अहिले सम्म को नेता हरु हेर्दा सबै भन्दा उपयुक्त पात्र सेखर कोइराला नै हुन
@-Rr19904 сағат бұрын
कंग्रेसको बाकी रहेको इज्जत बचाउन पार्टी सभापतिमा शेखर कोइरालालाई ठाउ दिनुपर्छ।
@kedargyawali58582 сағат бұрын
अब पार्टी को इज्जत बचाउनेहो भने शेखर आउनुपर्छ,देउवाका झोलेहरुले शेखर लाई सहयोग गर्नुपर्छ।
@ptmwpmr15 сағат бұрын
शेरबहादुर पछी गगन र आरजु माथी आऊनु भनेको कंह्रेस सकीनु हो । भ्रष्ट र तस्कर को सारथी कंग्रेस हुन सक्गैन । शेखर कोईराला नै हुनु पर्छ भावी सभापती ।
@LalSingh-i7e2 сағат бұрын
नेपाली कांग्रेसमा अब शेखर कोइराला मात्र उपयुक्त पात्र हुन भन्ने मा हामी बिश्वस्त छौं
@tekbdrsawad7283 сағат бұрын
गगन भन्दा शेखर ठिक छन्
@gopalbhattarai94482 сағат бұрын
शेखर दाजु, माला खादा नलगाएरै अभियान चलाउनु ।फेरि सामन्त भन्छन् । नडराएर अभियान ब्यापक बनानु ।नत्र अब नेपाल भन्ने देश थियो रे भन्ने अवस्था आउला जस्तोछ ।
@ShrijanTm-n6b16 сағат бұрын
Best of luck sekhar koirala better than gagan
@AnantaSharma-wn2zg4 сағат бұрын
Shekhar koirala is good.
@chandrakantjoshi498912 сағат бұрын
नेपालमा येऊटा ब्याक्ती २ चोटी भंदा बढी प्रधान मंत्री हून नं पाऊने संविधान बनावऊनू परने हो. २ पटक अथवा १० वर्ष.
@Роман-р4й4э3 сағат бұрын
अार्जु भाउजू हुनु पर्छ बल्ल ठिक हुन्छ
@ramkumarshrestha312113 сағат бұрын
84 ma kangres amale sidiun 🙏
@sabitakarki689114 сағат бұрын
Good 🌳🌳🌳🌳🌳🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐
@DilliramBhandari19925 сағат бұрын
Gagan jit hunx jati furti lagau
@asmantamang17264 сағат бұрын
Namare samma naxodne yo kasto chalan ho Nepali netaharu ko 🤔
@KhimGrg-f4r16 сағат бұрын
Shekhar koirala sabhapati banna layek neta hoina
@amritthapamagar56755 сағат бұрын
Gagan is best
@pahalmangurung79358 сағат бұрын
Sher bahadur deuba??? Not sweet able for sowatie???
@ftm10449 сағат бұрын
हजुर बाजे १० बर्ष अगाडि retired हुनु पर्ने इज्जत को साथ, अहिले दाँडा माथिको झुसेल-किरा भाको बेलामा, सबैको गालि गलौज, बैजती? मौका दिँदा हुन्छ कोईरालालाई तर कानै चिरेको पर्यो भने ठोक्दा हुन्छ।