भारतको एकदम छड्के गिध्दे नजर छ, साबघानि अपनाइयोस
@PrayashMtcc15 күн бұрын
सहि हो भोलि पर्सि ईन्डिया ले इनि हरुलाई जनही 50 लाख हात मा दियौं भने त्यहा ग्यास पेट्रोल केही छैन भन्न बेर छैन है नेपाली हो😂😂😂
@Doc-Learn15 күн бұрын
LOL ,this project is funded by Chinese gov
@saucehero00115 күн бұрын
यो पेट्रोल जसरी पनि जाने भारतमै हो। यो तेल यत्तिकै गाडी मोटरमा हाल्न मिल्दैन। यसलाई छानेर, शुद्ध बनाउनु पर्छ जसको लागि मात्रै अर्बौंको रिफाइनरी हरु जडान गर्नुपर्छ जो नेपाल सरकारको क्षमता भन्दा बाहिरको कुरो हो। यदि नेपालमा तेलको भण्डार पाइहाल्यो भनेपनी त्यसलाई नेपाल सरकारले एक्लै निकाल्न सक्दैन किन भने त्यो स्तरको प्रविधि हामिसङ्ग छैन, खर्चिलो पनि हुन्छ। त्यसैले अरु देशका ठुला ठुला कम्पनी हरुसङ्ग मिलेर गर्नुपर्छ।
@kamalgiri407715 күн бұрын
आलु जस्तो धारणा, आफू केही गर्न नसक्ने जैल्यै भारत, भारत!! भारतले अहिलेसम्म केहि चासो नै देको छैन यो विषयमा, अनि किन भारत भनिरहनु परो?? यदि त्याहांबाट gas नै उत्पादन भएछ भने पनि nepal ले पुरै खपत गर्दा पनि त्यस project को production cost उठ्दैन, अनि धेरै उत्पादन गरेर china export त गर्नै impossible छ, बेच्नु पर्यो त्यै भारतलाइ अनि के गर्छौ त?? उसैको देशको company लाई production को जिम्मा न दिए उसले किन्दिन्न!! फलस्वरुप उत्पादन बन्द नै गर्नुपर्च!!
@roelbhattarai251014 күн бұрын
Saab timaru janne vayew jyakne 😂😂😂
@thapagopal477814 күн бұрын
भगवानको आशिर्वादले गर्दा निस्किय र देशलाई र जनतालाई केही सुख पाउने थियोे कि
@YouthCare0114 күн бұрын
पेट्रोल र ग्यासको शुन्य जानकारी छ हामिलाई ,सोचे जस्तो सजिलो छैन पेट्रोल र ग्यास प्राप्त गर्न ,अझ धेरै प्रक्रिया बाकी छ!!
@DDRThapper31-ys8ji15 күн бұрын
Good luck Nepal❤
@narendrabk956714 күн бұрын
वाहियात खर्च हो।त्यति धेरै खर्च गरेर कथंकदाचित पेट्रोल निस्किहालेछ भने पनि ज्यादै महङ्गो पर्न जान्छ।जसले व्यापारीक प्रयोजनका उद्देश्यहरु पुरा गर्दैन।
@kabirai277615 күн бұрын
अब धनी पहुच भकाेहरुलाई नैत पाेशाउने हाेला लाेचिपापिहरुले गरिब दुखि जनताहरुकाे बारेमा कहिले शाेचदैना र गरदैना यदि शबशे बरगहहरुलाई लगानि गरनु दियाे भने देशपनि धनी र जनताहरुकाे अारथिक ईशतर उठछ
@indoeurosouth15 күн бұрын
खाना पकाउन पाए हुन्थ्यो नेपालको व्यवसायिक हिसाबले सफल भैदिए। बार्षिक १ खर्ब जोगिन्थ्यो राज्यको आयात।
@shinesports72215 күн бұрын
Right
@baristatamang161015 күн бұрын
Khana banaunau gass matrai chaldaina ni Sathi electric chulo Bata Pani hunxa ...develop country haruma electric stove nai xannn
@bikashgyawali120814 күн бұрын
@@baristatamang1610 Electricity उद्योगमा प्रयोग गर्न मिलिहाल्छ नि!!
@RajkumarBhai-t5w13 күн бұрын
आबो बिराटनगर को ग्यास भन्डार पनि खनिज हुनु पर्छ जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramkumarirai505013 күн бұрын
Good👍️👍️👍️👍️👍️
@OriCruSE15 күн бұрын
Hami nepali sabailia badhai xa❤❤❤❤❤❤❤😊
@vedprasadgiri14 күн бұрын
उत्सुकता नगर्दा हुन्छ,खासै आश नगर्दा हुने रहेछ नेपाली जनताले
@mohanprasaddhakal-u7b15 күн бұрын
धन्यवाद डा साहेब!
@chamanmoktan902715 күн бұрын
भनेपछि रिपोर्ट नपाइसकेको अवस्थामा पेट्रोलियम पाइयो भन्ने होइन!!! त्यसो भए किन head line मा पेट्रोल पाइयो नेपालमा भनेर लेखेको? Head line हेर्नुहोस् त यो समाचार को? कृपया जे हो त्यही title Head line होस् भन्ने हाम्रो आग्रह छ! धन्यवाद!
@naveenneupane47315 күн бұрын
सवारी साधनमा इन्धनको रुपमा हालिने तरल पदार्थलाई पेट्रोल भनिन्छ तर समग्र डिजेल, पेट्रोल, मट्टितेल लगायत तरल पदार्थ देखि ग्याँस सम्मलाई पेट्रोलिम पदार्थ भनिन्छ। यो भिडियोमा पेट्रोलको कुरा होइन कि कच्चा तेल भेटिएको छैन भनिएको छ तर प्राकृतिक ग्याँस चाहिँ भेटियो भनेको हो जुन पेट्रोलियम पदार्थ अन्तर्गत पर्छ। यो अन्तर्वातामा त्यही कुराकानी भएको छ त अनि रिपोर्टमा ग्याँस भेटिएको भन्ने कुरा गरेको छ त। यो न्यूजले पनि पेट्रोलियम पदार्थको भण्डार भेटियो भनेर पेट्रोललाई होइन कि त्यहाँ उत्खननमा जे भेटियो (ग्याँस) त्यसैलाई नै भन्न खोजेको हो।
केही हुने वाला छैन। धेरै वक वक न गरे हुन्छ। भए पनि नेपाली ले सुविधा पाउने "बाबा जी का ठुल्लु"
@JM-rc5xv15 күн бұрын
भयो भने नेपाल १० बर्स मा काया पलट हुन्छ यति बुझाै। सानो देस बन्न लाइ समय लाग्दैन । नया युबा तयार छन् देस बनाउन मात्र पैसा कमि छ।
@JeevanGaire-p5w15 күн бұрын
@@JM-rc5xv जब सम्म यो देश बाट भ्रष्टचारी र दलाल अनि बिचौलिया हरु लाई ठेगान लगाउँदैनन् तब सम्म देश विकास सम्भव छैन। र यो पेट्रोल गैस भन्ने त परै जाओस।
@coolguy.sixty-nine15 күн бұрын
@@JM-rc5xv 😂😂jivan ma yettiko aasha chai chaiyeko xa malai ni. Neta le kei huna delan jasto🤣
@brickrai312715 күн бұрын
@@JM-rc5xv khoi hola jasto laagdaina tei dherai vayo vaney ghaataa kam hola ani mahangai kam hola tara maathi sarkaar maa basney haru tei ho vrastachaar garerah desh rah janata lai garib nai banaauna khojchann
@trendytv0515 күн бұрын
Kati chai garxan hola ra ??? Petrol khani hune garib desh Pani Dhani Bhai sakeka xaan. @@brickrai3127
@sarbswormanpradhan247613 күн бұрын
चीनले नेपालमा बनाएको विद्युत खरिद नगर्ने र चीनिया ठेकेदार वा सहयोगमा बनाएको अन्तराष्ट्रिय विमानस्थल लाई अनुमति नदिने भनेपछि चीनले को सहयोगमा उत्खनन गरी पेट्रोलिय पदार्थमा दक्षिणी छिमेकीको यत्रो चासो किन चासो चाहियो....अझ यस सम्बन्धी सूचना पनि आफ्नै कर्मचारीहरु भित्र अत्यन्त गोप्यो राख्नु पर्नेमा यो सम्बन्धी सूचना प्रवाहमा दैनिक नयाँ नयाँ अनुहारहरु किन ... यस किसिमले राष्ट्रले चाहेको र खोजेको गाेपनियता सुरक्षित रहन्छ र.....? दूताबास आँखा झिमिक्क नगरिकन गिद्दे दृष्टि बाट जोगाउन हर संभब प्रयास गरेंन भने यहाँ पनि भाडभैलो गरी नेपालको कमजोर सरकार अल्मल्याउन r अन्योल मा राख्न बेर नहुने लाई पनि ध्यान पुर्याउन पर्दैन र भन्या.......?
@JM-rc5xv15 күн бұрын
Let's hope for best!🎉🎉
@smscoldcenterandsuppliers980714 күн бұрын
आधिकारिक व्यक्ति को कुराकानी ले उत्साह बढायो!
@gyanuridervlog15 күн бұрын
❤❤🎉🎉good ❤❤🎉🎉
@depakyogi49315 күн бұрын
I love you kp ba😍😘👌🙏
@PremNepali-n4v14 күн бұрын
नेता लाई भाग चाहिन्छ जनता लाई केही हुनेवाला छैन नेपाल मा
@anjanpremi14 күн бұрын
Economical pani huna pario commercially..
@comediansantosh142915 күн бұрын
आहा हाम्रो नेपाल पनि पेट्रोल भएको भए त कति खुसी हुन्थे म
@anilchauhan594913 күн бұрын
एसिया कै महगो हुन्छ होला
@rdyu415 күн бұрын
Kp oli ...🎉
@janakibohara791115 күн бұрын
Nitigat bharastachari
@Fungame88315 күн бұрын
❤❤🎉
@manishdahal91815 күн бұрын
Lu Ramro News..... Good job China.
@SujataDeuja-p2w13 күн бұрын
kathmandu ko lubu ma ta mathinai gas balira xa tyahako barema khi reseach vaxa ki nai manxe haru le jamin ma baleko aago mai khana pakaeraxan
@SDRVLOG.1215 күн бұрын
तर मलाई लाग्छ यो भारत ले कै षड्यन्त्र गरेर भण्डारण कम छ भनेर बन्द गर्छ 100%
@kiranb580714 күн бұрын
Vayera k huncha ho ? Na kunai plan cha na kunai policy cha
@Pawan_Sir_302k15 күн бұрын
Quantity Kati xa
@toyanathsiris756615 күн бұрын
जहापनी ग्यास अलिअली भेट्टाउनू स्वाभाविक हो
@tekendershahi14 күн бұрын
नेपालका पुराना ठुला कलकारखाना बेछे जस्तै यलाइ नि एकदीन बेचेर खाने छन चोर हरुले 😂😂😂
@DharmarajShrestha-l9g15 күн бұрын
जय एमाले ❤❤❤❤❤❤❤❤❤
@bsr339215 күн бұрын
Jhole
@allrightjack15 күн бұрын
❤❤
@kiwahangofficial375815 күн бұрын
Nepal government must focus on hydropower only 5% potential hydropower is unleashed still
@search863713 күн бұрын
Nepal mein petroleum padarth betiya Ra ni k garnu chorai chorai xan
@anilrana107915 күн бұрын
कती हो कती नेपाली बिज्ञहरु
@devnarayanlimbu203115 күн бұрын
एक दुइ हजार मि गहिरो आझै जानुपर्छ त्यति जाँदा भेटिन्छ कि, भेट्नु लागेको चिज छोड्यो भने सत्य नास हुन्छ त
@sarurayamajhi10015 күн бұрын
100 napugeka million target hune sabai hajir hum🎉🎉🎉🎉
@RONALDO_FAN_7_SUII14 күн бұрын
kahile gas kahile petrol bhanxa k ho maile kehi bujhna sakena
@SujataDeuja-p2w13 күн бұрын
lubu ko barema khi thaha vaye hami le ni news pam
@deependrabudha342414 күн бұрын
यो लाई कसरी रोकनु पर्छ ....भनेर लागिसके
@Kjhgfd12315 күн бұрын
नेपालका नेता र भारत दुबैले चोर आखाले हेर्दै छन्, यसलाई विसुद्ध रुपमा राष्ट्रिय हितमा प्रयोग गर्नु पर्छ। दले, झोले, नेता र बिदेशी भन्दा नेपाली जनता लाई फाइदा हुने गरि प्रयोग गर्नुपर्छ
@shinesports72215 күн бұрын
❤
@Banjara-vf8rj15 күн бұрын
Habibi come to Nepal
@padamrai558214 күн бұрын
मेलम्चिको हालत हुन्छ , क्रुद ओइल लाई रिफाइन गर्नु पर्यो ,रिफाइनरी कहिले कता बनाउन्ने हो ,इ बादर हरुको आशा नगरौ ,यो आकासे फल हो ,गफाडी को देश हो ! सानो १,२ फेज को रिफाइनरी बनाउने हो भने 3,4 बर्ष लाग्छ ,हाम्रो देशमा यतिनै काफी ! होइन भने उइ दक्षिण को अनुहार हुनेछ ,!
@chamanmoktan902714 күн бұрын
सहि भन्नुभयो
@sportshub262414 күн бұрын
India ra china le kei gardaina.... Hamrai desh ko fata Chor neta harule commission ko lagi 50 rupya per litre ma bechdinxha... Lekhera rakhnus
@Sheraiworld15 күн бұрын
The world is heading towards green and renewable energy, and Nepal is heading backwards. Nepal should focus on hydropower and solar energy.
@bishnuojha212615 күн бұрын
Nepal sarkar aafai le utpadan garer ipo jari gare ramro hunthyo ki
@आकाशओलि14 күн бұрын
देश बन्छ ओलि सरकारको पालामा❤
@suryagautam18815 күн бұрын
Desa ko Srota sadhana , Factory 🏭, Nadi nala , Nepali Vumi sameta Bechera Khane ,Desadrohi, Rastraghati Vrastra Dalala Rastriya Thaga haru Khadake ra Sere ko Najara bata bachosa. Suvakamana.
@kabindhital540615 күн бұрын
aba yo ni hamro desh kai NETA ko lagi nai ta hola ni, hami janta ko lagi ta k nai aasha garnu ra. Khusi ko khabar aauda ni nirash hunu pareko xa, kathai hami Nepali Janta. :( :(
@Jai-Sanatan-y2415 күн бұрын
Sample China पठाइएको छ तर अहिले त्यसको विवरण आउन बाँकी हुँदै कसरी पेट्रोल छ भनी पुष्टि भयो?
@lasthopethakuri15 күн бұрын
अनि sample चै के को पठाको हो त ? पेट्रोल न भयी कि गाई को मुत को हो ?? 😀
@jeewanchhetri251515 күн бұрын
😂😂😂😂😂😂@@lasthopethakuri
@nirajanshrestha393115 күн бұрын
gas matra cha bhai petrol chaina😅😅😅😅😅
@ridambudha498815 күн бұрын
Per ltr 50sir
@ganeshojha31715 күн бұрын
त्यो गैस केपी ओली देउबा र प्रचण्ड को गिद्दे नजर छा भारत को bhanda पहिले छा की छैना त्यो पनी थाह pauna को लागी सामर्थ नेपाल मा छैना। तेल कसरी निकलेर तेल बनाउने त्यो पनी था छैना
@rajkumarrai189815 күн бұрын
पता चै मोरङ्ग लागेको छपनि पेट्रोल को भणडार
@Syangdan13614 күн бұрын
Chor neta haruko lagi chei khusi ko khabar aayo Nepali janata ko bhagye ma chei saudi arab Malaysia lekheko xa
@SAUGATVLOG-gu7gu15 күн бұрын
केपि ओली लाई सम्झाई रहने वहां को पहल
@unique1shrestha28015 күн бұрын
aabo neta hru motaune vye..
@Pawan_Sir_302k15 күн бұрын
Yo processing ko responsibility India lai dinu parxa❤
@Sandy-Ove12 күн бұрын
Kp baa ko sapana
@DipendraGurung-os5xu15 күн бұрын
Kp baa ra shere budolai moj hune vayo... la moj gar daka ho..😮😮😮
@Av3ng3d77x15 күн бұрын
America: Nepal needs democracy 🦅🇺🇸😂
@saradapandey-dl5hb15 күн бұрын
Kp oli ko dimaag ho
@brickrai312715 күн бұрын
Yo sab oli ko ekohoro soch le vaako ho oli desh lai chaahidai nachaahiney maanxey tah hoina tara tesko dumva ghamanda rah aru ko kura sundai nasunney bani ley oli lai mann naparaauney haru badhyo