गायिका निरा छन्त्यालको बाबा देखि स-परिवार मिडियामा,छोरीको सपना पुरा गर्छु भन्दै रोए धुरुधुरु

  Рет қаралды 300,024

Laligurash Daily

Laligurash Daily

Күн бұрын

Пікірлер: 216
@laligurashdaily
@laligurashdaily Жыл бұрын
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact: 9851013209
@premkumarigurung5301
@premkumarigurung5301 Жыл бұрын
@@@@@@@@@@@@@\*,,
@neeshaneesha8566
@neeshaneesha8566 Жыл бұрын
Ok
@manbahadurlimboo
@manbahadurlimboo Жыл бұрын
👍👍👍👍👍
@ishxyathada225
@ishxyathada225 Жыл бұрын
P
@anjugurung2149
@anjugurung2149 Жыл бұрын
@@neeshaneesha8566 .p . GM FL .. ...
@mrarjunofficial5273
@mrarjunofficial5273 Жыл бұрын
धेरै बुझ्ने बुवा मनकारी बुवा 🙏🙏
@thapamagar7519
@thapamagar7519 Жыл бұрын
निरा तिमित संसार छाडेर गयौ हामी जस्ता धेरैलाई रुवायर गयौ😭
@manigurung1469
@manigurung1469 Жыл бұрын
सबैको कुराहरू सुनेर सारै दु:ख लाग्यो । निराको आत्माले शान्ती मिलोस् हार्दिक श्रद्धांजलि र परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईस्वरले प्रदान गरून् । संपूर्ण सहयोगीहरूलाई सलाम छ ।
@khimarana8287
@khimarana8287 Жыл бұрын
साथी होस त यस्तो होस सलिन जस्तो 😭😭😭😭😭 कत्ति धेरै माया राम्रो मान्छे लाई भगवानले छिट्टै लानु हुदोरैछ 😭😭😭
@deepakgalami1529
@deepakgalami1529 Жыл бұрын
ठुलो बाबा को कुरा सुनेर आँसु थाम्न गाह्रो भो जहाँ भए पनि तिम्रो आत्मा ले शान्ति पाओस निरा 😭😭
@bandanabhujel1135
@bandanabhujel1135 Жыл бұрын
धेरै धेरै धन्यवाद ठूलो बाबा लाई 🙏🙏धेरै मान्छे ले मरे पछि मात्र ठिक पार्ने गर्छन तर यो बाबा ले निरा बहिनी लाई धेरै माया र सपोट गर्नु भएको रैछ हजुर को कुरा ले सारै मन च्जोयो र आँसु थामिएन बाबा😥😥😥😥😥😥🙏🙏🙏🙏🙏हार्दिक श्रदान्जली निरा सिस ( साने) i miss you😥😥😥😥😥😥
@samikxyashrish7934
@samikxyashrish7934 Жыл бұрын
ठूलो बाबाको कुरा सुनेर मुटु भक्कानियो सम्झना मा निरा नानु 😭😭😭😭😭😭😭🥺🥺🥺
@umachand7137
@umachand7137 Жыл бұрын
😭😭😭😭😭
@Roblox-st4gx
@Roblox-st4gx Жыл бұрын
hajurle kura sunera sarai man royo k garnu
@magarni009
@magarni009 Жыл бұрын
😭😭😭😭
@meghraj16066hfjh
@meghraj16066hfjh Жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@kabitakabita9547
@kabitakabita9547 Жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭
@kopilanepal5403
@kopilanepal5403 Жыл бұрын
निरा बुनु को स्वर्गमा बास होस सहयोगी मन हरु लाई हिर्दय देखि नै धेरै धेरै धन्यवाद ठूलो बाबा को कुरा सुनेर मुटु नै भक्कानियो 😭😭😭😭
@chhavimagar7468
@chhavimagar7468 Жыл бұрын
विशेष धन्यवाद कमल भाइ यो राम्रो अन्तर्वार्ताको लागि अब अर्को पटक निरा बहिनिको आमालाई पनि ल्याउनु होल ल भाइ सम्पुर्ण सहयोगी मनहरुलाइ पनि धेरै धेरै धन्यवाद 🙏🙏🙏 जसरी भएपनी घर बनाएर सपना अधुरो गराइदिने होइन निरा बहिनी किन यस्तो दुनिया रुवाएर यो सन्सार छादेउ यतिछितो धेरै सम्झना छ बहिनी तिम्रो भिडियो हाम्रो सामु जिवितै रहनेछ धेरै सम्झिरहेकोछु निरा बहिनी तिम्रो आत्मा बैकुण्ठमा बासहोस्😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@durgapandey2864
@durgapandey2864 Жыл бұрын
खै कसरि पैताऊनि हामि स्ग छैन भनर we missed निरु साने म एक पटक नि नभभेटोले ल दिन दिन नै सपनि मा भेटदा तिमि स्सारमा छैन भनेर कसरि बिसबास गरै साने 🥲🥲🥲अलिकति भय नि घाऊमा मलाम लगाऊनि काम भकोमा Chantalसमाज र अरु जति सहयोग गरनि सबैमा thank you ❤️🙏🙏🙏🙏🇺🇸❤️🙏🙏🙏🙏🙏🙏🙏🇺🇸र सलु साने लाई नि मनलाई समालेर अघि बढन आगह गदछु म पनि सकोको सहयोग गनेछु 🌷🌷🌷🙏❤️❤️❤️हाल अमेरिका बाट….
@laxmitamang1874
@laxmitamang1874 Жыл бұрын
बाचुन्जेल के कसरि बाचेको छ कसैलाइ चासो अत्तोपत्तो हुदैन रहेछ जब मृत्यु हुन्छ तब निकै चर्चा हुने रहेछ प्यारि निरा तिमि सबैको मनमा छौ भावपुर्ण श्रध्दाञ्जलि प्यारि
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
बैनी को स्वर्ग बास होस
@kabitasubedi7620
@kabitasubedi7620 Жыл бұрын
वैनिको वैकुण्ठमा बास होस् । 🌼🌷
@ramnathchalise1783
@ramnathchalise1783 Жыл бұрын
Good
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
आहा कति चित्त बुझ्ने कुरा गर्नु भयाे रमेश बिजी सरले निरा बहिनीकाे आत्मले शान्ति पाओस।
@krishnanapali4780
@krishnanapali4780 Жыл бұрын
निरा बुनु को आत्मा सान्ती को लागि सबै मिलेर येउटा घर बनाउनु पर्छ गाउँ समाज मा
@NaiNa73ReShaM48
@NaiNa73ReShaM48 Жыл бұрын
💞निरा बहिनी अति माया अनि अथाह सम्झना!💞 जहाँ छौं,सधैं खुशी रहनु,मुस्कुराईरहनु!!💞😘💕 आत्माशान्तिको कामना,बैकुण्ठमा बास होस्!।🙏💞 भगवान यति कलिलै उमेरमा कोहिलाई नलैजानु हैं! बहिनी सधैं अजर र अमर रहेनेछौं!।MissingU💞❣️
@BishnuSharma-lv2ck
@BishnuSharma-lv2ck Жыл бұрын
भगवान सबै चिज गराउ तर यस्तो अपरिहार्य घट्ना कहिल्यै नगराउ....आज देशले एउटा काडै काडाको बिचमा भरखर गुलाबको कोपिला फुल फक्रिदै गरेको फुल ओइलाएझै जस्तै आफ्नै गाउ ठाउँ बागलुङ्गको नभइ एउटा सिङ्गो देश नेपालले भरखर उदाउदै गरेको तारा गुमाएको पनि यतिका दिन बिति सक्यो।😭😭😭😭😭😭😭😭😭😭😭😭😭... निरा दिज्जु हजुरको पवित्र आत्माले सधैव वैकुण्ठमा बास पावोस....वैकुण्ठ श्री हरिनारायणले हजुरको सधै रछ्या गरुन......हार्दिक श्रद्धाञ्जली निरा दिज्जु😰😰😰😰😥😥😥😪😪😪😭😭😭😭😭😭😭😭........हजुरको अधुरो सपना भगवानले पुरा गरिदिउन यहि छ कामना.....
@meghraj16066hfjh
@meghraj16066hfjh Жыл бұрын
सबै भंडा पैले कमल सर लाई धेरै भंडा धेरै धन्य वाद हजूर को yo 46 /45 मिनट को वीडियो हेरेर आखा रसायो रिना सीस को नाम को कुनै पनी वीडियो आयो bhane हेर्नु अघी नै आखमा आसू aauxa मिस यू नीरा सीस हाजुरको सोर्ग मा बास हउस
@khimarana8287
@khimarana8287 Жыл бұрын
निरा सिस सङसार छोडेर जानू भयो हामीस सबैलाई रुवाएर जानू भ यो 😭😭😭😭😭
@meghraj16066hfjh
@meghraj16066hfjh Жыл бұрын
Be strong nira chhantyaln sis ko baba sathi salina sis all
@padamshrestha8976
@padamshrestha8976 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली निराबहिनि
@munadarlami3590
@munadarlami3590 Жыл бұрын
धेरै माया र सम्झना छ दिदि
@dhandevigurung4174
@dhandevigurung4174 Жыл бұрын
बिचरा ठूलो बाबा ले कति राम्रो कुरा गरेको ठूलो बाबा भनेको त यस्तो पाे हाेस बाबाको कुरा सुनेर मेरो पनि आसु राेक्न सकिन र निरा नानी जे नहुनु थियो भै हालेयाे भए पछि तिमी जहा भए नि बैकुण्ठ मा नै बास हाेस यही प्रथना गर्दछु भगवान सँग
@dhanbahadurgurung9278
@dhanbahadurgurung9278 Жыл бұрын
Baini nira chhantyal ko Aatma le baikuntha ma bass hos hjr Jahan bhaye Pani hansi khusi rahnu
@user-fq9pc1pi6x
@user-fq9pc1pi6x 3 күн бұрын
Hardik Sradanjali Nirra Bayni jaha vay pani jun Duniya ma pani temro Aatmaly Shanti paaos ra Sorga ma Bass hos Niraa Bayni 😭
@HemantMagar1994
@HemantMagar1994 Жыл бұрын
निरा हामी सामु नरहे पनि सम्झना अजम्बरी रहिरहने छ्🙏
@gomamagar9193
@gomamagar9193 Жыл бұрын
आसु आयो मिस्स योउ निरा सिस😭😭😭😢😢😢😢😢😭😭
@kumarthapamgr7278
@kumarthapamgr7278 Жыл бұрын
सम्झनामा निरा बैनि 😢😢😢
@rajutamang2558
@rajutamang2558 Жыл бұрын
मेराे बहिनी निरा छन्त्याल स्वाग्मा बास हाेस।।
@harikalaoli2043
@harikalaoli2043 Жыл бұрын
छन्त्याल समुदायलाइ मन देखि नमन गर्दछु।
@sureshrai6089
@sureshrai6089 Жыл бұрын
Be strong buwa❤️❤️🙏🙏
@sajangoley6284
@sajangoley6284 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली 😢😢😢😢😢😢😢
@anjalbaralmagar
@anjalbaralmagar Жыл бұрын
निरा।बहिनी।लायिमहिलेपनि।धेरयि।मिस।गरेकिछु
@tekendrabikram9831
@tekendrabikram9831 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली निरा।।
@manjugiri8403
@manjugiri8403 Жыл бұрын
बैनि को आत्मले सान्ति पावस 🙏
@chhamakalasunar7469
@chhamakalasunar7469 Жыл бұрын
Hardik sardanjali nera bahini😭😭😭😭😭😭😭😭😭
@thakurbhusal8569
@thakurbhusal8569 Жыл бұрын
निरा बहिनी मलाई सार्है मन पर्ने कलाकार हुनुहुन्थ्यो तर हामी सामु रहनु भएन बहिनी लाई फेरी पनि हार्दिक सर्दाअन्जलि अर्पण गर्दछु र मलाई उतिखेरै थाहा भएको थियो कि तो पेलेन्मा निरा बहिनी पनि हुनुहुन्थ्यो भनेर किनकि जब पेलेर दुर्घटना भयो तेस टायम देखि डिउटी मा काम नगरेर मैले तेहि निउज नियालेको थिए तर 72 जना मा अाफुले चिनेको बहिनी मात्र हुनुहुन्थ्यो
@ganeshrai1981
@ganeshrai1981 Жыл бұрын
सर्बप्रथम निरा नानी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।आज निरा नानीको बाबा ममीको लागि एउटा सानो घर बनाउनको लागि जुन सहयोग हरू जुटिरहेकोछ यसको मुख्य श्रेय सलिना नानीलाई जान्छ।उहाँ निराको अति नै मिल्ने साथि हुनुहुदो रहेछ र आफ्नो सबै सपना सलिना नानीलाइ शेयर गर्नुहुदो रहेछ। दुर्घटना पछि निराको बाबा ममीलाई एउटा सानो भए पनि घर बनाएर राख्ने ठुलो सपना थियो भनेर सलिना नानी बाटै सबैजनालाई थाहा हुदै गयो र आज सहयोग रकमहरू जम्मा हुने क्रममा छ।साथि होस् त सलिना जस्तो।म सलिनालाई हृदय देखि नै सलुट गर्छु।
@rameshroka5972
@rameshroka5972 Жыл бұрын
निरा छन्त्याल भन्दा बितिकै अाँखा बाट अाँशु खसेको थाहा पाउदिन😭😭😭😭
@kharomedia9452
@kharomedia9452 Жыл бұрын
साने 😭
@pragatikiranranarana528
@pragatikiranranarana528 Жыл бұрын
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठाको महाधिवेशन हुँदै गर्दा चर्चित लोकदोहोरी गायक बिष्णु खत्री बम बहादुर कार्की लगायत गायकहरू साह प्रतिष्ठानको स्थापना गर्ने कुरा सुन्दै छु यदी सत्य हो भने धेरै ठूलो दुर्घटना भोग्नु पर्ने छ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले
@nareshbindash1683
@nareshbindash1683 Жыл бұрын
Hardik shradhanjali nira didi 😭😭
@shyamukshetri5939
@shyamukshetri5939 Жыл бұрын
Dherai Ramro kam dhannyabad sampurna ma hunata Bahini Ko lekha pani Teti nai theyo hola aatma Lai shanti milos💐uha Le aafno jat Lai support gardai garda nai jiban gumaunu vo yasari bujhnu parxa sabai Le kahi katai aabaddha na bhaya Pani Aafnopan bokera Jaha bolayo tehi pugnu bhako honi yastai sath rahos family Lai sadhai ,Aafno bhanda bitikai garba Yatikai hunxa maya mamata badhera bachnu khusi hunu Ramro yauta Lai pida parda milera dukha badhnu thulo Kura ho Nikai Ramro kam garnu bhaxa 💞💞
@sangamnepaliofficeyoutubec9321
@sangamnepaliofficeyoutubec9321 Жыл бұрын
निराको बैकुण्ठ बास होस
@arjunmukhiya402
@arjunmukhiya402 Жыл бұрын
खोई कसरी भन्नुर भन्नत तर पनि बाध्यता पर्यो लेख्न लाई सबै जनाको आ_आफ्नो दुर भाग्य भन्औ कि के भनौ नचादा नचाहादै पनि दैईबको खेल रहेछ हामि मार्फत रहनु भएको हाम्रो एउटा निरा छत्याल जस्तो हामि मार्फत नभएर सोर्गको बास हुनु भयो राम्रो उहाँको सान्तिले सु: ख सान्ति रहनु हार्दिक श्रद्धाञ्जली बैईनी😭😭😭
@yougitagurung3395
@yougitagurung3395 Жыл бұрын
Rest In heaven nira chori 😢
@dipasihahi8643
@dipasihahi8643 Жыл бұрын
भाइ बाबा अामा बजै घर परिवार लाई धेरै ख्याल गर्नु ल
@anjiltaramu4802
@anjiltaramu4802 Жыл бұрын
Omg bichara kati maya lagdo baba
@menukamijar4770
@menukamijar4770 Жыл бұрын
दुख लाग्यो बिचरा निरा सिस यति राम्री हसिलि
@bharatthapa6721
@bharatthapa6721 Жыл бұрын
बैकुण्ठ मा बास होस बैनि
@sunilkumal1176
@sunilkumal1176 Жыл бұрын
So sad Didi 🥺😭😭🥺🥺🥺🥺🥺🥺🥺
@lankadhish8124
@lankadhish8124 Жыл бұрын
Miss you nira sister
@prakashbk1090
@prakashbk1090 Жыл бұрын
Be strong buwa😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@samjhanaachary470
@samjhanaachary470 Жыл бұрын
miss you sana
@vijaythapamagar1213
@vijaythapamagar1213 Жыл бұрын
Hardik Sardanjali Nira bhaini😭😭😭
@anitamuskan7163
@anitamuskan7163 Жыл бұрын
La khusi lagyo nira baini ko Ghar banni vayo ..
@dipasihahi8643
@dipasihahi8643 Жыл бұрын
सन्सार मा सबै लाई रुवानि निरा सानू होला सानू जाहा छैउ तिहा हामी लाई पनि ठाउँ बनाउनु हस मन नहुदा पनि तिमी लाई रिप लेख्नु परो सानू 😥😥
@pokhrelmanoj1234
@pokhrelmanoj1234 Жыл бұрын
Sana
@kumariuma7031
@kumariuma7031 Жыл бұрын
Rip Nira bahini ko baikuntha ma bass hos sadhay sorga MA hasi khusi rahunu hola😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@indrasirpali6486
@indrasirpali6486 Жыл бұрын
Chantyal Thar ko Jay hosh nira baini Amar rahosh Baini ko atmaly santi milosh
@harirokamagar7457
@harirokamagar7457 Жыл бұрын
ठूलो बाबाको कुरा सुनेर मन भक्कानियो
@seetathapa1188
@seetathapa1188 Жыл бұрын
Rip nira
@Sushilathapa8494
@Sushilathapa8494 Жыл бұрын
Miss u Nira
@indrasirpali6486
@indrasirpali6486 Жыл бұрын
Nira Chantyal bhanyki Sara sansar Kai nepali r Gorkhali Ko Man Jitna Saphal Bha a ki Nira Nira Chantyal Amar hosh .nira ko Aatmaly Sargana Thao milosh
@AjayKumar-sx3xd
@AjayKumar-sx3xd Жыл бұрын
Kati maya garne thulo babaaa 😭😭😭😭😭😭😭😭😭😭😭
@subinakarki3681
@subinakarki3681 Жыл бұрын
बीचरा मन छोयो😥😥😥😥😥
@manuthapa8813
@manuthapa8813 Жыл бұрын
Salu g vanni haruko mukh thunna sakkinna jepani vanxan jasle hajurlai ramro sochni pani xan
@sureshthing
@sureshthing Жыл бұрын
Rest in peace 🙏🙏🙏🙏
@chhandatamang6345
@chhandatamang6345 Жыл бұрын
Miss you
@Shreeshlalmaya
@Shreeshlalmaya Жыл бұрын
Rest in peace Nira sis.
@Dhirajtamang3096
@Dhirajtamang3096 Жыл бұрын
Thulo baba hjrko kura sunera dherai vanhuk vaye aasu rokna sakina baba😥😥😥
@saidamer6008
@saidamer6008 Жыл бұрын
Miss you nira
@Laxmanpandey3868
@Laxmanpandey3868 Жыл бұрын
Baba Be strong
@krishnnabahadhur6191
@krishnnabahadhur6191 Жыл бұрын
Jay shree Ram
@sachinalama4016
@sachinalama4016 Жыл бұрын
miss u Nira sis 😭😭😭😭😢🙈
@sabitalamichhane793
@sabitalamichhane793 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली
@manishakhadka11
@manishakhadka11 Жыл бұрын
Thulo baba is best😍🤗🤗
@manjugiri8403
@manjugiri8403 Жыл бұрын
भाइ यस्तो दुर्घटना मा परेको लाइ केइ सहयोग हुनि रैछ कि नाइ भन्दिनु न plzzzz🙏🙏
@ktimabahadurmohrabhahadur4764
@ktimabahadurmohrabhahadur4764 Жыл бұрын
Sargm vai yo antrbartale bhabuk huixa
@RanjitaThapa-qt5lr
@RanjitaThapa-qt5lr 8 ай бұрын
So sad 😢😢😢😢😢😢😢😢
@bipasaghartimagar5436
@bipasaghartimagar5436 Жыл бұрын
Miss you 😘 DD
@mayaban3892
@mayaban3892 Жыл бұрын
Bichara 😭😭
@devdagi-qt2cr
@devdagi-qt2cr Жыл бұрын
Rip 😭 😭 😭
@sangitaniranjansnk4361
@sangitaniranjansnk4361 Жыл бұрын
Jati paisa uthane afno xorixna aba kati pida bhako holamami baba li😭😭😭
@sukmagar1852
@sukmagar1852 Жыл бұрын
Be strong buwa
@jasudachhantel9780
@jasudachhantel9780 Жыл бұрын
sabai ko Kura sunerw sarai dukha lagyo
@trisanachhantyal2755
@trisanachhantyal2755 Жыл бұрын
Rip baini be strong family and friends
@balaramtamang9670
@balaramtamang9670 Жыл бұрын
Nira amar rahish
@gangabasyal9690
@gangabasyal9690 Жыл бұрын
Rest in peace 🥲😭😭😭😭😭😭😭
@subash8918
@subash8918 Жыл бұрын
Rest in peace 😥😥😥😥😭😭😭😭😭😭😭😭😭😭😭
@mohankanxa1250
@mohankanxa1250 Жыл бұрын
yo nani ko hark pali aakha ma aausu aauxa uti nai mero aakha pani rasauxa k garnu daiba ni yastai raixa😥😥😥
@maiyalimbu9852
@maiyalimbu9852 Жыл бұрын
Hardik sardanjali 😭💐
@dhanbahadur9440
@dhanbahadur9440 Жыл бұрын
Rip
@mohan.....7214
@mohan.....7214 Жыл бұрын
😪😪😪😪😪😪😪😪😪😪😪Miss you Nira
@jamunagurung4526
@jamunagurung4526 Жыл бұрын
Rip 😭😭😭😭😭😭😭
@nirgurung7851
@nirgurung7851 Жыл бұрын
Bicharaa
@surajthapa2024
@surajthapa2024 Жыл бұрын
NIRA ko Sapna Pura hos
@sobhitganesh969
@sobhitganesh969 Жыл бұрын
Rest in peace 😢😢
@girirajmagar8232
@girirajmagar8232 Жыл бұрын
Rest in heaven
@indrasirpali6486
@indrasirpali6486 Жыл бұрын
Nira gain tara Nira ko Git amar bha o
@pragatikiranranarana528
@pragatikiranranarana528 Жыл бұрын
निरा छन्त्याल बैनी प्रति हार्दिक श्रद्धाञ्जली एउटा कुरा भन्नै मन लाग्यो धेरै युटुब हरुले निरा छन्त्याल बैनी फोटो हरु जथाभावी प्रयोग भएको छ अब निरा छन्त्याल बैनी को फोटो प्रयोग गर्न बन्द गर्नु पर्छ
@birkhalimbu
@birkhalimbu Жыл бұрын
Al most help mi
小丑在游泳池做什么#short #angel #clown
00:13
Super Beauty team
Рет қаралды 37 МЛН
Teaching a Toddler Household Habits: Diaper Disposal & Potty Training #shorts
00:16
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 37 МЛН
WORLD BEST MAGIC SECRETS
00:50
MasomkaMagic
Рет қаралды 33 МЛН
小丑在游泳池做什么#short #angel #clown
00:13
Super Beauty team
Рет қаралды 37 МЛН