अन्तरजातीय बिबाह सफल हुदैन भन्नेहरुले हेर्नुपर्ने कार्यक्रम !! साह्रै राम्रो जोडी !!
@manbahadurbk43263 жыл бұрын
नेपालमा मलाइ सबै भन्दा मन पर्ने लोक गाइका शान्ति जि को स परिवार देख्दा खुशि लायो।सधैँ यस्तै रहनु होला है।
@keshbahadur54613 жыл бұрын
धेरै रमाइलो जोडी हार्दिक शुभकामना छ मिडिया मेडम लाई पनि नमस्कार धन्यवाद छ
@boy01403 жыл бұрын
अत्यन्तै उत्कृष्ट कार्यक्रम जीवन साथी माल्भिका सुब्बा दिदी को मेरो मन पर्ने लोक दोहोरी गायिका शान्ति श्री परियार को जीवन साथी नारायण भुजेल को अन्तरबार्ता हेरेर अत्यन्तै खुशी लाग्यो यो जोडी सधै यसैगरी कायम रहोस् धेरै धेरै शुभकामना 🙏🙏
@SurajKumar-ys6cw3 жыл бұрын
❤️❤️❤️❤️
@duganaa73153 жыл бұрын
जीवन साथीको धुन नै कस्तो मीठो लाग्छ।। माल्भिका बहिनिको प्रोग्राम चलाउने शैली उस्तै मीठो छ।। गेस्टहरुको बिगतको कुराहरु सुन्नु पाईयो, रमाइलो लाग्यो।
@tekbahadursunar91093 жыл бұрын
शान्ती जि त हाम्रो चेली हुन , तर नारायण जि को बोल्ने शैली कति मीठो दुबैजानालाइ🙏🙏🙏🙏
@krishnakarki23893 жыл бұрын
यस्तो सभ्यता र सस्कृती खोजेको हो हामिले ! कार्यक्रम प्रस्तोता ,नारायण सर ज्वाइसाब र शान्ती श्री बहिनि प्रती उच्च सम्मान छ।
@sompun36023 жыл бұрын
शान्ति जी को बुढा हेरने रहर थियाे हेरियाे देखियाे खुशि लागाे खुल्दुली भयन अब गजब हुनुहुदाे रहेछ!!
@deewakarb.bchand6433 жыл бұрын
चेली शान्ति तथा ज्वाईं साप नारायण को जोडी 👩❤️👨👩❤️👨👩❤️👨सार्है सुहाउँदो रहेछ ,,सदैव भगवान ले रक्षा गरुन् ।।
रोल्पाली चेली हाम्रो धादिङकि बुहारी शान्ति जि अनि नारायण जि को जोडी लाई जिबनको आगामी यात्रा सफलता ले अघि बढी रहोस्❤️❤️❤️
@memosalimbu99883 жыл бұрын
यो प्रोग्राम हेरे पछि एकदम मन खुशी हुन्छ माल्भिका जी को बोलिनै शैली ले जीउन प्रेरित गर्छ र शान्ति श्री को जोडी सारै उदाहरणिय लाग्यो
@sheragurung24023 жыл бұрын
नारायण दाइ एक दम सालिन स्वाभाव को हुनु हुदो रहेछ। राम्रो जोडी छ।
@ramchhetri28903 жыл бұрын
नेपाल सुन्दरी माल्भिकाजी सारै राम्रो जोडी लाई प्रस्तुत गरेको मा धेरै धेरै धन्यवाद साथै शु स्वास्थ को कामना गर्दछु ।
@sundarmahar93503 жыл бұрын
असाध्यै मेरो प्रिय गायिका लाई आज धेरै समयको अन्तराल पछि जिवनसाथी सङग देख्न पाउदा ज्यादै खुशिलाग्यो मिलेको जोडी
@विरबहादुरविश्वकर्मा3 жыл бұрын
अत्ति सुन्दर बिचार सङै सुमधुर जोडि सदा खुसी रहनु होला ह्जुर को जीवन सदा उज्वल बनोस कामना गर्द छौ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@yamthapamagar16213 жыл бұрын
जोडी चाहिँ एकदमै राम्रो छ है संधै भरी येसरी नै हाँसी खुशी रहनु।
@sagarpariyar49303 жыл бұрын
सुन्दर जोडि, सफल दामपत्य सङ्गै साङ्गितिक यात्राको बहुत सुभकामना।
@rbgdhakal3 жыл бұрын
मलाई सवैभन्दा राम्रो र प्यारो लाग्ने गीत नै शान्ति श्री परियारको हो।शुभकामना
@miragurung39003 жыл бұрын
भगवान जस्तो जिबन साथि पाउँने नारि सायत सँसारमा लाखौमा कमै होला सान्ति दिजिउ एक हुनुहुन्छ यो जुनिमा होईन र्अको जुनिमा पनि यस्तै हाँसि खुशि हुनु होला🙏🙏🙏🙏🙏
@लक्ष्मनमगर-य2ठ2 ай бұрын
मलाई पनि एकदमै खुसी लाग्यो आजको शान्ति श्ी परियार को जोडीको यो अन्तरर्वार्ता हेर्दा
@shambhubasnet13113 жыл бұрын
सबै विधाका मान्छे यो कार्य क्रममा देखेर खुसी लाग्यो आभारी छु।
@ambarshrestha74393 жыл бұрын
Kati mitho boli 👌 sabai ko man mutu ma basna safal singer 🎤 ko Jodi Pani 👌 best wishes 🎉
@aniltamang84323 жыл бұрын
10 बर्ष पहिले कस्ती राम्री हुनुहुन्थ्यो होला शान्ती जि अहिले त एति राम्री हुनुहुन्छ
@yashodabamthakuri26983 жыл бұрын
जान्न चाहेको कुरा आज हेरियो खुशी लाग्यो
@fflover-bx9lb3 жыл бұрын
कति राम्रो जोडी 👌💕😘 सधै भरि यस्तै रहिरहनु🙏
@ktam7633 жыл бұрын
कति राम्रो जोडी ?अब कसैको आखो नलागोस है।।।
@kiritregmi49803 жыл бұрын
तत्कालीन जनयुद्ध बाट बिस्तापित भएर रोल्पा को लिवाङमा शरणार्थी को रुपमा बसाइसराई गरी आएको शान्ति बहिनिको परिवार मैले पहिलो पटक चिन्दा शान्ति बहिनिले लगाएको सुरुवाल को इलास्टिक लुज भएर एउटा हातले सुरुवाल समाएर सानि नानिले तिहारमा भैलो खेलेर गित गाउदा मेरो दिदिले यो नानिले राम्रो गित गाइ ५ रुपैयाँ थपिदे भनेर मैले साना केटाकेटी हरुलाई ५ रुपैयाँ थपिदिदा मख्ख परेको यहि बहिनी हो आज सार्है खुशी लाग्छ शुभकामना नानि तिमलाइ
@kamalaadhikari73933 жыл бұрын
एकदमै हेर्न खोजेको जोडीलाई देखाईदियकोमा माल्भिका बहिनीलाई धन्यवाद
@SarojKumar-ki5le3 жыл бұрын
ल मलाई मन पर्ने गईका सान्ति जि को जोडि सारै राम्रो छ है
@nirkumarkarki12893 жыл бұрын
हेट सन्ती श्री त बेस्ट नै हो तर नरान जि पनि धेरै राम्रो हुनुहुदो रहेछ लोक गित मा
@nbadhikari70173 жыл бұрын
माल्बिका भान्जी को बोल्ने शैली सारै मन पर्छ love u माल्बिका भान्जि
@nepalpride38543 жыл бұрын
Nice interview.....yeti ramro interview aja sama kasai ko here ko thiye na..... Best couple...best of luck Shanti Shree Pariyar sister
@aledinesh15813 жыл бұрын
रमाइलो लाग्याे कति बुझ्ने नाराण भुजेल जि
@rabindevkota99803 жыл бұрын
फेरि एकपटक यो कार्यक्रममा चर्चित गायक आदरणीय पशुपति शर्मा र रेखा शर्मा पौडेलको जोडिलाई हेर्न मन छ ।
@padamtigar86763 жыл бұрын
दशै सुभकामाना छ । सान्ती श्री परिवारलाई र दुबैलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵
@Aeraa1233 жыл бұрын
मलाई धेरै मन पर्ने कलाकार गाइका हो सान्ती सिस्टर उहाँको अवाज धेरै राम्रो लाग्छ उहाँको हाउ भाउ स्वाभाब धेरै राम्रो छ उहाँ सादा जीवन उच्च बिचार भएको ब्यात्ती हो
@raimenuka47013 жыл бұрын
अतिनै मन परो हजुरहरुको जोडी 🙏🙏
@narayanbohara96383 жыл бұрын
यक दम रमाइलो लाग्यो शान्ति बैनी र नारायण सर को अन्तर्र बार्ता🙏🙏♥️♥️🙏🙏
@miragurung39003 жыл бұрын
वा जस्ले जे भनेनि जोडि मिलेको छ कसैको नजर नलागोस है
@umeshsunar14733 жыл бұрын
ल आज बल्ल सान्ती श्रि जि को परिवार लाई, देख्ना पाईयो,है धन्यवाद 🙏🙏🙏
@harirana29543 жыл бұрын
सुन्दर र खुसी जोडि
@nirmalbishokrma14153 жыл бұрын
धेरै धेरै खुसि laagyo शुभकामना छ
@chokthapa2056 Жыл бұрын
यति मिठो स्वरकी धनी सान्ती ष्री परियारको big fan हु म ❤❤❤❤
@rolpalikanxa16213 жыл бұрын
दामि जेहोस् एउटा असल परिवारमा हुर्केको मान्छेको शैली नै अर्कै बधाई छ हाम्रो रोल्पालि चेलि
@Raj_Kafle3 жыл бұрын
Lovely couple ko soch bichar Kati Ramro Malavika Didi bushes Dhanyabad🙏
@aamass70623 жыл бұрын
Thank you so much jwai saap hamro cheli lai yati maya garer rakhnu vayako rahecha 🙏 God bless you both
@cblama73993 жыл бұрын
Rally beautiful program. All the best wishes. Sound so great. Keep moving on . Please try to add more valuable field people. If your TV policy welcome. Many thanks
@Lem-Tamme2 ай бұрын
Folks singer Shanti Shree Pariyar I like your singing Voice wish you all the best keep rocking 👌
@priyanalama88243 жыл бұрын
Big fan Santi Shree ji ! Thank you so much Malvika ji
@hope123563 жыл бұрын
Such a blessed and Exemplary couple and family god bless you both❤️
@dhirajsunar71323 жыл бұрын
लाेक दाेहाेरि क्षेत्रमा लाग्ने गाहिकाहरु मध्य कमैकाे हाेला नारायणजि जस्ताे सालिन, मिलनसार, भलाजमि बुझाकि मायालु श्रीमान हाम्रि चेलिलाई सधै खुसि राख्नु जईसाप सफल्ताकाे शुभकामना ।
@tikabahadurthapamagar65243 жыл бұрын
Narayan bhujel sachchikai bolna janeko mahila ko ijjat rakhna sakne purus hunu hudo rahexa thank you
@jangasuryabangshimagar8143 жыл бұрын
सारै राम्रो जोडि । 👍️👌💐💐
@ganeshkumar-rw2tu3 жыл бұрын
निकै सुन्दर जोडि❤️❤️❤️🙏
@rupagurung673 жыл бұрын
Ahile samma kai sabai vhanda man pareko jeban Sathi Ko program Yehi lagyo really made for each other malai ekdamai man parne Jodi vhyera pani hola sayed best wishes ❤️❤️
@limbutulsi44653 жыл бұрын
समाज र समाजिक का लागि उदाहरण जाेडि अल्द बेस 🇳🇵 याे जात त्याे जात भनेर हेला नगरौं हामी सबै मान्छे एउटै हाे काटे सबै काे राताे रगत नै अाउछ जय नेपाली
@paurajdarji32803 жыл бұрын
Lovely Shanti shree didi r lovely vena ju ko Jodi sadai vari asari nai khusi nai khusi rahanu I UAE dekhi hajur haru ko life Always happy
@diprana63133 жыл бұрын
Wow Kati ramailo bhayo aaja yo vedio herda
@deepakgm20022 жыл бұрын
Wow dherai mitho prem kahani
@RMC5583 жыл бұрын
Very good & examples couple , learn lesson those who are following so called caste system!!!!
@sheradhikari12693 жыл бұрын
Supper most beautiful, Couple, God bless you both for happy life coming ahead
@rudhangharti61483 жыл бұрын
अाजत बहिनीले ज्वाइँ राजा पनि देखाइन बधाई छ बहिनी ज्वाईलाइ 😍😍😍रोल्पाली हरुको मन सफा हुन्छ है ज्वाइँ राजा
@sangitamagar16233 жыл бұрын
अझैसम्म पनि ठाउँ ठाउँमा घटनाहरु सुन्छ ।यो जात त्यो ताज भन्ने ।हेपने अझै मार्ने सम्मको नि ।घटना सुनिन्छ तर उहाँहरुबाट चाहिँ यो भिडियोबाट सिक्नु होला भन्न चाहान्छु । मैले त शान्ति दिदिको बिहे भएको छैन होला भन्ने सोचेको थिए । जब रुकुम घटना पछि उहाँहरुको बारेमा एउटा लेख कुनै पत्रिकामा देखेको थिए ।त्यहीँबाट थापा पाए खुशि लागेको थियो । जीवन साथि भनेको रथको दुई पाङ्ग्रा हो भनिन्छ ।म त्यो कुरामा सहमत हुन्छु ।एउटा बिग्रियो भने त्यो रथ अगाडि बढ्न सक्दैन । शान्ति सिस यहाँ पुग्नुमा पनि उहाँको ठूलो हात छ ।किनकि दुख आफ्नो ठाउँमा छ ।तर जति दुख गर्दा नि दुख बुझिदिएन भने मन मर्छ । मैले उहाँलाई चिनेको चाहिँ पशुपति दाइको तिज गित देखि नै ।उहाँ चाहिँ राम्रो गाउने कलाकारको रुपमा नोट गरेको थिए ।त्यहि बेलामा अरु नि चर्चित गायिकाहरु थिए ।नाम धेरै छन त्यस मध्यमा पनि मैले उहालाई नि नोट गरेको थिए । म पनि लोक गित गाउने भएकाले लय , शब्द , भाव म बुझ्छु तर उहाले चर्चाको नाममा कहिले नराम्रो शब्दहरु लाइभ दोहोरीमा प्रयोग गर्नु भएन ।त्यसैले मन पर्छ ।जीवन साथि कार्यक्रम त म सानो हुदा देखि नै हेर्छु ।धेरै मन पर्छ ।म अभिवाहित हुँ तर धेरै कुरा सिक्न सकिन्छ यहाबाट धन्यवाद ।
@arjunchalise27283 жыл бұрын
👏👏
@lalitlalit11803 жыл бұрын
Shanti g ko voice ko fan mata Jam bho maili bol ko geet yesto ramro xa wow
@devendrabk59763 жыл бұрын
Nice couple 💑...God bless both of you. I 🙏🙏
@rabinbajurali64263 жыл бұрын
congratulations Both of you .. lovely Jodi..
@shanushmagar20333 жыл бұрын
Kasto Bujheko manxe 👌❤️💞 Awesome 👏
@romarai98213 жыл бұрын
सारै राम्रो छ जोडी 🙏🙏🙏🙏🙏🙏🙏
@rajuchhinal61513 жыл бұрын
mero jwai eka mahan manxe hunuhunxa baini jwai lai dherai subha kamana xa hai
@sugamwagle51463 жыл бұрын
दोहोरीमा जादा जाँदै केटो फसिएछ राम्रो जोडी छ
@amrittamang57123 жыл бұрын
भिनाजु हेर्ने मन थियो देख्न पाइयो खुशी लाग्यो
@mohanthapa93653 жыл бұрын
लामाे समय बाबजुद एक साथ देख्न पाईयाे धेरै खुशी लागेउ
@hsnhch83683 жыл бұрын
धेरै मन पर्ने राम्रो जोडि💞💞💕💕👩❤️💋👨👩❤️💋👨💑💑❤️❤️🇳🇵🇳🇵
बानी पनि सेम पो रहेछ नि अनि मेरो श्रिमानले गर्ने र सान्ती श्रीको श्रिमानले एउटै बेवहार गर्नुहुदो रहेछ यस्तै देख्न पाईयोस सधै।💕💕nice couple💕🌺
@ghamansing25783 жыл бұрын
wow santi shiree pariya ko jodi pani jeevan sathi karyekaram ma ekdam ramro nodi santi shiree pariyar ko👌👌🙏🙏🙏😍😍😍😍😍😍
@harikopila51653 жыл бұрын
मन छोयो 👩❤️👨👩❤️👨👩❤️👨
@loveisblind86283 жыл бұрын
हाम्रो माल्बिका जि फेरि अरु अरुको जोदि हेर्दै चित्त बुझाउदै गर्नुहुन्छ 😁😁
@peacenature93413 жыл бұрын
Kina ra hau? Malvika d ko divorce vako ho ra?
@devoteesharma38863 жыл бұрын
Kati ramro jodi…god bless you❤️
@ganeshchhantyal74863 жыл бұрын
कति राम्रो अनी मिलेको जोडी 😍😍😍💕💕
@avidtraveller65083 жыл бұрын
I love simplicity.
@phedaphangma8410 Жыл бұрын
सुन्दर कार्यक्रम❤🙏
@ritikarai34033 жыл бұрын
atti nai honestly jodi katti mijasilo boli narayan ji ko sayed vagawanle juraidiyeko sada sada yesari nai hansi khusi rakhi rahun dubai janako jasto name testai bebahar pani may God bless both you🙏🙏🖤🖤
@ranigyaldongghale75803 жыл бұрын
❤❤❤ Narayan Dai ani Shanti Shree Vauju😍😍
@kabitarai6297 Жыл бұрын
Woww beautiful and sweet couples big fan santi ji and नारायण sarfroom nuwakot 💝💝💞💞🤗🤗🤗🙏
@चिरायुमगर-श4ड3 жыл бұрын
जोडी राम्रो छ।।💕💕💕
@sarojchhetri59373 жыл бұрын
Yo jodi sadai vari hasi khusi hos vagwan ko kirpa sadai rahos
@dipsanradiation51053 жыл бұрын
Mahan bichar jwae sab ko family’s salute
@bharatgurung24953 жыл бұрын
Nice couple great work jiban sathi ?
@SangeetSrinkhala3 жыл бұрын
Yo vdo ati utkrista lagyo
@suzutirpati10923 жыл бұрын
अब को दिन मा swaataa khadakaa ko jodi herna man xa dee 🌺🥀
@lilaramnepali83913 жыл бұрын
Really beautiful couple always be happy as well as nice programme.
@Max-ze2dv3 жыл бұрын
कत्ती बुजाकी बुडा सबै गाइका को बुडा शान्ती सिस को जस्तै होस अनि पो चल्छ जिन्दगी
@gomthapa66463 жыл бұрын
Nice god blessed both of you
@kalashabhandari24153 жыл бұрын
यस्ता कार्यक्रम पो ल्याउनु प्रछ पत्रकार भयपछि
@serbahadur58707 ай бұрын
Congratulations ♥️♥️🌹🌹
@Lovesanriocharacter2 жыл бұрын
एस्तो राम्रो जोडी कसरी छुटे
@bikiran1214 Жыл бұрын
कहिले छुटे र? 🤣😂
@karongurung92673 жыл бұрын
Best n lovely couple. Wishing you all the best ahead.