दबाव र आलोचनाबाट अविचलित बालेन, ‘सरकार-दल-कर्मचारी’को पेलानले हल्लिदैनन् !-NEWS 24

  Рет қаралды 1,022,946

News24 Nepal

News24 Nepal

Күн бұрын

दबाव र आलोचनाबाट अविचलित बालेन, ‘सरकार-दल-कर्मचारी’को पेलानले हल्लिदैनन् !-NEWS 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 718
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z 7 ай бұрын
बालेनकाे बिराेध गर्नेहरु दिगाे विकासको धारणाकाे जानकारी नभएका हरु हुन। ओछ्यानमा मुतेर केही छिनको ताताेमा रमाउने हरुहुन।
@manojchhetri8773
@manojchhetri8773 7 ай бұрын
मलाइ अब नेपाल को भ्रष्टाचार पनि बालेन बाट नै अन्त्य हुन्छ कि भन्ने आशा लागेको छ एउटा रास्ट्रनिर्माण गर्ने नेपाली सपूत जन्मेको आभास गरेको छु मैले
@SohailAnsari-r3g
@SohailAnsari-r3g 11 күн бұрын
Allahhafiz
@homgurung807
@homgurung807 7 ай бұрын
स्यावस बालेन काम गर्ने दुरदर्शि विवेकशिल निर्णय व्यबहारमा लागुगर्न सक्षम एकमात्र मेयर भविष्यको राजनेता 👏👏👏
@ramchandrashrestha2626
@ramchandrashrestha2626 7 ай бұрын
बालेन सर यसरीनै बढिरहनुहोस् तपाईँको साथमा हामी छु❤❤❤❤
@snehamagarofficial123
@snehamagarofficial123 7 ай бұрын
यसरी नै सधैं सत्यको बाटोमा हिड्ने सत्कर्ममा भगवान् ले सधैं मौका दिउन्। कहिल्यै पनि गलत धारणा नआओस्। जय बालेन सर
@rajendramaharjan8971
@rajendramaharjan8971 7 ай бұрын
सच्चा देशभक्त उदाहरणिय नेता हो। बालेन जस्तो कुनै नेता नै छैन नेपालमा..100% यो ग्यारेन्टी हो
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 7 ай бұрын
सडकमा सवारीसाधन पार्किङ गर्न कुनै देशमा पाइदैन ! सडक पार्किङको लागि बनाएको होईन , पार्टीका झोले हरुले बिरोध गर्नु सामान्य बिषय हो !
@chandbahadurrana9629
@chandbahadurrana9629 7 ай бұрын
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ 🔥🔥🔥🔥🔥 जय नेपाल
@SuryaAdhikari-s6n
@SuryaAdhikari-s6n 7 ай бұрын
बालेनको हरेक निर्णय दीर्घकालीन नै हुन्छन् !!! बालेनको बिचारसँग सहमत छु ✌️❤️🇳🇵
@mrjames7295
@mrjames7295 7 ай бұрын
यो झोले आइमाइ मीटिंग मा बालेनलाई दुख्ख दिन खोज्ने लाई चाकमा भाटा
@hawaakura9420
@hawaakura9420 7 ай бұрын
बालेन नाम सुन्ने बित्तिकै काँडा उम्रिन्छ शरीरमा 🔥 शायद prithi narayan shah पछि बालेन नै होला देश बनाउने❤ धन्यवाद news24 सत्य को साथ दिएकोमा
@bombasnet9998
@bombasnet9998 7 ай бұрын
आफ्नो घर्मा पार्किङ छैन मेरो सबारी साधान छ यहि बाटोमा राख्छु भन्ने कुरा नगरोै पहिला ब्याबस्थित पार्किङ बनाउ अनि सबारी साधान राखोै बालेन को ब्याबस्थापन सही छ
@thaparamesh4478
@thaparamesh4478 7 ай бұрын
सत्य सत्य नै हुन्छ सबै जनताहरु एकता भै जाग्नु पर्छ जय बालेन सर जय गोरखकाली माता
@rumbababu8629
@rumbababu8629 7 ай бұрын
किन जाग्ने होर सर जनता?
@ClassClan-b3n
@ClassClan-b3n 7 ай бұрын
गोरखनाथ बाबाले बालेन सरको सधै रक्षा गरून् 😘😘😘😘
@robinj9549
@robinj9549 7 ай бұрын
यो पार्टीको झोलिनीलाई निकै भाईरल हुन रहर रहेछ ।
@gangshar5588
@gangshar5588 7 ай бұрын
There is no one good leader like Balen in Nepal. It is time to support Balen. I have never known the power of mayor until Balen have been elected as mayor of Kathmandu .
@katakrai4344
@katakrai4344 7 ай бұрын
खुलामन्च खुला राख्नु बालेन काे धेरै राम्रो हाे भन्ने महानगर का जनता खुशी छन जय महानगर
@thakuradhikari4547
@thakuradhikari4547 6 ай бұрын
बालेन लाई सरकार ले सहयोग गर्नुपर्छ रवि बालेन एक हुनुपर्छ जनताको बालेन
@manjulhaquemd5562
@manjulhaquemd5562 13 күн бұрын
Yes
@manjulhaquemd5562
@manjulhaquemd5562 13 күн бұрын
Yes
@manjulhaquemd5562
@manjulhaquemd5562 13 күн бұрын
Yes
@manjulhaquemd5562
@manjulhaquemd5562 13 күн бұрын
Yes
@manjulhaquemd5562
@manjulhaquemd5562 13 күн бұрын
Yes
@dipendrabogati7086
@dipendrabogati7086 7 ай бұрын
Great personality Great leadership Huge respect for mayor balen shah 🙏
@bhattarai1953
@bhattarai1953 6 ай бұрын
बालेनको राम्रा कामले गर्दा ठूला भनिने पार्टीहरुनै फ्लप हुने अबस्था देखीँदैछ ।
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 7 ай бұрын
Balen Sir is always right now ❤️❤️❤️ Jai Nepal 🇳🇵🇳🇵🇳🇵 Jai balen Sir 🙏🇳🇵🇳🇵🇳🇵🙏❤️
@Rtmonlinetv
@Rtmonlinetv 6 ай бұрын
बालेन बालेन बालेन जय बालेन balen is rock balen
@reenashakya3359
@reenashakya3359 7 ай бұрын
I still remember hus quotes.. manche vayesi aauta asal manche hunu jaruri cha❤❤❤❤
@IndarSunar-us1lb
@IndarSunar-us1lb 6 ай бұрын
❤❤ say
@ambirgurung4462
@ambirgurung4462 7 ай бұрын
का म न पा को प्रमुखले युध्दस्थरमा काम गर्ने इतिहासमै पहिलो मेयर वालेन शाह होला । 🙏🙏🙏
@SHIVARAJACHARYA
@SHIVARAJACHARYA 6 ай бұрын
बालेन को बिरोध गर्ने हरु रास्ट्रघाती अपराधी हरु हुन
@ramkumarrai6598
@ramkumarrai6598 6 ай бұрын
पार्टीका झोले कार्यकर्ता झोले हरूले सोझासिधा जनताहरूलाई उचालीरहेको हो । जय बालेन जय रबी ।
@purushottamaryal6751
@purushottamaryal6751 7 ай бұрын
बानेन प्रधानमन्त्री हुनुपर्ने मानिस रहेछन् यसो भए९९.९९ प्रतिशत जनता खुसी हुने थिए ।
@purushotammanandhar9643
@purushotammanandhar9643 5 ай бұрын
टुडिखेल ,,तिर भन्दा बल्खु कोटेश्वर नदि अतिक्रमण किनार को बाटो खुलाउन ,जरुरत !जाम को समस्यामध्ये एक उपाए होला !!
@seetabhandari6514
@seetabhandari6514 3 ай бұрын
पशुपतिनाथ बालेनकाे रुपमा अवतरण भएकाे, पशुपतिनाथले कल्याण गरुन् ।
@krishnap.shrestha270
@krishnap.shrestha270 7 ай бұрын
यो कौवा जस्ती लेडी क्वार क्वार गर्दै समय बर्बाद गर्नेलाई बैठकले होइन जनताले कारबाही गर्नु पर्छ आउदो चुनावमा । जय देश नेपाल
@ramchandrapokharel1876
@ramchandrapokharel1876 7 ай бұрын
८४ मा बालेन जस्ता १० जना नेतृत्व निर्माण गरेर ४६ सालदेखिकाे सत्ता र शक्तिकाे पावरमा बसेर कुकृत्य गरेका भ्रष्ट नेता, कर्मचारी र ब्यपारिहरुलाई जेल हाल्नुपर्छ। Good job balen ❤
@pvkoinch
@pvkoinch 2 ай бұрын
अद्भुत नेपालको सपुत| एक चोटी नेपाल आमाको लागि बालेन प्रधानमन्त्री, धेरै पनि हैन ५ बर्षको लागि भैदियोस|
@krishnashrestha9353
@krishnashrestha9353 3 ай бұрын
बिदेशमा यस्तै पार्किङ हुन्छ।।।बालेन जस्तो भिजन भएको मान्छे नेपालमा सरकारी स्तरमा पाउन मुम्किन नहि नामुम्किन है
@motischool
@motischool Ай бұрын
करिब आठ (२०७२) बर्ष देखी हाल सम्म तिन जना प्रधानमन्त्री, सरकार, अनगिन्ती मन्त्री, अनगिन्ती प्रमुख ज्यू हुनु भयो । ति माटो ( टुँडिखेल ) को ढिस्को हटाउन सकेको थिएन, अहिले सबै ढिस्को झिकीदै छ। वधाई छ 👏👏👏👏👏 वालेन सरकार 🎉😂❤🌺⚘🌷🌹🙏🇳🇵
@karnasinghgurung9734
@karnasinghgurung9734 6 ай бұрын
बलेन शाह भन्ने धेरै सोच बिचर र भिजन भएको ब्यक्ति हुनुहुन्छ ,जय बलेन,
@budhilawati8179
@budhilawati8179 7 ай бұрын
त्यो कुकूर्नी कुन पाटीको हो ? उस्को खिया परेको दाँत खुस्कीने गरि दिन पाए पनि मन सान्त हुन्थ्यो, जय बालेन शाहा।
@BalaramPokharel-oe5kl
@BalaramPokharel-oe5kl 2 ай бұрын
अबको प्रधानमन्त्रि बालेन भय देसको गति अघि बडछ
@PratikNodaPokharel
@PratikNodaPokharel 7 ай бұрын
Every thoughts of yours “dear balen” are really favorable for the public. We love you so much from Japan.
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb Ай бұрын
मैले सुरुवात दिनका बालेनको लक्षण बुझे अनुसार इनि साधारण मान्छेको मात्र रुप भएको ब्यक्ती होइन इनि स्वर्ग बाट नेपालको अत्याचा मेटाउन खाटाईएका अप्रत्यक्ष स्वर्गदुतको आत्मा बालेनको सरिरमा बास गरेको भान हुन्छ तेसैले मैले बालेनलाई स्वर्ग दुत हुन भनेर भन्ने गरेको छु तेसैले बालेन यो देसको संरक्षक हुन उनलाई अब हामी जन्ताले सपोर्ट गरेरनै नछोडी उपाय छैन .........जै नेपाल 🇳🇵🇳🇵🇳🇵
@indiraaryal2237
@indiraaryal2237 7 ай бұрын
टुडिखेल लाई बचाउदै सुधार गर्नु अत्याबस्यक थियो , good job balen ji सफलता को शुभकामना !
@madhavasharma6564
@madhavasharma6564 6 ай бұрын
मलाई बालेन प्रति पूरा बिश्वास छ
@razendsh
@razendsh 7 ай бұрын
Balen, you are the only leader and blessing to Nepal. Hats off to you.
@mohanprasadacharya
@mohanprasadacharya 7 ай бұрын
जय बालेन ॥ अब बालेन ले मात्रै यो देश हाक्न सक्छन् ॥
@dwarikasiwakoti4638
@dwarikasiwakoti4638 5 ай бұрын
प्रत्यक्ष निर्बाचित कार्यकारि प्रधानमन्त्री हुनुपर्ने मान्छे हुन बालेन।
@KriskhaChettri
@KriskhaChettri 7 ай бұрын
Hamro Balen ramro Balen 🙏 Proud of our honest intelligent energetic hardworking patriotic mayor Balen Shah 🙏 Prithivi Narayan Shah ko awotar nai hun Balen Shah 🙏
@vikashagarwal7639
@vikashagarwal7639 7 ай бұрын
बालेन You are too good and you are doing great. यसरी नै काम गरदइ जानु , हामी सब साथ छौ ।
@tekendrapun5876
@tekendrapun5876 5 ай бұрын
बालेन सरकार जिन्दाबाद भ्रस्टचारी नेताहरु मुर्दा बाद ।
@rampudasaini8984
@rampudasaini8984 6 ай бұрын
जसको घर जसले भाडामा दिन्छ उसैले पार्किङको व्यावस्था गर्नु पर्छ।जय बालेन्
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 19 күн бұрын
जय बालेन कामले हामी छक्कपरेका छौ , यस्ता भिजन भयका ब्यक्ती प्र, म, भय देसले काँचुली फेर्ने थियो?
@bharatpun2351
@bharatpun2351 7 ай бұрын
Balen sir jindabat, jaye Nepal, go ahead don't break Balen❤❤❤
@parbatasigdel3347
@parbatasigdel3347 6 ай бұрын
बारबार सलाम छ भाइ साह बम्सको सम्मानमा कैले नझुक्नू होला आफुले सन्सार छोडेपछि नाम कैले नमरोस भाइ 💚🌺🌿🙏🙏🙏🙏
@buddhisagar5778
@buddhisagar5778 7 ай бұрын
बालेन शाह भनेको जनता अपेक्षा काे मेयर हुन्छ
@juthrana5573
@juthrana5573 7 ай бұрын
बिस्वले चिनेको बालेन लाई नेपालका भ्रष्ट नेताले चिन्ह सकेनन
@LaliKumarShrestha
@LaliKumarShrestha 8 күн бұрын
केही असुबिधा भयेको छैन एक छिन हिंड्न नसक्नेलाई मात्रै हो अरु सबै ठिक छ ।बालेन को काम अति नै राम्रो छ ।
@rabibaral9333
@rabibaral9333 6 ай бұрын
१००%बालेन ।
@SURAJNepali-n3m
@SURAJNepali-n3m 2 ай бұрын
बानेल दाइे नेपाल काठमाडौं सहर 🎉🎉🎉🎉
@sheshashah3728
@sheshashah3728 7 ай бұрын
Our KMC mayor Balen Shah is chief of Local Govt He has full rights to execute his power and responsibility given by the constitution what He does He does with full reasons which is very pragmatic and reasonable on the principles of international Urban Development ! Chetena Vahaya Jai Balen Go Ahead don’t listen these parties Jholes !
@maniraj6571
@maniraj6571 7 ай бұрын
Honi . Manko kura post garnu bhayo . Thank u . Hajur ko Jay hos
@KriskhaChettri
@KriskhaChettri 7 ай бұрын
Balen ji Nepal aamako saccha saput hun.. Balen ko birodhi deshdhrohi, jholae, ghusiya haru matra hun buji rakhnu.. System set gardai hamro mayor Balen Shah le 🙏
@ChandrabdrKarki-nd9zp
@ChandrabdrKarki-nd9zp 6 ай бұрын
बालेन बैग्यानिक मान्छे हो । बिग्यान पढेका , हर व्यक्ति सहि,सोझा सिधा ( समय अनुसार सोच बिचार र भबिष्य सोचेर काम गर्छन ?, कसैको पैसा चाहिँदैन ?,देश बनाउन, बरू गिट्टि ठटाउन तैयार छु,बालेन जिन्दा बाद , म पनि बिग्यान कै शिक्षक हो । सुर्खेत जिल्ला, वडा नम्बर ६ बीरेन्द्र चौक , चन्द्र बहादुर कार्कि ।
@ChandrabdrKarki-nd9zp
@ChandrabdrKarki-nd9zp 6 ай бұрын
तर बिग्यान पढेका रिसाह पनि हुन्छन। बुझ , बालेन जिन्दाबाद ।
@aryanjoshi-b6v
@aryanjoshi-b6v 7 ай бұрын
Sadaib safalta milos hamro balen lai, you are great balen 🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍
@TaraThakur-j1e
@TaraThakur-j1e 7 ай бұрын
Very nice balen❤❤❤❤
@amarghising8421
@amarghising8421 Ай бұрын
@mohanlalpradhan4470
@mohanlalpradhan4470 7 ай бұрын
जय बालेन सर
@dineshregmi5776
@dineshregmi5776 6 ай бұрын
बालेन लाई साथ देउ जनता ले हेरिरहेका छन ख्याल गर।
@shubharajdhakal5654
@shubharajdhakal5654 2 ай бұрын
Hami chhau agadi bada i.balen
@kumarithapa2627
@kumarithapa2627 7 ай бұрын
Balen sir dhersi ramro kam garnu bhayeko chha agi badhana na rokinuu hola dhanyabad❤❤❤
@onilaryal8285
@onilaryal8285 5 ай бұрын
बालेन भएर त देशमा बस्न मन छ ।
@binarmdas
@binarmdas 25 күн бұрын
जयहोस कल्याण होस वालेनज्यु
@SuperNepalaya
@SuperNepalaya 7 ай бұрын
Man is doing what he has been elected to do. If all the elected people work for the people and the country, I would not been commenting from London. Jai Nepal.
@Balaramkalathoki123
@Balaramkalathoki123 7 ай бұрын
जय होस बालेन को
@pawandhami1291
@pawandhami1291 7 ай бұрын
We need more this version of balen everywhere 😊
@veesalgurung2473
@veesalgurung2473 7 ай бұрын
👑👑👑BALEN 👑👑👑
@jayakhadka2271
@jayakhadka2271 5 ай бұрын
चोर को देश मा ताल्चा होइन चाबी खुला राख्न सफल भय बालेन जय बालेन
@ItihaasNpTv
@ItihaasNpTv 3 ай бұрын
100% बालेन लाई सपोर्ट
@rabibaral9333
@rabibaral9333 7 ай бұрын
बिराेधै बिराेध बिच सफलताको शिखरमा पुग्दै का न पा मेयर बालेन काे दुरदर्शिता पुर्ण कार्य देखेर नेताहरू चकित भयका थिए जति खुट्टा तान्न खाेजे पनि डगमगाएन,यही देखेर पनि बिश्व नै चकित भयाे ,जय बालेन ।
@krishnaB.K.-sj4xe
@krishnaB.K.-sj4xe 7 ай бұрын
अब यस्तै हो भने यो देश बन्न धेरै बर्ष लाग्दैन सबैले म को हु मेरो जिम्मेवारी के हो भन्ने कुरा बुझेर लागेमा देश बन्छ र यस्ले के उत्प्रेरित गर्छ भने अबको 84 को चुनाव मा स्वतन्त्र लाई जिताउनुपर्छ । खोइ 84 सम्म घैटो मा घाम लाग्छ कि हामी जनताहरुको
@royalgorkha6653
@royalgorkha6653 14 күн бұрын
Balen is the best
@Plantsandprop
@Plantsandprop 6 ай бұрын
अब त जाग जनता हो। स्वतन्त्रको power बुझ्न पर्छ। guu खाने कार्यकर्ता हुनैपर्छ भन्ने chaina
@balarampradhan6150
@balarampradhan6150 7 ай бұрын
God bless. Balen. Prabhu. Jee. Living God.
@ramkarki7955
@ramkarki7955 7 ай бұрын
Very good
@hindabahadurshrestha9978
@hindabahadurshrestha9978 2 ай бұрын
4ďinko bato ta hidera saman kinin thiyo vane 30 minat hidera kinda afno swas tha thik hun chha
@tierraguerrero2475
@tierraguerrero2475 7 ай бұрын
Bal nadinu Balen bhai! Keep going, we are with you!
@birugurung7800
@birugurung7800 7 ай бұрын
I am with baalen . Enoug is enough 😢😢 अति भो त सरकार ब्याक्तिगत धारण राख्नु मेरो पनि अधिकार हो र पाउनु पर्छ ।
@mayankmaanyarocks
@mayankmaanyarocks 7 ай бұрын
So proud of you 👏🏻
@birugurung7800
@birugurung7800 7 ай бұрын
हैन यो अगाडी बिज्ञापन न दिए हुन्न?? 😂😂 best of luck Baalen अरु सबै fuck yo neya .
@हिरालालयादव-ह3स
@हिरालालयादव-ह3स 29 күн бұрын
ब।लेन सर ल।इ बध।ई छ ❤❤
@bishnushrestha7974
@bishnushrestha7974 7 ай бұрын
भ्रस्टचार नगरे के नहुने रहेछ हेर्नुस् त मेयर बालेनको बजेट र बिकास अझपनि बजेट बाॅकि भन्नु हुन्छ
@rajeshmandal8978
@rajeshmandal8978 6 ай бұрын
जयहोसबालेनसाह❤❤❤❤❤ जयनेपाल नेताहरु मुरदाबाद राजसंसथ हो
@niraularashmi
@niraularashmi 7 ай бұрын
फटाहा, बेईमान र ठग पार्टि र ती पार्टीका जनप्रतिनीधी भनाउँदा हरुले जे भने पनि जे गरे पनि बालेन जस्ता जनताको पूर्ण हितमा काम गर्नेलाई भगवान, प्रक्रिती, अद्रिश्य शक्ति र जनताजनार्धनले साथ दिने छन् । पार्टिका बेईमान पापीहरुको पेट र मुटु फुटेको हेर्न बाँकी छ ।
@bikashbista8188
@bikashbista8188 7 ай бұрын
टुडिखेलको शहिदगेट तर्फ मा थुपारेको भुकम्पको बेला को अवशेषलाई अन्यत्र सारेर निशुल्क पार्किङ को ब्यबस्थापन गरौँ ।
@kamalkafle4834
@kamalkafle4834 4 ай бұрын
यति राम्रो राष्ट्रिय च्यानलले बालेनको समर्थन न्युज बनाकी विरुद्धमा बनाएको कि कस्तो
@dhanrajtgl2059
@dhanrajtgl2059 7 ай бұрын
So proud of you❤❤❤ balen sir
@NEWARMANU
@NEWARMANU 7 ай бұрын
Great job 👏
@pashupatishrestha5283
@pashupatishrestha5283 7 ай бұрын
यो तालू खुईली ले बिसय बस्तु भन्दा पनि नैतिकता बाहिर बोलेकी छ् ? पार्टीकै झोले को गन्ध छ
@mansoonmagar7743
@mansoonmagar7743 7 ай бұрын
Good and truth news ! respet ❤
@sarojmagar9161
@sarojmagar9161 7 ай бұрын
नेताहरु खुलेआम मैले मान्छे मारेको ,, भ्रष्टाचारि मा पक्राउ पर्दा ससुराली गएजस्तो हात हल्लाउँदै हिड्छन भने बालेन ले जनता को हित मा काम गरि रा छन किन डराउने।।
@prameshwornyaupane
@prameshwornyaupane 5 ай бұрын
यदि बालेन उठेर बालेनलाई भोट नहाली केपि,प्रचण्ड र ओलि अनि उनका भरौटेलाई भोट हालिन्छ भने त्यो हातमा किरा परोस।
@sarojsah6087
@sarojsah6087 7 ай бұрын
Jay Nepal balen jitau 2084 ma
@bhupendragorkhali7626
@bhupendragorkhali7626 7 ай бұрын
पुरानो महानगर पालिका को बनि रहेको building मा नै parking ठाउँ बनाउने काम गर्नु पर्छ का म पा ले धेरै राम्रो हुन्छ
@NABINSEN-tr4ho
@NABINSEN-tr4ho 7 ай бұрын
राजाको भुतले तर्साइरहन्छ ओलिबा देउबा नानिकाबा लाई । हुदा हुदा भाईले सलाम गर्न छोडेका युबानेता गनगने जस्तालाई । 6महिनामा रा स्व पा ले त्यत्रो सिट खाइ सक्यो बालेन दाजुले पार्टी खूले रास्टिय चरो पर्चन्न सर कहाँ जालान 😂😂😂
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 2,9 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 13 МЛН
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 2,9 МЛН