देउडा सुसेली भाग ८८ / Deuda Suseli Part 88 / New Nepali Deuda Song / Live Deuda / New Deuda Song /

  Рет қаралды 1,115

Music Tv Nepal

Music Tv Nepal

Күн бұрын

Пікірлер: 35
@RamSam-tu6hw
@RamSam-tu6hw Жыл бұрын
Hll
@jungbahadur3274
@jungbahadur3274 Жыл бұрын
Hello
@amarbohara-wb8ni
@amarbohara-wb8ni Жыл бұрын
आँखाको सपना छनाई मनको आस छनाई। हेर्नाखी दुनिया छनाई फेर्नाखी सास छनाई। लोभी छ मान्छेको मन स्वार्थि छ सन् सार। मुटुले चोट खाया पनि मन नखाएई हार। सास् रोकु जवानी छनै आस् गरौं पराईकि। आखाँले देखेकी मैना मुटुमा हराईकी॥ धान् कुटु ओखल छैन घाँस् काटौँ त गाई नाई । भन्नथ्या मनका मर्म सुनि दिन्या कोईनाई ॥ बाटामा देवती थानः फुल् चढाउकी भेटी। साथ दिनेको आस् रयन मुटु लैगै रेटी।।🥰 शर्पथम नमस्ते सन्चालिका दिदी म नेतर बोहोरा बोगटान गाउपालीका धिर्कामाडौ ५ हाल को बसाई पन्जाब लुधाय्ना बाट य गित बाट सम्झना चाहान छु पिर्य जिबन साथी छोरो र आमा बुबा र सम्पूर्ण डेउडा पार्खी साथीहरूलाई
@gokulboharayoutube9454
@gokulboharayoutube9454 Жыл бұрын
नमस्कार म गोकुल बोहरा बझाङ थलारा गाउँपालिका १ घर भइ हाल भारतको नयाँ दिल्ली बाट धेरै लामो समय पछी आज को रैबार प्रिय दाजू तुलाराम बिसी ज्यु को सब्दबाट ❤️🙏 फर्किजा ओठको हासो फिर्ता आ जवानी। रुएर सुनाउनु भयो खुशिको काहानी। फाट्यो दिल छुट्टियो आत्मा छुट्या पछी मैना। धेउतिनकि म रुयाको हुनाईनकी सैना। झल्को आउनु छकाल बासा लहर चल्ला दिन। र्वाई जान्छै हास्याको मन बिउझाई जान्छै निन। निन्द्रा उड्यो भोक हरायो छुट्याका दिन बाट। छाम्दोछु कोखेलो खाली जाग्दो छु निन बाट। सम्झु भन्या जिउ झुरिग्यो बिर्सु भन्या गुनछ। आज पनि बैरागी मन साईलाई सम्झी रुन्छ। हार्दिक धन्यावाद शब्द तुराराम बिसी दाई को रहेको छ आज बिशेष सम्झना पुजनिए आमा बुवा साथै प्रदेशि मित्र प्रेम रोकाया बिजय थापा हर्क रोकाया दिनेश भण्डारी सुसिल कुवँर भरत बिस्ट पशुपति खड्का लगाएर मलाई चिन्ने न चिन्ने सबैलाई छ 🙏
@amarbohara-wb8ni
@amarbohara-wb8ni Жыл бұрын
अछामहै टरक आयो साफे सामलछाणी/ का उणी जोलीका भौर माछ्या दामलछाणी// हट बाईझाऊ बम्बई का देश मथुरा रेल आयो/ साईखी त ऊजालोई होला जुन गयो बेल आयो// दीपाईल पिपल्ला बजार सेतिका किनार/ मेट्टीयोकी मेटाई हालि मायाको चिनार// जाँ साईले छाडेंर गै थिः उसै ठौर रुन्छु। केसै बेला फाम् खुलन्छे होस बिहोस हुन्छु॥ लोड् गर्‍यो लाहोरको गाड़ी लुट्यो भंसारले। हाँसी रनु मेरा बाँज आफ्नाई अंसारले ॥ नाउ राखुगि ईजाबाको हाम् फालौंगि सेती। नहुन्या पिर्ताले रैछ माया लाग्दो यति॥ मुखि पनः ठाउँ होलागि साई बस्न्याँ शहर। सपनीमा निन खुलन्छे पहर पहर ॥💕 शर्पथम नमस्ते सन्चालिका दिदी म अमर बोहोरा बोगटान गाउपालीका धिर्कामाडौ ५ हाल को बसाई मुम्बई बाट य गित बाट सम्झना छ सम्पूर्ण डेउडा पार्खी साथीहरूलाई
@JayRajAauji
@JayRajAauji Жыл бұрын
दर्शन नमस्ते नमस्कार ठेऊडा सुसेली कार्य क्रम _________________ चलाऊनु हुने र सुने सम्पूर्ण लाई। धेरै धेरै मुटु भरी को मया सून्दर सूंदुर___________________ पछिम अछाम जिला चैरपाटी। गाऊं पालीका ३ डऊरी घर अहीले पराईको देश खाडी मुलुक बिरानू देश बाट_______________________ मरो नाम राम बहादुर साऊद आज मैले। पहीलो बार। डेऊडा_________________ लेखि। पठायको छ। कार्य क्रम डेऊडा सुसेली बाचन ज्य लाई जानि।______________________ नजानी लेखेर पठायको छै बाचन गरिदीया हां ___-------------- 1)न पाया छकल्या घाम नबस्या सितल// लायाको पिरती मेरो सुन होइकी पितल// 2) रितैछ चौतारी आज बण पिपलका छाया// भुल्कि गैकी मालकी मैना मान्नी छैकी माया// 3)तातो घाम सुक्याको धर्ती बादल छायाको// अधुरोई छ अमृत पिर्ता नै आस मायाको// 4)घोर्सिनी सल्लीका रुख पिनारको पानी// उईबेला तेरी हुँ भन्थी अइल क्याब मानी// 5)चारै तिर सालका रुख बिच मेरा गाउँछ// छुटेकी बाजकली मेरी झल्लो मात्र आउछ// 6)पानी जहाज नेपाल छैन रेल्को छौन बाटो। सुवा लाई दियाको चिनो मण्डा लाउन्या काटो।। 7)खप्तड केदारनाथ लुम्बिनी बुद्ध छ// न बुझ्या गलिको पासो पिरती सुद्ध छ// 8)शैलेश्वरी सिल्देवी जाँत सिरोड भो हुनी// धेकिनी रुपकी रानी तु जसी को होली।।
@balirajmahatara9209
@balirajmahatara9209 Жыл бұрын
सन्चालिका बैनी धन्यवाद सबै देउडा पारकीका गित समेटेर बाचन गर्दा राम्रो हुन्थ्यो कि हामी लाई छुटायकोमा एक्दम् गुनासो छनी साैते बेबार जस्तै भयनर म बलीराज महतारा
@RamSam-tu6hw
@RamSam-tu6hw Жыл бұрын
J
@jogasodari2366
@jogasodari2366 Жыл бұрын
दर्शन नमस्कार डेउडा सुसेली कि संचालिका बैना आजलै आईगया म जोग सोडारी कालागाउ अछाम अजेल भारतको मदुरास बाटहै भलाभली जन्मथात बिराईनु भयो प्रदेशै घर भयो हौस्या मान्छे रंगीलो मन बिमोलै मा गयो हुदैन सोचेका जसो नै हातमा धन यकै भाग गतिलो नपाई उराल्लीने मन आफना भाग येसै छियो क्या भनु कैकन मेराई जसा बौला दुख कसैकी हौ जन डिट पड्डैन आफना देश बिराईनु शहर कैले शान्ती हुन्या छैन मनका लहर मन डुल्लो दुनिया पारी भाग्गे रेखा हारी आफ्नै जोवन हुन्या रैछ आफै कन भारी भागमा कर्कलो छैन मीठो माग्दो मनले गाउँ छुटायो खुसी लुटी बिदेशी का धनले बगैँचा बयालो लाग्दो झन आत्मा जल्याको बानि पन गतिलो नाई भाग्गे छ बल्याको
@KeshavOjha-pl1is
@KeshavOjha-pl1is 9 ай бұрын
Yo progarna kin banda vok
@KeshavOjha-pl1is
@KeshavOjha-pl1is Жыл бұрын
गल्ति भाको ठाउमा सच्यानु होला रुमाल फट्कायै को ठाउमा पट्कायै भाछ
@BudhayabarajXttri
@BudhayabarajXttri Жыл бұрын
नमस्ते सन्चालिका दिदी आज पनि आइगए कालिकोट जिल्ला पलाता गाउपालिका व डा नम 3 बाट हो दिदी आज पनि बुडा रा बुडिका देउडा गित ल्याएर आएको छु बाचन गरिदिनु होला दिदी बाकी गित बाट दिदी बुडि ✍️फुलिगा हजारी फुल घर आइजा परदेसि ✍️चाइदैन बिदेशी धन गाउँकै सिस्नु बेसि बुडा ✍️घर आउने मनत थियो साउबैरि काल भया ✍️खेल राख्नु पियारी आफ्नो मेलापातमा गया बुडि ✍️छोरा छोरी बाबा भन्दा छाती चर्कियला ✍️सुख आउने दिन हाम्रा बुढा कैले फर्कियला बुढा ✍️रात सुत्नु नाइदिन खानुनाइ धनकमाउला भनी ✍️भिडियो कल गर्नु प्यारी तिम्रा बाउ हुन भनी बुढी ✍️पाकी गयो जाउले धान दसैं आयो मुख ✍️ कसरी काटौउला प्यारा पर्देसका दुख बुढा ✍️तो देखि हासन्ना प्यारी सतुर बैरी हरु ✍️ बरु म आइजाला घर नहेर्नु कोइ अरु बुडि✍️संगै बसि हिनेका छ्न अरुका लाल जोडि ✍️साइको जोबन खर्चनेनाइ हजुरलाइ छोडी बुडा✍️सउराइ लागे भेट हुँदैन हेरे देखिदैन ✍️ तेरा हात्को सिराद छैन तेइबाट निन्द छैन बुडि ✍️गाउँ घरमा खाउला बाज दुख सुख गरि ✍️घरफर्केर आउनु प्यारा राम्रो दिनबार गरि बुडा✍️ठेकेदार दिदैन पैसा तो भन्दी घर लाउनु ✍️सपना भैगयो प्यारी मैले घर आउनु विशेष सम्झना मा सर्बपर्थम त हजुर लाई दिदी अनि मेरो घर परिबार लाई दिदी र मेरा आत्मिय साथी हरु लाई र मेरो प्यारो दादा बल रोकायालाइ भन्दै अहिलेलाइ छुटिन्छु दिदी ok byby दिदि
@MissSaya-pp3dy
@MissSaya-pp3dy Жыл бұрын
नमस्कार दिदि गोदावरी नगर पालिका 8 हरिनगर बाट म कमला बिस्वकर्मा‌ आउदै गरेको दसै मा म मेरो बाबा लाई सम्झिदै केहि गित लेख्छु बाचन गरिदिनु होला (1) प्रदेशि भएका बाबा फर्केर आईजाया निधार मि रातो टिका जमरा लाई जाया (2) पोखन्छु मनका बह ए आमा सुन दिना मेरा बा फर्किने दिन कैले हो भन दिना (3) बर्स गयो मैना गया दिन पन ढलिग्यो आब त फेरिदे लेखाइ हिर्दय गलिग्यो (4) लगाउन्थे जमरा को खेति अछेदा को थाली जन्म दिने भगवान् कर्म केलाइ बालि (5) मन सांत कैलेइ न हुनो न हराउनो हासो न त बा खबर दिना न त केहि नासो (6) बाईर देख्दा रहणि छु भित्र जल्लो हिया यैई दिन फर्किन्छु भनि चिठ्ठी लेखि दिया (7) आईगयो दसै को दिन झिलि मिलि गाउ छ मन सांत कैलेइ न हुनो हिर्दय मा घाउ छ धेरै भन्दा धेरै सम्झना मेरा बाबा लाई र सबै मलाई कमला बिस्वकर्मा भनेर चिन्ने जति लाई धन्नेबाद
@prakashwod3401
@prakashwod3401 Жыл бұрын
जधौ नमस्कार सर्वप्रथम कार्यक्रम देउडा सुसेली संचालिका बैनाउ प्रईबिधीक ज्यु मेरो घरपरिवार आफन्तजन मलाई प्रकाश ओड प्रताब भनेर चिने नचिने सम्पूर्ण लाई बिरानो शहर भारतको गुजरात सुरत बाट मिठ‍ो माया अबिरल सम्झना छ मेरो ठिकाना साफे नगरपालिका 11 देबिस्थन डाडागाउँ अछाम हालैको बसाई कंचनपुर बेदकोट नगरपालिका 6 जाडेपानी हो राम साथै लछिमन साथै सीता पनि साथै सबैलाई उदाउन्या बेल मलाई काली रातै मेट्या पनि मेटिदैन भाबिनीका होरा आमा रैन मेरा भाग क्या फुटिहै खोरा एसै रैछ बोली चालि एसै रैछ रिती आमा तमी घर आउनु अस्टमीका तिथि साहारा कोई पनि भईन गलि लाईग पासो होईजाउ पनि आमा तम्रो बैकुन्डको बासो एसै गित म्राफत सम्झनु प्रदा P R B
@tarkrajbhatt3311
@tarkrajbhatt3311 Жыл бұрын
केदर द्वाल देबराज साउद सन्गैका दैतरि साथ छुटि पिर्य साथि मैत ग्या भैतारि ।। बरख गणका केदार जाेडा बझाङ देश घर मिसन मा जागया लै सन्गै जान्थे हेर ।। राम सिहँ धामि खड्क दल देबराज मेरा काेल अजम्बरि रहिरहुन पिरति का पाेल।। कति साथि सम्झि राख्छन मेसिन्जर मार्फत साथ छुट्दै मा मन टुटदैन न स्वचनु बर्बाद ।। दाेसरा दिन फेरि अाउला सम्झना लेइबर घेरा बनाइ डेउडा सुन्नु गाेल सर्कल हाेइबर।। दिनमा फुर्सद पाइन गित लेख्या राति मा अाजलाइ केन्दृत भयाे सन्गै का साथि मा।।
@birendranepali-3758
@birendranepali-3758 Жыл бұрын
Congratulations all suseli deuda lai
@khemrajkhadka3313
@khemrajkhadka3313 Жыл бұрын
कार्यक्रममा चलाउने गलाकला समधुर स्वरका धनी दिदी नमस्कार म खेमराज खड्का ठेगाना अछाम जिल्ला साँफेबगर नगरपालिका वार्ड नं ११ देविस्थान हाल भारतको मुम्बई महाराष्ट्रमा अपेराहाउस चर्निरोड बाट हो मौरी घुम्छ फुल किन मैना घुम्छ ऋतु // जन्म थात बिरानो भयो अब कैल भिटू // परेवा कै वन उड्यो घोल चल्ला छाडी// तेरै तस्वीर हेराइ लाग्दी ए फुलका भाडी// कैलाश मिस्सी ने रैछ साफे बुढी गंगा // हौसिया जीन्दगी मेरो मनै हुदो चंगा// फल खान पत्थर हान्या दाना फल्या रुख// अरु लाई सम्झाउने मन आफु कनी दुख // बाज पाला पलाया ठौर कन्ले काट्यो घास// घरको सत्य नास हुन्या नखेल जुवा तास// बिषेश गरि कंचनपुर जिल्लामा कृष्णपुर नगरपालिका वार्ड नं पाँच पबित्र बस्ती बस्ने आमा र सम्पुर्ण घर परिवारलाई सम्झेको आफु आरामै भएको जानकारी गराउछौ।
@के.पि.न्यौपाने
@के.पि.न्यौपाने Жыл бұрын
नमस्कार अनि मिठो सम्झना बहिनि म केपी न्यौपाने को तर्फबाट बाजुरा जिल्ला स्वामि कार्तिक खापर गाउ पालिका वडा 2साप्पाटा खडालबाडा हाल काठमाडौ बाट मेरो जन्म भुमि बाजुरा लाई सम्झिदै केहि शब्द पठायको छु पर्सारण गर्दिनु होला बहिनि । 1)नछल्नु सुन फल्नि फल्नु जन्म भुमि धर्ती । उच्च सम्मान सम्झना छ जन्म भुमि पर्ति । 2)वाई ज्युलो बायालि खेल्छ झन राम्रा जुकोट । रुडि बर्कु ठाना क्युरि झल्को मुटु चोट 3)बाउनि कोट उछेईलो डाडो छुद्दरि छाया को। सम्झना छ बाल्यकाल को गाउँ घरका मायाको । 4)वारि राम्रो चौघानचौर पारि कोल्टि बजार । जन्मे ठाउँ साथि भाई सम्झे लहर चल्छन हाजार । 5)जन्माउने बाजुरा मेरो स्वर्ग भुमि दुर पर्देश जेन भयापनि बिर्सेको का छुर । 6)लंगुरे रमाइला पैठ असौझका मैना बास बसेरो पर्देश तिर जन्मे ठाउँकै सैना । 7)जगनाथ बेल बुडेका स्वमिकार्तिक छाया । मरे पनि बिर्सिनेनाई जन्म ठाउँको माया । 8)स्याउ हुन्ना जेबाले जोर गोठिगाउका आलु । सउरडि सम्झेर काटु मायाझल काहालु ।9)सप्पाटा रमाइलो थलि कति राम्रा गाउछन । बन पाखा डाडाकाडा कति राम्रा ठाउँ छन 10)कुल देवताको भरोसा छ जिन्दगी क्या रैछ । मेरो प्यारो जन्म भुमि आशिर्वाद तेरै छ। सम्झनामा सम्पूर्ण देउडा पारखि मन मुटुमा मेरो घरपरिवार फेम्लि अनि सम्पूर्ण केपी न्यौपाने लाई चिन्ने सबैलाई आउदै गरेको बडा दशै र शुभ दिपावलि को अग्रिम शुभकामना छ भन्दै सम्पूर्ण लाई मिठो सम्झना छ धन्यवाद ।।
@RabindraBhandari-t4j
@RabindraBhandari-t4j Жыл бұрын
हेळो दिदी नमते मो बझाङ बुनगल 7 देखि नरेन्द्र बोहरा हाल भारत को बमदोलि देखि आकाश बादल छैन काहै आयो फिको क्या राम्रो चम्किरैछ चानीमै को टिको गाउँ घरै रमाइलो लाग्दो बास्तो न्याउँली चणी। सम्झना,, हजुर्कै ,,मलाई कैका ,,भाग ,,पणी। कान,हाल्या,स्वाईजालाकी,पिपल,पात्या,सुन,,। सर्गकी,,, अफ्सरा,,,हौकी,,,पुर्निमाकी,,,जुन,,। बम्बैकी सेट्की चेली कुना खेल्लिन तास हास्ने बोल्ने उमेर मा साइको बनैबास समझना सबै पैले हजुर दिदि लाई अनि मलाई जन्म दिने मेरि आमा लाई मीठो सम्झना मेरो दाइ बिशल बोहरा भाई कुल्देब र मेरो भाउजू लाई मीठो सम्झना
@NareshBohara-ls4hq
@NareshBohara-ls4hq Жыл бұрын
हेल्लो दिदी नमस्ते बझाङ बुगल 7 अठ्पाली कोटिला देखि हाल भारत गड्वाल बाटहै विशाल बोहरा १ पानी मीठो अम्खोराको भात मीठो तैउली को एति माया के लाग्दोहो बिमला साली को २ तिनै चिरा काकडिका तीन तिया तितिया कैले बन कैले घर दिन ईसै बितिया ३ लेकहै निकाली आन्यो,डोको बनाउनाकी ती तम्रा किणखाया दन्त घोका चपाउनाकी ४ क्या गरू कर्मै छ खोटी प्रदेशी का भाग वाल कालै प्रदेशी भया हिया लाग्दी आग ५ जानु छ टाढाको बाटो पाटी छैन पौवा ऐल घर अवाई छैन जन बासेई कौवा सम्झना मा सबै है पले हजुर दिदी लाई अनि मलाई जन्म दिने मेरो आमा बुबा लाई अनि मेरी प्यारि जिबन साथी भागरती लाई साली बिमला बोहरा भाइ नरेन्द्र कुल्देब बैनी पसुपति माहामति मिना लाई मिठो सन्झना अनि मलाइ विशाल बोहरा भनेर चिने जति लाई मीठो सन्झना
@RamSam-tu6hw
@RamSam-tu6hw Жыл бұрын
दर्शन नमस्ते नमस्कार ठेऊडा सुसेली कार्य क्रम _________________ चलाऊनु हुने र सुने सम्पूर्ण लाई। धेरै धेरै मुटु भरी को मया सून्दर सूंदुर___________________ पछिम अछाम जिला चैरपाटी। गाऊं पालीका ३ डऊरी घर अहीले पराईको देश खाडी मुलुक बिरानू देश बाट_______________________ मरो नाम राम बहादुर साऊद आज मैले। पहीलो बार। डेऊडा_________________ लेखि। पठायको छ। कार्य क्रम डेऊडा सुसेली बाचन ज्य लाई जानि।______________________ नजानी लेखेर पठायको छै बाचन गरिदीया हां ___-------------- 1)न पाया छकल्या घाम नबस्या सितल// लायाको पिरती मेरो सुन होइकी पितल// 2) रितैछ चौतारी आज बण पिपलका छाया// भुल्कि गैकी मालकी मैना मान्नी छैकी माया// 3)तातो घाम सुक्याको धर्ती बादल छायाको// अधुरोई छ अमृत पिर्ता नै आस मायाको// 4)घोर्सिनी सल्लीका रुख पिनारको पानी// उईबेला तेरी हुँ भन्थी अइल क्याब मानी// 5)चारै तिर सालका रुख बिच मेरा गाउँछ// छुटेकी बाजकली मेरी झल्लो मात्र आउछ// 6)पानी जहाज नेपाल छैन रेल्को छौन बाटो। सुवा लाई दियाको चिनो मण्डा लाउन्या काटो।। 7)खप्तड केदारनाथ लुम्बिनी बुद्ध छ// न बुझ्या गलिको पासो पिरती सुद्ध छ// 8)शैलेश्वरी सिल्देवी जाँत सिरोड भो हुनी// धेकिनी रुपकी रानी तु जसी को होली।।H
@RamSam-tu6hw
@RamSam-tu6hw Жыл бұрын
Hll
@RamSam-tu6hw
@RamSam-tu6hw Жыл бұрын
Hll
@RamSam-tu6hw
@RamSam-tu6hw Жыл бұрын
Vn
@RamSam-tu6hw
@RamSam-tu6hw Жыл бұрын
Hkl
@RamSam-tu6hw
@RamSam-tu6hw Жыл бұрын
❤❤❤
@ShankarSaud-f8k
@ShankarSaud-f8k Жыл бұрын
दर्शन नमस्ते नमस्कार ठेऊडा सुसेली कार्य क्रम _________________ चलाऊनु हुने र सुने सम्पूर्ण लाई। धेरै धेरै मुटु भरी को मया सून्दर सूंदुर___________________ पछिम अछाम जिला चैरपाटी। गाऊं पालीका ३ डऊरी घर अहीले पराईको देश खाडी मुलुक बिरानू देश बाट_______________________ मरो नाम राम बहादुर साऊद आज मैले। पहीलो बार। डेऊडा_________________ लेखि। पठायको छ। कार्य क्रम डेऊडा सुसेली बाचन ज्य लाई जानि।______________________ नजानी लेखेर पठायको छै बाचन गरिदीया हां ___-------------- 1)न पाया छकल्या घाम नबस्या सितल// लायाको पिरती मेरो सुन होइकी पितल// 2) रितैछ चौतारी आज बण पिपलका छाया// भुल्कि गैकी मालकी मैना मान्नी छैकी माया// 3)तातो घाम सुक्याको धर्ती बादल छायाको// अधुरोई छ अमृत पिर्ता नै आस मायाको// 4)घोर्सिनी सल्लीका रुख पिनारको पानी// उईबेला तेरी हुँ भन्थी अइल क्याब मानी// 5)चारै तिर सालका रुख बिच मेरा गाउँछ// छुटेकी बाजकली मेरी झल्लो मात्र आउछ// 6)पानी जहाज नेपाल छैन रेल्को छौन बाटो। सुवा लाई दियाको चिनो मण्डा लाउन्या काटो।। 7)खप्तड केदारनाथ लुम्बिनी बुद्ध छ// न बुझ्या गलिको पासो पिरती सुद्ध छ// 8)शैलेश्वरी सिल्देवी जाँत सिरोड भो हुनी// धेकिनी रुपकी रानी तु जसी को होली।।
Арыстанның айқасы, Тәуіржанның шайқасы!
25:51
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 695 М.
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 38 МЛН
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 60 МЛН
Deuda Song Sirke Rumal || Dhanraj Parki || Sunil Nepali || Laximi Nepali
12:24
GOWTHAM DIGITAL PVT,LTD
Рет қаралды 282 М.
Арыстанның айқасы, Тәуіржанның шайқасы!
25:51
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 695 М.