आहा घनश्याम भाइको आवाज❤❤ २४ बर्ष अगाडि हिमाल घलेको आवाजमा सुनेको यो गीत आज पनि उत्तिकै कर्णप्रीय लाग्छ। अल्लि पहिले म्यहेन्दो मायामा भाइको प्रस्तुति सुन्दानै लागेको थियो यो आवाज संभावना बोकेको आवाज हो। उज्ज्वल भबिस्यको कामना भाइ।❤
@HamroBhakaАй бұрын
Thank you dai❤️❤️❤️🙏🏻🎶
@subbaranabhat721127 күн бұрын
maile bujina khas orginal swoor bima kumari dura ko hola sabda laya chai himal ghale ko hola