राजेन्द्र बानियाँको जोडीलाई जीवनसाथीमा यक्ष प्रश्न | JEEVANSATHI with MALVIKA SUBBA | S5|E19 |

  Рет қаралды 186,996

Himalaya TV

Himalaya TV

Күн бұрын

Пікірлер: 448
@narayanmagarnarayanmagar2242
@narayanmagarnarayanmagar2242 3 жыл бұрын
राजेन्द्र सर नेपालि समाज र पत्रकारिताको आदर्श ब्यक्ती हो
@vishnunepal1448
@vishnunepal1448 3 жыл бұрын
राजेन्द्र सरको जीवन र संगर्ष पर्ति उच्च सम्मान छ ! नेपालको निडर र सफल पत्रकार!
@SHALINNEPAL
@SHALINNEPAL 3 жыл бұрын
राजेन्द्र सर को धेरै मीठो बोली छ पत्रकार को आदर्श पात्रा हुन
@dhakarampaudel7560
@dhakarampaudel7560 3 жыл бұрын
कस्तो संघर्षपूर्ण र आनन्द मय जीवन सर म्याडमको l अर्को श्रृखलामा पत्रकार टीकाराम यात्री सरको पनि जीवन कहानी सुन्न मन छ l
@krishnathapa1313
@krishnathapa1313 3 жыл бұрын
मलाई पनि
@okile9084
@okile9084 3 жыл бұрын
कस्तो मनपर्ने प्रेम कहानि मायाले सबै भुलेर दुखहरु अहिलेको यो सफलता वाह वाह✍️✍️
@Purna-Rai
@Purna-Rai 3 жыл бұрын
राजेन्द्र दाई, धेरै मध्यको एक IDOL हो l उहाको हरेक कार्यक्रम नहेरी असम्भव प्राय छ l यस्तो शिर्षकमा सुन्न र देख्न पाउनु अहोभाग्य ठाने l कतिपय प्रशङ्गमा उहाहरुको संघर्षले मीठो गरि मन पनि दुख्यो तर खास मिठासपुर्ण दुखाई। आदरणीय राजेन्द्र सरलाई सम्मान गरेर नथाक्ने हामी दर्शकहरुका लागि यो दुर्लभ अवसरका लागि धेरै धन्यावाद माल्भिका सुब्बा ज्यु
@tendersewa7538
@tendersewa7538 3 жыл бұрын
How beautiful words for respected Rajendra sir
@nepalvisittreks6085
@nepalvisittreks6085 3 жыл бұрын
good people, good thinking
@myvoicenepal9998
@myvoicenepal9998 3 жыл бұрын
What a nice words woow
@everestnepal7125
@everestnepal7125 3 жыл бұрын
थुप्रैको अन्तर्वार्ता लिनुहुने राजेन्द्र सरको पहिलोपटक अरुले लिएको अन्तर्वार्ता हेर्न पाइयो ।
@Joey-bk8bx
@Joey-bk8bx 3 жыл бұрын
big fan of rajendra sir!! Good to see his betterhalf in a single frame sharing with her.
@buddipanday7974
@buddipanday7974 3 жыл бұрын
म जस्तो ठुलो फ्यान सायद कोहि होला कि यो कार्यक्रमको ।जिबन साथीलाई धेरै माया गरौं खुशी जिबन जिउँ!!
@Not_so_Edits
@Not_so_Edits 3 жыл бұрын
Malvika g sarai ramailo antarbarta purai antarbarta heringel mero mukh hasi rahayo tara katipaya thauma kati khera aakha bata aasu gharayo thaha nai bhayana
@Rainbow.skating
@Rainbow.skating 3 жыл бұрын
कति सरल जिबनसाथि कति मिठो बोलि तपाईं हरुको जिबन सदैव यसरिनै बितोस।
@anantakhanal9191
@anantakhanal9191 3 жыл бұрын
संवाद अति शुन्दर लागो । २०७२ सालको भूकम्पले मीरकोटमा क्षति पुर्‍याएको बिवरण संकलनको साथै राहत बितरणको लागि १ एक महिना खटिएको थिएं । मिरकोटलाइ आत्मसाथ गर्न पाएकोमा त्यो क्षण अबिश्मरणिय छ।
@klpmkp2342
@klpmkp2342 3 жыл бұрын
राजेन्द्रजी तपाईको जीवन ज्यादै सङ्हर्षशिल रहेछ, सबैको लागि प्रेरणाको श्रोत बनोस,
@phadindrashrestha2290
@phadindrashrestha2290 3 жыл бұрын
सारै मन पर्ने पत्रकार राजेन्द्र बानिया सलाम छ दाजु भाउजू ।
@alishkarki2685
@alishkarki2685 3 жыл бұрын
खुशी लाग्यो। मन छुने अन्तर्वार्ता । 🇳🇵
@chandrakantsigdel5698
@chandrakantsigdel5698 3 жыл бұрын
अत्यन्त जटिल अवस्थालाई सहज ढङ्गबाट जीवन यापन गर्न सक्षम, यस सुन्दर जोडीलाई हार्दिक बधाई ज्ञापन गर्दछु ,ईश्वरले सदासर्वदा कल्याण गरून्।
@jhalakacharya8196
@jhalakacharya8196 3 жыл бұрын
अहिले सम्मकाे हेरे र सुने मध्येकाे राम्राे र प्रेरणादायी प्रेम कथा।म्याडम निर्दाेष चरित्रकाे र सरल लाग्याे।राजेन्द्र सर चलाख हुँदै हाे तर यहाँ संझौता परस्त्र वाेध भयाे। सुन्दर कार्यक्रम ।
@tilakthapa2759
@tilakthapa2759 3 жыл бұрын
संघर्षबाट मिलेको सफलता । धेरै खुशी लाग्यो राजेन्द्र सर र उहाँको धर्मपत्नी म्याडमको कथा हेर्न, सुन्न पाउँदा ।
@paudelbabu5868
@paudelbabu5868 3 жыл бұрын
पत्रकार भरीमा one of the मलाइ मन पर्ने ब्यक्तित्वा लाग्छ राजेन्द्र सर ।
@किson_सुनुवार
@किson_सुनुवार 3 жыл бұрын
एक ले अर्काेलाई गर्ने सम्बाेधन असाध्यै सुन्दर लाग्यो वाव विषेश गरेर याे साेमा श्रीमानले श्रीमतीलाई सम्मान गरेर बाेलेकाे बिरलै मात्र देखेकाे र सुनेको थिए। कति राम्रो सुनिन्छ है श्रीमान ले श्रीमतीलाई उनी भन्दा र श्रीमती ले श्रीमानलाई उहाँ भन्दा😊
@juddharajrai441
@juddharajrai441 3 жыл бұрын
माल्भिका जी को voice and laughter really sweet.
@लेंम्गुरुङ्ग
@लेंम्गुरुङ्ग 3 жыл бұрын
म यो अन्तर्वार्ता हेर्न आतुर थिएँ, बल्ल हेर्न पाइयो । मैले सोंचेको जस्तै एकदम राम्रो ।
@shyamoli1250
@shyamoli1250 3 жыл бұрын
कार्यक्रमको उत्तरार्धमा आँसु थाम्न सकिन।म एक शिक्षक हुँ।मलाई असाध्यै मन पर्ने पत्रकार राजेन्द्र बानियाँ सरको संघर्षमय जीवन कथाले मेरो मन छोयो ।मलाई पनि मेरो बिगतको संघर्षमय जीवनको याद आयो।
@MITRABIJAYAB0912
@MITRABIJAYAB0912 3 жыл бұрын
एकदम राम्रो ,,कस्तो संघर्षपूर्ण र आनन्द मय जीवन सर
@majhisunita9090
@majhisunita9090 3 жыл бұрын
राजेन्द्र सर र बसन्ती म्यामको जीवन रसै रसले भरिएको जीवन आहा कति मीठो जीवन ।हेर्दा हेर्दै थाहै भएन आखा भिजेको ।साह्रै मन छोयो ।
@lands86
@lands86 3 жыл бұрын
मलाइ मन पर्ने सञ्चारकर्मी राजेन्द्र सर ! धन्यवाद माल्भिका जि ! निक्कै रोचक लाग्यो कार्यक्रम ।#साउदी अरब
@nishapoudel6839
@nishapoudel6839 3 жыл бұрын
मनपर्ने ब्याक्तित्व भएको राजेन्द्र सर र म्यामलाई देखेर खुसी लाग्यो हजुरहरुको भोगाइले मन छोयो😊😊
@lokramjali2161
@lokramjali2161 3 жыл бұрын
छोरी संझिएर रोएको तपाईंको त्यो आँखा मेरो आफ्नै आँखा झै लाग्यो राजेन्द्र सर 🙏
@youbakshrestha4157
@youbakshrestha4157 3 жыл бұрын
वाह ! अतिनै प्रेरणामूलक जीवन कहानी । जोसुकैको लागि यसले केही जीवनका पाठ सिकाउन अवश्य सफल हुनेछ ।
@poudelramprasad6745
@poudelramprasad6745 3 жыл бұрын
मेरो जिबन को आदर्सको पात्र राजेन्द्र बानिया उन्हालाइ हेर्न र सुन्न थालेको निकै बर्स भयो तर दुइ पटक मात्र उन्हाको जिबनको सघर्शको कथा सुनेको थिय । यौटा निडर , स्पष्ट यथार्थतः बिस्लेश्ण गर्न सक्ने पत्रकार ।उहाको धर्मपत्नी बसन्तिको योग्दान पनि निकै प्रसम्शा योग्य रहेछ ।यहाहरुको सघर्षनै शफलताको कारक हो ।यसरि नै फल्दै फुल्दै जाओस शफलताको हार्दिक शुभकामना । निकै भबुक पनि बनायो यहाँ हरुको कथाले ।राम प्रसाद पौडेल हाल अ्मेरिका
@c.n.shrestha6720
@c.n.shrestha6720 3 жыл бұрын
राजेन्द्र सर को कहानि र सफलता अनुकरणीय छ ।
@krishanminecraft5123
@krishanminecraft5123 3 жыл бұрын
सार्है मिठो बोलि सरको 🙏🙏
@yogendrapariyar2333
@yogendrapariyar2333 3 жыл бұрын
गालेर निस्किएको सुन हो राजेन्द्र बानियाँ भाग्यमानी हुनुहुन्छ मेडम ।
@krishnathapa1313
@krishnathapa1313 3 жыл бұрын
मलाई टेलिभिजन का प्रस्तोता मध्य सबैभन्दा मनपर्ने राजेन्द्र सर हो। आज जीवन सङ्गीनी सङ्ग देख्दा असाध्यै खुशी लायो मेरो Best साथी को नाम पनि बसन्ती नै हो।
@rishiadhikari3647
@rishiadhikari3647 3 жыл бұрын
पत्रकार राजेन्द्र बानियाँ सरको संघर्षमय जीवन कथाले मेरो मन छोयो । मेरो बिगतको अति संघर्षमय जीवनको याद आयो।
@IndigenousOfNepal
@IndigenousOfNepal 3 жыл бұрын
राजेन्द्र सरको कार्यक्रमबाट उहा मेरो one side Crush 😻 हुनुहुन्थ्यो 🙂त्यही माथि यति Organic Interview भावुक भएछु interview हेर्द हेर्दै । यहाँहरुलाई सधै खुशी मिलुन
@himeshtimalsina5578
@himeshtimalsina5578 3 жыл бұрын
नेपाली पत्रकारिता क्षेत्रको एक अब्बल पत्रकार राजेन्द्र बानियाँ।
@netrakunwar9292
@netrakunwar9292 3 жыл бұрын
टिकाराम यात्री सरको जोडिलाई अबको अन्तर्वार्तामा ल्याउनु पर्यो ।
@rajshrestha6593
@rajshrestha6593 3 жыл бұрын
Love at first sight, अर्थात एकै नजरमा बसेको माया रैछ । Nice LS the Baniyas.
@sanugurung7680
@sanugurung7680 3 жыл бұрын
आज चाहि एक दम मजा आयो जिबन साथी हेर्नु लाई सलुट बानिया सर
@ghanmahara284
@ghanmahara284 3 жыл бұрын
मलाई धेरै मन पर्ने पत्रकार मध्ये एक हुनुहुन्छ राजेन्द्र ज्यु
@dilligurung6535
@dilligurung6535 3 жыл бұрын
Salute rajendra sir
@bhumigat2349
@bhumigat2349 3 жыл бұрын
राजेन्द्र बाँनियाजी किन अरूलाई खुब कडा प्रश्न गर्नु हुन्छ तर बाबुराम प्रचण्ड लगायतका माओवादी नेतासँग अलि लोलोपोतो मिलाएर प्रश्न सोध्नु हुन्छ भन्ने लाग्थ्यो आफ्नै बाउ माओवादी रहेछन र पो रहेछ। यधपी उहाँ र उहाँको परिवार प्रति सम्मान छ।
@buddipanday7974
@buddipanday7974 3 жыл бұрын
उहाँहरुलाइ धेरै सुन्न मन थियो कति छिटो सकियो 😢
@razulimbu197
@razulimbu197 Жыл бұрын
Mind-blowing interview♥️♥️♥️ My Favorite Rajendra Baniya..!
@chandrabahadurbhujel7120
@chandrabahadurbhujel7120 3 жыл бұрын
राजेन्द्र सर म तपाईंको सधैं भरिको फ्यान हो तर पनि तपाईंको बिषयमा यतिधेरै जानकारी थिएन।तपाईंको भोगाइ हाम्रो लागि प्रेरणा भएको छ।
@mangeshhingmang5083
@mangeshhingmang5083 3 жыл бұрын
Rajendra sir one of the best journalist for our national.
@माधवहुमागाई
@माधवहुमागाई 3 жыл бұрын
age of good person persnality livid perfect संघर्षशील व्यक्तिको जो आफैमा goodlife आफैंमा जिउन सिक्छ 🌱🌱🌱🍧🍧🍧🌱🌱🌱
@Byassch
@Byassch 3 жыл бұрын
Legend! So happy that you share your story.
@romankedem6396
@romankedem6396 3 жыл бұрын
Genuine and inspirational talk show with Rajendra sir and Basanti madam.
@rainayandra2085
@rainayandra2085 3 жыл бұрын
मालभिका शुब्बा जी बरो रमाइलो चाखलाग्दो थियो तपाइलाई धन्यबाट,
@gangashrestha5838
@gangashrestha5838 3 жыл бұрын
आज काे एपिसोड सारै रमाइलो लाग्यो माल्भिका जी ❤️❤️❤️❤️❤️
@prabhushrestha3056
@prabhushrestha3056 3 жыл бұрын
रमाइलो लाग्यो राजेन्द्रजी !! बधाई छ !!
@gangamusictv
@gangamusictv 3 жыл бұрын
Perfect couple
@Balaram1599
@Balaram1599 3 жыл бұрын
मन पर्ने पत्रकार मध्येका एक 😍
@nirashatraya1803
@nirashatraya1803 3 жыл бұрын
आदर्श ब्यक्ति मा नमन
@sunilkhatri899
@sunilkhatri899 3 жыл бұрын
उहा हरुको २०५३ साल माघमा विवाह भएको रहेछ राजेन्द्र सर गोरखा बार काठमाडौ दुलही लिन आउनु भयो मेरो चाही २०५३ साल बैशाखमा विवाह भएको हो म चाही काठमाडौं बाट चितवन लिन गएको हो कहा हरु को छोरी Australia मा studies गर्दै हुनु रहेछ मेरो छोरा चाहि American studies गर्दै छ आज मलाई एक दम राम्रो लाग्यो यो program..,thankyou 👍😊
@premthapa1443
@premthapa1443 3 жыл бұрын
Intilizent Rajendra sir proud of you ..South korea
@onlinekc6006
@onlinekc6006 2 жыл бұрын
अाशु धेरै भेताए, धेरै खसाय धन्यवाद ♥️🙏🎀🎉🇳🇵♥️🙏
@khumkhatri7657
@khumkhatri7657 3 жыл бұрын
अहिले सम्म कै मन परेको जोडी 🙏🙏🙏🙏
@parbatigurung3037
@parbatigurung3037 3 жыл бұрын
कति राम्रो कार्यक्रम माल्भिका दिदिको❤️राजेन्द्र सरको काहानी र मेरो उस्तै उस्तै को लाग्यो🙏❤️
@manurai7301
@manurai7301 3 жыл бұрын
Wow ! Very inspiring heart touching story,my eyes are filled with tears.🙏🙏🙏🙏
@AslamAli-hn2qo
@AslamAli-hn2qo 3 жыл бұрын
Fantastic rajendra sir ❤️❤️ Love you from deep of my heart 💓
@premthapa1443
@premthapa1443 3 жыл бұрын
Sadhai yestai khusi hos Baniya sir ko jodi.. proud of you sir
@prakash8350
@prakash8350 3 жыл бұрын
अति सुन्दर जोडी !!! कार्यक्रम अत्यन्तै रमाइलो लाग्यो !!
@sundarlama6701
@sundarlama6701 3 жыл бұрын
wow सुन्दर जोडि राजेन्द्र सर र म्याडमको अनि संघर्षपुर्ण जिन्दगी । माल्भिका जि अबको पालो रबि सर अनि उहाको मिसेस लाई देख्न चाहन्छु ।🙏🙏🙏🙏
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
राजेन्द्र नै राम्रा, राजेन्द्र नै स्मार्ट। राजेन्द्र नै भद्र। बसन्ती को आमाले एउटा घर बनाइदिनु पर्ने नि त थान नकटाउने ले एउटी छोरीलाइ। आमालाइ सुनाइदिनु है। मलाइ मन पर्ने असल, इमान्दार पत्रकार । धनीको छोरीलाइ बिहे गरे पनि पढाइ खर्च त माइतीले दिन सक्थे होलान नि। छोड्न परेको त राम्रो लागेन।
@bharatchand7985
@bharatchand7985 3 жыл бұрын
one of the best journalist.....
@neuparepuru2192
@neuparepuru2192 3 жыл бұрын
अति राम्रो जोडि साथै प्रश्न र उत्तर नि अति राम्रो
@hemantadhikari1058
@hemantadhikari1058 3 жыл бұрын
निकै राम्रो लाग्यो राजेन्द्र सर अनि म्याम को जिबनकहानी।
@Rk-ow8vb
@Rk-ow8vb 3 жыл бұрын
Sweet voice rajendra sir🙏🏼
@yamb.raibhat568
@yamb.raibhat568 2 жыл бұрын
V...Good..2..janalai..salam....Madam..mahan
@dharmawosti6261
@dharmawosti6261 3 жыл бұрын
What a humble person, truly inspiring.
@paudelcjan8067
@paudelcjan8067 3 жыл бұрын
Patrakarita xetra ka malai mann parne ek legend rajendra baniya 🙏🙏
@jokrajkulung6739
@jokrajkulung6739 3 жыл бұрын
Rajendra sir I never skip ur every singe word. The way u enter in deft of subject (Yakshya Prashna) resect 🙏
@nirojroila4737
@nirojroila4737 3 жыл бұрын
wow बानिया sir🙏याको पत्रकाराताको म ठुलो फ्यान हु
@mangeshhingmang5083
@mangeshhingmang5083 3 жыл бұрын
Kalakaar maa Mahanayek Rajesh hamal and patrakar maa , Rajendra baniya best.
@BASHYALNARAYAN1st
@BASHYALNARAYAN1st 3 жыл бұрын
Thank you Malvika Sis.
@madhavkumaroli8129
@madhavkumaroli8129 3 жыл бұрын
मन छुने अन्तरवार्ता
@samaykhan3043
@samaykhan3043 3 жыл бұрын
Got to know different part of him. Beautiful family. God bless
@dillibohara4664
@dillibohara4664 3 жыл бұрын
Perfect couple 💓💓💓💓💓
@tirtharoka7825
@tirtharoka7825 3 жыл бұрын
राजेन्द्र सरले त बोलिले नै दिदी लाई पट्ट्याउनु भा होला यार 😍😍
@chetnarayangyawali6714
@chetnarayangyawali6714 3 жыл бұрын
कति रमाइलो गफ
@nepalidaigurung3520
@nepalidaigurung3520 3 жыл бұрын
I always used to escape this program but this is my one of the best episode Rajendra ji ur great person n mam 🙏
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
Very good couple राजेन्द्र सरको र रमाइलो प्रेम कहानी
@krunchan
@krunchan 3 жыл бұрын
Such a beautiful and humble couple ❤️
@ghorasainenagendra28
@ghorasainenagendra28 3 жыл бұрын
शिक्षा ,सम्पत्ति र श्रीमती पुर्बजनमको कमाइ हुन। भगवानलेनै तयगर्दिनुहुन्छ।
@dahalsantosh3412
@dahalsantosh3412 3 жыл бұрын
अतिनै राम्रो लाग्यो
@romabanskota4004
@romabanskota4004 3 жыл бұрын
कुनै कुनै एस्ता इन्टरभ्यु हुन्छ्न जुन हेर्दा एति खुसि लाग्छ त्यो मन बाट वाओ❤️
@bombahadurbaraili4151
@bombahadurbaraili4151 3 жыл бұрын
Great personality Rajendra sir यहाँ बाट धेरै कुरा siknu parxa
@deepaksunar8024
@deepaksunar8024 3 жыл бұрын
मन पर्यो ❤️❤️❤️
@dtofficial5660
@dtofficial5660 3 жыл бұрын
त्यो बेला मा दुख्ख लागेको भए , जीवन यो मोडमा आउँदैनथ्यो।। अब्बल जोडी ।।
@lalffflfbkarku5646
@lalffflfbkarku5646 3 жыл бұрын
कस्तो मिलाेकाे जाेडी सबैले सिकाै समाजकाे धराेहर 🌺🌺भावुक भए म
@dineshraut1500
@dineshraut1500 3 жыл бұрын
आज यो कथा हेर्दै गर्दा आफ्नै संघर्षका दिन याद आयो।
@mayadevibhattarai1976
@mayadevibhattarai1976 3 жыл бұрын
अहिलेका युवा युवती ले याे कार्यक्रम बाट सिक्नु पर्ने पाठ रहेछ
@zuubaid
@zuubaid 3 жыл бұрын
Dherai man paryoa yoa Episode
@bishnusharmadahal6635
@bishnusharmadahal6635 3 жыл бұрын
मलाई मनपर्ने पत्रकार शुभ कामना🌹🌹
@shahkhimraj9078
@shahkhimraj9078 3 жыл бұрын
राजेन्द्र सरको आखामा आशु देख्दा मेरो नी आसु आयो
@safalneupane6894
@safalneupane6894 3 жыл бұрын
Great Person , example of true journalist
@bhupalbudhathoki585
@bhupalbudhathoki585 3 жыл бұрын
big fan Rajendra Sir. beautiful and inspiration couple.
@dipendrakhanal7137
@dipendrakhanal7137 3 жыл бұрын
Rajedra Sir family So sweet.... Hardworking & Suscessful ❤️❤️❤️
@suprabhaghartimagar453
@suprabhaghartimagar453 3 жыл бұрын
बानियाँ हरु सफा मनका हुँदारहेछन् प्रेम बानियाँ पनि राम्रो लाग्छ
Sadhguru makes a foreign anchor speechless | Best reply
11:00
Varun Sharma
Рет қаралды 3 МЛН
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 122 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 61 МЛН
когда не обедаешь в школе // EVA mash
00:51
EVA mash
Рет қаралды 3,9 МЛН
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 235 М.