दोहोरी गायिका सिर्जु अधिकारीले गरिन अरबपति सुबास संग गरिन बिहे,श्रीमान सहित आइन एकसाथ मिडियामा

  Рет қаралды 118,223

Laligurash Daily

Laligurash Daily

Күн бұрын

दोहोरी गायिका सिर्जु अधिकारीले गरिन अरबपति सुबास संग गरिन बिहे,श्रीमान सहित आइन एकसाथ मिडियामा
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Sirju Adhikari
Subas
Camera
Rahul Thapa Magar
Binita Chhetri
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#Sirju_subas
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 81
@laligurashdaily
@laligurashdaily 2 жыл бұрын
नमस्कार म कमल सरगम,तपाईले धेरै मन पराएको लोकप्रिय गायिका सिर्जु अधिकारी केहि दिन अगाडी बैबाहिक जीवनमा बाधिएकी छिन सोहि क्रममा उनि र उनको श्रीमान संग गरिएको कुराकनी कस्तो लग्यो कमेन्ट गर्नुहोला
@durgarawal111
@durgarawal111 Жыл бұрын
Thank you Kamal samgra
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
धन सँग हैन सुन्दर मन सँग माया होस् ❤️🌷 अरबपति देखेर पैसा सँग माया नहोस् 🤔😌 वैवाहिक जीवन सुखमय रहोस् शुभकामना🙏
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@krishnachhetri8350
@krishnachhetri8350 Жыл бұрын
अब मानसिङ खड्का काे परिवारकाे अन्तर वार्ता लिनु पर्याे कमल जि
@pramilabasnet502
@pramilabasnet502 2 жыл бұрын
म पनि सुन्दैछु है लालीगुराँस
@sabitalamichhane793
@sabitalamichhane793 2 жыл бұрын
हार्दिक बधाई तथा सफलता को शुभकामना ।।।
@hemantabhattarai9256
@hemantabhattarai9256 2 жыл бұрын
खुसी र सुखी रहनु होला
@meroonlineofficial9615
@meroonlineofficial9615 2 жыл бұрын
Nice jodi वहिबाहिक जिबनको शुभकामना दिदी
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
वचन हाेईन व्यवहार राम्राे हाेस् भूत हाेईन भबिष्य राम्राे हाेस् सजावटका लागि त 🙆 थुप्रै पाइन्छन् बजारमा त्यसैले चित्र हाेईन चरित्र राम्राे हाेस् 🤗सधैं खुशी रहनु 😘 बैबाहिक जिबन को धेरै धेरै शुभकामना💐🙏
@साबित्रीअधिकारी
@साबित्रीअधिकारी 2 жыл бұрын
धेरै राम्रो जाेडि बधाई छ शुभकामना
@sherneupane8271
@sherneupane8271 2 жыл бұрын
कमल सर अन्तर्वाता लिनु अघि अन्तर्वाता दिने ब्याक्तिको ब्याग्राउण्ड अध्ययन अनुसन्धान गर्नु पर्यो हचुवाको भरमा प्रश्न सोध्नु भएन।एउटा सामान्य कुरा उसको परिवारमा को को हुनुहुन्छ भन्ने पनि जानकारी नलिइ के अन्तर्वाता लिनुहुन्छ???
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@anilshrestha7156
@anilshrestha7156 2 жыл бұрын
congratulations
@bhajindrabudhathoki4761
@bhajindrabudhathoki4761 2 жыл бұрын
म २ वटा mobile चलाउछु,अर्को मोवाइलको Facebook short video मा यो अन्तरवार्ता हेरेपछि यो मोवाइलमा कमल भाईको subscribed पेजमा नभेटेपछि निकै सर्च गरेपछि बल्ल भेटियो। मेरो सानो सल्लाह मात्र हो अन्यथा नलिनु होला कि जस कसैको अन्तरवार्ता लिदा उस्को Background, परिचय,थरजात भोगाइ अनुभव आदिको बारेमा खुलाईदिदा हेर्न सुन्न पनि मज्जा हुन्थ्यो।सिर्जु बैनी सेलीब्रेटी भएको कारण उहाँको बारेमा जान्न खास गार्हो भएन तर उहाँको आफ्नो मान्छेको बारेमा स्पष्ट बुझ्न पाइएन। अन्तरवार्ता लिदा यस बारेमा पनि ध्यान दिने होकी? दाम्पत्य जीवनको सफलताको शुभकामना।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@ramgmramgm2537
@ramgmramgm2537 2 жыл бұрын
badhai xa sis
@belkumarisunar690
@belkumarisunar690 2 жыл бұрын
Congratulations 🎊 👏 💐
@dijumagar2031
@dijumagar2031 2 жыл бұрын
Congratulations both of you will be able to you and your family God bless you for all your time
@nirmalachhetri3650
@nirmalachhetri3650 2 жыл бұрын
Nice couple ❤️♥️my favourite singer
@madaidambar4840
@madaidambar4840 2 жыл бұрын
Congratulations both of you.
@keshabsingh9602
@keshabsingh9602 2 жыл бұрын
Congratulations sir and medam
@pujakhadka4955
@pujakhadka4955 2 жыл бұрын
So beautiful couple 🙏🙏🙏🙏
@wwamritawwamrita6792
@wwamritawwamrita6792 2 жыл бұрын
Badhaixa sis nice jodi
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
दङ्गा ली चेली सर्लाही की बुहारी दुबै लाइ congratulations, प्यार करो मगर दिल से जब तक साँस रहे तब तक , केबल देखावटी दो दिन के लिए नही।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@krishnadangi439
@krishnadangi439 Жыл бұрын
सिर्जु म्यामको दाम्पत्य जिवनको शुभकामना पार्टि बेबि जन्मे पछि भएन भने पास्निमा भएन भने छोरोको बिहेमा भएन भने नाति जन्मेपछि खुवाएपनि भोनि है???😀😀😀😀
@kaluthapa9160
@kaluthapa9160 2 жыл бұрын
Beautiful 🥰🥰🥰🥰🥰 couple
@prakashgautm
@prakashgautm 2 жыл бұрын
पैसा भयसी जेजे पनि हुन्छ हो यहाँ
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@prakashgautm
@prakashgautm 2 жыл бұрын
@@BigBrain-sx4pm यो मुजी मधुलाइ पैला दोहोरी मा काम गर्दा गरेकै हो भाइ सबैले बजायको मदल लगेको हो अस्ट्रेलिया ऐले अर्थ परे मेरो बुडी भर्जीन छ छोरी धर्म पुत्री पालेको हो भन्न बेर लाउदैन पैसा मा बीक्ने केटी लाई रात भरी बजाउने छोड्ने हो हामी जस्तो ले बुझीस
@bhimsenkunwar8712
@bhimsenkunwar8712 2 жыл бұрын
You tube lai pani alekati dea.hunxa kam payna ?
@pardesikancha9868
@pardesikancha9868 2 жыл бұрын
जहाँ पैसा त्यहाँ बैँस नेपालमा
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@lokendrarajbist1331
@lokendrarajbist1331 2 жыл бұрын
बिहे अगाडि नै बेबि को कुरो है पार्टी त बिहे को दिन नै गर्नु पर्छ त
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@anupkaleyofficel5497
@anupkaleyofficel5497 2 жыл бұрын
अरबपति संग बिहे गते पछि कुन दिन खराब पति हुन्छ चाल पाउछ 🤣
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@pushpaghimire9661
@pushpaghimire9661 2 жыл бұрын
यु ट्युवे को न्युज टाइटल हेर्दा पैसा सँग विवाह गरेकी रचिन जस्तो लाग्यो।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@dilbahadur1489
@dilbahadur1489 2 жыл бұрын
Ali ali paisa youtube dosti haru lae pani dinu paryo
@minathapa8395
@minathapa8395 2 жыл бұрын
Janmauni kaile voto siune ahile vane jhai ke ko bachhako barema sodheki
@rajankhatri2827
@rajankhatri2827 2 жыл бұрын
Badhai tatha suvakamana
@RimRim-pz4dm
@RimRim-pz4dm 2 жыл бұрын
Bhadai tatha suvakamana
@krishnathapa1346
@krishnathapa1346 2 жыл бұрын
Daka ko. Che la Po. Raxata
@nabarajgurung4581
@nabarajgurung4581 2 жыл бұрын
Budo ta ramro hinna tara man ramro vako hoss
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@ganeshkudmal9943
@ganeshkudmal9943 2 жыл бұрын
Congratulations
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 2 жыл бұрын
दामपत्य जीवन को हार्दिक शुभकामना जब जोडि लाई ।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@bishnusubedi1996
@bishnusubedi1996 2 жыл бұрын
बैबाहिक जिबन सफलरहाेस हाम्राेदङ्गालि चेलिकाे जाेडिलाइ
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@birbir7898
@birbir7898 2 жыл бұрын
Congratulations 🎉🎉
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
अतिसुन्दर जोडि सँधै यसरिनै हाँसि खुसी रहनुहोला बैवाहिक जिवनको लाखौ लाख शुभकामना🌹❤️🥧
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
@@BigBrain-sx4pm दम छ भने तिमी ले पनि करोड पति केटि खोजेर बे गरन अरुको डाहा किन🤫
@pinkypun7378
@pinkypun7378 2 жыл бұрын
Congratulations 🎊
@ghamansing2578
@ghamansing2578 2 жыл бұрын
badhai xa sirju Adhikari 🙏🙏❤️❤️
@gorkhanepal222
@gorkhanepal222 2 жыл бұрын
photo हेर्दा last बुढो रहेछ.. कति नम्बर को हो यी पाखे गायिका..hahahaha Money is full power
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@sameerdc4473
@sameerdc4473 2 жыл бұрын
artists ko kam nai k xa raw paisawala khojne jane ani paxi dherai ko ramro hunna j hos ramro hos
@rizalrai297
@rizalrai297 2 жыл бұрын
Congratulations
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@pimlakunmwor9639
@pimlakunmwor9639 2 жыл бұрын
👌👌👌👌👌👌👌👌👌👌👌❤️❤️❤️❤️
@bhagwatiadhikari7419
@bhagwatiadhikari7419 2 жыл бұрын
दाम्पत्य जिवनको शुभकामना नव विवाहित जोडिलाई 🌹🌹
@aaloknath1926
@aaloknath1926 2 жыл бұрын
हार्दिक बधाई तथा शुभकामना।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@shresthaamber5083
@shresthaamber5083 2 жыл бұрын
Congratulations beautiful sirju
@dilchand1654
@dilchand1654 2 жыл бұрын
म पनि अरब हैन खरम पति हाे
@khimadevi5564
@khimadevi5564 2 жыл бұрын
Very good.dhani vako ta ramro ni garib bhanda
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@pitambarpandey1381
@pitambarpandey1381 2 жыл бұрын
इस्ट इ विस्ट नभन भाइ तिमिलाइ पुर्ब पश्चिम् भन्न लाज लागो कि कसो
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@surendrakarki4564
@surendrakarki4564 2 жыл бұрын
Happy marriage life both of you.
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@crazygamer758
@crazygamer758 2 жыл бұрын
alu jasto kharab vayani k vora!
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@krishnabamjan6235
@krishnabamjan6235 2 жыл бұрын
paisakai lagi bibaha gareko ho
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
केटीहरुले भटाभट अर्बपति र करोडपति मात्र खोजेर बिवाह गर्न थाले तिमी मुला चाहिँ रोड पति भएर कमेन्ट गर्दै बस मूर्ख।
@kkk-ry7fy
@kkk-ry7fy Жыл бұрын
ई कलाकार का नाटक हुन दुई तीन मैना पछि फेरि डिभो्र्स भनेर मिडिया बाजि गर्दै हिड्छन् ई कलाकार भन्ने हरू को काम छैन देस मा बिकिर्ति फैलाय ईनि हरु ले
My daughter is creative when it comes to eating food #funny #comedy #cute #baby#smart girl
00:17
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 55 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 7 МЛН
Ep : 5 I Jain Philosophy: An Introduction I Dr Vikas Divyakirti
3:29:27
Vikas Divyakirti
Рет қаралды 9 МЛН
On Air With Sanjay #535 - Janardan Sharma
2:31:36
Sanjay Silwal Gupta
Рет қаралды 34 М.
My daughter is creative when it comes to eating food #funny #comedy #cute #baby#smart girl
00:17