कति मिठो सोरठि नाच अनि गित सलाम छ अग्रजहरुलाई नौमुले वासिहरुहो यश कृतिलाई बचाईराख्नु होला है
@baburam7743 Жыл бұрын
धन्यवाद सोरठी समूहलाई राम्रोछ आफ़नो धर्म सस्कार जोगाउनू भाको मा।।
@RanamagargajasingАй бұрын
परम्परागत पद्धतिअनुसार चलीआएको संस्कार र संस्कृतिलाई बिर्सिनुहुन्न बचाउनुपर्छ धन्यवाद ❤❤❤❤
@basantmagar9207 Жыл бұрын
मगर समुदाय को अति प्रचलित पुरै भगवान को नाम बाट गाइने सोरठी हो यश को जगेर्ना गरौ
@indraamatya34102 ай бұрын
कति सुन्दर प्रस्तुति ❤❤❤🙏🙏🙏🙏
@manbahadursunar9086 Жыл бұрын
Dhare din pachhi aafanai gaughar ko sorti nacha herna paiyo suvakanama al team la keep it up
@RamBahadurBasnet-mu7mw Жыл бұрын
सम्पुर्ण मा धन्यवाद छ । सोरठि नाज कर्णाली सोभाब
@jivanmagar123 Жыл бұрын
La YK damai ramro xa sir
@mipangranamagar3460 Жыл бұрын
म ज्ञावत राना मगर (चन्द्र) सबैलाई धेरै धेरै भन्दा धेरै सम्झेको छु, 😢 सबैलाइ साइनो अनुसार ढोग अनि माया छ, बाचे भने मेरो गाउको लागी मैले धेरै काम गर्नु छ, मलाई पर्खिनु है, मेरो गाउले हो ❤ आज तोली गाउपालिका वार्ड न. १ बासी अग्रज ज्युहरुले एउटा ईतिहास रच्नु भएको छ, जो पुर्खौ पुर्खा सम्म रहिरहने छ हेर्न सकिने छ, नया पुस्ताले बुझ्न जान्न सकिने छ, सम्पुर्ण मारुनी टिम र सहयोग गर्ने सबै सबैलाई हार्दिक नमन 🙏
@NawarajSubedi-hl4mj10 ай бұрын
👍👍
@sarbajitthapamagar10 ай бұрын
❤️❤️❤️🙏
@ashoktarami6807 Жыл бұрын
सम्मपुर्ण टिमलाई धेरै धेरै धन्वाद सबै लाई झोर्ले🙏🙏 मीठो सम्मझना🌹🌹🌹पनि छ
@bhimthapamagar1 Жыл бұрын
सम्पूर्ण टिमलाई धेरै धेरै बधाई❤❤❤❤
@binduzutshi2874 Жыл бұрын
How's interesting. The youth of the community must preserve the stories kept alive in folk songs of the Magars. He was a gifted man who joined the Indian army.
@krishnathapa191111 ай бұрын
Good very good 👍
@basantathapa5640 Жыл бұрын
9:53 यो मारुनी नाच हुनुपर्छ सोरठी होईन , मित्र , सोरठी र मारुनी नाचमा गित भाबमा फरक हुन्छ
@mayamagar4911 Жыл бұрын
Dailekh ma pani palpa killa sanga maruni dresko mach khanxa vane madal bajai dang pyuthan sang mach khanxa ramro xa pyuthan hal benglore india bata vidio hereko din.