मुस्ताङ मुक्तिनाथका 108 धाराले सबैको रक्षा गरून ♥️सोचेको सबै सपना पूरा होउन जय मुक्तिनाथ ♥️🙏
@bikashmagar795119 күн бұрын
😂😂😂
@Ramchandrakc-i7f19 күн бұрын
Om
@bishnuchapagain66219 күн бұрын
कति राम्रो आशिर्वाद दिनु भयो धन्यवाद
@birprithakthapamagar750919 күн бұрын
काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर भन्या यहि हो😂😂😂
@SAFHALGHISING19 күн бұрын
@@asmivlog1 suppoting me all
@BharatKhadka-f4b19 күн бұрын
रोचक जान्कारी नंया ताजा खबर ❤
@Ghising_Entermant19 күн бұрын
🎉🎉🎉
@susilshahi364419 күн бұрын
Same🎉🎉🎉
@NlkmrPmpolbng19 күн бұрын
हाम्रो देश बाट चाँडो एमसीसी र एसपीपी खारेज गर्न पर्यो। र देशको आफ्नै संविधान र व्यवस्था नियम कानुन बनाउन पर्यो।। यदि नेपाली नेपाली नलड्ने र मिलेर बस्ने चाहने हो भने।। सबैले आ आफ्नो एरिया मिलेर हेर्नु बचाउनु पर्यो होला नी ।।??
@shankarmahat50819 күн бұрын
के सीसी खारेजी हुनु पर्यो रे ? ? ? ? 😂 के बुझ्नु भयो र ? ? ?
@susilshahi364419 күн бұрын
Wou 🎉🎉🎉🎉
@movieclip-hd576715 күн бұрын
This is called lackness of critical thinking 😂😂😂@@shankarmahat508
@purnaboharaofficial19 күн бұрын
विश्व घटनालाई नछुटाई नोटिफिकेसन अन गरेर हेर्ने हरु हाजिर गरम।
@magarmanisha41018 күн бұрын
म छु नि
@rajpyakurel198819 күн бұрын
यो त भारत ले खेल खेलेको हो, एस्तै गरेर कुनै दिन नेपाल पनि एस्तै हुन्छ
@PuspaShahiThakurii18 күн бұрын
😂😂😂😂
@aautsider16 күн бұрын
Hoina. Yo war Dherai agadi को हो. Border issue हो problem
@Prakas-fh3yx19 күн бұрын
सत्य सनातन धर्म मासेर नया नया धर्म आउनु नै मानव अस्तित्व र मानवता सकिदै गएको हो , इसाइ र मुश्लिम धर्म नै होइन ।
@barnatho833118 күн бұрын
पागल कुरा
@Ghising_Entermant19 күн бұрын
एक अर्कालाई सपोट गरम है, youtube mAa🎉🎉🎉
@deshbhaktagorkhalitv12319 күн бұрын
Ok
@deshbhaktagorkhalitv12319 күн бұрын
Ok
@Ghising_Entermant19 күн бұрын
🎉@@deshbhaktagorkhalitv123
@Ghising_Entermant19 күн бұрын
@🎉deshbhaktagorkhalitv123
@Ghising_Entermant19 күн бұрын
🎉🎉
@naryanthapa46019 күн бұрын
हुन त पृथ्वीबासी हामी सबै मानबनै हौं। तर अफ्गानस्तान र पाकिस्तानका गरिबिधिहरु देख्दा सार्क र एसिया महादेशबाटै यी देशलाई निकाल्न मन लाग्छ। जैले पनि नराम्रो कुरा मात्र।
@Ghising_Entermant19 күн бұрын
🎉🎉
@NlkmrPmpolbng19 күн бұрын
बाँदर स्टेप का हरु त्यस्तै हुन्छ। जता पनि लड़ाई गर्ने यही बाँदर रूपका हरु नै अगाडी आउँछ।।
@AdrinsMagar19 күн бұрын
यो सन्सार को राक्षसहरुको सन्तान आफू आफु मै ठुलो म हु भन्छ
@kamalrimal978519 күн бұрын
एकदमै जादुमय स्वर अनि राम्रो प्रस्तुती
@Ramailovlogtv-20519 күн бұрын
मेरो एउटै ईच्छा त लाईभ विश्वयुद्ध हेर्ने
@Ghising_Entermant19 күн бұрын
🎉🎉🎉
@kamalkarki54919 күн бұрын
यो इच्छा मै सिमित रहोस् किन कि यस्तो भयो भन्ने हामी पनि पर्छौ
@BhupalPoudel-r1c19 күн бұрын
विश्वयुद्ध हुँदाखेरि त तिम्रो सन्तान सबै मेटिएलान् नि कान्छा इच्छा त परको कुरा भइहाल्यो नि
@Justforall19 күн бұрын
Tyo live kasari herchau timi ? Timro deshko tagat k chha ra timi live herne asa gari baschhau ? Thula deshko bichma banduk chaleko sundainau hai, atom bomb euta le hane bishwo sakinchha. Timro eye le War hernai paudinau, nakma nai biswala hawa tanera marnu parnechha. Ani k war herchhau ra ? Baru himmat garchgau bhane euta thulo bam lagera sabai neta baseko bela Samsad bhabanma padkayera afu narera bhrastalai mardeu.
@harikarki839719 күн бұрын
तिमी आफै बाँचेत हेर्छौ 😂😂
@olijivanolijivan67989 күн бұрын
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
@rahulbista629517 күн бұрын
रोचक जानकारी मुलक भिडियो प्रस्तुत गर्नु भएको मा विश्व घटना च्यानल परिवार लाई धेरै धेरै धन्यवाद छ।🙏🙏👍👍👌👌❤️❤️🌹🌹
@SureshJaishi-kd8mt19 күн бұрын
यस्तो सुन्दर संसार लाई अन्धकार बनाउन किन खोजेको होलान् कोही यहां अजम्बरी छैन बाँचुन्जेल मिलेर बसेको भए के हुन्थ्यो र यस्तो युद्ध नै गर्नु पर्ने ।।।
@NAYAPALUWA19 күн бұрын
मध्यपूर्बमा मान्छे मारेको देख्दा संसारमा अब मानबता नै हराईसकेको छ
@samanamusiccreation291018 күн бұрын
ज्ञानको एक अनुपम भण्डार !
@Banzz_s19 күн бұрын
Kya dikt arey 🎉🎉🎉🎉.hoy new yer
@Ghising_Entermant19 күн бұрын
🎉🎉🎉
@himrajshahi-w8c19 күн бұрын
साना yotuber हरु हाजिर हौर
@deshbhaktagorkhalitv12319 күн бұрын
Ok
@himrajshahi-w8c19 күн бұрын
ok
@himrajshahi-w8c19 күн бұрын
thank you
@StrongLearn-y5q19 күн бұрын
Done
@himrajshahi-w8c18 күн бұрын
Nice
@laxmankhanal668619 күн бұрын
सम्बन्धित ब्यक्ती भय दुख नमान्नुहोला इतिहास ले तेहि देखाउछ मुस्लिम र कृसियन हरुको उत्पती हिङ्सा बाट सुरु भयको हो हिङ्साबाटै अन्त्य हुन्छ
@DilkumarJabegu19 күн бұрын
ल्या तैले जानिस
@laxmankhanal668619 күн бұрын
@DilkumarJabegu इतिहास पढ मुला
@laxmankhanal668619 күн бұрын
@DilkumarJabegu इतिहास पढ मुला
@sandeepgurung404319 күн бұрын
नेपालले यस्ता गतीबिधी बाट पाठ सिक्नु पर्छ भनो भने सत्ता र कुर्सीको मोहमा त्यो भन्दा पनि नाजुक अबस्थामा नेपाललाई लैजालन भन्ने झनै डर आशांकहरु चुलिदै गएको छ।
@madankarki296419 күн бұрын
मेरो विचारमा पाकिस्तानमा च्याम्पियन ट्राफिक क्रीकेट नहुन दिन खेल खेलिरहेको छ भारतले
@nikkabadailababynikka104519 күн бұрын
Aaja balla thaha bhayo hjrlai dai
@Ghising_Entermant19 күн бұрын
🎉🎉🎉
@umeshshrestha615416 күн бұрын
पाथिभरा माताले लडन सक्ने शक्ति प्रधान गरुन्🙏🙏🙏🙏
@himrajshahi-w8c18 күн бұрын
Wou
@SumanGajmer-ok6mm19 күн бұрын
Bisho ghatna grup li happy newyar🎉🎉 2025 agami din haru ma ne yesti Samachar hernu sunnu paiwos jay balen jay nepal🇳🇵🇳🇵🇳🇵🎁🥳🥳🎊
@KhadakRokaMagar-k6i19 күн бұрын
सबै प्राणी को रक्षा होस्
@Milantamang2219 күн бұрын
यसको मुख्य कारण अमेरिका हो अमेरिकाले पाकिस्तानमा चिनले प्रबुद्ध नजमाओस भनेर चालेको कदम हो र यस्ले साना साना देशमा अशान्ती फैलाइरहेको छ,
@BimalManShrestha198619 күн бұрын
कसरी गर्यो त्यो नि भन्दिए हुने😀विश्व घटना भन्दा कडा जानकारी तपाईं सग छ जस्तो छ😂अस्ति झापामा बस दुर्घटना भथ्यो त्यो पनि अमेरिकी योजना अनुसार भको हो भन्दै थियो एकजनाले😂 तपाईं पनि त्यस्तै सोछ अको मध्य एक हुनुहुन्छ😂
@dineshchhetri768119 күн бұрын
Pakistan ko pani galti ho. Hijo taliban janmauney. Taliban lai palan poshan garney Pakistan ko ISI nai ho.. sarpa palesi tokxa.. J bhaxa thik bhaxa.
@Amazingjr79919 күн бұрын
Hey Krishna 🕉🙏🏻
@AnitaKhadka70519 күн бұрын
Thank you so much 🙏❤
@KrishaKhadka-v2d19 күн бұрын
आबा नेपाल पनि हतियार को तयारी गरेरा बस्ने समय आएको छ कुन दिन कुन देश ले योद्ध छेड्नी हो थाहा छैना हाम्रो नेपाल जवान मा हतियार को कमि र आर्मी जवान धेरै कमि छन यो समए मा गोर्खाली कसै सगा डराउदैना भनेरा खुकुरी नचाएरा काम छैना यो बैगानिक जवाना हो एक घन्टा मा हजारौ मानिस मार्छन मिनेट मा एउटा खतम गर्छम मलाइ लाग्छ नेपाल सकार ले पनि हतियार को जुगाड गरेरा बस्नु पर्छ जता ततै युद्ध भै रहेको बेला थाहा छैना हामी सगा को लड्ना आउनी हो
@arjunkhanal961019 күн бұрын
राम्रो लागो ।
@gorkhanepali586419 күн бұрын
Good
@Ghising_Entermant19 күн бұрын
🎉🎉
@hdgh-ow3ht19 күн бұрын
how you edit story like a movie, great❤❤
@LalBahadurRc-d5k19 күн бұрын
Nice
@EkloYatri-y5m19 күн бұрын
Thanks !
@Bhairamvlog19 күн бұрын
मान्छे नै हो भगवान मान्छे नै राक्षस यो अबस्थाले मान्छे को अन्ते हुन्छ
@Magarmanish123419 күн бұрын
हाम्रा यी केपी शेरे जस्ता लाइ तह लगाइएन भने नेपाल जस्तो गरिब देश कसरि सकिन्छ इन्डिया को हात बाट हेर्दै जानुस
@kaidechrailama60919 күн бұрын
धेरै छोराछोरी जन्माउनेहरुमा विभिन्न किसिमको समस्या आउँछ। त्यो समस्याले उनीहरूलाई जघन्य अपराध, दंगा र युद्धमा पुराउछ। विद्वानहरुको भनाई
@PremMarasini-z4j18 күн бұрын
यो मनोविज्ञान पश्चिमा हरुले थोपरिएको गैर कृश्चियन धर्मावलम्बीहरूको भागमा पारिएको मनोवैज्ञानिक अस्त्र हो, फलस्वरूप कृश्चियनिटी प्रचारगर्न र अरुलाई दोष थोपर्न बाटो खुलोस्।
@villenbikash-ee9ij16 күн бұрын
म यो सोचेर अचम्म परेको छु कि अबो मुसलमानहरुको भगवान (अल्ला] ले कुन देश को साथ देलान् । 😂😂
@Prabinmainali9319 күн бұрын
ईज्रायलको आतंक र नरसंहारको बीषयमा पनी एऊटा भिडीयो बनाईयोस बलराम जी
@Prabinmainali9319 күн бұрын
@ testa pura kahani timlai vanda malai dherai tha xa vai baru class lina au ma sanga isreal ko support garne haru pani Aatankari nai hun kina ki auta atankari ko support arko aatankakarile nai linxa
@sunilkewat661919 күн бұрын
@Prabinmainali93 huss You are great 👍.
@samirmagar156519 күн бұрын
love from Okhaldhunga happy new year2025 everyone 🙏🙏🎉🎁🎁🎉
@agniprasadkafle984919 күн бұрын
स- साना गाउंमा झगडा हुनु भनेकाे गाउंकाे महाजन/ जमिदार/ शाशक हाे। छिमेकमा द्वन्द हुने मालिकले गर्दा हाे " फूट गर राज गर " यहि सिद्वान्त भारतले अबलम्बन गरेर पाकिस्थानमा द्वन्द चर्काईरहेकाे छ। नेपालकाे बिगत ७० वर्ष देखिकाे अस्थिरता यसैकाे उपज हाे।
@hunter794019 күн бұрын
कोरिएन plane crash ब्बएको भिडियो बनाउनु पर्यो सर😊
@roshanadhikari172119 күн бұрын
Very interesting thanks
@Ghising_Entermant19 күн бұрын
🎉🎉
@Rolpali-x2o19 күн бұрын
sabai kacharako dher hun sakiya jhan ramro
@sangzehyolmo757619 күн бұрын
सामाराज्री वादी हरुको उक्साउमा छिमेकी छिमेकी लडाइँ गर्यो भने देश लाई हानी स्थिति युक्रेन को जस्तो हुना सक्छ
@dharmarajadhikari90005 күн бұрын
Yek arka lai support garam hai ma pani tapalai support garxu hai
@sajanraijhamke19 күн бұрын
गल्ती-👈️👈️ रुस विरुद्द हैन अमेरिका विरुद्द हो।👈️👈️ गल्ती-गल्ती👈️👈️👈️
@DonhoMa-v4e19 күн бұрын
जस्तो बिरुवा बीउ रोपयो त्येस्तै फल
@laxmanpaudel421219 күн бұрын
War is very Expensive game.
@sagarmatha63919 күн бұрын
Yeuta yudha jaruri cha nyayeko yudha desh desh ko lagi
@romale213419 күн бұрын
मुस्लिम देश हरु एकाध देश बाहेक केही न केही रुपमा अशान्त छ |
@keshabnachhiring19 күн бұрын
बिश्व घटना हेर्दैगर्दा एकअर्कामा सहयोग गरि 1k पुर्याउ साथीहरु🎉
@sujanstha938219 күн бұрын
म चै अफ्रिका देखि है साथी हरु कहिले नछुटाइ हेर्नेमा पर्छु❤
@Samirgaming3719 күн бұрын
K xa guys 😅🎉
@SudipKafle-gw8rk19 күн бұрын
K xa kbr everybody
@Ghising_Entermant19 күн бұрын
🎉🎉🎉
@KulungRai-ko2zv19 күн бұрын
Jun deshma muslimhru hunx tyaha praya asanti nai hunx .hamro nepalma dherai matrama badhdai gayelo xa yasle hamro deshlai kapja pni garn sakx aaudo dinma . nepalma din prati din muslim bahir muluk bat aaudai x .Nepalma rok lagaunu parx 😊
@Nepalfreefire419 күн бұрын
❤
@Nepalfreefire419 күн бұрын
😊😊😊
@Ghising_Entermant19 күн бұрын
🎉🎉
@ishwarikhadka869419 күн бұрын
First comment 😂
@sumangurung734119 күн бұрын
🎉🎉🎉🎉🎉
@बेटासतलोकचलो19 күн бұрын
भारत काे चाल हो अब पाकिस्तान पनि तालिबान या भारत काे कब्जा मा हुन्छ।
@RadungMedia19 күн бұрын
दक्षिण एसियामै अर्को युद्धको सुरुवात…….
@shivachhetri880519 күн бұрын
Hi sudip
@SudipKafle-gw8rk19 күн бұрын
Yes
@Ghising_Entermant19 күн бұрын
🎉🎉
@मौसमरावत-ख8ब19 күн бұрын
😮😮😮😮
@bijayachaudhary8019 күн бұрын
राम्रो प्रस्तुति
@kamalmagar235219 күн бұрын
Yesta le host garna Rey aajha cricket champion trophy
@hindunepal70819 күн бұрын
छिमेकी भारत को ठूलो भुमिका रहने छ पाकिस्तानी लाई तहस्नहस गर्न
@ximxhongpemba500517 күн бұрын
Uniharu eak apasi ko jhagda ho...belochistan ko kran.......
@BishalMagar-t9s19 күн бұрын
Afghanistan 🔥❤️
@Myinfo-n6v19 күн бұрын
❤❤❤❤🎉🎉🎉😮😮😢😢😢
@The.familyguys19 күн бұрын
part 2 plzz
@Ghising_Entermant19 күн бұрын
🎉🎉
@diwasraik19 күн бұрын
Support
@dipendra874719 күн бұрын
China KO 6th generation KO fighter bare banaunu sir
@Thapu_magar919 күн бұрын
suport hai guys 🎉
@diyaentertainment494819 күн бұрын
Ok
@SudipKafle-gw8rk19 күн бұрын
hi shiva
@shivachhetri880519 күн бұрын
Hjr
@yuktarajsunuwar118 күн бұрын
नेपालमा चोर नेताहरु मरेर शक्तिशाली नेताको उदय नभए एक दिन इन्डियाले नेपाललाइ एक घण्टा भित्र आफ्नो बनाउछ।
@ammchannel648119 күн бұрын
सरिया कानुन भनेको के हो बुजाउनुपर्यो
@chhulemipinasa179918 күн бұрын
अब पाकिस्तान र अफगानिस्तान नेपाली ले कब्जा गर्नुपर्छ।
@StrongLearn-y5q19 күн бұрын
एक अर्कालाई सहयोग गरौ KZbin ma guys🙏
@kandelchakra608919 күн бұрын
😮
@hemthapa810519 күн бұрын
very good latest news sir 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️
@rudrabahadursuryabansi545419 күн бұрын
संसार भयाबह जालझेल को ब बनडर मा फसिरहेको छ। पापहरू को बोलबाला ले अब संसार बाट अरबौ मानिस बिनासकारी बाटोमा गइरहेको देखिन्छ र भबिष्यवाणी मिलेको भान हुन्छ।८ अर्ब मा एक करोड पनि बच्ने छन कि नाई ?
Champions trophy ko hosting right firta linxa ki Kya ho
@shyamrai98119 күн бұрын
Nepal ma chai kehi hudaina ta
@robinchaulagain20618 күн бұрын
Now who will win Pakistan or Afghanistan 🇦🇫 who will take whom or who is more bravery
@Anuztiwari5519 күн бұрын
Wow ❤❤ thanks for subscribe
@harkabahadurpun769119 күн бұрын
नबुझेको विषय बुझियो ❤❤❤
@yambahadur833419 күн бұрын
Biswo ko khash gari Muslim hu vanne haru ma sunne ta shiva vanne ghamanda liyar Aafai2 lader sakidai xan baki raheka harulai aru le yo ya ttyo bahana ma sidaidai xan
@hemsohangthalanglimbu20119 күн бұрын
हाउ ९५० त होइन होला सत्य कुरा मात्र भनुङ् मात्र हेरिँदैन आँ सब्स्क्राइब हुन्छ नी फेरि
@Sachinghising607418 күн бұрын
के के हो । यो मुस्लिम हरु युद्ध गरे रै सिद्दीने भयो ।
@JHAPALILILIANE19 күн бұрын
Asian euta yasto desh xa kahile srilanka kahile nepal ma maobadi banayera ta Aja yaha paxadi basi ladae garae garnxa
@JeewanRai-m3d19 күн бұрын
पाकिस्तानको GDP विदेशी रिनले चुर्लुम्मै डुबेको बेला
@tachnicalsupport348119 күн бұрын
I support Afghanistan .
@clashofclan167119 күн бұрын
RAW ko hat huna sakcha yasma i think
@ShantaKhadka-k7t19 күн бұрын
पाकिस्तान जन्मेकै युद्द काे लागि अनि त्यहाँ युद्द नभए के हुन्छ त