura haru garnu sakena. So,everyone Nepali peoples ra ye barthaman sarkar le raginam deiako best huncha hi.😊😊😮😮.
@gumsherrai2582
@gumsherrai2582 3 сағат бұрын
Nepalma congress ra amaleka netaarule desh chalauna sagdaina Balen ra Harka ko hatma satta pugyo vane ek barsamai deshle bato lina sakxa 84 ma vote dinu hala
@NGSubash0406
@NGSubash0406 2 сағат бұрын
कांग्रेस र एमालेका भगौँडाहरु जति नै उफ्रे पनि ०८४ मा रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन ज्यान दिएर लागिन्छ !!
@rishikhanal9298
@rishikhanal9298 2 сағат бұрын
कमेन्ट 90% सर्कार को बीपकक्ष मा देखीयो अब चाइ 2 ठुला पाटी मीलेनी केही भयेन गलत साबीत भयो 😢😢😢😢
@RajKumar-lq5mn
@RajKumar-lq5mn 2 сағат бұрын
लोदर्रे गृहमन्त्री र लोदर्रे प्रधानमन्त्री अर्थात् डाका र चोर जब सम्मा यो दुवै ले देश चलाउछ अनि देशमा बिपत्ति आउने गर्छन्
@gyankc4949
@gyankc4949 2 сағат бұрын
राज्यब्यबस्थापन समितीले पनि टार्न खोजे
@reedaam7457
@reedaam7457 2 сағат бұрын
इतिहासकै निकम्मा गृहमन्त्री राजीनामा देउ,
@jagatbabu4864
@jagatbabu4864 2 сағат бұрын
यो लाजमर्दो घिनलाग्दो लाचार सरकार थुक्क मर हो ओलि देउबा सरकार म खाडिमा छु भन आपतकालीन को लागि यो मरेको सरकार लाई दान गर्न चाहन्छु
@kajisujanthapa4344
@kajisujanthapa4344 3 сағат бұрын
नेपाली भेडा हरु ले खोजेको यस्तै नेताहरू हो ,ठिकै छ , अझै दुख पाउन नेपाली भेडा हरु ले ।
@BhanuDahal-i2v
@BhanuDahal-i2v 3 сағат бұрын
इतिहास केै गध्दार नालायक प्रधानमन्त्री र गृहमन्त्री राजिनामा देउ। देश र जनता बाढि पहिराेमा डुबेका बेला जनताले देशमा सरकार छ भन्ने अनुभुति गर्न पाएनन
@BhimBahadur-i3t
@BhimBahadur-i3t 2 сағат бұрын
बिदेस बाट भोट हाल्ने बेबस्ताहोस न बाजेहरुले 100% हार्छन बिस्बास नभए 2084 मा बिचार गरम न बिदेश बाट भोट हाल्ने बेबस्ता होस
@HarishDhamivlog
@HarishDhamivlog 3 сағат бұрын
रबि को कुरा १००% सहि छ इ मुला गृहमन्त्री लाई भिजिबिलिटी केहो त्यो त थाहा छैन के पीडित को बारेमा सोच्नु यो गगन को अनुहार बयर बोका जस्तो छ रबि बोल्दा सेम राँगा ले भैंसी को मुत खाए र गरेको थुतुनो जस्तो किन बनाउछ के उखेलेउ गगन आज सम्म थुइ के पि सेरबहादु
@bishnurai9037
@bishnurai9037 3 сағат бұрын
यो उमेरमा पिण्डो खाने मान्छे त गृहमन्त्री छ, आफ्नो क्रिया त चलाउन नसक्नेले देशको गृहमन्त्रीले चलाउनका सक्छ र
@gyankc4949
@gyankc4949 2 сағат бұрын
क्षमायाचना गर्न नसक्ने ढेडु बॉदरको के काम यो सॉड मन्त्री हो ।
@manmayarai7069
@manmayarai7069 3 сағат бұрын
अब जन्तालाई केहिमा पनि सहज ग्रनेवाला छैन एमाले र कालो काङेष को सरक्रार ले
@magarpun8919
@magarpun8919 3 сағат бұрын
रबि ग्रिहमन्त्रि हुदात अत्ति गर्थ्याे त रमेस लेखकले कि नजान्ने भुसियाले किन मन्त्रि पतमा बसेकाेहाे तलप खानर भन्ताखान भाते मरेहुन्छ हाे अलि ट्यालेन्ट मान्छेप त्याे कुर्सिमा बस्ने हाेताकि जनता अफ्टेराेमा पर्दा उथार गर्न सकाेस यस्ता मुला छानबिन तेस्काे बाउलाई गर्ने हाे
@FarmerVillage-o9s
@FarmerVillage-o9s 2 сағат бұрын
यस्तो स्कुल बन्द गरियोस्।
@BhimBahadur-i3t
@BhimBahadur-i3t 2 сағат бұрын
ग्रहमन्त्री मुर्दाबाद
@BhaktaJirel-o4w
@BhaktaJirel-o4w 3 сағат бұрын
असक्क्षम नै हो रमेश चोर को???
@rajlimbu5997
@rajlimbu5997 3 сағат бұрын
यो निरिया मनतरिको काम छहिना
@surajtimsena5303
@surajtimsena5303 3 сағат бұрын
Aaba hamile inlai noonchuk lagaunu parx
@jetgamerboyepic1343
@jetgamerboyepic1343 3 сағат бұрын
Ye centegad garna negi school lai karvai garna KO yo Des ma loot?
@Southkorea2024
@Southkorea2024 3 сағат бұрын
निकम्मा सरकार सब चोर्न मात्र जानेको हो जनता को लागि काम कसैले गर्दैन। अब 84 मा फेरि भेडा हरुले यस्तै लाई भोट दिन्छ्न
@kirankmagar6944
@kirankmagar6944 2 сағат бұрын
i like like like like like like like thanks mr journalisi
@RanaSharumagar
@RanaSharumagar 3 сағат бұрын
Teata jo hunxa nepali ma hunxa chor bhastachari government vay poxi 😊
@NarjangGurung
@NarjangGurung 3 сағат бұрын
“OLI LE DIALOGUE MARNE BANI XUTE XAINA KAM XAINA AMERICA MA BEIJAT GARERA AYO”
@Messiii16
@Messiii16 2 сағат бұрын
What is gagan doing here plz if u respect urself give recognition n stay in ur house
@KamalaleMagar-dk5wk
@KamalaleMagar-dk5wk 2 сағат бұрын
रवि दाइ हाई हाई
@RitaRita-w3c
@RitaRita-w3c 2 сағат бұрын
जय रबि सर 🙏🙏
@shishirytchettri7508
@shishirytchettri7508 4 сағат бұрын
Visibility neta ko ankha ma nai lageko xa chado vanda chado rajinama dinu paryo
@atitdriver-dharan
@atitdriver-dharan 2 сағат бұрын
bides ma aaja asto vaye ko vaye sabaii ministery le resign hani dinthiyo
@Dilkumar93
@Dilkumar93 2 сағат бұрын
Ahile ko Sarkar jantako lagi banekai hoina yo Sarkar taw Chor haru Chor harulai bachauna baneko ho
@rabindraoli3830
@rabindraoli3830 3 сағат бұрын
Tyo 35 ma yauta mero mama pani Jo chitawan rastra nikunja ma karerata 😢 eni chor haru
@krishanathapa7428
@krishanathapa7428 4 сағат бұрын
ठिक छ हजुर ❤❤
@sanjeebsubedi434
@sanjeebsubedi434 3 сағат бұрын
जय रबि
@HariprasadBhattarai-u6s
@HariprasadBhattarai-u6s 3 сағат бұрын
❤Birendar jairu❤good ❤
@arjunpaudel4625
@arjunpaudel4625 2 сағат бұрын
Rip,,rip,,,rip,,rip,,rip,,kp,,oli,,,,
@rameshprasadsharma3599
@rameshprasadsharma3599 3 сағат бұрын
Rip गृहमन्त्री चोर Rip
@ManojKumar-ms6ze
@ManojKumar-ms6ze 2 сағат бұрын
Jai ghanti 🔔 Jai Ravi dai
@remantakhadka9615
@remantakhadka9615 3 сағат бұрын
Sahe canu vayo Berandar gee
@bhuwandhami-qb9ij
@bhuwandhami-qb9ij 2 сағат бұрын
Jay ravi dai
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri 2 сағат бұрын
Birendra sir❤️🙏
@shovbahadurkawar4100
@shovbahadurkawar4100 2 сағат бұрын
Jay ghanti 🔔🔔🔔
@AaahaBhattrai
@AaahaBhattrai 2 сағат бұрын
Jai ganti
@TejBahdur-o3e
@TejBahdur-o3e 4 сағат бұрын
namste sir🙏🙏🙏🙏
@NarendraShahi-yh4lm
@NarendraShahi-yh4lm 4 сағат бұрын
Nalayak matri🎉❤
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 3 сағат бұрын
Rabi great...
@jawansinghtamang
@jawansinghtamang 3 сағат бұрын
💯💯💯💯💯💯💯
@GaneshThapa-xp5dd
@GaneshThapa-xp5dd 3 сағат бұрын
❤❤❤🔔🔔🔔🔔🔔🔔
@KarnaThapa-im9zl
@KarnaThapa-im9zl 3 сағат бұрын
🔔🔔🔔❤❤❤
@TejBahdur-o3e
@TejBahdur-o3e 4 сағат бұрын
<a href="#" class="seekto" data-time="198">3:18</a>
@rnpokharell
@rnpokharell 3 сағат бұрын
काँग्रेसी र एमालेका भ्रष्टहरु लाई एक एक गरेर लखेट्नु अति आवश्यक छ, माओवादी आफै साईज मा आउँछ
@keshgurung2058
@keshgurung2058 3 сағат бұрын
Ramesh lekhak lye rajiname denue parxa.....jaya balen ravi❤❤❤
@ShambhuThapa-hg6jv
@ShambhuThapa-hg6jv 3 сағат бұрын
२ तिहाई सरकार को तालमाल हेरियो ।
@kamalnarayansingh4515
@kamalnarayansingh4515 3 сағат бұрын
गृहमंत्री लेखक ले नैतिक्ता को लागी पदबाट राजिनामा दिनुपर्छ।
@krishnagurung9457
@krishnagurung9457 3 сағат бұрын
Oli, Lekhak Ra Prakash singh asaxam kupatra harule tatkaal rajinama nadiye samma dinraat prarthaNa garchhu ki yiniharu lai hadai sammako sarap Milos, yiniko baaki jiwan atyaantai kastamaya rahos, jai pashupati maath
@kamalnarayansingh4515
@kamalnarayansingh4515 3 сағат бұрын
जय रबि 🙏जय घण्टी 🔔जय रा स्व पा 🙏
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 2,4 МЛН
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Паша Осадчий
Рет қаралды 9 МЛН
Ansuni Aur Anokhi Sikh Kahaniyaan Ft. Sarbpreet Singh - Guru Gobind Singh Ji & More
2:21:40
NADIR ALI PODCAST FEATURING DR ZAKIR NAIK !!
1:41:28
Nadir Ali
Рет қаралды 6 МЛН