शेख हसिनाको दुर्गति, नेपालका अहंकारी नेतालाई चेतावनी - बंगलादेशबाट मनसुन मात्र आउँदैन | Today News

  Рет қаралды 116,764

Wave Nepal

Wave Nepal

Күн бұрын

शेख हसिनाको दुर्गति, नेपालका अहंकारी नेतालाई चेतावनी - बंगलादेशबाट मनसुन मात्र आउँदैन | Today News | Seikh Hasina News | Bangladesh News Today
#todaysnews #seikh_hasina #bangladeshnewsupdate
---------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 382
@ranachandrabahadur721
@ranachandrabahadur721 Ай бұрын
के पी ओली को शासन शैलिमा परिवर्तन नभए उसको शासन पनि धेरै दिनसम्म चल्ने अवस्था छैन। सैनिक र पुलिसको भरमा कहिले सम्म जोगिन सकिन्छ। होस गर भ्रष्टाचारी नेता हरु।
@narendrarana5644
@narendrarana5644 Ай бұрын
Yes, ekdam ekdam right point ☝️☝️☝️ Jago Nepali janta haru ho abo..ati vo...
@rajbikramshah2002
@rajbikramshah2002 Ай бұрын
ओली , शेरे, प्रचण्ड, अर्थात काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपा, तराई पहाडका जो पार्टी भएपनि काम छैन। मोदी, अमित शाहजी लाई गुहार मागौं र देश उनकै हातमा सुम्पनु ठिक होला- नत्र एउटा फटयांग्रो छ, फटाहा दुर्गे उसलाई दिएर झूटको खेती गर्ने, (मिटर ब्याजीलाई मुर्ख बनाए जस्तै) देश बनाए हुन्छ।
@RamThapa-md1wl
@RamThapa-md1wl Ай бұрын
प्रचन्ड जि ले भनुभाकाे छ जनताले अब बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बाजा बजाएर सडकमा निकाल्नु पर्दछ जय नेपाल
@Cthulhu8781
@Cthulhu8781 Ай бұрын
😂😂. अनि त्यो पर्चण्डे चाँहि साधु हो रे??😂 यी सबलाई लखेट्नु पर्छ।
@Respectreligion-7
@Respectreligion-7 Ай бұрын
Ani tyai dka feri sata ma gumdai ferdai balutar jakney
@narendrarana5644
@narendrarana5644 Ай бұрын
​@@Cthulhu8781yes , parchande lai ni xodne hoiena.. hekka rahos Nepali janta haru laie...5000 hjar ko rin ta xani.. hekka rahos Nepali janta haru laie...jai desh
@premraut4117
@premraut4117 Ай бұрын
नेपाल मा पनि त्यहि सासन आउदै छ जनता जागि सक्याे जय नेपाल🇳🇵🇳🇵🇳🇵
@manjurijal6053
@manjurijal6053 Ай бұрын
@@premraut4117 जाग्नुपर्छ नेपाल र नेपाली पन चाहनाले
@chhatrashrestha6867
@chhatrashrestha6867 Ай бұрын
हाम्रो नेपालमा यस्तै हेर्न नेपाली जनमास आतुर छन ....धन्यवाद ।।।।।
@Hunter9777
@Hunter9777 Ай бұрын
हेर्ने मात्र हैन देश लाई यो भ्रष्ट चार को दल दल बाट निकाल्न हामी सबै आफै सहभागी पनि हुनु पर्छ हौ
@dhrubabahadurthapa2562
@dhrubabahadurthapa2562 Ай бұрын
दुर्गा काका तपाईं पनि बाङ्गला देश को जस्तै गरि जनतालाई जम्म गरेर अब नेपालमा नि मन्सुनको जस्तै गरि भ्रष्ट नेताहरु को पत्तसाप गर्नु पर्यो ।जसरी देश छोदेको छ हसिनाले नेपालमानी तेस्तै गर्नु पर्यो
@user-vg6cv2xw4o
@user-vg6cv2xw4o Ай бұрын
नेपालका सेरे,केपिलाई पनि एसरी लखेट्नुपर्छ है ईनिहरुले आफ्ना आसेपासे बाहेक अरु गरिब निमुखा जनताको लागि केही गरेका छैनन
@SanuXettr
@SanuXettr Ай бұрын
अब पालाे नेपाल काे आंउदै छ दुगा सर अगाडि बडे हुनछ हामाे king rajaa लीएर जये Nepal ❤❤❤
@user-ud6rp8xr5o
@user-ud6rp8xr5o Ай бұрын
अब हाम्लेपनि केपि र सेरे र आराजु लाई पनि देसनिकाल गरनु परछ जय बालेन जय रवि सर 🌹🌹🌹🙏🙏🙏🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@saragurung963
@saragurung963 Ай бұрын
Right
@ChhabiDahal-q5r
@ChhabiDahal-q5r Ай бұрын
मानव तस्कर र भु माफियाको बर्तमान नेपाल सरकार होसियार ।
@janakthagunna5640
@janakthagunna5640 Ай бұрын
यो नेपालको आवश्यता छ
@rajubogati2757
@rajubogati2757 Ай бұрын
हामी नेपाली को अबस्थालाई हेर्दाहून्छ।
@user-hi9bi1fd2o
@user-hi9bi1fd2o Ай бұрын
बङ्लादेसी नागरिक एउटा जिउँदो रगत हो । तर नेपाली को चाहिदो आन्दोलन भन्दा अचाहिदो आन्दोलन नेताको इशारा मा गर्छन् ।
@yogyabikramlimbu
@yogyabikramlimbu Ай бұрын
Rajniti nabujhda astai hunchha.....china le support nagare tyasto sanbhawana thiyena ....study garaun Ani bolaun.....
@bishnubhattarai262
@bishnubhattarai262 Ай бұрын
नेपालका सत्ताधारी अग्निज्वालामा फस्दै !!
@ganeshkumarpaudel4200
@ganeshkumarpaudel4200 Ай бұрын
कान खाेलेरसुन केपि शेरे प्रचणड मकुने देखियाे बँङगलादेश जस्तै गरि जनताले फाल्नसक्छन।
@peshalkumar1146
@peshalkumar1146 Ай бұрын
एकदमै राम्रो भयो۔ नेपालका नेताले पनि समय मै सोचौं۔❤
@premudas8266
@premudas8266 Ай бұрын
बङ्गाल देश जस्तै नेपाल् का नेतालाइ चाहेको छ
@bukeshmudbari2037
@bukeshmudbari2037 Ай бұрын
नेपालमा पनी निरंकुसताले पराकाष्ठा नाघ्दैछ । सचेत नागरिकहरू एकजुट भएर भ्रष्ट र निरंकुसता विरुद्ध लड्नुपर्छ ।
@lalbahadurmagar3599
@lalbahadurmagar3599 Ай бұрын
नेपालको नेताहरुलाई पनि, यसरी नै देश निकालने हिक्मत छ नेपाली जन्तामा छ ?
@Monstermind3
@Monstermind3 Ай бұрын
हिम्मत गर्नु पर्यो सबै नेपाली जनता ले।
@laxmigc2489
@laxmigc2489 Ай бұрын
असाद्दै घत लाग्दो कुरा गर्नु भयो दुर्गा दाई
@tuksedai4811
@tuksedai4811 Ай бұрын
नेपालका भ्रष्टहरूलाई नेपाल आर्मी र सुरक्षा कर्मी सबैले साथ नदिए आम नेपालीहरुले शेख हसिनाको अबस्थामा पुर्याउनेछन्।
@himalpun6110
@himalpun6110 Ай бұрын
Aarmy police officer nai Vaeshtchari xan
@user-eq1xx9wd7t
@user-eq1xx9wd7t Ай бұрын
अब नेपाल मा बगला देश जस्तो हुनेछ
@birahabantawa
@birahabantawa Ай бұрын
अब नेपाल मा पनि यस्तै क्रान्ति को आवास्यक छ।
@user-dy4dj5kn8v
@user-dy4dj5kn8v Ай бұрын
yasto garnu parxa tara garda hindu bahun xetri sahit kursi ma basne lae pani garnu parxa yadi yaso garena vhane vholi feri yastae hunxa mul basi le kura bujawu bahun xetri hindu le nae des dubako ho yanaru lae dada katawu dess banawu jay mangol jay mul basi
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l Ай бұрын
केछ केपि प्रचण्डे सेरे सार्क रास्ट्रमा अब नेपाल मात्र बाकिछ ready हो भारतमा कोठा खोजिराख्दा हुन्छ
@BirBahadurGurung-cs3wr
@BirBahadurGurung-cs3wr Ай бұрын
यो घट्ना बंगलादेशमा मात्र होईन हरेक देशमा भएको इतिहास साक्षी छ अब नेपालको पालो छ
@binodchmling6450
@binodchmling6450 Ай бұрын
नेपालको चोर भ्रष्ट मन्त्री ले धरान को निर्दोसि जनातालाइ राणाकालको सासन लगाएर चेतना खुलाइ दिए बंगाला देशको प्रधान मन्त्रीको हाल के हुदै छ मन्त्री को टोड़के परेको आखा र दुलपरेको कानले सुनोस
@narendradahal9472
@narendradahal9472 Ай бұрын
राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे
@PuskarBhatt-ne8zg
@PuskarBhatt-ne8zg Ай бұрын
नेपालबाट भाग्ने पर्ने अवस्था आउछ भने देउवा परिवारले भाग्नु पर्ला
@labdevpant
@labdevpant Ай бұрын
Oli sarkar vrast sarkar hoshiyar
@manjurijal6053
@manjurijal6053 Ай бұрын
निश्चित क्षेत्रमा टेकेर गर्दाको फैसलाको प्रतिफल कस्तो हुने रैछ चेतन होस 😡 हिजो हसिनाले साही परिवारको लाई बोलेको बोली त्यहाँका भुइ मान्छेको लागि बोल्थिन भने आज उनको जयजयकार हुन्थ्यो देश छोडेर अर्को देशको आश्रय लिन पर्दैन्थ्यो ख्याल गरौं होशियार हौं
@saru__rana
@saru__rana Ай бұрын
सेम नेपालमा पनि एस्तै युद्ध अत्ति आवास्यक छ इ भ्रष्ट नेताहरुको टाउको उडाउन जरुरी छ
@hemantlamichane3948
@hemantlamichane3948 Ай бұрын
दुर्गा प्रसाईं सर जिन्दाबाद ❤🎉❤ छिट्टो भन्दा छिट्टो चाँडो भन्दा चाँडो वार कि पार गरि हाल्नु पर्यो ढिलो भैसकयो सर हामी आम नेपाली जनतालाई ढिलो भैसकयो दुर्गा प्रसाईं सर। जिन्दाबाद 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@user-pt8bq3dl6s
@user-pt8bq3dl6s Ай бұрын
@user-pt8bq3dl6s
@user-pt8bq3dl6s Ай бұрын
जय दुर्गा जय नेपाली जन्त!
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl Ай бұрын
माहान गेटर नेपालको जउ 🎆🌈♥️🎎🎊🌍️🇳🇵
@tikakc8355
@tikakc8355 Ай бұрын
नेपालका नेताहरूलाई पनि जिउँदै आगाे लगाउन पर्छ ।
@paranglama4624
@paranglama4624 Ай бұрын
अब पालो नेपाल को महाभूकम्प ल्याउनु पर्छ यि नेता बनाउदो हरुले।देश खायो।
@chemjongramesh6606
@chemjongramesh6606 Ай бұрын
नेपालमा पनि चाँडै नै अनुसरण गर्न पाएकाे देख्न पाइयाेस् wel come
@RajuShahi-gr7vb
@RajuShahi-gr7vb Ай бұрын
सेम कपि हुन जरुरी छ
@KanchiGiri-of7tw
@KanchiGiri-of7tw Ай бұрын
Good news❤❤❤❤❤ nepalma asty huncha
@SureshTamang-od4hv
@SureshTamang-od4hv Ай бұрын
अब अफगानिस्तान श्रीलंका र बंगलादेशपछि तुरुन्तै नेपालको भ्रष्टाचारी लुटेर दलाल गुन्डागर्दी पालेर खाने देश र जनता बेचेर खाने नेपालको नेताहरूको पालाे हाेइन भने ३ करोड नेपाली जनताको भविष्य छैन
@BOKA_GAMER4
@BOKA_GAMER4 Ай бұрын
Nepalma pani yesti garnu parcha
@selmetemkeman7750
@selmetemkeman7750 Ай бұрын
हाम्रोदेशको ओली र देउबालाई पनी यसरीनै पार्नुपर्छ ।
@khatrichhetri837
@khatrichhetri837 Ай бұрын
अब बंग्लादेश जस्तै आंदोलन गर्न जरूरीछ राजतन्त्र जिन्दाबाद ❤
@SureshGurung-kd9lm
@SureshGurung-kd9lm Ай бұрын
कुल्मान्लाइ पद बाट हटाए बङ्लदेश्को अवस्ता केपि ओलि लाई आउने छ।
@user-ho8uf9id3e
@user-ho8uf9id3e Ай бұрын
Thanks nepali khabarlai❤❤❤❤
@SmilingDaisies-ff4ej
@SmilingDaisies-ff4ej Ай бұрын
सलाम छ दुर्गा दाजु समय को माग हुन दुर्ग्ग
@LilBahadurJargha
@LilBahadurJargha Ай бұрын
अब नेपालको पालो आन्दोलन गर्ने लु अब उत्रिनु पर्यो जनता सडक मा झट्ट आन्दोलन शुरु गरि हालुम त जय नेपाल जय देश जय बालेन्🇳🇵🇳🇵🇳🇵
@himalbahador4828
@himalbahador4828 Ай бұрын
अब नेपाल मा पनि बंगलादेश को दुरुस्तै हुन जरुरी छ
@gopalthapa2261
@gopalthapa2261 Ай бұрын
अब नेपाल मा नि यस्तै अग्निज्वाला न बनाईकन देशमा केहि परिर्बतन हुदैन
@amitthakuri6293
@amitthakuri6293 Ай бұрын
नेपालका नेताहरू खुशी हुन्छन्।
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb Ай бұрын
१००% सहि
@kishorsubedi301
@kishorsubedi301 Ай бұрын
नेपाल नेपाली ले पनि यी नेता हरुलाई पनि नेपाली जनताले यसरी नै देश निकाला गर्नु पर्छ नेपाली कहिले जाग्ने हो
@Ragav5397
@Ragav5397 Ай бұрын
नेपालको पनि 2 ,3 नेताहरूलाई यस्तै गर्नु पर्छ।
@MRORANGEYGUY
@MRORANGEYGUY Ай бұрын
Dhilo kina garni tah fari utham na
@user-wr2fr9xm2d
@user-wr2fr9xm2d Ай бұрын
Durga parsai jindabad Durga parsai Nepal KO saput ho
@tejthapa2264
@tejthapa2264 Ай бұрын
दुर्गा प्रसाईं जिन्दावाद !
@sabitakarki6891
@sabitakarki6891 Ай бұрын
Good nice 🎉🎉🎉🎉🎉🎉🎉wow happy 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@mohanbahadurdarji4563
@mohanbahadurdarji4563 Ай бұрын
नेपालि नेता सबै लाईु यसतई गरनु परछ
@DipakrajMalla-g7n
@DipakrajMalla-g7n Ай бұрын
बनगालदेसमा भएको हिन्सा ले नेपाली नेताहरुलाई चेतावनी दिएको हो
@bikashrai7593
@bikashrai7593 Ай бұрын
नेपालमा पनि यस्तो खाल्को आन्दोलन अलिकति मात्रै सुरू भयो भने कसैले रोक्न सक्दैन किनकी नेपालको जनतालाई अहिलेको अबस्था देखेरे एकदमै घृणा गरिरहेका छन्
@user-ok4oi3en4g
@user-ok4oi3en4g Ай бұрын
हो अब नेपालको नेताहरुको पनि यही हालत नहोला भन्न सकिँदैन नेटाहरु होसियार
@shyamshrestha4491
@shyamshrestha4491 Ай бұрын
हाेसियार नेपालका सासकहरु बंगलादेश काे भन्दा कम् हुदैन , शेष हंसिना त भागिन तर तिमिहरु भाग्ने मौका पाउदैनौ त्याहां सम्मकाे तयारि हुनसक्छ।
@prakashgurung7214
@prakashgurung7214 Ай бұрын
नेपालबाट पनि नेताहरुलाई खेदनु पर्छ । अर्को महिना देखि भ्रष्ट नेताहरु खेदिनेछ ।
@shivaaryal482
@shivaaryal482 Ай бұрын
जब किसिका दिले से अाहे निकल्ति हेन तब बधुवा जरुर लगता हे। नेपालमा पनि अहिलेका नेताहरूले जनतालाई दास सम्झेका छन यस्काे परिणाम एक दिन चुकाउनै पर्छ याे समय धेरै पर छैन।
@bhimthapamagar1532
@bhimthapamagar1532 Ай бұрын
नेपालका नेता हरुले पनि अलिकती ध्यान नदिने हो भने यस्तै हुन्न भन्न सकिन्न
@user-ls3cx3qr1u
@user-ls3cx3qr1u Ай бұрын
दुर्गा प्रसाई जिन्दाबाद ❤❤
@chitrapradhan3456
@chitrapradhan3456 Ай бұрын
नेपालकाे झाेले गणतन्त्रका तालिवानहरुलाई सुध्रिनुे माैका ।
@user-wm5jz5wr2r
@user-wm5jz5wr2r Ай бұрын
नेपालमा पनी तेस्तै हुनु पर्छ महोदया ईनी हरूलाई देस निकाला हुनु पर्छ महोदया जो नेपालका भ्रस्ठ हरू लाई देस निकाला हुनु पर्छ
@narenlimbu9089
@narenlimbu9089 Ай бұрын
वेलैमा अब नेपालका ती भ्रस्टाचार नेता नसम्हालिए नसुधि्रए यहि हो,,हालत 😡😡 जय 🇳🇵🇳🇵🇳🇵
@autovloger4561
@autovloger4561 Ай бұрын
nepali janta haru social ma vokne matra ho
@sanushrestha4958
@sanushrestha4958 Ай бұрын
अबनेपालमा पनि हुन सक्छ सत्ताधारी हो
@AnilDumjan-e6n
@AnilDumjan-e6n Ай бұрын
अब पालो हामी नेपाली को सब घुसिया नेता हरु लाई लखेटउ।जय नेपाल जय जनता 🙏🙏🙏🙏🙏
@tekbahadurpulami6259
@tekbahadurpulami6259 Ай бұрын
होसियार यस्तो परिस्थिति नेपालमा पनि हुन सकिन्छ।
@user-ed1nt3sm7k
@user-ed1nt3sm7k Ай бұрын
हो ... नेपाल मा पनि त्यसैगरी तस्करी का नाईके, भ्रष्टाचारी , देश द्रोही हरु लाई पनि त्यस्तै बंगलादेशको जस्तै हालत बनाउँनु पर्छ।
@user-qf8wo9yk6j
@user-qf8wo9yk6j Ай бұрын
नेपाल्को नेताकार्यकर्ता को येहि गति हुनु जरुरी छ।अब हुन्छ नेपाल्को पलो।
@user-ky7rx5oo1i
@user-ky7rx5oo1i Ай бұрын
अब पालो नेपालको हो अबको नेपालको प्रधानमन्त्रीले छिटो भन्दा छिटो यो कुरोलाई ध्यान दिनुपर्यो। र सोच्नुपर्यो र विकासको लागि अगाडि बढ्नुपर्यो। गरिब दुखी जनताको उल्ले सोचेर आजैबाट तुरुन्तै काम गर्नु सुरु गर्नुपर्यो नत्र भने यो परिणाम हुनेछ नेपालमा पनि
@user-gf7ih6dk1y
@user-gf7ih6dk1y Ай бұрын
अब नेपाल को पालो.
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg Ай бұрын
हरेक कुराको समय हुन्छ।समय आएपछि आफै ठीक हुन्छ।
@tektamang1817
@tektamang1817 Ай бұрын
❤❤❤❤❤❤❤Usss100
@amritmagar-uc4ie
@amritmagar-uc4ie Ай бұрын
अब पालो नेपालको हाम्रो नेतालाई पनि चाइना ईन्डिया तिर पठाउनु परेको अबस्थामा छ । अब धेरै समय छैन ।
@janakthapa6150
@janakthapa6150 Ай бұрын
Yasigari kp lakhatau
@opporealm2059
@opporealm2059 Ай бұрын
A b hami nepali jntale pani ehirupka lagi agrasar hunu parxa
@indirakarki5858
@indirakarki5858 Ай бұрын
नेपाल बाट दलीय नेता कार्यकर्ता लाई फ्यान र हसीनाको हालत मा पुराउन आम जनता राजा साझा हुनुपर्छ होईन भने यीनै दलीय चोरहरु बाट देश जनता को हीत हुदैन
@sunilkarki9203
@sunilkarki9203 Ай бұрын
Ho Durga.sir.aaba.nepal.hunxa.aandolan.garnuhos
@laxmanpoudel9299
@laxmanpoudel9299 Ай бұрын
नेपालमा पनि येस्तै आवस😊
@ganeshkumarpaudel4200
@ganeshkumarpaudel4200 Ай бұрын
Very good
@damodardhodari3296
@damodardhodari3296 Ай бұрын
हाम्राे नेपालामापनि त्यस्तै नहाेला भन्नसकिन्न नेताहरू पाखण्डी र घमण्डी भ्रष्टका कारण जनता हरूलेखप्न गाराेभैसक्याे
@kopilaKhadka-ux7ed
@kopilaKhadka-ux7ed Ай бұрын
नेपाल मा पनि यस्तो सम्य नआउला भन्न सकिँदैन
@user-mq8ll6ll4b
@user-mq8ll6ll4b Ай бұрын
Jay Nepal❤
@pushparajbhattarai6461
@pushparajbhattarai6461 Ай бұрын
बकबास , ए नेपाली गफ गरेर देश ले निकास पाउने होइन 😊😊
@anitathapa6879
@anitathapa6879 Ай бұрын
Great job Durga Dae
@rickyram7301
@rickyram7301 Ай бұрын
Good
@bmnang5871
@bmnang5871 Ай бұрын
Good 👍👍👍
@user-xg6xv3kl2l
@user-xg6xv3kl2l Ай бұрын
🙏🙏👍👍
@shankarbalami9886
@shankarbalami9886 Ай бұрын
Good news ❤
@user-on2my2fu1k
@user-on2my2fu1k Ай бұрын
Very nice
@artplussk_222
@artplussk_222 Ай бұрын
बङ्गलादेशको हिँसा र बिद्रोह पछाडिका कारण जे भए नि नेपालका सबै भ्रष्ट र जनता बिरोधि नेता, ठुुुला कर्मचारी र गलत उदेश्य बोकेका बिदेशी एजेन्टहरु भाग्ने हो भने मात्र पनि एक बर्षमा मात्रै इनलाई पाल्ने नेपालीको खरबाैँ रूपया जोगिन्छ, अाम जनतालाई ठुुलो फाइदा हुन सक्छ !! बेलैमा सबैलाई चेतना भया !!!
@pushparajbhattarai6461
@pushparajbhattarai6461 Ай бұрын
बकबास , ए नेपाली गफ गरेर देश ले निकास पाउने होइन 😊😊 सेना ले साथ दियो त्यहाँ तर नेपाल मा हुने सेना शान्ति सेना को ड्यूटी गर्ने सेना हो😮😮
@durgalimbu6513
@durgalimbu6513 Ай бұрын
देशमा याेहुपर्दाेरहेछ ताकि भर्टचारिकाे याे बेगर पारहुदै
@Sushant35220
@Sushant35220 Ай бұрын
Aba Nepalka netaharu hosiyar !
@bikalsardar5453
@bikalsardar5453 Ай бұрын
नेपालमा पनि अाइ सक्याे याेदिन सबनेताहरूलाइ लखेटने
@sushmajoshi5640
@sushmajoshi5640 Ай бұрын
True
@nitaraut3710
@nitaraut3710 Ай бұрын
❤❤❤
@indraraut6122
@indraraut6122 Ай бұрын
right
Inside Magic city of China | Chongqing
21:42
Vishal Tandon
Рет қаралды 1,1 МЛН
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 53 МЛН
Touching Act of Kindness Brings Hope to the Homeless #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 34 МЛН
How to win a argument
9:28
ajaxkmr
Рет қаралды 517 М.
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 53 МЛН