बालेन इफेक्ट : युवाहरूले हाँक दिन थालेपछि अर्ती-उपदेश सिकाउँदै ओली-देउवा - NEWS24 TV

  Рет қаралды 31,604

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 140
@BabuGaire
@BabuGaire Ай бұрын
आफनाे नैतिकता गुमाउनेले अरुलाई नैतिकता नसिकाउ अर्ति हैन बुढाहरुले धर्ती छाडे ठिक हुन्छ ।
@dhirajkumarinsan7464
@dhirajkumarinsan7464 Ай бұрын
केपि ओलि चुनाव लडने ठाउ बाट बालेन ले उमेदवारी दियो भने यो केपि को त पत्ता नै साफ हुने छ। 😂😂
@achyutkrishnakhatiwada4473
@achyutkrishnakhatiwada4473 Ай бұрын
😅😂
@roshankc1128
@roshankc1128 Ай бұрын
यो मुजि ओलि को गफ मात्र हो यत्रो बर्ष बोल्दा यो मुजि ले के काम गरेको छ र कुन जनता ले सुख पयको छ सबै युवाहरूलाई बेचिससकेको छ यो मुजि को गफ मात्र हो यस्को कुरा मा भ्रममा नपरु
@gopalraut5049
@gopalraut5049 Ай бұрын
अर्ती , उपदेश र भाषणले देश चल्दैन ।
@basudevchaulagain2216
@basudevchaulagain2216 Ай бұрын
मिठा भाषणमा मात्र युवाहरुलले अल्मलिनु हुन्न है ,सत्य सोचाइमा लाग्नु मातृभूमिको जय हुन्छ ,सत्यको जयहोस ।
@Krishsaud700
@Krishsaud700 Ай бұрын
तिमि फटाहाहरु जबसम्म देश चलाउनु हुन्छ देश उदाे गतिमा लाग्छ
@pradipsingh6132
@pradipsingh6132 Ай бұрын
समाचार बाचिका ज्यु लाई हिर्दय देखि नै धन्नेबाद एस्तै समाचार को आसा मा छु❤🙏🇳🇵
@dhankumarilimbu9165
@dhankumarilimbu9165 Ай бұрын
बालेनकाे जय हाेस
@vinodsada7906
@vinodsada7906 Ай бұрын
युवा एकता ,जिन्दावाद ❤ you balen
@prakashdhungel7755
@prakashdhungel7755 Ай бұрын
जनता ले चुनेको प्रधान मन्त्री भै दिएको भए आज यस्तो दुःखद दिन् हेर्न पर्दै न थियो 😂
@KamalBasnet-us5qg
@KamalBasnet-us5qg Ай бұрын
गफै ले देश बन्दैन
@kesharchahar2051
@kesharchahar2051 Ай бұрын
संस्कार संस्कृति नसिकाउनु होस् हजुर लाई भन्दा हामिलाइ थाहा छ। किन युवा हरू आक्रोस मा छन् बुज्नु होस्।।।
@laxamanacharya5215
@laxamanacharya5215 Ай бұрын
देस बिगार्ने भनेको नै कांग्रेस एमाले हो ,दलाल भ्रष्टाचार देस द्रोही गरेर
@narendrapandeya6045
@narendrapandeya6045 Ай бұрын
सर्भिस गर्न आवश्यक छ बुढा नेता हरुलाई नाती नातिना हेर्ने बेला देश हाँक्न गाह्रो होला
@bishnuchapagain7167
@bishnuchapagain7167 Ай бұрын
यस्ता हुक्के र भ्रष्टाचारी खाते अोलीले सुशासन अनि देशलाई समृद्ध गराउछु भन्दा पत्याइदिनु पर्ने
@prahaladthapa7961
@prahaladthapa7961 Ай бұрын
सम्पूर्ण देश , जनता, रोजगार, ब्यावसाय र कृषी ध्वस्त पारेर दलाल र भ्रष्टाचारको नै यो अबस्था भयकोले जनता दिन प्रतिदिन सुकुमबासी बनाईदैछ र यसको भयङ्कर रूप र आन्दोलनको बिकल्प देखीदैन ।
@deep.deep143
@deep.deep143 Ай бұрын
एक बर्षमा 4 खर्ब जनताको टाउकोमा ऋण बोकाएर त्यो ऋण लिएको पैसा तलब भत्ता खाएर सक्ने बदमास हरुले बिकास गर्छौ गर्छौ रे लाज पनि लजाउछ यिनिहरुको काम देखेर😏😏
@bishnukumarshrestha5839
@bishnukumarshrestha5839 Ай бұрын
बुडा नेता बाई बाई बालेन हाई हाई।❤
@shyammanandhr8508
@shyammanandhr8508 Ай бұрын
बुढा पुराना फटाहा नेता हरु लाई नहटाएसम्म यो देश को बिकास असम्भव छ हजुर देश खोक्रो बनाउने भत्ता उपचार सुविधा लिने मोजमस्ती गर्ने
@BulalGurung-u9b
@BulalGurung-u9b Ай бұрын
हेर तेरो विकास ३०-३५ वर्षदेखि हामीले अब चाहिँदैन
@dayabatijoshi5839
@dayabatijoshi5839 Ай бұрын
अाफ्नाे नैतिकता नेपाली लाई भुटानी बनायर बेच्ने बदमास तिमीहरू हाे के गर्छु भनेर गयका के गरेर बसेकाछाै यकचाे छातिमा हात राखेर साेच नेता ज्युहरु।
@abenashsharma8072
@abenashsharma8072 Ай бұрын
राजा आउ देश बचाउ🇳🇵🙏🏿
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy Ай бұрын
राजाका पालामा तिमीहरू अराजक थियाै ,तिमीहरूले सिकायकाे अन्यायबिरूद्व बाेल्न,मुर्दावादकाे नारातिमीहरूले सिकायकाे,अहिले युवाहरू ले बाेल्दा अराजक भय,फटाहा शेरे,अाेली ।
@tularamrai6262
@tularamrai6262 Ай бұрын
2024 भैसक्दा पनि अब बाजेजस्तो नेताहरुले देस चलाएर हुदैन यो ब्यबस्था हटाउनै पर्छ
@deepakgautam8371
@deepakgautam8371 Ай бұрын
नेताहरु अराजक ,उद्दण्ड ,अनुशासनहीन भ्रष्ट र बदमास भएकाले देशकाे दुर्गति भएकाे हाे ।यिनीहरुले युवाहरुलाई उपदेश दिन पटक्कै सुहाउँदैन ।
@tilakbahadur8629
@tilakbahadur8629 Ай бұрын
कहिले मरे पछि बन्छ देश ?
@MinaAdhikari-y3z
@MinaAdhikari-y3z Ай бұрын
लाज नभाको,नैतिकता नभाको अबिभाबक लाई तह लगाउन अब अझै धेरै रांको बाल्नु छ,आबस्यकता अनुसार त्यो रांको वली,देउवा,प्रचण्ड र समस्त देशका भ्रस्टाचारी नेता सम्म पनि पुग्न सक्छ
@Aasansu12
@Aasansu12 Ай бұрын
हजुर जस्तो महान मान्छेले सुसासनको बरेमा नसिककै बेस किन कि आमजनताले बुझिसक्यौ।
@mohanprasadacharya
@mohanprasadacharya Ай бұрын
बुढा नेतालाई अब त युवाहरु ले सक्काउनै पर्छ ॥
@baburamwagle3872
@baburamwagle3872 Ай бұрын
गर्छ्स 34 बर्ष मा के गरिस।
@silenceshiva5404
@silenceshiva5404 Ай бұрын
आफु गणतन्त्रको राजा बन्न पाएपछि अब सबैले बिरोध नगर्नुस भन्दो रहेछ!!
@kesharchahar2051
@kesharchahar2051 Ай бұрын
Honorable ओली बा अनि देउवा बा कोे काम छैन। हजूर हरू कोे सोच बदलिनु होस् नत्र नायक कोे कार्यभार छोडी दिनु होस्। हजुरहरू कोे भिजन छैन यसै कारण युवाहरु काम कोे लागि बिदेश जान बाध्य भएको हो यो बोलि नफुटे को नेता कोे काम छैन। झोले ले पनि कुरा बुज्नु होला देश कता जाँदैछ। हामीलाई थाह छ।
@LokbahadurAdhikari-j6r
@LokbahadurAdhikari-j6r Ай бұрын
आफ्नो नैतिक पतन हुँदै गएको छ बुढा नेताहरु अब कासी गया पर्याग गएर तिमीहरूले गरेको पाप हरुको प्रायश्चित गरे राम्रो तिमरको अर्ती को काम छैन
@RBmagar_Official
@RBmagar_Official Ай бұрын
Balen ✊✊
@riteshpandey93116
@riteshpandey93116 Ай бұрын
उखाने ओलि नमरेसम्म देश बन्दैन ।
@dharmarajgautam8105
@dharmarajgautam8105 Ай бұрын
बालेन शाह जिन्दाबाद ❤
@arbinkumaryadab5065
@arbinkumaryadab5065 Ай бұрын
🌹🇳🇵बालेन🌹❤️🌺🌷☘️🇳🇵
@shaileshsingh6907
@shaileshsingh6907 Ай бұрын
"अर्ति र उप्देशले कहिले पनि जस दिदैन " खयाल गरौ ।
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
बालेन जिन्दाबाद❤
@kbrana4305
@kbrana4305 Ай бұрын
Youth are grate with out youth support can no developed our country .Jay Youth
@tathbdpandey2732
@tathbdpandey2732 Ай бұрын
पहिले आफू सचिनु अनि मात्र अरू सचिनछन
@RadhaGiri-c3e
@RadhaGiri-c3e Ай бұрын
Good news❤❤❤❤❤balen best men❤❤❤❤❤
@ninirema4532
@ninirema4532 Ай бұрын
Very nice news ❤
@bhairammaharjan2411
@bhairammaharjan2411 Ай бұрын
हाम्लाई पनि सिकाइदिउँ न सिमा बेचि खान , नेपालीलाइ सरणार्थि बनाइ बिदेश तिर लान .. कलकारखाना बेचेको पैसा बिदेशी बैंकमा , भ्रस्ताचार को कमाई सुन बनाइ बिदेशी बैंकमा .. बालुवाटार बेच्यौ बाँसबारी बेच्यौ बेच्यौ बालमन्दिर , कोशी बेच्यौ काली बेच्यौ बेच्यौ गण्डकी तीर .. चिया बगान स्वाहा पर्यौ स्वाहा कलकारखाना , गाउ गाउमा तिम्रो सिंह दरबार नागरिक को छैन छाना ...नेता माफिया नेता तस्कर नेता नै हत्यारा , जे भनेनि हामिलाई तिम्रो छैन नि पत्यार 😢
@jeetpun1621
@jeetpun1621 Ай бұрын
01. Mafia queen 👸 Aarju ko joitingre Deupa ko attitude herdaa घिन लाग्दो छ . 02. उखान टुक्का "Oli" "king's in new clothe ho. आज भोलि पनि "कोशी मा ship, Chinese railways in कुश्मामा, घर 2 मा gas pipeline (बल्ल दैलेख मा पेट्रोलियम को उत्खनन hundai6). Abopranta,Balen ko फोटो "t shirt 👕" मात्र होइन,घर 2 मा GKing PN Shaha र king Mahendra पछि Balen को फोटो raakhne हो . किन ? 01- GKing PN Shaha-father of nation. 02.king Mahendra-Father of modern Nepal. 03.Balen Shah- promising/rising leader of Nepal. जय नेपाल 🇳🇵
@chandratripathee4653
@chandratripathee4653 Ай бұрын
भ्रष्ट शिरोमणीहरुको युवाहरुलाई नैतिक र सभ्ब्य बन्ने उपदेश !!!
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 Ай бұрын
नेपाली जन्ताले प्रधानमन्त्री राष्ट्रपतीलाई मानेकैछैन! एमाले र काँग्रेसले मात्र मानेछ! जयदश जयनरेश!
@vinodmathema1706
@vinodmathema1706 Ай бұрын
Out Dated Date Expire Neta. Result is Poison .
@FUNYOURTIME057
@FUNYOURTIME057 Ай бұрын
एउटा भषण गर्न त लेखेर तयारी गरेर आउन पर्छ भने देश चलाउन कति के के गर्न पर्छ वोली ले बालेन सङ्ग जाउ सिक्न
@LalitKhadka-tf6dg
@LalitKhadka-tf6dg Ай бұрын
यीगो वलीले बालेन सग लिनै पर्दैन आ आफ्नै छैतर अधिकार भित्र पर्ने काम र करतबे आफू आफूले परि पक भयर देश बिकासको काम र करतबे निरभा पुरा पो गरने आरोप र इरसा गरि बसनु के देखी बिदेसीले हेरदा पनि के सन्देश जाला जनता हो बिचार गर है अब
@harishkarki7423
@harishkarki7423 Ай бұрын
युवा र समाज भड्काउन kp को हात छ😊
@sarojthapamagar1999
@sarojthapamagar1999 Ай бұрын
तिमी चोर हरु राजा बिरुद्द बोल्दा तिमी अराजक भएनौ... हतियार उठाउदा तिमि महान भयो तर अहिले तिमी बिरुद्द सानो आवाज के आयो हामी सबै अराजक भयो ? यस्तो पनि तर्क हुन्छ मुला ?❤😂
@samir-t5j
@samir-t5j Ай бұрын
एतिको बर्ष के हेरेर बसिस चोर राजा सिद्दिधा एस्तै कार्यगरे अब तिमिहरुको सिद्दिने पालो आयो अब।।।
@krishnalucky1065
@krishnalucky1065 Ай бұрын
ओलिहरुले यस्तो अर्तिउपदेश दिएको कत्तिपनि सुहाउदैन, तिमीहरुको प्रतिकुल हुदैमा युवा गलत भए भन्ने कुरा एक रत्ति पनि सहि होईन बरु तिमीहरु जस्ता भ्रष्ट नेताले शासन सत्तामा बसेर देखाएको रबैय्याको कारण युवाहरुले पोखेको आक्रोश हो।बेलैमा सोचबिचार गरेको राम्रो भ्रष्टहरु। जे कुराको पनि सिमा हुन्छ। चेतना भया.।।।
@balaramadhikari649
@balaramadhikari649 Ай бұрын
बुढाेगाेरूलेबीस्तारैएककाधेलायरदाउनपर्नेबहरगाेरूखाेजेकाेगाइअाेगटेजसरीअाेगटेपछीहानछ सनमानहुदैन देखेकाे यैहाे
@BholaDahal-bz7wn
@BholaDahal-bz7wn Ай бұрын
जस्ले सब्यजानेकोछैन त्यस्ले सब्य सिकाउने?युबाको अर्ति राम्ररि सिक ओलि
@BimalGouli
@BimalGouli Ай бұрын
अहिले सम्म गरेकाे गरै अझै गर्नि रे। देउवा र ओलि बाेक रित्ताे झाेलि।
@mishreethapa3702
@mishreethapa3702 Ай бұрын
अब यस्ता अतिं जन्ताले विस्वास नगरे हुन्छ गनें भए यतिकाे बषं के गरे राजा फाले हेर बाेलि ।
@poudeldillu3775
@poudeldillu3775 Ай бұрын
कुन दिन ढुङ्गा हान्छन अनि था हुन्छ नया पुस्ता को पावर
@KaluMaya-to6vk
@KaluMaya-to6vk Ай бұрын
तिमी हरु ले सहि दिशा हिडेको भए र सहि काम गरेको भए आज यो अवस्थ आउने थिएन ।कति बर्ष भो तपाईं हरुले शाशन सत्ता चलाउन थाल्नु भएको ?खै के परिबर्तन भो देशमा ?के पाए जनता ले पाए त तिमिले र तिम्र आफन्त तिम्र आसेपासे ले अझै भन्नू हुन्छ समाज भड्क्यो अमर्यादित भो लाज सराम छैन ?यो सब तिमिहरु बुडा हरु ले गर्दा नै भएको हो आफ्नो कमजोरी महसुस गर्नुस युवालाई जिम्मेवारी हस्तान्तरण गर्नुस अराम गर्नुस भलो यसैमा छ हैन भने अब भोलि धेरै ठूलो समस्य र क्षति बेहोर्नु पर्ला।।
@baburamwagle3872
@baburamwagle3872 Ай бұрын
बुडा नेता मुर्दावाद।
@BikashLimbu-w3p
@BikashLimbu-w3p Ай бұрын
अब बाख्राचोर को खईरातछैन
@bhaktagurung2336
@bhaktagurung2336 Ай бұрын
भ्रष्टचार र विदेशीका दलाल बनेर नैतिकtf गुमाएका बुढा नेताहरु सचेत युवाहरुलाई अर्ती उपदेश दिने हैसियतका छन् ? बरु निष्ठावान युवाहरुबाट कसरी निष्ठावान बन्ने भनेर सिक । अब पहिलेका जस्ताे मनपरितन्त्र चल्दैन भन्ने हेक्का हाेस् । चेतना भए ।
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 Ай бұрын
Gaf le des chaldaina Balen aau des bachau💪💖
@parbatishakya7920
@parbatishakya7920 Ай бұрын
Rajneta kp oli
@bishnuacharya2182
@bishnuacharya2182 Ай бұрын
kpoli
@PashupatiAdhikari-vt9yn
@PashupatiAdhikari-vt9yn Ай бұрын
उखाने र गु खाने मिलेर युवाहरु लाई हप्काउने।
@Entertainment_xyz555
@Entertainment_xyz555 Ай бұрын
Thukka kp oli Tw pani Manxe💪💪💪
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 Ай бұрын
Balen balen balen💪💪💪💪💪
@mansinggurung-tz5qo
@mansinggurung-tz5qo Ай бұрын
Dewa Oli kam chhaina
@TekBasnet-h7z
@TekBasnet-h7z Ай бұрын
hindu vaneyko k ho vaner aafe vanneley k sikau xau k vasan gareko hola
@krishnaMoktan-tm4sk
@krishnaMoktan-tm4sk Ай бұрын
भ्रष्ट केपि
@sugamlama7171
@sugamlama7171 Ай бұрын
Symptoms of upcoming movements
@TonyRajbanshi
@TonyRajbanshi Ай бұрын
Samman chayo aajha
@firojshrestha2019
@firojshrestha2019 Ай бұрын
Bangaladesh chadai❤hunchha abo
@JsanReacts
@JsanReacts Ай бұрын
Desh kai Chavi bigaarne Haru .. le Arti upadesh diyeko suhaauna.. aba Desh maa maya kranti suru bhaieskyo tesko naaam Ho “ Balen “
@anusapkota1650
@anusapkota1650 Ай бұрын
Balen is the best
@minthapaa
@minthapaa Ай бұрын
ए बा चिया लिएर अाँउ चिया
@ManBahadurGhartikshettri
@ManBahadurGhartikshettri Ай бұрын
गरिस
@ruppun9055
@ruppun9055 Ай бұрын
Thukka Deuba kp I don't see you again thu thu
@kumarbogati2189
@kumarbogati2189 Ай бұрын
Balen maathi Shree prethebe nayaran shaha ko asirbat chha.
@elizaadhikari6808
@elizaadhikari6808 Ай бұрын
Arri Hoina. Chorna. Sikauni chha
@gyanu3989
@gyanu3989 Ай бұрын
No' 1 ko arajak ta hos
@VillageLifenepal12
@VillageLifenepal12 Ай бұрын
Yesta daka haru 😂
@deepaadhikari6505
@deepaadhikari6505 Ай бұрын
Pahile aafu ramro hunu aani aaru lae Dosh dinu ramro ,desh ta bhadisakeko cha ke herna Baki cha.
@shreenagarengineering8803
@shreenagarengineering8803 Ай бұрын
malai chai.....hans matra uthyo.....
@tulasibhandari5091
@tulasibhandari5091 Ай бұрын
Vastrachari haruko arti upadesley aba des bandaina.yasta kura matrai sunyara peat varidaina.
@arjunbantha59
@arjunbantha59 Ай бұрын
Ba neta harulai bye bye
@umeshyadav4478
@umeshyadav4478 Ай бұрын
440 volt ko shock laagxa ee sadegalekaa netaaharulaai 2084 maa
@basantashrestha8404
@basantashrestha8404 Ай бұрын
Vastchari sale हनुमान, 😊
@traveltrekkr
@traveltrekkr Ай бұрын
rip
@rajreule7804
@rajreule7804 Ай бұрын
samaj vade kai rajniti garne neta haru le ho,
@prakashrai2667
@prakashrai2667 Ай бұрын
Yo budha haru marnu parxa ani matrai paribartan sambhab xa
@NabinThapa-up3vw
@NabinThapa-up3vw Ай бұрын
Jai nepal balen baub hajur hindu dhartiko gourabmay santan Ammar rahos.
@purushottambhandari9453
@purushottambhandari9453 Ай бұрын
Hohai Gafadi
@pasupatishrestha1373
@pasupatishrestha1373 Ай бұрын
A pitri netaho yuba harubata kei sika patru haru le k aarti dinchhau
@Riteshthakurofficial18
@Riteshthakurofficial18 Ай бұрын
Yo budho neta haru Ka Karan desh ma aasanti xa
@kumarbogati2189
@kumarbogati2189 Ай бұрын
Too tee
@KamleshPatel-gl3xv
@KamleshPatel-gl3xv Ай бұрын
Balen ki ja ho
@muktisharma6067
@muktisharma6067 Ай бұрын
धत।
How Strong is Tin Foil? 💪
00:25
Brianna
Рет қаралды 65 МЛН
Today Top 50 News Headlines | News 24 TV | 2024/11/09
10:27
News24 Nepal
Рет қаралды 3,5 М.