दोहोरी गायिका टिका सानु धुरुधुरु रुदै छाडीन देश,दिदीको अबस्था झन् नाजुक बन्दै,सुमन परियार समेत भाबुक

  Рет қаралды 142,378

Laligurash Daily

Laligurash Daily

Күн бұрын

दोहोरी गायिका टिका सानु धुरुधुरु रुदै छाडीन देश,दिदीको अबस्था झन् नाजुक बन्दै,सुमन परियार समेत भाबुक
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
TIka Sanu
Suman pariyar
Camera
Amrit Bhattarai
Edit
Prakash Bishwokarma
Ast. Edit
Bikram Bishwokarma
Sushant Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Official Video Logo Design
Milan Bk
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 307
@laligurashdaily
@laligurashdaily Ай бұрын
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam Contact: 9851013209
@LaxmiMobile-go6ct
@LaxmiMobile-go6ct Ай бұрын
मा पनि सानै देखि गित गाउने धोको थियो तर गरिबिले गर्दा अहिले सम्म मा सङ्ग भको प्रतिभा देखाउना पाएको छैन सर
@KulbahadurGurung-dl6in
@KulbahadurGurung-dl6in Ай бұрын
0:14 0:15 p 0:34 0:34 0:34 0:35 0:35 0:36 0:37 0:38 0:38 0:38 😅 0:39 0:39 😅 0:41 0:41 😅 0:49 0:49 0:50 0:50 0:50 0:50 0:51 0:51 0:52
@KulbahadurGurung-dl6in
@KulbahadurGurung-dl6in Ай бұрын
​ìi
@surakshyaduwadi3919
@surakshyaduwadi3919 Ай бұрын
शुभ यात्रा प्यारी टीका सानु अनि सुमन दाजू सफलताको शुभकामना
@parmilapunmagar6163
@parmilapunmagar6163 29 күн бұрын
सफलता को शुभकामना छ दुबै जना भाइ बहिनी लाई टीका सानू र सुमन परियार दुबैको यात्रा सफल रहोस 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@RameshKatwal-gl2no
@RameshKatwal-gl2no Ай бұрын
समस्य सबै काे आ आफनाे हुनछ पिर नगरि जानू टीका सुभ यात्रा दुबै जानालाई
@yamurana3853
@yamurana3853 Ай бұрын
जे जस्तो भए पनि आफन्त गाउँ ठाउँ देश छोडेर विदेशिनु पर्दा जो कसैलाई पनि नरमाईलो लाग्नु स्वाभाविकै हो। राम्रो सँग जानु आफ्नो गन्तव्य पुगेर जुन कार्यको लागि गएको हो सफल होस्।शुभ यात्रा टीका सानु।
@kumaritamang9150
@kumaritamang9150 Ай бұрын
नाटक पनि कति गर्न सकेको जाबो छ महिना को लागि रमाइलो गर्न जाँदा पनि हामी यहाँ पाँच वर्ष को लागि दुःख गर्न धुदे बालक छोडेर आउँदा त चित बुझाउनु परेको छ यसको नखर नै बढी छ जाती बेला पनि
@AsmitaSunar-of1bu
@AsmitaSunar-of1bu 29 күн бұрын
कूरा ६ महिना को लागि जाने होइननी miss ऊहाको दिदि बिरामी भएर हो तपाईको परिवार मा कसैलाई यस्तो भय हजुर पनि पिडा हुनुहुन्छ होला नी ।
@kumaritamang9150
@kumaritamang9150 29 күн бұрын
@@AsmitaSunar-of1bu कसको पर्दैन दुःख जसलाई पनि हुन्छ मान्छे को शरीर हो को बिरामी पर्दैन र हाम्रो पनि एक वर्ष को दुधे बालक छोडेर आको के रोएर हुन्छ के हाम्रो बच्चा अनि घरपरिवार चाई कहिले पनि बिरामी हुँदैन भनेको छ र मैले
@Susmita-Magar-
@Susmita-Magar- 28 күн бұрын
पीडा आफ्नो आफ्नो ठाउँमा हुन्छ त्याे 6 महिना भित्र के के भोगाइ हुन्छ कसैले बुझ्न सक्छ र ​@@kumaritamang9150
@ArunaKc-hb3vw
@ArunaKc-hb3vw 28 күн бұрын
सुभयात्रा टीका दिदी र सुमन दाइ❤❤
@PuppuPuppu-so6sd
@PuppuPuppu-so6sd Ай бұрын
सुमन परियार टीका जि लाई शुभकामना छ
@bibaslimbu6880
@bibaslimbu6880 Ай бұрын
मानवीय जीवन भनेको सँघर्षशिल जिवनहो मन आत्मबलियो बनाउनुपर्छ रूनु हुदैन / सुमन सर, टीका सानू मिस दुवैलाई कला सँगितिग यात्रामा सफलताको शुभकामना छ,
@ritathapamagar1459
@ritathapamagar1459 Ай бұрын
नाटक बढी सबै को आफ्नै पीडा छ जाबो 6महिना को लागि जादा रुनु पर्छ र हाम्रो पनि तँ यो भन्दा बडी दुःख भयर कमाउन जानु भयको आज 6 बर्सा भयो हाम्रो पीडा चि पिदै होइन जस्तो यर चुप लागिरा जानुनी रमाइलो गरी कमयर आउनु
@indruLimbu
@indruLimbu Ай бұрын
पर्ने लाई थाहा हुन्छ पीडा हुदा कस्तो हुन्छ भनेर😢
@rabeenvai9618
@rabeenvai9618 Ай бұрын
Kalakar honi ta natak ta garihalxan ni
@ranasita2597
@ranasita2597 Ай бұрын
तेहि त नि सजिलो तरिक ले पैस बटुल्न जाद नि हामी जस्तो 7आउ बर्श पर्देस म दुख गर्नु परे कति matak garthie barai😊
@durgarimal5117
@durgarimal5117 Ай бұрын
राम्रो बोल्न आउंदैन र?
@user-fu6nc9tf5e
@user-fu6nc9tf5e Ай бұрын
natak dekhda pani ghin lauxa ho yo aaimai ko hamro jasto pida kosailai xain 7 barsa vayo khadi ma dukkh garer aafno pariwar ko lagi kukurni natak nagar dherai 2/4 jnale k chnauda hun chatak badi yo aaimai ko😂😂😂😂
@roshansunar4364
@roshansunar4364 29 күн бұрын
ढुखी नबनाऔं संघर्ष मा पनि समाधान खोज्नु पर्छ बुनु, ईश्वर हजुरको साथ रहुन् र हजुरका सम्पूर्ण परिवार काे रक्षा होस् 🙏 आमेन 🙏
@durgabahadur7769
@durgabahadur7769 29 күн бұрын
स्वरका धनी सुमन भाइ अनि टीका बैहिनी दुबै जाना लाई शुभ यात्रा❤️❤️❤️❤️
@namratarai8943
@namratarai8943 Ай бұрын
सम्पुर्ण कुराले भरिपुर्ण भयकी प्यारी बैनी टीका र सुमन भाइलाइ धेरै राम्रो सुभयात्रा ❤🎉❤माया र आशिर्वाद ❤❤❤❤❤
@dbgurung9475
@dbgurung9475 Ай бұрын
शुभ यात्रा सुमन।भाइ र टीका बहिनी लाई सफल्ताकाे शुभकामना छ। र शुभ साईतमा घरकाे आफन्त काे पिर चिन्ता नलि जानू हाेला आफ्नो करियर बनाउनु पट्टी लाग्नु पर्छ। र सबै काे हुन्छ आफ्नो आफ्नो समस्य हुन्छ ।तर आफ्नो पनि ख्याल गर्नु पर्छ र हाम्रो गाेरखा बासि सुमन भाइ र दाङ जिल्ला काे यानिकि लाेक दाेहाेरीकाे मिस्सि चेलि टीका बहिनी लाई धेरै धेरै सफल्ताकाे शुभकामना छ सुमन भाई र टीका बहिनी लाई बलायतकाे यात्रा सफल्हाेस🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕💕💕
@indranepali181
@indranepali181 Ай бұрын
शुभ यात्रा टीका अनि सुमन दाइ❤❤❤
@GopalBk-bf7vd
@GopalBk-bf7vd 29 күн бұрын
My favourite aTika Sanu Dd❤️❤️
@DarshanThakuri-ip2vz
@DarshanThakuri-ip2vz Ай бұрын
दुख देखाउनु हुन्न घरायसी कुराहरु यसरी सार्वजनिक नगरे भा राम्रो हुने।दिदिलाई सिघ्र स्वास्थ लाभकाे कामना छ।🙏🙏
@user-ix1eq6gk6t
@user-ix1eq6gk6t Ай бұрын
शुभ यात्रा बैनी टीका र सुमन लाइ जाने बेला आँखा मा आँसु नझार बैनी राम्रो सङ जा यु के को बसाई सहज रहोस ❤️
@krishnaportel9957
@krishnaportel9957 Ай бұрын
सुभयात्रा सफल यात्रा बधाई पनि छ हजुर को मन लाई चाडै सान्त्वना मिलोस खुशी मिलोस घर परिबार मा पनि दिदी लाई सिघ्र स्वास्थ्य लाभ होस
@abirambalram8703
@abirambalram8703 29 күн бұрын
Kamal sir हामी के रमाउन आको जस्तो लाग्छ गाईका नेताहरूलाई सोध्ने अरूलाई कीन न सोध्ने
@khanelboss2613
@khanelboss2613 Ай бұрын
नेपाली यक मात्रै सस्कारी गाइका हो टीका जि सुमन सर हेरो दुबै जनालाई सुभयात्रा ❤
@sunarDeukashi
@sunarDeukashi 27 күн бұрын
My favorite singer 💕
@lalikumari3033
@lalikumari3033 29 күн бұрын
यस्को नाटक धेरै छ
@Sanovolag
@Sanovolag 29 күн бұрын
यो कलाकार हरुको नाटक देख्दा पनि हासो लागेर आउँछ।।
@indrakhati3465
@indrakhati3465 Ай бұрын
शुभ यात्रा बेैनि सुमन सर ❤❤
@GayatriKunwar-zg3su
@GayatriKunwar-zg3su 29 күн бұрын
शुभ यात्रा दुबई जनालाई ✈️✈️✈️
@rameshshrestha9561
@rameshshrestha9561 Ай бұрын
सुभ यात्रा सुमन भाई टिका बैनि लाई ❤
@kamalakulunglucky2365
@kamalakulunglucky2365 29 күн бұрын
अझै ठिक हुनुभा छैन रहेछ नि दिदी ? चिन्ता नगर्नु यता आमा -बुवा, हुमा, धननमाया अनि दिदीकाे परिवार पनि त हुनुहुन्छ हाेला ! ख्याल राख्नु हुन्छ उहाँहरुले ....
@bhinunepal9199
@bhinunepal9199 Ай бұрын
सुभ यात्रा दुबै भाई बैनी लाई ❤❤❤❤❤❤❤❤❤
@susilagyawali7643
@susilagyawali7643 Ай бұрын
नरुनु टिका सन्सार यस्तैछ रुन हुदैन दिदि बैनि लाइ ठिकहुन्छ asked सुभ यात्रा शफल्होस दुबैलाइ सुभ यात्रा
@dhanishathakuri
@dhanishathakuri Ай бұрын
थुइक्क नेपाली कलाकार हरु को बिजोक 6 महिना को लागि बिदेश जादा रुवाबासी यदि हामी जस्तो बर्सौ बर्स को लागि जानू पर्यो भने के होला हालत😂😂।
@user-fu6nc9tf5e
@user-fu6nc9tf5e Ай бұрын
Natak ho k natak😂😂
@YurikaofficialYouTube-bj8xi
@YurikaofficialYouTube-bj8xi Ай бұрын
Khusiko aasu ho 😂😂😂😂
@user-fu6nc9tf5e
@user-fu6nc9tf5e Ай бұрын
@@YurikaofficialKZbin-bj8xi aruko pasina luter lyaune ho aafno pasina bagaunu prne hoin khusi ta tetikai bhaihalyo😀😀😀
@raghunathghimire859
@raghunathghimire859 29 күн бұрын
suva yatra dubi jana li ❤❤🎉🎉🎉
@LaxmiNepali-nu2zx
@LaxmiNepali-nu2zx Ай бұрын
सुमन सर हजुरको दोहोरी मात्र मनपर्थ्यो मलाई त अब के गर्ने होला😢😢
@mahendraman245
@mahendraman245 28 күн бұрын
Have a safe flight ✈️✈️✈️✈️✈️✈️✈️ brother suman an sister Tika sanu
@fzre5di300
@fzre5di300 Ай бұрын
सुभ यात्रा दुबै जनालाई 🎉❤🎉 यात्रा सफल रहोस्
@user-xb1iu9rr8y
@user-xb1iu9rr8y Ай бұрын
सुभ यात्रा दुबै जनालाई तर कारेकरममा जादा पनि के सारो गरेको कतीनै उतै सदैको लागि बस्न गयझै इ कलाकार्हरुको नअटकै बडि हुन्व्ह्ह हासेर जाउ हासेर खुसी भयर आउ again happy safe journey
@sapanarana9710
@sapanarana9710 29 күн бұрын
Have a safe journey both of you 🎉🎉🎉
@user-kq9mg8ob8c
@user-kq9mg8ob8c Ай бұрын
शुभयात्र टीका बैनि सुमन सर❤❤
@NirmalaNepal-op1vp
@NirmalaNepal-op1vp Ай бұрын
सुभ यात्रा टिका🎉🎉🎉🎉सुमन दाइ🎉🎉
@belkumarisunar690
@belkumarisunar690 Ай бұрын
टीका मन बलियो बनाएर जानु हजुर रोएको हेर्न गाह्रो हुन्छ शुभयात्रा दुबई जनालाई सुमन टीका 🎉🎉🎉🎉🎉
@diamondjoshi6064
@diamondjoshi6064 Ай бұрын
Yo sab natak ho,khadi ma muslim ko khutta ma tel lagaunu pare katti ansu aauthyo?paisa kamauna jan lenko natak
@user-um6en8xv2y
@user-um6en8xv2y Ай бұрын
शुभ यात्रा टीका बहिनी 🤗🤗🤗
@bimalaneupane4227
@bimalaneupane4227 Ай бұрын
नरोई जानु ल माया!😢🌹🙏
@ParbhatiBist-ed3rz
@ParbhatiBist-ed3rz Ай бұрын
सुभ यात्रा बहिनि टिका र सुमनभाई❤❤❤
@AishwaryaTimilsina
@AishwaryaTimilsina Ай бұрын
सूभ कामना छ सूमन भाई र टीका सानू लाई❤❤❤❤❤❤❤❤❤❤❤सूभ यातरा
@gyanbahadurthapa4547
@gyanbahadurthapa4547 28 күн бұрын
दुनियाँमा न भऐको सब भन्दा प्ररब्रोलम वोला कलाकार दुख सबैलाई हुन्छ नि हो धेरै नाटक भो
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Ай бұрын
शुभयात्रा सबै लाई । पिर नगर्नु सबै समय ले मिलाउछ❤❤❤❤❤❤❤❤❤❤
@asmitakhanal9172
@asmitakhanal9172 29 күн бұрын
Congratulations
@radhakarki9468
@radhakarki9468 Ай бұрын
शुभयात्रा टीकाबैनी सुमनभाईलाई
@MinaBk-qo9vr
@MinaBk-qo9vr Ай бұрын
यो तपाईं कलाकार हरु लाई मात्रै बडि पिडा छैन हजुर हामी सर्ब हारलाई पनि पिडा धेरै छ।
@dipakrasailee5820
@dipakrasailee5820 Ай бұрын
Happy journey✈and be safe💐❤ Both dear queen👸🏻Tika Sanu ji and Respected Suman pariyar ji take Care of yourself journey be Successful and pleasant🙏🏻🕉☘.
@JeevanChand-sh9jc
@JeevanChand-sh9jc Ай бұрын
आउँछ पैसा को बितो पर्दैन आँसु सासू झार्न।कति दुख गरेर खादी मा गएर दुख गर्ने को पिडा के होला???
@AsmitaSunar-of1bu
@AsmitaSunar-of1bu 29 күн бұрын
Didi ali baysari birami vayara ho tapai ko ghar ma birami parda hjr lai kasto hunxa sir
@Juddhakhatri7399
@Juddhakhatri7399 Ай бұрын
अरु सबै देखाए पनि youtube भाइ यो रोएको नाटक नदेखाउनुहोला यो नाटक देख्दा खुब रिस उठ्छ किनकि उनीहरू दुख गरेर कमाउन जाने होइनन् रमाउन जाने हुन् पसिना बगाउन होइन पसिना बगाएर कमाएको धन लिन हो।
@user-fu6nc9tf5e
@user-fu6nc9tf5e Ай бұрын
मन को कुरा खोल्नु भो हजुर लाई सलाम छ
@Juddhakhatri7399
@Juddhakhatri7399 Ай бұрын
@@user-fu6nc9tf5e मेरो विचारमा सहमत जनाइदिनुभएकोमा तपाईँलाई पनि सलाम गर्छु
@bishnuchettri-zg7te
@bishnuchettri-zg7te Ай бұрын
Yo tha tapai lay ak dham sahi kura garnu vayo
@AsmitaSunar-of1bu
@AsmitaSunar-of1bu 29 күн бұрын
Dd birami vayara pida vayara ho sir tapai haru lai pani yasto parna sakxa tara hjr haru kasailai pani taysto nahoss
@Juddhakhatri7399
@Juddhakhatri7399 29 күн бұрын
@@AsmitaSunar-of1bu त्यस्तो पीडा भएको भए उसको cancel गरेर अर्को गायिका जान पाउँथे
@bhuwanlamsal5222
@bhuwanlamsal5222 Ай бұрын
Suba aatara❤❤❤ tika and suman
@kumarthapamgr7278
@kumarthapamgr7278 Ай бұрын
कार्यकरमको लागि जादा पनि यति रुना धुना किन ?
@AsmitaSunar-of1bu
@AsmitaSunar-of1bu 29 күн бұрын
Didi baysari birami hunuhunxa sir
@user-vc4rk7jq8x
@user-vc4rk7jq8x Ай бұрын
Suva yatra tika dee ✈️✈️
@user-fz8ku3nc2k
@user-fz8ku3nc2k Ай бұрын
Suvakamna dada ani didi lai❤❤❤❤❤❤
@darlami98580
@darlami98580 29 күн бұрын
एएए टिका सानु ५ बर्ष को लागि हो विदेशीन लाग्नु भाको
@bhaktauwji2492
@bhaktauwji2492 Ай бұрын
टिका बहिनी सुमन सुमन परियार भएलाई बधाई छ
@tikadarlami5315
@tikadarlami5315 Ай бұрын
नाटक मन नभये न जानुनी चिचिनी ल्वाम पापानी ल्वाम होनहार गायक गायिकाले त ठाउँ पाका छैन मेरो भाग्य हो भन्नू पर्छ ।
@AsmitaSunar-of1bu
@AsmitaSunar-of1bu 29 күн бұрын
Sir हजुर को घरमा विरामी पर्दा हजुर पक्कै पिडामा हुनुहोल्छा नी।
@tikadarlami5315
@tikadarlami5315 29 күн бұрын
@@AsmitaSunar-of1bu 🙏🙏पीडा त सहनै नसक्नि हुन्छ सिस तर रुवाबास गरेर यात्रा गर्नु ठिक होइन । किन भन्दा उस लेभलको कलाकार ले त intartenment दिनु र आफ्नो पीडा लुकायेर अरुलाइ हसाउनु नै तेहि ठूलो हो बाकी सम्मान छ ।।
@nituthapakc9256
@nituthapakc9256 25 күн бұрын
Well come to uk
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Ай бұрын
❤❤❤❤❤❤❤ WOW- WOW- WOW Long live Kamal ji with your noble service: ❤❤❤❤ Have a safe and wonderful journey beautiful Tika Sanu ji and Suman ji. ❤❤❤❤❤❤❤❤❤❤❤ Long live beautiful Tika Sanu ji and Suman ji. ❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤
@Krishanasirmal
@Krishanasirmal Ай бұрын
Kasto man parne suman vai ra tiku ahuv yatr la❤❤❤❤❤❤❤
@madhugaire4704
@madhugaire4704 Ай бұрын
शुभयात्रा टिका र सुमनलाई
@nationfirstnationfirst2189
@nationfirstnationfirst2189 Ай бұрын
All the best both great nepali dohai singers tika Sanu and suman pariyar M as Indian so much enjoy your songs
@innocentgirl5737
@innocentgirl5737 29 күн бұрын
अ अ भन्न भ्न्दा हजूर भ्नेर बोल्नु न मेम यति राम्ररी सोध्दा पत्रकारले
@kalpanasfamily1855
@kalpanasfamily1855 Ай бұрын
be strong Tika Bahini Have a safe journey both of u ✈️✈️🌹🌹
@ushabhandari572
@ushabhandari572 Ай бұрын
Happy journey god bless you both ❤❤❤❤❤❤
@user-qn3lf2eb7h
@user-qn3lf2eb7h Ай бұрын
अब कथा माईली बन्द हुने भोत टीका जी छ
@rajbhakta2655
@rajbhakta2655 Ай бұрын
Happy journey All the best.
@thapadipendra8722
@thapadipendra8722 28 күн бұрын
नाटक बढी हामी बर्सौ काम गर्न जादा केही भएन यिनी हरु दुई चार महिना रमाइलो गर्न जान्ब्पनि
@rupeshthapa3988
@rupeshthapa3988 Ай бұрын
नरुनु टीका बहिनी तपाईं त जम्मा ६ महिनाको लागि जानू लाग्नु भाको म त बिगत १८ बर्ष देखि खाडि देशमा गुजरा गरि रहेको छु २-३ बर्षपछि २ महिनाको छुट्टिमा जान्छु घर फेरि फर्केर आउनु पर्छ कर्म भुमितिर। तेहि खेर मेरो श्रीमती,बृद्धा आमा, नानी,बाबुहरु लाई कति गार्‍हो भाको छ होला! विशेष गरि जीवन सङगिनीलाई कस्तो हुन्छ होला मैले घर छोडेर आउदा?? फेरि पनि जसोतसो मन बुझाएर घर धानेर बसेकै छिन्। तपाईहरु त क्षेणिक समयको लागि मात्र हो। शुभ यात्रा भन्न चाहान्छु। 8:38
@AsmitaSunar-of1bu
@AsmitaSunar-of1bu 29 күн бұрын
Uha ko Didi baysari birami hunuhunxa sir
@rupeshthapa3988
@rupeshthapa3988 29 күн бұрын
@@AsmitaSunar-of1bu दिदीको सिघ्र स्वास्थ्य लाभको कामना
@puskalsharma293
@puskalsharma293 29 күн бұрын
कति हाेर जम्मा 6 महिना काे लागि त हाेनी हामी ले घर परिवार छाेडेकाे 10 बर्ष भईसक्याे दुख पिरा नहुने काे हुन्छ छ तर के गर्नु गरिबी भयपछि सबै छाडेर प्रदेशी नु पर्दाेरहेछ पिर नग्नु हाेस है जाबाे 6 महिना त 6 दिन जस्तै हाे ले शुभ यात्रा छ❤❤
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Good luck God bless you 🙏 wish you all the best 👍 👌
@RekhaRawat-sr5tv
@RekhaRawat-sr5tv Ай бұрын
शुभ यात्रा दुवै जना लाइ
@SantoshiSunar-i5p
@SantoshiSunar-i5p Ай бұрын
Have a safe journey of both ❤❤
@gorimayapunmagar5521
@gorimayapunmagar5521 29 күн бұрын
Subhayatra🙏❣️
@oppo4204
@oppo4204 Ай бұрын
यसको नातकै हो कहाँ बाट आको आँसु पनि ,यसको आँसु र कुकुरको को मुत उसतै हो जाबो 6 महिनाको लागि जादा पनि रुना धुना हामी 11 बर्ष भयो बिदेश बस्न लागो खोइ त हाम्रो आँसु त आउदैन त
@AsmitaSunar-of1bu
@AsmitaSunar-of1bu 29 күн бұрын
Uha ko Didi ali baysari birami hunuhunxa yadi tapai ko ghar ma birami vaya hjr pani pida ma hunuhunxa hola ni
@loksubedi2326
@loksubedi2326 28 күн бұрын
युरोप जान मन पनि लाग्ने dollar पनि देख्ने घरको माया पनि लाग्ने हामी बिदेशमा 16,17 बर्श बसेको छ त ।।
@KopilaDhakal-zh5lp
@KopilaDhakal-zh5lp Ай бұрын
safe travels both
@AsmitaSunar-of1bu
@AsmitaSunar-of1bu 29 күн бұрын
Yadi tapai ko ghar ma birami parya hjr pakkai pida ma hunuhunxa ho ni uha ko didi ali baysari birami hunuhunxa hjr ko sochalay tapai ko character batau xa . Anyway Have a safe flight to Both adorable singer
@Adhikari245
@Adhikari245 Ай бұрын
उता पुगेपछि टिकटकमा हासिहाल्छन सबै भुलेर अझ समुन्द्रतिर पुगेभने त आधाको पनि आधा मात्रै लाउछन।
@padamshrestha8976
@padamshrestha8976 Ай бұрын
सुभयात्रा बुने
@ReshamPariyar-q8k
@ReshamPariyar-q8k Ай бұрын
Suvakamna Dai Dede li❤❤❤🎉🎉
@HRc-or6fo
@HRc-or6fo Ай бұрын
शुभ यात्रा दिदी हजुर को यात्रा सफल रहोस् ❤
@gaulianurag8989
@gaulianurag8989 Ай бұрын
शुभ यात्रा ❤❤🎉🎉
@NirmlaOjha-x2f
@NirmlaOjha-x2f Ай бұрын
Have a safe flight ✈️✈️ brother and sis
@dukagurung8021
@dukagurung8021 Ай бұрын
Safe journey
@jvkhg4337
@jvkhg4337 Ай бұрын
नातक नै बधी गर्छन बाद्देता सबै को हुन्छ र त्यो भन्दा बाद्देता हामी पर्देसी हरु लाई छ जाबो छमैना को लागि जादा पनि यति धेरै नातक किन हामी बर्सौ बर्श बस्ने लाई झन कस्तो भाको होला
@AsmitaSunar-of1bu
@AsmitaSunar-of1bu 29 күн бұрын
Kura 6 mahina janay matra xaina sir uha ko Didi ali baysari birami hunuhunxa hjr ko ghar ma kohi birami parda tapai lai kasto hunxa
@Sarita-ty8po
@Sarita-ty8po Ай бұрын
Mohan khadka ko pane interview lina paro sir
@arjun_shrestha1
@arjun_shrestha1 Ай бұрын
टीका र सुमनको जोडी रियल जोडी होश
@bikashgautam6254
@bikashgautam6254 Ай бұрын
Narununa tika ji
@user-jf9un7rp5m
@user-jf9un7rp5m 28 күн бұрын
नजादा भयो त किन जानू परोर रुदै जान पनि मन लाछ नाना भाति
@parbatidhanuke3991
@parbatidhanuke3991 Ай бұрын
सुमन टीका सुभयात्र💖💖
@dilumagar917
@dilumagar917 Ай бұрын
🎉suvhayatra suman ji and tika ji 🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉😢😢😢
@ekadevthapa8033
@ekadevthapa8033 Ай бұрын
Subhayetra sis tika and suman bro 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@kalpanabhandari4249
@kalpanabhandari4249 Ай бұрын
मलाईत कथा माइलि अाउछ किनाई पिर पराे तर पनि शुभ यात्रा
@user-jb8th3vl4b
@user-jb8th3vl4b Ай бұрын
मलाइ पनि
@BishnukumarPandey
@BishnukumarPandey Ай бұрын
नाटक धेरै तिम्रो नानी 😊
@RegBista-jq8dj
@RegBista-jq8dj Ай бұрын
Run huna tika sanu sis baiko hunxa aafano aafano pida
@alinaadhikari1
@alinaadhikari1 Ай бұрын
❤❤❤
@rajeshchy8538
@rajeshchy8538 Ай бұрын
Safe travels suman sir tika g......
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 20 МЛН
Electric Flying Bird with Hanging Wire Automatic for Ceiling Parrot
00:15
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 20 МЛН