देशका खातिर तिम्रो पछि म छु, प्रचण्डले यतिमात्र ओलीलाई साथ दिए, बीआरआई अघि बढ्छ, कांग्रेस तह लाग्छ

  Рет қаралды 6,829

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер
@dhrubaneupane2784
@dhrubaneupane2784 3 сағат бұрын
यस्ता ब्यक्तित्वलाई बुद्विजीवि र बिद्ववान भन्न पाउँदा गर्भ लाग्छ् विपिन सरलाई सलाम छ ।
@krishnathakuri4262
@krishnathakuri4262 3 сағат бұрын
अति सान्दर्भिक मन छाेयाे अन्तर्वार्ता ले कालाे कांग्रेस ले देश काे हित कहिल्यै चाहेन।देश लाई सधैं पिनजडा मा राखेकाे चराे जस्तो भारत खुखि बनायर राख्नु चाहनछ।अनुदान र सस्तो रिन लियर भयपनि BRI परियाेजना कार्य नाेनगरि भारतबेसठित बाट मुक्त हुनैपर्छ ।
@ramprasadpandit9552
@ramprasadpandit9552 7 сағат бұрын
एक दम ठीक छ सर।
@rameshacharya779
@rameshacharya779 7 сағат бұрын
सकेसम्म अनुदानमा, सकियन भने कम ब्याजमा रिन लियर भए पनि BRI स्विकार गर्नै पर्छ । नेपालको हित हुनेगरी बढो सुझबुजका साथ सम्झौता गर्नुहोस । काङ्ग्रेस रिसाउछ भनेर देशको हित , र भावी पुस्ता पछाडि नपरोस ,खयाल गरेर हिम्मत गर्नुहोस ! प्रधानमन्त्री ज्यु ! अधिकारी सरलाइ धन्नेबाद !
@rajanthapa8868
@rajanthapa8868 2 сағат бұрын
धेरै धेरै राम्रो विश्लेषण
@TejMagar-x3t
@TejMagar-x3t 5 сағат бұрын
धेरै राम्रो विश्लेषण
@laxmimaninepal249
@laxmimaninepal249 4 сағат бұрын
उत्कृष्ट अन्तरवार्ता 🙏😊
@thapaa1
@thapaa1 3 сағат бұрын
Well said !! Your analysis is impressive and Immaculate!
@guraasfulecha167
@guraasfulecha167 4 сағат бұрын
Dherai ramro interview herna paiyo, dherai pachi. Dubai lai dhanya baad!
@nklgurung7772
@nklgurung7772 3 сағат бұрын
Very nice sir
@shankararyal2397
@shankararyal2397 3 сағат бұрын
Best analysis.
@gamingbiywater9208
@gamingbiywater9208 3 сағат бұрын
best interview
@jcccjujjccjcjj7824
@jcccjujjccjcjj7824 21 минут бұрын
राम्रो बिचार बिमर्श ।
@dhrubamalla5587
@dhrubamalla5587 3 сағат бұрын
तर, सरकार प्रमुख जस्तोसुकै परिस्थितिमा पनि आगामी भ्रमण मै बि आर आई कार्यान्वयनसम्बन्धि सम्झौता गर्नेछौं भन्न सक्ने अवस्थामा छैन, यदि त्यसो गरे दुई दल बिचको समझदारीमा दरार आउने निश्चित देखेर आफ्नो पद तथा वैभवको लोभ कै लागि पनि आफ्नै परराष्ट्रमन्त्री लाई चिढाउन सक्ने हैसियत मै छैन।पुरा अवधि सरकार लैजाने शर्त पुरागर्न नै गाह्रो छ।
@rosnsyd5968
@rosnsyd5968 4 сағат бұрын
यस्ता विलक्षण प्रतिभाहरुको कमि छैन , वहाले भने झै , किनै दिन एउटा बाघ आउँछ देश बनाउन !! समयको खेल मात्र हो
@tikakarki2527
@tikakarki2527 4 сағат бұрын
भारतियको अगाडी जुन नेता गये पनि लुरुक्क परेर हस्ताक्षर गर्नु नै मुर्खता हो । बिसय बस्तुको ग्यान गृहकर्य बिसेसज्ञ सगको परामर्स पस्चस्त मात्र सन्धी सम्झौता गर्नु पर्ने । आज talk शोव मर्फत उधारो मा नेपालको बिजुलि भारत लाइ बेचेको प्रचण्ड को हस्ताछर सुन्दा मन पोलेर आयो । कति नकाम
@ShankerPd.Adhikari
@ShankerPd.Adhikari 3 сағат бұрын
😊a..kp ba timro aankha kan chha bhane yo hera suna samaya chha nepal nepali ko bhagya lekhne ra dasata ko janjer bata mukta hune aaphu lai aamar garaune....!!!
@premrajbhandari1573
@premrajbhandari1573 5 сағат бұрын
Bipin ji overall good but we should be rethink about BRI
@KalpanaMahat-o5g
@KalpanaMahat-o5g 4 сағат бұрын
Bri ko bisayama ajhai saral bhasama bataidinu paryo jaslegarda sarbasadarle pani bujnasakun.
@gopalthapa4955
@gopalthapa4955 3 сағат бұрын
वाहाको बिचार बढी ओलिमुखी छ। तर यति चाहिँ ठिकै हो, बिना कुनै एजेण्डा चीन भ्रमणमा जानू भनेको हाँस्यास्पद प्रयाश हो। संसारका कैयौं देसहरु बि.आर. आई अन्तर्गत आफ्नो हित प्रतिकुल नहुने गरि विभिन्न परियोजनामा जोडिएका छन। हामीले पनि लाभहाँनी हेरेर , बिआर आई अन्तर्गत हामीलाई सान्दर्भिक हुने देखिएका परियोजनामा सहभागी हुनु वार्ता गरनु उत्तम हुनेहो! We cannot afford to lose the opportunity to take advantage that are there under the BRI.
@dhaniramsapkota9852
@dhaniramsapkota9852 Сағат бұрын
राष्ट्रबादीहरूको कुरा गर्दा राजा महेन्द्र र वीरेन्द्रको नाम छुट्न पुग्यो अनि नेपालको बजार र नागरिकतामा भारतीयहरूको वर्चश्व रहनुमा १९९० पछि नेपाली छोराछोरी निर्यात गर्ने अनि आउन खोज्दा रबि लामिछाने बनाइदिने अवस्था पनि एउटा कारण हो जस्तो लाग्छ !
@khadgasherpali4300
@khadgasherpali4300 6 сағат бұрын
Right Kura
@bhagatthapa6115
@bhagatthapa6115 6 сағат бұрын
ATI ramro sujab
@ghayal1979
@ghayal1979 9 минут бұрын
सहि ढङ्गले प्रयोग हुन्छ भने ऋण लिनु पनि गलत होईन तर चोरहरुले ऋण लिएको पैसाबाट 33% आफ्नै सेवा सुविधा। 33% आफ्ना झोलेहरु पाल्ने। 33% को मात्रै काम हुन्छ।
@KalpanaMahat-o5g
@KalpanaMahat-o5g 4 сағат бұрын
5:55 5:57
@prabinpun7802
@prabinpun7802 4 сағат бұрын
Sab varatko karanchariho nplko pasu partyharu koi america ko Ani kabata bro paas garxa sablai khedauna parxa
@anmoldhewaju8371
@anmoldhewaju8371 3 сағат бұрын
Amaley kangresh maobadi ka Neta ko jholey haru pani sab dhoti ko daas ho.
@rajeshshrestha5243
@rajeshshrestha5243 3 сағат бұрын
khadka p.oli hoina khate, KP sarma oli ho !!!
@prakashkhadka1900
@prakashkhadka1900 6 сағат бұрын
काँग्रेसले BRI को बारेमा अनुदान भए देऊ, ऋण चाहिन्न भन्नु बिपिनजीले चीन र BRI ले नेपालको हित मात्र हेर्छ अरू हेर्दैन भन्नु एकै हो है। दुवै गलत। चीनको प्रशंसा चिनियाँले भन्दा बढी गर्नु अर्को चाप्लुसी हो। विद्वानले नेपाललाई केन्द्रमा राखेर निष्पक्ष बोले राम्रो।
@hiraniraula-k5p
@hiraniraula-k5p 2 сағат бұрын
da . बिपिन अधिकारि BRI , चीन अनि भारतलाई अध्यन गर्न नसक्ने ब्यक्ती हुन ? कुरो प्रसन्साको हो र! यति प्रष्ट रुपले बोलेको कुरो नबुझ्नु पनि गजब छ ।
@rajushivakoti9848
@rajushivakoti9848 5 сағат бұрын
एक दम सहि छ सर।
Новости дня | 27 ноября - утренний выпуск
11:47
Euronews по-русски
Рет қаралды 60 М.
How Much Tape To Stop A Lamborghini?
00:15
MrBeast
Рет қаралды 232 МЛН
Twin Telepathy Challenge!
00:23
Stokes Twins
Рет қаралды 117 МЛН
On Air With Sanjay #218 - KP Sharma Oli
2:31:20
Sanjay Silwal Gupta
Рет қаралды 414 М.