मलाई सबैभन्दा मन नपर्ने बिश्वका नेताहरू मध्ये १ नम्बर मा गगने हाे । छि छि गगने तराे चापुसि
@ThakurPrasadTimalsena7 сағат бұрын
दुई पटक भन्दा बढी कसैलाई पनि दिन हुँदैन
@bharatmnagar9 сағат бұрын
सहकार्य नहुदा( किर्ते प्रसाद वलि ) सहकार्य हुदा सम्मानिय (के पि शर्मा वलि ) अलिकित्ती चुस त दिन परो नि 😂😂
@SantoshBhandari-n1y7 сағат бұрын
Deu deu 😂
@mahendraadhikari3457Сағат бұрын
अब गगन को बाटोमा देउवा आउने पक्का छ
@KrishnaRawal-xm8el4 сағат бұрын
गगने बिष्व प्रसाद सेरे आरजु को गोडाको पानि चाख्दै गर भाइ तिमिहरुको भबिष्य सेरे आरजु कै पउमा छ ।
@jkpersonalview88007 сағат бұрын
सहकारी ठगीमा रविलाई दोषी ठहर गर्ने श्रीमान देउवा जि छानविन समितिले त रविले सहकारीको रकम ठगि गरेको प्रमाण त केहि दिएन, अव गोरखा तिर लगेर भए पनि जसरी हुन्छ रविलाई फसाउने दाउ बाहेक तिमिहरु संग अरु केही यद्देश्य छ?
@ThakurPrasadTimalsena7 сағат бұрын
वि पी बाद कांग्रेसको खोइ
@omnath62019 сағат бұрын
Gagan
@SoniyaRai-t3u8 сағат бұрын
Gajen daka
@Gghggfghnhhjn8 сағат бұрын
Vastchari gagane r sere
@user-ev9uk9mn3j8 сағат бұрын
कामछैन
@Sacrisoo76 сағат бұрын
गगनलाई आगामी महादिबेशनमा सभापति हुन सहयोग गरे देउवालाई Good exit हुने छ । येदि प्रकाशमान, बिमलेन्द्र, सिटौला, कोइराला कोइ भए भने पार्टी झन बर्बाद हुन्छ यो कुरा देउवाले बुज्न जरुरी छ ।
@binodlamichhane94174 сағат бұрын
चाकडिबाद को अर्को नमुना हो गगन थापा ईनले गर्न हुने केहि गर्दैनन गर्न नहुने सबै गर्छ्न
@rp.hd057 сағат бұрын
हाक थुक 🤧🤧🤧🤧
@ashabahadurlama24438 сағат бұрын
Gaganlai deuba le murra bhaisi upahar diyxa ki k ho?