दोलखा भीमसेनने राजा नै खोजे यस्तो रहेछ कारण, राष्ट्रपति खोज्ने? पुजारीलाई झ-पारे अभिषेक जोशीले

  Рет қаралды 62,507

Indreni Khabar

Indreni Khabar

Күн бұрын

Indreni Khabar KZbin Channel is owned by Indreni Sanchar Pvt. Ltd. which is a registered company in Nepal.
#abhishekjoshi
@Visit our official website
www.indrenikhab...

Пікірлер: 445
@IndreniKhabar2019
@IndreniKhabar2019 Ай бұрын
दोलखा भीमसेनने राजा नै खोजे यस्तो रहेछ कारण, राष्ट्रपति खोज्ने? पुजारीलाई झ-पारे अभिषेक जोशीले
@shahjasmine8624
@shahjasmine8624 Ай бұрын
Ho ni sahi kuro ho
@user-gn9xw5nn6s
@user-gn9xw5nn6s Ай бұрын
HO ...SAHI KURO
@user-yw7ei1gh4q
@user-yw7ei1gh4q Ай бұрын
sai ho
@bhimmagar2345
@bhimmagar2345 Ай бұрын
😂❤
@user-dx7hv5uy2q
@user-dx7hv5uy2q Ай бұрын
nonsense yo tapare dhogi avisek yhapani jpt Bolna aaipgyo
@roshankc1128
@roshankc1128 Ай бұрын
यो देश मा राजा को धेरै महत्त्वपूर्ण छ
@bibashsapkota3873
@bibashsapkota3873 Ай бұрын
राजा नै जानू पर्छ 🙏🙏🙏सहि सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o Ай бұрын
राजानै हाे राजा चाइन्छ
@user-rx9th3ky4n
@user-rx9th3ky4n Ай бұрын
अभिषेक जि ले भनेकाे १००% अतिउत्तम छ।
@susmitathapa1435
@susmitathapa1435 Ай бұрын
एकदमै सहि भन्नुभो तपाइले
@KohalpurSatlokAshram
@KohalpurSatlokAshram Ай бұрын
@@susmitathapa1435 के सही भन्या छ यसले यसलाई अध्यात्मको ज्ञान कत्ति छैन। तेले त्यो गीता मा के लेखेको छ थाहा छैन। त्यत्तिकै ट्वार ट्वार गर्ने हुन्छ भ्यागुतो जस्तो ।
@rishibasnet4907
@rishibasnet4907 Ай бұрын
धर्म बेच्ने हरुलाई भिमसेन ले स्विकार गर्दैनन् ❤
@abhigitasarkar3900
@abhigitasarkar3900 Ай бұрын
Aba dhrma bechne ke bechara becchinaa dukhi nahi baru santani ek hau ani sadwik bhojan acharan ved puran lai. Anusaran gardai agadi badu naam jap aba samye china 2 year pani aba adhrm nasta hune dhrma isthapana hune ho devi devta thau chodnu bho aba kalki aune ho wolrd ko Raja hune 64karod janta hune world ko bas radhe radhe
@rishibasnet4907
@rishibasnet4907 Ай бұрын
@@abhigitasarkar3900 हजुरको जयहोस 🙏🌹🙏🌹
@abhigitasarkar3900
@abhigitasarkar3900 Ай бұрын
@@rishibasnet4907 radhe radhe haribol jai kalki aba samye aisakyu Kali ko asur rup bhautik rup bta manawv asur rupees hune Ani kalki awatrit hune Seto ghoda talwr Ani world le dekhne cha Ani papi ko sarvanash sanatan dhrma ek hunecha jai kalki jai jagat patye padma ptye Rama ptye. Mero hoina naryan rupi kalki jai bhnnu hmi kali ghor kali ko antye ma chu bas miyam ma basnu yo v sanket ho bhkt lai sanket bhiracha radhe
@abhigitasarkar3900
@abhigitasarkar3900 Ай бұрын
@@rishibasnet4907 tapi ko kam dhrma failaunu daya maya achar. Bhojan sadwik sudar garu garu nara liyera manv binsh rokne ho yo kali ko parkop ho pap badnu baki samyele bataucha radhe Radhe
@abhigitasarkar3900
@abhigitasarkar3900 Ай бұрын
@@rishibasnet4907 12 skel ko bhukamp bhukmari jalparliye. Tufan 64 bimari ek sth aune chan to ho snket hami le dhrma ma rhe Naya yug ma prbesh hunecha satye yug na papi neta huncha teha na koi pure atma ani 200 year age hune cha tiyo din dur china radhe radhe
@indirakarki5858
@indirakarki5858 Ай бұрын
आम जनता ले दलीय राजनीति तेस्का नेता कार्यकर्ता यो बेबस्था होईन राजा नै खोजेको छ
@JayamangalamnirmanSuppliers
@JayamangalamnirmanSuppliers Ай бұрын
सहि कुरो गर्नु भयो सर ले सते कुरो येहि हो सर
@krishnadhungana7688
@krishnadhungana7688 Ай бұрын
एकदम सहि ,अभिशेख,जिऊ,राजा बाहेक अरु लाई चिनदैनन,,राजान सरबे सरबा,नै ,हो , हे शकती शाल,जयहो 🇳🇵🇳🇵🎉🎉🙏🏾🙏🏾
@ishworstha861
@ishworstha861 Ай бұрын
सहि भन्नू भयो अभिषेक सर ।
@user-ol2wx3mk4q
@user-ol2wx3mk4q Ай бұрын
राजा भनेको राजानै हुन्
@DipakKunwar-qy4jt
@DipakKunwar-qy4jt Ай бұрын
हिन्दु परम्परागत राजा लाई बिस्नु भगवान को अबतार मानिन्छ तेसैले राजा लेनै छ्यमा पुजा गर्न परो यदि देश मा अनिस्ट रोकिन्छ भने रास्ट्रपति को काम छैन जय नेपाल
@ananathsapkota2032
@ananathsapkota2032 Ай бұрын
अभिषेक सरको सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक चेतना भया
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy Ай бұрын
नेपाल राष्ट्रको जय जय होस्।
@netraprasadneupane9526
@netraprasadneupane9526 Ай бұрын
आगमशास्त्र(वैदिक )र निगमशास्त्र (तान्त्रिक) विद्यामा केबल राजाहरूको चर्चामात्र पाइन्छ । राजाप्रजाको परम्परा/प्रणाली वैदिक युगदेखि चलिआएको प्रथा हो । तसर्थ राज्यप्रमुख राजा हुन्छ र राज्यमा हुने आधिदैविक ,आधिभौतिक ,आध्यात्मिक सङ्कटको दायित्व राजाले लिने र त्यस प्रकृतिको सङ्कट -समाधान पनि राजाले नै गर्ने परम्परा छ। राष्ट्रपति र राजा भिन्न कुरा हुन् ! दैवी विधानले राजाको र लौकिक विधानले राष्ट्रपतिको चयन हुन्छ ।तसर्थ अहिले देखिएको दोलखा-भीमसेनको क्षमापूजा वैदिक वा तान्त्रिक विधिद्वारा पूर्व- राजाले गर्दा पुराणसन्दर्भित हुने तर अवैदिक राष्ट्रपतिद्वारा गर्दा झन अनिष्ट हुने कुरा यहाँ मननीय छ !
@DipakthapadipakthapaDipa-jo4td
@DipakthapadipakthapaDipa-jo4td Ай бұрын
ए पुतुकार राजा जहाँ बसेपनि सता मा भय नभय पनि राजा राजानै हो केपि सेरे परचन्ड राष्टपति चोर दलाल भष्ट हरु देश बेचुवा हुन राजा सग दाजने हो र
@ShashindraPaudyal
@ShashindraPaudyal Ай бұрын
बिकाउ पत्रकार यस्तै हुन्छ
@SanuMayaShrestha-q7e
@SanuMayaShrestha-q7e Ай бұрын
सहि भन्नू भयो 🙏
@basudevparajuli5752
@basudevparajuli5752 Ай бұрын
वाह ! अभिषेक जी सनातनी धर्मका ज्ञाता
@SenSen-nb7ln
@SenSen-nb7ln Ай бұрын
100 प. सही राजा नै हुनुपर्दछ
@rajbasnet9562
@rajbasnet9562 Ай бұрын
सहि हो राजा नै जानुपर्छ
@mahendraprasadkhatiwada2319
@mahendraprasadkhatiwada2319 Ай бұрын
🎉 सत्य" शास्त्र" सनातन" र , समाजमा स्थापित विभिन्न प्रचलित संस्कारका सार" हरुको विषयमा ! तद्विदजन" श्री अभिषेक जोशी जी ले , निकै गहिराइ देखि गम्भीर तथ्यहरु झिकेर , सतहि-करण गर्दै हुनूहुन्छ ! 🎉🎉🎉
@user-sz3nj3vz1o
@user-sz3nj3vz1o Ай бұрын
राष्टपतिलेकामगरेको जनताले त मान्दैन ऐले।
@KalapnaLama
@KalapnaLama Ай бұрын
Yes dharai ramro kura ho
@CRICKET.WORLD2077
@CRICKET.WORLD2077 Ай бұрын
हाम्रो धर्म संस्कृति अनुसार राजा बिष्णुको रुप हो रास्ट्रपति हाम्रो धर्ममा कुनै गर्नथ मा छैन।
@sadinshrestha4348
@sadinshrestha4348 Ай бұрын
🙏🙏🙏Jay Bhimsen Maharaja🙏🙏🙏 Raja Auu Desh Bachauu
@narayanchand1474
@narayanchand1474 Ай бұрын
ॐजय श्रीभीमसेन वावा शरणं क्षमा दिनुस
@ashokghimire2293
@ashokghimire2293 Ай бұрын
Koti koti naman🕉️🕉️🕉️🙏🙏🙏
@sarbaguntamrakar7149
@sarbaguntamrakar7149 Ай бұрын
कुमारी जात्रा मा पनि अहिले सम्म पनि राजा को खड्ग लगेर मात्र प्रतिनिधित्व गर्नुहुन्छ।
@user-nj4xk8vn6d
@user-nj4xk8vn6d Ай бұрын
100% right sahi jawab dinubhayo .
@laxmighimire8025
@laxmighimire8025 Ай бұрын
जय दाेलखा भिमसेन रक्षा गर।
@TolbhadurThapa-o9v
@TolbhadurThapa-o9v Ай бұрын
राजा भनेका शिव पार्वती वरमा विष्णु महेश्वर का अबतार हुन राजा भनेका देसका मेरुदण्ड हुन राजा देसका अभिभाबक हुन राजा हाामि सबैका साझा हुन
@user-sr1xf6fd6k
@user-sr1xf6fd6k Ай бұрын
चोर रास्ट्रपति ले पुजा गरेर हुदैन राजा नै चाहिन्छ पुजा गर्न लाइ❤❤❤ok
@KanxaPradeshi
@KanxaPradeshi Ай бұрын
पबित्र मन्दिरको पुजारिसमेत राजनितिदलका छन ।कठै मेरो देश
@shahjasmine8624
@shahjasmine8624 Ай бұрын
Amale ko pujari chor bhastchari
@netrabadal-bb5zo
@netrabadal-bb5zo Ай бұрын
आज जनताले त रास्ट्रपति लाई मान्दैन र चिन्दैन भने दोलखा भिमसेनले कसरी चिन्दछ्न,भिमसेनले केबल यो देशको राजालाई मात्रै चिन्दछ्न अनि प्रजा लाई ।
@abisijankumar8350
@abisijankumar8350 Ай бұрын
धर्म बेचुवाहरुलाई सखाप बनाउदेउ भगवान
@tikaramrc674
@tikaramrc674 Ай бұрын
सबैको साझा ब्यक्तिले नै क्षमा पुजा गर्नु पर्छ।🎉
@ishworneupane1334
@ishworneupane1334 Ай бұрын
Jay hos
@homnathlamichhane739
@homnathlamichhane739 Ай бұрын
🕉️🕉️🕉️🕉️🕉️बिष्णु भगवानको अबतार राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️🕉️🕉️
@sarbaguntamrakar7149
@sarbaguntamrakar7149 Ай бұрын
राजा नभएर अहिले सम्म बौद्ध धर्मको समयक महादान हनुमानढोका दरवार र स्वयम्भू भूइखेलमा पुजा आजा भएको छैन।
@deepakmoon5615
@deepakmoon5615 Ай бұрын
सहि हो! हिन्दु सनातनमा मात्रै होइन बौद्ध परम्परामा पनि राजाको कुरा आउछ। जस्तो कि बोधिसत्व "अवलोकितेश्वर" को मन्त्रमा यसरी राजाको समेत प्रसंग छ। नमो रत्न त्रयाय नम: आर्य ज्ञानसागर वैरोचन व्यूह राजाय तथागतय अर्हते सम्यक्सम्बुद्धाय नम: सर्व तथाग्त्यब्य: अर्हतेब्य: सम्यक्सम्बुद्धे ब्य: नम: आर्य अबलोकितेश्वराय बोद्धिसत्त्वाय महासत्त्वाय महाकरुणिकाय तद्यथा ॐ धर-धर धिरि-धिरि धुरु-धुरु इते वत्ते चले-चले प्रचले-प्रचले कुसुमे-कुसुम वरे इलि मिलि चितिज्वल मापनये स्वाहा।
@binabina7708
@binabina7708 Ай бұрын
भिमसेनकाे मुर्तिमा पसिना अाउदा मुर्तिमा पुजापाठ गर्नलाई राजानै चाहिन्छ ।
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv Ай бұрын
स्याबास् अभिषेक तिमिले सहि बिश्र्लेषण गर्दै छौ। गोरखनाथको सच्चा आशिर्वाद प्राप्त नेपाल को शाह बम्सिय राजसंस्थाको सन्तान नै हुन्। त्यसैले भिमेश्वर लाइ सान्त पार्न नेपाल को राजै चाहिन्छ।
@shivarimal8011
@shivarimal8011 Ай бұрын
राजतन्त्र जिन्दबाद❤❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵(रास्ट्रपति रामे मुरदाबाद)
@KrishnaSugam
@KrishnaSugam Ай бұрын
भिमसेन भगवान पुजा गन राजा नै जानू पछ
@user-jf7kr2hj9p
@user-jf7kr2hj9p Ай бұрын
करोडौं सलाम अभिषेक सर
@rajibbhandariofficial
@rajibbhandariofficial Ай бұрын
अग्रज र मिडिया हरु गयर राजा लाई पुजाको लागी अनुरोध गरौ सबैलाई अनुरोध 🙏
@rajeensharma7497
@rajeensharma7497 Ай бұрын
दोलखा भिम्सेन ले श्री ५ ज्ञानेन्द्र सरकार लाई खोजेको हो
@pokhrelitaranga8266
@pokhrelitaranga8266 Ай бұрын
राजा सबैका साझा ,राजा एकताका प्रतिक ,राजा नै जानुपर्छ, भीमसेनको पूजा गर्न , धर्म छाडा निरपेक्षता का झोले गएर भगवान को पूजा हुन सक्दैन | श्री अभिषेक जोशी ज्युले भन्नु भएको कुरा १०० % सही हो |
@bimalabista316
@bimalabista316 Ай бұрын
हाे बिष्लेशन भनेकाे यस्तै हुनु पर्छ अभिषेक सर प्रती हार्दिक नमन 🙏🙏🙏
@abenashsharma8072
@abenashsharma8072 Ай бұрын
🕉️ श्री दोलखा भीमसेन को जय होस् 🙏 धर्म बेचेर ईसाई बनेका हरुलाई चाँडै सतबुधि देउन,
@mahesh61293
@mahesh61293 Ай бұрын
भगवान देवता बाबुआमा नातागोता मानबता धर्म संस्कृति सबैको भुमिका महत्व शक्तिमा जसले बेवास्ता गर्छ त्यसको बिनाश निश्चित छ।
@AmbikaThakuri-uz8ld
@AmbikaThakuri-uz8ld Ай бұрын
तपाई ले भने को कुरा सत्य यथार्थ हो किनभने आज सम्म नुवाकोट मा राजा को राज डण्ड लीयर भैरबि आमा को पुजा गर्थे आज पनि तेसरीनै पुजा हुन्छ
@dependralamichhane4727
@dependralamichhane4727 Ай бұрын
धर्म बेच्ने बिदेशी को गुलाम गर्ने भ्रष्टाचार कालोबजारी र अपराधी लाइ बचाउने लाई भगवानले स्विकार्दैनन।
@KpSaud-fk4mp
@KpSaud-fk4mp Ай бұрын
बाहुन ले पढ्ने क्रमकाण्ड र शास्त्र र बाहुन ले न् पुजी न् हुने ठाउमा अन्य जाति ले पुजा गरे भने के हुन्छ भीमसेन को मन्दिरमा राजा ले पुज्ने परम्परा छ भने कहाँ रास्ट्रपति ले पुजा गरेर हुन्छ र त्यो त स्याललाइ बाघको छाला लगायर यही बाघ हो भने जस्तै हो
@NumaLimbu-u6r
@NumaLimbu-u6r Ай бұрын
sahi ho👍️👍️👍️👍️👍️👍️
@bhimmagar2345
@bhimmagar2345 Ай бұрын
😂❤ tapai Naam nai bhawani rahexa Jai bedh Hindu sanatani
@NumaLimbu-u6r
@NumaLimbu-u6r Ай бұрын
@@bhimmagar2345 🤣🤣🤣🤣hjr ko ni bhim nam mileko jasto x😂😂
@bhimmagar2345
@bhimmagar2345 Ай бұрын
@@NumaLimbu-u6r ho Mero Naam bahule hoina Mero kaka jaisi kaka le rakhidoyeko ho jajur Jai Hindu Jai rajsastha Jai kirat Jai Hindu Jai Buddhism
@anusandhanmagar1738
@anusandhanmagar1738 Ай бұрын
उखानेको सरकार आगमनसँगै देश अनिष्ट युगमा प्रवेश गर्यो 👏👏👏
@user-mj8wd5wr9i
@user-mj8wd5wr9i Ай бұрын
जो भ्रष्टाचार र माफीया kaand बाट डुङ्ग डुङ्ग गनायाको हरु ले भीम सेन पुजा गरेर नमान्नु सही हो।पापीहरु बाट यो सम्स्या समाधान हुदैन।
@KrishnaSugam
@KrishnaSugam Ай бұрын
बिदेशी को दलाल गरीब निमुखा मारा हरु ले पुजा गदैमा दोलखा भिमसेन भगवान मानु हुन यो पुजा त राजा ले नै गनु पछ
@KhemWallingrai
@KhemWallingrai Ай бұрын
सारै चित्तबुझ्दो अन्तरबार्ता छ अभिषेक ज्यूको।
@sunitamagar1264
@sunitamagar1264 Ай бұрын
सहि भन्नू भयो हजुर ले❤❤❤
@khyamrajshrestha5536
@khyamrajshrestha5536 Ай бұрын
Good 👍👍👍 raja chahiyo
@lopashirpali1761
@lopashirpali1761 Ай бұрын
हजूर को उत्तम सोच बिचा र बिबेक सिल ईंसान हुनुहुदो रैछ हजार लाई धेरै धेरै नमसू
@kumarkoirala4565
@kumarkoirala4565 Ай бұрын
पुजारी ले राजा ले नै गर्नुपर्छ भनेको छन।
@ManojKarki-zt2sv
@ManojKarki-zt2sv Ай бұрын
King is king ❤❤
@sitathapa33
@sitathapa33 Ай бұрын
अभिशेख जि को भनाइ ठिक हो त्यो रास्ट्रपति त पाच बर्ष को त हो नि के को प्रमुख दले पार्टीको हो
@munadhakal0
@munadhakal0 Ай бұрын
१-क्षेत्रीको छोरो राजा हुन्छ जसले सम्पुर्ण क्षेत्रको जगतको रक्षा गर्दछ। प्रहरी आर्मी हुन योग्य छ ,जगत जोगाउन योग्य छ। २- ब्राह्मणको छोरो बेदको ज्ञान ध्यान नैतिक सबैलाई संस्कार शिक्षा जगतलाई दिन्छ। ३ -वैश्यको छोरो जसले धनधान्य ऐश्वर्य लक्ष्मीको बरदान छ जगत ऐश्वर्यले भर्छ ४- शुद्रको छोरो जसले मेकानिक ईन्जिनियर बाबा विश्वकर्मा ससक्त निपुर्ण कला कौसलको खानी छ जसले जगतमा कल्याण गर्दछ। यहाँ त हामीलाई ठुलो सानो बनाएर सबैलाई बाडेर ,धर्म बेचेर घर घर लडाए भेगभेग /गाउँ गाउँ लडाए जाति जाति भनेर उचाले। सबै सकीदै छ। यहाँ त आफै राजा / वकिल/ डक्टर आर्मी , आफै धामी आफै .....
@sujitdhakal5571
@sujitdhakal5571 Ай бұрын
हालीवाईनका झाेले निर्दाेश जन्ता मारा गडतन्त्रेबाट गरेकाे पुजा भिमेश्वर भगवाले सुईकार गर्नु हुन्न जय देश❤जय नरेश❤
@kalpanakalpana8072
@kalpanakalpana8072 Ай бұрын
हाम्रो घर को पूजा हाम्रो घर मा बहाल मा बस्ने मान्छे ले गर्दा हुन्छ र राजा भनेको घर पेटी हो नेता भनेको बाहाल मा बस्ने बाहाल वाला हो 🙏🏻🙏🏻🕉️🕉️
@haripoudel1119
@haripoudel1119 Ай бұрын
धर्म संस्कृति नै बेची खाने र अकुत सम्पत्ति कोे जोहो गर्ने हरु लाई भगवान ले चिन्दैनन् अन्तिम मा पापको पर्यायश्चिट गर्ने छन्
@balaramdhakal4525
@balaramdhakal4525 Ай бұрын
जय दाेलाखा भिमसेन चरणमा काेटिकाेटि प्रणाम
@IshworiChapagai-uq4hj
@IshworiChapagai-uq4hj Ай бұрын
रास्ट्रपति सबै को होईन एउटा पाटिकोहो जब जनताबाट प्रतक्ष दलरहित उमेदवार ले जितदैन तब सम
@saritamishra2680
@saritamishra2680 Ай бұрын
Right.
@KalapnaLama
@KalapnaLama Ай бұрын
Yo Satya kura ho
@chiranjibikarki4045
@chiranjibikarki4045 Ай бұрын
Right sir
@user-hi9bi1fd2o
@user-hi9bi1fd2o Ай бұрын
समय आईसक्यो भगवान ले पनि राजा माग्न थालिसके अब जनता पनि एक जुट भएर राज्सङ्था तुरुन्त ल्याउ सिङ्गसन मा ।
@user-hm9dw6rl1z
@user-hm9dw6rl1z Ай бұрын
Good ❤🎉 sahi kura ..king is king ❤🎉 Raja aau desh bachau ❤🎉 parsna shodne dud khane balak ho ki kya ho.
@dhimalsachin3960
@dhimalsachin3960 Ай бұрын
हरे कृष्ण !
@nirajkc8418
@nirajkc8418 Ай бұрын
Right bro
@murarishrestha2961
@murarishrestha2961 Ай бұрын
the king is king,we love our king& Queen.the King & democracy is necessary for Nepal & Nepalese peoples.save the Nation & peoples first.
@riddhiraj4971
@riddhiraj4971 Ай бұрын
बिल्कुल सत्त्य कुरा हो! जब हाम्रो संस्कृति नै अनि धर्म नै राजा सङ जोडिएको छ भने रास्ट्रपति को के काम! तर राजा खै!!!?
@sharada5383
@sharada5383 Ай бұрын
भिमेश्वर भगवसनको मात्र पसिना आएको होईन। चाबेलको चारूमति ( हरीयो मुर्ति) मा पनि गएको औसिदेखि पटक, पटक पसिना आएको खबर छ। देशमा देशमा धेरै अनिष्ट हुनेछ भनेका छन्।
@namasteonline6499
@namasteonline6499 Ай бұрын
Good
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc Ай бұрын
राष्ट्र प्रमुख राजा नै चाहिन्छ।प्रधानमन्त्री प्रत्यक्ष कार्यकारी हुनुपर्छ ।
@surya6429
@surya6429 Ай бұрын
यो अनिस्ट हटाउन राजानै चाहिन्छ।।।अरु कुनै आएर हुदैन।।
@suryabhujel505
@suryabhujel505 Ай бұрын
हामी जनताले मानेका छैनौं त देवताले कसरी मान्छन् यार राम्चन्द्र भनेको मानव रूपी दानव हो म मन्दिन राष्ट्रपति राष्ट्रघाती हो यो
@ratnasubedi-ye5kc
@ratnasubedi-ye5kc Ай бұрын
याे देस देब भुमि हाे र याे देसमा राजा हुनु पर्दछ
@user-nw6ub6wx4d
@user-nw6ub6wx4d Ай бұрын
देवताले जहिले पनि पुरानो परम्परा खोजेको हुन्छ यो धुर्व सत्य कुरा हो यसमा म परेको छु।
@amritab40
@amritab40 Ай бұрын
Abisek sir le vaneko kura eakdam sai xa👍👍👍👍
@MilanPariyar-b7o
@MilanPariyar-b7o 28 күн бұрын
वाह वाह हजुर ले अाज एक देश भक्तिको कुरा गर्नु भयो हमेशा सत्यको कुरा गर्नुस भगवानले हजुरलाई साथ दिनु हुन्छ 🙏🙏
@AnantKumarChaudhary-um7pv
@AnantKumarChaudhary-um7pv Ай бұрын
Good talk sir Jay bhimsen mata ki Jay ho om namah shiway Jay shree pashupati nath ki Jay ho
@hamro-nepal
@hamro-nepal Ай бұрын
Bhimsen mata haina sathi pita ho.anyway tapai ko bhakti bhab pabitra cha.jai bhimsen maharaj.
@KhemAryal-i2j
@KhemAryal-i2j Ай бұрын
राजानै मरिसक्यो । राजतन्त्र छैन । राजाहुँदा पनि कुनै पाटीको राजाथ्यो । हेर ! दासहरुको तमासा !!! 2:49
@Aashish99997
@Aashish99997 Ай бұрын
sahi kura garnu bhayo Avishekh ji le
@sovitrai2571
@sovitrai2571 Ай бұрын
Jai Baba Bhimsen Dolkha, hajurlai Hamro tarafbata koti koti pranam Chha. Hame sabiko Rakshya Garnuhos.
@Eero_BG
@Eero_BG 29 күн бұрын
Good sir Good 👍 👏
@RajkumarKami-z8o
@RajkumarKami-z8o 29 күн бұрын
एकदमै सहि भन्नु भयो
@user-cr3st6hn9d
@user-cr3st6hn9d Ай бұрын
जय नेपाल जय भीमेश्वर
@sudanthapa2972
@sudanthapa2972 Ай бұрын
देशको स्थिति परिस्थिति र युग परिबर्तनको संघारमा छ !! दोलखा भिमसेन स्वयम् महादेवको अंश हुन् दया कानमा ७० बर्ष पछिको यसरि पसिना आउनु देश उथल पुथल एब राज्यसत्ता उल्टिनु अनि परिबर्तन रदेशका गद्धार दैत्य दानब र अपराधीको बिनास हुनु हो !! संबिधान २०७२ खारेज !! अब देशको सुरक्ष्या शान्ति अनि सम्बृद्ध नेपालको अर्को कोष देशको सम्रक्षेक राजसस्था सहितको संबिधान २०४७ पुन;स्थापना र प्रत्यक्ष्य कार्यकारी जननिर्बाचित प्रधानमन्त्री घोषणा भदौ २७ /२०८१
@bhunakumarineupane5170
@bhunakumarineupane5170 Ай бұрын
सत्य हो दोलखा भिमसेन ले राजानै खोजेकाछन राजालेनै पुजादिनुपर्छ
@user-qc9mj8li3d
@user-qc9mj8li3d Ай бұрын
राजले नै पुजा गर्नुपर्छ
Modus males sekolah
00:14
fitrop
Рет қаралды 10 МЛН
भालेको गाईजात्रा 2081/Nawaraj kapri bhaleko gaijatra ...
19:57
Nabaraj Kapri Dhadinge Bhale
Рет қаралды 1 МЛН