दोहोरी गायिका निरा छन्त्याललाइ सम्झेर रोए कलकारहरु,कार्यक्रमनै बन्द गरेर निस्किए घर

  Рет қаралды 718,398

Laligurash Daily

Laligurash Daily

Күн бұрын

दोहोरी गायिका निरा छन्त्याललाइ सम्झेर रोए कलकारहरु,कार्यक्रमनै बन्द गरेर निस्किए घर
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Rajdhani Dohori teem
Camera
Netra Chaulagain
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#Nirachhantyal
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 517
@laligurashdaily
@laligurashdaily Жыл бұрын
गायिका निरा छन्त्याल बहिनी सम्झेर दिनैभर रोएर बित्यो आजको समय , तिमीलाई धेरै सम्झिरहने छु,तिमीले भनेको कति शब्द याद छन कमल सरगम दाई कसै देखि न आत्तिएर काम गर्नुहोस है तपाईका सत्रु धेर छन राम्रो चाहदैनन् भनेको ,मलाइ तिम्रो आशिर्बाद र ति शब्दहरु ज्ञान बनेर छाडेउ तर तिमीलाई दिएको आशिर्बाद किन लागेन बहिनी?एति छिट्टै तिमीले दाईलाई छाडेर गएकी छौ तिम्रो स्वर्गमा बास होस् बहिनी
@Nosv896
@Nosv896 Жыл бұрын
😭😭😭😭😭😭😭शब्द छैनन लेख्ने
@fhanmatipaudel4101
@fhanmatipaudel4101 Жыл бұрын
एउटा शरिरमा चाेट लाग्दा हामिलाई दुख्छ त्यस्तै हाम्राे देश मा केही हुँदा हाम्रो मन रूनु स्वाभाविक हाे अब यसमा सरकारले ध्यान दिनु पर्ने अति महत्त्वपूर्ण छ यस्तो दुर्घटना हुँदा कतिले ज्यान गुमाउन परेकाे छ अन्तिम मा सबै प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु 🥀🥀🥀🥀
@laxmipariyar1439
@laxmipariyar1439 Жыл бұрын
Rip nani
@chandrabc1984
@chandrabc1984 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली निरा,एउटा कुशल गायिका गुमायो देश ले अनि संगीत प्रेमी हरु ले अत्यन्तै दु:खद
@lamalain123
@lamalain123 Жыл бұрын
यो दुःखद घट्नामा पर्नु भएको सम्पूर्ण यात्रीहरू तथा चालक दलका सदस्यहरू प्रति भापपूर्ण श्रद्धाञ्जली 💐।यस्तो दुःखद घट्ना कहिल्यैँ नघटोस भगवान् 🙏🙏🙏
@netrakathayat5064
@netrakathayat5064 Жыл бұрын
अत्यन्तै दुख लाग्यो दु:खद खबर सुन्दा,,,निरा बहिनी को आत्माले शान्ती पाओस् हार्दिक श्रद्धाञ्जली 🙏🙏🙏😭😭😭
@rajkali7135
@rajkali7135 Жыл бұрын
मलाई मन पर्ने गायिका निरा दिदी 😥😥😥 हार्दिक श्रद्धाञ्जली श्वर्गमा बास हाेस्
@bastolashanti601
@bastolashanti601 Жыл бұрын
पोखरामा भएको दु:खद जहाज दुर्घट्नामा ज्यान गुमाउने लोक प्रिय लोकदोहोरी गायिका Nira Chhantyal लगायत सबै प्रति हार्दिक श्रद्धान्जली🌷 परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होओस् 🙏
@sabitapuri3983
@sabitapuri3983 Жыл бұрын
हसर्दिक सर्दान्जलि केहि सब्द पाइन लेख्न ।साह्रै नरमाइलो लाग्यो । यस्तो राम्रो गहना गुमाउनु पर्यो नेपाली हरुले के गर्नु दैवको लीला सुइकार गर्न पर्ने।दुर्घटनामा मिर्त्यु हुने सबैलाई हार्दिक समवेदना।
@kalpanathapa206
@kalpanathapa206 Жыл бұрын
नहुनु रहिछ र सबै को प्यारि बनिन निरा सबैलाइ रुवाएर संसार देखि बिढा भइन
@manishathapa1607
@manishathapa1607 Жыл бұрын
कति नमिठी घतना हे भगवान रिप 😭😭😭😢अति नै दुनिया लाई रुवाउने घतना😭😭😢
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
आखामा राख्दा पनि नबिझाउने प्यारी निरा छन्त्याल बहिनिको आत्माले शान्ती पाओस् भन्दै भगवान सग प्राथाना गर्दछु ।
@fireash5807
@fireash5807 Жыл бұрын
नानू तिम्रो अात्माले सान्ति पाअाेस श्राेवगमा बाँस पाउ हार्दिक सद्वाअञ्जलि 😭🌺😭🌺😭
@biyogiasafalyatriipuskar2033
@biyogiasafalyatriipuskar2033 Жыл бұрын
खै कसरी घर आउ आउने जहाज जल्यो आमा हेर्दाहेर्दै त्यो चीतकार सङगै दनदनी बल्यो आमा आकाशमा उड्ने त्यो चरी प्वाख टुटेर झरेको झै धराहराको त्यो स्तम्भ झै उडदै गुडदै ढल्यो आमा नरोउ बाबा आशु बोकि अर्को जन्मा भेटौला है भाग्य लेखने खुशी देखने पापी दैबले नै छल्यो आमा पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका सबैलाई हर्दिक श्रद्धाञ्जली!😭😭😭😭 #rest in peace😔
@suniltak1121
@suniltak1121 Жыл бұрын
प्यारी बैनि मिरा अाफ्नै गाउले हुन धेरै राम्रो मान्छे थिईन अाज दिन देख्दा असाध्यै दुख लागेको छ बैनिको अात्माले शान्ती पावस हार्दिक श्रर्दाअन्जली 😭😭😭😭😭😭😭😭😭
@sandipbuda832
@sandipbuda832 Жыл бұрын
मिर्तक सबैलाई हार्दिक श्रद्धाञ्जली परिवारलाई सहन सक्ने शक्ति दिउन भगवान्ले 😭😭😭🙏
@shibrajmagar5138
@shibrajmagar5138 Жыл бұрын
L
@dilipbasnetkumar7992
@dilipbasnetkumar7992 Жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@sangamnepaliofficeyoutubec9321
@sangamnepaliofficeyoutubec9321 Жыл бұрын
निरा छन्त्याल लगायत मिर्तक सबैलाई हार्दिक श्रद्धाञ्जली
@brijrajupadhyay9914
@brijrajupadhyay9914 Жыл бұрын
प्यारी बैनी निरा हार्दिक श्रद्धाञ्जली ! तिमिलाइ केहिसमय अघाडी इन्द्रेणी माभेट्भयकोथियो तिमी सानैथियौ तिमिले भन्यौ म सुदुर पचिममा मौका परे आउछु !त्यही सब्द र त्यहिभेट अन्तिम भयो तिम्रो स्वर्ग बास होस !!
@radhashrestha7541
@radhashrestha7541 Жыл бұрын
सबैलाई रुवाएर जानू भयो हजुरले कहिले नफर्किने गरेर हजुर श्राेरगमा बास होस् दिदि 😭😭😭😭😭😭
@Darlaminar5084
@Darlaminar5084 Жыл бұрын
निशब्द भए !हार्दिक श्रद्धाञ्जली सिस! निरा छ्न्त्याल !
@lilarai2631
@lilarai2631 Жыл бұрын
एती एर्यलायन दुर्घटनामा परि ज्यानगुमाउनुहु ने सबैजनामा हार्दिक श्रर्दान्जली
@nirmalaadhikari8001
@nirmalaadhikari8001 Жыл бұрын
लेख्नि शब्द नै छैन 😭😭😭😭भाबपुर्ण श्रद्धाञ्जली सम्पुर्ण म्रितक हरु प्रति😭😭😭
@jibandeuti1417
@jibandeuti1417 Жыл бұрын
यो घटनाले अति नै भाबुक बनायको छ मृतक आत्मा प्रति बिनम्र श्रद्धान्जली 😓🙏
@tejoli6195
@tejoli6195 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली निरा बैनि
@maheshtamang7463
@maheshtamang7463 Жыл бұрын
miss u nira sis hjr ko aatmale shanti miloss😭😭😭
@dilkumarithapa5424
@dilkumarithapa5424 Жыл бұрын
अकालमा ज्यान गुमाएका छन् कुनचाहि नेपाली हरुको आँखा नरसाउलान् मिर्त आत्मा प्रती हार्दिक सर्दान्जली 🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭
@narayankc2040
@narayankc2040 Жыл бұрын
निरा छन्त्याल बहिनी निधन ले भाबबेहोल भाको छु।म कलाकार नभए पनि कलाकार हरु प्रर्ती अथाह माया सम्मान गर्छु। लाइभ दोहोरी र लालिगुरास आएका कार्यक्रम मैले जति अरु कसले हेर्ला जस्तो लाग्छ।पेलेन दुर्घटना परि ज्यान गुमाउने सबै लाई हार्दिक श्रर्दान्जली।
@udayakc8441
@udayakc8441 Жыл бұрын
राजधानी रोधीघरमा कार्यरत बागलुङ घर ईमानदार हसिली सबैको प्रिय गायिका निरा छन्थ्याल को चिर आत्माले शान्ति पाओस् ,स्वर्गमा बास होस् ,हार्दिक भावपुर्ण शर्द्धान्जली 😭😭🌹😭😭
@birendrasahi6446
@birendrasahi6446 Жыл бұрын
निरा दिदी सधै हजुर लाई सम्झेर बस्नी छौ हजुर का ती मिठा गीत हजुर हेरेर रुने बाहेक अरु बिकल्प केही देखिन हार्दिक सर्दानजली चेलि🙏🙏🙏
@madanpachhai5727
@madanpachhai5727 Жыл бұрын
हार्दिक श्रधान्जली गाईका निरा छन्त्याल सानै उमेरमा ज्यान गुमाउन पुग्नु भो निरा र अरु सम्पुर्ण मिर्तक प्रती हार्दिक श्रधान्जलि
@samikahaacharya5049
@samikahaacharya5049 Жыл бұрын
मृर्तकहरु प्रति हार्दिक श्रद्धाञ्जली साथै शाेकाकुल परिवाजनलाई भगवानले धैर्य धारणा गर्ने शक्ति प्रधान गरुन😭😭😭🙏
@sobhitman5586
@sobhitman5586 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली भावुक छु मलाई मन पर्ने लोक गायिका प्रति भावपूर्ण श्रद्धाञ्जली
@developmentthapa
@developmentthapa Жыл бұрын
निरा बहिनी हार्दिक श्रदान्जली तथा परिवार प्रती हार्दिक समबेदना !
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
हृदय बिदारक दुर्घटना ।मृत आत्माहरुलाइ हार्दिक स्रद्दान्जलि अर्पण गर्दछु।
@manigurung1469
@manigurung1469 Жыл бұрын
भगवान् लाई पनि राम्रै मान्छेको जरूरी पर्दो रहेछ । संपूर्ण मृतक हरू प्रति हार्दिक श्रद्धांजलि र परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईस्वरले प्रदान गरून् गहिरो संमबेदना ।
@gomapanthi9165
@gomapanthi9165 Жыл бұрын
हार्दिक श्रद्दान्जलि
@Magarnee77
@Magarnee77 Жыл бұрын
😭😭😭😭😭😭😭हार्दिक श्रद्धाञ्जली दिदी उहाँको स्वर्गमा बास होस् 😭😭#wordless 😭
@lokendrarajbist1331
@lokendrarajbist1331 Жыл бұрын
येहि छिटो काल ले लिन्छ भन्ने बारेमा कसै ले सोचेको थिएन निरा जि लाई हार्दिक श्रद्धाञ्जली 😭 उहाँ को आत्मा ले शान्ति पाउँस
@debbahadur6643
@debbahadur6643 Жыл бұрын
मलाई असाध्य मन पर्ने निरा छन्त्याल लाई हार्दिक श्रदान्जली 😭😭😭😭😭😭
@user-pb5pe1vx1d
@user-pb5pe1vx1d Жыл бұрын
हार्दिक श्रद्धाञ्जली नीर छन्त्याल बैनी 😰😰😭😭🙏🙏🙏
@sahapun7702
@sahapun7702 Жыл бұрын
हार्दिक श्रदान्जली तथा परिवार प्रती हार्दिक समबेदना छ!
@prasadlimbu8085
@prasadlimbu8085 Жыл бұрын
निरा छन्त्याल बहिनीको सबैले प्रशंसा र उहाँको दोहोरी सुन्दा धेरै राम्रोबलागेको थियो तर बिडम्नाबश जहाज दुर्घटनामा परी उहाँले संसार छोड्नु भएको छ निरा बैनिको आत्माले शान्ती पावोस स्वर्गमा बास होस
@Shubhadeepmusic
@Shubhadeepmusic Жыл бұрын
सम्झना धेरै छ निरा 😢😢😢 जहाँभयपनि खुशी हुन है
@khushilalchy881
@khushilalchy881 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली तथा गायक गायिकाहरु साथै परिवारलाई भगवानले सहन शक्ति प्रदान गरियोस् ।
@thammantimilsena959
@thammantimilsena959 Жыл бұрын
निरा प्रति हार्दिक स्रद्धान्जली अनी स्वर्ग मा बास होस
@singerbaldevbc1446
@singerbaldevbc1446 Жыл бұрын
जिन्दगी बाँचुन्जेल समझेर आँशु मा हुने छ बहिनी प्रथाना प्राथना मा सिमीत भयो पापी दैब निष्ठुरी रहेछ स
@kumarranamagar9145
@kumarranamagar9145 Жыл бұрын
हार्दिक सर्दा सुमन सहित हार्दिक श्रद्धान्जली बैनी निरा छन्त्याल लाई 😭😭😭😭
@bhagikaflebhagirath1868
@bhagikaflebhagirath1868 Жыл бұрын
सम्पुर्ण दुर्घटना मा परि देहान्त हुनुभएका मा हार्दिक श्रद्दान्जली !
@tulslgurung5912
@tulslgurung5912 Жыл бұрын
खै के भनुँ, हार्दिक श्रद्धान्जली छ निरा नानी तिमी लाई ।
@harsharajlimbuloktam5661
@harsharajlimbuloktam5661 Жыл бұрын
तपाइहरुको असु झरेको देख्दा मेरो नि आँसु आयो😥😥😥
@tamthapa3893
@tamthapa3893 Жыл бұрын
Hardik saradanjali Nira sorgama bas hos
@bibekreshmi2567
@bibekreshmi2567 Жыл бұрын
यो भिडियो हेरेर आखाबाट झरेको आँसु रोक्न सकिन😭😭😭
@Diwasbkgaming1
@Diwasbkgaming1 Жыл бұрын
ए दबैकसरि चट्कै चुडेर लगिस दैव दुनिया रुहाएर सबै मिर्तकमा हार्दिक श्रद्धाञ्ञलि😭😭😭😭😭😭
@tamanmagar2503
@tamanmagar2503 Жыл бұрын
मलाई पनि सारै मन पर्ने singer हो nira chhantyal
@subarnagurung374
@subarnagurung374 Жыл бұрын
निरा बहिनी को आत्माले शान्ति पाओस् हरेक नेपाली दर्शक ले सद सद सम्झिने छ
@mukhiyaananta2917
@mukhiyaananta2917 Жыл бұрын
हामीले एउटा होनहार कलाकार लाई गुमाएको छौ निरा छ्न्त्याल बहिनी तपाईंको स्वर्ग मा बाँस रहोस्😭😭😭😭
@purupanta2244
@purupanta2244 Жыл бұрын
कोही वरिष्ठ नपरेको हुनाले आज उनले यति सम्मान पाईन धन्न हार्दिक श्रध्दाञ्जलि निरा❤😢
@nanumayayonjan5769
@nanumayayonjan5769 Жыл бұрын
Lokdohori Tim sabailai ma Naman gardaxu ystoi ho kegarnu ausko vagema lekheko ytinai hola Hardik sardanji nira
@rudrav1107
@rudrav1107 Жыл бұрын
म त यो भिडियो हेरेर अझै निशब्द छु . लाग्छ कि उहाँ लाई अझै पनि उहाँको फोटो,भिडियो अनि दोहोरीहरु सुन्दा जीबितै हुनुहुन्छ जस्तो लाग्छ😭😭😭😭😭उहाँको आत्माले स्वर्गमा बास पाओस्, भन्न चाहन्छु🙏🙏🙏
@dajubahiniofficial4221
@dajubahiniofficial4221 Жыл бұрын
हजुरको आत्माले सान्ती पावस दिदी हार्दिक श्रद्धाञ्जली दिदि😭😭
@parubhatta7118
@parubhatta7118 Жыл бұрын
हिजोभएको दुर्घटनामा बालबालिकापरे , पत्रकारपरे , कलाकारपरे सर्वसाधारण जनतापरे तरकोहि नेता परेनन् miss you nira di 😭😭😭 हार्दिक श्रदानजलि दि 😭😭
@indrasirpali6486
@indrasirpali6486 Жыл бұрын
Nira baini ko Aatmaly Sarga ma Thao milosh .OmShanti
@chandramagar2020
@chandramagar2020 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली अनि सम्झना त्यो हसिलो मुहार बैनिको......
@bishnugurung6824
@bishnugurung6824 Жыл бұрын
आखा बाट आसु थाम्न सकिन 😭😭😭😭😭 हार्दिक श्रद्धाञ्जली 😭😭😭😭🙏🏻💝💝
@keshavbhatt1452
@keshavbhatt1452 Жыл бұрын
sadhai bhari dekhine anuhar aba nadekhine bho nishabda Xu Hardik sardanjali nira sis timro Aatma sorgama basa pawas
@aanishasunar1718
@aanishasunar1718 Жыл бұрын
निराबैनि लगाएत सम्पुण मिर्तक जनहरु काे अात्मालाई सान्ती मिलाेस भगवान 😭😭😭😭😭😭😭😭😭
@mayasubedipoudel5367
@mayasubedipoudel5367 Жыл бұрын
दु:खद अनि सम्झदा पनि मुटु नै सिरिङग हुन्छ 😢😢😢😢😢हार्दिक श्रद्धाञ्जली 😥😥😥
@rameshsapkota7146
@rameshsapkota7146 Жыл бұрын
मृतात्मा प्रति श्रद्धाञ्जली बैकुण्ठ बास होस 💐
@bishnuthapamalma8594
@bishnuthapamalma8594 Жыл бұрын
Hardik sardanjali nira jeee
@baliramdevkota9294
@baliramdevkota9294 Жыл бұрын
जिन्दगीमा कति ठुलाे चाेट सहनु पर्ने निरा छन्त्याल बैनि हजुरको स्वर्गमा बास हाेस
@kamalakulunglucky2365
@kamalakulunglucky2365 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली निरा 😭😭😭
@bhagatchhetri3250
@bhagatchhetri3250 Жыл бұрын
एति गए तर निरा दिदि जादा म रुए यार 😭💔😭😭😭😭😭 सरि दिदि 😭
@ritahitang6819
@ritahitang6819 Жыл бұрын
God bless you parbu ko aasis sabjaana ko ghar parivaar Ani neera sister ko ghar parivaar partak lai harak sanasakna sakti deenu vaya ko hose
@birmagar4838
@birmagar4838 Жыл бұрын
Rip nira dd❤️ 😭😭😭hjr lai maile afnai dd jasto socheko thiye Kati dherai maya lagthyo DD hjr ko ❤️❤️
@parkashbc3351
@parkashbc3351 Жыл бұрын
हार्दिक श्रर्दान्जलि निरा बहिनी लगात जति पनि यो घटना मा आफ्नो ज्यान गुमाएका सबै प्रती फेरि पनि हार्दिक श्रर्दान्जलि स्वर्ग मा वास होस 😂😂
@ranasotanja7710
@ranasotanja7710 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली निरा छन्त्याल💐।
@anjanamagar7768
@anjanamagar7768 Жыл бұрын
Miss you nira boini 😥😥😥😥😥
@Ganeshgurung693
@Ganeshgurung693 Жыл бұрын
Hardik, shardhanjali, nira, sister, 😭😭🙏🙏
@CSReaction799
@CSReaction799 Жыл бұрын
मृतक सबैलाई हार्दिक श्रद्धान्जली 😭😭😭😭
@user-co1so4hx6r
@user-co1so4hx6r Жыл бұрын
Yo dukhako khabarle sabailai ruwayo marer Jane manxe ta gaihalo bschne manxe haru Lai derai garyo vyako xa nira sis hjrko atmale Santi pahosh 🙏😭😭😭😭😭
@bishnunepali9073
@bishnunepali9073 Жыл бұрын
निरा बैनि को अात्माले सान्ति पाअोस 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@atitgurung4055
@atitgurung4055 Жыл бұрын
मिर्तक प्रति हर्दिक श्रदन्जलि हजुर हरुको अत्मले शान्ति पाउस 😭😭😭😭
@Rasuwachautarichannelcom
@Rasuwachautarichannelcom Жыл бұрын
युवा ज्योतिष खगेन्द्रले भबिस्य बाणि गरेको 99%मिलेको छ फागुन महिना सम्ममा प्लेन दुर्घटना हुन्छ र धेरै मान्छेको मिर्तु हुन्छ भन्नु हुन्थ्यो हिजो त्यो कुरा फेरि पनि मिल्यो स्वर्गीय निरा जिलाई भाब पुर्ण श्रदान्जली 😢
@bhagawotiaryal6735
@bhagawotiaryal6735 Жыл бұрын
Soragama basahos hos haradika saradhanjali 💐💐🕉🌷
@lilamberthapa5576
@lilamberthapa5576 Жыл бұрын
भगवान कस्तो दसा आई लाग्यो।खै म कलाकार भनेसी हुरुक्क हुने मान्छे साह्रै निरास भएको छु निशब्द छु।निरा बहिनी को आत्माले शान्ति पाओस् ।हार्दिक श्रद्धाञ्जली ।।अनि दुर्घटना मा परि मृत्यु हुने सम्पुर्ण मा पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।।😭😭😭
@Nosv896
@Nosv896 Жыл бұрын
हरेक एपिसोड कार्यक्रममा मोटि भन्दै कमेन्ट् मा जिस्किने गर्थे😭😭😭लाग्यो नजर दैवको,,,भगवान को प्यारो भयो मेरो मन को गायिका😭😭😭😭अमर रहिरहनु हुनेछ निरु,,,भावपुर्ण श्रद्धाञ्जली 😭😭😭😭😭😭
@limbumahaser805
@limbumahaser805 Жыл бұрын
आबो कुनाइ पनि नेपाल येरलैन्समा नाचोड्नु होला आफ्नो ज्यानको माया छ भने हाम्रो नेपाल को पिलेनहरु सबाइ पुरानो हुन
@surajthapa2024
@surajthapa2024 Жыл бұрын
Hardik sardanjali NIRA
@tekbahadurthapa8347
@tekbahadurthapa8347 Жыл бұрын
हार्दिक श्रध्दाञ्जली ( निरा बैनी) बैकुण्ठ प्राप्ती होस बैनी लाई शान्ती पाओसस बैनी को आत्मा ले🙏🙏🙏
@biyogiasafalyatriipuskar2033
@biyogiasafalyatriipuskar2033 Жыл бұрын
केही लेख्नै शब्द आयना हजुरको आत्माले शान्ति पाहोस् हार्दिक श्रद्धाञ्जली Nira Chhantyal निकै हसिलो मान्छे सधै रमाउनी मान्छे आजको घट्नाले निकै दुख लाको छ😓😓😓😓😓😓
@sbgurung8140
@sbgurung8140 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली निरा बैनि😭😭😭😭
@parbatisubedi8544
@parbatisubedi8544 Жыл бұрын
मिर्तक सबै मा हार्दिक श्रद्धाञ्जली
@NabinMagar-22
@NabinMagar-22 Жыл бұрын
निकै भावुक छु याे घटनाले 😭😫 मृत अात्म प्रती हार्दिक श्रद्धाञ्जली
@chitra2781
@chitra2781 Жыл бұрын
निः शब्द बागलुङको छाेरि कलकार निरा छन्त्याल विमान दुर्घटनामा निधन भयकाे सुन्दा धेरै दुख लाग्याे निः शब्द
@kalpanakc2955
@kalpanakc2955 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली निरा छन्त्याल बैनी तपाई को आत्माले शान्ती पाओस
@tikakumarichhantyal3680
@tikakumarichhantyal3680 Жыл бұрын
नम धमिरालेखायको काठजस्तो
@sunilpaija3773
@sunilpaija3773 Жыл бұрын
Miss u neera sis timro atmale santi paossss
@deepaksunar7738
@deepaksunar7738 Жыл бұрын
हिजो पोखरा मा भएको जहाज दुर्घटनाको खबरले निःशब्द भए, 😭😭 दुर्घटनामा ज्यान घुमाउने सबै पर्ति हार्दिक श्रद्धाञ्जली
@Bharat12331
@Bharat12331 Жыл бұрын
Hardik sardanjaji. Hajurko aatmale santi pawas.
@miraadhikari1501
@miraadhikari1501 Жыл бұрын
Hardik sardanjali baini
@rainjitgurung8539
@rainjitgurung8539 Жыл бұрын
Rest in peace beautiful soul 😥😥😥
@ritabhattarai9806
@ritabhattarai9806 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली
@saroojkhanal6246
@saroojkhanal6246 Жыл бұрын
भाग्य को खेल हो जन्मदा को भाग हो के गर्ने हाम्लै य यति गारो भाको छ उहाको परिवार मा कस्तो भाको होला 😥😥😥
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 15 МЛН
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 6 МЛН
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 1,9 МЛН
What will he say ? 😱 #smarthome #cleaning #homecleaning #gadgets
01:00
ताराको अर्गानिक Vlog
3:01
Tara Thapa vlogs
Рет қаралды 14 М.
Jhyalaima Aina live dohori Song Nira chhantyal
16:43
Juneli Media
Рет қаралды 225 М.
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 15 МЛН