देउवाले बुझाए हस्ताक्षर, ७६ कै २ अन्तर्गत आजै ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्ने Dr Surendra kc

  Рет қаралды 35,355

Ekata Tv Nepal

Ekata Tv Nepal

26 күн бұрын

.
.
.....................................................................
Ekata TV Nepal Official KZbin Channel
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
This KZbin channel is about Latest compact news & information we published everyday as possible.
Embedding to a website is allowed.
Ekata News Pvt. ltd.
Suchana Bibhag registration number : 3258-2078/079
Website : ekataonline.com
Email : ekatanews01@gmail.com, ekataonline01@gmail.com
Contact : 9841668405, 9823482929
#drsurendrakc
#hemantasedhai
#rabilamichhane
#balenshah
#drdixit
#drkc
#ekatatv
#drvijaymishra
#bishnubhattarai
#durgaprasai
#balen
#harkasampang
#ekatatvnepal

Пікірлер: 55
@dharmanathbudhathoki3264
@dharmanathbudhathoki3264 24 күн бұрын
शरणार्थी गिरी बन्धु कम्पनी ले रविलाई ठग प्रमाणित गरेको हेर्नु छ।
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p 24 күн бұрын
डा साबले सहि भन्नुभयो आफ्नो देशको नागरिकता त्याग्ने पनि अपराधी नै हुन्
@ramanrai1687
@ramanrai1687 24 күн бұрын
Aafno des ko nagarikta tyagnu kasari aaparad ho?!!! Praya sabai neta haru sanga bidesi nagarikta xa!!!
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 24 күн бұрын
नमन अनि सेल्युट छ डाक्टर साहेव हजुर लाइ
@ranjumagar1361
@ranjumagar1361 24 күн бұрын
यो राजनीतिक बिश्लेसक भनेकाहरु जुन अवस्थामा जो बलियो छ त्यतैको कुरा गर्छन । यिनिहरु खास जनताको पक्षमा कहिले कुरा गर्दैनन्
@khimkuwar5177
@khimkuwar5177 24 күн бұрын
Right👍 k. C sir🙏
@neeshamkhadka
@neeshamkhadka 24 күн бұрын
रबि लाइ जेल हाल कुनै आप्पति छैन 😏 तर प्रमाणित गर्नु पर्छ । यदि प्रमाण दिन सकेन रबि ठग को भने त्यो कालो कांग्रेस सिङ्गो दल रबि को खुट्टा समातेर माफि माग्नु पर्छ 😏 अरुलाइ यसरि अपमान गर्न पाउछ
@matribhumiko-maya
@matribhumiko-maya 24 күн бұрын
सहकारी पीडितको विरुद्धमा बोल्ने तिमी पनि सहकारी ठाग जस्तै हो।
@prakashghimire9808
@prakashghimire9808 24 күн бұрын
यो सब एउटा राजाबाट धेरै राजा भएपछिको परिणाम होइन् र यो
@KhesmanTamang
@KhesmanTamang 24 күн бұрын
बुढा ले अजै केपि प्रधानमन्त्री हुन्छ भनेको थियो बुढा को कुरा मिलेन
@Korean_Learning191
@Korean_Learning191 24 күн бұрын
KC ajaaa nikai khusii xa rajdut banaidine vo oli le vanera hola ..
@user-cr2wm1sg6z
@user-cr2wm1sg6z 24 күн бұрын
बिष्लेशक हो भने बिष्लेशण गर्नु राम्रो हो तर त्यो फटा ऊ फटा भन्नु लाई बजार भरि चिया पसल मा भेटिन्छन हो
@rameshbhatt6324
@rameshbhatt6324 24 күн бұрын
Nice Dr sap
@khomchaudhary7384
@khomchaudhary7384 24 күн бұрын
के.सी.आज निकै खुसी छ ।
@user-bj7mp4fk1m
@user-bj7mp4fk1m 24 күн бұрын
उखानेको झोले हो त बूढो 😂 अनि केलाइ खुसी नहोस त😊
@ramanrai1687
@ramanrai1687 24 күн бұрын
Dr KC is very happy today…
@freesoul598
@freesoul598 23 күн бұрын
अब रबीलाई जेल हालेर देखाऊछौ लु गर ऐमाले र कॅागेसले हेरौ
@suryathapa6158
@suryathapa6158 24 күн бұрын
Hh ani Dr sir KP Baba mantri hhh het surendar sir k aba Nepal ma rel Ghar Ghar gesha papi line aune vo hhhh Dr sir aja Nepal k vo janta garib sala aja Nepal ma bahudik neta le Nepal ma 24 kharab KO rin janta lai yo bahudik pane dai chiure hudo rahichha het set
@shardabomzan4529
@shardabomzan4529 24 күн бұрын
Dr .shabe ko boli man parena.
@DebendraKtl
@DebendraKtl 24 күн бұрын
के सि पनि उहीँ डेङ्ग मुला हो
@ashokkunwar55
@ashokkunwar55 24 күн бұрын
यिनले कसैलाई गतिलो भन्दैनन यहाँ सम्म कि बालेन लाई पनि खराब भन्छन कारण हो यिनलाई कसैले सोधपुछ गर्दैनन् त्यसैले ।
@gitaupadhayay8043
@gitaupadhayay8043 24 күн бұрын
हिजाे प्रचन्ड जनजाती,अादीवासी,दलीत,पिछडा वर्ग भन्दै राजनिती गर्ने सत्तामा पुगे पछी कसैलाइ नसमेट्ने अाफ्ना परिवारवाद भन्दा माथी नउठ्ने यी विष्लेशक हरु पनि जाे सत्ता अायाे उसैकै गुणगान गाउछन् कनकी यिनीहरु लाइ राजदुत बन्नु छ ।
@prakashrana3263
@prakashrana3263 24 күн бұрын
नेपाली काङ्ग्रेसको झाेले भ्रष्टाचार भ्रष्टाचारको छाउरो
@devidattsharma7223
@devidattsharma7223 24 күн бұрын
Ta पनि gufadi hos kahile योजना पेस gareko xas r
@chanthapa7943
@chanthapa7943 24 күн бұрын
KP ko JHOLE.....
@user-wp5dy8lo2z
@user-wp5dy8lo2z 24 күн бұрын
Dr. Sap janta ko barema tw bolnnu vayen khali rabi rw parchand ko matrae kura aayo tw khae tw aajko abastha bare boleko
@subashpangeni8952
@subashpangeni8952 24 күн бұрын
Sakdin vaner hudain tapai rabi lai dos nadinu sagahide 84 ma dekhune gare hidnu base ho guru
@user-yf4rf5xz7e
@user-yf4rf5xz7e 24 күн бұрын
एक नबर को ओलि को हलि हो मिल्ने केही हैन बिसलेश्क
@UddhavKc-pe6pb
@UddhavKc-pe6pb 22 күн бұрын
अाे के सि रबिले गरेकाकाम देखिनस चस्मा पाे लगाकाे रेछ अज बकबक गरेकाे छ लापाते जनता काे अघि साेचेर बाेल मेरि
@user-cr2wm1sg6z
@user-cr2wm1sg6z 24 күн бұрын
बेतुक को कुरा धेरै गर्छ डा.साब्
@devidattsharma7223
@devidattsharma7223 24 күн бұрын
Comment matra ho
@BhubanThapa-ji6xy
@BhubanThapa-ji6xy 24 күн бұрын
Yes to khate ni rix k c
@anowl3765
@anowl3765 24 күн бұрын
जे कुरा को पनि हद् हुन्छ, कति छुद्र र घिनलाग्दो अभिव्यक्ति । कति बोल्न सकेको! वाहियात कुरा दैनिक,घण्टा-घण्टामा ॥ जे कुरा को पनि saturation हुन्छ भन्ने थाहा छैन क्या हो डाक्टरलाई पनि? कुखुरा बन्दै हिंड्नुस् .. अर्को पाली च्वाँचे बन्नुस्
@lokchhetri9117
@lokchhetri9117 24 күн бұрын
E vrasta, vusiya le kasailai karbai gardainan Drama only
@sarojchhetri5302
@sarojchhetri5302 24 күн бұрын
Aaja dekhi yo boudik pani khusi xa.
@agurungkanchha5274
@agurungkanchha5274 24 күн бұрын
ओली प्रधानमन्त्री हुन्छ भनेर खुब हासेछ यो सुरेन्द्र , हिजोआज यो मान्छे मलाई ठिक लाग्न छोड्यो, नयाँ पुराना सबैलाई एउटै भाषा प्रयोग गर्ने बेला अझै भएको छैन ।
@nirpjang8763
@nirpjang8763 24 күн бұрын
Yo kati makha pareko. Yo kp ko jholehoni
@SureshPaudel-wb5uc
@SureshPaudel-wb5uc 24 күн бұрын
🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tilichotv4155
@tilichotv4155 22 күн бұрын
यो भित्ते राजदुत।उखानेको भक्त
@SanuTamanh
@SanuTamanh 24 күн бұрын
यो केसिपनि आलु जस्तो बोल्छ यार खालि रबि लाई गालि गर्छ यार 4 महिनामा के सक्छर गर्नुलाई तपाईं गएर गर्नुनि यार कराएर हुन्छत बाजे बरु सपोप गर्नु छैन
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 23 күн бұрын
म हजुर जस्तो बैद्विकता त छैन तर लाेभ र पाप चहि छैन कारण म 6/7 बर्स पहिला देखि रबि सर सङग परिचित छु उ कस्तो हाे भनेर म पनि सहकारी पिडित हु काङ्ग्रेसी नेताले हजारौंको अर्बौं खाएर भागेकाे छ तर यता दुर्गाप्रसाइकाे समूह र काङ्ग्रेसी नेताले मलाई रबिले मेराे पैसा खायो भनेर धमलाकाे मिडियामा बाेल तेराे रकम हामीले फिर्ता गर्छु भन्छ तर म यस्तो अपराध गर्दिन किन कि मेराे परिवारले याे सस्कार सिकाकाे छैन ।
@rajsunar7769
@rajsunar7769 24 күн бұрын
Very worst analyst..worst analysis than Paul the tortoise..
@bipindhakal2589
@bipindhakal2589 24 күн бұрын
गफाडी नेता र हवाको विश्लेषण पनि त्यस्तै हो
@RajkumarHR
@RajkumarHR 24 күн бұрын
Vc hunchan aba Buda UML bata
@saranthulung293
@saranthulung293 24 күн бұрын
Luhai sabai bhanda pahila ravilai jel halnu parxa taba matra dr kc lai pani khusi milxa
@matribhumiko-maya
@matribhumiko-maya 24 күн бұрын
सहकारी पीडितको विरुद्धमा बोल्ने तिमी पनि सहकारी ठाग जस्तै हो।
@UddhavKc-pe6pb
@UddhavKc-pe6pb 22 күн бұрын
अाे के सि रबिले गरेकाकाम देखिनस चस्मा पाे लगाकाे रेछ अज बकबक गरेकाे छ लापाते जनता काे अघि साेचेर बाेल मेरि
@matribhumiko-maya
@matribhumiko-maya 24 күн бұрын
सहकारी पीडितको विरुद्धमा बोल्ने तिमी पनि सहकारी ठाग जस्तै हो।
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 66 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,7 МЛН
小蚂蚁被感动了!火影忍者 #佐助 #家庭
00:54
火影忍者一家
Рет қаралды 30 МЛН
Any issue between Dr Surendra KC and Tikaram Yatri? Podcast Clip
4:31
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 66 МЛН