दीपक ज्ञवाली,डा लोहनी र लिलामणि आम्नेसाम्ने,किन र कसरी यस्तो भयो ? दमदार बहस Deepak-Gyawali

  Рет қаралды 19,046

Churo Kuro TV

Churo Kuro TV

Күн бұрын

Пікірлер: 42
@lalbahadurbudha8323
@lalbahadurbudha8323 Жыл бұрын
Good job you churo kuro Tv 💐❤️🙏🏾🔱🇳🇵🇳🇵🇳🇵
@deepakthapa490
@deepakthapa490 Жыл бұрын
एकदम सहि कुरा बिजुली स्वदेशमा खपत गर्ने भनेको स्वदेशमै मूल्य अभिबृद्धि बढाउनु हो। तसर्थ बिध्युत निकासी गरेर देश कदापी धनि हुंदैन!!!
@bishowrajsapkota9545
@bishowrajsapkota9545 Жыл бұрын
बोल्दा मुख थुनिन्छ,आनदोलन गर्दा जेल हालिन्छ अनि के गर्ने ?
@buddhidahal2468
@buddhidahal2468 Жыл бұрын
नेपालमा देशभक्त नेताछन्भने ऊर्जा मा आत्मनिर्भर नभै बिदेशी लई बेच्ने कुरा गर्नैभएन कौडीकोभउमा नेपालको नदीहरू जमीडुबाएर दिएजस्तो ऊर्जा पनी हतारगरेर अरबपती बिचौलिया हरूले सबै ऊर्जा हातपार्न खोद्दैछन् दलाल नेतामार्फत होसियार हाम्रा कृषि योग्य जमीनमा सानुकुलोपनिछैन हामीलाई धोखाधड़ी भएको बिर्सिनुहुँदैन ।
@skumartamang5112
@skumartamang5112 Жыл бұрын
नेपाल र नेपालीहरुको निम्ति बनेको हो भने त हाम्रो हक अधिकारलाई किन यसरी कुन्ठित गरिन्थ्यो र?सबै ईन्डियाको हितको लागि बनाएको हो नि!
@jyotilalrana8375
@jyotilalrana8375 Жыл бұрын
लीला मणिजी तपाइले MMC काे विरोधमा बोल्नु भयो र कुनै हालतमा पास हुन दिन्न भन्नु भयो तर तपाईंको पार्टी अध्यक्ष ले त पास गर्नू भयाे यस्ता बाकुम्फुसे कुरा कति सुन्नु।
@skumartamang5112
@skumartamang5112 Жыл бұрын
यस्तै हो नि भन्ने एउटा गर्ने अर्को यी हरामीहरुको काम
@harikrishnaghimire2152
@harikrishnaghimire2152 Жыл бұрын
गफ गर्न, भाषण बाजी गर्न सजिलो छ, गरी पुर्याउन गाह्रो छ हो नेता र बिज्ञहरु। एकजना बिजुली इन्जिनियरलाई बोलाएको भए बुझ्न अली सजिलो हुन्थ्यो कि! अहिले पनि हामी झन्डै ४०% बिजुली भारतबाट ल्याएर बिद्द्युत पुगेको ठाउँमा झलमल्ल पारी रहेका छौँ। बर्षा याममा बढी बिजुली निस्किन्छ अनी निर्यात नगरेर के गर्ने? कि त बर्षा याममा मात्र बिजुली किन्ने ग्राहक चाहियो स्वदेशमै कि कसो?
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 Жыл бұрын
दिपक सर अब्बल एक नम्बर सहि कुरा गर्नुभयो लोहनी सर हजुर को भनाई पनि ठिकै लाग्यो,यो म्याउवादी को झोले दास नेता बनेर भुकेको छ के अर्थ भयो?
@badriprasadsharma861
@badriprasadsharma861 Жыл бұрын
कुनै हृष्टपुष्ट केटा मानिसले केही काम गर्दैन र डुलीडुली मात्र खान्छ भने त्यस्ता केटालाई तीन तीग्रे भन्ने प्रचलन हाम्रो समाजमा अहिले पनिछ । अहिलेको हाम्रो देशको तीन तहको सरकार क्षमापाऊ ठ्याक्कै त्यहि केटो मानिसको झल्को देखाउने खालकोछ ।
@aryankarki7900
@aryankarki7900 Жыл бұрын
रत्नशागर सरको कुरोमा मेरो १००% सहमति छ।
@dibakarpant3390
@dibakarpant3390 Жыл бұрын
लोकतन्त्रको खोल ओढाएर आ-आफ्नो फाईदाको लागि नेताहरुले स्वार्थतन्त्रको अभ्याश गर्दैछन यत्तिबेला ! यो स्वार्थतन्त्रले देश र जनताको स्वार्थको भने कुनै हालतमा रक्षा हुन नसक्ने चेत बेला छदै खुलोस! जय जनता-जनार्दन ! जय राष्ट्रदेव पशुपतिनाथ !
@aryankarki7900
@aryankarki7900 Жыл бұрын
माहाकाली संधिबारे पनि बहस होस।
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 Жыл бұрын
सेल्युट छ दिपक ज्ञवाली सर
@hirabudhathoki3002
@hirabudhathoki3002 Жыл бұрын
समाजवाद भनेको सिद्धान्तले भन्दा स्थानीय जनतालाई परेको समस्यालाई स्थानीय तहमा जनताको प्रत्यक्ष संलग्नतामा सरकारले ७०/८० प्रतिशत आर्थिक सहयोग इमानदार ,नैतिकवान को नेत्तृत्वलाइ जिम्मा दिएर कार्य गर्ने हो भने जस्तोसुकै उत्पादन गर्न सकिन्छ ।कृषि ,उद्योग ,ब्यापार ,सडक ,पर्यटन ,शिक्षा ,स्वास्थ्य ,खानेपानी समेतलाई सफलता दिनसकिन्छ तर सम्पत्ति देख्नेबित्तिकै लोभिपापी समुहमा देखियो भने त्यस्तालाई तत्कालै सामाजिक वहिस्कार गरि क्षतिपूर्ति असुल गर्नुपर्छ।यसरी नै गाउँ हुदै नगर ,जिल्ला ,क्षेत्र ,पुरै देशमा लागुगर्न कठिन छैन ।नेताकार्यकर्ता ,मन्त्रीहरु,कर्मचारी सम्पत्ति देख्नेबित्तिकै मनपोलेर भ्रष्टाचार गर्ने प्रयत्न गर्छ भने सार्वजनिक स्थानमा ल्याएर ५ गुणा क्षतिपूर्ति असुल गर्नुपर्छ ।अनि नेपाल विश्वकै उत्कृष्ट सुन्दर ,धनी,बिकास समृद्धि मा पुग्नेछ ।भ्रष्टाचारि,घुस्याहा ,नेताको लुटेको सम्पत्ति ब्यबस्थापन गर्ने माफियालाई हदैसम्म को कार्वाही सरकारले होईन कि जनताले सामुहिक तवरले गर्नुपर्छ।
@aryankarki7900
@aryankarki7900 Жыл бұрын
यतिमध्यमा डा. दिपक ज्ञवाली अब्बल हुनुहुन्छ।
@durgapokhrel6923
@durgapokhrel6923 Жыл бұрын
सबैले यसरिनि भन्ने र बाेल्ने मात्रै हाे। गर्ने चाहिँ शिव खु ।
@faninarayansigdel2865
@faninarayansigdel2865 Жыл бұрын
कुन बाटो राेज्ने? हरेक मानिसले सधैं सुख चाहन्छ।तदर्थ अरूको सुखमा सुखी , दुःखमा दुःखी हुने सात्त्विक शिक्षा संस्कारबाट जनप्रिय भई उच्च पद प्राप्त गर्नु उकालो देवमार्ग हो भने जनतालाई लडाई कङ्गाल बनाएर चुनावमा मत किनी सत्तामा पुगिने ओह्राला ६ वटा दैत्यमार्ग हुन्। यिनैले फुटाऊ र शासन गर भन्ने कुबुद्धि = दितिलाई पछ्याउँछन्।त्यसैले उनका सन्तान जति दैत्य हुन्। हाम्रो स्वत्व मेटाउने मेकाले शिक्षा, बहुराष्ट्रिय राज्य, उपनिवेशवादी विदेशी धर्म, संसदीय व्यवस्था,समानुपातिक चुनाव प्रणाली र कम्युनिज्म यी पद्धतिहरु हरेक मानवलाई तलतल झार्ने दैत्यमार्ग हुन्। गरीब देशमा विदेशी दलाल मात्रै बाँचुन्जेल पार्टीनेता बन्ने हुनाले सार्वभौम सत्ता यथार्थमा विदेशमा पुग्छ।विदेशीले जहिले पनि हरेक ठूलाे सञ्चारगृहलाई तथा अर्को देशको निरीह नेतालाई मात्रै अघि बढाउँछ। उसले पनि आफू जस्ताहरुलाई मात्रै अघि बढाउँछ। यसैले पहिले छिमेकी देशभन्दा सम्पन्न आत्मनिर्भर नेपाल अहिले पूर्णतया परनिर्भर कङ्गाल राष्ट्र बनाइएको छ। संसदीय व्यवस्था गरीबमारा धनिक तन्त्री हलाहल विषकाे वृक्ष हो ।त्यसले राजनीतिकाे नाममा हत्या आतङ्क आदिलाई निरन्तर अघि बढाउँछ। पार्टीका पेशा वर्गादि नामका भ्रातृसंगठनहरु त्यसका जराहरू हुन्। त्यो रुख र हरेक ठूलो मिडिया पश्चिमाकाे कब्जामा देखिन्छ। त्यसले अनन्त ऊर्जा प्राप्त गर्न न्यायालय सहित हाम्रो राज्यको हरेक अङ्गमा आफ्ना पार्टीका खेतालाहरुलाई भरेकाे छ। त्यसरी उसले आफूलाई तथा उक्त जराहरुलाई पाेस्न पर्याप्त भ्रष्टाचार मल र बेथिति जल पुर्‍याउँछ।त्यसैले ठूला मिडिया तथा नेताहरूमा भ्रष्टतम बन्ने हाेड छ। बलिया स्वार्थ समूहले सज्जन नेतालाई सजिलै हटाउन अथवा निर्धाे बनाउन सक्छ। त्यसैले यो व्यवस्थालाई यथाशीघ्र मिल्काउन नसकेमा यो देश नै नरहने अभूतपूर्व खतरा देखिएको छ। जागरुक जनतामा पुराना पार्टीहरुप्रति चरम घृणा उब्जेिएर जनतामा रास्वपा र राप्रपाप्रति आशाकाे बिरुवा पलाएको थियो।उनीहरु पनि चरम अवसरवादी देखिनाले त्यो आशा पनि हरायो। यो पश्चिमी ठालुतन्त्र रहेसम्म यस्ता विकराल समस्याहरु थपिँदै जानेछन्।किनकि बाघलाई सुघारेर दुधालु गाई बनाउन कदापि सकिँदैन। नयाँ दाबी र यथार्थ! सरकार प्रमुखको प्रत्यक्ष चयनकाे व्यवस्था गरिनासाथ यस्ता सबै विकृतिहरु हराउँछन् भन्ने जुन दाबी सुनिँदैछ - त्यो पनि व्यर्थ हो।किनकि त्यसमा पनि उक्त प्रमले सांसदहरुसित मिलेर झन् भ्रष्टाचार गर्नसक्छ। बलिया विदेशी र उनका दलालहरुले राज्यका सबै अङ्गलाई हातमा लिई आफूले बनाएको नेतालाई आजीवन प्रम बनाएर उसैद्वारा अथवा उस्तैद्वारा शयाैं वर्षसम्म निर्धक्क मनपरि गर्न सक्छन् । अर्को कुरा -संसदमा विपक्षकाे बहुमत भएमा सरकारले कामै गर्न सक्दैन।किनकि गाडी, चालक, बाटो र लक्ष्य सबै कुरा ठीक रहे मात्र ठीक लक्ष्यमा पुगिन्छ। यो गरीबमारा ठालु दैत्यतन्त्रलाई राेजेर तलतिर झर्दै न्याय शान्ति र समृद्धिकाे सात्त्विक उन्नतिकाे शिखरमा पुग्ने अपेक्षा गर्नु मूर्खता हो। अतः उक्त शिखरमा पुग्ने हो भने पार्टीका भ्रातृसंगठन विनाको सरकार प्रमुखको प्रत्यक्ष चुनाव हुने शासन व्यवस्था, सनातनधर्म अनुकूल शिक्षापद्धति र तदनुकूल वातावरण नै आजका मुख्य आवश्यकता हुन्। किनकि मन वचन र असल कामहरूबाट जनजनलाई रिझाएर सत्ता र सुख प्राप्त गर्नु नै उकालो देवमार्ग हो। ओह्रालाे मार्गबाट पर्वतकाे टाकुरोेमा कदापि पुगिँदैन।यो तथ्यलाई राम्ररी मनन गरी निःस्वार्थ भएर हामीले आफ्नो गन्तव्य राेज्न ढीलाे गरेमा अनर्थ हुन बेर लाग्ने छैन।
@bhimchhalise1326
@bhimchhalise1326 Жыл бұрын
रास्ट्रवादी भनेको दिपक ज्ञवाली सर
@madabpokharel4073
@madabpokharel4073 Жыл бұрын
Ramiro kura lilamanibhai
@dahalcp
@dahalcp Жыл бұрын
१२ भाईले सबैलाई गाँजेकै रहेछ ।
@fenimorefillmore5322
@fenimorefillmore5322 Жыл бұрын
31:22
@aryankarki7900
@aryankarki7900 Жыл бұрын
रत्नशागर श्रेष्ठ पनि हुनुहुन्दो रहेछ।
@thulokanchhalama8470
@thulokanchhalama8470 Жыл бұрын
Thanks all of you don't speak tumach bagamfuse dirty politics ❓ better work hard honest for your life style and future
@bhimchhalise1326
@bhimchhalise1326 Жыл бұрын
जे जति राम्रो कुरा गरे पनि लीलामणि जि को कुरा काम लाग्दैन प्रचण्ड को लगौटी भएको भयर हो कि
@skumartamang5112
@skumartamang5112 Жыл бұрын
हो नि जे जसरी भए नि प्रचण्डको बचाउ गर्नु परेन त?
@aavashpant2842
@aavashpant2842 Жыл бұрын
A b pant right version
@sunilwosti7569
@sunilwosti7569 Жыл бұрын
Last ma kura garne arthasastri lae arko choti feri leraunu hola hwa jasto manxe ahile ko samasamayik antarbarta thik x...
@gangachudal7667
@gangachudal7667 Жыл бұрын
Yo parti ,gantrantra ,loktrantra , natabad kripabad , bikuwa neta , le Hami Janata marera bachrka chau,
@Danuwar768
@Danuwar768 Жыл бұрын
Yo talu hatyara lilamani ...mcc ko matyara... juta ko mala lagaunu parne
@jhumamainali103
@jhumamainali103 Жыл бұрын
Gaph le nahune aba pani bandaina yo deshka neta 5 barsai sarkar banaun byast rahnchhan
@gangachudal7667
@gangachudal7667 Жыл бұрын
Hami ta bijuli ko 15 rs tirchau ,,
@loknathchapagai349
@loknathchapagai349 Жыл бұрын
Aba pass hunxa spp parchande Sarkhar Lea hyrdai jaam
@dhanindrathapa1377
@dhanindrathapa1377 Жыл бұрын
Kaak kholera sunesh dhature,phantus, chor Lila mani fataha
@nargurung9307
@nargurung9307 Жыл бұрын
बकम्फुस बक्तब्य
@jhumamainali103
@jhumamainali103 Жыл бұрын
Taba ta timrai netale hastaxer gare
@Anticorr318
@Anticorr318 Жыл бұрын
This people’s are doing drama and playing game with 119 tribes citizens of Nepal,They rule over 260 years in Nepal by only one community by nepotistic,
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 27 МЛН
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 22 МЛН
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 59 МЛН
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 27 МЛН